टिकटमा टुक्का सुनेर भिडियो हेर्न आको म त😅आहा कति मिठो मिठो शब्द पार्ट2 पनि लेउनु है यहि भाकामा मलाई मन पर्ने कलाकार कुसल बेलबासे ❤दि पनि मन पर्यो भाग2को प्रर्तीक्षामा छुम ल
नमस्कार सम्पूर्णमा। फेरि पनि मेरो च्यानलमा नया भिडियो लिएर आएको छु। मेरो अनि चर्चित लोक तथा दोहोरी गाएक मेरो आदरणीय दाइ कुशल बेल्बासेको आवाजमा माया आउने बस लिएर आएका छौ। सबैले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु। धन्यवाद।। 1/1 शेयर गरिदिनु होला है🤗🤗
Aaha dohori bhane ko ta yasto hunu parxa badhai xa sampurna team lai kushal sir ko aawaj ma dherai din paxi sunna paiyo utkrista daba xa Dubai ko ❤❤❤❤❤
म भावना अर्याल जि को फेसबुक स्टोरिबाट हेर्न आएको हजुरहरु नी🎉❤कुषल दाजु को शब्द प्रहार कडा हुन्छ ....गित सुन्न र हेर्न रमाइलो छ है सफलताको सुभकामना सबै टिमलाइ
टिकटमा टुक्का सुनेर भिडियो हेर्न आको मत आहा कति मीठो मीठो शब्द पार्ट 2 पनि लेउनु है यहि भाकामा मलाई मन पर्ने कलाकार कुसल बेलबासे दाई दिदि पनि मन पर्याे भाग 2 को पती क्षामा छु म है दिदि दाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
Yo git dherai kala kar Le git gaunu vako xa Tara bhabana baini ko jati ta aru ko ramro vako xhina maile nahereko ta din nai xhina bhabana baini ko git herera matrai nitra lagxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sabaijana le yasari maya garidinu vako xa yasko lagi manai dwkhi dhanyabad❤❤❤❤
❤❤❤❤❤🌹🌹🌹🎉🎉🎉
8:35 अगाडि हो ब्रेक लाउदा हुत्त्तिनि!
part 2 pani chahiyo@bhawaaryal
🙏🙏🙏बिषय बस्तु सँग लिप्त भयर गहिराइमा डुबेर गाउनु भयकोमा बिशेष गरि दुवै जनालाई र सम्पूर्ण तिमलाई धन्यवाद ♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹👏👏👏👏👏
शब्द नै खत्रा हुन्छ कुशलको। जे होस कुशललाई अर्यालहरु फाप्दो रहेछ।❤❤
original गीत भन्दा पनि अझै मिठास लाग्यो, भावना बहिनीको कुशल बेलवासे दाइसँग गाउने ३ वर्षदेखिको योजना पूरा भएछ बधाई ❤❤❤
दामी भाग २ को प्रतीक्षा मा बसेको छु ल।
अर्घाखाँची पाणिनी पटौटीको सान
कुशल बेल्वासे हाम्रो पहिचान ❤
टिकटमा टुक्का सुनेर भिडियो हेर्न आको म त😅आहा कति मिठो मिठो शब्द पार्ट2 पनि लेउनु है यहि भाकामा मलाई मन पर्ने कलाकार कुसल बेलबासे ❤दि पनि मन पर्यो भाग2को प्रर्तीक्षामा छुम ल
Thank u so much❤❤
म नि सेम
दामी दामी मलाइ सारै मन पर्छ कुशल बेलबासे
नमस्कार सम्पूर्णमा। फेरि पनि मेरो च्यानलमा नया भिडियो लिएर आएको छु। मेरो अनि चर्चित लोक तथा दोहोरी गाएक मेरो आदरणीय दाइ कुशल बेल्बासेको आवाजमा माया आउने बस लिएर आएका छौ। सबैले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु। धन्यवाद।। 1/1 शेयर गरिदिनु होला है🤗🤗
अति सुन्दर छ्!
स्वर र शब्द पनि उतिकै राम्रो दुवै प्रती हार्दिक धन्यवाद ! निरन्तरता को लागि शुभकामना !!!
Sabda ma dam xa sis
स्वर र सब्द मार्मिक छ धेरै मन पर्यो अर्को भाग 2 पनि छित्तो ल्याउनु यहि भाका मा💚🥀
Dherai ramro xa Maile 3 choti heresake Malai ati man pareyo Ma ahile Europe dekhi herdai XU aajhai dherai Pragati ❤❤hoss ..,
धेरै पछि कुशल बेलबासे दाईको दोहोरी सुन्न पाउँदा खुशी लाग्यो।।❤
यो गीत धेरै चोटि सुन्ने म नै हुला कलाकार मित्र हरु लाई धेरै धेरै बधाई विशेष धन्यवाद कुसल बेल्बासे राजा लाई मेरो मन पर्ने दोहोरी गायक लाइ🙏❤️
टिकटक हेरेर एता हाम्फाल्ने जति हाजिर हुम त
दोहोरीको राजा लाई प्रतीक्षा गर्दा गर्दा धेरै पछि बल्ल सुन्न पाइयो कुसलको बिग फ्यान हु म।
सुन्दा मज्जा आयो । खोज्न चाही 3 दिन लाग्यो । टिकटकबाट आएको उत्कृष्ट प्रस्तुति ।
Thank u so much❤
कुशल बेल्बासे देखेपछि दोहोरी नसुन्ने कुरै भएन,तर भावना जी को पनि प्रस्तुति उत्कृष्ट लाग्यो, शुभ कामना ✅✅
Q
Q
Hamro अर्घाखाँची को पहिचान kushal ji,,, ramro geet x,, kushal ko swar maa kasaiko aakha nalagosh
आहा!कुसल बेल्बासे जी सग यो हदसम्मको टक्कर दिनु भनेको भावना अर्यालजी को सुन्दर भविस्यको संकेत हो मात्र यति होकि आत्तिन भएन मात्तिन भएन।
आहा कति मिठो जति सुने पनि सुनम सुन्नम लागि रहने सबैजनालाई सफलताको धेरै धेरै शुभकामना अझै पनि यस्तै यस्तै राम्रा गीत सुन्न पाइयो
Wow nice dohori vabana je❤❤❤❤❤ safalta ko suvakamana
आहा 👌👌👌 निकै मिठो दोहोरी ❤❤ धेरै धेरै सम्मान छ गायक गायीका ज्यु लाइ।
Thank u
दुबै जना गायक लाई नमसकार,सफलताको शुभकमना ?खोजदा खोजदै हैरान भाको थिय आज बलल मनको रहर पुरा भो❤❤❤❤❤❤
आहा! कुशल सर को शब्द छनोट असाध्यै मन पर्छ। भावना जि को शब्द प्रहार दामी लाग्यो।मीठो आवाज पनि शुभकामना ।❤
Thank u so much❤
कुशल बेल्बासे सर लाईभ दोहोरिको हिरो हो।मलाई असाध्यै मन पर्ने गाएक मा पर्नुहुन्छ।भावना बैनिको पनि राम्रो लाग्यो प्रगति गर्दै जानू अग्रिम शुभकामना ❤❤
Thank u so much❤
कुशल बेलबासे को दोहोरी धेरै पछी सुन्न पाईयो आहा ❤❤❤❤❤
भाग 2 नि आउनु पर्छ है आहै कति रमाइलो लाग्यो❤❤
टिकटोक मा देखेर आय म पनि यता❤❤🎉🎉🎉कस्तो राउरो दोहरि❤❤❤
पुरै दोहोरि सुनियो धेरै मन पर्यो भावना सिस ❤
Thank u laxmi baini❤❤
बर्सौपछि यहि लाईभमा देखियो कुशललाई❤❤कडा टकराब❤❤अनि भावनाको स्वरको के कुरा❤❤बेस्ट अफ लक नानु❤❤
हाम्रो अर्घाखाँची को सान कुशल लाई❤❤🎉
कुशल बेलबासे ज्यू भएपछि दीहोरी मा गीत मा रौनक नै बेग्लै ❤
दामी दोहोरी सफलता को शुभकामना ❤❤❤
अझै पनि आएन माया बस 🚌 अहिलेको भाइरल गीत यस्त गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई 🎉🎉
यो भाका मा गाइयको गीत मध्ये सबभन्दा राम्रो यहि होलाअ❤❤❤good luck sathi kushal
Thank u❤
टिकटक मा सुनेर आएको आहा कति राम्रो जति सुनेपछि धित मरेन हजुरहरु अझै प्रगति गर्दै जानुस् अग्रिम बधाई 👏
❤❤❤❤❤अहा कति राम्रो गित ल बधाई छ सबै टिमलाई बिसेसत गायक गायका लु धेरै धेरै सुभकामाना छ ल नानि हजुरलाई धेरै राम्रो गलागला छ ।हजुरकाे ।❤❤❤❤❤❤
अत्ति सुन्दर प्रस्तुती आहा सुनिरहु जस्तो कहिलै न अघाउने❤❤❤❤
आहा टिकटक भरि भाईरल देखेर आकि नाम जस्तै शब्द पनि कुशल💞💞💞💞💞
आहा कति राम्रो लाग्यो मलाई दामी छ।❤❤❤🌹🌹💐💐
Thank u ❤
टिक्टक म निलो बस वाला टुक्का सुनेर यता आको मज्जा आयो🎉🎉 कुशल ज्यु❤❤
भावना जी को ठूलो फ्यान भएँ सस्क्राइब गरेको छु ल❤
कुशल बेल्बासे भाई को दोहोरी सुन्न पाउँदा धेरै खुसी लाग्यो❤
कुशल भाइ को त फेन हु म र बैनिले पनि राम्रो गाउनु हुदो रहेछ। ❤ स्वार शब्द उत्कृष्ट छ होल टिम लाई सम्मान छ❤❤
Thank u❤
धेरै पछि कुशल बेलबाशि लाई देखियाे राम्रो गायक कुशल। मन पर्छ कुशल
babal ramailo aba part 2 chahiyo 👌👌👌👍️👍️❤️❤️❤️❤️
Aaha dohori bhane ko ta yasto hunu parxa badhai xa sampurna team lai kushal sir ko aawaj ma dherai din paxi sunna paiyo utkrista daba xa Dubai ko ❤❤❤❤❤
कुशल बेल्बासे जिको म ठूलो फ्यान हो टिकटकमा हेरेर यता आय है म त भावना जिको मन पर्यो यस्तै यस्तै गित छिटोछिटो सुन्न पाइयोस है ❤❤❤❤
Thank u so much❤
Kushal lai khojdai yaha sammma aayi puge,, hjrharu aaunush hoi,,, love ❤ you kushal jii
आहा कति राम्रो गीत शुभ कामना सबै टिम लाइ🙏🙏🙏
झिम्काकोथे खलासी अँखामा बस्न दियो बाजेको काखमा शब्द नै काफि छ, सुन्दर भबिस्यको कामना गायिका बहिनि।🙏🙏🙏🙏♥️♥️♥️♥️
म भावना अर्याल जि को फेसबुक स्टोरिबाट हेर्न आएको हजुरहरु नी🎉❤कुषल दाजु को शब्द प्रहार कडा हुन्छ ....गित सुन्न र हेर्न रमाइलो छ है सफलताको सुभकामना सबै टिमलाइ
Thank u❤
अति राम्रो सोर शब्दमा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤
कति रमाइलो दोहोरी शब्द र स्वर को त कसरी बयान गरम खै आगो 🙏🙏🙏🙏
अति राम्रो छ मैले त धेरै पटक हेरे यो भिडियो❤❤❤❤❤❤
Sarai ramro gaunu vako xa dubai jana le ma kusal belbaseko sabai git sunxu mero man ma baseko gayek kusal sir
अर्घाखाँची पाडेनी गाउँ पालिका को सान कुशल दाइ को शब्द नै मन अर्छ के अझै कला सोर 🎉🎉🎉
टिकटमा टुक्का सुनेर भिडियो हेर्न आको मत आहा कति मीठो मीठो शब्द पार्ट 2 पनि लेउनु है यहि भाकामा मलाई मन पर्ने कलाकार कुसल बेलबासे दाई दिदि पनि मन पर्याे भाग 2 को पती क्षामा छु म है दिदि दाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
Huss thank u so much❤
कुशल वेल्वासे मलाई मन पर्ने गायक .......👌👌👌👌👌
आहा उधुमै मच्चियो उत्कृष्ट लय र शब्दमा सान्दर्भिक दोहोरी गित ।
Thank u❤
Wao mero daii kati mitha sabda❤❤
कस्तो राम्रो दोहोरी हो के सुनिरहन मन लाग्ने❤❤
सोच्या थिए यो गितलाई हेर्छु चुप्पा देउत अब म जान्छु।❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो हजुर लाई मनैदेखि उच्च सम्मान छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
love you all टिकटमा हेरेको अाज पुरै भिडियो हेर्दा कति रमाइलो 🎉🎉🎉🎉
फेरि यसैलाई अर्को पार्ट टु गराएर ल्याउनुपर्यो🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
लोक दोहोरी क्षेत्र को एक उत्कृष्ट गायक कुशन बेलबासे ❤
Lamo samaye paxi kusam bel basi bhaiaiive dohori ma dekhna paiyo dohori suner aananda lageyo baini Bhawan aryal & kusal bhai lai dhannebad 🙏🙏❤️❤️🌹🌹🎉🎉
Bhag 2 ko partichhiya Garda gardai bus ni aaudai hjr ko git ni aaudaina kin baini bhag 2 ko partichhiyama xau❤❤❤❤❤❤❤
आहा कती रमाईलो दोहोरी मेरो त धितै मरेन भाग २ को पर्खाई मा छु
धेरै मन पर्ने कलाकार कुशल बेलवासे सबै टिम लाइ ♥️♥️❤️👌
वा वा जति सुन्यो उति सुनम सुनम लाउने दोहोरि
kusal belbase real mai hajur yeti kusal hunuhunchha ni🙏🙏🙏🙏🙏🙏yeti ramro sumadhur aawaj ki dhani gayika dherai ramro pratuti realy dherai ramro lagyo tara sano gunaso dohori xoto bhayo ali lamo hunuparthyo
आहा कुसल दाजुको स्वरमा निकै जादु छ❤️💘
स्वरका धनी कलकारिता मित्रहरु❤❤
अरे वा क्या सभ्य सब्दको जुहारी जति हेरेपनी मेरो धित मरेन ❤❤❤
Bhag 2 kaile aauxa baini ATI mitho sor xa hjr ko❤❤❤❤❤❤❤❤❤❤
कस्तो गित सुन्दा भिडियो हेरे झै भयो मलाइ त❤
कुशल भाईकाे शब्दमा क्या दम छ सफलताकाे शुभकामना सम्पर्ण टिमलाई❤️❤️❤️
दामी छ गीत ,अाहा शब्द स्वर पनि सुपर छन।
Dharai ramro xa bhabana kusal ji arko bhag Pani Herne mn xa
यो गीत मा भाग 2 पनि आउनु पर्छ।
Thukka sunera utubma search gari hereko mithho sarai ramro lagyo ❤❤❤❤❤❤❤ good luck your singer life 👏🏿👏🏿👏🏿👏🏿
अति मिठो प्रस्तुति प्यारो मित्र कुसल बेलबासे मिठो सम्झना
aile samma ko best lok dhohori ❤❤❤❤❤❤❤❤❤❤
आहा अतिनै मार्मिकछ दोहरि सफल्ताको कामना🌹
कुशल बेल्बासे को शब्द चयन आहा😮🎉
कुसल दाई लाइफ दोहोरी कडा लाग्छ ❤❤❤❤❤❤❤
Dherai ma kusal sir Lai dekhna paiyo sabda haru marmik ....badhai 6 dubai jana lai
Wow babal ❤❤❤. Khusal. Daju
राम्रो ❤❤
Kusal bro 😎 ko voice ko chai ma big fan hu hai🎉🎉🎉❤
❤❤❤साहै रमाइलो टुक्का छ ❤❤❤
Live dohori king kushal dai rw bawana baini ko dohori kati mitho wawa❤
जय सङ्गीत
जय जननी।
❤❤❤❤❤❤❤
दोहोरी राम्रो छ 👏👏
सारै राम्रो गित शुभकामना सम्पुण टिम लाई
vabana ro kushal k mo Big fan ho lo Bhadai xcha ❤❤❤❤❤saraie ramro
Yo git dherai kala kar Le git gaunu vako xa Tara bhabana baini ko jati ta aru ko ramro vako xhina maile nahereko ta din nai xhina bhabana baini ko git herera matrai nitra lagxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Best of luck both ❤❤
ल्य शब्द संगित स्टोर हाम्रो छ
धैरै मन परेको छ यो दोहोरी
नुवाकोट यता हाजिर हुँ त ।❤😂