हैट कडा हुनुहुन्छ हाम्रो दिदी र भेनालाई हार्दिक शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील देखिरहन पाऊ हाल दक्षिणबाट हेरेर आनन्द लिए धन्यवाद❤❤❤।
वाह यस्तो पो दोहोरी हुननी किन नहोसा साना देखि ठूलो दोहोरी प्रतियोगिता गाउँ देखे सहर सम्म अनगिन्ती प्रतियोगिता मा भिडदै यो ठाउँमा पुगेको कलाकार र्आजु ढकाल ज्यु गर्ब लाग्छ तनहुँ को माटोमा जन्मिनु भयकोमा र देबि ज्यु को त के कुरा गर्नु जति गरेपनी कम हुन्छ यहि फरक हुन्छ खारियर आयको गायक गायिका र भाईरल मा शब्द छनोट बाटनै थाहा हुन्छ सलुट छ राजु ज्यु
एस्तै गितको अपेक्षा गरेको जति पनि कलाकारले गित गाय तर दुबै जानाले कुर्नी र कुरेको मात्रै गाय एसरी एउटा आउदै गरेको एउटा ले कुर्दै गरेको कसैले गायनन ! आज यो गितको शब्द र आफुले चाहे जस्तो गित सुन्न पाइयो ! धितै मरुन्जरी सुने ! ❤ धन्यवाद छ ! देवी घर्ती सोरकी खानी र ढकालजिलाई !!❤
राजु ढकाल र देबि घर्ति मगर लाइ मन पराउने को को हुनुहुन्छ 🎉🎉🎉❤❤
लभ पर्यो बिहे भयो छोरो आयो गाडी आयो अब छोरी आउन बाँकी अरु सबै पूरा भयो यो जोडिको
मन कै कुरो अर्नु भो 😍😍😍❤️👌
Chhori ta aaunnin kyo😂
आहा कति मिठो दोहोरी दि भेनाको👏👏
हैट कडा हुनुहुन्छ हाम्रो दिदी र भेनालाई हार्दिक शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील देखिरहन पाऊ हाल दक्षिणबाट हेरेर आनन्द लिए धन्यवाद❤❤❤।
Dami
आयो दाइ भाउजुको बबाल दोहोरी...❤🎶🎶🎶🎶🤘🏽😊😊
राजु ब्रो र देबि सिस को दोहोरी जहिले पनि रमाइलो नै हुन्छ। बल्ल युटुब खोल्नु भए छ शुभकामना छ
धन्यवाद 🙏
आहा कति राम्रो गित स्वरमा धनी बरष्ट गायक गाइका राम्रो जोडि राजु भाइ देबि बैहिनी जय गित जय सङ्गीत❤️❤️
स्वर किन्नरी आदर्णिय दिदी देवी घर्ती कुनैबेलादेखी हालसम्म निरन्तर बगेको उत्कृष्ठ प्रतिभा निकै शभ्य र सालिन गायिका। शुभकामना।
अति सुन्दर ❤
Wow dami dohori husband & wife bich sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉
एकदमै राम्रो , अझै अरु भागको प्रतिक्षामा छु !
राजुभाई & देवी वैनी लगाएत सवै सवै कलाकारलाई सफलताकाे शुभकामना । भाई, वैनीकाे साँगितिक जीवन अझ उचाईमा पुगाेस शुभआशिष छ ।
अति रमाईलो दाजु दिदी को दोहोरी
thank you🙏
अमममम,, के सारो रमाईलो र मिठो र अनुशासित दोहोरि हो दिदि र दाजू को, नया यात्रा को भारि शुभकामना ❤❤❤🎉🎉🎉 हाल क्यानाडा बाट❤❤❤❤❤
दामी दामी अल्लि राजु सर ले बातो छोरेको जस्तो लाग्यो देबि दिदी समाको समाइ गर्नु भयो खैर congratulation ❤
Wowow nice song dai rw d ko❤❤❤❤❤
hait buda budi dammi dohori❤❤❤❤
Wow 😮
अति नै मिठो रमाइलो दोहोरी आहा दुबै जना बुढा बुढी को आहा❤❤❤❤🎉🎉🎉🎉
thank you❤
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना भन्दै यी दुई जोडिको भाग २ पनि छिटो आहोस म रुप खत्री दुबई बाट।🌹🌹🌹🌹
Outstanding voice ❤❤dherai aghadhi badheko dekhna paau🙏🙏🙏🙏
Wow damiii❤❤❤
देवी ज्यू को आवाज अतेन्तै सुमधुर मनछुने छ ❤
Yo हो dohori sor को धनी देवी gharti ko आवाज
Sarai aananda aayo ❤❤❤kaka ba kaki aama darsan❤
दाइ र बाउले खेलेर भिलेन
ल्याउनी थिय केही मेसै मिलेन 😂
आहा कति मीठो रमाइलो दोहोरी
बधाइ छ दाइ अनि दिदिलाइ 🙏🙏❤️❤️❤️❤️
आहा निकै रमाईलो दोहोरी 🎉❤🎉❤🎉
आहा कति राम्रो गित जस्तो भाका तेतई गित गित भनेको त एस्तोपो हो त धेरै धेरै सुभकामना दाजु भाउजू 💐💐💐💐💐💐💐💐💐💐
आहा ❤❤❤🎉🎉🎉
वाह यस्तो पो दोहोरी हुननी किन नहोसा साना देखि ठूलो दोहोरी प्रतियोगिता गाउँ देखे सहर सम्म अनगिन्ती प्रतियोगिता मा भिडदै यो ठाउँमा पुगेको कलाकार र्आजु ढकाल ज्यु गर्ब लाग्छ तनहुँ को माटोमा जन्मिनु भयकोमा र देबि ज्यु को त के कुरा गर्नु जति गरेपनी कम हुन्छ यहि फरक हुन्छ खारियर आयको गायक गायिका र भाईरल मा शब्द छनोट बाटनै थाहा हुन्छ सलुट छ राजु ज्यु
आहा कती रमाइलो ❤
धेरै रमाइलो सुनिराखोै जस्तो 🙏🙏💕💕💕🌹🌹🌹🌹
कति दमदार गित र जोडि हो का 😂😂❤
Mero bhai buhari ko nice song ❤❤
Suru dekhi antim samma duty vari sunera aananda liye khub romantik sailima budabudiko dohori aaune dn pani aasa rakhdaxu.....rajasthan dekhi❤❤❤🎉🎉
सारै राम्रो गित स्वरका धनी रेयल जोडि देबि बैहिनी अनि राजु भाइ जय गित जय सङ्गीत❤️❤️❤️
मलाइ मन प्नने जाेडि ❤
दिदी भिनाजु को दोहोरी धेरेै रमाइलो 🎉🎉🎉
Sarae ramro jodiko git ayo khusi lagyo ramaelo pani vayo❤❤❤🎉
hiro ta hiro ho ni raju dada and devi didi 🎂nice live dohori 💐💐💐💐best up luck
दिदी भेना कति रमाईला ❤❤❤
आज को गित जस्तै भोलि पनि एस्तै गित सुन्न पाइयोस् सुभकामना ❤❤❤🎉🎉🎉छ
Aaha daju didi dohori gairakhnu paryo hai bela belama 🙏❣️
Yo ho dohori vanya excelent
Super battle lok dhohori❤song best of luck both of u
Ramro git
उधुम रमाइलो बुढा बुढी को दोहोरी हेर्न खुब मज्जा आयो 🎉🎉
दिदि बाग्लुङ बाट भेत्न आउदा त यस्तो भा रै छ म बिदेश बाट आउदा के हाेला भेना 😂❤ सारै राम्रो दाेहाेरि रमाइलो दिदि भेनाकाे ❤❤🎉🎉🎉
Nice dhori
आहा रमाइलो ❤🎉🎉
यो भाका मा धेरै कलाकार हरुको प्रस्तुति मध्य ; आजको प्रस्तुति अल्लि पृथक् र टिपिकल लाग्यो 14:41 .........🇳🇵🇳🇵🇦🇪🇦🇪
Ramailo lagyo
भाग 2 नि आउन पर्छ
आहा रमाइलो दोहोरी सम्मान छ राजु दाइ र देबि दिदिलाइ
दुबै जोडिलाइ शफल्ताको सुभ कामना
दाई भाउजू को दोहोरी बबाल छ,स्टेज मा नि बोलाई दिनु होला सबैले ❤️💐💐
मन पर्ने जाेडि❤❤❤❤
राजु 🎉देबि 🎉को🎉रमैलो🎉 दोहोरि🎉सम्पुर्णन🎉 टिम्लाई 🎉उतर🎉उतर🎉पर्गतिको🎉शुभकामना 🎉🎉🎉
Dami ❤❤❤❤❤❤
Wow kya mitho sabda dd vena❤❤❤
मेरो मनपर्ने जोडी ❤❤❤
❤WWW❤dami chha❤🎉🎉🎉
Suvakamana daju vauju
Aaha kati ramailo❤❤❤
दिदी भेनाजु लाई सधै यस्तै रमाइलो रमाइलो दोहोरी मा देख्न पाइयोस् 🙏
❤❤❤❤
आहा कती दामि मिठो मिस यु ❤❤
Wow ❤❤ dami sir
Wow dami lago❤❤😂😂
दामी❤❤❤
Wow super dohori samman xa Dubai lai ❤❤❤❤
एस्तै गितको अपेक्षा गरेको जति पनि कलाकारले गित गाय तर दुबै जानाले कुर्नी र कुरेको मात्रै गाय एसरी एउटा आउदै गरेको एउटा ले कुर्दै गरेको कसैले गायनन ! आज यो गितको शब्द र आफुले चाहे जस्तो गित सुन्न पाइयो ! धितै मरुन्जरी सुने ! ❤ धन्यवाद छ ! देवी घर्ती सोरकी खानी र ढकालजिलाई !!❤
लोकसङ्गित क्षेत्रका दुइ खम्बाहरु❤❤❤
Salin sabbe tettikai ramailo dohori harmro abibhabak dai bhauju ko thathyauo dohori kati ramailo❤❤❤❤😂😂🎉🎉😅😅
कति मिथो आवाज दुवै जना को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dd vina ❤️❤️❤️❤️
Big fan dada and dd
बुढा बुढीको दोहोरी अत्यन्त राम्रो र झकास लाग्यो है मलाई त
Dami dami
Night boss Vanna partiyo didi le mini boss vannu vayo
दामि छ हौ
आहा!🎉
Aaha so nice ❤❤
Debi Dee ko geet gaune saili Kati ramro xa aaha ma big fan ho Mero deee ko❤❤❤❤❤❤❤
Wow 👌👌👌👌 super song ❤️❤️
Nice song good luck🙏🏻🙏🏻🙏🏻
Nice dohori bhai and baini ko
Murali bajaune daai main focus maa 😂😂😂
Raju pariyar ra devi gharti g ko dohari aaunu paryo Raju dhakal g❤❤❤❤❤❤
wow nice 👌👌
❤❤😅😅😊😊
Very nice song best of luck
Tapai haruko geet ramro lakxa❤
beautiful couple my dear dai_bhauju❤❤❤
Dherai man parx.yo soing
dherai ramro
Very nice soong❤❤❤❤❤❤
Nice dohari.❤❤
Aaha❤
Nice live dohori keep support this video