नमस्कार म prince lamsal अग्रज बरिस्ठ अंकल आन्टी यकै ठाउँ मा देख्न पाउँदा आफै लाई भाग्यमानी ठाने कति रमाइलो दोहोरी म नि हजुरकै दोहोरी सुनी हजुर हरु कै गीत गायर नै सानो गायक बन्दै यश ठाउँ सम्म आयको छु मेरो सम्मान हजुर हरु लाई धन्यवाद 🙏🙏🙏
आज लोकदोहोरी का अग्रज कलाकारहरु लाई Enepal Livedohori मा देख्न पाउँदा ज्यादै खुसी लाग्यो। दोहोरी पनि राम्रो गाउनु भयो । कलाकार हरु पनि पार्य पश्चिम का नै हुनुहुन्थ्यो।म सुदूर पूर्व झापा को भए पनि कुन कलाकार कुन जिल्लाको हुनुहुन्छ भन्ने पार्य थाहा छ तर हाम्रो पूर्व तीर लोकदोहोरी त्यति हेर्दैनन् लोक दोहोरी प्रतिष्ठानले ले किन पूर्व तीर चासो नदेखाएको एकपल्ट पूर्व तीर पनि ध्यान दिने होकी? मेरो केवल सल्लाह मात्र हो। दै
के भनु खै तर्किदै हिन्निलाइ हातको हिरा खसेसि चिन्निलाइ यो सब्द्ले मन छोयो prity ji अनि Badri dai मेरै गाउले हो पहिले हामि खेतमा पानी को पालो मिच्दा खुबै झगदा गर्थेम उहाको भाइ रबिन्द्र हामि सङै रामपुर को सहिद क्याम्प्स मा पद्थेम कति रमाइला थिए ति दिन हरु
रमेश बिजिका हरेक सब्दमा पन्च क्या दामी छ यसै बरिस्ठ जर्ज बनेको हैनन स्याङ्जा को सान हुन अब चाइ बिहे हुनेभयछ अहिले घरमै छु भोजमा बोलाउनु होलाहै दाजु 😀😀🙏🙏🙏
रमेशकुमार सर प्रीतिको गीत मात्र भयो। साँच्चै एउटा साथी चाहिन्छ। अब मन डुलाएर मात्र हन्न। तन्नेरीमा सहयोगी कसलाई चाहिन्छ र? साथी चाहिन्छ बुढेसकालको लागि पो त रमेशजी। आवेगमा न आउनुहोस्। मन मिल्ने एउटा साथीलाई आफ्नो बनाउन पर्छ। यो बुढोको सल्लाह हो। बूढापाकाको अर्ती हो, तिरस्कार नगर्नुहोस् ।
नेपालको गीत र संगीतको छुट्टै पहिचान बोकेको लोक दोहोरीको आफ्नै महिमा छ। त्यसमा पनि यो दोहोरीको मीठासपनको त बयान गर्न नै सकिंदैन। मुर्धन्य लोक दोहोरी गायक र गायिकाहरु सबैको जय होस।
नमस्कार म prince lamsal अग्रज बरिस्ठ अंकल आन्टी यकै ठाउँ मा देख्न पाउँदा आफै लाई भाग्यमानी ठाने कति रमाइलो दोहोरी म नि हजुरकै दोहोरी सुनी हजुर हरु कै गीत गायर नै सानो गायक बन्दै यश ठाउँ सम्म आयको छु मेरो सम्मान हजुर हरु लाई धन्यवाद 🙏🙏🙏
Io
àp
Pq
@@kopilagurung2606 9kl
ramr0
आहा कलाकार हुनुको पनि छुट्टै मजा छ यो गीतका गायक सम्राट भगवान भण्डारी ज्यू लाई उच्च सम्मान सहित सम्पूर्णलाई धेरै धेरै बधाई तथा शुभकामना छ है
गर्व लाग्छ यस्ता यस्तै अक्रोज आदरणीय कलाकारहरु दारा मार्मिक शब्द हरु सुन्न पाउदा नमस्कार छ सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरुमा सम्मान छ
लोकदोहोरी हस्तिहरुको बेजोड प्रस्तुति.लोकदोहोरिको राजा राजु दाइलाइ देखिएन भएको भए सुनमा सुगन्ध हुने थियो.👌❤️सबैलाई नमन्🙏
सबै कलाकार हरुमा मेरो नमन् एकै ठाउँ देख्दा खुशी लाग्यो रमेश दाई लाई टोपी ले कति सुहाएको 🙏🙏🙏
सबै पुराना कलाकार को जम्काभेट को भिडन्त धेरै धेरै रमाइलो सबै टिमलाइ धन्यवाद
स सम्मान दर्शन
सुन्दर फूल हरु।
अत्यन्त गहकिला र सुन्दर सबदशैली हरुले सुसज्जित प्रस्तुत लोक नृत्य अत्यन्त सुन्दर राम्रो।
ओहो ई ओहो ई "" "ठोक्यो मर्दले। यस्तो पो हो कि हुनु पर्छ लाइभ दोहोरी गीत भनेको नमस्ते। 👈👉🙏🙏🙏🙏❤️❤️❤️❤️
अद्देछे जियु हरु रमाईलाे सारै न अज नभयर हाम्रै स्याङ्जा लि कलाकार हरु धन्य बात
रमेश सरको गित सुन्ने धोको आज पुरा भयो।साह्रै खुशी लाग्यो।जय लोक संस्कृतिक जय लोक गित्😃😃😃😃
बलिश्ट लोकदोहोरी गायिकाहरु एकै ठाउमा ! गायिका रिता थापाको बिदेशमा भएको स्टेज प्रोग्रामहरु धेरै हेरे रिता थापाको
प्रश्तुतिले अवश्य पनि दर्शक दिर्घाहरुको मन जितेको देख्छु !
Woow Old is Gold.
आज पुराना कलाकारहरुको दोहोरी सुन्दा धेरै खुशिलाग्यो।
66t
5
I4
Hey
दोहोरी जगतमै राम्रो सब्दचयन रमेश विजी सर
कोई बोल्दैनन् छेऊमै आएर
यो जिवनमा ऊसकै दाग लागेर
क्या दामी टूक्का💕💕💕ऐतिहासिक दोहोरी
aahaa kati ramailo ani kati saskar wow yasto po ho live dhohori vaneko
आज लोकदोहोरी का अग्रज कलाकारहरु लाई Enepal Livedohori मा देख्न पाउँदा ज्यादै खुसी लाग्यो। दोहोरी पनि राम्रो गाउनु भयो । कलाकार हरु पनि पार्य पश्चिम का नै हुनुहुन्थ्यो।म सुदूर पूर्व झापा को भए पनि कुन कलाकार कुन जिल्लाको हुनुहुन्छ भन्ने पार्य थाहा छ तर हाम्रो पूर्व तीर लोकदोहोरी त्यति हेर्दैनन् लोक दोहोरी प्रतिष्ठानले ले किन पूर्व तीर चासो नदेखाएको एकपल्ट पूर्व तीर पनि ध्यान दिने होकी? मेरो केवल सल्लाह मात्र हो।
दै
धेरै उत्कृष्ट live दोहोरि जति हेरे नि न थाकिने मेरो यी आखा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
के भनु खै तर्किदै हिन्निलाइ हातको हिरा खसेसि चिन्निलाइ यो सब्द्ले मन छोयो prity ji
अनि Badri dai मेरै गाउले हो पहिले हामि खेतमा पानी को पालो मिच्दा खुबै झगदा गर्थेम उहाको भाइ रबिन्द्र हामि सङै रामपुर को सहिद क्याम्प्स मा पद्थेम कति रमाइला थिए ति दिन हरु
Aaahhhhaaa!!!hamro shyanjali Shiva Sir pani....!!!! So katiramailo honi sabai dohoriko raja rani lai Namaskar...
रिताजी र प्रितीजीको बेजोड प्रस्तुति।❤❤
पुरानो भिडियो पो हो रहिछ, तर पनि फेरि हेर्ने मैका मिल्यो अत्यन्तै राम्रो लाग्यो
जति सुने पनि मन न भरिने दोहोरी सबै कलाकार हरु मा सम्मान छ👏👏❤️❤️❤️❤️❤️❤️
रमेश जि को दोहरी दामी छ। बधाई छ✋✋ ❤
❤❤❤❤
सम्मान छ सम्पुर्ण अग्रज कलाकार हरु प्रति
रिता दिदी र रमेससरकाे सार्है मिठाे लाग्याे दाेहाेरि गीत
सबैतिर रमेश सरको बिबाहको प्रसङ्ग चल्छ ल रमेश सर अब आउदो मङ्सिरमा त झ्याइ पार्नुस् भो ।
चर्चित कलाकारहरुको नेपाल रोधीघरको कार्यक्रम अति रमाइलो छ ।
Very nice Look Dohori Smdhur Awaz marmik Lokdohori mitho vaka sbd snkalan super ❤🎉
सारै राम्रो , धयबाद सबै कलाकारहरु लाइ !🙏
पसुपती vs rita दिदिको दोहोरी अझै हेर्छु 👏👏
बेजोड प्रस्तुति👏👏
कति मीठो दोहोरी पुरानो गित कति राम्रो छ शबै घरपरिवार बसेर सुन्ने दोहोरी हो
यो पनि एउटा ऐतिहासिक दोहोरी हो !
Wayx
बाल कुमार जि सिताजिलाई पनि ल्याउनु परो गाउन मलाई मनपर्ने गाईका हुन उनि
रमेश बिजिका हरेक सब्दमा पन्च क्या दामी छ यसै बरिस्ठ जर्ज बनेको हैनन स्याङ्जा को सान हुन अब चाइ बिहे हुनेभयछ अहिले घरमै छु भोजमा बोलाउनु होलाहै दाजु 😀😀🙏🙏🙏
बरिस्ठ लोक दोहोरी कलाकारहरुको जमघट भएछ बद्री पंगेनी र प्रिती अाले दर्शक बाट रुचाएका लोक दोहोरी कलाकार हुन्।
Mote dai ko kati ramro gaune tarika. Ani voice metho hai.
अगरज कलाकार को दोहोरि सुन पउदा सारै रमाइलो लागयो 🌹🌹🌹🌹
Yesko part 2 aauxa hola sayad aaudaina hola sapana aadhuro rahane vayo keep it up all team
Nepali lok sangeet vanda aru kaunai geet sangeet xaina supeb I live ♥❤💖🙌
प्रतिक्षा मा छौं हामी चण्डीगढ भारत मा
आहा साह्रै रमाइलो ♥️♥️🙏🙏💃💃
Dherai nai ramro dhamakedaar !
जमानाको दोहोरी uploadगरेछ 😂😂😂😂
Wow wow old is gold
वा वा दामि गित ❤❤❤❤
कति राम्रो दोहोरी सबै यक सय यक कलाकार हुनुन्छ। अब को भाग मा स्याङ्जा का प्रीन्स लम्साल लाई ल्याउनु पर्यो सर्🙏🙏🙏
कठै e-nepal rodhighar पुरानो भिडियोलाई इडिट गरेर फेरि हालेछ।।। युटुबे।।
जति नै सूने प नी सूनीरहन।मनलागने।सारै राम्रो
रमेशकुमार सर
प्रीतिको गीत मात्र भयो। साँच्चै एउटा साथी चाहिन्छ। अब मन डुलाएर मात्र हन्न। तन्नेरीमा सहयोगी कसलाई चाहिन्छ र? साथी चाहिन्छ बुढेसकालको लागि पो त रमेशजी। आवेगमा न आउनुहोस्। मन मिल्ने एउटा साथीलाई आफ्नो बनाउन पर्छ। यो बुढोको सल्लाह हो। बूढापाकाको अर्ती हो, तिरस्कार नगर्नुहोस् ।
रमाइलो दोहोरी 👌👌😍😍
दोहोरी का राजा रानी हरुलाई उच्च हार्दिक नमन्👑❤️
रमाईलोछ दोहरि घम्सा घम्सी😍👌❤️
आहा कति रमाइलो दाेहाेरी
रमेस बि जि ज्यु को सब्द wooooooo
Aaha kati mitho git.😊
आहा कति रमाइलो दोहोरी अग्रज कलाकार हरुको 🌹🌹🌹🙏🙏🙏
दामि छ अध्यक्ष को दोहोरि
अध्याक्ष काे नजिकै बन्देउ कन्य भए .....हैट रमेश सर के हाे रिता साेल्टीनि
एकदम रामो छ।
सारै राम्रो 🌹🌹🌹🌹👌👌👌👌👌👌
Excellent ❤
गर्व लाग्छ यो दोहोरी हेरेर
रमेश bg दाइ र शर्मिला दिदी लाई हेरिरहन मन लाग्यो
Hoo k Malai pani testai Lagyo
नेपालको गीत र संगीतको छुट्टै पहिचान बोकेको लोक दोहोरीको आफ्नै महिमा छ। त्यसमा पनि यो दोहोरीको मीठासपनको त बयान गर्न नै सकिंदैन। मुर्धन्य लोक दोहोरी गायक र गायिकाहरु सबैको जय होस।
🌹♥️♥️♥️♥️♥️💐
अति रमाइलो गित सुभकामना छ ।
🌼🙏🌷अत्यन्तै राम्रो गित अनि कलाकार 🌼🙏🌷
रमेश दाईकाे शब्द नै उम्दा छ ।
यतिप्यारा कलाकारको बिचमा एमाले कार्यकर्ता पनि रेछ!
Daju ani dd haruko prem kahani rita dd le dokha deko hora😊
पुरानो भयनि धेरै दर्शकले मन पराछ यो दोहोरी लाई भाका राम्रो छ
सबै स्टार लाेकगायाक गायिका भएरराम्रो छ
Eti mitho dohori ajai Sunna paaiena sabai laai dhanne baad
बबाल लाग्यो पुराना पुराना को दोहोरी ल बदाई छ
Highly respect to all team with Ramesh BC n Badri most famous singer
पुराना वरिष्ठ हस्तिहरु बिचको भिडन्त परेछ हेर्न आतुर छौँ ....?
Still i am watching 😊
एक शसक्त गायिका रिता थापा
सुन्दासुन्दै सकियो उफ्फ्फ्फ
अति राम्रो❤️❤️
Priti Aale Ra Bc sir ko dohori ekpalta indreni baata Sunna paae sansaar khusi le jhumtyo holaa launa hajur
यो पो दोहोरी
नमस्कार ।।रमाइलो दोहोरी हेरनु होला है
बि जि जि र राजेस हमाल जि ! गुनासो बिहे पछी पनि काम नगर्ने हतियार हुन र सरि ल
Wow very happy very nice all tim lai thanks all the best ok m shanti kaplbastu bat
Wow dohari geet vaneko yestyo hunu parx 👍💕
धेरै मन पर्ने भाका अनि घटिला सब्दहरु
सबै स्टार कलाकारहरु प्रति हार्दिक नमन छ है।।।
V.nice.cpompotaion.songs.thanks.all.teams..keep.it.up.fm.pokhara
hebhiweight dohori...mazza aayo
Absolutely amazing dohori well done all of Singers
Sabai kalakar haru lai samman xa.
kati रमाइलो दोहोरि
What fun listening to this song. I like the "nirmaya "which also figures in old Nepali songs.
L..
7ý
6
रिताको स्वर अझै कति मिठो हो ।
पुरानो दोहोरी रैछ तर धेरै राम्रो छ अग्रज कलाकार हरुको दोहोरी भिडन्त
A
अस्तिनै हिट भको फेरि अप्लोड गरेको? ? नयाँ भाग दिउन बरु
रमेश बि जी को गित सबैले हेर्नु
Katii dami dohori 👏👏👏👏👏
Ahti utkrista
प्रीति पाइन अब बे गर्दिन
एस्ताका त छेउ छाउमै पर्दिन भनेको भए झन मिठास हुन्थियो शंकर छेत्री तनहुँ ।
Beautiful dohori with amazing Dohori 🎤singers
Hahaha kati ramailo🙏