छोडेर जाने श्रीमतीलाई गायक बनेर देखाउछु दाइ ! मेरो स्वरले दुनिया चकित पार्छ ! अब मलाई कसैले रोक्छ ?

Поделиться
HTML-код
  • Опубликовано: 24 апр 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera : ramesh sunara
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    new nepali viral boy
    viral gayak
    viral gayika
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 1,9 тыс.

  • @user-zu9yk6dq6c
    @user-zu9yk6dq6c 2 месяца назад +84

    यो भाइलाई चर्चित गायक कलाकार बनाउनुपर्छ सर please ❤❤❤

  • @laxmirai6586
    @laxmirai6586 3 месяца назад +195

    अशोक बाबुको स्वर राम्रो रहेछ । ALL THE BEST 🎉🎉💐💐💐💐. यस्तो ज्ञानी मान्छेलाई छोडेर जाने कुन अभागी हौ ।

    • @bishnukumarale215
      @bishnukumarale215 2 месяца назад +11

      त्यै त दुखको कुरा छ आजकाल छोरी मान्छेहरुले ज्ञानी सोझो केटा मान्छे मन पराउदैनन फाटाहा जँड्याहा गँजेडी ट्यापे क्रुर मन पराउँछन ।😑😑😥😥

    • @BipulBhat-tf9dt
      @BipulBhat-tf9dt Месяц назад

      Tyso hoien hjr aajvoli ka keti lai thulo lado chahine rahexa ​@@bishnukumarale215

    • @user-nk2cq6xl2r
      @user-nk2cq6xl2r 26 дней назад +1

      Good❤❤❤❤❤❤

  • @MinBahadurTharu-ux7qq
    @MinBahadurTharu-ux7qq 2 месяца назад +26

    अशोक धापा तपाईले अरू मेहनत गनुस।
    र दुनियालाई देखाई दिनुस अफ्नो प्रगति।
    सबै जना चकित परून।
    भने मेरो धारणा छ।
    यो

  • @anjunabin3141
    @anjunabin3141 2 месяца назад +7

    राम्रो छ भाइ को स्वर सबै को साथ र सहयोग ले उद्देश पूरा होस ।

  • @karnalungeli6144
    @karnalungeli6144 3 месяца назад +94

    भाइको स्वर राम्रो रहेछ अभ्यास गर्दै जानू भबिस्य उज्वल छ शुभकामना ।

  • @gangamote591
    @gangamote591 9 дней назад +1

    याे भाईकाे ईच्छा पूरा हाेस पर्भु❤❤❤❤❤ स्वरपनि मलाई राम्राे लागाे ऐस्ताे मान्छेलाई छाेडेर जाने सत्र अभागिनि हाे

  • @ajaytamang2663
    @ajaytamang2663 2 месяца назад +5

    वाउ नाईस धेरै राम्रो छ जय होस शुभ रहोस भाई 🙏🙏🙏

  • @devimagiar9011
    @devimagiar9011 3 месяца назад +84

    धेरै राम्रो छ भाइले सोचेको सपना पुरा होस ❤❤❤

  • @rijanbist292
    @rijanbist292 2 месяца назад +143

    यो भाइ लाई जसरी भएपनी स्टुडियो मा लैजानु सर्🙏🙏🙏

    • @KamalPariyar-xn8rf
      @KamalPariyar-xn8rf 2 месяца назад +2

      ❤❤❤❤❤❤❤

    • @bishalranjan4624
      @bishalranjan4624 2 месяца назад +3

      Aw yrr dekhauna parxa ex budi lai😂😂😂

    • @BinaLimbu-jj3qu
      @BinaLimbu-jj3qu 2 месяца назад

      ❤❤❤❤❤0😅.8​@@KamalPariyar-xn8rf

    • @gurungsaruu2880
      @gurungsaruu2880 Месяц назад

      vhai ko voice ekdam ramro chha sabaile sayog garidinu hola

    • @arjuntiwari3052
      @arjuntiwari3052 24 дня назад

      😅😅😅😅 7:16 😅 7:38 .0.0😊​@@KamalPariyar-xn8rf

  • @narayanrai3380
    @narayanrai3380 2 месяца назад +5

    भाईको ईच्छ पूरा होस् भगवन🙌

  • @user-pj5lr7mb7r
    @user-pj5lr7mb7r 2 месяца назад +2

    भाइले यस्तो दुःखी भए अनि यस्तो मिठो गीत गाउनुभयो जसरी पनि लानुहोला।

  • @aashishgurung6390
    @aashishgurung6390 3 месяца назад +211

    यो भाईले गित राम्रो गाउनुहुन्छ तर अहिले एक्कासि क्यामारा देखेर अतालिएको छ !!

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 месяца назад +113

    good Lock bhai ❤ पत्रकार महोदय मलाई अाशा छ यो भाईलाई धेरै सपोट गर्नुहोला ❤❤

    • @nabnaxetri5773
      @nabnaxetri5773 2 месяца назад +1

      Yo bhai lai saport garau patrakar mahodaye jasarini estudiyo ma laijanu

  • @shabtrikhadka1433
    @shabtrikhadka1433 2 месяца назад +47

    शोर राम्रो रैछ भाईको भाईलाई सबैले साथ सपोर्ट गदीनुहोला भाईको एलबम निस्केको हेर्ने सुन्ने मनछ

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 месяца назад +4

    याे भाइले पप गित गाउने स्वर र क्षमता भएको रहेछ यसकारण सबैले सपाेर्ट गरेर गित रेकर्ड गरिदिनु हाेला किनभने स्वर भाइकाे राम्रो छ।

  • @anushrestha709
    @anushrestha709 2 месяца назад +2

    Hamro पत्र कार vai को कति राम्रो सोधनी तरिका Thank you so much ani vai ko song sabbai ramro cha congratulations sano vai Salut cha mero hajur lai sadai happy rahnu hola God bless you babu zindagi फेरि कहाँ आउँछ र 💕💕🌺🎉🎊🌠🌠

  • @SwoSulovein2020
    @SwoSulovein2020 3 месяца назад +112

    धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤

  • @birtamang3403
    @birtamang3403 3 месяца назад +89

    भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 месяца назад +5

    हिक्मत गर्नु पर्छ हारेश नखानु भाई मर्द को छोरा हो सफल्ताको शुभकामना छ भाईलाई

  • @HaiHai-xk5jo
    @HaiHai-xk5jo 2 месяца назад +4

    राम्रो छ भाइ को सोर उज्जल भबिस्यको कामना

  • @chandrarai3277
    @chandrarai3277 2 месяца назад +31

    ईमान्दार मान्छे को सन्सार आफ्नो हुन्छ हिम्मत वाला भाई भगवान को साथ रहोस् छन्ने बाद👍👍👍👍👍💐💐💐💐

  • @arjunbohara9416
    @arjunbohara9416 3 месяца назад +36

    पत्रकार भाइले भनेको सहि हो भोलि यता न उता होला
    यस्तो दुःख को बेला यत्ति गाउन सक्नु धेरै हो स्वर पनि राम्रै छ शुभकामना

  • @indirasubba1146
    @indirasubba1146 25 дней назад +1

    सबैले सपोट गर्नु होला यो बाबुलाई सबैको साथ चाहिएको छ।बाबुको स्वर राम्रो छ ।

  • @manilabant
    @manilabant 2 месяца назад +1

    kati mehenati manxe❤❤ plz gayag banai dinu hola 😢😢aafno drems pura hoss 🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +49

    भाइको स्वर ठिकैछ सफलताको कामनाछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️

  • @CHAUBISEENTERTAINMENT-mv5gf
    @CHAUBISEENTERTAINMENT-mv5gf 3 месяца назад +29

    निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्‍याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।

  • @Ksm41
    @Ksm41 2 месяца назад +2

    Most popular voice Good luck hjrko chahana pura hos kheti bhabuke lagyo❤❤❤🙏

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju Месяц назад +1

    गाेबिन्द सर भाइकाे स्वर मिठाेछ सहयाेग पुर्ण रुपले पावेास सफलताकाे कामना भाई

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 3 месяца назад +55

    ओहो यो भाइको स्वर कति राम्रो रहिछ।अभ्यास गर्दै जानू सफलता मिलोस ।

  • @Mohanlamtange783
    @Mohanlamtange783 3 месяца назад +50

    समय र परिस्थिति ले सबै सिकाउछ भाइ अगाडि बढ्नु शुभकामना।

  • @rammayamanandhar874
    @rammayamanandhar874 2 месяца назад +8

    आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍

  • @rajushrestha2592
    @rajushrestha2592 2 месяца назад +1

    भाईको स्वर एकदमै राम्रो छ अबसर पाएदेखी पक्कैपनी भाईको सपना पूरा हुनेछ शुभकामना !!👍️👍️❤️❤️

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 3 месяца назад +67

    भाई को स्वर राम्रो छ अभ्यास को खांचों छ अभ्यास गरेर अघि बड़दा सफल जरूर मिल
    छ।

  • @user-zb7on7cl1m
    @user-zb7on7cl1m 3 месяца назад +35

    सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤

  • @kalagurung4341
    @kalagurung4341 2 месяца назад +1

    Bhai ko awaaz ekdum mithho ra surilo xa. Yo bhai lai hajur harulay aghadi badai dinu hola u euta best singer banney xa

  • @krishnashrestha598
    @krishnashrestha598 2 месяца назад +1

    स्वर राम्रो छ,अभ्यास गर्दै जानु , जाने मान्छे गयो भन्दैमा हरेस नखानु आफ्नो भय आफ्नै साथ रहन्थ्यो आफ्नो थिएन गयो, चिन्ता नगर्नु आफूले राम्रो गरे त्यस्ता लखौटी भन्दा राम्रा -२ जति नि पछि लाग्छन काम नछोड्नु है बाबु ! 👌👌❤️

  • @user-dw9bs4ss4r
    @user-dw9bs4ss4r 3 месяца назад +38

    बधाई छ मगर भाई राम्रो छ स्वर

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 2 месяца назад +2

    जे हुन्छ राम्रो को लागि हुन्छ भन्थे"
    हो रहेछ।।
    यति पछुतो हुन्छ गरिब सिधा छ भनेर छोडेर जानि निस्ठुरि लाई।।
    सफलताको शुभकामना बाबु❤🎉हिम्मत नहार्नु

  • @gangamote591
    @gangamote591 9 дней назад

    पत्रकार ज्यू याे भाईकाे सपना पूरा गरिदीनु हाेला है❤❤❤❤

  • @shyamgurung8618
    @shyamgurung8618 3 месяца назад +25

    मिठो छ practice को जरूरी Thanks

  • @radhikaale6457
    @radhikaale6457 3 месяца назад +20

    आहा कति सुन्दर भिडियो हजुर को जति तारिफ गरे पनि कम नै हुन्छ सधै यस्तै प्रस्तुती देख्न पाइयोस स सफलता काे शुभकामना vai🙏🙏🙏

  • @apsaralimbu7539
    @apsaralimbu7539 2 месяца назад +1

    धेरै राम्रो छ भोइस गीत दामी छ चाँडै story मा लैजानु पर्‍यो। उसलाई यस्तै हो facebook माया कसै कसैको मात्रा सफल हुन्छ। बढेजस्तो यस्तै असफल हुन्छ मलाई त यो सुन्दाखेरि माया लागेर आयो कहाँ हो नि म अमेरिकाबाट सुनिरहेको छु हेरिरहेको छु। धेरै दुःख लागेर आयो यो सुन्दाखेर कस्तो पापी रहेछ सानो नानी छोडेर जाने पापिनी

  • @ShreeramtimalsinaShreeramtimal
    @ShreeramtimalsinaShreeramtimal 25 дней назад +1

    श्रीमती को व्यबहार राम्रो नहुन सकछ भाइको कुरा अनुसार पीर नगर भाइ भगवान्ले तिम्रो पिर छिटोभन्दा छिटो बुज्नुहुन्छ❤❤❤❤❤❤

  • @user-ir5mz6hs1l
    @user-ir5mz6hs1l 3 месяца назад +29

    दुख लागेको बेला अन्तरबार्ता लियछन । कसरी खुलेर गावस त बिचरा।प्रयास जारि राख्नु दाइ , सफलताकाे सुभकामना छ ।🎉।।।

  • @mirathapa9427
    @mirathapa9427 3 месяца назад +167

    छोरा भनेको यस्तै साहासी हुनु पर्छ एउटा गयो हिक्मत हार्नु हुदैन हजुरको जिन्दगी सधै उज्जल होस् शुभकामना

  • @janukaadhikari8979
    @janukaadhikari8979 2 месяца назад +1

    स्वर राम्रो छ। यी भाइको उज्ज्वल भविष्यको कामना गर्दछु। उमेर नपुगी गर्ने आलोकाचो फेसबुके लभले सही गन्तव्यमा पुर्याउँदैन ।

  • @Mani-tn5kk
    @Mani-tn5kk 2 месяца назад +3

    मेरो आशिर्वाद छ भाइलाइ गायक भएर देखाउ त्यो छोडेर जाने मोरिलाइ म कतार बाट हेर्दै छु।

  • @arjundiyali
    @arjundiyali 2 месяца назад +20

    अति राम्रो भ्वाइस दु:खद पिडा पनि

  • @anitabhatta5923
    @anitabhatta5923 3 месяца назад +26

    धेरै धेरै सफलता को शुभकामना

  • @LaxmiPm-s3g
    @LaxmiPm-s3g 23 дня назад

    Aaha kati mitho swar ko dhani manxe sapana pura hos❤❤

  • @munabaraili261
    @munabaraili261 3 месяца назад +17

    मिठाे गित गाउनु भयाे नि भाइ लाई साथ सपाेट सयाेेग र माया मिलाेस है ❤❤❤❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 месяца назад +150

    हाम्रै काभ्रे को भाइ रहेछ्न अगाडि बडदै जानू भाइ शुभकामना छ ❤🎉🎉🎉❤️❤️🇲🇾🇲🇾🇲🇾

    • @pujashrestha1964
      @pujashrestha1964 3 месяца назад +6

      Hamro banepa Nala ko Vai hunu hunxa raxa pir nagarnus Vai jindagi maa agii badeko herna paau😢😢

    • @sivaramchaulagai8121
      @sivaramchaulagai8121 2 месяца назад +1

      Suvakamana ❤❤❤❤

    • @rambahadurthapa4795
      @rambahadurthapa4795 2 месяца назад

      Nice. Song

    • @SukraRai-pz3dl
      @SukraRai-pz3dl 2 месяца назад

      ​@@pujashrestha1964❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.

    • @NepKingBro
      @NepKingBro 2 месяца назад

      ❤,kocis,,garnu,,,dharje,ràhanu,samay,lai,,parkhinu

  • @saraswatikhajum5013
    @saraswatikhajum5013 2 месяца назад +1

    सारै राम्रो । हरेस नखाई हिम्मत गरेर अघि बढनु बाबू, अवस्य एक दिन सफलताको चुचुरोमा पुगिन्छ ।

  • @binarai879
    @binarai879 Месяц назад

    मिठो स्वर आफ्नै जिन्दगी सङ्ग मेल खायो विचीत्र छ सन्सार 😢सुख दुःख सबै को जिन्दगी मा हुन्छ भाइ ✍️ आफुले आफैलाइ हिम्मत को साथ अघी बढाउनु ❤सफल्ताको शुभकामना 🌹💐

  • @GurungKirtika-sm2kg
    @GurungKirtika-sm2kg 3 месяца назад +21

    भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है

  • @missselina1571
    @missselina1571 3 месяца назад +22

    धेरै धेेरै सफलताको ❤❤शुभकामना ❤❤छ❤❤भाई❤❤हजुर लाई❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rubinarubina822
    @rubinarubina822 2 месяца назад +1

    राम्रो छ भाइ को अावज उज्ज्वल भबिश्य काे कामना भाइ ❤❤

  • @RabiYonjan-eh1qv
    @RabiYonjan-eh1qv Месяц назад

    भाईको स्वर मिठो लाग्यो शुभकामना बाँच्न को लागि कला नाम को लागि गला ठिकै छ धन्यवाद।

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 3 месяца назад +18

    भाईको स्वर राम्रो छ सबैले साथ दिउ ल

  • @krishnakharel2177
    @krishnakharel2177 3 месяца назад +21

    उत्तरोत्तर प्रगतिको कामना❤❤❤❤❤❤❤

  • @rambahadurbohara9392
    @rambahadurbohara9392 Месяц назад

    त्यो अनुहारमा भएको ईमान्दारिता अनि ती आखाहरुले बोलेको सत्यता❣️ सफलताको शुभकामना, भाई

  • @dbmanav
    @dbmanav 3 месяца назад +91

    स्वर राम्रो छ।अभ्यासको खाँचो छ अभ्यास गरेर अघि बढ्नु होला अवस्य सफल हुनुहुन्छ।

    • @LalmayaAle-ep3pl
      @LalmayaAle-ep3pl 2 месяца назад +1

      I+

    • @lakshmidarai54
      @lakshmidarai54 2 месяца назад

      ​@@LalmayaAle-ep3pl vvu by ni😊

    • @MUpdhyay
      @MUpdhyay 2 месяца назад

      ​@@LalmayaAle-ep3pl😊😊😊😊😊

  • @bishnuacharya2755
    @bishnuacharya2755 2 месяца назад +8

    अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर
    को

  • @user-xc6mg9di7g
    @user-xc6mg9di7g 2 месяца назад

    Very Nice super cute song .Bhai ko kareyakalko suvakamana xa bhai. Mediya dai bhaili stodey ma .lijhanu.

  • @user-iq8js7ki6u
    @user-iq8js7ki6u Месяц назад

    आहा कति मिठो स्वर रैछ भाई को यति अनु शासित बुझकी मान्छि लाई किन छोडेको होला यती राम्रो बुढा छोडेर कस्तो खोजेको होला यो भाई लाई एकचोटि स्तिड्यो मा पुर्याई दिनु होला

  • @user-rc5zr5zp4q
    @user-rc5zr5zp4q 3 месяца назад +12

    Wow so cute voice🥰 bhai ko nice damii🥰 damii😮❤🙏👍❤❤

  • @gangaadhikari6389
    @gangaadhikari6389 3 месяца назад +14

    Nice song and beautiful voice.

  • @bikasmagar7151
    @bikasmagar7151 4 дня назад

    Aaha Kati mitho voice sabaile saport gari dinu hola

  • @garimaghartimagar979
    @garimaghartimagar979 3 месяца назад +18

    मान्छेको जिबन मा दुःख सुख घाम छाँया जस्तै हाे एक दिन अबस्य सुख काे दिन अाउछ ❣️🌼🌼❣️👌🙏

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +7

    भाइ को सोर राम्रो छ तर अझै मिहेनत गरनु परछ राम्रो छ सोर उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏नमस्कार गोबिनध सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @prasaikul3722
    @prasaikul3722 2 месяца назад +1

    Dammi voice bhai KO
    Good luck Bhai ❤

  • @RajukhaptariMagar
    @RajukhaptariMagar 2 месяца назад

    Dherai ramro audodin haruma.prgatiko subhakamna bhai

  • @sitarampariyar1622
    @sitarampariyar1622 3 месяца назад +20

    गुड लक राम्रो गर्दै जानुस भाई

  • @rajansirmal7050
    @rajansirmal7050 3 месяца назад +18

    Very nice bhako voice

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 месяца назад +8

    कति सहासी छोरा यति सानू उमेरमा सबै घर परिवार समालेर छोराको कर्तब्य पूरा गरेको कति मिठो आवाज सफलताको सुभकामाना भाइ हर दुख सुख बुज्ने यो भाइ लाई छोडेर जाने कस्तो अभागी बुहारी होला मन्मा धेरै पिर चिन्ता नलिनु भाइ भरोसा हमेसा राखनु Good Luck god bless u🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️

  • @AkalGurung-ol9es
    @AkalGurung-ol9es 2 месяца назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    ….. कृपया, “अवसर जुराइँ दिनु होला” विनम्र
    अनुरोध। खरो संवादाता ज्यू, यहाँ लाई
    धन्यवाद ….. !
    (तेस्रो गीतमा नेपाली माटो को अलिकति
    सुवासिलो वास्ना आयो)
    🙏🙏🙏🙏🙏
    स्वाभिमान

  • @ramjithapa9146
    @ramjithapa9146 Месяц назад

    श्रिमति बिछाेडकाे तिन दिन यता सानाे छाेरा उता घर ब्यभारकाे बाेझमा याे सानाे उमेर भय पनि परि पक्क बुद्धि रहेछ बधाई छ भाईलाई कला गला राम्रो छ सबैले साथ सहयोग गराै

  • @mithubhandari7392
    @mithubhandari7392 3 месяца назад +13

    यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।

  • @indrakamumagarthapa-ri2sz
    @indrakamumagarthapa-ri2sz 3 месяца назад +12

    स्वर राम्रो छ अलिकता तालिम को जरूरी छ best of luck

  • @RameshKumar-cb3zh
    @RameshKumar-cb3zh Месяц назад

    Dherai ramro swor xa bhai ko jasari saport garnu patrakar g❤❤❤

  • @gunarajrai1554
    @gunarajrai1554 2 месяца назад +1

    पीडामा भए पनि स्वर राम्रो छ अझै प्रायस गर्दै जानु एकदिन अबस्य सफल हुनुहुने छ सर।

  • @uddhabchand3901
    @uddhabchand3901 2 месяца назад +9

    ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ

  • @dipakc5012
    @dipakc5012 3 месяца назад +12

    धेरै राम्रो x sor

  • @user-jl4em9bn7h
    @user-jl4em9bn7h 2 месяца назад

    पत्रकार महोदय यो भाईको स्वर अति राम्रो छ!सफल हुन्छ सिधै स्टुडियोमा लेर गएर गाउँने वातावरण सहज गरिदिनुस कृपया

  • @mailirai-ch9nz
    @mailirai-ch9nz 5 часов назад

    yo bhai lai sikaune koi bhaye sur taal ma gayo bhane thikai hunchha hola❤god bless babu❤

  • @SimonKhadka-cl1kt
    @SimonKhadka-cl1kt 3 месяца назад +9

    Koshish garnu hola ramrai xa

  • @SubashXettri-cy7bj
    @SubashXettri-cy7bj 3 месяца назад +7

    सफलता काे सुभ कामना भाइलाई❤❤❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 2 месяца назад +1

    हिम्मत गरनु हाेला भगवान ले पुराईदिनु हुन्छ हजुर काे जिन्दगी सफल रहाेस भगवान सँग प्राथना छ ।💐♥️♥️♥️🕉️🕉️🕉️💐

  • @DeepakBohara-y7i
    @DeepakBohara-y7i 51 минуту назад

    राम्रो छ तर ४/५ महिना music class लियो भने 1 of the best गाएक बन्छ भाइ भबिस्यको धेरै धेरै शुभकामना best of luck❤❤❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 месяца назад +11

    भई ताम्रों सीप अर्कै रैछ
    फ़र्नीचर मा राम्रै काम रैछ त्यसै मा बढी मेहनत गर
    गीत बाट तीम्लाई हुन्न भाई।

  • @rekhbahadur169
    @rekhbahadur169 2 месяца назад +7

    भाइको सपना छिटै पूरा होस सुभ कामना छ।

  • @roopaxtha7225
    @roopaxtha7225 Месяц назад

    याे भाइ लाई जसरि भए पनि कलाकार बनाउनुपर्छ हई सर 🌹🌹🌹🌹

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh 2 месяца назад

    आशीर्वाद छ❤❤ भाइ तिम्रो सपना चांडै साकार होस पत्रकार महुदय भाइको भोवाइस पनि राम्रो छ उसलाई इस्टिडो सम्म जसरि पनि साथ सपोर्ट गरि पुर्याउनु होला धन्यवाद

  • @Sunilshah139
    @Sunilshah139 3 месяца назад +33

    हाईलाइट अलि हाल्ने गर्नु न हो❤❤❤

    • @GaneshRai-lc6mb
      @GaneshRai-lc6mb 2 месяца назад +1

      Vai KO aawaj lai sabai le sath dinu hola suvakamana x vai

    • @RadhaAdhikari-qc7tt
      @RadhaAdhikari-qc7tt 2 месяца назад

      ​@@GaneshRai-lc6mb14:29 ❤❤😂

  • @user-dt4pe4nl4r
    @user-dt4pe4nl4r 2 месяца назад +5

    सबैको जिन्दगी सोचेजस्तो हुदैन भाइ बाबुको राम्रो ख्याल गर्नुस अझै सफलता को शुभकामना❤❤🎉🎉🎉

  • @padmakhadka2942
    @padmakhadka2942 2 месяца назад +1

    यति मेहेनति भाइ हजुरले सोचेका सपना सबै पुरा होस 🙏🙏

  • @bombahadursaru4842
    @bombahadursaru4842 2 месяца назад

    Thapa vai lai world ko samu prakash garai dinu vao
    Kharo media vai ni badhai x

  • @bamchhantyal4116
    @bamchhantyal4116 3 месяца назад +6

    स्वर राम्रै छ बाबू। धेरै मेहनत गर्नु, सफलताको शुभकामना।

  • @parbatimagaruser-js1rj8em9d
    @parbatimagaruser-js1rj8em9d 3 месяца назад +6

    धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ❤🎉❤🎉

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v 2 месяца назад +1

    कति राम्रो गित। गाउनु भयो भाई।