जब बाल बच्चा को कुरा आउँछ , त्यसै भावुक बनिदो रहेछ झन आफ्नै अगाडि यसरी छोरा छोरी रुदा कसरी सम्हालिनु , बरु बाउ आमा सांसार मै नभए छैन भनिन्थ्यो होला बाटै अर्कै हुन्थ्यो होला तर छोडेर आफ्नै बाउ आमा पराइ हुदा ती अबोध बाल बालिका लाई कस्तो पीडा हुदो हो , भर्खर जन्मेको छोरा बामे सर्दै हुर्किदै गरेकि छोरी सुत्केरी श्रीमती त्याग्न कुन बाध्यता पर्यो होला ती सन्तान का बाबा लाई , सांसार सङ्ग लडेर आफ्नो बचेरा र गुड को रक्षा गर्ने बेला अलपत्र पारेर गुड नै भताभुङ्ग पार्न कसरी सक्यौ होला छोटो भेट छोटो कुरा कानी ले त यस्तै प्रस्न खेली रह्यो मेरो मन मा ती आमा र बच्चा हरु सङ्ग कति प्रश्न छन होला , यिनै बालबालिका लाई राम्रो शिक्षा दिउला सुखी जीवन दिउला , मीठो खान राम्रो लाउन दिउला भनेर चटक्कै छोडेर आमा पनि परदेश लाग्दा कति पीडा होला !! बाबा नभय नि अब आमा लाई बाल बच्चा छोडेर जाने बाध्यता नबनोस , आउनुस केही गरेर नेपाल मै यिनै बाल बच्चा लाई हुर्काएर बाच्ने बाताबरण मिलाउन हामी सबै मिलेर सहयोग गरौ न हुदैन , जाहा बाट जसरी सकिन्छ सहयोग जुटाम है
यो यतार्था गीत सुन्दा मन भक्कानिएर आयो।अर्जुन खड्का र सम्पूर्ण रोधी टिमलाई मुरी मुरी धन्यवाद साथै सरिता बैनी र सानो नानी को सांगीतिक साथै उज्वल भबिस्यको कामना ।यति मिठो स्वर र कला हुँदाहुँदै पनि पहिला नै दोहोरि मा आउनु भयेको भए सायद यति सम्म पीडा हुँदैनथ्यो की।तैपनि अब बाहिर आउनु भएको बैनी सरिता गिरी र यो परिवार लाई सबैले साथ दिउँ
आमा छोरी को गित सारै राम्रो छ र दुबै जनालाई हार्दिक शुभकामना छ र एक चोती ईन्देर्नी मा पनि आमा छोरी को दोहरी सुन्न मन छ सर एक चोती ईन्देर्नी लगेर जानू होला अर्जुन सर ( बाबा त पागल नै रहे छ )
होइन अर्जुन सर कति मार्मिक मुटु नै चुडिने प्रकारका वास्तविक घटना परिवेश का कथा व्याथा प्रस्तुत गर्नुहुन्छ त्यो पनि लोक दोहोरी को माध्यम बाट। संसारमा केही मानिस कति निष्ठुरी । अरुको माया नभएपनि आफ्ना बालबच्चा सन्तान को त माया गर्नु नी। निकै राम्रो काम गर्दै हुनुहुन्छ।यस शुभ कामको आम दर्शक र ईश्वर ले तपाईं लाई साथ दिनेछन्।
धन्यवाद सर , जब बाल बच्चा को कुरा आउछ म आफै पनि अत्यन्तै भावुक हुन्छु आज को यो सरिता को एथार्थ कथा समाबेश भएको भाग छाँयाकण गर्दा नि भक्कानिए सम्पादन हुँदै गर्दा नि हामी सबै भकानियौ
कति कुरा बोल्न मन हुदा हुँदै पनि म आफै भक्कानिएर झुटो मुस्कान दिदै कार्यक्रम समापान गरे , सरिता गिरि प्रती संमान छ , आफ्नो छोरा छोरी प्रती को त्याग तपस्या सफल होस , आमा छिन र यो श्रीस्टी चलेको छ
जिन्दगी यस्तै हो सर सुरु देखि अन्तसम्म रोए म😭😭 एउटा छोरी छिन् 12 बर्ष की उनकै लागि बाचेको छु 😭 दुख गरेर आज 12 बर्ष पुग्दा सम्म मेरी छोरी ले बाबा को मुख सम्म देखेकी छैन 😭😭 पिडा के हो भोग्ने लाइ थाहा हुन्छ दाइ 😭😭😭
ऐस्तो राम्रो श्रीमती अनि छोरी कतिराम्रो कला गला आमा छोरी खैर भोलिका दिनमा पछु ताउनु प्रछ मनै भकानेयर आयो सफलताको कामनाछ योपरिबारलाइ अजुन भाइ धेरै धनै बात❤️❤️
जन्मदिने पापि बुवाले छाेडे पनि भगवानले अामा छाेरिलाई कला र गला दिएका रहेछन, बाँच्नकाे लागि नराम्रो बाटाे राेज्नु पर्दैन, मन ठुलाे पारेर अगाडि बढनु ; अामा छाेरि दुवै जनाकाे उज्जवल भविष्यकाे शुभकामना ।।
भबिष्यको अग्रिम शुभकामना नानू धेरै ज्ञ्यानि हुनु आमाको मन कैले नदुखाउनु आमा भनेकै भगवान हो भाइ सानो छ हरेक कुरा बुझ्ने भनेकै तिमी हौ आमाको मन बस्म छैन किनकि आमालाइ बाबाको यादले सोच्न सक्ने शक्तिनै सकियो कैले काहीँ आमा बाट गल्ति होला माफ गर्दिनु किनकि तिमी एकदम असल छोरी हौ एउटा महान आमा पाकिछौ तिम्रो भाइको लागि जीवन त्याग गर्नु भको हो उहालाइ मेरो पनि सलाम छ उहाँ महान आमा हो
कति मीठो शब्द नानिको!! श्रीमान् छिटै फर्किएको खवर सुन्न पाउ!!, यस्तो गल्ति कुनै पुरुष वा महिला बाट कहिलै नहोस्, बाबा र आमा बिना को सँसार साच्चिकै अँध्यारो हुन्छ, 😢😢कतिपय गितका शब्द हरु आफ्नो जिबनमा परेको भएर निस्किन्छ
दिजु नानु अब बाबा को पर्खाइमा होइन आफु र आमा भाइ लाई खुशी बनाउने प्रयास गर्नु त्यो बाबा एक दिन अवश्य पछुताउने छ र हजुर लाई खोज्दै आउने छ यो परिवार लाई सधैं भरि खुशी मिलोस् भगवान् 🙏
दोहोरी हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन छ दिदी न आतिनुस हजुरको यो त्याग हजुरको यो मेहनतले एक दिन पकै सुखको दिन आउने छ नानी बाबुलाई देखेर झन भाबुक भैयो कलाकारिता क्षेत्रमा अझै अगाडि बढ्नु शुभकामना ❤❤🎉
यति शुन्दर परिवार र श्रीमानको आउने आशामा पति ब्रत सहित रही बाटो हेरेर बसेको सालिन श्रीमति र यति राम्री दक्ष गायिका छोरी म त आफै चकित परे अनि छोरा कति तन्दुरुस्त,लायक छोरालाई छाडेर भूमीगत बुबा कति निष्ठुरी रहेछ । उस्तै श्रीमति भए बच्चालाइ छाडेर पर - पुरुषसग लसपस गरेर के के बदमासी कलँक दाग लगाइ सक्थी होलीन ❤❤❤ ???तर उनी उनै बेपता श्रीमानको बाटो कुरेर इज्जतकासाथ बसेको बुझियो । सानो छोरी कति सक्षम,योग्य गायकी क्षेत्रमा । स्याबास नानी ज्ञानी हुनु । एक दिन बाबा तिम्रो कला र आमाको तिमीहरुको पीडा देखेर पश्चाताप गरी सम्पर्कमा आउने छ ।😍🕉️🙏👍✊💪🇳🇵🍾शुभदिन
कोहि कसैको कोहि भयन भनेर्पिर नगर्नु जो कसै को कोहि हुदैन उस को भगवान हुन्छ।चिन्ता नगर्नु।अघि बद्नुस शब्द लय सङित लय मा लय मिलायर गाउनु भयो मन छोयो सारै।
सानी नानी र आमाको दुःख का अति मनछुने मार्मिक मिठो दोहोरी आमा छोरीको उत्तरोत्तर प्रगतिको कामना साथै आगामी दिनमा अझ धेरै खुसी छाओस् 🙏🙏🙏🙏 हाल हरियाणा भारतबाट।❤❤❤❤
त्यस्तो पापी बाउ कसैलाइ नपरोस 😢 सधै राम्रो बाटो हिड्नु नानी बाबी राम्रो पढनु ग्यानी छोरा छोरी हुनु आफ्नो आमाको त्याग र दुखलाइ नबिर्सनु god bless your family xori
हेर्दा हेर्दै मन भकानियर आयो सायद कमै मान्छेहरुको हुन्छ यस्तो कठोर मन बाबाको मन ढुङ्गा भन्दा पनि सार्हो रहेछ सुकेको रुखमा हरियो पलाउला तर त्यो मान्छे को मन नपलाउने रहेछ अर्कि बिहे गरेर बसेको होला पछि उमेर ढल्के पछि आउँछ तेस्को पनि मर्ने बेला वल्लो घाट्न पल्लो तिर्को हुन्छ पाप त अबस्य लाग्छ कुन ठाउमा हुनुहुन्छ बेलैमा बिचार गर्नुहोस यति धेरै माया गर्ने जीवन साथी यति राम्रा बाबू नानी कठै
कति भाबुक भए म आज😢यति सानिनानिलेपनी यति मार्मिक आफ्नो मनको पिडा कति मीठो गितमा प्रस्तुत गरिन❤उज्ज्वल भबिस्यको शुभकामना नानी।अनि चाडै बुबासङको मिलन भएको सुन्न पाइयोस।😊
हे भगवन हजुरको मन कति कठोर होला यि बच्चाको मायाले जा भय पनि घर फर्किनु भाई 😢🙏🏻म यि बच्चाको आसू देखेर मेरो आशु रोक्नु सकिन 😢😢 हजूर भाई जा भयपनि यो परिवारको खुशी बनेर आईदिनुस् न हैई 😢पिलिज 🙏🏻
Saman x Sanu nanu ko aama xorilaye athi ramree money Ani Xori ko mito aawaj ma kathi ramro kala ho sanu vayera pani samman x aama xorilaye xito Buwa gar aayera khusi farkiyos vagawan
म पनि कुबेत देखि हेर्दै छु उहाँ पिडा जस्तो भोगिराको छुहामी नारी को पिडा कोहि सिरिमान छोडेर गयर र कोसैले घर छोडनु बाददय गरायर जिउदै मोरेका हुन्छ्न अनि सबै दोस हामी माथी गित मात्रामा होइन रियल मा बुज्ने हुन्छ्न आमा को पिडा सफल ताको सुभकामना आमा छोरी को लागि🙏🧡🧡😭
बहिनी ♥️♥️,नानी को उतोरउतर परगति को शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌷🌷🌷वा वा नानी नानी को उजवल भबिस्यको लाखौंलाख शुभकामना ♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🌷नानी को राम्रो छ।सोर र कला♥️♥️♥️♥️🌹🌹🌷🌷🌷
स्यम मेरो जीवन पनि यहि हो सिस्टर मन💔💔😥😥😥 थाम्नै सकिन धेरै मुटु चिर्रे र आयो मैले मेरो बाबू सारै गाडि डोजर खेलाउनु मन पराउने भएर मैले नि बाबू बस म तिमी लाई गाडि डोजर किन ल्याउछु ल भनि आमा को घर छोडि निस्किएको थिए सिस्टर हजुर को र मेरो जीवन एउटै रहेछ मनि आहिले साउदि मा सङ्घरस गर्देेेछु हिमत नहार्नु एक दिन हाम्रो नि आउने छन🙏🙏
Salam xa nanu ra didi lai hjr haru ko geetla asaita kamalo man vitra vitra mutu fute jastyo vayo samalna sarai garo vayo tukka tukka ma aasu rokiyana salam chha hjr harulai🙏🙏🙏
जब बाल बच्चा को कुरा आउँछ , त्यसै भावुक बनिदो रहेछ झन आफ्नै अगाडि यसरी छोरा छोरी रुदा कसरी सम्हालिनु , बरु बाउ आमा सांसार मै नभए छैन भनिन्थ्यो होला बाटै अर्कै हुन्थ्यो होला तर छोडेर आफ्नै बाउ आमा पराइ हुदा ती अबोध बाल बालिका लाई कस्तो पीडा हुदो हो , भर्खर जन्मेको छोरा बामे सर्दै हुर्किदै गरेकि छोरी सुत्केरी श्रीमती त्याग्न कुन बाध्यता पर्यो होला ती सन्तान का बाबा लाई , सांसार सङ्ग लडेर आफ्नो बचेरा र गुड को रक्षा गर्ने बेला अलपत्र पारेर गुड नै भताभुङ्ग पार्न कसरी सक्यौ होला छोटो भेट छोटो कुरा कानी ले त यस्तै प्रस्न खेली रह्यो मेरो मन मा ती आमा र बच्चा हरु सङ्ग कति प्रश्न छन होला ,
यिनै बालबालिका लाई राम्रो शिक्षा दिउला सुखी जीवन दिउला , मीठो खान राम्रो लाउन दिउला भनेर चटक्कै छोडेर आमा पनि परदेश लाग्दा कति पीडा होला !!
बाबा नभय नि अब आमा लाई बाल बच्चा छोडेर जाने बाध्यता नबनोस ,
आउनुस केही गरेर नेपाल मै यिनै बाल बच्चा लाई हुर्काएर बाच्ने बाताबरण मिलाउन हामी सबै मिलेर सहयोग गरौ न हुदैन , जाहा बाट जसरी सकिन्छ सहयोग जुटाम है
यो यतार्था गीत सुन्दा मन भक्कानिएर आयो।अर्जुन खड्का र सम्पूर्ण रोधी टिमलाई मुरी मुरी धन्यवाद साथै सरिता बैनी र सानो नानी को सांगीतिक साथै उज्वल भबिस्यको कामना ।यति मिठो स्वर र कला हुँदाहुँदै पनि पहिला नै दोहोरि मा आउनु भयेको भए सायद यति सम्म पीडा हुँदैनथ्यो की।तैपनि अब बाहिर आउनु भएको बैनी सरिता गिरी र यो परिवार लाई सबैले साथ दिउँ
नमस्कार सर 🙏🙏
❤❤❤
...
😢😢😢😢😢😢😢
एक छाक खाम्ला आदीमै अघाम्ला,,,,,,,बरु लुगा हे आमा टालेरै लगाम्ला ,,,,,,, अती नै मार्मीक शब्द नानुको सारै मन छोयो बाल्यकाल को सम्झना आयो😢😢😢😢😢😢😢😢
😭😭😭😭
😢😢😢😢😢
😭😭😭
भित्री मन देखि मुटु फुटे झै मन रुन्छ।खै के भनौ भन्ने शब्द नै छैन नानी बाबू को पिडा ले मन धेरै रोयो
मलाइनी तेस्तै भयो साथी कस्तो पापी रैछ
😥😥😥
😢😢😢
दुख त लाग्यो तर यति मिठो प्रतिभा अगाडि बढेको हेर्न चाहान्छु
मैले त टिकटक मा देखेर youtube मा आको हो हजुर हरु को को आउनु भको नि टिकटक बाट ❤
❤❤❤❤❤ म पनि टिकटकबाटै आँए ❤❤❤❤❤❤❤❤
म पनि
Mani tik tok bat aayko😢
म पनि खोज्दै आको
Same😢😢
कति मार्मिक सब्दको रचना गर्न सिपालु नानू उज्ज्वल भबिस्यको कामना नानु❤️❤️❤️❤️💪💪💪💪
आहा नानी को कती मीठो स्वर उज्वल भविष्य को कामना नानी😢😢😢❤❤
बहिनी सरिता छाेरि सबै लाई सफलता काे धेरै धेरै अाशिर्वाद छ बाेल्न सकिन मत दुख लाग्याे😢😢😢😢
गित सुन्दै गरेको खै कति खेर मेरो आखा बाट आसु खस्यो थाह नै भयेन
आहा सानो बुनु को शब्द सारै राम्रो लागो र आमा को पनि उत्कृष्ट छ। शब्द चयन आहा अघि बड्नु शुभकामना ❤
आमा छोरी को गित सारै राम्रो छ र दुबै जनालाई हार्दिक शुभकामना छ र एक चोती ईन्देर्नी मा पनि आमा छोरी को दोहरी सुन्न मन छ सर एक चोती ईन्देर्नी लगेर जानू होला अर्जुन सर ( बाबा त पागल नै रहे छ )
साच्चै भगवान छन भने नानी को बाबा सॅग चाडै भेट होस ❤❤🙏🙏
होइन अर्जुन सर कति मार्मिक मुटु नै चुडिने प्रकारका वास्तविक घटना परिवेश का कथा व्याथा प्रस्तुत गर्नुहुन्छ त्यो पनि लोक दोहोरी को माध्यम बाट। संसारमा केही मानिस कति निष्ठुरी । अरुको माया नभएपनि आफ्ना बालबच्चा सन्तान को त माया गर्नु नी।
निकै राम्रो काम गर्दै हुनुहुन्छ।यस शुभ कामको आम दर्शक र ईश्वर ले तपाईं लाई साथ दिनेछन्।
धन्यवाद सर , जब बाल बच्चा को कुरा आउछ म आफै पनि अत्यन्तै भावुक हुन्छु आज को यो सरिता को एथार्थ कथा समाबेश भएको भाग छाँयाकण गर्दा नि भक्कानिए सम्पादन हुँदै गर्दा नि हामी सबै भकानियौ
कति कुरा बोल्न मन हुदा हुँदै पनि म आफै भक्कानिएर झुटो मुस्कान दिदै कार्यक्रम समापान गरे , सरिता गिरि प्रती संमान छ , आफ्नो छोरा छोरी प्रती को त्याग तपस्या सफल होस , आमा छिन र यो श्रीस्टी चलेको छ
💔💔💔💔💞💞💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍
जिन्दगी यस्तै हो सर सुरु देखि अन्तसम्म रोए म😭😭 एउटा छोरी छिन् 12 बर्ष की उनकै लागि बाचेको छु 😭 दुख गरेर आज 12 बर्ष पुग्दा सम्म मेरी छोरी ले बाबा को मुख सम्म देखेकी छैन 😭😭 पिडा के हो भोग्ने लाइ थाहा हुन्छ दाइ 😭😭😭
अ।मा छोरिकोप गिितले म यतथि समम्म भकानियर रुय हजुुर बच्चालाई टहुरा नबजाई ददिननुु हजुर सिस ❤❤❤❤
😢😢😢😢😢
कति बुझ्ने छोरी कति मीठो आवाज साथै शब्दकी खानी बुनु अगाडि बढ्नू शुभ आशीर्वाद नानू ।
म अाज दिनकाे २बजे चियाखादै गर्दा यूटुब हेर्दै थिए अचानक अर्जुन खड्का यु ट्युबमाहेरे सरिता बैनी र अाराेही छाेरीकाे मार्मिक गित सुन्दा कतिखेर मेरो अाँखाबाट अासु झरेछ थाहै भएन।
आफ्नै सन्तानलाई आफ्नो जिम्मेवारीलाई कसरी बिर्सन सक्छ्न होला हे दैव मन कटक्क भो ..गित सङ्गितमा यहालाइ सफलता मिलोस
कस्ताे कथाेर मन् भएकाे बाबा हाेला एस्ताे कसैकाे नहुनु😢😢😭😭😭एति राम्राे काेपिला बात फुल फुल्दै गरेकाेछन् 😭😭😭😭😭😭
यो नेपाली समाज कता गइरहेको छ ? परिबारको जिम्मेबारीबाट पनछिने यी पुरुषलाई सम्झाउने शब्द नै छैन ।
ऐस्तो राम्रो श्रीमती अनि छोरी कतिराम्रो कला गला आमा छोरी खैर भोलिका दिनमा पछु ताउनु प्रछ मनै भकानेयर आयो सफलताको कामनाछ योपरिबारलाइ अजुन भाइ धेरै धनै बात❤️❤️
wow कति राम्रो आमा छोरी गित उस्तै ❤❤❤❤ बाउ पापी 😢😢
हेर्दा हेर्दै कति बेला आँसु खस्यो थाहाँ पाएन छोरा छोरी ले एक दिन हजुर को खुशी पुरा गर्ने छन दिदी हवसेला राख्नु
सारै दुख पो लाग्यो।परिवार छाडेर बेपत्ता भयको कुरा सुन्दा।
हेर्दा हेर्दै कति बेला आशु खस्यो पत्तै भयन😢😢😢😢😭😭
Same 😢😢😢
जन्मदिने पापि बुवाले छाेडे पनि भगवानले अामा छाेरिलाई कला र गला दिएका रहेछन, बाँच्नकाे लागि नराम्रो बाटाे राेज्नु पर्दैन, मन ठुलाे पारेर अगाडि बढनु ; अामा छाेरि दुवै जनाकाे उज्जवल भविष्यकाे शुभकामना ।।
सब्द सब्धमा आँसु बग्छ समाल्न कोसिस गर्छु सक्दिन यकान्तमा गयर रुदै सुन्दै गरे 😥😥😥😥😥
भबिष्यको अग्रिम शुभकामना नानू धेरै ज्ञ्यानि हुनु आमाको मन कैले नदुखाउनु आमा भनेकै भगवान हो भाइ सानो छ हरेक कुरा बुझ्ने भनेकै तिमी हौ आमाको मन बस्म छैन किनकि आमालाइ बाबाको यादले सोच्न सक्ने शक्तिनै सकियो कैले काहीँ आमा बाट गल्ति होला माफ गर्दिनु किनकि तिमी एकदम असल छोरी हौ एउटा महान आमा पाकिछौ तिम्रो भाइको लागि जीवन त्याग गर्नु भको हो उहालाइ मेरो पनि सलाम छ उहाँ महान आमा हो
उज्ज्वल भबिस्यको धेरै धेरै सुभकामना बुनु,अति मार्मिक सब्द अनि स्वर अति राम्रो छ, मेरो बाल्यकाल को याद आयो😢😢😢
कसतो निसथुरि श्रिमान अति मन रूवाउने भिडियो
आमा छोरीको गीत कति मीटो सारही मन खाने गीत छ बुनुको बुनु लाई शुभकामना धेरै धेरै 🎉❤
कति मीठो शब्द नानिको!! श्रीमान् छिटै फर्किएको खवर सुन्न पाउ!!, यस्तो गल्ति कुनै पुरुष वा महिला बाट कहिलै नहोस्, बाबा र आमा बिना को सँसार साच्चिकै अँध्यारो हुन्छ, 😢😢कतिपय गितका शब्द हरु आफ्नो जिबनमा परेको भएर निस्किन्छ
सरिता दिदी हिमत नहानु हजुर यति गर्दै जानुश अागामी दिन हरुमा अझै पनि हजुर उच्च समानछ र सफलता शुभकामना दिदी हरु लाई
कठै बिचारा यो कुरा सुन्दा आखा बाट आशु आयो❤❤😢
really पहिला फेरि येसताे भिडियो हेरे महिले ता मेराे आखा बाट आखु राेकियेन 🙏🙏🙏🙏🙏🙏🙏
हुन त मान्छे लाई धेरै गाह्रो हुन्छ एक्लै संघर्ष गर्दा तर पनि मलाई के लाग्छ भने छोडेर जानी लाई आँसु देखाउने हैन झन बलियो हुन पर्छ ❤
कसैको लागि न झरेको आशु यो दोहोरी हेरे पछी आयो 😭😭😭😭best wishes both of youhh❤god bless youhh😊
म टिकटक क्लिप हेरेर युट्युब आको सारै मिठो दोहोरी अझै धेरै प्रगति गर्दै जानुस् ❤
अह कति राम्रो मार्मिक मन छुने दोहोरो , सफलताको शुभकामना ❤❤❤
नानिको प्रतिभा देख्दा मलाई कमला घिमिरेको बचपन याद आयो । सफल्ताको शुभकामना नानी🎉
यति आशु आयो कि मैले केहि बोल्नै सकिन😢 bless you both of uh
हेर्दाहेर्दै कति खेर आँसु आयो थाहा भएन सलाम छ नानु र दिदि लाई
दिजु नानु अब बाबा को पर्खाइमा होइन आफु र आमा भाइ लाई खुशी बनाउने प्रयास गर्नु त्यो बाबा एक दिन अवश्य पछुताउने छ र हजुर लाई खोज्दै आउने छ यो परिवार लाई सधैं भरि खुशी मिलोस् भगवान् 🙏
सार्बा प्रथाम अर्जुन खाड्का साथै साम्पुर्ना टिम लाई नामस्कार।🙏🙏🙏एती सानो नानीको एती धेरै सरस्वोती कलागाल नानुलाई हिर्दय देख्खी सलाम नानू को उज्ल भबीसेको कामना गर्दछु।बोकेको भारी बिसाउने चाउतारी बाटो घाटो मा हुन्छा ।मानको भारी बिसाउने एही हो सरस्वोतीले दिनु भको बरदान विशेष रोदी घरनै हो।😢😢😢मेरो मन समालनै गारो भयो नानुको गितले।😢😢।मनका पीडा दुख्खा बिसउने यस रोदी घरका सांपुर्ना कलाकार हारुमा हिर्दय देख्खी सलम।❤❤❤
यथार्थ दोहोरी आमा छोरी को यस्तै छ हाम्रो समाज नानी को भबिस्य उज्जल छ आमा ले हिक्मत नहार्नु तपाईं को श्री मान संङ्ग छित्तै भेत होस
हार खान हुदैन सिस पालो आउँछ हजुरको बाबू नानू हुर्किए पछि नानुत हजुरलाइ साथ दिने भैसकिछन❤❤❤❤❤
तेस्तो राम्री budi अनि talented छोरी लाई अनि बाबू लाई maya marne baba papi
Naniko sabda chayen ko bayan xaina marmik sabda .safaltako suvakamana xa baini ra xori❤❤❤
सारै भाबुक बनायो गित का सब्द अनि कहानी सुनेर।जे जस्तो भयेनी इमानदारीता लाई कायम राख्नु भबिस्य उज्ज्वल हुनेछ शुभकामना ।
दोहोरी हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन छ दिदी न आतिनुस हजुरको यो त्याग हजुरको यो मेहनतले एक दिन पकै सुखको दिन आउने छ नानी बाबुलाई देखेर झन भाबुक भैयो कलाकारिता क्षेत्रमा अझै अगाडि बढ्नु शुभकामना ❤❤🎉
शब्द चयन कति मार्मिक बहिनिलाई शुभकामना उच्च ओजामा देख्न पाईयोस
यति शुन्दर परिवार र श्रीमानको आउने आशामा पति ब्रत सहित रही बाटो हेरेर बसेको सालिन श्रीमति र यति राम्री दक्ष गायिका छोरी म त आफै चकित परे अनि छोरा कति तन्दुरुस्त,लायक छोरालाई छाडेर भूमीगत बुबा कति निष्ठुरी रहेछ । उस्तै श्रीमति भए बच्चालाइ छाडेर पर - पुरुषसग लसपस गरेर के के बदमासी कलँक दाग लगाइ सक्थी होलीन ❤❤❤ ???तर उनी उनै बेपता श्रीमानको बाटो कुरेर इज्जतकासाथ बसेको बुझियो । सानो छोरी कति सक्षम,योग्य गायकी क्षेत्रमा । स्याबास नानी ज्ञानी हुनु । एक दिन बाबा तिम्रो कला र आमाको तिमीहरुको पीडा देखेर पश्चाताप गरी सम्पर्कमा आउने छ ।😍🕉️🙏👍✊💪🇳🇵🍾शुभदिन
कोहि कसैको कोहि भयन भनेर्पिर नगर्नु जो कसै को कोहि हुदैन उस को भगवान हुन्छ।चिन्ता नगर्नु।अघि बद्नुस शब्द लय सङित लय मा लय मिलायर गाउनु भयो मन छोयो सारै।
सानी नानी र आमाको दुःख का अति मनछुने मार्मिक मिठो दोहोरी आमा छोरीको उत्तरोत्तर प्रगतिको कामना साथै आगामी दिनमा अझ धेरै खुसी छाओस् 🙏🙏🙏🙏 हाल हरियाणा भारतबाट।❤❤❤❤
दिउती मा हुँदा यक बजेको रात मा हेरे दिदी र नानी को गीत यक्दम रोए 😭😭अरु बोल्नी शब्द आयेन भगवान ले सदा भर रछ्या गरून् 🙏🙏🙏🙏
साह्रै मन छ यो गीतले।। मनै रुवायम मेरो त❤❤
त्यस्तो पापी बाउ कसैलाइ नपरोस 😢
सधै राम्रो बाटो हिड्नु नानी बाबी राम्रो पढनु ग्यानी छोरा छोरी हुनु आफ्नो आमाको त्याग र दुखलाइ नबिर्सनु god bless your family xori
Sarita ji ra xori xora sanga nani ko baba ko chito vet hos 🙏❤️
Aba Ramro ani sukhamaya din aaos uha haruko❤
हेर्दा हेर्दै मन भकानियर आयो सायद कमै मान्छेहरुको हुन्छ यस्तो कठोर मन बाबाको मन ढुङ्गा भन्दा पनि सार्हो रहेछ सुकेको रुखमा हरियो पलाउला तर त्यो मान्छे को मन नपलाउने रहेछ अर्कि बिहे गरेर बसेको होला पछि उमेर ढल्के पछि आउँछ तेस्को पनि मर्ने बेला वल्लो घाट्न पल्लो तिर्को हुन्छ पाप त अबस्य लाग्छ कुन ठाउमा हुनुहुन्छ बेलैमा बिचार गर्नुहोस यति धेरै माया गर्ने जीवन साथी यति राम्रा बाबू नानी कठै
आहा कत्ती मीठो दोहोरी ममु छोरिको सफल्ताको सुभकामना तर छोडेर जानेको लागि आँसु देखाउने हैन है सरिता प्यारी be strange
कति भाबुक भए म आज😢यति सानिनानिलेपनी यति मार्मिक आफ्नो मनको पिडा कति मीठो गितमा प्रस्तुत गरिन❤उज्ज्वल भबिस्यको शुभकामना नानी।अनि चाडै बुबासङको मिलन भएको सुन्न पाइयोस।😊
Narunus Sister royobane afai kamjor hunx❤ ystaiho sabreoko bauharo,
Mero pani dd le yaklai hurkakoho 2 chhora haro babaleta 1 chaklet pani dyena. abata chhorilepani bujne baisakekorahx❤❤❤
Arjun vailai thank you 🙏🏾
Mindblowing ❤❤
Wow nani ko kala dekherw yesto lagx ma saworswoti ko bardan xa awajma agi badnu dheroi pargati hosh
Kati mitho man ruhaune geet gaunu vako aama choriko
अति मार्मिक भाबुक सब्द चयनमा गाउको भयो दोहोरी सानि नानीले 😢आँसु झरेको पत्तै भएन्न।आशिर्वाद छ सफलताको सुभकामना।❤❤
आहा कति राम्रो गित स्वरकी धनी सरिता गिरी बैहिनी अनि नानू को स्वर उस्तै राम्रो अनि बाबू होल टिम लगाऐत अजुन खडका भाइ शुभ कामना❤️❤️❤️
Kati marmika dohori xa badhai xa sis hemat naharnu hola agadi badi januss very nice dohori🎉🎉❤
Yo pariwarko xittai milan hos bhagwanle herun sabaile sath dinu parxa
परिवारमा छिट्टै खुशियाली छाअौस , नानीलाई शुभकामना
दुबै आमा छाेरिकाे गितयकदम राम्राे छ साहसि बैनि धन्यबाद
मैले लोक दोहोरि हेर्दा हेर्दै कति खेर आँखाबाट आँशु खस्यो थाहा भएन म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤
सारै गारो छ हुन्छ बाबा बिना को जीबन आसु नै रोकन सकियन
धेरै मार्मिक बनायो ।नानीको आत्मामा सरस्वतीको बास छ।
पापी बाउ कता केटी संग हाँसेर बसेको होला यता आमा ला❤️🥹ई कसरी पालाम भएको छ बिचरा हामी छोरी को जात
धाेकेबाज हुनु काे कुनै दिन सम्जान्छ😢😢😢
हैट बिहान बिहानै कति राेवायाे बाबु नानी देखेर अनि बहिनीको कुरा सुनेर 😢😢😢😢😢
हे भगवन हजुरको मन कति कठोर होला यि बच्चाको मायाले जा भय पनि घर फर्किनु भाई 😢🙏🏻म यि बच्चाको आसू देखेर मेरो आशु रोक्नु सकिन 😢😢 हजूर भाई जा भयपनि यो परिवारको खुशी बनेर आईदिनुस् न हैई 😢पिलिज 🙏🏻
साह्रै मार्मिक एकै शब्दमा कति बेला मन भक्कानिएर आयो थाहा नै भएन!!💔😭😭😭
कति मार्मिक दोहोरी भावुक भय बाउ नामर्द बिबेक हिन भयसी दुखपाउछ परिवार ले के कमि छ यो बैनिमा❤😭😭💞💞💔
Very very good nani
Saman x Sanu nanu ko aama xorilaye athi ramree money Ani Xori ko mito aawaj ma kathi ramro kala ho sanu vayera pani samman x aama xorilaye xito Buwa gar aayera khusi farkiyos vagawan
सारै राम्रो कला र गला नानी को उज्जल भविस्य को कामना ❤❤ सम्पुर्ण टीम लाई धेरै धेरै शुभकामना ❤❤
जान्न स्कुल पढ्दिन क पनि बरु गिट्टी फुटाम्ला म पनि कति मार्मिक अनि परिपक्व छोरीको बिचार
Sarai ramro geeth Nani ko ani Athi bichar vabuk ma gaune Nani love ❤ ❤❤❤❤
रामरो
म पनि कुबेत देखि हेर्दै छु उहाँ पिडा जस्तो भोगिराको छुहामी नारी को पिडा कोहि सिरिमान छोडेर गयर र कोसैले घर छोडनु बाददय गरायर जिउदै मोरेका हुन्छ्न अनि सबै दोस हामी माथी गित मात्रामा होइन रियल मा बुज्ने हुन्छ्न आमा को पिडा सफल ताको सुभकामना आमा छोरी को लागि🙏🧡🧡😭
आमा छोरीको गीत कति मिठो राम्रो ❤❤❤तर एति राम्रो family हुदा हुदै नि कस्तो मन भाको मान्छे होलान है 😢😢छोडेर जानि 🥹🥹पछि याद आउछ 😢
बहिनी ♥️♥️,नानी को उतोरउतर परगति को शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌷🌷🌷वा वा नानी नानी को उजवल भबिस्यको लाखौंलाख शुभकामना ♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🌷नानी को राम्रो छ।सोर र कला♥️♥️♥️♥️🌹🌹🌷🌷🌷
आमा भन्दा ठूलो के नै छर आमा हुनु हुन्छ त पुरै छ कति मार्मिक गित 😢💘
Yati ramro prior la chdera jani bau la jindagi mh kahile pni sukh nh paose
Same jindagi sanga Mela khane Pratibha lai mai dekhi samman xa 🙏😭🥺be strong sister 🙏🥺 😭
स्यम मेरो जीवन पनि यहि हो सिस्टर मन💔💔😥😥😥 थाम्नै सकिन धेरै मुटु चिर्रे र आयो मैले मेरो बाबू सारै गाडि डोजर खेलाउनु मन पराउने भएर मैले नि बाबू बस म तिमी लाई गाडि डोजर किन ल्याउछु ल भनि आमा को घर छोडि निस्किएको थिए सिस्टर हजुर को र मेरो जीवन एउटै रहेछ मनि आहिले साउदि मा सङ्घरस गर्देेेछु हिमत नहार्नु एक दिन हाम्रो नि आउने छन🙏🙏
निकै मिठो छोरी अनि आमाको गीत नआत्तिनुस्। एकदिन छोरीले राम्रो समय ल्याउने छिन् आमा छोरी यस्तै सङ्घर्ष गर्दै अगाडि वर्ष🎉❤❤❤
Arjun sir ji lai pani hardik samman xa 🙏🙏🙏🙏🙏 from Ashok Kumar thapa chhetri dehradun india 🙏
यी नानी को स्वर तथा शब्द चयन उत्कृष्ट छ अर्जुन जी, सम्भव भयसम्म गाउने मौका दिनुनै हुनेछ ।
नानी को शब्द चयन।अब्बल गायिका को भन्दा कम छैन।उज्ज्वल भबिस्यको कामना नानिलाई।।दु:ख लाग्यो बा बा ले छोडेर जादा।।।
संघर्ष ले मानिस लाई अगाडि बढ्ने प्रेरणा दिन्छ भन्थे त्यसको प्रमाण आमा छोरी को गीतले पुष्टि गरी दियो धन्य छ भगवान तिमी लाई सफलताको सुभ कामना
सानी नानी को सुमधुर स्वर र शब्द ले मन छोयो। 😢😢😢😢😢
Salam xa nanu ra didi lai hjr haru ko geetla asaita kamalo man vitra vitra mutu fute jastyo vayo samalna sarai garo vayo tukka tukka ma aasu rokiyana salam chha hjr harulai🙏🙏🙏