यति राम्रो सोच भको नारिहरु पनि यो धर्तिमा जन्मेको रहेछ लाखौ लाख सलाम छ बहिनी। यस्तो श्रीमती पाउँदा पनि सम्बन्ध बिछेत गर्ने कस्तो केटा रहेछ यर। कुकुरलाइ घिउ पच्दैन भन्ने सुनेको थिए राम्रो श्रीमती पनि नपच्ने रहेछ भतुवा बुडोलाइ। एक दिन पाप लाग्छ यो भतुवालाइ। कलाकारिता छेत्रमा अघि बड्नु सुभकामना बहिनि
यति बुजने माया दिने राम्री बुडी छोडनु भनेको तियो पापी भनोैदो पशु बुडाको नामको कलङकको भागय गाको हो जति वटी बुडी लियाए पनि तियो पशु को जिन्दगीमा खुसी मिलने छहिन मानवरुपी दानव लाई (बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤राम्रो सोर छ बहिनी को )नमस्कार गोबिनद सर🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
यति महान नारी ,स्वरकी पनि धनी हद भलादमी यस्ति लक्ष्मी जस्ति श्रीमती संग डिभाेर्स गरेर बसेकाे मानव रुपि पशुलाई घृणा गर्दै बहिनीकाे उज्वल भविश्यकाे कामना।बहिनी बिदेश श्रम गर्न नजानु है यहि बन्ने छ भबिश्य।नअतालिनु गलत काम र हेपिने काम नगर्नु।सन्तान गभवानले मलाएर दिनु भएकाे रहेछ त्यसैमा सन्तुष्ट हुनु सुख बहिनीलाई खाेज्दै खाेज्दै आउदैछ है ल।
सानो मन नगर्नु छोरी तिम्रो कुरोले मेरो अँखा रसाए । भगवानले साथ दिनेछ्न दिन नलागोश तपाईंको भबिस्य राम्रो हुनेछ । कमजोरी नहुनु नरुनु। स्वर कति राम्रो छ। धेरै आसिर्बात छ तपाईंलाई।
यति राम्रो बिचार भयकि श्रिमति छोडेर अर्को बिबाह गर्ने धोकेबाज श्रिमानलाई कहिलै राम्रो हुदैन।यस्तो श्रिमति सबैको भाग्यमा पनि त हुदैन यस्तो माहान बिचार भयकि मान्छे लाई मान्छे ले धोका दियपनि भगवान ले सदैब साथ दिइयोस् ❤
दुःख पाएँ भनेर नातिनु र सुख पाए भनेर नमतीनु पनि बहिनी हजूर जस्तो गीत गाउने र पीडा बोकेर हिँडेको धेरै चेली हरु छन्, गीत गाउँदा शब्द मिठो गाउनु सबैले मन पराउनु हुन्छ, सोचेको भन्दा धेरै पर्गति होस् 🙏 निस्टुरी पापीले तिम्रो आँखाको आँसु लाग्ने छ, बाटो फरेनी मन नफेर्नु आफ्नो बच्चा हरुको लागि,💗💗💗
जिन्दगी सँघर्ष हो बहिनी एक्लै पनि जिउन सक्छु भन्ने आँटका साथ अगाडी बढ्नुस कला छ गला छ सरस्वतीको वास होस श्रीमानको लागि तनाव नलिनुस उनी खुसी हुन्छन भने तपाइँपनि खुसी हुन जान्नु पर्छ। संसार हेरेर चित्त बुझाउनु पर्छ। सफलताको शुभकामना🎉🎉🎉🎉❤❤❤
सारै भावुक बनायो निर्मला बैनी को यो भिडियाे ले ठिकै छ राम्रो बिचार लियर अगाडि बडनु हाेस अबस्य पनि लक्षमा पुग्नु हुने छ उज्जल भबिस्यको शुभ कामना छ निर्मला बुनु लाई 🙏🙏🌹🌹💓💓
बैनी कहिले हरेस नखानु आफ्नो भाग्य आफै बनाउनु पर्छ - भन्छ नी … जो टिगेगा - वो सिखेगा - जो सिखेगा - वो बिकेगा - र बैनी कुनै पनि क्षेत्रमा पोख्त हुनलाई पहिले टिक्न पर्छ धार्य गर्नु पर्छ र मन यत्ता उत्ता नडुलाई अघि बडनु होला आत्मा बिस्वास राखेर अघि बडनु होला अवस्य सफल भैन्छ 🙏🙏
बैनिको जिबन को कथा र यथार्थ अनि बास्तबिकता ले मन नछुने र नरुने को नै होलार यति राम्री र बिचार पबित्र मन र निस्वार्थ माया भएको श्रीमती को मन रुवाउने केबल आफु भन्दा ठुलो जात त्येहिनै ठुलो लागेछ माहासाय लाई बधाई छ बिचरा बैनिको आसु ले पक्कै पनि पिरछ र पछुताउनु पर्ने छ !!:! बैनि त्येस्ता निस्ठुरि भनौदा हरुलाइ केहि गरेर न्याउरी मारि पछुतो गराइदिनु पर्छ हिम्मत का साथ अगाडि बड्नु सारा दर्शन तिम्रो पछाडि छ 🙏 नराम्रो बाटो नलाग्नु खाडि आउने सोच नबनाउनु सन्तान लाइ असल आमा को भुमिका निभाउनु प्रदेश भनेको सोच बदल्ने ठाउँ हो त्येसैले कृपया 🙏🙏 बैनिको सपना भगवान ले पुरा गरिदिनु र त्यो निस्ठुरि को मन जलाउन को लागि भए पनि एउटा असल जिबन साथि पाइदियोस 🙏 सुभ कामना छ बैनि good bless you 🙏🙏🙏
तिम्रो भिडियो हेर्दा साह्रै मन छाेयाे सम्बन्ध बिच्छेद गरिसकेका पति प्रति पनि अझैसम्म माया रहेकोमा तर बिदेश जाने भुल नगर्नु नेपालमै बसेर गायन क्षेत्रमा रहेर अझ प्रगति गर्दै जानू उत्तराेत्तर प्रगतिको शुभकामना ।
निर्मला नानु को स्वर अत्यन्त खारिएको छ, खरो मिडियाको नमस्कार अत्यन्त सान्दर्भिक समय नयाँ प्रतिभा दिन दुखीहरूलाई साथमा लिएर जानुभएको छ, विशेष धन्यवाद नानुलाई पनि आगामी दिनको शुभकामना छ।
एति धेरै माया गर्ने श्रीमती पाउँदा पनि मायाको मात धेरै भएर सहित पचाउन सकेन जस्तो लाग्यो। अबस्य नराम्ररी पछुतो हुने नै छ यो बहिनीलाई सँझेर! बहिनी जिन्दगी सँघर्षमय छ तपाईंको प्रतिभालाई निरन्तर दिन सक्नु भयो भने,भविष्यमा फर्केर हेर्न पर्दैन होला भन्ने लाग्छ। सफलता मिलोस शुभकामना छ।💕🙏💕
यति उच्च बिचार लिएर जिन्दगी बिताउने सोच बनाउनु भा छ तिमी लाई भगबान ले शक्ति प्रदान गरुन🙏🙏 र तपाईं लाई यसरी अलपत्र पार्ने ती पात्र ले तिम्रो चोखो माया ले तिमिलाई जस्तै पीडा देवस्।
अति पबित्र सोच भयेकी नानी रैचिन सब्बे परिवार कि उच्छ बिचार भयेकी कर्मठ नारी , धन्नेबाद तिम्लाइ ! अकुर क दृस्ठि बिचार भयेको त्यो योन पिपासु को लागि किन आफ्ना अमुल्य आँसु किन ब्यार्थ खेर फाल्चेउ , त्यो आँसु लाई इख को रुपमा आगाडी बड येइ सुभकामना
यी बुनेकाे साेच,भावना,विचार सुनेर म अति खुशि छु भनें बिरक्त पनि लागेकाे छ ! यस्ताे पीडा कुनै नारिलाई नपराेस तर उहाँ बुनुलाई बाेली,रुपले अति साथ दिएकाे छ । स्वर पनि मिठाे अनि गीतकाे अर्थ पनि उत्तम पाएं ! तपाईं असल नेपाल आमाकाे छाेरि हाे ! भृकुटी, सीता, देबि, लक्ष्मी, सरस्वती , गाग्री, द्राैपति आदि जस्तै शक्तिशाली हुनै पर्दछ !
पहिलो माया भनेको त टिकेन दुइवटा छोरा को बाउ लाइ त माया भएन लागेन भने त्यो सहारा खोजेको ले गर्छ र माया अनि जिम्मेवारी निभाउला त? आफ्नै बाउ ले त गरेन।साथि र सहारा नखोज्नु नानु।
नारिको गहना उसको इज्जत हो,आफु सतर्क भएपछि कसैले औला ठाडो पारेर बोल्ने मौका पाउन्नन्,आफुले त्यस्तो मौका दिनुपनि हुन्न, सम्बन्ध त जोडिन्छ तोडिन्छ तर इज्जत यथावत राखे कालो गए गोरो वा गोरो गएपनि कालो तर औधि माया गर्ने दिलको गोरो मान्छे अवश्यपनि भेटिनेछ, wish you all the best ❤
दुबैलाई छुटिनु गाराे भयाे हुदाहुदै किन छुटीन त नानिहरू दुईदुई जना छाेराछाेरि हुदाहुदै ती अबाेध बच्चाहरूलाई बाबा ममिकाे साथ मायाममता चाहिने बेलामा बिचरा नानिहरू😢😢😢
आखिर मान्छे को रुप अनि महान सोच भयर पनि जिन्दगि को गोरेटो मा दुवै को मन मिल्नु पर्दो रछ एक तर्फी माया ममता अनि सोच राम्रो भयर आखिर केइ हुन्न रछ तर समग्र मा बुज्दै गर्दा बहिनि को सोच राम्रो लाग्यो great महिला Best of luck
महान बिचार कि धनी महिलाको रुपमा लक्ष्मी हुनुहुदो रहेछ ।भगवान सदा दाहिने हुन सोचेको मनोकामना पूरा होस
तिम्रा सारा इच्छा पूरा गरुन भगवानले!! दिन दोगुना रात चौगुना प्रगती होस तिम्रो। तिम्रो उन्नती देखेर तिमीलाई धोका दिनेलाई पछुतो होस।
भगवानले रक्षा गरुन आगामी दिनहरुमा हरेक पाईला पाईलामा सफलता मिलोस्
मलाई नै रूवाउनु भाे बैनिले जे हाे हरेस नखानुस पत्रकार टिमलाई पनि सलाम पत्र कार भाईकाे बाेलि मिठाे
यति राम्रो सोच भको नारिहरु पनि यो धर्तिमा जन्मेको रहेछ लाखौ लाख सलाम छ बहिनी। यस्तो श्रीमती पाउँदा पनि सम्बन्ध बिछेत गर्ने कस्तो केटा रहेछ यर। कुकुरलाइ घिउ पच्दैन भन्ने सुनेको थिए राम्रो श्रीमती पनि नपच्ने रहेछ भतुवा बुडोलाइ। एक दिन पाप लाग्छ यो भतुवालाइ।
कलाकारिता छेत्रमा अघि बड्नु सुभकामना बहिनि
ओहो निक्कै मार्मिक विडियो हेर्दाहेर्दै कत्ती खेर आखा बाट आँसु झर्यो थाहै पायेन । त्यो पापी भनाउदो श्रीमान लाई जेठी श्रीमती को सराब लागोस ❤❤
यति बुजने माया दिने राम्री बुडी छोडनु भनेको तियो पापी भनोैदो पशु बुडाको नामको कलङकको भागय गाको हो जति वटी बुडी लियाए पनि तियो पशु को जिन्दगीमा खुसी मिलने छहिन मानवरुपी दानव लाई (बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤राम्रो सोर छ बहिनी को )नमस्कार गोबिनद सर🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
😊😊😊😊😊😊😊😊😊😊😊😊
@@rambdrmagar2841kukurle ghiu pachdaina vaneko yahi ho ? kinaki yasto bujhne yatee ramri buri xadera k khojeko hola ? baini agadee baddai januns badhai xa ?
नारीका लगभग राम्रा लक्षणहरु सबै रहेछन् बहिनीमा । सु-विचारकी धनी रहिछौ बहिनी। आगामी प्रगतिको लागी शुभकामना ।
यति राम्री श्रीमती लाई छाड्ने पापीको जिन्दगी मा कहीलै खुसी र सुख मिल्दैन । आगामी दिनको सुभकामना बैनी हिम्मत नहार्नु।
धेरै भावुक बनायो निर्मला नानीको जीवनी भोगाइले । अघि बढ्दै जानु हाम्रो सपोर्ट छ।
ऐति बुझने श्रीमती छाेडेकाे तेस्लाई ठुलाे पापलागाेस बच्चाहरूकाे अाशू हरेस नखानु बैनि❤❤
यति महान नारी ,स्वरकी पनि धनी हद भलादमी यस्ति लक्ष्मी जस्ति श्रीमती संग डिभाेर्स गरेर बसेकाे मानव रुपि पशुलाई घृणा गर्दै बहिनीकाे उज्वल भविश्यकाे कामना।बहिनी बिदेश श्रम गर्न नजानु है यहि बन्ने छ भबिश्य।नअतालिनु गलत काम र हेपिने काम नगर्नु।सन्तान गभवानले मलाएर दिनु भएकाे रहेछ त्यसैमा सन्तुष्ट हुनु सुख बहिनीलाई खाेज्दै खाेज्दै आउदैछ है ल।
Bahinilai aagadi badhne Sakti vhgwanle pardan garun
Rait.kuro
दाजु को बोली एक्दमै मन पर्छ❤कला भएर स्थान नपाएकाहरुलाई स्थान दिनु भएको छ यहि त हो नि सहारा❤️
यतिराम्रो धर्म र ज्ञान भएको माहान नारी
सफलताको अग्रिम शुभकामना नानु🥰❤️🌹🌺❤️🌹
आइ।लभ।यु।मायालछंमीतीधेमायागदॅछू
।।।
30:34
❤
साचो माया यी बैनी बाट सिक्नुहोस अरुले पनि ❤❤🎉🎉❤❤ कस्तो महान बिचार
महान सोच अहिले मिडियामा देखाएर हुन्छ र डिभोर्स हुने भनेको दुइटै आगो आगो भएर हुने हो एउटा पानी बने पछि हुदैन के
Galat
धेरै धेरै सफलताको शुभकामना छ बहिनी ।।संघ्रस नै जीवन हो।
बैनि तिम्रो स्वर सुमधुर छ सुभकामना
महान बिचार भएको यो बहिनी लाई भगवान ले सोचेको इच्छा पूरा गरिदिन्छ।
आहा कती बुझ्ने श्रिमती तिमी महान छौ चेली एकदिन भगवान बुझ्ने छन तिम्रो त्यो दुख चेली म भाव विहल छु
जिवनमा आईपर्ने हरेक कठीनाई संग सजिलै संग पार गर्ने शक्ति प्रदान गरुन् भगवान् ले यि बैनी लाई ❤😢😢
अर्काको घर बिगार्ने गरि आउने महिला कस्ती हुन? महिलाले महिलाको नै घर बिगार्छन भनेको एहि हो। सबैले सहयोग गरि बिचरा यी चेलिलाइ
बुढो छोडेर काठमाडौं मा रमाउने लाई सही गरेकाे छ
budo 2 barsa samma sampark bihin bhayepaxi kehi garnu parchha bhanera aako hun sunnu ek ppatak
इ lnk@@BishnuPandayyotube
सानो मन नगर्नु छोरी तिम्रो कुरोले मेरो अँखा रसाए । भगवानले साथ दिनेछ्न दिन नलागोश तपाईंको भबिस्य राम्रो हुनेछ । कमजोरी नहुनु नरुनु। स्वर कति राम्रो छ। धेरै आसिर्बात छ तपाईंलाई।
यति राम्रो बिचार भयकि श्रिमति छोडेर अर्को बिबाह गर्ने धोकेबाज श्रिमानलाई कहिलै राम्रो हुदैन।यस्तो श्रिमति सबैको भाग्यमा पनि त हुदैन यस्तो माहान बिचार भयकि मान्छे लाई मान्छे ले धोका दियपनि भगवान ले सदैब साथ दिइयोस् ❤
यो बैनी को कुरा ले धेरै भावुक बनायो।भगवान ले सधै साथ दिउन।
बधाई तथा सफलताको शुभकामना छ चेली लाई! जिवन एउटा संघर्ष हो संघर्ष नै सफलताको सिडी् हो। 👍
दुःख पाएँ भनेर नातिनु र सुख पाए भनेर नमतीनु पनि बहिनी हजूर जस्तो गीत गाउने र पीडा बोकेर हिँडेको धेरै चेली हरु छन्, गीत गाउँदा शब्द मिठो गाउनु सबैले मन पराउनु हुन्छ, सोचेको भन्दा धेरै पर्गति होस् 🙏 निस्टुरी पापीले तिम्रो आँखाको आँसु लाग्ने छ, बाटो फरेनी मन नफेर्नु आफ्नो बच्चा हरुको लागि,💗💗💗
यिनीबहिनी ज्ञानी रहीछन छोडेको लोग्नेलाइपनी तपाईभनी कुरागर्ने बहिनीको संगित क्षत्रमा सफल मिलोस मेरो सुभकामना
यि महान नारी हुन यिनको सम्मान गर्नुपर्छ
जिवन नै संघर्ष , अध्यारो पछि उज्यालो आउँछ भन्छन्। आगामी दिन शुभ होस❤❤❤
यस्तो असल ज्ञानी श्रीमती छाडेर अर्को बिहे गर्ने पापीलाई कहिल्यै राम्रो हुने छैन। यि महान नारी हुन यिनलाई हामी सबैले सम्मान गरौ।
सदा खुशी रहनु होला प्रगति भनेको बिस्तारै हुदै जाने हो नआत्तिन भगवान ले अबस्य हेर्ने छन्
सत्यको साक्षी हुन, सबैको क्षमताले भ्याउदैन नानी! तपाईको सोच, महान छ्।
जिन्दगी सँघर्ष हो बहिनी एक्लै पनि जिउन सक्छु भन्ने आँटका साथ अगाडी बढ्नुस कला छ गला छ सरस्वतीको वास होस श्रीमानको लागि तनाव नलिनुस उनी खुसी हुन्छन भने तपाइँपनि खुसी हुन जान्नु पर्छ। संसार हेरेर चित्त बुझाउनु पर्छ। सफलताको शुभकामना🎉🎉🎉🎉❤❤❤
बहिनी नीर्मलाको कथा ब्यथा सुनेर सारै मन छोयो ,आँसु रोक्न सकिन,त्यसैले बहिनीले धेरै प्रगति गर्नुहोला,कहिलै नथाक्नु, धोखेबाजले धोखा दिई भनेर हार नमान्नु,💐💐
सारै भावुक बनायो निर्मला बैनी को यो भिडियाे ले ठिकै छ राम्रो बिचार लियर अगाडि बडनु हाेस अबस्य पनि लक्षमा पुग्नु हुने छ उज्जल भबिस्यको शुभ कामना छ निर्मला बुनु लाई 🙏🙏🌹🌹💓💓
यस्तो महान बिचार भएको नानुको भबिस्य अवस्य उज्यालो छ । जब मानिसको अन्तरआत्मा देखि आफुले दुख भोगेर पनि अरुको खुसी देख्न चाहन्छ भने भगवानले साथ दिनेछन ।
बैनी कहिले हरेस नखानु आफ्नो भाग्य आफै बनाउनु पर्छ - भन्छ नी … जो टिगेगा - वो सिखेगा - जो सिखेगा - वो बिकेगा - र बैनी कुनै पनि क्षेत्रमा पोख्त हुनलाई पहिले टिक्न पर्छ धार्य गर्नु पर्छ र मन यत्ता उत्ता नडुलाई अघि बडनु होला आत्मा बिस्वास राखेर अघि बडनु होला अवस्य सफल भैन्छ 🙏🙏
बैनिको जिबन को कथा र यथार्थ अनि बास्तबिकता ले मन नछुने र नरुने को नै होलार यति राम्री र बिचार पबित्र मन र निस्वार्थ माया भएको श्रीमती को मन रुवाउने केबल आफु भन्दा ठुलो जात त्येहिनै ठुलो लागेछ माहासाय लाई बधाई छ बिचरा बैनिको आसु ले पक्कै पनि पिरछ र पछुताउनु पर्ने छ !!:! बैनि त्येस्ता निस्ठुरि भनौदा हरुलाइ केहि गरेर न्याउरी मारि पछुतो गराइदिनु पर्छ हिम्मत का साथ अगाडि बड्नु सारा दर्शन तिम्रो पछाडि छ 🙏 नराम्रो बाटो नलाग्नु खाडि आउने सोच नबनाउनु सन्तान लाइ असल आमा को भुमिका निभाउनु प्रदेश भनेको सोच बदल्ने ठाउँ हो त्येसैले कृपया 🙏🙏 बैनिको सपना भगवान ले पुरा गरिदिनु र त्यो निस्ठुरि को मन जलाउन को लागि भए पनि एउटा असल जिबन साथि पाइदियोस 🙏 सुभ कामना छ बैनि good bless you 🙏🙏🙏
यस्तो बुझकारी श्रीमती लाई छोडेर अर्को बिबाह गर्ने यो पापी लाई सधै भरी जेठि श्रीमती को आशुको शराप लागोस
Tehi ta bchara manche pani ramri nai rahichin.... mula le k bhayera chodecha.
Ok
❤❤❤@@JitPraja-e9s
Nirmala bainiko jibanma dhairyata ,sahas deu bhagban,
तिम्रो भिडियो हेर्दा साह्रै मन छाेयाे सम्बन्ध बिच्छेद गरिसकेका पति प्रति पनि अझैसम्म माया रहेकोमा तर बिदेश जाने भुल नगर्नु नेपालमै बसेर गायन क्षेत्रमा रहेर अझ प्रगति गर्दै जानू उत्तराेत्तर प्रगतिको शुभकामना ।
निर्मला नानु को स्वर अत्यन्त खारिएको छ, खरो मिडियाको नमस्कार अत्यन्त सान्दर्भिक समय नयाँ प्रतिभा दिन दुखीहरूलाई साथमा लिएर जानुभएको छ, विशेष धन्यवाद नानुलाई पनि आगामी दिनको शुभकामना छ।
एति धेरै माया गर्ने श्रीमती पाउँदा पनि मायाको मात धेरै भएर सहित पचाउन सकेन जस्तो लाग्यो।
अबस्य नराम्ररी पछुतो हुने नै छ यो बहिनीलाई सँझेर!
बहिनी जिन्दगी सँघर्षमय छ तपाईंको प्रतिभालाई निरन्तर दिन सक्नु भयो भने,भविष्यमा फर्केर हेर्न पर्दैन होला भन्ने लाग्छ। सफलता मिलोस शुभकामना छ।💕🙏💕
बैनिको उच्च बिचार फराकिलो सोच हिम्मत राखेर नेपालमै बसेर केही गर्नु ।
हारेर थाकेर वस्ने होइन। जीवन भनेको नै संघर्ष हो। वहिनीको भावी जीवन सफलरहोस।❤❤❤
कस्तो रुन मन लाग्यो मनैई थामन सकिन हरेस नखानु हैई सहन गारो हो येक्दिन देख्न पाउनुहुन्छ❤❤❤❤❤❤
रूप कला र मायाले परिपूर्ण यति राम्री श्रीमती त्याग्ने लाेग्ने पापी हुन् र पछि पछुताउन पर्नेछ । नानीकाे प्रगतिकाे पाइला लम्किरहाेस शुभकामना ।
महान बिचर कि धनी मन भएको आमा समान् छ मन देखि नै मेरो पनि भगवान ले सदै सत् मिलुन ❤❤❤
अनि लै लै यी दिदी कति महान हुन्छ तर यो संसार मा चोखो माया कस्ले पो बुज्छ र 😢😢😢
यति उच्च बिचार लिएर जिन्दगी बिताउने सोच बनाउनु भा छ तिमी लाई भगबान ले शक्ति प्रदान गरुन🙏🙏
र तपाईं लाई यसरी अलपत्र पार्ने ती पात्र ले तिम्रो चोखो माया ले तिमिलाई जस्तै पीडा देवस्।
हिम्मत नहारी अघि बढनुस बैनि❤❤❤
बधाई शुभकामना राम्रो गीत गाउदै गर्नु सफलता सत्य जित रहोब जय नेपाल
चेली तिम्रो पीडादाईक अन्तर्बार्ता सुने तिमि माथी एक दिन भगवान को आशिर्वाद रहने छ !!!
सारै मार्मिक भिडियो साहसि बहिनी लाई साङ्गितिक उच्च सफलताको शुभकामना !
श्रीमान काे लागि मात्रै हाेईन तीजको व्रत बस्ने हाम्रो संस्कार हाे ! याे जुनीमा राम्रो जाेडा भएन भन्दैमा आफ्नो धर्म र कर्म नै छाेड्नु त भएन नि !!
अति पबित्र सोच भयेकी नानी रैचिन सब्बे परिवार कि उच्छ बिचार भयेकी कर्मठ नारी , धन्नेबाद तिम्लाइ ! अकुर क दृस्ठि बिचार भयेको त्यो योन पिपासु को लागि किन आफ्ना अमुल्य आँसु किन ब्यार्थ खेर फाल्चेउ , त्यो आँसु लाई इख को रुपमा आगाडी बड येइ सुभकामना
जस्ले जति साचो माया गर्छ ,उलाइ बिसन गायो हुनै रैछ,यो नै मायाको साचो आभास र यथार्थ हो
यी बुनेकाे साेच,भावना,विचार सुनेर म अति खुशि छु भनें बिरक्त पनि लागेकाे छ ! यस्ताे पीडा कुनै नारिलाई नपराेस तर उहाँ बुनुलाई बाेली,रुपले अति साथ दिएकाे छ ।
स्वर पनि मिठाे अनि गीतकाे अर्थ पनि उत्तम पाएं !
तपाईं असल नेपाल आमाकाे छाेरि हाे ! भृकुटी, सीता, देबि, लक्ष्मी, सरस्वती , गाग्री, द्राैपति आदि जस्तै शक्तिशाली हुनै पर्दछ !
डिभोर्स हुँदा आफू स्वतन्त्र भएको र आफू स्वतन्त्र भएर जीउन पाउने कुरामा खुशी मनाउनुपर्छ।
जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन बैनी नअतिन्नु हिम्मतको साथ अगाडी बडनु प्रगति उन्नति होस हामी सबैको आर्शिबाद छ I
यो नेपालको कानुन देख्दा हेर्दा त बिबाह नै अभिषाप हो नेपाल को बिबाह।९९%अभिषापै हो ,कसैको पनि सफल देखिएकाे छैन प्राय।
महान बिचारकि धनी महिलाको रुपमा लक्ष्मी हुनुहुदो रैछ ।भगवान सदा दाईना हुन सोचेको पुराहोउन
अब देखि तिम्रो भविष्य उज्ज्वल छ नानी। नसुर्ताउ !
सफता को धेरै धेरै सुभ कामना छ दिदि लाई र ति दुई बचा लाई भगवान ले रक्षा गरुन हे भगवान 🙏🙏आझै धेरै सफल भयको हेरन पाम 🥹🙏🙏🙏
महान नारी म सलाम गर्छु
सदैव सफलता, स्वस्थ्य र खुशि मिलोस वहिनी। सकरात्मक सोच लिनु।
बिचार धेरै राम्रो रैछ सफलताकाे शुभकामना
अति राम्राे छ गित हिम्मत गरेर अगाडि बड्नु श्रिमान संग बस्दाकाे जीवन भन्दा सुन्दर हाेस जिन्दगी
पहिलो माया भनेको त टिकेन दुइवटा छोरा को बाउ लाइ त माया भएन लागेन भने त्यो सहारा खोजेको ले गर्छ र माया अनि जिम्मेवारी निभाउला त? आफ्नै बाउ ले त गरेन।साथि र सहारा नखोज्नु नानु।
एति राम्रि मान्छेकाे भाग्य नै खाेटाे हुदाे रहेछ।हिम्मत नहार्नु बहिनी।भा्ग्यले अवस्य फेरि साथ दिने छ🙏🙏
याे ईन्टरबिउ सुनेसि बैनीकाे तिजकाे गित र अरु नी सुने तिजकाे गितमा 2/3 वटा शब्द नराम्राे जस्ताे लाग्याे सहि तरिकाले बुझे सहि नै हाे गलत बुझे गलत साे प्रगतिकाे कामना छ बैनी 👍️👍️👍️💐💐❤️❤️
तिमरो बिचार र सबद सुनेर नीसबद भय नानु तीमीलाईशफलताको शुभ कामना🎉❤❤
नारिको गहना उसको इज्जत हो,आफु सतर्क भएपछि कसैले औला ठाडो पारेर बोल्ने मौका पाउन्नन्,आफुले त्यस्तो मौका दिनुपनि हुन्न, सम्बन्ध त जोडिन्छ तोडिन्छ तर इज्जत यथावत राखे कालो गए गोरो वा गोरो गएपनि कालो तर औधि माया गर्ने दिलको गोरो मान्छे अवश्यपनि भेटिनेछ, wish you all the best ❤
प्रगतिको कामना छ।जीवनको यात्रामा हरेक खतरनाक मोडहरुमा उछिनेर गन्तब्यमा पुग्न सफलता मिलोस कामना।
धेरै राम्रो छ यो बहिनी को सोर
ठिकै द्द जीवनमा गल्ती त भै हाल्छ तर देबी देउताले साथ दिवस सके। सम्मा अाफ्नाे नानीहरु चै साथमा हाेस फेरी पाहिलेकाे माया पाउयाेस् यही नै शुभकामना
अति राम्रो भोकल छ बहिनी अगाडि बढ्नु आफुले आफुलाइ सम्हाल्दै संघर्स गर्नु सिक्नु पर्छ भगुवान्ले साथ दिवस!
यती राम्री बुडी छोरा छोरी हुदा हुदै के खोजेको पापीले 😢😢😢😢
दुबैलाई छुटिनु गाराे भयाे हुदाहुदै किन छुटीन त नानिहरू दुईदुई जना छाेराछाेरि हुदाहुदै ती अबाेध बच्चाहरूलाई बाबा ममिकाे साथ मायाममता चाहिने बेलामा बिचरा नानिहरू😢😢😢
मलाइ पनि सारै भावुक बनायाे चेलि ,सँघरस गरदैजानुसफल अबषय।
मान्छे को जिन्दगीमा हरेक दुख कष्ट भोग्नु पर्छ तर आतिनु हुदैन सिस जे हुन्छ राम्रै को लागि हुन्छ।
यो क्षेत्रमा फोकस गर्दै जानु एकदिन आशय सफलताको शिखरको सिदि चट्दने छ!
हिम्मत र सत्ते हर्दम रिदय मन मा राखेर अघि बड्न कहिले पनि नराेकिनु आफुले साेचेकाे काम पूरा हाैन उत्तर उत्तर पर्गति काे लागि ।शुभ आषिरबात रशुभ कामना
कति राम्रो बिचार नानू को सलाम छ 🙏
❤❤❤❤❤❤❤ कति राम्रो विचार भएको बहिनी सोचेको कुराहरु पूरा होस् गरेर देखाउनुपर्छ हार खानु हुँदैन
❤❤❤🙏
बैनि हजुरको कुरा सुनेर मेरो मन धेरै रोयो पिर चिन्ता नगर्नुहोस् यहा भन्दा अझै अगाडि बढ्दै जानु होला
बदाइ तथा सफताको सुभकामना छ चेली लाइ जीवन योता सँगर्स सँगर्सनै सफताको सिदी हो
आखिर मान्छे को रुप अनि महान सोच भयर पनि जिन्दगि को गोरेटो मा दुवै को मन मिल्नु पर्दो रछ एक तर्फी माया ममता अनि सोच राम्रो भयर आखिर केइ हुन्न रछ तर समग्र मा बुज्दै गर्दा बहिनि को सोच राम्रो लाग्यो great महिला
Best of luck
❤❤❤❤बिचरा जो सोजोछ उसैलाइ धेरै सजाय दिनु हुदो रहेछ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
कुरा सुन्दा सारै मन रह्यो मेरो❤❤बैनीको आटेका पाईल अगाडि बढ्न
मिठाे स्वर छ नानी नअाटिनु हाेला ।भगवानले सधै साथ दिईरहुन्
यति राम्री बुढी छोडने पापीको भलो हुदैन
साहसी देवी, थप प्रगतिको कामना बहिनि
नानी तिमी धर्य गर भगवानले तिमी र तिम्रा कलिला बाबु नानीलाई भगवानले अब्शय आशिर्वाद दिनु हुनेछ नरुनु तपाईंको त्यो आँशुले पोल्नेछ बैनी
same like me मेरो नि यस्तै हो तर पनि अझैसम्म राम्रोसँग बोलचाल गर्छु म पनि आफ्नो भन्दा नि बच्चाको खुसीमा खुशी हुनु पर्छ।
यस्तो उमेरमै डिबोस बिचार नानी 😅😅❤
सच्चा आमा भनेको यस्तो हुन्छ बाउ लाई त के माया हुन्छ रहर र मोज मात्रै त सम्झिन्छन
नानुको बिचार र हिम्मत एक दमै स्वागत योग्य छ हिम्मत नहार्नु होला
बिचरा बैनि उज्ज्वल भबिष्याको शु-भ कामना।❤
तपाईं जुन लछ्येलियेर अघिबढदै हुनुहुन्छ तपाइको लछ्येपुराहोस कामनागर्दछु भगबानले तपाइको रछ्या गरुन
महान छौ बैनी तिमी बच्चा हरु को ख्याल चाहिँ राख्नु है