भित्र परिक्षा चलिराछ बाहिर शिक्षाकको पद चैट l विद्यार्थी , शिक्षक, मिलेर अध्यक्षको राजिनामा माग्दै l
HTML-код
- Опубликовано: 21 ноя 2024
- तनहुँको व्यास नगरपालिका-७ कलेस्ती स्थित क्यामिन मावि विव्यास समितिले गरेको निर्णय फिर्ता लिएको छ । सहायक प्रधानाध्यापक रुपा घिमिरेलाई हटाएर शिक्षक दयाराज कट्टेललाई राख्ने निर्णय फिर्ता लिएको हो । अहिले उक्त पद रिक्त रहेको विद्यालयका प्रधानाध्यापक सूर्यमणि पौडडेलले जानकारी दिनुभयो । अहिले खाली छ,उहाँले भन्नुभयो एक महिनापछि पुन ः विज्ञापन खुलाएर व्यवस्थापन गरिनेछ । अभिभावक र विद्याथीको मागलाई संम्बोधन गरिएको उहाँले बताउनुभयो । बिना कारण सहायक प्रअ घिमिरेलाई हटाएर समितिले ज्यादती गरेको भन्दै अभिभावक र विद्यार्थी समिति बिरुद्ध उत्रिएका थिए । समितिले शिक्षक घिमिरेको आत्मसम्मानमा पर्न गएको चोटलाई ससम्मान फिर्ता गर्ने निर्णय गरेको छ भने शिक्षक घिमिरेमाथि लगाइएको अनावश्यक लाञ्छाना पनि हटाएको जनाइएको छ । विसं २०८१ जेठ ३० गते विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । समिति गठन भएको छोटो अवधिमै व्यक्तिगत रिसाइबी साँधेर समितिले सहायक प्रअ घिमिरेलाई हटाइएको भन्दै शिक्षक,अभिभावक र विद्यार्थी बिरोधमा उत्रिएका थिए । समितिका अध्यक्ष अध्यक्षमा महेश न्यौपानले नियम बिपरीत शिक्षक घिमिरेलाई हटाउन खोज्दाको परिणाम समिति चर्को विवादमा परेको थियो । अध्यक्ष न्यौपानेलाई पहिलो गाँसमा गतिलो ढुंगा लागेकाले आगामी कार्यकाल कस्तो रहला भन्ने बिषयले यतिबेला चर्चा पाउन थालेको छ । विद्यालयमा विवाद चकिएको जानकारी पाएपछि दमौलीबाट घट्नास्थलमा पुगेका संचारकर्मीहरुले घट्नाका बारेमा उजागर गरेका थिए ।
Part1
#tanahunnews
#tanahuntaranga
#tanahunkalesti
#kyminmabi
#Sureshsenchuri
#schoolnewsupdates
#livereporting
तनहुँ तरङ्ग टेलिभिजन ( युटुब च्यानल ) आधिकारीक रुपमा दतागरिएको तनहुँबाट प्रकाशित हुने राट्रिय पत्रिका तनहुँ तरङ्ग पत्रिका र उत्त पत्रिकाको आधिकारीक (ओइबसाईट) अनलाइ न्युज tanahuntaranga... द्वारा सञ्ंचालित च्यानल हो । यस च्यनलमा सुचना , सन्देश , मनोरञ्जनात्मक भिडियो वा समचारमुलक बिषय-बस्तु प्रशारण गरीने छ । यस च्यानलमा प्रसारीत सामाग्रीले तपाई प्रती कुनै असर पर्न गएमा वा एस च्यानलवा¥य कुनै सुझाब भएमा हामीलाइ मेल गर्न सक्नुहुनेछ ।
Email : tanahuntaranga720@gmail.com
Website : tanahuntaranga...
पत्रकार मित्रमा दम छ अगाडी सत्य पक्षमा न्याय को पक्षमा निस्पक्ष उभिनु होला 🙏
पत्रकार मित्रलाई धनयाबात ❤❤
बिधार्थी भाई बैनी हरु त्यो अध्यक्ष लाई जुत्ता चप्पलको माला ले संमान गर्नु नभुल्नु !
याे हेत सर पकै यमाले काङरेस कै हुनुप्रछ यति कै दुईचार जनालाई सरुवा गर्दिने सपना देखने❤❤😊
Yestai head master hamro school ma pani xan
यहाँ त अपिल सरलाइ बोलाउनु पर्यो सोधेको लागि
यश स्कुलमा पनि भष्टाचारको गन्ध अाईरहेको छ ,हेडमास्टर भनाउँदाहरु पार्टीको निर्देशन बाट चलिरहेको छ जस्तो छ हेडमास्टर हुँदा पनि यी अध्यक्ष को के काम स्कुलबाट यी अध्यक्ष धमिरा हटाउनु पर्छ ।
मेन बिधार्थिलाई राम्रो पढाउछ भने भयोत त्यो के अरु काम गर्न भनेर गयको होर अरुत पिउन होलात झ्याल ढोका लगाउन्त सबै राजतिनिको खेल हो यो
बिना नोटिस कसरी नुकाल्न पाईन्छ ? रिसिबी र मनमुटाव ले गर्द प्र अ लाई निकालेको देखियो
यस्ता नालायक समितिहरुलाइ खाल्दो खनेर पुर्नुपर्छ।
राम्रो गर्न खोज्ने सबै शिक्षक लाई यस्तै हो।सरकारी विद्यालय को धमिरा भनेकै विव्यस र प्र अ हो जो भित्र भित्र राजनीति गर्दै बस्छ
100% True
Great job patrakar
साले अध्यक्ष भनाउदाे लाई कारवाहि हुनुपरयाे।
चापी लगाउन शिक्षक स्कुल आउछन् की विद्यार्थी पढाउन थुक्क नरपिचास यसैलाईनिकाल्नु पर्छ स्कुलबाट
झोले प्रविति कहिले अन्त्य हुने विद्यालयमा?गाजा खाएर मर्न लाई ठिक्क भएको रहेछ समितिको अध्यक्ष।
यो पत्रकार जस्तो देखिने भाईलाई मेरो सानो सुझाव यो छकी तपाईं रिपोर्टिङ कसरी गर्ने प्रश्न कसरी गर्ने भन्ने बारेमा 15 दिन जति अपिल त्रिपाठि ज्यु सग class लिनुहोला है, अन्यथा नसोच्नुहोला !!
tehako paristhiti anusar sodhne saili sahi lagyo malai ta
आफन्तबाद छोड अनुहार हेर्दा खान नपाएको डाका जस्तो अध्यक्ष भन्नेको
अध्यक्षलाई न्यायालय मा मुध्दा दायर गर्न अनुरोध गरिन्छ। समितिको अध्यक्ष फटाहा महा चोरलाई जुत्ताको माला लगाएर बजार घुमाउन पर्छ। हुन त बाहुन क्षेत्री जालझेल गर्ने जात नै हो। तसर्थ यो समितीको को सम्पूर्ण झोलेहरुलाई कानुन बमोजिम कारबाही गर्न अति आवश्यक छ। यो बिषय लाई न्यायालय मै लानु पर्छ।
जालझेल जातले हाेईन महाशय नियतले हाे किन गालि गरनि?
Ho 100% ho hamro school ko अध्यक्ष र head teacher pani testai xan. Galti pani garne galti dekhauda ajha jhagara garne jhut bolne 1 no. Ko fataha
मित्रहरू स्कुल तथा अन्ने ठाउंमा दलिय संगठन खारेजगर्न अनुरोध। दलकोखोल वडेर बिकास तथा बिबिध कार्यमा अबरोध ननगर्न सबैमा बिनम्र अनुरोध हजुर नमस्कार
अध्यक्ष को अनुहार त चाेर काे जस्तो छ
हो यस्तो सामन्तवाद र
कर्मचारी बिचको भेदभाव
अनि सोझोपनको फाइदा उठाएर कार्यकालमा खटाई को पनि छानबिन हुनुपर्यो ।
अर्को कुरा थर्काएर काम गर्नै नखोज्ने
काम नगर्ने कर्मचारीलाई उचित कारबाहीको पनि जरुरी छ ।
आजकल सानादेखि ठुला कर्मचारी हरुबिच राजनितिक पाटी को धम्की देखाएर कामठग्ने प्रकियाको अन्त्य होस् ।
good patrakar sir
vanjaa shree
Rupa miss dharai ramro hunu hunxa auha ko padaune saile dhaki lera bolne sabai habit ramro xa malai pane padaunu vako ho shree mahendra secondary school ma❤❤❤❤❤miss u mam❤
यो स्कुलमा समिति अध्यक्ष लाई बहिष्कार गरौं बिध्यार्थिहरुको माग सफलता हुनुपर्छ स्कुल समिति अध्यक्ष लाई कार्भाई हुनुपर्छ
समितिको अद्क्षा थुक्क गेटमा चाबि लाउने पिवान छैन सर मिसले चाबि ताला लाउनु पर्ने
2 Ota peun hununxa
Malai subscribed gardiko chu hei hajur ko kam dekhira patrakar vai lai 🥰🥰🥰
यो अध्यक्षलाई चाहिँ जुत्ताको माला लगाइदिनुपर्छ। निकै जान्ने बाठो हुँदो रहेछ कसैको अनुमति बेग अर्काको जागिर खोज्न पाउँछ। यो अध्यक्षलाई जुत्ताको माला लगाइदिनुपर्छ विद्यार्थी भाइ बहिनीहरू मिलेर
यसरी विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै राजनिती गर्न खोज्ने समितीको अध्यक्ष हेड सर माथि सिधै कारवाही हुनुपर्छ
राजनीति खेल खेल्नेलाई तुरुन्त पद बाट निकालियोस् बहिस्कार गरियोस् फूल माला बाट तुरुन्त र मिडियाको प्रति आवाज उठाउनु भएकोमा धन्यबाद्।
याे लुते खतम रहेछ तुरुन्त राजिनामा दे
स्कुलमा राजनिति बढी भयो । जे हुन्छ राजनितिकरणले गर्छ ।
पत्रकार अप्रिल सर्को पनि आगमन होस
नेपालमा सामन्त वाद गएको रहेनछ
उहाँ पत्रकार ज्यु पनि अब्बल हुनु हुन्छ ।राम्रो प्रश्न सोध्नुभयो को छ ।अझ झन कडा अपिल त्रिपाटि ला इ बोलाए र त्यो अध्यक्ष र समिति लाई गु निस्कने गरि ठाेक्न पर्यो।यो त अति अन्या भयो।कारबाही को दाहिरा मा ल्याउन पर्यो।
Good 👍
खाते समिति हताए र नयाँ समिती राख्नु पर्छ यस्तो नि अध्यक्ष रे थु चाबी लाएन भनेर निकाल्ने 🤔
कुन ठाउँको नमुनाहरू हुन् ।यिनीहरू तनहुँको विद्यालयमा जस्तो राजनीति कहीँ हुदैन। पार्टीका भोलेहरू उनीहरूको इशारामा नाच्न नसके कुन समयमा अाफ्नो पद जान्छ त्यो पत्तो हुदैन ।यस्ता उहारण प्रशस्त छन् ।
विद्यालयमा घण्टी बजाउने , सरसफाई गर्ने र तालाचावी लगाउनेकाम त पियानको हो ।
बिद्यालयमा राजनीति भयो तुरुन्तै कारबाही हुनुपर्छ ।यो लुते अध्यक्ष काम छैन ।
Nice
विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न हुँदैन! विद्यालय जस्तो पवित्र मन्दिरमा राजनीतिक घुसपेश गर्न हुँदैन। नेपालको घिनलाग्दो राजनीतिक देखिन् नेपाली जनताहरू अघाइसके अब पनि नेपालमा नटङ्गी नदेखाए हुन्छ।🙏
यस्तो जताततै चलिराछ
सायद पार्टी मिलेन होला
यो सरासरराजनितिहो सरुवागरेसरहरुपनी नजानु सरुवागरेकोठाउमा अनि बिधार्थी भाइबहिनिहरुलेपनी सबैले सटिपिकेटमाग्नु हामिपनितेतैजान्छौ सर मिसलाइ जतापठाइएकोछ साथमा हामिअभिभाबकहरुपनी नानिबाबुहरुलाइ साथदिउ बिधालयलाइ राजनिती दमन हुनबाटबचाउ
यो अध्यक्ष लाई हटाउनु पर्छ।
दुबै राजनैतिक झोले रहेछ्न अध्यक्ष र स. प्र. अ. ज्युहरु
संचालक समितिको अध्यक्ष लाई शिक्षक बिध्यार्थी र अभिभावक मिलेर कालो मोसो दलेर गाउँ बाट निकाला गर्नुस यति गरे बिश्यार्थिको भबिस्य सुनिश्चित हुन्छ ।
यिनले पनि साेझा विध्यार्थिहरुलाई उचालेर राजनैतिक गर्दै छे
स्कुलमा टिचर फेरिई रहँदा शिक्षामा धेरै असर पर्छ
Bidharthi harulai great thanks to protect your miss
स्कुल हरुमा ब्यबस्थापन समीती आवस्यक देखीदैन
Amanabey karya garana paiedaena
यत्रो ठुलो विद्यालयमा एउटा पनि पिए राखेको छैन रछ कि क्या हो भाईस प्रिन्सिपलले गेटमा ताला लाउनु रे ताला नलाकै निहुमा पद खारेज कस्तो कुरा सुन्नु परेको रुपा मिसको कुरा सहि हो स्कुलमा त पढाउन जाने हो सर मिसले फाल्तु काम गरेर बस्दा पढाउने चै कस्ले ????? सरासर राजनिति हो हजनि पार्टी नमिलेको कारण र अर्को कुरा हामी महिला माथि हेर्ने दृष्टिकोण फरक हामी महिला ले अलि माथि उठेर केही गरौ भन्यो भने यसरी तल पारिहाल्छ
राजनितिले गासियको हाम्रो नेपालको शिक्षा छेत्र ।😢
यस स्कुलमा भ्रष्टचारको गन्ध आईरहेको छ सत्यतत्थ्य छानबिन गरेर कार्बाहि हुन पर्यो
कसैको बुडिको पेटिकोट हो इस्कुल मन लाग्दी इस्कुलमा राज्नितिक घुसाउने
👍️👍️👍️👍️👍️
अहिले जुनै स्कुलमा किन सर मिस चेन्ज गर्दैछ तेई कारणले बच्चाहरुले पढ्न सकिराकोछैन
Adhakshya ekdum bijog haixa ... follow up report ko waiting maa xu
Thait bro k para ho yasto … alikati loyal vayara bolna siknuss hola 👍thnx
मेरो सिदा कुरा यो दिमाख खुस्केको अध्यक्ष लाई निकाला गर्नु पर्छ school मा राज्निती गर्यो अध्यक्ष out हुनि पर्यो
बिधालय को ताला किनेर लगाउने ,बिधालयको रेखेदेख गर्ने बिधालयको व्यवस्थापन समिती र पाले दाई छैन । कस्तो राजनिती 😢😢😢
स्कुलमा सबैभन्दा ठुलो शिक्षाकहरुल।इ के गर्ने नगर्नेम। विद्यार्थी हरुको ह।तम। हुन्छ
प्राय वि व्य स राजनितिक रुपमा आउने र शिक्षकलाई प्रहार गर्ने देखियाे ।
समिति अध्यक्षको काम छैन पहिला उहालाई फालेर कम अगाडि बढाउदा राम्रो हुन्छ जस्तो लाग्यो है।
Pravet ma gaedina sarakri sarakaregadard6a
यसैलाइ हटाउन पर्छ
Bad law bean used
बिद्यार्थीले जसलाई चाहान्छ त्यहि हुनु पर्छ। बिद्यालय बिद्यार्थीको हो कुनै राजनीति दलको होइन। बिद्यार्थीको पढाइ, मनोबल गीराउने काम समितिको होइन।बिद्लयमा राजनीतिगर्न लाज लाग्दैन?झोलेहरुलाइ ?
NEPAL DES EE KHATE HARUKO HO YO KHATE KEPI OLI KO PATI HUNUPARCHH. TOYO ADHAKCHHE LAI JHUTA KO MALA LAI JEL HAL TES KHATE LAI KAT DHARNASHO CHHINA CHHODHADE
Heatmastar lae hana headfer grna peden ranet ho
अध्यक्ष र प्र अ लाई चादे हान्नु पर्छ रहिछ
आज भोलि जस्ले राम्रो गरछ उसको भलो हुदैन जो ठक र झोले पातिको कुरामात्र सुन्छ उसैको फलो गरछ जसरी मेडम् सर हरु लाइ सरुवा गरियो तेहाको बिध्यथी भाई बैनि हरु पनि सरुवा भयर अन्त जानु त्यो अध्यक्ष यकलै स्कुलमा आउन् चाबिे लगाउन😅😅😅😅😅😅
सहिहो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Xixiii rajnitii
teacher ko kam vaneko bidhyarthilai padhauni ho...
Espsat. Mediely mgrnoess
यो बिधालय ब्यबस्थापन समिती का सम्पुर्ण पार्टी को झोलेहरु हो बिधालय बात कमिसन खान नपाएको ले येसो गरेको हो ।नयाँ स. प्र.अ.सङ्ग सेतिङ्ग मिल्छ होला नि ।येस्तालाइ छोडनु हुदैन ल ! खुट्टा माथी टाउको तल पारी झुन्डयाउनु पर्छ।
Samiti ko chalkhel ho yo ispastha xa..sarasar rajniti ho
Manchhe KO Galti kasko Pani hunchha ahile Galti garyo aba gintiko mahasush hunchha Naya sichchhyak rakhda Pani tyo manchhele Pani Galti garna sakdaina bhanna sakidaina
बि वे स समितीले जहाँ सिछेक माथी चलखेल गर्छ त्यो राजनिती दलका झोलेहो हाम्रै गाउँका शिछक माथी पनी यसतै चलखेल भयको थियो यो समितिले गलत गरेकै हो
राजनीति हाबी भएको बुझियो
Nikhalnu parcha
शिक्षक समिति खारेज गर
यो पनि बाउनैरछ बाउनको खेल जालिहुन्छ। होसियार
यो हेडसर पनि अलिक फटा हुनुहुन्छ
यस्तो गलत काम गर्ने समिती र अध्यक्ष हाम्रो ठाउँमा हुनुपर्ने बिद्यार्थिले १ झापाट हानेर कट्टुमा पिसाब गर्ने बनाइ दिन्थे ।
राजनीतिक भागबन्डा को खेल हो
तेस्तो झोले गाउँ वडा अध्यक्ष भनौउदो लाई कडा भन्दा कडा कार्बाहि सगै निलम्बन गर्नु पर्छ होइन भने विद्यार्थी हरु पनि तलमाथि घटना हुने सम्बाभना हुन सक्छ तेस्तो चोर झोले पाटिको अध्यक्ष को स्कुलमा पढाऊनु हुदैन 😡😡😡😡😡😡😡
सम्मान पुर्बक स्कुल अध्यक्ष लाई माचिक्ने भनुम्ब
TI KHATE KEPI KO PUCHHAR HO .KHATE LAI NIKAL.PADHA BAT KHATE LAI JHUTA KO MALA LAGAI KANUN BAMOJIM JEL HAL
Kasto guwade patrakar raixa ho. Alik darilo पत्थर जस्तो भएर कडा प्रश्न गर्नु पर्ने।म भए कप्पाल झारिदिन्थे
Take Legal action n don't heart any students
चुपचाप छल फल not accept
patrakarita ali siknu parne dekhinxa
Rajneeti ho yo rajneeti ho.....
1M napugeka hajir hau😢😢😂😂😂❤
Juta ko mala ko swagat garnu parcha adhkchya lai
यो सबै राजनिति हो ।।
yastai manapari kam samitibat hunu bhayan
राज्निती को पावर देखाको रैछ य्स्ले भन्ने भुझियो
Head shar ko saruw. Gara