ल हेर्नुहोस् दुर्गा प्रसाईंलाई पक्राउ गराउने भिडियो, ११ मिनेटमा के-के छ ? ओलीमाथि यस्ता गम्भीर आरोप

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 471

  • @SantoshGurung-yh4ep
    @SantoshGurung-yh4ep Месяц назад +113

    केपी वली लाई पनि तत्काल राजीनाम दिएर अनुसन्धानको धयारामा ल्याउनु पर्छ

    • @ramkumarwaiba867
      @ramkumarwaiba867 Месяц назад

      BRI samjhauta grna nadina siddaunu khojeko hoki🎉Amen Baap bada na bhaiya sabse bada rupaiya Jsta bichar liyera Fursatai navae baseko hunda Junsukai Bebstha ayeponi chhu matlap re🎉Jai Mashi😂🎉

  • @Durga_Prasaii
    @Durga_Prasaii Месяц назад +68

    मुटु दरो भाकोले मात्र दुर्गा प्रसाई ले जसरी आवाज उठान गर्न सक्छ

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td Месяц назад +72

    भ्रष्टाचारको मुख नहेर्ने भय केपी ओलिले ऐना नहेर्नु भन्थे ग्यानेन्द्र शाही होरैछ

  • @chhabilalthapa4226
    @chhabilalthapa4226 Месяц назад +70

    अब भरषटचारी लाई चाईनामा जसतो सारबजनिक फासी हुन परछ ।

  • @dhirajsah7695
    @dhirajsah7695 Месяц назад +180

    प्रधानमन्त्रीलाई अदालत र CIB ले किन पक्राउ गर्दैन??

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +4

      IQनभएको देस नेपाल😂😂😂 तिमिलाइ नि साचो के हो झुटो केहो छुटाउन गारो भो लाटा

    • @gtanepal22
      @gtanepal22 Месяц назад +4

      ​@@JM-rc5xvta gu khane goru Lai thaha hola ni

    • @bisheshchapagain7174
      @bisheshchapagain7174 Месяц назад

      @@JM-rc5xv iq dherai vaera neta ko guu khaeka jholey ko desh nepal.

    • @Mohangharti-v4g
      @Mohangharti-v4g Месяц назад +2

      Adalat rw CIB naii kp ko mutthima xa tw ani kasari pakrau garus tw sabai Oli ka chamcha vayesi testaii ho raza bichara mero desh kahile Santi sass ferna paula😢😢😢

    • @rampoudel9549
      @rampoudel9549 Месяц назад +3

      Desh KO purai system mafia lay chalauxa pagal

  • @Dhondu
    @Dhondu Месяц назад +74

    यो ओली भ्रष्टाचारीलाई किन समाएन? यी भ्रष्टाचारीहरुको शासन कहिलेसम्म?

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      अति गर्दा ,अाफैमाथि पनि अाइलाग्छ।

    • @NkBibas
      @NkBibas Месяц назад

      प्रहरी अनुसन्धान गर्ने मान्छे यसकै छ सरकारी यसकै झोले सुने सबै यसकै छन्। कसरी समातिन्छ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Месяц назад +117

    महाकाली बेचेको ,गिरिबन्धु बेचेको ,ओम्नि को भ्रष्टाचार यस्ता सयौ कान्ड छन किर्ते प्रसाद ओलि को

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад +2

      भ्रष्टाचार र अपराधिहरुकाे संरक्षण गर्दा गर्दा कुकर्मकाे भांडाे भरिएर पाेखिन थालेछ ।अाफैले अाफैलाई अनुसन्धान् गराउने अवसर् पनि मिलेछ ?

    • @bashudevgautam9656
      @bashudevgautam9656 Месяц назад

      निरक्षर हरु

    • @abbusnamus6474
      @abbusnamus6474 Месяц назад

      @@bashudevgautam9656त मुजि झोले साक्षर ,

    • @ChandraSherchan-z1k
      @ChandraSherchan-z1k Месяц назад

      Sahakari ko pani add garecha❓

  • @krishnashrestha-i9l
    @krishnashrestha-i9l Месяц назад +49

    लगानी गरेको होइन भने प्रमाणित गरे भै हालेनी
    किन दुर्गालाइ पक्राउ ?

  • @ashokgurung9096
    @ashokgurung9096 Месяц назад +23

    दुर्गा प्रसाइ जिन्दावाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kundansthapit-m8p
    @kundansthapit-m8p Месяц назад +47

    खान नपाएर मान्छेमारेको कारण १४ बर्ष जेलामा बस्ने मानिसलाइ भोत दिनेहरुले आत्मालोचना गर्न पर्यो।

    • @KeshabbahadurRokamagar
      @KeshabbahadurRokamagar Месяц назад

      म आजैबाट आत्मआलोचना गर्छु

    • @HariDahal-c5c
      @HariDahal-c5c Месяц назад

      तपाईंलेमात्र गरेर हुदैन सबै भोटर्स्लै आत्माआलोचना गरेर सही बाटो अपनाउनु पर्छ अब।

  • @anilmagar7240
    @anilmagar7240 Месяц назад +17

    यस्ता भ्रष्टाचारी लाई चै CIB र अदालत ले किन पक्राउ गर्नु आदेश दि रहेको छैन

  • @Balaramraut135
    @Balaramraut135 Месяц назад +6

    १०० प्रतिशत भरसटचारि र भरसटचारिको सरछक ओली हो दुर्गा प्रसाईलाई हैन ओलिलाई पक्राउ गरि तुरुन्त अनुसन्धान हुनुपर्छ। यस्तै भरसटले देश सखाब बनायो।

  • @DambarKhatri-d5k
    @DambarKhatri-d5k Месяц назад +30

    छानबिन गरी दुर्गा पर्षाई ले सञ्जलमा पोस्ट गरेको प्रमाण नक्कलिहो भने दुर्गा लाइ कारबाही हुनु पर्छ यदि सक्कली हो भने दोषी लाइ कारबाही हुनु पर्छ।

    • @OmRasaili-l9m
      @OmRasaili-l9m Месяц назад

      यो बिषयमा छिटोभन्दा छिटो छानबिन हुनुपर्छ ।

  • @mangalshahi2427
    @mangalshahi2427 Месяц назад +26

    केपी कस्तो खालको मान्छे हो भने कुरा स्पष्ट बुझियो हे न 🤔🙄🤫🤫🤫

  • @BuddhiLama-b2g
    @BuddhiLama-b2g Месяц назад +8

    केपीलाई पनि जेलमा राखेर अनुसन्धान गर्नुपर्यो

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад +3

    रवि लामिछानेलाई पनि शङ्खाको आधारमा गिरफ्तार गरियो भने केपी ओलीलाई पनि दुर्गाप्रसादले दिएको प्रुफ को आधारमा केपी ओलीलाई गिरफ्तार गरेर छानबिन गरियोस्।

  • @badrineupane7303
    @badrineupane7303 Месяц назад +20

    बाबुराम भट्टराईले। बुढीगण्डकी 3 अरब खाको भनेको। ओली। चुपचाप बसे किन

    • @Durga_Prasaii
      @Durga_Prasaii Месяц назад

      बाबुराम भट्टराई बन्दुकको नाल बाट आएको हुनाले, केपि त के केपिको बाऊ पनि डराउने छ छुनलाई।

  • @GitaHumal
    @GitaHumal Месяц назад +7

    हतोत्साही न हुनुहोस ,दुर्गाजी ,पापी हरुको पाप धुरी बात कराउंछ भन्या सहि हो।

  • @BhojRai-d2n
    @BhojRai-d2n Месяц назад +7

    पक्राउ दुर्गा लाई होइन उखाने लाई हुनु पर्यो।

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 Месяц назад +1

    यो कुरा ता सत्य पो रहेछ दुर्गा पर्साईले भन्नुभएको कुरा।अनि दुर्गा प्रसाईं किन पक्राउ गर्नुपर्य‍ो।कुनै कारणै छैन ।अब ता दुर्गा पर्साईलाई ससम्मान रिहाइ गरेर केपी अोलिलाई चाहिँ हत्कडि लगाएर जेलमा अाजिबन कोच्नुपर्छ।

  • @bhimacharya7680
    @bhimacharya7680 Месяц назад +5

    सत्य डगदैन,झूठो टिकदैन,नेपालमा,राजनिति,गरेर, कुस्त सम्पति आर्जन गरेका,राजनितिक, कर्मी हरुले, बिदेशी बैंक मा थुपारेकछन, भन्नु अपराध होइन। निर्वाचन आयोगमा,बुझाएको, सम्पति विवरण दशतोला,पहेंलेधातू,बिसतोला,सेतोधातू,सिरमुतिकोनाममा,पाँचलाख, रुप्पे बैंकमा जम्मा ससुरबाढीले,दाइजोमा दिएको, जग्गा छ,चुनाबमा,एककरोड, रुप्पे खर्च गरेर,पाँचलाख, मात्र खर्च गरेको,झूठो बिवरण पेस,गरेपनी निर्वाचन आयोगले,छानबिन गर्ने होइन, छान्न थाल्यो भने खाइपाइआएको,जागिर चट,नदुखेकोटाउको,किन दुखाउने।बहुलादल भितरयाउँनु अघि, पम्फा देबीको,नाममा स्विस बैंकमा,अरबौं रुपैयाँ जम्मा छ,हामीरु नेपालझिकार, सिंगापुर बनामछम, भन्थे,होरच,ठालुहरु,कति, इमान्दार, बिदेशी बैंक मा,रकम जम्मा गरेर,जनताहरुलाई, बेवकुफ बनाउँदैछन, कम्बोडिया मा, रिसोर्ट सन्चालन गरेको, अरबौं रुपैयाँ बैंकमा जम्मा गरेको गोप्यता भंग गरेको भनेर, साइबर अपराध को, मुद्दा लार प्रसाई लाई, पक्राउ गरेकाछन, झूठो होभने, कारवाही को,भागिदार बन्नु पर्छ, सत्य रहेछ भने,जनताहरु, ठग्ने देशलाई कगांल बनाएर,लुटेको रुप्पे बिदेशी बैंक मा, थुपार्ने पात्र हरुले, सजाय को भागिदार बन्ने की नबन्ने?

  • @KhumlalGuli
    @KhumlalGuli Месяц назад +7

    अब प्रधानमन्त्री केपी ओली लाइ पनि याे भिडियाे ले बताय अनुसार प्रधानमन्त्री केपि ओली पनि राजि नामा दियर छानबिन काे दायरा मा जानुपर्याे जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन यदि जनता काे सरकार हाे भनेअनु संधान मा अाउनु पर्याे

  • @gangakarki5278
    @gangakarki5278 Месяц назад +3

    अब केपी बा लाई पनि जेलमा राखेर अनुसन्धान गर्नुपर्छ चाडैं गर अनुसन्धान

  • @namarajadhikari3732
    @namarajadhikari3732 Месяц назад +2

    सि आइ बि र अख्तियार‌ भन्ने सँस्था नै खारेज गर्नुपर्छ

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 Месяц назад +1

    केपी ओलि लाई पक्राउ गरी अनुसन्धान गरिनुपर्छ

  • @manirshrestha5729
    @manirshrestha5729 Месяц назад +11

    सपना सपनै भइरहेको हाम्रो देश हो नेपाल।।

  • @rekhashrestha529
    @rekhashrestha529 Месяц назад +34

    उखान र टीकाको भरमा आफ्नो अमूल्य मतले आज योगती भेटियो अबत थाहा पाइयो होलानी ए झोलेहरु

  • @megendrashrestha1129
    @megendrashrestha1129 Месяц назад +12

    यो सबै छानबिन गरि तुरुन्त कामकारबाहीमा ल्याउनुपर्ने देखियो उखाने लाइ

  • @Mr.su_shil
    @Mr.su_shil Месяц назад +6

    यो कुरा साँचो हो या झुटो यो एकजनालाई पक्राउ गरेर हुने काम होइन। यदि यो कुरा साँचो या झुठो यो थाहा पाउनु नै छ भने खड्का प्रसाद ओली अर्थात् केपी ओलीलाई पनि कानुनि दायरामा खडा गरेर सोधपुछ गरेर अनि बल्ल मात्रै फाइनल गर्नुपर्छ।

  • @tarachandragautam8467
    @tarachandragautam8467 Месяц назад +2

    पत्राउ दुर्गा प्रसाइ हैन खडग ओलि हुनु पर्यो।

  • @hemson5505
    @hemson5505 Месяц назад +13

    मेन चाेर त केपी नई रछनि

  • @rajustha4300
    @rajustha4300 Месяц назад +3

    यो केपि को बिश्वास छैन । भ्रष्टाचार गरो होला राम्रोसँग छानबिन होस्

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад

    दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunsapkota12
    @arjunsapkota12 Месяц назад

    गिरिबन्धु ओली तत्काल राजीनामा दिएर जेलभित्र कोचेर अनुसन्धान गर्नुपर्यो।

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад

    खबर दार आतंकवाद केपि लाई तुरन्त जेल हुनुपर्दछ राजतन्त्र जिन्दाबाद ❤

  • @AishwaryaGawali-b9y
    @AishwaryaGawali-b9y Месяц назад

    येति ठुलो आरोप लागेको मान्छे अजै pm थुक्क kp को जिन्दगी छिटो राजिनामा दे

  • @rabindrakc6760
    @rabindrakc6760 Месяц назад +2

    उखानै छ नि-अपुत्राहरूलाई धन प्यारो,कोरीभएर जुन रूप होस्ःत्यसलाई ज्यान झनै प्यारो-अतिक झोले र माफिया,भ्रष्टचारीहरू,तस्करहरूको राज

  • @fulmayapandey1993
    @fulmayapandey1993 Месяц назад

    गुर्गा ले भनेको हो रे छ कि के हो तेसो भये राजिनामा हुनु पर्छ केपि लाइ

  • @damodarregmi491
    @damodarregmi491 Месяц назад +5

    प्रमाण द्वेखाय पछी

  • @SurendraDewan-u6s
    @SurendraDewan-u6s Месяц назад

    अब साच्चिकै यो देश बनाउन छ भने यी चोर हरु लाई तह लगाउनु पर्छ । म एमालेको समर्थक थिए तर अबदेखि ....

  • @arunvlogs85
    @arunvlogs85 Месяц назад +1

    घर घरमा ग्यासलाइन हुन्छ भन्ने शब्द सुनेको थिय ,घरघरमा रेल काहा बाट आयो कोरे बुडा बोलेको सब्दपनी भुलेउ होइन

  • @umeshshah2919
    @umeshshah2919 Месяц назад

    दुर्गा प्रसाईं लाई साथ सहयोग दिनु पर्छ। ओलि लाई जेल नहालेसम्म यो देश बन्दैन।

  • @durgalimbu6513
    @durgalimbu6513 Месяц назад

    खाेज्नुपर्छ पत्रकार मित्रहाे सहिकुरा

  • @Nancyluvjw3
    @Nancyluvjw3 Месяц назад +5

    आमाहो त्यत्रो पैसा लगानी बाफ्रे 🥱🥱

  • @ramkc9154
    @ramkc9154 Месяц назад +3

    Oli ko ghati chhinaunu parx

  • @PrakashLimbu-h2g
    @PrakashLimbu-h2g Месяц назад

    केपीले सारा नेपालीको खुशी,भबिस्य माथि खेलबाड गर्‍यो। अब यो मर्नु पर्छ नेपाल र नेपाली रहनलाई।।

  • @nityadahal423
    @nityadahal423 Месяц назад

    जय देश जय दुर्गा दाजु 🙏🏻❤️

  • @ramgopalsilwal
    @ramgopalsilwal Месяц назад +1

    दुगांलेसत्यबोलरहो,‌वा,के,पि, ओली दोसि छन् कानुनबाटफैसलाहुन्छ।

  • @bishnupandey6280
    @bishnupandey6280 Месяц назад

    कार्ङ्ग्रेस र एमालेकाे पर्दाफास हुन्छ भनेर रबि दुर्गालाई पग्रेकाे रैछ भन्ने बुझे हुन्छ नेपालिले

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +3

    KRITIPUR ko upanirwachan ma ajhai pani EMALE lai VOTE halne lai k BHANNE HOLA ?

  • @samirmagar6417
    @samirmagar6417 Месяц назад

    यदि केपि को ठाउमा अरु साधारण जनता वा कुनै विपक्ष दलका ब्याक्ती भएको भए यो प्रमाणको कस्तो फैसला आउथे होला सोच्नुस त...🤔🤔🤔

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h Месяц назад

    तुरुन्त पक्राउ गरि अनुस्न्धान गर्नु परो

  • @ishwarshrestha2655
    @ishwarshrestha2655 Месяц назад

    एक न एक सपुतले त अवश्य जन्म लिन्छ यस्ता चोर भ्रष्ट हरुलाई खोर जाग्न को लागि

  • @TilakBader
    @TilakBader Месяц назад

    ऐसको छननिन भै कारवाहि हुनु परछ कानुन। सबैलाई। लाग्नु। परछ

  • @JayantiLekhak
    @JayantiLekhak Месяц назад

    प्रत्येक नेपाली लाई यस्तो नेता पाएको मा लाज पनि😅😂😂 लजाउँछ ।

  • @ramjiprasadparajuli9441
    @ramjiprasadparajuli9441 Месяц назад

    अाेहाे गजब लाग्ने कुरा।

  • @RIDERraj2050
    @RIDERraj2050 Месяц назад

    केपि लाई चाहिँ CIB ले अनुसन्धान गर्न पर्दैन के हेरे को CIBले नेपाली जनता लाई मात्र कानुन लाग्नी हो र

  • @sanjaysubba538
    @sanjaysubba538 Месяц назад

    भ्रष्टाचारले नेपाल सक्यो अब 😱😱😱

  • @narayanprasaddevkota2347
    @narayanprasaddevkota2347 Месяц назад +3

    एक ठाउँमा khadga छ अर्कोमा khadka छ यो बुझ्न सकिएन

    • @THAPA55k
      @THAPA55k Месяц назад

      यो गलत हो bank को छाप पनि छैन

    • @RajCentury-i9h
      @RajCentury-i9h Месяц назад

      bujhana combodiya janai parxa k?

  • @krishnalama1607
    @krishnalama1607 Месяц назад +3

    Bhrasta oli ra emale bahiskar garou Nepali janataharu

  • @basant6308
    @basant6308 Месяц назад

    जनता हो ! भ्रम्मा नपर्नु होस् । तस्करको कुरा तस्करलेनै गरीरहेको छ । कसरी बिस्वास गर्छौ ?

  • @sanjurai7102
    @sanjurai7102 Месяц назад +4

    ठुक्क उखान सरकार!!!!

  • @RamishwarRay-y9g
    @RamishwarRay-y9g Месяц назад

    तुरनतै वली लाई अदालत झिकाएर छान बिन गरनु परने हो

  • @MotoG35-r9d
    @MotoG35-r9d Месяц назад

    यो पर्मान झुटो देखियो भहनी दुगा लाई र यो मिडियालाइ जेल सडाउनु परछह

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Месяц назад

    के पि डाँका नै हो। सधै नाफा जिन्दगी जिउने गर्छ।

  • @proshunterff3834
    @proshunterff3834 Месяц назад +2

    झुटको खेति गर्ने अराजक ।

  • @yubarajsubedi2387
    @yubarajsubedi2387 Месяц назад

    तेसै देश यस्तोभयको होर भष्टचारिनेता ले

  • @PrÂsHaNtChÃrTi18
    @PrÂsHaNtChÃrTi18 Месяц назад

    वा के पि बा राम्रो काम गरेछौ सच्चा कम्युनिश्ट रहेछौ।

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 Месяц назад +1

    जय दुर्गा प्रसाई

  • @OPDevil-026
    @OPDevil-026 Месяц назад

    good news

  • @rajanshrestha3192
    @rajanshrestha3192 Месяц назад

    यो भ्वाईस रेकर्ड कस्को हो यस्को पनि छानविन गरि यस्लाई पनि स्ईवरक्राईमको मुद्दा चलाईयोस ।

  • @SDPOnlineTv
    @SDPOnlineTv Месяц назад

    यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤

  • @BhimaBista-fj3wo
    @BhimaBista-fj3wo Месяц назад

    केपि भँरषट हो हजुर 😢😢😢😢😢😢😢😢😢

  • @purnarimal5820
    @purnarimal5820 Месяц назад

    मर्न नसकेको कालले छोडेको बुढो देश सकेरै मर्ने भो 😢

  • @bashudevgautam9656
    @bashudevgautam9656 Месяц назад

    दूर्गा सर बाहिर आएपछि पहिले चाहिँ त्यो Khadga लाई Khadka बनाउनेलाई आँखामा एक पन्च् हान्छन् होला तेरा आँखा के भैरथे भनेर !

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 Месяц назад

    मन्त्री ले जे गरेनी हुने हाे।

  • @durgalimbu6513
    @durgalimbu6513 Месяц назад

    नेता एस्तै कमाईकाे लागिरैछ

  • @thecreation272
    @thecreation272 Месяц назад +1

    बाले अाफ्ना कुरा अाफै खिसी गर्न थाले।

  • @BaunnakotiBan
    @BaunnakotiBan Месяц назад

    Anusandhan hunu paro kp oli lai

  • @HarsinghBohara
    @HarsinghBohara Месяц назад

    ल पैसा छ भने राम्रै भयो
    ओलि ले मृत्यु पछि सरकार लाइ सबै श्री सम्पति दिने भने को छ
    कि न चिन्ता !

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt Месяц назад

    बा मरे पछि नाति नातिना ले चाहि केहि गर्छ्न कि भन्ने आस

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад

    यो cib ले कति पैसामा बिक्यो र भ्रष्टाचारि ओलिलाई छानबिन गर्ने कि दुर्गा प्रशाईलाई पक्रीने हो कुरा बुझ्न नसकेको कुरा क्या

  • @Ramailo159
    @Ramailo159 Месяц назад

    Haawaa ko bharama आरोप हाल्न मिल्दैन है

  • @manbahadurkhatri130
    @manbahadurkhatri130 Месяц назад

    के पि ओलि को कमोडिया मा लगानी भयेको नभय को छन्बिम समिती बनाउना पर छ

  • @durgalimbu6513
    @durgalimbu6513 Месяц назад

    अनुसन्धा गर्नु सबैलाई मिल्छभने एकचाेटि देखाउन वलि

  • @sitasharma5919
    @sitasharma5919 Месяц назад

    पुरै झुट, फटाहा दुर्गे।

  • @SonamGharti-u2r
    @SonamGharti-u2r Месяц назад

    देश दुब्न लागि सक्यो हजुर अब पनि केपि , सेरे भन्ने हो भने तपाईं हामि जनता गु नै हो ल |

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai Месяц назад

    Satya kura ho.

  • @GyanbahadurPun-q8h
    @GyanbahadurPun-q8h Месяц назад

    सिईबिले सत्ते तथेकाे लागि केपि वलिलाई पनि पकराउ गर

  • @santamangol7405
    @santamangol7405 Месяц назад +7

    भतुवा मुँजी शरणार्थी यिनिहरुको त अनुहार देख्दा नि थाप्सा लाग्छ।

  • @naitogaybot
    @naitogaybot Месяц назад

    A b pant right version and right report

  • @DurgaDhakal-p6n
    @DurgaDhakal-p6n Месяц назад

    युटुबरहरु को धन्दा ।

  • @BinodTimsina-o2y
    @BinodTimsina-o2y Месяц назад

    Vai Shree! Salam.

  • @KadakOli-o3y
    @KadakOli-o3y Месяц назад +1

    दुईवटा नाम देखियो त पत्रकारज्यू।

  • @KrishnaPrasad-vh7bp
    @KrishnaPrasad-vh7bp Месяц назад

    सके पापिले देश हामी कति साल सम्म पर्दिशिनु पर्ने

  • @birendrarai8553
    @birendrarai8553 Месяц назад

    देश लाई गरिब बनाउने के पि ओली नै रहेछन्।

  • @Ritonamonam1187
    @Ritonamonam1187 Месяц назад

    यमालेले जे गरे पनि हुन्छ यमालेलाई कानुन लाग्दैन

  • @ShivaLal-mj6ng
    @ShivaLal-mj6ng Месяц назад +2

    सेरे खड्गे प्रचण्डे नमारे सम्म केही हुदैन देशमा

  • @DiamondDahit
    @DiamondDahit Месяц назад

    आखिर केपिको मनपरितन्त्र कहिले सम्म ।

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    Durga jii good luck God bless you ❤️ ❤❤❤