थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sangraula को भाषणले हलभरिका सबै मानिस रुवाबासी !

Поделиться
HTML-код
  • Опубликовано: 12 мар 2018
  • MMS Entertainment Pvt. Ltd. Presents:- Speech by Ankeet Sangraula
    थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sagraula को भाषाणले हलभरिका सबै मनिस रुवाबासी !
    Rights for this video for RUclips Platform is with MMS Entertainment
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Social Links.
    Facebook: / darpan.rai.np
    RUclips: ruclips.net/channel/UCP8A...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thankyou. MMS Entertainment.
  • РазвлеченияРазвлечения

Комментарии • 773

  • @MMSEntertainment
    @MMSEntertainment  6 лет назад +94

    के तपाईले हाम्रो RUclips च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।

  • @nepaliresham5755
    @nepaliresham5755 4 года назад +106

    सच्चिकै महान छौ भाइ तिमि,तिमिलाइ अझै पनि सफलताको लाखौं लाख शुभकामना छ।

    • @bharatgurugang2977
      @bharatgurugang2977 Год назад

      बावु तिमी यस्तै बने ठुलाे हुनेबेला सम्म आशिरबात छ ।♥️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @premghatane9207
    @premghatane9207 4 года назад +20

    रुवायौ बाबु। तिमी लाई धेरै प्रगति को सुभकामना।

  • @sanjaya9011
    @sanjaya9011 6 лет назад +69

    साच्चिकै महान छौ भाइ तिमि
    तिमी जस्तो मानिस को खाचो छ।
    यो समाज मा

  • @IshwarThapa
    @IshwarThapa 5 лет назад +31

    कति बुद्धि भएको बालक हुन शब्द सन्द मार्मिक लाग्यो, आँसु पनि आयो धेरै अघि बढ्नु सुभकामना छ

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 Год назад +15

    कस्तो राम्रो विचार, धेरै प्रगतिको शुभकामना बाबु❤यति सानो उमेरमा यतिधेरै कुरा बुझ्ने!

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +5

    बाबू सांच्चिकै महान देश भक्त बनि गांऊ घर पर देशको इज्जत राख्नू धन्यवाद ❤

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 4 года назад +10

    धेरै धेरै धन्यवाद बाबु को राम्रो भासन

  • @maushamthakuri8649
    @maushamthakuri8649 4 года назад +10

    कस्तो तेजिलाे दिमाग हाे याे भाईकाे बधाई छ अामा बुवालाई जसले याे नेपाली भुमिमा जन्म दिनु भयाे राम्रो काम गरेर ठुलाे मान्छे भयकाे देख्न पाउ शुभकामना छ भाई तिमिलाई👏👏

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +11

    कडा दियो फुच्चे भाईले भाषण अभिभावकहरुको लागि !

  • @starbohara8278
    @starbohara8278 4 года назад +5

    वाह कति मार्मिक शब्द अब रवि लामिछाने पछिको सानू बाबू हो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshshahi8276
    @ganeshshahi8276 Год назад

    यो बाबुलाई भविश्यमा देश र जनतालाई आबश्यकता छ। बाबुलाई मेरो तर्फबाट हार्दिक बधाई छ।

  • @manuseni617
    @manuseni617 6 лет назад +30

    सानो भाइ तिमीले भनेका हरेक कुराहरू मा दम छ र तिमीले यस्तै गरेर हरेक कुराहरू यसरी नै अगाडि बढ्दै जानु ल भाइ साथै शुभकामना भाइलाई !

  • @shrestha1520
    @shrestha1520 Год назад +1

    मन छो यो अन्तर हृदयको भाबना को अभिव्यक्ती बाबु अफै प्रगतीको कामना सगीत बाबुको अभिभाबक हरु प्रती नमन छ

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 5 месяцев назад

    धेरै राम्रो कुरा सुनाउनु भयो बाबुले धन्यवाद छ हजुरलाई मेरो जय नेपाल जयरास्ट जयदेश

  • @rajukhanal3232
    @rajukhanal3232 4 года назад +10

    साच्चिकै माने हजुर 👋 भोलीको रबी लामीछाने हो यो बाबू

  • @santoshrofficiallchannel7473
    @santoshrofficiallchannel7473 6 лет назад +40

    भाइको बिद्वान स्वच्छ मन उच्च विचार उ रहन्छ इमान्दार भबिष्यको कर्णदार शुभकामना भाइलाइ

  • @anuradhagurung8861
    @anuradhagurung8861 6 лет назад +3

    यति सानो उमेरमै बाबुको दमदार प्रस्तुताले मनै छोयो बधाई छ बाबु भविष्यमा राम्रो सफलता हात पार्न सकुन शुभकामना छ।

  • @kripakripagrg4666
    @kripakripagrg4666 Год назад

    धेरै धेरै राम्रो प्रस्तुति,भबिष्य उज्ज्वल होस।

  • @kumargharti1371
    @kumargharti1371 4 года назад +8

    यो स्कुल को होल युनित सर मेम हरुलाई सलाम छ येत्ती राम्रो टालेनड बनाउने गुरु हरुलाई येत्ती ठुलो रोल गराउने हो साच्चिकै अभिभावक को छोराछोराछोरी को मन भावन बुझन जरुरी छ समय र काम प्रोफेसनल समय मा उमेर अनुसार उसको काम कार्यसफल हुने छ पक्कै पनि

  • @SitaramNeupane
    @SitaramNeupane Год назад +2

    साह्रै मन छोयो❤😢

  • @santoshbk9229
    @santoshbk9229 2 года назад

    धेरै राम्रो छ भाई तिर्मो भनाई best off lock

  • @gangarampoudel1371
    @gangarampoudel1371 Год назад

    साच्चिकै भावुक वनाएउ बाबू । उज्ज्वल भविष्य को कामना

  • @prabhudbsir1830
    @prabhudbsir1830 Год назад +1

    🙏🕉️🙏महान बिचार उदारणिय पात्र🙏🕉️🙏

  • @janaksubedi4735
    @janaksubedi4735 Год назад

    सारै राम्रो बिचार बाबुको सफलताको शुभकामना

  • @fghgh350
    @fghgh350 Год назад

    बाबुकाे कुरा रमाईलाे मन छुने रुवाउने रभाबुक बनाउने भनाईले मेराे मन साचिनि छाेयाे तिमी माहान छउ बाबू तिमिले पछि नेपाल काे प्रादान मन्त्री बन्नु बाबू सलाम छ

  • @minatimsina4163
    @minatimsina4163 Год назад

    अझै सफलताको शुभकामनाबाबु हेर्दाहेर्दै आसु नै आएछ

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 10 месяцев назад

    साह्रै उकृष्ठ मनतव्य ! सम्झन लायक छ ❤❤❤❤❤

  • @DKMusicPvtLtd
    @DKMusicPvtLtd 4 года назад +3

    साच्चिकै महान छौ भाइ तिमी भबिस्यका कर्णधार हौ याे देशका तिमिलाई शुभकामना छ

  • @lilroka817
    @lilroka817 4 года назад +1

    दामि छभाई हजुरलाई रिदय देखि नै धन्दे बात छ हाे हाम्राे देश नेपाल लाई अब यस्ता यस्ता ब्याक्ति बाबू हरु लाई खाचाे छ मलाई पनि खाचाे

  • @indrabudhathoki1132
    @indrabudhathoki1132 2 года назад +2

    महान छाै बाबु ,

  • @shisirbhusal4711
    @shisirbhusal4711 6 лет назад +2

    वाह वाह बधाई छ सानो भाईलाई

  • @anitarai1727
    @anitarai1727 4 года назад +2

    Rabi sir. Ko aarko janma. You are great babu good luck for ur better future lots of love

  • @hemkumarikoirala8650
    @hemkumarikoirala8650 Год назад

    अझै धेरै धरै ऊन्नति प्रगतीको शुभ कामना छ ।बाबु❤❤❤❤

  • @smarikagm5318
    @smarikagm5318 6 лет назад +34

    भासण र असल जिन्दगीमा धेरै फरक हुन्छ बाबू समय सङै तिमि लाई सब कुरा को ज्ञान् हुनेछ। times is good teacher so time will teach u how poor people struggling everyday.

  • @renushagajurel2368
    @renushagajurel2368 Год назад +1

    Wow dherai ramro prastuti🇳🇵🇳🇵

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад

    अति उत्तम राम्रो कला यो सरस्वती को देन हो🎉

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Год назад

    अंकित बाबू । अनगिन्ति स्यालुट छ । भबिष्यमा ठूलो मान्छे भयर जानू कामना छ । दाङ्ग ।

  • @bipinrawat3862
    @bipinrawat3862 4 года назад +2

    शाचै बुद्धिजीवी बाबू शुभकामना

  • @mukundakafle6152
    @mukundakafle6152 Год назад

    ल वावु मलाई धेरै खुशी लाग्यो तिमी जस्ता कर्णधार व्यक्तिलाई नेपालआमाले पर्खेर बाटो हेरेर बस्नुभाछ पैसा को लालचले विदेश नजानुहै । आशिर्वाद छ।

  • @roshanchaulagain9465
    @roshanchaulagain9465 5 лет назад +16

    हाउ भाउ चै ठ्याकै रबि लामीछानेको जस्तो.....ल राम्रो होस भाइको जीवन

    • @hrkc4482
      @hrkc4482 4 года назад

      साच्चै माहान छौ भाइ 😐️😐️🚩🚩

  • @gauravkumari8487
    @gauravkumari8487 4 года назад +2

    वाउ भाइ सलुट तिमिलाई नेपाली परिबेसलाई
    एकदम बिखन्डित परिवारलाई यति मिठाे सुझायाै शुभकामना

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 Год назад

    सुन्दर भनाई धन्यवाद्

  • @susmimagar6717
    @susmimagar6717 4 года назад +2

    Vaii 👌👌👌best of luck for your future

  • @rekhashrestha529
    @rekhashrestha529 Год назад

    बाबुतिम्रो यो शब्दले मलाई बिस्वास लाग्छ भबिष्यको दियो बन्न सक्ने सक्तिमिलोस

  • @nishasakshi84
    @nishasakshi84 Год назад

    सफल ता को शु भ कामना छ बाबू यो देश को असल जिम्मे वार नागरिक मात्र होइन देश लाई सहि बाटो देखाउने मार्ग दर्सक बनेर नेपाल आमाको सिर उच्च राख्ने आशा छ

  • @devileyes232
    @devileyes232 Год назад +1

    वा यो भाइ को कला धन्यवाद ❤

  • @prakritipoudel5688
    @prakritipoudel5688 Год назад

    Aaha kati Ramro mahan bichar vabisya ko desko karnadhar 👍Very good

  • @kavitaupreti854
    @kavitaupreti854 Год назад

    यति सानो उमेरमा यस्तो भाष्ण बधाई छ बाबू उज्ल भबिष्यको लागि

  • @homnathghimire4437
    @homnathghimire4437 Год назад

    बाबु लाई उज्ज्वल भविष्य को शुभकामना 🌹❤️

  • @kavitaupreti854
    @kavitaupreti854 4 месяца назад

    चै अहिलेको परी बेश यस्तै छ बाबुले कति राम्रो संग भाष्ण गर्नु भएको बधाई छ उज्ल भबिष्यको

  • @chandralamsal9225
    @chandralamsal9225 6 лет назад +11

    वाह मेरो भाइ कति ग्यानी भबिस्य मा केही तिम्रो रबि को रुपमा प्रकट हुने छौ

  • @n.r.magarvlogs2982
    @n.r.magarvlogs2982 6 лет назад +1

    good speech ankeet bhai best of luck bhai

  • @KaranRai-yh9nd
    @KaranRai-yh9nd Год назад

    Kati mittho prastuti babuko best of luck babu👍🙏

  • @pratikachalise5235
    @pratikachalise5235 4 года назад +2

    Omg 😱 khatra talented 👌 vie 🤭🖤🖤 fhuchhuu proud of u 👏 amazing bro 😱 ♥️ ✌️

  • @namitarijal5444
    @namitarijal5444 Год назад

    धेरै पर्गति हाेस बाबुकाे❤️

  • @user-xt5dm6ex3n
    @user-xt5dm6ex3n 3 месяца назад

    सफलताको शुभकामाना बाबू

  • @motirampariyar.
    @motirampariyar. 6 лет назад +162

    रवि लामिछाने पछिको यो बाबु हूने रहेछ रवि लामिछाने

    • @Anticorr318
      @Anticorr318 4 года назад +1

      आदर्श छाँटेर बोल्न सक्ने भएर मात्र हुँदैन राष्ट्र,राष्ट्रियता प्रति स्वाभिमान भएर भ्रष्ट मानसिकतालाइ जरै देखि उखालेर फाल्छु गरिव निमुखालाई भाषणले मात्र हैन प्रत्यक्ष मनै देखि साथ् र सहयोग गर्छु भन्ने सोंच बिचार राम्रो हुनु पर्छ ! अनि मात्र रविले झैं जनताको मन जित्न सकिन्छ !प्रचण्डले
      पानि बोल्नको कम हाँक्ने थिएन अहिलेको अहिले नै जादु जसरि परिवर्तन गर्ने जसरि भाषण छाँट थे ,बिडम्बना दश बर्ष भित्र हजारौं हजार दुनियाको छोरा छोरी बुहारी जुवाई बाबु आमालाइ खाल्डोमा हालेर आफ्न परिवार मात्र मोटाउने परिवर्तन गरे !निराश पार्न खोजेको चाहिं अवश्य पनि होइन,तर प्रचण्ड,शेरे,ओली,खनाल,माकुने,नन्द किशोर,बादल,बर्षमान,ओनसरी,आदि इत्यादिहरु जस्तो चाहिं नहोस भन्न खोजेको मात्र हुँ !

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +1

    यो बाबू बाट हाम्रो देश का सबैइ नेता ले ज्ञान र देश बनाउने पाठ सीक्नु जरुरी छ

  • @user-ix3dd3rb6l
    @user-ix3dd3rb6l 4 месяца назад

    बाबुको कलार दिमाकी सक्तिको सम्मान गर्दै भबिस्यको माहा महिम देसको माहा शक्ति कोकामना जये पसुपतिनाथ जय होस

  • @nabingiri3072
    @nabingiri3072 6 лет назад +3

    निकै राम्रो बाबू। Keep it up.

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 Год назад

    सारै राम्रो लाग्यो

  • @kalibahadur8233
    @kalibahadur8233 Год назад

    बधाई छ अंकित बाबुलाई 👌👌👌

  • @mirapangeni3833
    @mirapangeni3833 Год назад

    भगवान को उपहार हौ बाबू तिमी त ❤❤म सलाम गर्न चाहान्छु।।।

  • @sushilkunwar7576
    @sushilkunwar7576 5 лет назад +2

    सलाम छ भाई

  • @sanamthapa60
    @sanamthapa60 Год назад

    Thanku sistear god bless you

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 лет назад +13

    wow kati ramro soch voli yo babu le kehi garxan safalta ko suvakamana x ankit hero

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Год назад

    धेरै धेरै धन्यवाद छ बाबु तिमि लाई ! तिम्रो भबिस्य उज्ज्वल छ ! सबै ले यो बाबु को भनाइ बाट शिक्षा लिनु होला ?

  • @rekhadhakal2387
    @rekhadhakal2387 4 года назад +3

    Thank you good performance babu.

  • @Anuvlogs2055
    @Anuvlogs2055 Год назад

    कति महान विचार बाबुको यो बाबुको भिडियो सबै अभिभावक सम्म पुगोस र जसले आफ्नो छेनिक खुसिकोलागि सन्तानलाई आफू देखि टाढा राख्ने गर्छन ।

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 4 года назад +1

    Wowww great bhai u r tha great n best 😍😍😍

  • @marthasunuwar6924
    @marthasunuwar6924 4 года назад +1

    Wow salam xa babu man lai ani timro soch bichar lai yesari nai agi baddai janu 👏👏👏

  • @madanbahadurshahi8980
    @madanbahadurshahi8980 4 года назад

    tq so much dear brother

  • @sitapandit57
    @sitapandit57 4 года назад +2

    Congratulations babu

  • @gitaadhikari787
    @gitaadhikari787 Год назад

    धेरै राम्रो

  • @parbatibaramu5717
    @parbatibaramu5717 Год назад

    ❤❤❤❤❤Wow babu timro prasthutilai salut

  • @kripeshkhatiwada7362
    @kripeshkhatiwada7362 4 года назад

    आबाजै दामी र छ बाबु

  • @bimalsingtamang8058
    @bimalsingtamang8058 4 года назад

    खरो पो छ त बाबु......त

  • @samipthapa4206
    @samipthapa4206 Год назад

    lakhau lakh suvakamana babu

  • @tashidlama2905
    @tashidlama2905 Год назад +1

    Great speech Brother Best of luck 🤞🙏🇳🇵

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Год назад

    Very good babu God bless your life india of assam lakhimapur

  • @gaurishankarmasyauraudhyog2149
    @gaurishankarmasyauraudhyog2149 4 года назад +4

    Your speech is really logical and practical thanks a lot.

  • @ashokrai4426
    @ashokrai4426 6 лет назад

    Sooooo sentiment speech ! Great

  • @user-ps4em8jj5n
    @user-ps4em8jj5n 6 лет назад

    Super excited about topic

  • @Prem-k5
    @Prem-k5 6 лет назад +3

    Very thing perfect...go head

  • @bheshrajpoudel3000
    @bheshrajpoudel3000 Год назад

    very good babu nice speech ❤

  • @sharadaoli6972
    @sharadaoli6972 Год назад

    Aati marmik vanai babu❤️❤️❤️

  • @dineshdhami7819
    @dineshdhami7819 6 лет назад

    Thank you babu

  • @rajusonam012
    @rajusonam012 4 года назад

    सलुट छ bhai grand salute

  • @ushachapain2863
    @ushachapain2863 Год назад

    Sarai ramro bichar babu ❤❤

  • @nepaliheart9840
    @nepaliheart9840 6 лет назад +2

    Awesome.....

  • @nirmalarout4806
    @nirmalarout4806 4 года назад

    Wow so very very good babu and good bless you 💓💓💓💓💓

  • @munarana4212
    @munarana4212 Год назад

    वास्तविक कुरा छ है

  • @mayarai4279
    @mayarai4279 4 года назад +1

    So much intelligent bhai..
    God bless you and keep it up

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Год назад

    एस्तो छोरा पाउने अामा र बाबा लाई धेरै धन्यवाद छ नेपाली छोराछोरी एस्तै भए कति सब्बे र सब्बे नेपाल हुनेथियो 😘😘😘धेरै माया र अासिक छ मेरो बाबू 🙏💋🙏💋🙏💋🙏💕💕💕💕💕💕💕💕

  • @khemrajtamoli6621
    @khemrajtamoli6621 6 лет назад

    Wow..great though babu..really touched my heart💞💞

  • @bhojrajbisukarma9923
    @bhojrajbisukarma9923 Год назад

    Good job vai congratulations

  • @unas9377
    @unas9377 6 лет назад

    स्पिच सहि लाग्यो

  • @ChandraBaniya
    @ChandraBaniya Год назад

    Wow dami speech bhai good job he will become grate man in future congrats Salut u.

  • @rameshchataut7658
    @rameshchataut7658 6 лет назад

    Great suggestion babu Ankit.goodluck lifeahead..