कति मिठास बोली हो दिदी को हाम्रो देशमा यस्ता यस्ता नारी को पनि जन्म हुदो रैछ अतिनै खुसी लागो दिदी हजुर को कुनै सब्द नै छैन दिदी हजुर को तारिफ गरेने ठाउँ
Sabina didi hjr seminar dherai ramro Ra jibana Jo kasailai pani yo seminar bat dherai kura siknu sakinchha didi sadhai khusi rahanu ani ystai ramra ramra kura haru badnuhos
Hi sabina timi jastee soch sabaiko soch bhayata yo duniya kasto hunthyo hola . I like so much. Really i love you sabina . Hamesa aisahe rahanna. I am chandra tumrok phidim panchthar . Now jammu an kashmir. Thank you so much.
दिदी भासण ले देस बन्दैन मेहेनत गर चस्मा लगायर माइक दुई जिब्रे मुख को अगाडि उठायर बोल्नुको कुनै अर्थ छैन यहाँ देस लाइ गाली गर्न हुदैन सबैले जानेको कुरा गाली त तिम्रो आगाडी बसेर हास्दा सेता दात मात्र देखिने कालू पाडे नेता लालबाबु लाई गर्न पर्छ जस्ले देस बनाउछु भनेर मन्त्री भय आफ्नै श्रीमतिको पेटिकोट मिलाउदै दिन बितायका छन ।।।
अादरणिय सबै तहका ब्यक्तित्वज्यूहरू, यदि यहाँहरूले " साँचै " केवल एक मात्रै अदृश्य अर्थात अलाैकिक, परमेश्वरकाे अस्तित्वकाे विषयमा अास्थ राख्नु भएकाे छ र direct or indirectly जुन परमेश्वरलाइे भेटने चाहना यहाँकाे जीवनकाे कुनै पनि कुनामा छ भने, म यहाँलाइे विनम्रता पूर्वक अाग्रह गर्दछु। कृपया धर्म र कर्मकाे माध्यम वा बाटाे लिएर, जाे सर्वाेच्च स्वर्गकाे परमेश्वर अनि सारा ब्रम्ह्राण्डका राजालाइे खाेजेर भेटाउने दुश्प्रयास नगर्नु हाेला। किन भने धर्म केवल मानिसकाे बैचारिक, शैदान्तिककाे कर्म मात्रै हाे, तर मानिसलाइे चाहिँ धार्मिक्ताकाे अत्यान्तै अपरिहार्यछ अब त्याे धार्मिक्ता चाहिँ यस पृथ्वीमा भएकाे मानिसकाे कुनै पनि काेणकाे प्रयास वाट प्राप्त हुने कुरा हुँदैहाेइन!! अब प्रश्न उठ्नु स्वभाविक हाे, याे पाइन्छ कहाँ र कसरी..?(simply the best) भनेझै येशू मशीहमा विश्वास गरेर यहाँले माेछ्य, मुक्ती अर्थात पापकाे छ्यमा प्राप्त गर्नु सक्नु हुनेछ, त्याे चाहिँ सित्तैमा पाइने परमेश्वरकाे महान मुक्तीकाे दान हाे, याे केवल परमेश्वरकाे अपार अनुग्रहदूारा पाइन्छ। कुनै पनि मानिसकाे प्रयासले असंभव हुनुकाे प्रमुख कारण चाहीँ एक जना मानिसकाे मुक्तीकाे लागी दाम तिर्नु परेउ भने, याे सिंगाे पृथ्वीलाइे बेचेर अाएकाे पैशाले पनि पुग्दैन भनेर परमेश्वरकाे वचनमा लेखिएकाे छ। यहाँले अब भन्नुहाेस कि righteousness काे लागी मान्छेकाे अाफ्नै प्रयास चाहीँ कतिसम्म निरर्थककाे हुँदाे रहेछ भनेर। यहाँले विलम्ब नगरी येशूमा मुक्ती लिनुहाेस, यदि काेही मानिस याे सित्तैकाे मुकत्तीवाट वन्चित भएर मर्नु परेकाे खण्डमा त्याे अनन्तकाे नरककाे कदापि ननीभ्ने अागाेमा अनन्तकाल सम्म तड्पिने छ, त्याे अागाेकाे तापक्रम चाहीँ नि:शन्देह नै अाजकाे सुर्यमा भएकाे तापक्रम भन्दा बढि हुनेछ। यी माथी उल्लेखित हरएक शब्दहरू पवित्रशास्त्र 'BIBLE' Basic Instructions Before Living Earth 🌍 वाटकाे हाे। यहाँहरूकाे शुभचिन्तक उही टि.एम परदेशी, बालुवाटार, काठमाडाैं, हाल स्वीण्डन, बेलायत।
सबै राम्रो बोल्नु भयो दिदी ।। यौटा कुरा चित्त बुजेन जुन भन्नू भयो मान्छे खोज्दा असल सस्कारी र पढे लेखेको खोज्नुस भन्नू भयो ।। अनि त्यो बिपरित धेरै छ्न नेपाल मा अनि उनिहरुले बिहेनै न गरि बस्नु त
धेरै राम्रो सन्देस मुलक भाषण गर्नु भयो सरै मन छोयो धन्यबाद दि
प्रस्तुति र अभिव्यक्ति कला अनि आफ्नो जीवनको अनुभवबाट म धेरै प्रभावित भयँ ।
Very inspiring tq sabina Didi hjr le yesto ramro knowledge ko kura manxe agadi badhanw lai motivate hune kura sikaunu vo tq so much
सबिना कार्की दिदी को भासण मन पराउने हरु यता आउनु होला ,,सबै,,?
I also like...
Ma Pani xu
Me too
@@tiwariB3773
:)
+Shrinkhala khatiwada aba dekhi christian dharma ko keti project nagarnus hai. tetro vote diyeko tapai lai . kina hamro maan dukhe kaam garnu vo ?
सेवा है सबिना कार्की दिजु साह्रै एकदम मिठो बोली दम भएको बोल्नु भयो खुशी लाग्यो भिडियो पुरै हेरियो!!!!!
a very good inspiration on my life and as a whole but eventually its a good perspective to analyze to gazed on my motivated respected miss.
कति मिठास बोली हो दिदी को हाम्रो देशमा यस्ता यस्ता नारी को पनि जन्म हुदो रैछ अतिनै खुसी लागो दिदी हजुर को कुनै सब्द नै छैन दिदी हजुर को तारिफ गरेने ठाउँ
धेरै राम्रो र प्रेरणादायी दिज्यु❤️
बधाई छ। तपाईँको बोल्ने शैली, मसाला realy mesmerizing किन भने मान्छेहरूको अगाडी बोल्ने मेरो पनि ठुलो हाबी हो।
सबिना कार्की जस्ती छाेरी जन्माउने अामालमइ सलाम गर्छु
हजुरको कला र गलाले सधै साथ पाइरहुन। यो माया भन्ने चिज यस्तै हो।
निकै मिठो लाग्छ सबिना दिजु को आवाज सबिना दिजु को सोर मन पराउने हरु कति हुनुहुन्छ यहाँ ?
Moile yo video 8/9 choti herisake ra nikei kura hru pni sike. Thank u dd
Woww I'm the biggest fan of ur sweet voice
आहा आसुनै आयो
यो माया भन्ने चीज यस्तै हो!
गाउँमा हुँदा रेडियोमा सुन्थें सबीना दिदी तपाईंको कार्यक्रम।
आज शहरमा छु,युट्युबमा तपाईंको भिडियो हेर्दैछु।
kati raamro speech .ma sabinaji ko big fan thank you so much for your inspring video
श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई
उहाँको स्वरमा जादु छ जस्तो लाग्यो ....वाह ❤️❤️
आमाको कथा खूबै भन्नू भयो तर बूबाको बारेमा त हास्नूभयोनी ????
सहि कुरा हजुरररर धन्यवाद सबिनाजि ।।
tapai ko voice ko purano fan ho di jyu ma!kantipur fm feri aaun na hai!
Wow साचै मिठास माया भन्ने चीज यस्तै हो..sabeena karkee दीदी
❤👌ATI UTKRIST LAGYO SABINA KARKI JYU KO BHASHAN👌💕
बैनीतपाईलेयुबासाथीयुबासाथीमात्रैभनुहुनछ
तरयुबतीसाथीयुबतिसाथीकिनभनुहुनबताईदिनुन
ईसोरिप्रसादनिरौला
Very inspiring di ... thank u so much for this inspiring video... :) ♥️♥️♥️♥️♥️😊😊😁
Sabina didi hjr seminar dherai ramro Ra jibana Jo kasailai pani yo seminar bat dherai kura siknu sakinchha didi sadhai khusi rahanu ani ystai ramra ramra kura haru badnuhos
श्री राजेश खराड़ी साहब फोरेस्ट ऐज़ खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई श्री राजेश खराड़ी साहब भक्ति योग क्लब खराड़ी को नववर्ष पर शुभकामनाएं बंधाई
सबिना दिदी सारै मन छुने सब्द र सुरिलो सोर हजुरको ।😍😍
Wold.Bikau.yadav.sarkare.medeiy❤😂🎉😢😮😅😊sarlaiy.mahinat.pur❤
अत्यन्तै राम्रो कुराे भन्नू भयाे धन्यवाद हजुरलाई🌷🌼
बधाई छ हजुरलाई ।साच्चिकै मान्छेकाे जिवनमा भएको कुरालाई कति मज्जाले बाेल्नु भाकाे र मनभित्र उव्जेका कुराहरुलाई विश्लेषण गर्नु भाकाे छ।धन्यवाद ।🌹🌹
Very heart touching....n Very sweet voice love you dede😘😘😘😘
म केही होइन र केही गर्न सक्दिन भन्ने जस्ता र हरेस खायका ब्यक्तिहरुको लागि एकदम सकारात्मक सन्देश हो यो मोटिभेस्नल सेमिनार धेरै राम्रो लाग्यो धन्यबाद।
बुलुफिलीम
Hi sabina timi jastee soch sabaiko soch bhayata yo duniya kasto hunthyo hola . I like so much. Really i love you sabina . Hamesa aisahe rahanna. I am chandra tumrok phidim panchthar . Now jammu an kashmir. Thank you so much.
Jadu chha dd hajurko boli ma ma sunxu time milayera hajurko awaj dherai mitho lagx podcast sunchhu yo maya bhanne chij kasto kasto
जति सुने पनि सुनै सुनै लाग्छ सबिना कार्कि मिस को बोली र कुरा
Saabda aali nepali jasto vayana tati ramro lagyanaa
Katiramro udaharan dinu bhayo Madam . Sweet. Language malai dherai parbhab pareko cha thank you
great job सबिना दि
दिदी भासण ले देस बन्दैन मेहेनत गर चस्मा लगायर माइक दुई जिब्रे मुख को अगाडि उठायर बोल्नुको कुनै अर्थ छैन यहाँ देस लाइ गाली गर्न हुदैन सबैले जानेको कुरा गाली त तिम्रो आगाडी बसेर हास्दा सेता दात मात्र देखिने कालू पाडे नेता लालबाबु लाई गर्न पर्छ जस्ले देस बनाउछु भनेर मन्त्री भय आफ्नै श्रीमतिको पेटिकोट मिलाउदै दिन बितायका छन ।।।
Dijyu
तपाईंको जिवन भोगाइको कुरा सुन्दा
मलाई मेरो struggle kaa kuraa
yaad aayo
😥😥😥😥😥😥
Hun t mo successful to bhaki xain
struggle jari nai x.
कति राम्रो आवाज बैनी सबिना
बेेनितपाञिकाेबाचनशुुनथालेपछिमेराेमुटुनेेबनदहुनछगुड
Wow कसताे राम्रो कुरा
अादरणिय सबै तहका ब्यक्तित्वज्यूहरू, यदि यहाँहरूले " साँचै " केवल एक मात्रै अदृश्य अर्थात अलाैकिक, परमेश्वरकाे अस्तित्वकाे विषयमा अास्थ राख्नु भएकाे छ र direct or indirectly जुन परमेश्वरलाइे भेटने चाहना यहाँकाे जीवनकाे कुनै पनि कुनामा छ भने, म यहाँलाइे विनम्रता पूर्वक अाग्रह गर्दछु। कृपया धर्म र कर्मकाे माध्यम वा बाटाे लिएर, जाे सर्वाेच्च स्वर्गकाे परमेश्वर अनि सारा ब्रम्ह्राण्डका राजालाइे खाेजेर भेटाउने दुश्प्रयास नगर्नु हाेला। किन भने धर्म केवल मानिसकाे बैचारिक, शैदान्तिककाे कर्म मात्रै हाे, तर मानिसलाइे चाहिँ धार्मिक्ताकाे अत्यान्तै अपरिहार्यछ अब त्याे धार्मिक्ता चाहिँ यस पृथ्वीमा भएकाे मानिसकाे कुनै पनि काेणकाे प्रयास वाट प्राप्त हुने कुरा हुँदैहाेइन!! अब प्रश्न उठ्नु स्वभाविक हाे, याे पाइन्छ कहाँ र कसरी..?(simply the best) भनेझै येशू मशीहमा विश्वास गरेर यहाँले माेछ्य, मुक्ती अर्थात पापकाे छ्यमा प्राप्त गर्नु सक्नु हुनेछ, त्याे चाहिँ सित्तैमा पाइने परमेश्वरकाे महान मुक्तीकाे दान हाे, याे केवल परमेश्वरकाे अपार अनुग्रहदूारा पाइन्छ। कुनै पनि मानिसकाे प्रयासले असंभव हुनुकाे प्रमुख कारण चाहीँ एक जना मानिसकाे मुक्तीकाे लागी दाम तिर्नु परेउ भने, याे सिंगाे पृथ्वीलाइे बेचेर अाएकाे पैशाले पनि पुग्दैन भनेर परमेश्वरकाे वचनमा लेखिएकाे छ। यहाँले अब भन्नुहाेस कि righteousness काे लागी मान्छेकाे अाफ्नै प्रयास चाहीँ कतिसम्म निरर्थककाे हुँदाे रहेछ भनेर। यहाँले विलम्ब नगरी येशूमा मुक्ती लिनुहाेस, यदि काेही मानिस याे सित्तैकाे मुकत्तीवाट वन्चित भएर मर्नु परेकाे खण्डमा त्याे अनन्तकाे नरककाे कदापि ननीभ्ने अागाेमा अनन्तकाल सम्म तड्पिने छ, त्याे अागाेकाे तापक्रम चाहीँ नि:शन्देह नै अाजकाे सुर्यमा भएकाे तापक्रम भन्दा बढि हुनेछ। यी माथी उल्लेखित हरएक शब्दहरू पवित्रशास्त्र 'BIBLE' Basic Instructions Before Living Earth 🌍 वाटकाे हाे। यहाँहरूकाे शुभचिन्तक उही टि.एम परदेशी, बालुवाटार, काठमाडाैं, हाल स्वीण्डन, बेलायत।
यस्तो ज्ञन, बिबेक, बिद्धवान, बिस्लेषन।सबै कुराले पुण सबै अामा बाबुका छोराछोरी भय सन्तानको सन्तुष्टि ले अामा बाबुलाई खुसीको रसासोधनले गर्दा रोग नलागी जिबनलाई अन्ते गर्नेछन् ।
अाफ्नै कार्यक्रमकाे बढी बिज्ञापन बढी भाे दिदी
Great and Inspirational Speech Sabeena Mam😀.
आमाको बारे मा बोल्दै गर्दाबाबुको बारेमा किन खिसी टिउरो गर्नो भो ??? बाउ बिना कुनै परिवार सम्भव्छ ???
सबिना बैनी तपाईंको प्रस्तुति मलाई धेरै मन पर्छ यसरी बोल्न को लागि के गर्ने होला के क्लास दिनु हुन्च्ज
My inspiration ❤️😊
सम्बोधन गरेको भयन
नेपाली भयर नेपाली बोल्नु मा जोड दीनुहोस
म पनि हजु्को कार्यक्रम माया भन्ने चिज यस्तै हो सुन्ने मध्येको एक हो।हजु्रको बोल्ने सैलिमा दमदार लाग्छ।
So inspirational ❤️🥺
sabina didi hajurko teo maya bhanne chej estai ho bhanne radio program sarai man parcha n hajur ko voice
Great words ❤️
अति मिटो सबद बोलनु। भयों बहिनी हजुर ले🙏🙏🙏🙏
thanku sister
I was serching some motivational vedios for my speech and i am glad that i watch your vedio.
Bohut ramro lagu
गफाडी घमन्डी केटी आफ्नो गुरुलाई सम्मान गर्न सिक
मलाई त पाँच मिनेट जस्तो लाग्यो यो त तीस मिनेट रहिछ । वा आ कति राम्रो
सबै राम्रो बोल्नु भयो दिदी ।। यौटा कुरा चित्त बुजेन जुन भन्नू भयो मान्छे खोज्दा असल सस्कारी र पढे लेखेको खोज्नुस भन्नू भयो ।। अनि त्यो बिपरित धेरै छ्न नेपाल मा अनि उनिहरुले बिहेनै न गरि बस्नु त
Sai ho good diju hjurko god sugesation
सबिना दिदी IAM ur big fan
So sweet voice..sabina d...
Meme.auta.kur..van.man.layu..napadeko..manchhi..manchhi.hoin.vankhjunu.vako.ho.
Inspiring speech !!!!! keep it up mam.
अरु त त्यस्तै हो हाँसो र बोली साह्रै मिठो दिदी को
Like it sabina didi ko speech love your voice
hjrko voice malai dhirai man parx sister
यति मिठो बोली र बिचार भको महिला पहिलोपटक देखें!
यति मिठो बोलि रबिचार भको महिला पहिलोपटक देखे!🙏🏻
Motivational speech...
Wow nice sis 😊😍😍😍👍👍👍👍
हजुरको बोल्ने सैलीलाइ सेलुट छ है सबीना दिदी ।
Wow Sabeena dee 😘😍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्ते diju ahile sammma यति मीठो bolne सुनेको पनि छैन
म पनि यस् क्लव मा जोडिन चाहेको छु । यो कसरी सम्भव छ?
राम्रो को पछि नाराम्रो हुन्छ तर मैले यो कार्यक्रम सुन्दा हेर्दा सबिना कार्किको कुरामा कुनै अलिकतीपनि गलत नराम्रो देखिएन Wowwww...धन्यवाद ।।।
Good information.
मानछे हरु हेरदा कति रामरा हुनछन तरा अातमा रामरा नहुने रैछ
rj sabina karki nice voice
काग को हुल मा बकुल्लो के सारो अङार हो लालबाबु हिहिहि
सबिना को त स्वर मात्र पो राम्रो रहेछ
Nice voesh di
सबिना दि को बोली नै मिठो
कति मिथो आवाज तपाइको लाखौलाख सुभकामना
Very good talk sabina sis
In which also country young will be feautures jounration how do like to you
शिक्षाप्रद अभिव्यक्ति ।
Omg great heart touching sister
अति मिठो सत्य कुरा गर्यो छोरी
Nice 👍 Speech 🎤
सबिना कार्कि is my best ❤❤❤❤❤❤❤
Great thinks, God bess u.
Wow good motivetion😍
दिदु हजुर्को सब्दले सारै मन छोयो😘😍😍धेरै धेरै माया दिदु हजुरलाइ😘😍😍God olwys blessed u
Such a magical voice
Wow
मलाई धेरै धेरै मंन परनि दि
Dami lagyo
Najiya. Nepal. 👩🎓🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆