एउटा पुरै फिल्मले नदिने सन्देश र कथा दिनुभएको छ माननीय मनोज आमा, जति धन्यवाद र प्रसंसा गरेपनि कम नै हुन्छ 🌻❤️ सबै कथा बेथा हुँदैनन् तर सबै बेथा कथा हुन्छन् ❤️
यो त हाम्री आमाको कथा हो मनोज सर्😥😭 मेरो आमाको 9 सन्तान 7 भाइ 2 बेहेना हामी, बाबाले म झन्डै 5 बर्ष अनि भाइ 3 बर्ष को हुदा नै छोडेर टाढा जानू भो त्यसपछी हाम्रो 9 सन्तानलाइ गरिबी अवस्थामा पाल्नु पढाउनु हुर्काउनु सक्नु हिम्मत जुटाउनु मेरि आमा महान हुन 🙏💕❣️ गाउले जीवन मेरि एकल आमाले खेती किशानी गरेर भोको पेट पटुकिले कसेर मेला पात जादा दिएको खाजा पनि आफू नखाएर हामी सन्तानलाइ ल्याएर खुवाउने आफू भोक भोकै हिडने हाम्री आमा महान कति को हेपाइ कतिको वचन सहेर कति पीडा सहेर हामिलाइ कहिले दुखी महसुस गराउनु भएन अहिले सुखी सम्पन्न परिवार भैसकेका छौ गर्न केही नसके पनि मैले केही न केहि गरेर खान सक्ने भएको छु यहासम्म पुर्याउने मेरि आमा महान हुन हजुरको यो कथाले धर्धरी रुवायो मनोज सर क्या छ हजुरको कला वा वा वा👏👏🙏💕❣️
हेत्तेरि! सधैँ हँसाउने मान्छेले रुवाउन सक्छु कि सक्दिन भनेर परीक्षण गरेका हुन् कि क्या हो मनोज दाइले!!! धर्धरी रोएँ म त! तपाईंको कला र प्रस्तुतीलाई सलाम छ दाजु
अती नै हृदय स्पर्शी मनोज सर 😢ती प्रत्येक विधुवा आमाको कथा बोकेको यो मर्म स्पर्शी नाटक भनौ या समाज को त्यो अन्धविश्वास भनौ या चलेको चलन एकदमै मिठो प्रस्तुति 😢
उच्च सम्मान! मनोज दाजु साथै आमालाई नमस्कार ! मन थाम्न नसकिने मार्मिक यथार्थ बोकेको प्रस्तुति हजुरको आफ्नै कथा हो यो। पिता गुमाएको पिडा ममानि छ। तर त्योभन्दा कयौं गुना बढी हजुर को यो प्रस्तुतिले मन मन्नै भक्कानिएर आयो आशु थाम्न सकिन । साच्चै हाम्री आमाहरु माहान हुनुन्छ। हास्यजगतमा हजुरको यो प्रस्तुति उदाहरणीय बनेको छ । आफ्नै आमा को भेष मा आफ्नै कथा। अरबै अरबको सलाम छ दाजुलाइ।
"सात वटा टुहुरा बच्चा गरिबले हुर्काउनु सम्बिधान बनाए जस्तै हो।" अति मर्मस्पर्शी वाक्यांश 😊 वाह मनोज सर हजुर प्रतिको सम्मान अझ चुलियो। सम्पुर्ण आमाहरु प्रति उच्च सम्मान 😢🙏
सासू ससुराका लागि एउटा छोरो मर्यो, दिदीबहिनीका लागि एउटा माइती मर्यो । छोराछोरीका लागि एउटा बाउ मर्यो । तर मेरा लागि संसार मर्यो । साहस मर्यो, सारा मर्यो, सर्वस्व मर्यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’
अासु झरिरयो कथा यथार्थ छ स्वर्गीय बुवालाई सम्झिदै अामाको कस्टकर िजबन सोच्दै बितेका ती दुखमानि खुसि हुदै भाइ बैना यउटै थालमा खाना खाको यउटै वक्ष्यानमा सुतेको यादले अासु झर्दाझर्दै कति छिटो सकियो काहानि सर हजुलाई हरेक पलमा सफल मिलोस 🙏
जल्ने जली रहन्छन् । प्रगती गर्ने गरि रहन्छन् ।बहुप्रतिभा शाली कलाकारलाई कमजोर देखाउने पर्यास धेरै गरीयो। सकिएन अन्तयमा आफै पतन हुने खेल भयो । सत्यको बिजय अवश्य हुन्छ। क्षणिक धैर्य हुन गाह्रो हो। मनोज दाजुको धेरै प्रगति देख्न पाइयोस् ।🙏🙏
एउटा फिल्मले दिन नसक्ने सन्देश मनोज सरको अभिनयले दिएको छ। कति मन छुने शब्दहरु समाहित गरेर कथा बनाउनु भएको❤️ आमाको माया नमान्ने त छोराछोरी नै हुदैनन् । भौतिक शरीर माथि आक्रमण गरेर मानव रुपि गिद्दहरुले बाबाको हत्या गरिसकेपछि मेरी आमा विधवा हुनुभयो,। यो कथाले चसक्कै मन छोयो 🙏😘😪
अद्भुत कला गलाका खानी मनोज दाजै सलाम सम्मान छ भाबुक मार्मिक प्रस्तुति आँसु झरे धेरै चोटि हेरि सकेय लाभ देखि फेस्बुक tiktok हुँदै युटुब सम्म आएर हेर्दा हरेक बिधुवा आमा हरुको लागि परक यथार्थ समाजमा जो जे छ।हजुरले जो भोग्नु भको छ तेहि भोगी राको हुँदा र यो मर्मस्पर्शी वाचन सुन्दा कस्का आँसु नझर्लान।आमाको सु स्वास्थ दिर्घायुको कामना।🙏❤️😘
यस्तो मन छुने प्रस्तुती पहिलाको समय सान्दर्भिक यो वस्तविक यथार्थले भरिएको कथा ,धेरै धेरै धन्यबाद मनोज सरलाइ सबैभन्दा उत्कृष्ट पुरस्कारले सम्मान गरियोस 🙏🙏🙏
हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै भएन गाउँघरमा भोग्नु परेको गरिब छोरा छोरी विधुवा आमाहरूले भोगेको कूरा प्रस्तुत गर्नु भयो हजूर काे प्रस्तुती एकदम मनपर्यो मनोज सर सफलता को अझै अग्रिम सुभकामना ।
बहु प्रतिभाकी धनी मनोज आमा।र हाम्रो समाजका विभिन्न कु-संस्कारका कारण एकल नारीहरूले भोग्नु पर्ने समस्याको यथार्थ परक प्रस्तुतिले भाबुक बनायो। प्रस्तुतीका लागि सलाम मनोज दाई।
अत्यन्तै यथार्थ परक मर्मस्पर्शी सामाजिक परिघटाको जस्ताको तस्तै उतार गरिएको यो प्रस्तुति मा मनोज गजुरियललाई हार्दिक नमन । तिजको यो परिवेशमा एकलनारीहरुको पक्षमा जुन वकालत उहाँले गर्नु भएको छ यस्कोलागि साधुबाद छ आँखा रसाउने बेग्लै खालको यो उहाँको प्रतिभा प्रतिपनी सलाम 🙏
जय देश जय नरेश🙋♀️🙏🙏🇳🇵🇳🇵हजुरको कला,गला,सबैको मन मुटुमा अटल भएर बस्न सक्ने बाैद्विक क्षयमता,हास्यकलार,असल,ब्यक्ति लाई जन्म दिने धर्ती माता,हजुरले अभिनयआमालाई हृदय देखि नमन 👸💅गर्दछु।💅💅👸👸👸🇳🇵🇳🇵🙋♀️
कस्तो सान्दर्भिक मर्मस्पर्शी हृदयविदारक मनोज गजुरेल दाजुको यो प्रस्तुति वास्तविक समाजको सत्यतथ्य यथार्थ हो । यो कलाकारिताको लागि सम्पुर्ण सबैमा धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏 #जय_देश🙏🙏🇳🇵🇳🇵 #जय_नेपाल🙏🙏🇳🇵
कलाकारिताले पनि परिवर्तनमा कति सम्म चेतना दिन सक्छ भन्ने कयौ यथार्थ समेटिएको यो प्रस्तुति दुरदराज सम्म पुग्दा कुन चाई नारी काे आँखा नरशाउला र हार्दिक नमन् 🙏आदरणीय मनोज दाई!
शरिर भरि काडा आखाभरि आशु भयो तपाइकोको यो कथा सुन्दा साचिनै यर्थातको कल्पनामा डुबेर भावबिहोल भए। बास्तबमा भन्नुपर्दा त्येतिकै भनिएको होइन नारिलाइ धर्ति भनि ।। सात समुद्रपारिको यो बिरानो शहरमा फेरि पनि आमाले हाम्रो निम्ति गरेको त्याग र संघर्ष झल्झलि आयो तपाइको कथा सुनेर ।
आमाको सच्चा छोरो 👏👏 हिन्दुत्वले गाजेको समाज र एकल महिलाको हृदय विधारक यथार्थ जीवनी श्रवन गर्दा गर्दै मेरो पनि अरु जस्तै अॅाशु झरेको पत्तै भयन छ। Well done Manoj Ji 👏👏👏👏 An excellent performance 🎭
आफ्नै आमाको कथालाई जस्ताको तस्तै उतार्नुभयो दाइ!तर तपाईंको आमाको मात्र हैन अधिकांश नेपाली आमाहरुको व्याथा बोलिदिनु भयो।आँखामा आँशुले भरिएर हेर्नै सकिन।करोडौं सलाम दाजु🙏🙏🙏
हे मनोज आमा तिम्रो शब्द सुनदा 😭। मेरी हजुरआमा को हरेक दिन को याद मलाई वर्तमान झै सम्झनाले मलाई सतौं छ तिम्रै जिन्दकी मेरै हो भनेर बाँचेकी ती आमा लाई मेरो हिर्दय देखि कोटि कोटि दर्शन नमस्कार आमा दुबै लाई 🙏🙏 म तिम्रो प्यारो नाति ।
9:35 मनोज गजुरेल कथामा येसरी पसेकी आफै रोहेको देखे निकै राम्रो लाग्यो प्रस्तुति ।। असल कलाकार तेहि हो जस्ले जति बेला पनि हसाउन मात्र हैन रुहाउन पनि सक्छन।। मनोज गजुरेल देशको गहना हुन एस्मा कुनै अल्पमत छैन ।।
Exactly the same real story of my mom, but she became widow on her 41 yrs of age.The difference is my elder brother handled the situation and supported my mother as she wanted. Touching my heart ♥️. Salute your writing and performance Manoj Gajurel daju. 🙏
भर्खरै यो हेरेपछि मन मा आएको कुराहरू पोख्दै ... यदि म मरे ! यदि म मरे भने तिमीले सेतो सारी कहिलै नलगाउनु है, म मरेको भन्दा धेरै पिँडा तिमीलाई सेतो सारीमा एउटा कुनामा बसेको देख्दा हुनेछु, त्यसैले सधा झै यसरी नै रातो हरियो सारी मा सिंगरिएर बस्नु । मैले लगाइदिएको सिउँदोको सिंदुर र चुरा नफुटाउनु, मैले मायाले लगाइदिएको सिंदुर पुछेको र चुरा फुटाएको म हेर्न सक्दिन। सधैं आँखामा गाजल, सिउँदोमा सिंदुर, टीका र अनुहारमा हाँसो देखना पाउँदा म मरेको महसुस गर्ने छैन । नसोच्नु मैले छोडेर गए भनेर सधैं तिम्रो वरिपरि नै हुने छु। छोरा छोरीले बाबा खोज्यो भने आकाशमा हेर्दा देखिने सबै भन्दा चम्किलो तारालाई देखाउँदै ऊ तिम्रो बाबा भन्नु , म त्यही चम्किलो तारा बनेर सधैं साझ आउनेछु।
आँखा भरी आँसु आउने भिडियो जिन्दगीमा यही भिडियो हेर्दा मेरो आँखाको आँसु रोकिएन । 😭 म जस्तै अरु को - को हुनुन्छ ? हुन्छ भन्नेले हुन्छ भन्नु होला , हुन्न भन्नेले हुन्न भन्नु होला ।
What a heart touching performance and story. Watched 3 times, same emotions and feelings. Hats off to Manoj ji. You are really great. This will be a historical performance.
नेपालीको मदन पुरस्कार पाउनुपर्ने उत्कृष्ट सन्देशमुलक प्रस्तुति । सलाम मनाेज दाइ।
exactly 🇳🇵
हाम्रो समाजमा घटेका घटनाहरूलाई आत्मसात अनुभव गरेर उतारनु भएको छ हजुर लाई नमस्कार। धेरै पटक हेरे मन तेतीनै छोयो ।।।।
To much exactly.
Tomuch fantastic
मुटुछियछियभये।अ।म।
कस्तो सान्दर्भिक , सामाजिक परिवेश, समाजका कुरीति हरु को पर्दाफास गर्ने अति मार्मिक कथामा आधारीत। आँसु पटक्कै रोकिएन😥😥😥😥😥😥
सलाम मनोज सर
Yasto magan budi vaya ko manxa kasari basa ka thaya hola mina sanga
Heart touching🙏🙏🙏
Manoj Sir lai ni Newar Samudaya le Jail 10 barsa khadla. Bidhwa ko bejat garo vanera… Newar Samudaya kada cha hai
ruclips.net/user/shortsGXG_vGAKHm4
😊😊😊@@bijayadipkarki328
मैले मेरा दिवंगत बुवा अनि विधुवा अामालाई सम्झेर भक्कानीय धन्यवाद छ मनाेज दाजु।
यो कथा , ब्याथा मनोज गजुरेलको आमाको मात्र नभयर गरिब,दुखी ,बिधुवा, नेपाली आमाहरुको पनि हो । मार्मिक 😭😭😭
एउटा पुरै फिल्मले नदिने सन्देश र कथा दिनुभएको छ माननीय मनोज आमा, जति धन्यवाद र प्रसंसा गरेपनि कम नै हुन्छ 🌻❤️
सबै कथा बेथा हुँदैनन् तर सबै बेथा कथा हुन्छन् ❤️
Same thinking.award paunu prcha
😭😭😭😭😭
धेरै रामाे् कथा
Honi hjr
निःशब्द 😢 बिधुवा आमाको भूमिकामा यती सुन्दर प्रस्तुती पस्कीनु भएकोमा बहुप्रतिभाका धनी गजुरेल ज्यू हजुरलाई हृदय देखि नमन गर्दछु 💐💐 भक्कानीय😢😢😢 संसारका सम्पूर्ण बिधुवा आमाहरू प्रति नमन🙏🙏
I hln
Ñk
🎉😮😅😅😮😢🎉🎉😢🎉😂😂😢😮😮😅
जति पटक हेर्छु यो भिडियो आँसु त झर्छ नै। मनोज सर तपाईंको कला र भावना लिई हार्दिक नमन् 🙏❤️❤️❤️
😭😭😭😭😭
Mopni jati patak herxu aasu jharxa 🙏😥😥😥
ruclips.net/user/shortsGXG_vGAKHm4
ruclips.net/user/shortsGXG_vGAKHm4
यो त हाम्री आमाको कथा हो मनोज सर्😥😭 मेरो आमाको 9 सन्तान 7 भाइ 2 बेहेना हामी, बाबाले म झन्डै 5 बर्ष अनि भाइ 3 बर्ष को हुदा नै छोडेर टाढा जानू भो त्यसपछी हाम्रो 9 सन्तानलाइ गरिबी अवस्थामा पाल्नु पढाउनु हुर्काउनु सक्नु हिम्मत जुटाउनु मेरि आमा महान हुन 🙏💕❣️ गाउले जीवन मेरि एकल आमाले खेती किशानी गरेर भोको पेट पटुकिले कसेर मेला पात जादा दिएको खाजा पनि आफू नखाएर हामी सन्तानलाइ ल्याएर खुवाउने आफू भोक भोकै हिडने हाम्री आमा महान कति को हेपाइ कतिको वचन सहेर कति पीडा सहेर हामिलाइ कहिले दुखी महसुस गराउनु भएन अहिले सुखी सम्पन्न परिवार भैसकेका छौ गर्न केही नसके पनि मैले केही न केहि गरेर खान सक्ने भएको छु यहासम्म पुर्याउने मेरि आमा महान हुन हजुरको यो कथाले धर्धरी रुवायो मनोज सर क्या छ हजुरको कला वा वा वा👏👏🙏💕❣️
Salute to all mothers who raised their children 🙏🙏
We all as a society should support single mothers & respect them🙏🙏
we were 7 and my youngest brother was 7 years old.
same 😰😰😰😰😰
तपाईंको र हाम्रो आमाको कथा एकै रैछ्😔😭😭😭धेरै रुवायो यो कथाले😥😥😥😥😥😞😞😞😞😰😰😭😭😰😰😰
Same harmro jiban ma mel khayo😭😭😭😭😭😭
निकै मन छुने शब्द ❤विदुवा हुनु त्यसमाथी पनि गरीब बिदुवा हुनु 😢😢
कस्तो मुटु नै छुने प्रस्तुति धन्यवाद मनोज आमा☺️
Dheri dherai dhanyabad manoj dai🙏🙏❤❤
9o
ruclips.net/user/shortsGXG_vGAKHm4
@@renukayonzon9374 **!😮🎉!!🎉
L00l@@renukayonzon9374
हेत्तेरि! सधैँ हँसाउने मान्छेले रुवाउन सक्छु कि सक्दिन भनेर परीक्षण गरेका हुन् कि क्या हो मनोज दाइले!!! धर्धरी रोएँ म त! तपाईंको कला र प्रस्तुतीलाई सलाम छ दाजु
हो
Right
छोरी मान्छे को पिडा बुझ्नु हुदो रहेछ धन्य छ आमा छोरी र श्रीमती को पिडा बुझ्नु हुदो रहेछ 🙏🙏🙏🙏🙏
💞
ruclips.net/user/shortsGXG_vGAKHm4
अती नै हृदय स्पर्शी मनोज सर 😢ती प्रत्येक विधुवा आमाको कथा बोकेको यो मर्म स्पर्शी नाटक भनौ या समाज को त्यो अन्धविश्वास भनौ या चलेको चलन एकदमै मिठो प्रस्तुति 😢
😭😭😭😭😭😭😭😭😭
उच्च सम्मान! मनोज दाजु साथै आमालाई नमस्कार !
मन थाम्न नसकिने मार्मिक यथार्थ बोकेको प्रस्तुति
हजुरको आफ्नै कथा हो यो। पिता गुमाएको पिडा
ममानि छ। तर त्योभन्दा कयौं गुना बढी हजुर को
यो प्रस्तुतिले मन मन्नै भक्कानिएर आयो आशु थाम्न
सकिन । साच्चै हाम्री आमाहरु माहान हुनुन्छ।
हास्यजगतमा हजुरको यो प्रस्तुति उदाहरणीय
बनेको छ । आफ्नै आमा को भेष मा आफ्नै
कथा। अरबै अरबको सलाम छ दाजुलाइ।
"सात वटा टुहुरा बच्चा गरिबले हुर्काउनु सम्बिधान बनाए जस्तै हो।" अति मर्मस्पर्शी वाक्यांश 😊
वाह मनोज सर हजुर प्रतिको सम्मान अझ चुलियो। सम्पुर्ण आमाहरु प्रति उच्च सम्मान 😢🙏
नमन
🙏
Hamita 10 jana thim😥😥
🥲
@@ramchandrapaudyal4011 1¹¹¹¹8⁸you 9
"जन्मदिनु र आमा हुनु यी दुई फरक कुरा हुन।"
मन छुने शब्द😏
आमा❤️😘
🙏🙏🌹🌹जस्तोसुकै अभिनय गरे पनि उस्तै दुरुस्तै सुहाउने कस्तो जिन्दगी पाउनुभएको मनोज गजुरेल ज्यु यो तपाइको कुन जन्मको सत्कर्मको फल प्राप्त भएको हो🇳🇵🙏🙏🙏🙏👍👍🌹
नजिकै भाको भए अङ्गगालो हाल्न मन लाग्यो मनोज दाइ लाई😢♥️♥️
बाबाको मुख हेर्नी दिन अनि आमाको मुख हेर्नी दिन को गजुरेल सर को कुराले सारै मन छुन्छ बास्तबिक घटना
सासू ससुराका लागि एउटा छोरो मर्यो, दिदीबहिनीका लागि एउटा माइती मर्यो । छोराछोरीका लागि एउटा बाउ मर्यो । तर मेरा लागि संसार मर्यो । साहस मर्यो, सारा मर्यो, सर्वस्व मर्यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’
यो कुरा कानमा पर्दा आँसु झर्ने म जस्ता कति होलान्?
😭😭😭
Yo line le man ruwayo
साच्चै नै पटक पटक मर्नु भन्दा एकै पटक मर्न पाए हुने थियो
@@puspadhakal664 sansar hernu parx..
हेर्दाहेर्दै आखा बाट आसु खसेको पत्यो पाहिन सम्पुर्ण बिदुवा आमा हरुले भोगिर्हनु भएको कथा बेथा समेटियको अति सुन्धर बाचन मनोज सर को 🙏🙏
अासु झरिरयो कथा यथार्थ छ स्वर्गीय बुवालाई सम्झिदै अामाको कस्टकर िजबन सोच्दै बितेका ती दुखमानि खुसि हुदै भाइ बैना यउटै थालमा खाना खाको यउटै वक्ष्यानमा सुतेको यादले अासु झर्दाझर्दै कति छिटो सकियो काहानि सर हजुलाई हरेक पलमा सफल मिलोस 🙏
मनोज दाजुको यस्तो अदभूत कला देखेर उता मिना ढकाल जलेर मर्ने बेला भैइसक्यो। मनोज दाजुलाई धेरै शुभकामना।
जल्ने जली रहन्छन् । प्रगती गर्ने गरि रहन्छन् ।बहुप्रतिभा शाली कलाकारलाई कमजोर देखाउने पर्यास धेरै गरीयो। सकिएन अन्तयमा आफै पतन हुने खेल भयो । सत्यको बिजय अवश्य हुन्छ। क्षणिक धैर्य हुन गाह्रो हो। मनोज दाजुको धेरै प्रगति देख्न पाइयोस् ।🙏🙏
गहभरी आँसु आउदै हेरिरहे।कति सुन्दर नेपाली सामाजिक यथार्थबादी कथा । मनोज आमा हजुरलाई सलाम छ।
एउटा फिल्मले दिन नसक्ने सन्देश मनोज सरको अभिनयले दिएको छ। कति मन छुने शब्दहरु समाहित गरेर कथा बनाउनु भएको❤️
आमाको माया नमान्ने त छोराछोरी नै हुदैनन् । भौतिक शरीर माथि आक्रमण गरेर मानव रुपि गिद्दहरुले बाबाको हत्या गरिसकेपछि मेरी आमा विधवा हुनुभयो,। यो कथाले चसक्कै मन छोयो 🙏😘😪
मनोज गजुरेलको शब्द लाई उच्च सम्मान छ । सदैव यस्तै मार्मिक सुन्न पाऊ । शुभकामना
जिन्दगीमा एति धेरै आशु पहिलोपटक बगेको मेरो आखा बाट हो मनोज दाइ 😢😢😢
😭😭😭😭😭
अद्भुत कला गलाका खानी मनोज दाजै सलाम सम्मान छ भाबुक मार्मिक प्रस्तुति आँसु झरे धेरै चोटि हेरि सकेय लाभ देखि फेस्बुक tiktok हुँदै युटुब सम्म आएर हेर्दा हरेक बिधुवा आमा हरुको लागि परक यथार्थ समाजमा जो जे छ।हजुरले जो भोग्नु भको छ तेहि भोगी राको हुँदा र यो मर्मस्पर्शी वाचन सुन्दा कस्का आँसु नझर्लान।आमाको सु स्वास्थ दिर्घायुको कामना।🙏❤️😘
आँखा रसाए,सामाजिक सँस्कार जस्ताको तस्तै उतार्नु भएछ वास्तवमा विदुवा महिलाको पिडा तब न कलाकार।जय होस मनोज गजुरेल र माता जिलाई।
बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल लाई सलाम छ सम्मान छ
साच्चै हो मनोज दाइलाइ यस्तो प्रस्तुती कहाँ बाट आउँछ । तेसैले त मनोज दाइले सम्पुर्ण नेपाली को मन जितेको छ ।🙏🙏
हेर्दा हेर्दै कति बेला आँसु झर्यो पत्तै भएन। साच्चिकै मिठो सैलिमा समाजको घाटनालाई बोलिदिनु भएको मा मनोज सर लाई धेरै धेरै धन्यवाद।
मन देखि नै हजुर को यो प्रतिभा र हजुर को अामा ले भोग्नु भएको घटना यतार्थमा परिणत गर्नु भएकोमा धन्यवाद मनोज दाई
ruclips.net/user/shortsGXG_vGAKHm4
Aama hajurko kahani feri kahile aauchha.
यस्तो मन छुने प्रस्तुती पहिलाको समय सान्दर्भिक यो वस्तविक यथार्थले भरिएको कथा ,धेरै धेरै धन्यबाद मनोज सरलाइ सबैभन्दा उत्कृष्ट पुरस्कारले सम्मान गरियोस 🙏🙏🙏
समाज भित्र लुकेर रहेको र बाहिर व्यक्त गर्न नसकिएका पात्रहरूको वास्तविक जीवन भोगाइ लाई यतार्थ चित्रण गरिदिनु भएकोमा गजुरेल सर प्रति गोर्खे सलाम छ ।
संसारका सम्पूर्ण विधवा आमाहरूलाई माया ♥️
😥
🙏😘❤️
हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै भएन गाउँघरमा भोग्नु परेको गरिब छोरा छोरी विधुवा आमाहरूले भोगेको कूरा प्रस्तुत गर्नु भयो हजूर काे प्रस्तुती एकदम मनपर्यो मनोज सर सफलता को अझै अग्रिम सुभकामना ।
:यदि नेपाल धनी देश थियो भने
हास्यव्यंग्यको सबैभन्दा ठूलो पुरस्कार र नाम दुबै मनजो दाइले
पाउनुहुन्थ्यो❤🙏
बहु प्रतिभाकी धनी मनोज आमा।र हाम्रो समाजका विभिन्न कु-संस्कारका कारण एकल नारीहरूले भोग्नु पर्ने समस्याको यथार्थ परक प्रस्तुतिले भाबुक बनायो।
प्रस्तुतीका लागि सलाम मनोज दाई।
जिन्दगीमा आश लाग्ने चिजहरू धेरै छन्
तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा।❤️🌸
जिवनमा सायद मनाेजजिले पहिलाेपल्ट हसाएनन मात्र रुवाएपनि यति अाेझिलाे प्रस्तुतिकाे लागि सलाम छ र सायद प्रतिस्पर्दा अब झनै टपलेवलमा पुगेछ भन्ने बुझ्नुभएछ
गत वर्षको "बा" शीर्षक को प्रस्तुति सुन्नुहोस । यो दोस्रो पल्ट हो रुवाएको ।
dherai patak ruhayeko xan . sayed follow garnu vako xaina hola
अनेक अनेक सम्मान हजुरकाे प्रतिभालाई😍😍😍😍😍
देश भरका सम्पूर्ण विधवा आमा हरुमा धेरै धेरै माया❤️❤️
अत्यन्तै यथार्थ परक मर्मस्पर्शी सामाजिक परिघटाको जस्ताको तस्तै उतार गरिएको यो प्रस्तुति मा मनोज गजुरियललाई हार्दिक नमन । तिजको यो परिवेशमा एकलनारीहरुको पक्षमा जुन वकालत उहाँले गर्नु भएको छ यस्कोलागि साधुबाद छ आँखा रसाउने बेग्लै खालको यो उहाँको प्रतिभा प्रतिपनी सलाम 🙏
नेपाल का एक मात्र अन्तर्राष्ट्रिय कलाकार मनोज दाईलाई हार्दिक नमन छ। कलाकार को कला भनेको यस्तो हुनु पर्छ,जता पनि फिट ते तै सुपरहिट।
जय देश जय नरेश🙋♀️🙏🙏🇳🇵🇳🇵हजुरको कला,गला,सबैको मन मुटुमा अटल भएर बस्न सक्ने बाैद्विक क्षयमता,हास्यकलार,असल,ब्यक्ति लाई जन्म दिने धर्ती माता,हजुरले अभिनयआमालाई हृदय देखि नमन 👸💅गर्दछु।💅💅👸👸👸🇳🇵🇳🇵🙋♀️
कस्तो सान्दर्भिक मर्मस्पर्शी हृदयविदारक मनोज गजुरेल दाजुको यो प्रस्तुति वास्तविक समाजको सत्यतथ्य यथार्थ हो ।
यो कलाकारिताको लागि सम्पुर्ण सबैमा धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏
#जय_देश🙏🙏🇳🇵🇳🇵
#जय_नेपाल🙏🙏🇳🇵
आँसु रोकेन मनोज सर हजुरको कला लाई नमन🙏🙏🙏 तपाइँ नेपाली कला क्षेत्रको महान कलाकर हुनुहुन्छ
कलाकारिताले पनि परिवर्तनमा कति सम्म चेतना दिन सक्छ भन्ने कयौ यथार्थ समेटिएको यो प्रस्तुति दुरदराज सम्म पुग्दा कुन चाई नारी काे आँखा नरशाउला र हार्दिक नमन् 🙏आदरणीय मनोज दाई!
कुनै समयमा हासौ भन्दाभन्दै रुवाएको बा को कथा पछि आज आमाको कथा ले मन हसाउन सकेन । जय नारी ❤️आमाहरू @ दिदिहरु❤️
शरिर भरि काडा आखाभरि आशु भयो तपाइकोको यो कथा सुन्दा साचिनै यर्थातको कल्पनामा डुबेर भावबिहोल भए। बास्तबमा भन्नुपर्दा त्येतिकै भनिएको होइन नारिलाइ धर्ति भनि ।। सात समुद्रपारिको यो बिरानो शहरमा फेरि पनि आमाले हाम्रो निम्ति गरेको त्याग र संघर्ष झल्झलि आयो तपाइको कथा सुनेर ।
अति नै मर्मस्पर्शी शब्दमा सबै श्रोतालाई भावुक बनाउने मनोज गजुरेल ज्युलाई हार्दिक बधाई तथा शुभकामना छ !!🙏🙏🙏❤️❤️❤️👌👌👌
यो बास्तबिकताले साह्रै मन छोयो अनि आँखाबाट आँसु पनि झर्यो । धन्यवाद मोनोज जि💐🙏
Its not just a drama,
Its a real story of many nepalese😔
HatsOFF to you MANOJ GAJUREL sir.🙌
😂😭😭😭😭😭😂😂🙏🙏🙏☕️
Yo monoj sir ko real life ho.
धेरै पटक हेरे जति पटक हेरे उति पटक मन ढुक्क भएर गहभरि आँसु भयाे बाेल्न सकिन सलाम छ दाजु हजुरलाई कथा हाेईन यथार्थ बाेल्नु भयाे 🙏🙏😥
कति मर्मस्पर्शी कति यथार्थ परक प्रस्तुतीकरण भाबुक बनायो।।सलाम मनोज सर
बिदुवा आमाहरु प्रती सत्या कथामा आधारित सत्या कुरा बाचन गरिदिनु भएकोमा लाखौं लाख धन्याबाद हजुरलाई
मन छुनि कथा । मिरो हजुर आमालि पनि यस्तो समस्य भोग्नु भयो । मिरि स्वर्गीय आमा लाई धेरै सम्जना ।😭😭😭😭😭😭😭😭😭😭
बहुप्रतिभाका धनी मनोज गजुरेलको मन छुने भिडियो ले आँसु नै झारिदियो ।
I am very blessed to have this outstanding artist in my country... hats off to you Manoj Gajureal !
Billions of billions respect to our hero manoj gajurel sir. I am crying ….the Way u presented
ruclips.net/user/shortsGXG_vGAKHm4
All I see here is my mother's story. I'll definitely give her all the happiness she deserves.
Shout out to all the single mothers out there
साच्चिकै हजुर को य कथा ले मेरो आँखा बाट आसु कति बेला छरेको पतैहुदैन रहेछ 😢😢🙏🙏
आमाको सच्चा छोरो 👏👏
हिन्दुत्वले गाजेको समाज र एकल महिलाको हृदय विधारक यथार्थ जीवनी श्रवन गर्दा गर्दै मेरो पनि अरु जस्तै अॅाशु झरेको पत्तै भयन छ।
Well done Manoj Ji 👏👏👏👏
An excellent performance 🎭
यो कथा मेरी आमाले भोगेको यथार्थ भोगाइ हो जुन म पल पल साक्षी हुम आखाभरी आँसु लिएर सुन्दै छु।
आफ्नै आमाको कथालाई जस्ताको तस्तै उतार्नुभयो दाइ!तर तपाईंको आमाको मात्र हैन अधिकांश नेपाली आमाहरुको व्याथा बोलिदिनु भयो।आँखामा आँशुले भरिएर हेर्नै सकिन।करोडौं सलाम दाजु🙏🙏🙏
कति मन्मार्सि कुराहरु दर्साईदिनु भयो धन्यवाद सबै महिलाका दुख पिडा ।एस्ता पिडाहरु कस्ले बुझ्न सक्छन र।सोलुट छ मनोज गजुरेल ज्यु।
हे मनोज आमा तिम्रो शब्द सुनदा 😭। मेरी हजुरआमा को हरेक दिन को याद मलाई वर्तमान झै सम्झनाले मलाई सतौं छ तिम्रै जिन्दकी मेरै हो भनेर बाँचेकी ती आमा लाई मेरो हिर्दय देखि कोटि कोटि दर्शन नमस्कार आमा दुबै लाई 🙏🙏 म तिम्रो प्यारो नाति ।
राम्रो
तपाइले सधै हसाउनु हुन्थ्यो तर आज रुवाउनु भयो । नमन छ तपाईको कलाकारितालाई🙏
सधै हसाहुने गजुरेलले आज सबैलाई रुवाय कस्तो वास्तविकता
हजारौ लाखौ नेपाली आमा हरुको कथा हो यो ।। हाँस्दा हास्दै रुवाउन सक्ने महान कलाकार मनोज गजुरेल जस्तो व्यक्ति एक युगमा एकचोटी जन्मिन्छन्।।
9:35 मनोज गजुरेल कथामा येसरी पसेकी आफै रोहेको देखे निकै राम्रो लाग्यो प्रस्तुति ।। असल कलाकार तेहि हो जस्ले जति बेला पनि हसाउन मात्र हैन रुहाउन पनि सक्छन।। मनोज गजुरेल देशको गहना हुन एस्मा कुनै अल्पमत छैन ।।
सात वटा टुहुरा बच्चा हुर्काउनु र सम्बिधान बनाउन उतिकै हो भन्नु भएको वाह कति सान्दर्भिक कुरा थियो सलाम मनोज गजुरेल सर
सबै अामाहरू लाई नमन गर्दछु । मनाेज गजुरेललाई सलाम छ ।
सलाम छ, नेपालको अद्भुत क्षमता भएको कलाकार, मनोज सरलाई....!
मनोज गजुरेल को जिन्दगी को उत्कृष्ट खोज नै यहि हो 100%
कस्तो दुरुस्त महिला भएर कार्यक्रम गर्नु भको मनोज जि सलुट छ 🙏🙏🙏
I can’t control my tears anymore! 😭😭
अतिनै मार्मिक आफ्नो आमाको जिबनमा आधारित।।💘💘🙏🙏🙏🙏🙏🙏
यतिराम्रो प्रस्तुती,, अनि सन्देश्मुलक भिडियो। मनोज गजुरेल को ठूलो फ्यान म।
Exactly the same real story of my mom, but she became widow on her 41 yrs of age.The difference is my elder brother handled the situation and supported my mother as she wanted. Touching my heart ♥️. Salute your writing and performance Manoj Gajurel daju. 🙏
I cried , he told the story of my own mother. Thank you my mum for your care , love and support after the demise of my father. Love you mum.
Its great ! Jay Bholey !!!!!
मेरो त आखा बाट आँसु नै आयो सुन्दा सुन्दै 😥😥
😭😭😭😭😭😭😭😭
कठै मेरो आमा ढुङ्गा को मुटु लाइ नै पिगाल दिनु हुन्छ ! what a spech🌺salute everymom they deserve best of best 🌺❤️💔
भर्खरै यो हेरेपछि मन मा आएको कुराहरू पोख्दै ...
यदि म मरे !
यदि म मरे भने तिमीले सेतो सारी कहिलै नलगाउनु है,
म मरेको भन्दा धेरै पिँडा तिमीलाई सेतो सारीमा एउटा कुनामा बसेको देख्दा हुनेछु,
त्यसैले सधा झै यसरी नै रातो हरियो सारी मा सिंगरिएर बस्नु ।
मैले लगाइदिएको सिउँदोको सिंदुर र चुरा नफुटाउनु,
मैले मायाले लगाइदिएको सिंदुर पुछेको र चुरा फुटाएको म हेर्न सक्दिन।
सधैं आँखामा गाजल, सिउँदोमा सिंदुर, टीका र अनुहारमा हाँसो देखना पाउँदा म मरेको महसुस गर्ने छैन ।
नसोच्नु मैले छोडेर गए भनेर
सधैं तिम्रो वरिपरि नै हुने छु।
छोरा छोरीले बाबा खोज्यो भने आकाशमा हेर्दा देखिने सबै भन्दा चम्किलो तारालाई देखाउँदै ऊ तिम्रो बाबा भन्नु ,
म त्यही चम्किलो तारा बनेर सधैं साझ आउनेछु।
अतिनै धेरै सम्मान छ प्यारो दाजु नेपालि महिलाहरुको यथार्थता झल्काउने भावुक प्रस्तुतिको लागि ❤️
सार्है मन छुने यथार्थता ।
गजुरेलज्युलाई मुरी मुरी धन्यवाद र नमस्कार ।🙏
Great message for society, non visionary leaders and elite people. Good job Manoj sir!
I feel that he's telling my mom's story, HUGE RESPECT, I can't stop my tears on my eyes.
Same here bro 🥺
🙈🙏
😭😭😭🙏🙏🙏
ruclips.net/user/shortsGXG_vGAKHm4
एकदम मन छुने प्रस्तुति हजुर मनोज सर आमा ।
समाजका विविध कथा ब्याथालाइ जस्ता को त्यसतै दुरुस्तै नक्कल गरेर राम्रो सन्देश दिने तपाईलाई नेपाल आमाको कोटी कोटी नमस्कार.....🙏🙏🇳🇵🇳🇵..
आँखा भरी आँसु आउने भिडियो जिन्दगीमा यही भिडियो हेर्दा मेरो आँखाको आँसु रोकिएन । 😭
म जस्तै अरु को - को हुनुन्छ ? हुन्छ भन्नेले हुन्छ भन्नु होला , हुन्न भन्नेले हुन्न भन्नु होला ।
भावुक शब्दहरू 😥😥
हरेक ब्यत्तिको मन भित्र गुम्सिएर बसेको कुराहरू ।
Being a single mother is not easy !
His each words remembering of my mother
She is my both a mother and a father too♥️
What a heart touching performance and story. Watched 3 times, same emotions and feelings. Hats off to Manoj ji. You are really great. This will be a historical performance.
सत्य घटना अाधारीत यश नाटक देखाउनु वा वाचन गर्नु भएकाेमा मनाेज गजुरेल ज्यू लाई हृदय देखि शेलुट र ईतिहासमा बाचिरहाेस् यहि शुभकामना ,,र
ruclips.net/user/shortsGXG_vGAKHm4
सधै हसाएर सन्देश दिराख्नु भएको आज यो हजुरको सन्देशले कस्को मन रोएन होला? मनोज सर 🙏🙏🙏🙏हजुरलाई हार्दिक नमन
Yeti dherai man royoki maile aasu samhalna sakina 😭😭😭😭😭😭manoj sir you are real artist in Nepal 🙏🙏 heartly respect sir 🙏🙏🙏🙏😍
After watching this performance,I have got huge respect to manoj gajurel sir,, hats off,, what a performance 👏👏👏🥰🥰
Sarai marmik 🙏
सुन्दा सुन्दै भावुक भए😢😢
सबै छोरी चेली कोे मन मा लुकेर बसेकोे व्यथा पिडा ।
कस्तो भावुक बनाउने शब्द 😢
मन भरी भयो😢huge respect manoj sir❤️🙏
I’m really bewitched by this performance.Hatts off legendary artist Manoj Gajurel🙏🙏🙏
समाजकाे यथार्थ चित्रण प्रस्तुत प्रति मनोज सरलाई सलाम छ
The best best speech ever!!.... Every words touched my heart❤
Huge respect! 👏👏👍
this is the finest performance by Manoj Gajurel. My eyes were trying to swim in tears, many a frequent...