Manoj Gaurel - BAA (Father's Day Special)

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 767

  • @sanjivpokharel9716
    @sanjivpokharel9716 5 лет назад +361

    सधै हसाउनु हुन्थ्यो आज रुवाउनु भयो । सलाम छ मनोज दाइ😍

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 лет назад +473

    भात त पोखिइ गयो
    भने त
    जाबो यो माड को के आश ,😭
    क्या मन छोयो

    • @megnathapa1877
      @megnathapa1877 4 года назад +1

      💞🥰🥰🥰💞💞🥰🙏🏼🥰💞🙏🏼🙏🏼🥰

  • @princebhattarai9843
    @princebhattarai9843 5 лет назад +421

    भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ

    • @gurungrachhe1199
      @gurungrachhe1199 5 лет назад +9

      हो हजुर हो ! तपाईं को कुरा सहि हो ! मलाइ पनि त्यस्तै लाग्यो !

    • @shreedevrai2148
      @shreedevrai2148 5 лет назад

      🙂😁

    • @RamRam-bq1il
      @RamRam-bq1il 5 лет назад +1

      💯✅✔️

    • @sajangautam9517
      @sajangautam9517 Год назад

      ​@@gurungrachhe1199 lol lmk I'll look

  • @बसन्तइस्मालीमगर

    सारै मर्मस्पर्शी कथा बा।
    त्यही भएर म भन्छू धर्म कमाउन मन्दिर र तीर्थ ब्रत जान र बसी राख्न पर्दैन बस् आमा बुवा लाई सधैं खुसी राख्नुस्।

  • @shantirajbk9912
    @shantirajbk9912 5 лет назад +27

    म यो भिडीयो हेर्दा आतीको याद आयो त्यो। हुर्केको घर गाऊ र छीमेकी बा ले कमाएको मानो को आटो धडो खादा कति आन्नद हुनिथियो मन। बिहान ऊठ्दी। सरिर मा कति ताकत भरियको हून्थियो अईले लाखौ कमाई मिठो मसिनो भनिने चिज खादा पनि कुनै स्वाद लाग्दैन मेरोबूवा लगायत सम्पुण बुवालाई नमन धन्याबाद

  • @tarapandey8218
    @tarapandey8218 5 лет назад +176

    एक एक शब्दहरु हृदय स्पर्सि र सत्यता भरिएको ।नमस्कार दाजु मनोज

  • @rupeshkatuwal299
    @rupeshkatuwal299 4 года назад +9

    गजुरेल लाई कानुन बमोजिमको कारबाहि हुनुपर्छ। यसरी मान्छे रुवाउन पाइन्छ । कुसेअौशि को दिन पनि सुन्दै छु गजुरेल बा तपाइलाई पनि शुभकामना 🌹🌹

  • @LbGiri.
    @LbGiri. 5 лет назад +31

    प्रत्यक शब्दले मन छोयो,अतितको यादले मुटुमा भक्कानो फुट्यो। यस्तै हो हाम्रो वास्तविक कथा बेथाको इतिहास😭।बाबालाई धेरै धेरै सम्झना।

  • @rk3244
    @rk3244 5 лет назад +64

    भात त पोखिगयो भने त
    यो मादको के आश।
    क्या मन मुतु छुने शब्द भन्नू भयो मनोज दादा ।

  • @gitapandey4900
    @gitapandey4900 5 лет назад +44

    हेदा हेदै कति बेला आसु झरेछ मलाई थाहा नै भयन / जति हेर्दा पनि नपुग्ने कस्तो शब्द //30 मिनेट जतिको भयको भय अझ धेरै आँसु ज।ने थियो ठिकै छ ।।।।

  • @dawatamang3547
    @dawatamang3547 5 лет назад +6

    जन्म भूमि को माया, जन्म दाता प्रति को उच्च सम्मान, मर्मस्पर्शी प्रस्तुति को लागी मनोज गजुरेल लाई........सलाम ।

  • @udayasinghbam2907
    @udayasinghbam2907 4 года назад +1

    मन छोयो।केही कुरो दाजु भएको नाताले मेरो जीवन संग पनि मेल खायो।म छब्बिस वर्षको हुंदा बुवाले मेरो सात वर्षको भाईको हात मर्नु अघि मेरो हातमा यसरी नै थमाउनु भएको थियो।कठै!यस्तो दृष्य कहिल्यै कसैको देख्न परोस्।

  • @birendraadhikari85
    @birendraadhikari85 5 лет назад +2

    बुवा पर्ती को माया लाई छोराले दर्सायेको भाब मा भावुक हुन बिभस भये म कविता अतेन्त राम्रो लागो साथै बाचन गर्ने शैली यो कविता बाट दाजुभाइ को सभन्द त झन इस्पट दर्सायेको छ पर्तेक भाइले दाजु लाई यस्तै सोच्ने हो भने दाइ र भाइको नात म कुनै किसिमको अद्भभाब आउने थियेन सलाम छ सर हजुर को कविता को भाब लाई ।

  • @radhabshrestha
    @radhabshrestha 5 лет назад +4

    बा को ! सारै मर्मस्पर्शी कथा ! भनिन्छ नि जस्ले सबैलाई हसाउने गर्छ उसैको मन मा धेरै पीडा हुन्छ | सलाम मनोज सर, तर हाम्रो नेपाल पनित हाम्रो आमा हो ! यी नेताहरुले आफ्नो बिबेक गुमाएर लुच्ची चुडी गरेका छन्, एस्तो कार्यक्रममा येसो केहि सद्बुद्धि दिएको भए हुने थियो !

  • @nawarajhatuwal801
    @nawarajhatuwal801 2 года назад

    आमा र बा को सहि कहानि धेरै लाई परेको छ धन्यबाद मोनोज भाई

  • @bistadhanu
    @bistadhanu 5 лет назад +137

    सधैँ हँसाउने मान्छेले आज कस्तो तरिकाले रुवाए । बा !

  • @मैलेनचिनेकाेमान्छेतिमी

    मनोजदाई हरेक शब्द शब्दमा संदेश बगेको हुन्छ हाॅसोमा होसया ऑसुमा तपाईको हरेकशब्दहरु सुन्छ आफ्नो सबै गरिब पनहरु बिर्सन्छु फेरी आफ्नो पिडा गरिबी जिवनको यात्रा तिरनै पाईला चलाउछु तपाईको आजको लेख सारै मन पर्यो तर छेउछेउमा बसेर हेरीसुनी रहेका देशका धमीराहरुलाई काग करायो पेना सुके बराबरनै भयो होला ।

  • @taratamang6011
    @taratamang6011 5 лет назад +13

    सुन्दा स्वर्गमा पुगेको भान भयो एकदम राम्रो बा कविता

  • @subanikarki2432
    @subanikarki2432 5 лет назад +1

    सधै हसाउँने दाइ ले आज साच्चै नै धेरै रुवाउनु भयो। यो मरुभूमि मा बसेर आफ्नो जन्मभुमि सबै सबै ठाँउ पुगेर धेरैबेर रोहिरहें। सलाम छ दाइ। रुनु मा पनि छुट्टै खुशी भयो यो मन

  • @gyanuchhetri4086
    @gyanuchhetri4086 2 года назад

    जति हेरेर पनि मनै नबुझ्ने सायद म नै होला यो भिडियो ३/४ पटक हेरिरहेको हरेक शब्द मन छुने छन

  • @gopalrajneupane8497
    @gopalrajneupane8497 5 лет назад +5

    दुनियालाई हसाएर खुशी बनाउन त्यहि लागिपरेको हुन्छ जो आफै दुख र पीडाले दबिएको हुन्छ। सलाम मनोज गजुरेल लाई

  • @kaushilarai1566
    @kaushilarai1566 4 года назад +1

    स्वर्गीय बाबाको धेरै सम्झना भयो आज भन्दा ठिक ४: साल अगाडी यसरी नै अस्ताउनु भएको थियो मेरो बाबा

  • @sanjugm8568
    @sanjugm8568 5 лет назад +11

    हो मनोज दाजु हजुरको जिवन संग मेरो पनि मेल खान्छ । मैले पनि 12 ,13 बर्षको उमेर मा बाबा गुमाएको हो ।
    जसको बुबा हूनन कति पिडा हून्छ हजूर उसलाई नै थाहा हून्छ ।
    Miss u dad everything 😫

  • @rishimagar5455
    @rishimagar5455 2 года назад

    आमा हेरे पछि बा हेरे
    कस्तो मार्मिक यथार्थ जीवन कता आँसु झर्यो

  • @Sun_Deep1
    @Sun_Deep1 5 лет назад +7

    मन छोयो ❣️❣️😪😪😪😪😓 sorry पुरै हेर्न सकिन किन किन 😓❣️❣️

  • @सैलेशभट्टराईबसिस्ठ

    बास्तबिकता बोकेको कथा रहेछ बडो रमाइलो र मन चसक चसक छोयो!

  • @subhanupokhrel6603
    @subhanupokhrel6603 5 лет назад +3

    के हो यो येसरी मान्छे लाइ रुवाउन पाइदैन है मनोज गजुरेल sir आज बाट respect हजुर माथी निकै बढेको छ ।

  • @astrowealth3776
    @astrowealth3776 5 лет назад +4

    सारै छाेयाे। मन राेयाे। अासु झरे। के भनम। शब्द छैन। सलाम छ।

  • @sitamalla9907
    @sitamalla9907 5 лет назад +1

    दाजु निकै मार्मिक मनै छोयो धेरैधेरै धन्यवाद।

  • @duganaa7315
    @duganaa7315 5 лет назад +2

    मनोज गरुजेल सरको भावना वा यथार्ता सुन्दा मेरो अँखामा आसु थाहै नापाई बगेछ,,हजुरलाई सम्मान छ🙏🙏🙏🙏।।। सच्चिकै बाबा कति माहान हुनु हुन्छ।।। धन्यवाद ।।।

  • @gsp8642
    @gsp8642 5 лет назад +2

    यो कहानी मेरो जीवन संग मेल खायो आँखा बाट आँशु आयो।😭😭😭😭

  • @sumanchaulagain3589
    @sumanchaulagain3589 5 лет назад +4

    कति हृदयस्पर्शी भनाई दाजुको यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिन मद्दत गर्दछ ।

  • @GowinDhimal
    @GowinDhimal 5 лет назад +49

    वाह, मीठो अनि मर्मस्पर्शी कथा अनि व्यथा ✋👉️😍🇳🇵🤭😒😎💘

  • @durgapaudel991
    @durgapaudel991 2 года назад

    शब्द शब्द मा हृदयविदारक छन ज ज सको पिता हूनू हुन्छ वहाँ लाई त के थाहा
    बाबा को अभाव नहुने लाई हृदयविदारक छ

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 4 года назад +5

    म निष्बद भए एकाग्र भए म टोलाए म हराए बा को समझनाले आत्मा को मूल फुटेर आँखा मा पानी बगाए । सूसकेरा संगै बा लाई फेरी आफै भित्र पाएँ।
    पिङकी गूरुङ

  • @MoonChamling
    @MoonChamling 5 лет назад +38

    सुहाउछ! सुहाउनेलाई जेमा नि सुहाउछ
    सोच्या थियो कसैले सधै हसाउन्ले यसरी रुहाउछ ??😪😪

  • @raijun9853
    @raijun9853 5 лет назад +2

    साच्चै मुटु छुने प्रस्तुति सलाम मनोज जि।

  • @meone4705
    @meone4705 5 лет назад

    कति मिठो शैली अनि शब्द । बारम्बार दोहोराएर सुने। मनोज दाई यस्ता लेख पढ्न अनि सुन्न फेरि पनि पाइयोस्।

  • @DURGABC
    @DURGABC 5 лет назад +5

    सधैं हंसाउने मान्छेले आज एक छिन घोरिएर सोचेर कता कता अन्तर मन भित्रको गाउँ अनि बालापनमा पुर्यानु भो अनि तप्प तप्प आँसु झर्यो मनोज दाइ ।।

  • @pallabidhakal2974
    @pallabidhakal2974 5 лет назад +1

    धेरै पटक सुनी सके तर पनि सुनु सुनु लाग्छ जति सुन्छु उति मन आनन्दीत भएर आउँछ मनभित्रै बाट बुझे जस्तो लाग्छ बुबा को माया😍😍

  • @bhaibibek
    @bhaibibek 5 лет назад +16

    हृदय स्पर्सि र सत्यता भरिएका भोगाईहरू। कहिले हसाउँछन् कहिले रूवाउछन्।

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 9 месяцев назад

    अति मार्मिक!
    सदैब जय होस् मन‍ोज सरको!

  • @vlogersaney1852
    @vlogersaney1852 6 месяцев назад

    दाजु तपाई को एक एक शब्द ले मेरो मन रुवाई दियो 😢

  • @bishalbishokarma3655
    @bishalbishokarma3655 2 года назад

    मलाइ यो कार्यक्रम हेर्दा अति मन छोयो । अति राम्रो कलाकार हो मनोज दाजु। मलाई त पुरै जीवन काहानी सुने जस्तो लाग्यो दाइको जिबनी पढ्ने रहर छ। सम्मान छ यो प्रस्तुतिलाइ🙏🙏🙏🙏

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 5 лет назад

    सारै मनछोयो हजुर को मनको पिडा वेदना एक कबिताको माध्यमबाट प्रस्तुत गर्नु भयो

  • @satyakhadka3035
    @satyakhadka3035 5 лет назад +88

    चित्र बहादुर केसि र नारायण काजी श्रेष्ठ बाएक सबै नेता आफनै तालमा छन् ।

    • @kamalgyawali680
      @kamalgyawali680 4 года назад

      Satya khadka नबुझेर होला

    • @kanchhakazi949
      @kanchhakazi949 2 года назад

      ​@@kamalgyawali680 commission ko ho ki

  • @surajmahat6246
    @surajmahat6246 4 года назад

    सधैं हसाउने मनिसले पनि आज रुहाय।।।।। सायद सधैं अरुलाइ हसाउने मनिसले नै धेरै पिडा लुकाएको हुने रहेछन।।।

  • @laxmanthapa2041
    @laxmanthapa2041 4 года назад

    मर्म स्पर्शी ,भाब बिहल बनायो, वा मनोज दाइ।

  • @sumanrai1900
    @sumanrai1900 5 лет назад

    दाजुको शुद्द नेपालि शब्दले मलाइ जहिलै आकर्शित गर्दछ्। कति ओज पुर्ण शब्दहरु! हृदय बाटै ओठको कम्पन द्वारा प्रश्फुटित

  • @birmantamang4619
    @birmantamang4619 2 года назад +2

    नमन गरे हजुरकाे कलकारिताकाे , म हजुर काे डाईहाट फ्यान हुँ सर , जनकपु धाम बर्दिबास

  • @balkarki7437
    @balkarki7437 5 лет назад +2

    लेख असाध्यै राम्रे लाग्यो ,प्रत्येक शब्दले मन छुयो ...धन्यबाद

    • @naamchhaina4863
      @naamchhaina4863 4 года назад

      लेख हैन उहाको आफ्नो कहानी हो।।

  • @shankarmahat508
    @shankarmahat508 5 лет назад +11

    सदै पेट मिची मिची हसाउने मान्छे ले कति सारो आँसु बगाइ दिनु भयो 😥😥😥🙏🙏🙏🙏🙏🙏

  • @kktamumaila1849
    @kktamumaila1849 5 лет назад

    Salute to मनोज जी तपाई को baa शब्द को अर्थ भंडा वाचन शेलि अति sunder

  • @swastikathapaliya7759
    @swastikathapaliya7759 4 года назад

    हासो पछाडी को दुख कोसले देखेको हुन्छ ❤️❤️सारै मन छोयो ❤️

  • @thebrave2752
    @thebrave2752 5 лет назад

    येति मिठो अनि मुतु नै कतक्क छुने शब्द हरु सुन्न पाउदा आफुलाइ भाग्यमानी थानेको छु धन्यवाद मनोज सर🙏🙏🙏

  • @rabinbhattofficial1316
    @rabinbhattofficial1316 5 лет назад +32

    दाई सधैं हँसाउने आज लास्टै रुवाइदिनु भो thanks a lot दाई

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 лет назад +5

    गजुरेल सर को डाइरेक्सन चेन्ज भएछ को कसो ? जे होस आज को एपिसोड एकदमै उपदेश मुलक छ ! हाम्रो मुटु छोएको छ ! धन्यबाद मनोज सर !

    • @sapanabhandari2944
      @sapanabhandari2944 5 лет назад +1

      मनोज गजुरेल दाईको भनाईले मेरो मन सारै भावुक भयो बिगत लाई संम्झे अतीत लाई बिर्से हजुर सारै राम्रो कुरा गर्नु भयो

  • @bikashadhikari8278
    @bikashadhikari8278 5 лет назад

    साचै मनाेज दाइ मर्मस्पर्शी छन हजुरका ब्यथन र कथन हरेक मानिसमा यस्ता कथन हुन्छन तर मात्र फरक यति छ अरुले ब्यवास्ता गर्छन् त कोहि सच्चा मातृपित्रि भाब सम्मान भएकाले सारा लाई अाफ्ना र अाफ्नाको महत्व बुझाउछन

  • @BishnuMagar-de9ec
    @BishnuMagar-de9ec 5 лет назад +51

    One of da most talented artist of our country
    Proud of u🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sureshgajurel8678
    @sureshgajurel8678 5 лет назад +13

    Wow dai...I am literally crying. You are a gem. You made entire nepali proud. Love you endlessly.😍

  • @Himalayan_Top_Trekking_Nepal
    @Himalayan_Top_Trekking_Nepal 5 лет назад +1

    OMG. really heart touching word..
    Salaam chha....Manoj gajurel

  • @nareshthapa5309
    @nareshthapa5309 5 лет назад

    मनोज गुरु हजुर जस्तो माहान हास्य कलाकार ले आज यो आभागी छोरो को मन मा उर्जा को जोति दियर आँसु को खोलो बगायर सचेत गरायको छ! सलाम छ! गुरु हजुर लाई !!

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 2 года назад

    साह्रै मर्मस्पर्शी र हार्द्र “बा पुराण र “ विधवा आमाको अभिव्यक्ति ।” पितृत्व -मातृत्वहरूको अद्भूत ऊर्जाशील अभिव्यक्तिलाई प्रस्तुत गर्नुहुने मनोज गजुरेलजीलाई हार्दिक धन्यवाद एवम् अनन्त अनन्त मॅगलमय शुभकामना ! 🙏🏼👌👍🌹🌺🎊🎉

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 5 лет назад +5

    मेरो नि मन नै त हो नभक्कानिएर रहनसकेन ।।#Respect_to_you Gajurel Dai💕💕💕

  • @savitrisharma3334
    @savitrisharma3334 Год назад

    प्रत्येक शब्द हरू ले मन छोयो 🙏🙏🙏❤❤

  • @gaurikhadka366
    @gaurikhadka366 2 года назад

    मनोज गजुरेलका हरेक सब्दहरुले उर्जा र सन्देस दिन्छ्न सलाम छ नेपाल आमाको छोरालाई

  • @KrishnaSharma-mh1ji
    @KrishnaSharma-mh1ji 3 года назад

    हरेक शब्द ले मन छुयाे ।

  • @sumankhadka2688
    @sumankhadka2688 3 года назад

    आह कति मीठो शब्दहरु भात त पोखिगयो जाबो माडको के काम

  • @aavash_Gorkhali
    @aavash_Gorkhali 4 года назад

    सधैं हासाईरहने डाम्ना ले आज रुवाएरै छाड्यो....😢

  • @physiomuku
    @physiomuku 5 лет назад

    Sabda haru yeti marmik lagyo ki afno diary kholera nilo masi le yi sabda afno diary ma korna badhye vaye.. Thank You Manoj Gajurel Sir

  • @ganeshshrestha6912
    @ganeshshrestha6912 5 лет назад +2

    कस्तो मनमा बाको याद आयो 😭
    यो मनोज दाइको मन त कति दरो रैछ धन्न बेलैमा पगल्नी बुडि छोडेर राम्रो काम गर्नु भएछ दाजु । तपाइँको मन लाई माने 🙏🙏🙏🙏

  • @rajnikc3907
    @rajnikc3907 2 года назад

    सब्द तेतिकै राम्रो बचन सैली पनि उत्कृष्ट मलाई त उपन्यास सुन्य जस्तो लाग्यो

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 5 лет назад

    मन छुने कथा , सधैं हसाउने ले आज रुवाउनु भयो

  • @nirajangautam4456
    @nirajangautam4456 5 лет назад

    मनाेज दाइ ब्रमकुमारि ईश्वरीय बिश्वबिद्धालय ले भन्नखाेजेकाे कुरा र तपाईं ले भन्नखाेज्नुभयकाे कुरा 100% मिल्छ मेराे तर्फबाट हजुरलाई ॐ शान्ति दाजु सत्यम शिबम सुन्दरम

  • @jayantsinghbhat6156
    @jayantsinghbhat6156 5 лет назад +1

    सँधै हँसाउने मनाेज दाई‌ले जिवनमा आज धरधरी रुवायो 🤔😱😢😢😢

  • @Bharat12331
    @Bharat12331 5 лет назад

    मेरो बुवा नी हुनु हुन्न यो दुनियाँमा । सुन्दा आँसु झर्यो आँखा बाट। मनोज गजुरेल महान ब्यक्ति हुनु हुन्छ ।

  • @lilabahadurchhetri3758
    @lilabahadurchhetri3758 2 года назад

    ह्रदयस्पर्शी शब्दहरू,सुनिरहुँ लाग्ने।बधाई।

  • @rayegaming2033
    @rayegaming2033 5 лет назад +1

    🙏🙏🙏🙏Tapaii jasto maha gyani ko Janma aaba huna garo xa manoj sir❤❤

  • @sagarghimire1174
    @sagarghimire1174 5 лет назад +7

    Thank you for sharing your stories. You had have lots of pain in life, still you are highly motivated.Great dai.

  • @maleklink6910
    @maleklink6910 2 года назад

    म भाबुक सारै मन मुटु छाेयाे धन्यवाद 🙏😭😭😭😭😭😭

  • @bikashgautam2655
    @bikashgautam2655 5 лет назад +37

    निस्वार्थ माया गर्ने एक माहान पात्र हुन् "आमा"❤️❤️ "बुबा " 🙏🙏

  • @srijanasodari6854
    @srijanasodari6854 5 лет назад

    सारै मर्म स्पर्सी बा कथा । हजुरको कथा सुनेर आफ्नो बाल्यकाल याद आयो। कहिले काही बा.. हुदा हुँदै पनि बा..नभयको अनुभुती हुन्थ्यो । सन्सारको सबै भन्दा अभागी आफु लाग्थ्यो । अरुको बुवाले उसकी आमालाइ उपाहार ल्याइदिदा उसको भाइ बहिनी दाजु दिदि को लागी दसौंमा नाना ल्याइदिदा उ पनि आफ्नो नाना देखाउन साथीहरुलाई हातमा चकलेट लियर यि म सङ कति धेरै चक्लेट छ आउ मैले भनेको मान भन्दै फुर्ती देखाउदा आफु भने चकलेट पनि नखाइ दगुर्दै आमा नजिक पुगेर आमा हाम्रो बा... नाना लियर कैले आउनुहुन्छ ? भन्न खोज्दा खोज्दै आफुलाइ टक्क रोख्छु। अनि आमा सङै चक्लेट किन्न अनुरोध गर्न मन लाग्छ त्यत्तिकैमा आमा ले कुखुरा बेचेर दुध घ्यु बेचेर बाेडिङ् स्कुलको फिस तिर्न पैसा जम्मा गरि बचत गर्नु भको पैसा सम्झिन्छु अनि आफ्नो सबै इछ्या मारेर आमा को काखमा लुटुपुटु हुन्छु म। बा... फर्किने आशमा 😢😢 । बा ..आउनुहुन्छ धेरै बर्ष पछि। म भने अब साथीहरुलाइ मेरो बा... आउनु भो भनेर भन्छु सोचेको थिए। तर हाम्रो बा..त रित्तो हात आउनु भएछ । उहाँले न त हामिलाइ नाना ल्याउनु भो न त चक्लेट न त आमालाइ केहि न त बजैलाइ कुनै उपाहार । फेरि आफुलाइ सकारात्मक बनाए । बा...आउनु भयो । यो नै ठुलो खुसी हो । उहा भयर हामी सबै भएको हो उहा बिना हाम्रो अस्तित्व नै हुदैन थ्यो । आज कुसे औसि बा...को मुख हेर्ने दिन बा प्रती नमन छ । बा..हामी देखी टाढा हुदा पनि हामिलाइ बा..को कमि कहिले हुनदिनुभएन मेरो आमा साचै महान हुनुहुन्छ आमा प्रती कृतज्ञ छु । हृदय आत्मा देखी नमन छ आमा ।

  • @djrai2539
    @djrai2539 5 лет назад +8

    आज मनोज बोल्नुभको छैन उहाको आत्मा हृदय बोलेको छ उहाको जिउदो कथा बोलेको छ

  • @rajibtamang2329
    @rajibtamang2329 5 лет назад +29

    Every word toched my heart, i cant believe sir, you have that much pain inside you,
    Stay safe stay blessed

    • @pabitratimsina9432
      @pabitratimsina9432 4 года назад +2

      सँधै हसाउने अग्रज कलाकार हरुकाे व्वाङ्गेले अाज रुवायाे। अग्रवातिहरुमा मेराे शुभकामना ।👍️👍️🙏

  • @ljs333
    @ljs333 5 лет назад +1

    Prachanda ra laal baabuko anuhaar hernu napareko bhaye sajilai aansu aauthyo mero ta. Tapai mahan hunuhunxa Manoj ji mero salute xa.

  • @sukrattamang8960
    @sukrattamang8960 5 лет назад

    Dherai ramro Aaja Bihana yo baachan Sunda aakha rasayo bubako samjana aayo thanks for the great speech about Baa.sadhai hasaunu hunthyo aaja ruwaunu bhayo .tara pani thanks 🙏

  • @sonugurung9942
    @sonugurung9942 4 года назад

    हजुर को यी शब्द ले सारै मन छोयो सर 🙂
    धेरै माया❤️

  • @santoshbhandari815
    @santoshbhandari815 5 лет назад

    सारै मन छोयो दाजु ....... हजुर लाई उच्च सम्मान 👏 👏 👏

  • @tejasdahal6007
    @tejasdahal6007 Год назад

    Salam chha Manoj gajurial sirlai,sarai bhabuk bane ma,ankhama Aansu bhariye anayasai,sadhai hasaune manisle aja ruwayo malai,ma udalguri Assam India bat ho feri pani ekbar salam kalakar ji lai.

  • @binodshrestha7636
    @binodshrestha7636 2 года назад +9

    आमा हेर्य पछी बा हेर्न आएको म

  • @kalpanasunuwar4277
    @kalpanasunuwar4277 5 лет назад +21

    जति नै comedy गरे पनि भित्री कथा मर्मस्पर्शी होदोरहेछ मनै भक्कानियो 😥😢😢😢😭 माहन मानव गजुरेल सर लाई सलाम🤚🙏🙏🙏

    • @prakashbhandai1028
      @prakashbhandai1028 5 лет назад

      येस्तो प्रतिभा अचम्मै विलक्षण प्रतिभाका प्रतिमुर्ति मनोज

  • @laxmanbhandari4631
    @laxmanbhandari4631 5 лет назад +5

    Outstanding Novel Manoj Daju..💕💕💕❤️❤️❤️❤️

  • @santoshbloneadventures6496
    @santoshbloneadventures6496 4 года назад

    तपाइको यो हरेक शब्द ले मेरो मन धेरै भारी भो दाइ

  • @rishiguru2049
    @rishiguru2049 5 лет назад +30

    कमेन्टका लागि शब्द अाएनन् बा! शब्दै काफी

  • @kabirajghartimagar5956
    @kabirajghartimagar5956 5 лет назад

    सारै मन छोयो यो कथाले

  • @rajibtamang2329
    @rajibtamang2329 4 года назад

    थाहा छैन कति पटक हेरे होला,
    मनोज सर तपाई महान हुनु हुन्छ तपाइको विचार महान छन्

  • @suntayonzan2678
    @suntayonzan2678 5 лет назад +2

    वास्तवमै धेरै थोरै हामी सबैको कथा हो यो...

  • @KML7B
    @KML7B 5 лет назад

    अत्यन्तै महत्वपूर्ण कुरा सिकाउनु भयो।हजुरले😍😭😭😭मनोज सर सलाम छ हजुरलाई 🙏🙏

  • @subbeygaming6890
    @subbeygaming6890 5 лет назад

    यो भिडियो हेरे पछि त आँखा रसाये अनि आँसु झर्यो अनि बाबु आमा को धेरै याद आयो।
    बाबू आमा लाई भेट्न कति धेरै मन लागेको छ।।

  • @बिबसगाउले
    @बिबसगाउले 5 лет назад

    सारै मन छाेयाे मेराे अाखाकाे डिलबाट अाशुका थाेपाहरू बर्र बर्र गर्दै बर्सिना थाले ।।।