मनोज गजुरेलले रुवाए प्रचण्डलाई:इमानसिंहको भेषमा प्रचण्डको अघि पुग्दा खैलाबैला

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2023
  • मनोज गजुरेलले रुवाए प्रचण्डलाई:इमानसिंहको भेषमा प्रचण्डको अघि पुग्दा खैलाबैला #manojgajurel #comedy
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►RUclips: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

Комментарии • 481

  • @hulaksanchar
    @hulaksanchar  6 месяцев назад +87

    मनोज गजुरेलले रुवाए प्रचण्डलाई: इमानसिंहको भेषमा प्रचण्डको अघि पुग्दा खैलाबैला ruclips.net/video/co7Bjq6zcNY/видео.html

    • @rajkumarshresrha2375
      @rajkumarshresrha2375 6 месяцев назад

      ❤❤🙏🙏🙏

    • @Samipful
      @Samipful 6 месяцев назад +1

      कति चोटिलो प्रस्तुति

    • @user-oi9uu8is3d
      @user-oi9uu8is3d 6 месяцев назад +2

      कलाकार मनोज गजुरेलको प्रस्तुति सधैं झै सान्दर्भिक र चोटिलो छ। धन्यवाद छ।
      तर के गर्नु? हाम्रो विडम्बना दुर्भाग्य यस्तै छ, देख्न सुन्न र समाधान गर्ने जिम्मेवार व्यक्तिहरु कालो चश्मामा कानमा ईएरफोन ठुसेर अफ्ना र झोलेहरुका बिच मस्त आराममा छन। सांच्चै यो देशलाई श्राप नै परेको यथार्थ नै रहेछ कि क्या हो?
      नेपाल सरकारलाई मन बचनले आदर सत्कार गर्दा गर्दै पनि आज मन नलागी नलागी पाजी सरकार भन्न बाध्य बनाईएकोछ। बाध्य भएकोछु।
      पाजी कसलाई भनिन्छ थाह नै होला।
      यो त एउटा ईमान सिहको भोगाई मात्र भयो। तर, यो र यस्तै मिल्दाजुल्दा घटनाहरुबाट पिल्सिएका परिवारहरु यो देशमा हजारौं लाखौं छन।
      खै त जनताको सरकार बनेर जनताको घाउमा मलम पट्टि लगाउन सकेको?
      के भनेर सत्ताको लागि हजारौंलाई बलिदान हुन बाध्य पारियो? कतिको अनाहकमा ज्यान लियौ? सम्झना छ?
      खै कालापानी र छङ्ग्रुका जनताको आवाज सुनेको? राजधानीमा कालापानी भनेर चिच्याएर एक थान चुच्चे नक्सा छप्दैमा देश बन्दैन हजुर?
      देश र देशको सिमानाको परिभाषा के हो? देशको नागरिक हुनमा कसरी गर्व गर्ने?
      आज पनि सत्ताधारीहरुले नागरिकलाई रैती नै बनाई रहेकाछन। सत्ताधारीहरुको भलाईको लागि कर तिर्नु बाहेक यो देशको नागरिकले देशको नागरिक हुनुमा गर्व गर्ने विषय के नै छ र?
      खै त दिनहुं विमानस्थलमा देखिने पारिवारिक पिडा रुवाबासी कम गर्न सकेको ?
      प्रत्येक महिन रेमिट्यान्स वृद्धि भएको समाचार छाप्नु गणतन्त्र हो?
      विषय अनगिन्ती छन।

    • @user-lx5cb7mz9c
      @user-lx5cb7mz9c 6 месяцев назад +1

      कस्तो राम्रोसँग मिलाएर प्रचण्डले गरेको जिन्दगीभर काहानिलाई इमानसिङ नामबाट प्रष्ट भयो?😢❤😂जय मनोज गजुरेल सर?🇳🇵🙏♥️♥️♥️♥️♥️

    • @BhubanUpadhyaya-op9xn
      @BhubanUpadhyaya-op9xn 26 дней назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Prakash30203
    @Prakash30203 6 месяцев назад +138

    15 मिनेट गयको थाहै भएन 😭😭😭😭🙏 सब्द मन पर्ने यता लाईक गरुम है

  • @narendra_vlogs917
    @narendra_vlogs917 6 месяцев назад +65

    यस्तो महान कलाकार हाम्रो आदरणीय मनोज सरलाई करोडौं सलाम छ ।

    • @bhubankumaroli2928
      @bhubankumaroli2928 6 месяцев назад +1

      Utkista abhinaya aadharniya manoj sirlai karodau salam x

  • @debendrabasnet3095
    @debendrabasnet3095 6 месяцев назад +123

    साचिकै भाबिदेन्मा कलाकर नेपालमा कोथियो भन्दा शिङ्गो बिस्वले नेपाली मनोज गजुरेलको नाम लिनेछ धन्यवाद मनोज सर तपाइलाइ

  • @Himali_bhotu
    @Himali_bhotu 6 месяцев назад +28

    गजुरेललाई माया गर्ने को को हुनु हुन्छ❤❤❤❤❤

  • @Est359
    @Est359 6 месяцев назад +78

    आसु आयो यार मनोज गजुरेल हाम्रो नेपालको कलाकार हो भनेर गर्व लाग्छ।

  • @puspjoshi4415
    @puspjoshi4415 6 месяцев назад +91

    सच्चा महान कलाकार मनोज गजुरेललाई हार्दिक नमन

    • @khimrajsetimer
      @khimrajsetimer 6 месяцев назад

      जति सुने पनी अगाएन सलाम छ हजुर्लाइ मनूज गाजुरेल जि 😂😂😂

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 6 месяцев назад +57

    कान नसुन्ने आखाॅ नदेख्ने सराकारलाई यस सत्य कथाले के फरक पर्छ र?

  • @Rbn33
    @Rbn33 6 месяцев назад +74

    कलाकारिताको बादसाह हुनुहुन्छ मजोज गजुरेल!

  • @kabitastha6247
    @kabitastha6247 6 месяцев назад +21

    परमात्मा एउटै हो गजुरेल तपाईंको कला सधैं अजम्बरी रहनेछ

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 6 месяцев назад +34

    कति मीठो प्रस्तुति, जय गजुरियल डट कम

  • @RudraParajuli333
    @RudraParajuli333 6 месяцев назад +35

    मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मनोज गजुरेल हास्यब्यांग्य क्षेत्रका बादशाह🙏🙏🙏🙏🙏🙏🙏

  • @samirtamang3296
    @samirtamang3296 6 месяцев назад +24

    धेरै चोटिला शब्दको मिस्रण बाट नेपालको बर्तमान समयको सामाजिक आर्थिक तथा राजनैतिक अवस्था लाई सम्पुर्ण नेपालीहरुको मनका कुरा तपाईंले आफ्नो कलाबाट प्रेरित गरिदिएको छ । हृदय देखि धन्यवाद लोकप्रिय कलाकार मनोज गजुरेल

    • @grpnepal
      @grpnepal Месяц назад

      फेरि पनि बाहुनलाई तथानाम गाली गजोल गर्न छोडनु हुन्न त ! बैनी !

  • @karnakhatri8001
    @karnakhatri8001 6 месяцев назад +18

    मनोज सर हजुर साचिकै वास्तविक कलाकार हुनुन्छ salute sir 👍️🌹🙏🌺🙏🌷

  • @bhimsenbm3004
    @bhimsenbm3004 6 месяцев назад +12

    समाजको यथार्थ कथा। शुरु देखि अन्तिम सम्म कतै पनि नरोकी भावुक भएर हेरिरहें सुनिरहें। ।। कति सराहनीय कार्य। साध्य छैन वयान गरेर।।
    目❤❤❤

  • @user-td4ye3mb9s
    @user-td4ye3mb9s 6 месяцев назад +11

    क्यारिकेचर master मनोज गजुरेल 😮

  • @surajtamang338
    @surajtamang338 6 месяцев назад +10

    प्रच्नड हैन यो कुरा सुन्दा सच्चा नेपालिको आखामा आसुको भल बग्छ😢😢😢

  • @batalabharat968
    @batalabharat968 6 месяцев назад +4

    सर मलाई त कालले पनि पत्याएन निकै मार्मिक शब्द ,,मन छोयो

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 месяцев назад +8

    सारै मार्मिक मन छोयो ❤❤❤❤😊

  • @dilabasnet5185
    @dilabasnet5185 6 месяцев назад +9

    गजुरेल एस्ता शब्द कहाँबाट आउँछ सलाम छ

  • @NirajKhadka-me8pb
    @NirajKhadka-me8pb 6 месяцев назад +10

    मनोज दाइ बहुमुखी पर्तिभा।

  • @surendrabahadurjagari6104
    @surendrabahadurjagari6104 6 месяцев назад +10

    धेरै सरानिय छ मनाेज सर धेरै धेरै सम्मान छ🙏🙏❤️🙏🙏

  • @rajendraprasadtimalsina593
    @rajendraprasadtimalsina593 6 месяцев назад +52

    कलाकार मनोज गजुरेललाई सलाम !!!❤❤❤

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 6 месяцев назад +5

    स्यालुट र उच्च सम्मान बाहेक दिने मसग केहिछैन मनोज सर तपाइँको सधैँ जय होस।

  • @user-vu7sc2su7e
    @user-vu7sc2su7e 6 месяцев назад +13

    कसम लेखनको लागि कुनै सब्द भेटिन 😢😢😢

  • @mohansinghlamtari76
    @mohansinghlamtari76 6 месяцев назад +8

    अति उत्तम मनमा गढेर आयो ।❤

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 6 месяцев назад +7

    नाम त मनोज गजुरेल अब यो नाम ले पछि पनि अमर राख्नेछ । यो नामै काफि छ मनोज गजुरेल । ❤

  • @madanbasnet4980
    @madanbasnet4980 6 месяцев назад +5

    🙏🙏🙏💅😂😂अत्ति मार्मिक कुरा गर्नु भो मनोज गजुरेलले।हाम्रो देशका नेताहरुलाई भनिएको र अर्ति उपदेश र ब्याङ्गे भो हाम्रो देशका नलाएक को लागि गरिएको छ बधाईछ हजुरलाई।।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 6 месяцев назад +17

    मनाेज सर देशकाे गहनामात्र हाेईन परिवर्तन भुमिकार पनि हुनुहुन्छ

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 8 дней назад

    कलाकार गजुरेल सरलाई ह्रदयदेखी सलाम सम्मान छ ।नेपालीहरुकाे बास्तविक ब्यथाकथालाई बास्तविक यथार्थ धरातलमा चित्तण गरी अाफ्नैकलारगलाद्धारा वास्तविक भयगरेका कुधर्म कुबेभार बाट याेदेशका निमुखा गरीबी जनताकाे निम्ती जाे दुख्ख कस्ट भाेग्न बाध्य भएका जनता प्रति जाे सत

  • @govindabohara-xx6fl
    @govindabohara-xx6fl 6 месяцев назад +4

    यो एउटा ईमान सिङको कथा मात्रै न भै सारा नेपाली गरिब को अबस्था यस्तै छ म महिनाको 60 हजार कमाउदा पनि साहुको रिन र घरको परिस्थिती ले गर्दा थाहा छैन म कुन दिन डिप्रेसन को सिकार हुन्छु यो सब हुनुको म एक जना कमाउने 5/6 जना बसेर खाने त्यसैले सरकार नेपाली लाई देश मै रोजगारिको ब्यबस्था गर नत्र सबैको हालत ईमान सिङको जस्तै हुन्छ

  • @jivanthapa4651
    @jivanthapa4651 6 месяцев назад +9

    कलाकार को बादशाह भनेर चिनिने गर्दछन् 🎉🎉❤❤❤❤ मनोज गजुरेल

  • @premudas8266
    @premudas8266 6 месяцев назад +7

    सहि लाग्यो मानब को बेथा कस्ले बुझछ सरकार फिल्म को naatak हो

  • @HarishDhamivlog
    @HarishDhamivlog 6 месяцев назад +4

    इ नेपाली नेता हरु लाई जुन सुकै बिधा बाट बुझाउन खोजेनी इन ले त्यो कथा भित्र को भावुक पिडादायी सब बुझ्दैन😢 मनोज जि सेलुट छ वा हकिकत छ यो क्था हामी नेपाली को जुनि बिदेश नै हुनि😢

  • @laxmidulal5957
    @laxmidulal5957 6 месяцев назад +11

    यथार्थ साहित्य कति मीठो हुन्छ

  • @mohanskoti2910
    @mohanskoti2910 6 месяцев назад +29

    मनोज मामा कलाकार को पनि महान कलाकार सलाम छ

  • @jayjaynepal9734
    @jayjaynepal9734 6 месяцев назад +11

    आहा कति राम्रो सृजना प्रस्तुति मनोज गजुरेल एक सच्चा देशको नामुद कलाकार ❣सम्मान

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 6 месяцев назад +5

    सबै कुराको ज्ञाता गजुरियल डटकम❤❤❤

  • @manjupoudel6347
    @manjupoudel6347 6 месяцев назад +22

    What an artist Manoji 🫡

  • @sanjayagurung9920
    @sanjayagurung9920 6 месяцев назад +5

    sir मेरो मन छोयो मैले धेरै पटक सुने प्रत्येक शब्दमा आसु झ्र्यो हो यो समाज यो दुनिया यस्तै छ।।😢😢

  • @user-cc5xo7rp6b
    @user-cc5xo7rp6b 6 месяцев назад +11

    अति नै मार्मिक रचना अनि सम्मान छ प्रस्तोता मनोज गजुरेल सर लाई

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 2 месяца назад +1

    कति हृदय छुने हामी नेपालीले भोगेको यथार्थ चित्रण, विश्वले चिन्ने एक माहान कलाकारको प्रस्तुती जय होस हजुर

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 6 месяцев назад +7

    हैट मन छाेयाे😭🤟🤟

    • @hulaksanchar
      @hulaksanchar  6 месяцев назад

      thank you plz watch full video

  • @kamaladhakal4657
    @kamaladhakal4657 6 месяцев назад +13

    सलाम छ 🎉कलाकार मनोज गजुरेललाई 🎉🎉

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 6 месяцев назад +5

    कलाकारकाे पनि कलाकार बादशाह, नेपाली सबै कलाकार मनाेज जस्तै हाेउन❤❤❤

  • @bhabukpanthi45
    @bhabukpanthi45 6 месяцев назад +7

    मनोज सरको यो प्रस्तुतिले यी चोर नेताको दिमाग मा अलिकती भयपनी घुसेपनी अलि कति राहत मिल्थेयोकि

  • @mohanbaniya6060
    @mohanbaniya6060 6 месяцев назад +7

    मन छोयो ❤❤❤❤🎉🎉🎉

  • @phomorokunabhag5376
    @phomorokunabhag5376 6 месяцев назад +2

    कति रुवाउछौ हौ तिमिले पनि मनोजे। देश छोडेर कमारो बन्न बाध्य र निर्णय गरेको म जिबनको १९ बर्ष रोइसकेको मलाई कहिले आमा बनेर रुवाउछौ। कहिले बा बनेर रुवाउछौ त कहिले इमाने बनेर रुवाउछौ। भो तपाइको काम हसाउने हो हसाउने प्रयत्न गर्नुहोस। तर यसरी एकान्तमा चित्त फाटेर नरुवाउनुस कृपया । 🙏🙏🙏

  • @chandraneupane1556
    @chandraneupane1556 6 месяцев назад +19

    प्रचण्डले सुनेको जस्तै छैन। खै एस्तो सुन्दा त छट्पटिएछ प्रचण्ड

    • @pabanbogati432
      @pabanbogati432 2 месяца назад

      ta sunna muji khate arulai k vanxas

  • @romankedem6396
    @romankedem6396 6 месяцев назад +8

    Truth and realistic story of some one. So beautiful presentation Manoj sir. Salute chha

  • @bharatbhandari6493
    @bharatbhandari6493 6 месяцев назад

    सलाम मनोज जि ।बुझने लाई यती काफी छ बुझपचाउने लाइ टाउको माथी जातो झुन्डिएको छ।सभ्य भासा मा व्यंग्य हान्नुभयको मा धन्यबाद।

  • @ranjeetraksay3980
    @ranjeetraksay3980 6 месяцев назад +3

    गाली आए पनि इन्द्र अघि sorgako बयान र यो आतंककारी को अघि मान्छे बयान गर्नु भनेको मरुभूमि नुन खोज्नु जस्तै हो आफ्नो परिवार लागि गरीब छोराछोरी मर्नेलाई जति जे गरे पनि फरक पर्दैन हो😢😢

  • @balarambhuju3215
    @balarambhuju3215 6 месяцев назад +1

    स्वघोषित प्रचण्डले नेपाली जनताहरुलाई जनता जनता बिच लडाएर नक्कली जनयुद्ध गरेर नक्कली गणतन्त्र लुटेराहरूको तंन्त्रमा परिणत भएकोले यस प्रकार कथा तयार भएको हो।
    आखिरमा नेपाली जनताहरुलाई उ न उ हात भरि..... च्छि मात्र अहिले।

  • @Pradiumna
    @Pradiumna 6 месяцев назад +8

    Amazing act and very powerful 🙏🏽🙏🏽

  • @jhalakthapa7832
    @jhalakthapa7832 6 месяцев назад +11

    साच्चिकै हृदयको कलाकार

  • @IncognitoVisions
    @IncognitoVisions 6 месяцев назад +3

    swornim anubhav ma uha ko barema suneko thiye asti

  • @jamunasharma6398
    @jamunasharma6398 6 месяцев назад +2

    कस्तो लाग्छ हजूर हरुलाई मलाई लाग्छ यो आफ्नै जीवन कहानी मा ब्यङग्य सहि छ👍️👍️👍️👍️👍️👍️

  • @ramjibagale9014
    @ramjibagale9014 6 месяцев назад +12

    या्े कथा सुनेर के कुनै सरकार मा हुनेहरूकाे मनमालागन सकला मलाईत विश्वास छैन ।

    • @grpnepal
      @grpnepal Месяц назад

      फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाज लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
      🙏 धन्यवाद

  • @dineshdahal9299
    @dineshdahal9299 6 месяцев назад +19

    १७ हजार निर्दोष जनताकाइ मारेर सत्ता पुगेको हत्यारालाइ के छुन्छ यस्तो व्यथाले।

    • @sangammalla56801
      @sangammalla56801 6 месяцев назад +3

      Tero ama Lai chikeko hola prachanda le Tara yeuta manxhe Pani mareko chaina prachanda le bujis radika baan. Prachanda leader ho ladaku hoina yuddha jitera Pani ladaku samayojan garne bekti prachanda ho tero bau prachanda ho .

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 6 месяцев назад

      सहि हो।

    • @govindanepali6362
      @govindanepali6362 6 месяцев назад

      ​@@sangammalla56801teri ma thasni mula yo po raix prachande ko jhadkelo xoro

  • @khemrajluintel
    @khemrajluintel 6 месяцев назад +6

    आतङ्ककारी कहिल्यै रोला र? गोहीको आँसु बगाइ दिएको होला !

  • @ramesh97183
    @ramesh97183 6 месяцев назад +3

    asti varkhar swornim anubhav ma suneko

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 6 месяцев назад +2

    माँहाँदेव को उत्पती शीबको आत्मा देस र नेपालिको बलिदान पुष्पकमल दाहाल। प्रचण्ड को त्याग ।जाँहाँ त्ययाग हुन्छ त्याँहाँ ईशवर हुन्छ।जे गर्छौ बलिदानि देसको लागि गर।।

  • @mayagautam9093
    @mayagautam9093 6 месяцев назад +2

    अत्यन्त यथार्थतायुक्त याे प्रस्तुति लाग्याे ।
    धन्यवाद छ मनाेज जी लाई ।

  • @prakashpanday3196
    @prakashpanday3196 6 месяцев назад +5

    वाह,मायानाथ वाह ! बेजोड अभिनय र प्रस्तुति 17000 भन्दा धेरै Mcc बराबर 55 अरब सलाम। त्यो देशघाती भालुलाई किन दर्द पुराण सुनाएको हो ?

  • @bishnujnawali9448
    @bishnujnawali9448 6 месяцев назад +7

    यस्ता कुरा यो सरकार कसरी बुझ्छ😢

  • @user-ro1gj9jx8u
    @user-ro1gj9jx8u 2 месяца назад

    मनोजकुमार सर तपाईजस्तो कलाकार लाई सलाम कसरी न गरु मं ।

  • @yogyayogya2002
    @yogyayogya2002 Месяц назад

    मन मुटु रसाउने मार्मिक यथार्थ परक कथाबस्तु पस्कनु भएकोमा सलाम मनोज सर भाउकता फशुप्राणीमा त धेरै माया छ तर मानवमा प्रेम हारउदै गएको छ।

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 6 месяцев назад +15

    He is versatile comedian
    Very talented person ❤

  • @SantoshiRai-tf1rm
    @SantoshiRai-tf1rm 6 месяцев назад +4

    Naman chha manoj sir hajurlai❤❤❤❤

    • @grpnepal
      @grpnepal Месяц назад

      आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! बैनि !
      🙏 धन्यवाद

  • @khimdhami1973
    @khimdhami1973 6 месяцев назад +10

    Great actor sir 🙏🙏❤️❤️🎆🎆🥰🥰👍

  • @maheshshahi4151
    @maheshshahi4151 3 месяца назад +1

    महा कलाकार आदरणिय मनोज गजुरेल प्रति हार्दिक सम्मान

  • @Sayaminimix
    @Sayaminimix 6 месяцев назад +5

    Wow really teach my heart . great my best Manoj gujural

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 месяцев назад +5

    He is versatile comedy great person manoj,,,,gajurel..

  • @rampaudel727
    @rampaudel727 6 месяцев назад

    नमन गर्दछु मनोज सर। यहाँ को यथार्थ चित्रण प्रति। बिभिन्न माध्यमबाट सन्देश दिनु भएको छ तर सत्ता र शक्तिको हुनेहरु कहिल्यै बिउझदैनन्

  • @govindapandey64
    @govindapandey64 6 месяцев назад +15

    श्रीमति ले तेति धेरै तनाव दिदा पनि
    जिवनमा धेरै आरोह अवरोह सहेर पनि नमर्ने मनोजको यो कला ढुंगा फोरेर निस्कने पिपल हो😮

    • @sashankPmgr7269
      @sashankPmgr7269 6 месяцев назад

      Khadi ko tiktok xaada no.1 chakre vanni snga maskidai hindo raixa gajurel ko budi

  • @chetnarayangyawali9567
    @chetnarayangyawali9567 Месяц назад

    कलाकार होस् त गजुरेल जस्तो । कालजयी कलाकार हार्दिक नमन ।

  • @user-fn3hd2tg3i
    @user-fn3hd2tg3i 6 месяцев назад +5

    मन छोयो😂

  • @kalpaadk1604
    @kalpaadk1604 2 месяца назад

    यति खुबी र आँट भएको मानव मेरै देश को एउटा खम्बा जो छ।खोइ के भनूँ यो भन्दा।।यो हाम्रो वास्तविकता बाट पर्छन्दे ले केइ सिकोश

  • @dhiranmagar2909
    @dhiranmagar2909 2 месяца назад

    ❤❤❤❤❤❤❤❤ साच्चै मनै सारै भारि भायाे तर देसकाे हालत यस्तै छ हजाराै मान सिहँ जस्तै गरिबकाे अावाज कस्ले सुन्छर याहा

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 6 месяцев назад

    ईमान सिंग ज्यु को जिबनमा आधारित अति नै उत्कृष्ट सत्य कथामा अधारित मनोज गजुरेल ज्यु ले प्रस्तुत गर्नु भएको
    समय सानदरविकअत्यन्तै मार्मिक हृदयबिदारक जल्दो बल्दो प्रत्यक्छ प्रसारण प्रस्तुति ले हालको नेपालमा भएको मानवतालाई उजागरे को देख्दा र सुन्दा प्रधानमन्त्री
    ज्यु को मन रोयोकी रोएन
    तर सबै नेपाली र संसारमै
    बस्ने नेपालीहरुको मन
    अवस्यै रोएको हुनु पर्छ? 🙏🙏

  • @dhurbakarki1478
    @dhurbakarki1478 6 месяцев назад +6

    He is Great Arctic . Good luck Namaste 🙏

  • @koshrajneupane7335
    @koshrajneupane7335 2 месяца назад

    कति मार्मिक

  • @pramilasunuwar1306
    @pramilasunuwar1306 5 месяцев назад +2

    महान प्रतिभाको धनी मनोज दाइ करोडौ को सलाम तपाईंलाई🙏🙏🙏

    • @grpnepal
      @grpnepal Месяц назад

      ... फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
      🙏 धन्यवाद

  • @shreerajjoshi2855
    @shreerajjoshi2855 6 месяцев назад +3

    नेपाल जिन्दाबाद !!

  • @rammenyangbo9016
    @rammenyangbo9016 2 месяца назад

    Thank you very much Manoj Sir. You are great.

  • @kripaadhikari5628
    @kripaadhikari5628 5 месяцев назад

    जनता बेचेर नेता बनेकालाइ के असर गर्छ र?सुन्दर अभिनय।

  • @surendrakarki4564
    @surendrakarki4564 6 месяцев назад +1

    Salam x Manoj sir hajur ko sabai video haru le hami sabai nepali ko man mutu xunxa.

  • @bijayasubedivictor6396
    @bijayasubedivictor6396 6 месяцев назад +3

    Nisabda kati mitho ethartha ma adharit salute manoj sir 🙏❤❤

  • @SubasRag
    @SubasRag 6 месяцев назад +1

    नेपालको क्यारिकेचर किङ मनोज गजुरेल वाह क्या बात!

  • @diwakarkhanal8159
    @diwakarkhanal8159 Месяц назад

    कानमा तेल हालेर वस्ने नेता हरूलाई जति यस्ता भावुकताले पनि छुदैन अमुल्य गहना मनाेज जी , हामिलाई मात्रै छुन्छ।

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 3 месяца назад

    धोरै धोरै राम्रो कुरा गर्नु भयो हजुरलाई 🌹🌹🌺🙏🙏🙏🙏जय हो श

  • @junitadewan5639
    @junitadewan5639 2 месяца назад +1

    Salute to you sir.
    Reality of the situation of the poor people of the country.
    Excellent expression

    • @grpnepal
      @grpnepal Месяц назад

      आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
      🙏 धन्यवाद

  • @Sambhu.Sasu.tm2
    @Sambhu.Sasu.tm2 6 месяцев назад +1

    ज्यादै राम्रो प्रस्तुति।

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 6 месяцев назад +1

    राम्रो प्रस्तुति हो दाइ को।बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खोइ के खोइ के।आदरणीय दाइ लाई नमन गर्न चाहान्छु।

  • @sitaKhanal-rf8ff
    @sitaKhanal-rf8ff 6 месяцев назад +1

    सारै मन छोयो😢😢😢

  • @Ishworthapa1923
    @Ishworthapa1923 6 месяцев назад +11

    17 हजार निर्दोष मान्छेको ज्यान लिने प्रचण्ड चोरलाइ यो प्रस्तुतिले के नै फरक पर्छ र😢😢

  • @user-pq7su9og5y
    @user-pq7su9og5y 6 месяцев назад +3

    Manoj gajurel is that what Manoj gajurel does.
    I respect Manoj da.

  • @ruplallama2139
    @ruplallama2139 6 месяцев назад +4

    मन छोयो ❤ माहान कलाकर रहेछन मनोज गजुरेल❤

    • @grpnepal
      @grpnepal Месяц назад

      ... फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
      🙏 धन्यवाद

  • @keshupunmagarofficial9871
    @keshupunmagarofficial9871 6 месяцев назад +3

    कडा धेरै आखा भरि आसु नै आयो ❤❤❤

    • @grpnepal
      @grpnepal Месяц назад

      आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
      🙏 धन्यवाद

  • @UAE_vlog3612
    @UAE_vlog3612 Месяц назад

    Really great lines 🙏🙏❤️❤️❤️