को मेरो भन्नु को तिम्रो भन्नु सबै त एक हो , आखाको भ्रम तिमिलाइ देख्नु त्यहि त एक हो ।। आशुका थोपा नझरे भने आखामा भेटैला।। कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटैला ।।।
तपाईँजस्तो कवि नेपाली माटामा जन्मिनु भनेकै नेपालका लागि अहोभाग्य हो । हरेक सिर्जनामा जिउँ नै सिरिङ्ग पार्ने यस्ता शब्दगुच्छाहरू कसरी लेख्न सम्भव हुन्छ ? कसरी सोच्नुहुन्छ ? कसरी सक्नुहुन्छ ? उहिलेका देवकोटा र अहिले तपाईँका जस्ता कविता कसैका लाग्दैदन्, छन् जस्तो लाग्दैन । तपाईँसँग एकपटक कवितामा मात्र होइन भौतिक रूपमै भेट्ने उत्कट इच्छा छ । आसा छ त्यस दिन मेरो एउटा ठुलो सपना पूरा हुनेछ।❤❤❤
@@rawatilak I think hami duna tapara hami hamro kunai Kam ko lagi matrai banauxau jaslai sajayar rakhidaina ani suwartha pura gare paxi tesko Kam xaina testai ho duniyadari pani Jun manxe le aafno suwartha pura garna matrai sambandha banauxa vannu vayako hola kabi jiu le
निकै ध्यानपुर्बक सुनें खुबै आनन्द आयो देवकोटाको मुना मदन पढे सुने झैं, कम्तिमा एक कवि छन जस्ले यो बिकराल दुनियाँ मा घरी घरी कविता सुनाएर बाँच्नुको आनन्द महसुस गराउँछन्, हजुरको विधा फलोस् फुलोस 🎉🎉🎉
न पिर छ यहाँ न ताप छ यहाँ मनैमा रमाउला सम्झेछु भने यी सब्दहरु केही कुरा समाउला बगेछ भने यो हाम्रो जीवन खोलामा सलल पाइएछ भने आसाको हागो हागैमा समाउला मन छोयो यो कबिताले करोडौं नमन हजुरलाई सफलताको कामना
यी शब्द मेरो हृदयको बिच भागमा छोएर आँखाको डिलमा टलपल टलपल गर्दै आँसुको रुपमा निस्कने गरी गरिएको यो वाचन शैली प्रमुख बनेको कवि ज्यू यो मुनामदन भन्दा पनि गहकिलो र भाव रहेको छ । जतिपटक सुन्यो उति सुनिरहूँ लाग्ने यो कविता यतिमै अर्थात १२ मिनेटको मात्र होइन एक घण्टाको किन भएन जस्तो लाग्छ । यति राम्रो कविता लेखन र वाचन गर्नु भएकोमा हार्दिक आभार नवराज पराजुली कवि ज्यू
गीतमा स्वास फेरेका शब्द टुहुरा नबबनुन्! मरेको गयो कोरेको रह्यो रुवायो नभनुन्।। क्या बात कबिवर कालजयी कृति। रचयिता नवराज पराजुली ज्यू सहस्र सम्मान छ हजुरलाई।
साहित्यक मञ्जरीमा भिन्नै , अद्भुत खुबी भएको हस्ती हो नवराज पराजुली । साँच्चिकै भन्नू पर्दा उहाँका सृजनाहरुले मनमा एक खालको उर्लिदो भेल पैदा गर्छ अनि शान्त सँग बग्न मद्दत गर्छ। म अत्यन्तै inspire छु उहाँका कविताहरु बाट। यथार्थपरक अनि भारी शब्द बान्की हरु वाह!
कवि ज्यू प्रणाम 🙏🙇 आजको युग मा यति मन छुवाउनु भयो यसको हिसाब किताब नै गर्न नसकिएला, अन्त्यमा भन्नु भा रहेछ "मलाई बुझ्ने ऊ मात्रै थियो शब्दले नभनुन" मन छुनु भयो हार्दिक बधाई साथै आभार प्रकट गर्दछु। मेरो कवि🥺
झलमल्ल दुनियाँ, न तिमरो पक्ष न मेरो साथ भो किन मान्नु यो दुनियादारि, नाता सब तोडुम भो सपनाको सन्सार सवभन्दा मिठो, निद्रामै मै भेटौला, कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटौला ❤
जीवन मा अहिले सम्म यस्तो रचना सुनेको थिएन आहा कुन शब्द ले प्रशंसा गरम आँखा चिम्लेर मन ले यो शब्द को गहिराइ मा पुगे हरेक शब्द ले मेरो शरीर मा काँडा उम्रियो मलाई पहिले बाट नै मन पर्ने मान्छे दाजु ❤️
सुरु र अन्त्य पर्याप्त छैन, सदामा भेटौला। कथामा कहिल्यै छुट्दैनौं हामी, कथामा भेटौला। ईश्वरले हामीलाई चिन्दछ, उसकै काखमा भेटौला। कथामा कहिल्यै छुट्दैनौं हामी, कथामा भेटौला।❤️❤️
I have been repeatedly listening this poem now also i already listen it for 4 times just now and alsoo i doo this regularly One of my favourite writer and reciter ❤ Dada your voice is a masterpiece 😍 Siagrace dada and nawaraj dada are one of my best and also the favourite 🌺❤️❤️
सुन्दर भविष्य गरेर मिहिनेत नथाक्कानु कहिल्यै एक दिन त्यस्तो हुने छ जुन फलेर आन्न सरी देखेको भोगेको सम्जना मात्रै लिएर जाने के छ र सत कर्म गरेर आशिर्बाद थपेर ईतिहास लेखाउनु🎉❤उच्च सम्मान कवि नवराज पराजुली लाई
सुन्ने हरुकाे यो चुपचाप माैनताले पनि 'कथामा भेट्ने कुराकाे भाव माेती खाेजिने त्यो गहिराइ सम्म पुगेको महसुस हुन्छ। साच्चिकै गजबको थियो लाइनहरु.. माहाेल बदलिदिने यो माहाेल😑
आँखा , कान, हृदय, जीवनले परमानन्द पाएको क्षण।
Tapae haru lae sunna payara hami dhanya xau 🙏🙏🙏
Ho bhanya
❤❤❤🙏
को मेरो भन्नु को तिम्रो भन्नु सबै त एक हो ,
आखाको भ्रम तिमिलाइ देख्नु त्यहि त एक हो ।।
आशुका थोपा नझरे भने आखामा भेटैला।।
कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटैला ।।।
पाइला ले मलाई पछ्यायौ भने,छायामा भेटौला
कथामा कहिल्यै छुट्दैनौ हामी कथामा भेटौला❤️❤️❤️❤️
❤❤
Good
तपाईँजस्तो कवि नेपाली माटामा जन्मिनु भनेकै नेपालका लागि अहोभाग्य हो । हरेक सिर्जनामा जिउँ नै सिरिङ्ग पार्ने यस्ता शब्दगुच्छाहरू कसरी लेख्न सम्भव हुन्छ ? कसरी सोच्नुहुन्छ ? कसरी सक्नुहुन्छ ? उहिलेका देवकोटा र अहिले तपाईँका जस्ता कविता कसैका लाग्दैदन्, छन् जस्तो लाग्दैन । तपाईँसँग एकपटक कवितामा मात्र होइन भौतिक रूपमै भेट्ने उत्कट इच्छा छ । आसा छ त्यस दिन मेरो एउटा ठुलो सपना पूरा हुनेछ।❤❤❤
तपाइको कविताले म गोठालेले पनि बनपाखाको पातहरुमा खोल्साहरुमा भावनाको सुसेलिहरु सुसेल्न थालेको छु कवि जि ।
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा जहिले पनि गहिरो ध्यानमा गएको अनुभूत हुन्छ । 🙏🙏🙏
खै प्रसंशाको शब्दनै भेटिन मेैले
देखाउन अरु देखिउन अरु जस्लाइ छ देखाउनु
हामिले हाम्लाइ देखि त हाल्यौ कस्लाइ छ देखाउनु ❤
लेखाउन अरु लेखिउन अरु जस्लाई छ लेखाउनु
हामी ले हामिलाई लेखी त हाल्यौ कसलाई छ लेखाउनु
दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो,
खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो।
🙏✍
dunatapari ko artha k hola?
@@rawatilak I think hami duna tapara hami hamro kunai Kam ko lagi matrai banauxau jaslai sajayar rakhidaina ani suwartha pura gare paxi tesko Kam xaina testai ho duniyadari pani Jun manxe le aafno suwartha pura garna matrai sambandha banauxa vannu vayako hola kabi jiu le
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा म नरोएको कुनै पल छैन 😢😢
निकै ध्यानपुर्बक सुनें खुबै आनन्द आयो देवकोटाको मुना मदन पढे सुने झैं, कम्तिमा एक कवि छन जस्ले यो बिकराल दुनियाँ मा घरी घरी कविता सुनाएर बाँच्नुको आनन्द महसुस गराउँछन्, हजुरको विधा फलोस् फुलोस 🎉🎉🎉
कता हराइयो कता डुबियो पत्तै भएन
हार्दिक नमन कविवर
सायद याे लेखन त्यहीँ भएको बहिनीलाई लेखेको जस्तो लाग्यो।साच्चिकै बहिनीमा ठूलो हिम्मत रहेछ।लेखक तथा प्रस्ताेता ज्युलाई धेरै धेरै धन्यवाद छ💐💐💐💐💐💐
न पिर छ यहाँ न ताप छ यहाँ मनैमा रमाउला
सम्झेछु भने यी सब्दहरु केही कुरा समाउला
बगेछ भने यो हाम्रो जीवन खोलामा सलल
पाइएछ भने आसाको हागो हागैमा समाउला
मन छोयो यो कबिताले करोडौं नमन हजुरलाई सफलताको कामना
यी शब्द मेरो हृदयको बिच भागमा छोएर आँखाको डिलमा टलपल टलपल गर्दै आँसुको रुपमा निस्कने गरी गरिएको यो वाचन शैली प्रमुख बनेको कवि ज्यू यो मुनामदन भन्दा पनि गहकिलो र भाव रहेको छ । जतिपटक सुन्यो उति सुनिरहूँ लाग्ने यो कविता यतिमै अर्थात १२ मिनेटको मात्र होइन एक घण्टाको किन भएन जस्तो लाग्छ । यति राम्रो कविता लेखन र वाचन गर्नु भएकोमा हार्दिक आभार नवराज पराजुली कवि ज्यू
Sarai ramro dai... mawn chuyo tawpai ko कविता ले
हामिले लेख्यौ, हामिलाइ लेख्यौ के चाहियो हामिलाइ?
लेखेर बाच्यौ, बाचेर लेख्यौ जे चाहियो हामिलाइ!
You gave goosebumps ❤fav poet
मैले सुनेकाे कबिता मध्येको सबैभन्दा दमदार कबिता यहि हाे ! वाह 👏
गीतमा स्वास फेरेका शब्द टुहुरा नबबनुन्!
मरेको गयो कोरेको रह्यो रुवायो नभनुन्।।
क्या बात कबिवर कालजयी कृति।
रचयिता नवराज पराजुली ज्यू सहस्र सम्मान छ हजुरलाई।
यो कविता सुन्दा सुन्दै मैले उसलाइ गरेको एकोहोरो माया याद आयो 😭😭 जसले बिच बाटोमै हात छोडेर गयो😭
संसारकै सवै भन्दा ठूलो कुरा शब्द अनि तिनै शब्दहरूको सत्यता त्यसमा तपाईंको वाचन शैली 🙏🙏🙏
सृजना र विवेकाे जीवन पाे देखे मैले त कवितामा दाेस्राे मुनामदन❤❤
ल्याउदिन मैले नल्याउनु तिम्ले मान्छेलाई बिचमा
मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा
यस्तो कविता लाई स्वर दिन पाए आभारी हुने थिए नवराज जि ,,,❤
जुन शब्दभित्र अटाउँछौ हामी त्यै शब्द छानौला
जुन वाक्य हामी बनाउँछौ त्यसलाई जिन्दगी मानौला।❤❤❤❤
नहुदा संगै हामीलाई एउटै संगतले कसाैंला
जाेडी नै बनी जाैडिउँला तर अलग्गै बसाैंला ।।
दुईअाेटा अाली बनेर एउटै गरामा बसाैंला
देब्रे र दाईने पखेटा बनी चरामा बसाैंला ।।
चराले गाउने गीतका मिठा भाकामा भेटाैला
कथामा कैल्यै छुट्दैनाै हामी कथामा भेटाैला ।।❤❤❤
कविता जस्तै भिडियोग्राफी पनि त्यतिकै उत्कृष्ट 💕🙏
साहित्यक मञ्जरीमा भिन्नै , अद्भुत खुबी भएको हस्ती हो नवराज पराजुली । साँच्चिकै भन्नू पर्दा उहाँका सृजनाहरुले मनमा एक खालको उर्लिदो भेल पैदा गर्छ अनि शान्त सँग बग्न मद्दत गर्छ। म अत्यन्तै inspire छु उहाँका कविताहरु बाट। यथार्थपरक अनि भारी शब्द बान्की हरु वाह!
यो कविताले मेरो आखा बाट आसु आयो 😢
कस्तो मन ढक्क भयो❤सारै सुन्दर रचना अनी बाचन🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️💐💐
मानिसहरु ध्यानमग्न हुन नशाको सेवन गर्छन, तर म कबिलाई सुन्छु अनी ध्यानमग्न हुन्छु,
शब्दहरूको गहिराइ अद्भुत छ।🙏❤❤
अब मन भुलाउने बाटो अब सबै हेर्छु सुन्छु कथा सबैको फरक फरक हुन्छ तर पनि यि सब्द हरु ले सबैलाई भाबुक बनाउदो रैछ😭
शब्द अनि वाचन कलाले निकै भावुक बनाइदियाे त्यसमाथी त्यहीँ नानी जसलाई हेर्दा अझै भावक भए ❣️❣️❣️
भावगंगामा डुबिवरी पवित्र एवं स्वच्छ भई नवजीवनको नवयात्रामा लम्किएको जस्तो आभास भो। कवि मनले प्रेमको अथाह सागरको सयर गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद
ती दुई बहिनीहरुको फेसको एक्सप्रेसनले मन जित्यो।
एक चोटि भेटेर कसिलो अङ्गालो हाल्न मन छ नवराज तिम्लाइ❤❤❤❤
सारै नै सुन्दर, आज त आखाले नि आशु नै रोक्न सकेनन्।
कवि ज्यू प्रणाम 🙏🙇
आजको युग मा यति मन छुवाउनु भयो यसको हिसाब किताब नै गर्न नसकिएला,
अन्त्यमा भन्नु भा रहेछ "मलाई बुझ्ने ऊ मात्रै थियो शब्दले नभनुन"
मन छुनु भयो हार्दिक बधाई साथै आभार प्रकट गर्दछु।
मेरो कवि🥺
सन्सारकै सबै भन्दा ठूलो कवि नवराज ❤❤❤❤❤
झलमल्ल दुनियाँ, न तिमरो पक्ष न मेरो साथ भो
किन मान्नु यो दुनियादारि, नाता सब तोडुम भो
सपनाको सन्सार सवभन्दा मिठो, निद्रामै मै भेटौला,
कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटौला ❤
कति मर्मस्पर्शी भावुक मनै चसक्क हुने गरि प्रस्तुति गर्नुहुन्छ सुन्दासुन्दै यति गहिराइ मा डुबिन्छ कि कता कता हराइन्छ साधुवाद छ नवराज जि 🙏🙏🙏👏👏👏
हरेक मान्छे को आआफ्नो कथा हुन्छ तर यो कबिता मा भनेको कथा सायद मेरो......😢😢😢
एकक्षण भए पनि अर्कै दुनियामा पुगेको भान भयो ।वाह ❤
मन मुटु मष्तिस्कमा गडेर बस्न सफल एकमात्र कवि नवराज पराजुली ❤
मिठो❤️❤️❤️
रुन्छे बहिनी हरु को आँखा रसाएको देखेर झन मन भारी भयो।।
Hai 😢
कबिसारै राम्रो तर किन यो मन सान्नत नभएको झन्न कविले किन रुवाएको😢खै कता पुगेछ यो मन खोजी रहेको छु यो हराएको मन...
नबराज पराजुली मात्र सन्सारको यस्तो मान्छे हो जसले यथार्थलाई मीठो कविता बनाईदिनुहुन्छ।
धेरै नै भाग्यमानी महसुस गरेको छु जो कि मैले यो कविता वाचन कार्यक्रम मा सहभागी हुन पाए। ❤️🙏 अद्भुत कवि जी @nawarajparajuli ✨❤️
सुने, सुनिनै रहे। फेरि सुने फेरि सुनिनै रहे। वा रे वा।।।।।।।। छोयो रे मन्न छोयो।
यति लामो कबिता पहिलो पटक सुने । आज पनि यस्तो कबिता लेखिदो रहेछ ...
यो कविताको हरेक शब्द शब्दमा विवेक र सिर्जनालाइ पाए मैले😢💔
आनन्द मेरो निदायो अब सपनामा भेटौला❤
तर्सिनु अब पर्दैन तिमी निन्द्रामा भेटौला ❤❤
❤🫡
सुत्ने बेला मा आँसु आयो 😢
कहाँ बाट आउछन यस्ता शब्द❤
दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो,
खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो।
love you Kawi Jee
हजुरको सृजना तथा जिवन्त रचनालाई हार्दिक नमन ❤❤❤🙏🙏🙏🌹🌹🌹
अति प्रिय र शृङ्गारिक भाको कविता असाध्यै मन पर्यो
"सपोर्ट भनेको केवल शब्द होइन, यो भावना हो, जुन मनदेखि मनसम्म पुग्छ।"❤❤
यति मिठो मायाको शब्दा बचन प्रती म धन्यवादि छु मेरो मन मेरो प्रेमी सङ्गै पुगेको छ 😢😢
गहिरिएर सुन्दा आँसु नै आयो एकान्तमा😪
मर्म स्पर्शी भावहरु समेटीएका कविता सुन्न पाईयो खुशी लाग्यो धेरै धेरै धन्यवाद ।
नवराज पराजुली मेरो हृदय भित्रको कबि, जुन कबिता सुने पनि भोगाइ भेटिन्छ,कातै बिगतले सताउछ कातै बर्तमनले कातै सोच्मै मग्ना बनाउने भविस्यले।।।।❤
कति बेजोड कविता। शब्द र भाव मिलेको, मनलाई छुने, कतै के चस्स बिज्ने।
कस्ता शब्द कस्तो भाव वाह तपाईंले त मनलाई नैं कहाँ बाट कहाँ पुर्यायो। माने तपाईंलाई, तपाईंको शैली, शब्द, भावलाई
अन्तरमनबाट नै सुनौ सुनौ लाग्ने कविता लेख्ने उत्कृष्ट कवि ।।।।
मस्तिष्कलाई शान्त अनि मनलाई आनन्दित दिने शब्दहरु ❤❤❤❤
जीवन मा अहिले सम्म यस्तो रचना सुनेको थिएन आहा कुन शब्द ले प्रशंसा गरम आँखा चिम्लेर मन ले यो शब्द को गहिराइ मा पुगे हरेक शब्द ले मेरो शरीर मा काँडा उम्रियो मलाई पहिले बाट नै मन पर्ने मान्छे दाजु ❤️
भन्नू धेरै मन थ्यो तर शब्दहरुनै लोप भैदिए अनि म अवाक भए । शब्द शब्द्ले आत्मास्पर्श गर्यो ।❤️🙏🙏
यथार्थ मार्मिक शब्दहरु मनै छोयो😢
सुरु र अन्त्य पर्याप्त छैन, सदामा भेटौला।
कथामा कहिल्यै छुट्दैनौं हामी, कथामा भेटौला।
ईश्वरले हामीलाई चिन्दछ, उसकै काखमा भेटौला।
कथामा कहिल्यै छुट्दैनौं हामी, कथामा भेटौला।❤️❤️
कति गहन.... 😢शब्द शब्द ले मनमुटु छोयो!
मर्म स्पर्शी कथामा भेतौला
प्रेम भरिको प्रणाम कविजी ❤
जय होस् हजुरको ❣️🌻✌️🙏
किन पो चाईयो बाच्दाका जन्ती मर्दाका मलामी😔मिठो🥰👏👏👏👏
म भित्र को कवि लाई जिवन्त दिएको मा धन्यवाद पराजुलि दाइ।
मेरो आइडल हो नवराज दाजु🙏मैले तपाईंको हरेक कविता सुन्छु,सबै मन पर्छ त्यो भन्दा पनि मन पर्ने मेरा बा,अझै मन छुन्छ,
I have been repeatedly listening this poem now also i already listen it for 4 times just now and alsoo i doo this regularly
One of my favourite writer and reciter ❤
Dada your voice is a masterpiece 😍
Siagrace dada and nawaraj dada are one of my best and also the favourite 🌺❤️❤️
कति सुन्दर रचना हार्दिक नमन 🙏
धेरै धेरै धन्यवाद यति मिठो कविता सुन्न पाए सफलता को शुभकामना❤❤❤❤❤
वाह नमराज नी 😔 सुन्दा आँसु नै आयो 😭
आहा ❤
चिताए जति पुर्याए पछि चितामा भेटौला।😢😢😢😢
Nawaraj parajuli my favourite 🤗 ❤🙏💝
हेर्दा हेर्दै आँसु कत्तिखेर झरेछ पत्तै भएन 😢😢
रसाएका आँखा अनि कामिरहेका यी हातले लेख्ने शब्द नै भेटिन ।
सुन्दर भविष्य गरेर मिहिनेत नथाक्कानु कहिल्यै
एक दिन त्यस्तो हुने छ जुन फलेर आन्न सरी
देखेको भोगेको सम्जना मात्रै लिएर जाने के छ र
सत कर्म गरेर आशिर्बाद थपेर ईतिहास लेखाउनु🎉❤उच्च सम्मान कवि नवराज पराजुली लाई
अम्बो वाचन त! कसरी याद हुन्छ यति लामो कविता।
Wouuu...❤❤❤❤
मेरो जीवनमा कुनै कविताले छोयो भन्नु पर्दा यहि हो । तपाईको यो साहित्यिक कोसेली सुन्दा अरु त फगत लाग्दो रहेछ । सलाम छ सर्जकलाई ।
नपत्याउनू म बारे तिमिलाई मान्छेले भनेको
मान्छे हु तर थिइन मात्र मान्छेले बनेको ।
उच्च सम्मान छ, कवि ज्यु 🙏
Malai ni support gardinu hola hai hjr ❤
शब्दहरू प्रती म नतमस्तक छु नबराज सर 👏
"जसरि साथमा हुनेहरु सबै आफ्ना हुँदैनन ।
त्यसरी नै छाडेर जानेहारु सबै पराई हुँदैनन ।।"
सुन्ने हरुकाे यो चुपचाप माैनताले पनि 'कथामा भेट्ने कुराकाे भाव माेती खाेजिने त्यो गहिराइ सम्म पुगेको महसुस हुन्छ। साच्चिकै गजबको थियो लाइनहरु.. माहाेल बदलिदिने यो माहाेल😑
करिब १३ मिनेटमा कति लामो यात्रा गराउनु भयो , कहां कहां पुगिएन र ! के के भोगिएन र ! यो कलम यो आवाज अनन्त सम्म चलिरहोस ।
मन नै भरियो हरेक शब्द मा डुब्दा आँसु झरेको पत्तै पाइन
❤ i did tried ..ufff been through so..
आहा, काति गाहिरो, धेरै धेरै सम्मान कवि ज्यु प्रति 🙏🙏
मनमा अनौठो भाव पैदा गर्न सक्ने शक्ति छ हजुरको शब्दहरुमा शुभकामना सधै यस्ता मिठा शब्दहरु सुन्न पाइयोस्
प्रिय कवि❤❤❤❤❤❤❤
एक एक हरफ ले एक एक शब्दले निकालेको त्यो गहिरो अर्थ, रुँदै सुने , सुनि रहन मन छ अझै। 😭😭😭😭
सार्है आनन्द लाग्छ सुन्दा मनमा भएको हरेक पिडा दुर हुन्छ।
आहा कति मार्मिक शब्दले भरिपूर्ण रचना हो
मन छुने नेपाली कविता
आहा कति मिठो ❤❤