झापाको धरमपुरको हो म दाइ, तपाईंको कवितामा जहिल्यै आफूलाई पाउने गर्छु र आजको कविता सुनि सक्दा भक्कानिएर रुदै थिए। मलेसियाले तीन वर्षको हुँदै म, ममी र बहिनी तीन जानाको परिवार बनाइदियो। हाम्रो ममीलाई तीन पल्ट एस एल सीमा अंग्रेजी बाघले झपारेको हुँदा ममीको जीवन कै सपना थियो, हामी दुईलाई अङ्ग्रेजी बाघ बनाउने। हो ममी एक्लैले, माइतमा जोडेको सुन अनि वस्तुभाउ र खेतमा बगाएको पसिनाले महिनैपिच्छे बाघखर्च , घरव्यवहार सबै टार्नु भयो। स्कुलको फस्ट म कुहिने डरले +2 गर्न काठमाडौं गए, कहिले नदेखेको आफन्तको घरमा बसे र सानैदेखि गरेको लगावले सेन्ट जेभियर्स माईतीघरमा जाने बाटो दियो, तेति बेला हो मैले पहिलो पटक तपाईंको प्रस्तुति कवि गोष्ठीमा सुनेको। आजसम्म ताजै छ त्यो अनुभव, तपाईंको भावुक आवाज र बाँसुरीको धुन। अहिले पोखरामा वन विज्ञान पढ्छु दाइ, तपाईंको कविताको एक एक शव्दले निशासिने गरी छोयो, नेपाली राजनीतिक वातावरणले एउटा कर्मयोगी किसानहरूका बच्चाले देखेको सपना यसरी लतार्दै छ, कति छन् यस्तै मोडमा जस्को जीवनभरिको सङ्घर्ष को गान्णिवलाई निर्मुल पारिदैछ। कविता सुनि सकेर आँसु पुछ्दै थिए, ममीको कल आयो,मेरो अनुहार देख्ने बित्तिकै भन्नुभयो," सन्चो छैन तलाई? भात खाइस्?" म फेरि भक्कानिएर रुन थाले।
आफ्नै जीवनको वास्तविकता बोल जस्तो लाग्यो ❤️ एकान्तमा एकसुरमा सुन्दा धेरै पटक भक्कानिए🥲 कुहिएर सिधिनु भन्दा पाकेर सकिनु राम्रो हो ! अङ्ग्रेजी बोल्ने बाघ को डर 🥲 धान गहुँ तोरी हरेक महिना फल्दैन थ्यो कुखुरा ले हरेक महिना अण्डा दिँदैनथ्यो गाईले दिनमा दुईपटक मात्रै दूध दिन्थ्यो अत मेरा बाको हलो र आमाको हँसियाले ले बाघ पाल्ने आँट गरेन अङ्ग्रेजी आतंक ! केटाहरुले मानेनन् ! निकै राम्रो कथा रहेछ सरल जिन्दगी जिएर बाँचेका र गाउँको परिवेश गुजारेका म जस्तै मान्छेहरूको वास्तविकता Nabaraj parajuli समय मिल्छ भने हजुरहरू पनि सुन्नुहोस न है
केटाहरूलाई धन्यवाद। धन्न केटाहरूले नमानेर अहीले यो केटो विश्वभरीका केटाहरूलाई मनाउन कहिले युरोप कहिले अमेरिका पुग्ने भएको छ। र कीर्तिपुर मै केटाहरूलाई मनाइरहन नपर्ने भएको छ। प्रोफेसर त जो पनि हुन्छ, नवराज जस्तो त कवि मात्र हुन्छ। कवि ज्युलाई एक तोङ्बा सलाम छ। भेटौ हिलेमा।
जिवनमा एकजनाको स्वर र शब्द बहुत मिठो लत लागिरहेको छ्। मानौं पहिलो प्रेमीकाको स्वर र उसलाई प्रेम प्रकट गरि लेखीपठाएको चिठीको प्रतिउत्तरमा लेखिएका शब्द उसकै स्वरले सुनाइरहेछन्। प्रीय, कवी। स्वस्थानीमा गोमाको खुसी बनेका नवराज जस्तै, हाम्रो मनको खुसिको श्रोत बनिरहनु है !☘️
बिहानको सुरुवात यो वाचनबाट भयो।बाकीको दिन जस्तो रहोस ,बेलुकी भन्ने छु आज त मैले आफ्नो कथा सुन्न पाए नवराज पराजुली गुरुबाट उहाँकै शब्दमा।।।फरक समय पक्कै थियो होला, फरक ठाँउ पक्कै थिए होलान् तर हर्कोहिले तपाईंको कथा आँखा अघि राख्दै आफ्नो ब्यथा मनमा खेलौदै थिए होलान् ।त्यस मध्यको एक म।उहीँ तपाईंको सुभ चिन्तक ।।।धन्यवाद हजुरलाई मिठो बिहानीको लागि❤️❤️❤️❤️❤️
#नवराज पराजुली ज्यू जस्ता ब्यक्ति बिरलै होलान् तर त्यस्ता केटाहरु लाखौं लाख छन् अनगिन्ती छन् हाम्रो नेपालमा! #तपाईंको शब्दहरु, वाचन शैली र संघर्ष प्रति नतमस्तक नहुने को नहोलान! #संस्कारले दिने शिक्षामा यति तागत हुन्छ कि त्यस्लाइ सम्पत्तिले कहाँ किन्नु सकिन्छ र! त्यसै भनेको हैन, "पिपल (वृक्ष) ले चट्टानलाई फोरेर पनि आफ्नो अस्तित्वलाई उमार्छ र बचाउछ" त्यस्तै एक वृक्ष हो तपाईं पनि🙏🙏🙏 I replayed many times ❤❤❤❤
कसैको लेख्ने कला हुन्छ ,कसैको बोल्ने, कसैको हाउ भाउ तर हजुर सगं सबै कला निकै भारी सगं जरा गाडेर बसेको छ । तलाइ सबै भन्दा मन पर्ने कबिता कुन हो भनेर सोद्ध्नु हुन्छ भने सानो मा पडेको `ताराबाजी लैलै´र अहिले हजुर ले लेख्नु भयको र पड्नु भयको हरेक निबन्ध र कबिता मलाइ मन पर्छ । शब्द मा न पुग्न सक्छ तेति धेरै माया अनि सम्झना छ हजुर पर्ती ❤️❤️💓💓
दाजु तपाईंको आवाजमा जादु छ, कोहि कोहि मान्छेहरु मन नदुखाइ मनमा पलेटी कसेर थप्पक बस्छन् नि तपाईंको आवाज मेरो मनको कुनामा त्यसरी नै पलेटी कसेर थप्पक बसेकाछन् यो सुनिरहदा , कुनै बेला ओठमा मुस्कान आएर थप्पक बसे, कुनै बेला आँखामा आशु आएर थप्पक बसे, धेरै लेख्न, धेरै भन्न मन छ, कुनैदिन भेटेर भनुमला हस दाजु❤️
धेरै पटक छाती गर्हौ भयो, केही ठाँउ निकै वर्ष अघि धकेलिए निबन्ध यति मन पर्यो कि अहिले सुनेका शब्दहरू धमिलिदै बिर्सदै गए भने फेरि सुन्छु अनि स्वतः बाघ भएर जन्मिएको भन्दा सँघर्षले जन्मिएको बाघको शब्दहरू धेरैलाई सुनाउँछु ।
नमन 🙏 गुरु। अंग्रेजी आतङ्कले देशै रितिने भो । फोहरी राजनीतिले देशै सकिने भो । जताततै नाली, कीरा, विषाक्त छन् । मूल्यवान् चिजको कुनै मूल्य छैन यहाँ । पैसा र शक्ति बाहेक अरु केहि छैन यो संसारमा । तपाइँको कथा आज हरेक सकारात्मक सोच्ने नेपाली युवाको वियोगान्त कथा बनिदिएको छ । विदम्वना भनूम् कि चुनौति । जसै गरेपनि नमिल्ने अमिल्दो दुषित् भइसकेछ नेपालको शिक्षा नीति 😢।।
... बा आमालाई जब छोराछोरी को चिन्ता हुन्छ, यो कुरा सबैभन्दा पहिला उनीहरुको निन्द्राले थाहा पाउँछ । चिन्ता र निन्द्रा २ जना मिलेर मेरा बा आमालाई एकाबिहानै बिउझाएका छन ।😔 ... साना छोराछोरीको पिर बा आमाले थाहा पाएको राम्रो तर, बाआमाको पिर छोराछोरीले सानैमा थाहा पाएको नराम्रो । Huge Respect Nawaraj Parajuli sir🙏❤️
Nawaraj Sir,,,,ahiley tapai lai 2/4 jana hoina..2/4 hajar pani hoina...2/4 lakh vanda pani dherai guna manish ley chinchan...wow..what a struggle ...Hats off
केहि भन्नै आएन निशब्द भए सायद आफ्नै पुरा हुन नसकेका सपनाहरु सुनिरहे झै ।।।कवि ज्युलाइ पुनः धन्यवाद यो कविता मार्फत नै भए नि नेपाल्मा भएका बेथितिहरुले प्रश्रय नपाउन्। कसैको सपना राजनितिकरणले मार्न नपरोस्।
आमालाई फोन गरेर भने,"आमा ! मैले देशभरिबाट आएका विद्यार्थीलाई अंग्रेज़ी पढाउन पाउने भए, एक महिनासम्म | मलाई त्यसपछि त एक हजारभन्दा बढी मान्छेले चिन्छन् "| आमाले खुशीले गदगद हुँदै भन्नुभयो,"खाना खाईस्?" 🥺♥️🤗☘️
Thank you for the beautiful poem, glad to know we were from same hometown, i could relate every single word as my own story being narrated👏👏👏 hope to meet you soon
म अङ्ग्रेजी सहित्यको बिध्यार्त्थी बिगत दुई बर्श अघि देखि म हजुरको कबिताहरु सुन्न्दै आइरहेको छु आज सम्म हजुरको लेखमा टिप्पणि गर्ने आटैआएन वा गर्न भ्याएन आफैप्रती खेद छ आज बरु तपाइबाट प्रेरित भयर कबिता लेख्न थाले ।।।
अलि ढिलो notification पाएँ अनि ९ बजे बाट earphone लगाएर सुने। म काठमाण्डु एकचोटि पनि पुगेकी छैन् तर TU का हरेक ठाउँ देखें हजूर काे गाउँ चिया बगान देखें तपाईंको आमा देखें बुवा देखें धान खेत देखें हजूर ले पढाउने boarding देखें 🙏। हजूर sir professor हुनुभएको भए सायद म चिन्दिन थे होला आज म जस्ता अनगिन्ति ले चिन्छन् हजार ले हैन करोडौँ ले चिन्छन् हजुरलाई 🙏🙏🙏। धन्यवाद sir
🥺😭..अनुभव गरेका सबै , सबै ... अदृश्य रूपमा सुरक्षित हुन्छन्, होला है अरूले देख्न मिल्ने गरी कतै........ धेरै रोएँ होलान्, उनीहरू जसरी म रुन सकिन तर ... म जसरी अरूहरू रुएनन सायद ........ "रोएर सकिने भनेको त आशु मात्रै हो रहेछ ... पीडा कसरी सकिन्छ ???? ..... अनी यो RUclips मा किन like option Matra राखिएको होला है .............. ती केटाहरु अहिले पनि त्यहीं गरिरहेका छन्, जो त्यस बेला गर्थे, ...हजूरले जस्तै सपना बोकेर आएका कतिले अवसर पाएँ होलान्, फेरि की ......त्यसरी नै अवसर खोसिए , अवसर खोसिएका उनीहरू कता होलान् है ..................
झापाको धरमपुरको हो म दाइ, तपाईंको कवितामा जहिल्यै आफूलाई पाउने गर्छु र आजको कविता सुनि सक्दा भक्कानिएर रुदै थिए।
मलेसियाले तीन वर्षको हुँदै म, ममी र बहिनी तीन जानाको परिवार बनाइदियो। हाम्रो ममीलाई तीन पल्ट एस एल सीमा अंग्रेजी बाघले झपारेको हुँदा ममीको जीवन कै सपना थियो, हामी दुईलाई अङ्ग्रेजी बाघ बनाउने। हो ममी एक्लैले, माइतमा जोडेको सुन अनि वस्तुभाउ र खेतमा बगाएको पसिनाले महिनैपिच्छे बाघखर्च , घरव्यवहार सबै टार्नु भयो। स्कुलको फस्ट म कुहिने डरले +2 गर्न काठमाडौं गए, कहिले नदेखेको आफन्तको घरमा बसे र सानैदेखि गरेको लगावले सेन्ट जेभियर्स माईतीघरमा जाने बाटो दियो, तेति बेला हो मैले पहिलो पटक तपाईंको प्रस्तुति कवि गोष्ठीमा सुनेको। आजसम्म ताजै छ त्यो अनुभव, तपाईंको भावुक आवाज र बाँसुरीको धुन। अहिले पोखरामा वन विज्ञान पढ्छु दाइ, तपाईंको कविताको एक एक शव्दले निशासिने गरी छोयो, नेपाली राजनीतिक वातावरणले एउटा कर्मयोगी किसानहरूका बच्चाले देखेको सपना यसरी लतार्दै छ, कति छन् यस्तै मोडमा जस्को जीवनभरिको सङ्घर्ष को गान्णिवलाई निर्मुल पारिदैछ। कविता सुनि सकेर आँसु पुछ्दै थिए, ममीको कल आयो,मेरो अनुहार देख्ने बित्तिकै भन्नुभयो," सन्चो छैन तलाई? भात खाइस्?" म फेरि भक्कानिएर रुन थाले।
आफ्नै जीवनको वास्तविकता बोल जस्तो लाग्यो ❤️
एकान्तमा एकसुरमा सुन्दा धेरै पटक भक्कानिए🥲
कुहिएर सिधिनु भन्दा पाकेर सकिनु राम्रो हो !
अङ्ग्रेजी बोल्ने बाघ को डर 🥲
धान गहुँ तोरी हरेक महिना फल्दैन थ्यो
कुखुरा ले हरेक महिना अण्डा दिँदैनथ्यो
गाईले दिनमा दुईपटक मात्रै दूध दिन्थ्यो
अत मेरा बाको हलो र आमाको हँसियाले ले बाघ पाल्ने आँट गरेन
अङ्ग्रेजी आतंक ! केटाहरुले मानेनन् !
निकै राम्रो कथा रहेछ सरल जिन्दगी जिएर बाँचेका र गाउँको परिवेश गुजारेका म जस्तै मान्छेहरूको वास्तविकता
Nabaraj parajuli
समय मिल्छ भने हजुरहरू पनि सुन्नुहोस न है
केटाहरूलाई धन्यवाद। धन्न केटाहरूले नमानेर अहीले यो केटो विश्वभरीका केटाहरूलाई मनाउन कहिले युरोप कहिले अमेरिका पुग्ने भएको छ। र कीर्तिपुर मै केटाहरूलाई मनाइरहन नपर्ने भएको छ। प्रोफेसर त जो पनि हुन्छ, नवराज जस्तो त कवि मात्र हुन्छ। कवि ज्युलाई एक तोङ्बा सलाम छ। भेटौ हिलेमा।
नवराज पराजुली एउटा यस्तो नाम हो जुन नाम सँग र यहाँकाे शब्दहरू सँग प्रत्येक नेपालीलाई गहिरो प्रेम छ ❤️
I felt so touched and remembered my school days that you were as a teacher...Proud of you sir
जिवनमा एकजनाको स्वर र शब्द बहुत मिठो लत लागिरहेको छ्। मानौं पहिलो प्रेमीकाको स्वर र उसलाई प्रेम प्रकट गरि लेखीपठाएको चिठीको प्रतिउत्तरमा लेखिएका शब्द उसकै स्वरले सुनाइरहेछन्।
प्रीय, कवी। स्वस्थानीमा गोमाको खुसी बनेका नवराज जस्तै, हाम्रो मनको खुसिको श्रोत बनिरहनु है !☘️
कति मिठो है, सुनिरहुँ जस्तो सकिएको पत्तै भएन
अझै सुन्न मन लाग्यो❤❤❤❤
बिहानको सुरुवात यो वाचनबाट भयो।बाकीको दिन जस्तो रहोस ,बेलुकी भन्ने छु आज त मैले आफ्नो कथा सुन्न पाए नवराज पराजुली गुरुबाट उहाँकै शब्दमा।।।फरक समय पक्कै थियो होला, फरक ठाँउ पक्कै थिए होलान् तर हर्कोहिले तपाईंको कथा आँखा अघि राख्दै आफ्नो ब्यथा मनमा खेलौदै थिए होलान् ।त्यस मध्यको एक म।उहीँ तपाईंको सुभ चिन्तक ।।।धन्यवाद हजुरलाई मिठो बिहानीको लागि❤️❤️❤️❤️❤️
#नवराज पराजुली ज्यू जस्ता ब्यक्ति बिरलै होलान् तर त्यस्ता केटाहरु लाखौं लाख छन् अनगिन्ती छन् हाम्रो नेपालमा!
#तपाईंको शब्दहरु, वाचन शैली र संघर्ष प्रति नतमस्तक नहुने को नहोलान!
#संस्कारले दिने शिक्षामा यति तागत हुन्छ कि त्यस्लाइ सम्पत्तिले कहाँ किन्नु सकिन्छ र! त्यसै भनेको हैन, "पिपल (वृक्ष) ले चट्टानलाई फोरेर पनि आफ्नो अस्तित्वलाई उमार्छ र बचाउछ" त्यस्तै एक वृक्ष हो तपाईं पनि🙏🙏🙏
I replayed many times ❤❤❤❤
कसैको लेख्ने कला हुन्छ ,कसैको बोल्ने, कसैको हाउ भाउ तर हजुर सगं सबै कला निकै भारी सगं जरा गाडेर बसेको छ । तलाइ सबै भन्दा मन पर्ने कबिता कुन हो भनेर सोद्ध्नु हुन्छ भने सानो मा पडेको `ताराबाजी लैलै´र अहिले हजुर ले लेख्नु भयको र पड्नु भयको हरेक निबन्ध र कबिता मलाइ मन पर्छ । शब्द मा न पुग्न सक्छ तेति धेरै माया अनि सम्झना छ हजुर पर्ती ❤️❤️💓💓
You are not only a great poet you are a best motivater in the word.always grand salute sir.🙏🙏
दाजु तपाईंको आवाजमा जादु छ,
कोहि कोहि मान्छेहरु
मन नदुखाइ मनमा पलेटी कसेर थप्पक बस्छन् नि
तपाईंको आवाज
मेरो मनको कुनामा त्यसरी नै पलेटी कसेर थप्पक बसेकाछन्
यो सुनिरहदा ,
कुनै बेला ओठमा मुस्कान आएर थप्पक बसे,
कुनै बेला आँखामा आशु आएर थप्पक बसे,
धेरै लेख्न, धेरै भन्न मन छ, कुनैदिन भेटेर भनुमला हस दाजु❤️
धेरै पटक छाती गर्हौ भयो, केही ठाँउ निकै वर्ष अघि धकेलिए निबन्ध यति मन पर्यो कि अहिले सुनेका शब्दहरू धमिलिदै बिर्सदै गए भने फेरि सुन्छु अनि स्वतः बाघ भएर जन्मिएको भन्दा सँघर्षले जन्मिएको बाघको शब्दहरू धेरैलाई सुनाउँछु ।
आहा कति मीठो हजुरको आत्मपरक निबन्ध 😘 मन छोयो 😥😥 कति सुन्दर रचना नवराज जि 🙏😇
Baba Lai bhethna ghara Jana mana layo🎉🎉.. Yo birani thau bata❤❤love you Mero baba❤❤Ani nepal aama❤❤
नमन 🙏 गुरु। अंग्रेजी आतङ्कले देशै रितिने भो । फोहरी राजनीतिले देशै सकिने भो । जताततै नाली, कीरा, विषाक्त छन् । मूल्यवान् चिजको कुनै मूल्य छैन यहाँ । पैसा र शक्ति बाहेक अरु केहि छैन यो संसारमा । तपाइँको कथा आज हरेक सकारात्मक सोच्ने नेपाली युवाको वियोगान्त कथा बनिदिएको छ । विदम्वना भनूम् कि चुनौति । जसै गरेपनि नमिल्ने अमिल्दो दुषित् भइसकेछ नेपालको शिक्षा नीति 😢।।
Every words commemorated me to the bygone days in TU , Kirtipur. Awesome 👏 Nabaraj jee
कस्तो गर्वलाग्दो र मनछुने सत्यतथ्य कथा नवराज सर ।
... बा आमालाई जब छोराछोरी को चिन्ता हुन्छ,
यो कुरा सबैभन्दा पहिला उनीहरुको निन्द्राले थाहा पाउँछ ।
चिन्ता र निन्द्रा २ जना मिलेर मेरा बा आमालाई एकाबिहानै बिउझाएका छन ।😔
... साना छोराछोरीको पिर बा आमाले थाहा पाएको राम्रो तर,
बाआमाको पिर छोराछोरीले सानैमा थाहा पाएको नराम्रो ।
Huge Respect Nawaraj Parajuli sir🙏❤️
मलाई कसैले यो सन्सार कै राम्रो आनि मिठो सुनिने भाषा कुन हो भनेर सोध्यो भने .......म छाती ठोकेर भन्न सक्छु....यी यो बोलिरा को भाषा सुन्नु त।
Loved 🥰 ❤really
Ma pani
❤❤🎉
Hindi😂😂😂😂
हजुरलाई सुनेर धेरै आनंद आयो | धेरै कुरा ले आफ्नै संघर्ष सम्झायो । आफ्नै दिन याद आयो। यो अवसर दिनुभएकोमा हार्दिक आभार।
Fell in love with your presentation and choice of words, i can draw so my parallels with your lived experiences. Appreciation from Sikkim.
गज्जब छ
अन्तिम को दश मिनेट मात्र ले याद आउँछ यो देशको दयनिय हालत
Fav.person Nawraj parajuli😘🙏💫 Dada❣️ your Every line heart touching🙏🙏🙏
I don't have any words to explain about your struggle and this moment sir hjr !!
You have power of every philosophy !!!!❤
Wow really masterpieces !
It is very close to our generation's experience. SOmetimes you are saharing my stories.A lot of love and respect Nabaraj bhai.
संघर्षको यात्रा सफल भएपछि बोल्न पाउँदा गर्व लाग्छ।
म हजुरको ठूलो फ्यान ❤️
आमा केटा हरुले मानेनन 😢😢😢। कडा अन्त्य 👍️👍️👍️
म अलिकति गर्व र लाज मानेर भन्छु कि यहाँ बाचन भैरहेको "म" भित्र मैले मलाइ धेरैपटक पाएँ ❤️
ketaa haru lai dhanyabad, yuta amulya heraa nikhaarna lai sahayog gareko maa anjaan mai bhaye pani.
श्रद्धेय कवी !! प्यारो नबु !!
नवराज सरको कविताले मनमा चस्सक बनाइदिन्छ😌
आज पनि सुन्दै छ।❤धेरै प्रेम कवि ज्यु !!
U r the one idol nawaraj jee jaslai ma harek din ,ekpatak ta samjhinxu in any situation
I feel so proud that one of the legendary poet had taught me symphony back than. Proud of you sir
I have already read your these word but in your voice it is just amazing❤️❤️
आहा!कुहिएर सकिनु भन्दा पाकेर सकिनु राम्रो ।❤️❤️🙏🙏
heart touching dear brother nawraj parajuli 👌❤️❤️❤️❣️
मन छुने 💕💕 💕मन दुख्ने 💔💔❤️🩹आफ्नै मन को कथा 📀📀
Nawaraj Sir,,,,ahiley tapai lai 2/4 jana hoina..2/4 hajar pani hoina...2/4 lakh vanda pani dherai guna manish ley chinchan...wow..what a struggle ...Hats off
भावुक😥
कठोर परिस्थिति, अभाब र संघर्षमा गुज्रिएको जिन्दगि।।
धेरै धन्यवाद दाजु नया आनन्द दिनु भएकोमा 🙏🙏💙🖤
कति खेर अाँखा रसाए पत्तै पाइन 💚🌸
उत्कृष्ट प्रस्तुति कला। ती केटाहरु माथी ठुलो कारबाही होस।
keta harule garna didinan.
All words are touched
Respected Sir 🙏❤️
Dherai maja aayo sunnu. Kunai thau hasera muskuraudai sune,kunai thau vabuk vayera.
Tapaiko awaj sunepaxi me Sikhar Ice xodera khukuri churot puiuna suru gare. Salute guru.
Gajjab cha bro!! I heard from the first to the last. U R THE BEST!!!!
great words presentation and what a voice everything wow just wow really heartbroken.
Mind blowing ❣️ heart touching words ...🙏🙏
साह्रै राम्रो र मार्मिक कविता❤❤❤❤❤
बोल्ने कुनै सब्द भेटिन धेरै राम्रो!लाग्यो!र बेला बेला आशु पनि झर्यो😭😭
वास्तवमा यो निबन्धले भावुक बनायो धेरैको जीवन यस्तो घटना हुने गर्छ
कति मिठा शब्द अनि हजुरको स्वर जति सुने पनि सुनिरहु लाग्ने ❣️🌿😊
उत्कृष्ट लाग्छ रचना 🙏🙏
केहि भन्नै आएन निशब्द भए सायद आफ्नै पुरा हुन नसकेका सपनाहरु सुनिरहे झै ।।।कवि ज्युलाइ पुनः धन्यवाद यो कविता मार्फत नै भए नि नेपाल्मा भएका बेथितिहरुले प्रश्रय नपाउन्। कसैको सपना राजनितिकरणले मार्न नपरोस्।
शब्दहरू भावनाहरूलाई ब्यक्त गर्न असमर्थ छन् भन्ने कुरा तपाईंको वयान गर्न खोज्दा प्रमाणीत हुन्छ
आमालाई फोन गरेर भने,"आमा ! मैले देशभरिबाट आएका विद्यार्थीलाई अंग्रेज़ी पढाउन पाउने भए, एक महिनासम्म | मलाई त्यसपछि त एक हजारभन्दा बढी मान्छेले चिन्छन् "| आमाले खुशीले गदगद हुँदै भन्नुभयो,"खाना खाईस्?"
🥺♥️🤗☘️
स्तब्ध भए यार दाजु, दोस्रो पटक सुन्दै छु❤️
हरेक शब्दमा म आफुलाई भेटाउछु 😥 great dai❣️
धेरै कुरा मैले पनि relate गरेँ । साह्रै आनन्द आयो । ४३ मिनेट सकिएको पत्तै भएन । 🙏🙏
आह आह क्या बात गुरु,,,,।
बहुत मन छोयो,,,
मेरो पनि यस्तै किसिमको कहाँनी थियो।❣️😴❣️
Thank you for the beautiful poem, glad to know we were from same hometown, i could relate every single word as my own story being narrated👏👏👏 hope to meet you soon
विलक्षण प्रतिभाको धनी तपाई । त्यो कक्षाको कुनाबाट ताली पिट्ने मध्ये एक जना म पनि । किर्तिपूर बसाईको याद दिलाउनु भयो । मिठो सम्झना छ ।
रूपैयाँ कमाउन साच्चै किस्मत चाहिँदो रहेछ
गरिबको सहिद हुने पालैमा युद्धविराम आयो i felt this💔
यो बोझिलो नसुनियोस् तर नवराज पराजुलीले कहिल्यै निराश पार्दैनन्।🧡🙏
Daju hajur ko sabda haru le mann mann ma chuncha ❤️
अंग्रेजी आतंक सारै राम्रो कविता 😍🔥
मनछुने शब्दहरु❤️❤️
Great Words❤️🙏🙏
म अङ्ग्रेजी सहित्यको बिध्यार्त्थी बिगत दुई बर्श अघि देखि म हजुरको कबिताहरु सुन्न्दै आइरहेको छु आज सम्म हजुरको लेखमा टिप्पणि गर्ने आटैआएन वा गर्न भ्याएन आफैप्रती खेद छ आज बरु तपाइबाट प्रेरित भयर कबिता लेख्न थाले ।।।
कति मिले को मेरो जीवन सङ्ग ❣️❣️❣️🙏🙏😊
Gauma Mero baba ko x❤❤
Yo sharar ma K x❤❤
हजुर को यो रचनाले मन रोयो मन थाम्न सकिन अनि अझै यस्तै प्रस्तुती पाम हजुर
म तपाइँलाई सम्झि रहन्छु
अनि तपाइँबाट आएको हरेक थोक पहिल्यै सुन्न र पढ्न रूचाउँछु ।
सम्झना गुरु जी ❤️
सारै प्रशंसनिय र उत्कृष्टता
Dai ko sandesh eakdam gahan chha, tara sayad eak dui jana keta haru aile desh haakne bhayeka holan . Kathai mero desh.
अलि ढिलो notification पाएँ अनि ९ बजे बाट earphone लगाएर सुने। म काठमाण्डु एकचोटि पनि पुगेकी छैन् तर TU का हरेक ठाउँ देखें हजूर काे गाउँ चिया बगान देखें तपाईंको आमा देखें बुवा देखें धान खेत देखें हजूर ले पढाउने boarding देखें 🙏। हजूर sir professor हुनुभएको भए सायद म चिन्दिन थे होला आज म जस्ता अनगिन्ति ले चिन्छन् हजार ले हैन करोडौँ ले चिन्छन् हजुरलाई 🙏🙏🙏। धन्यवाद sir
जय हो कवि जी
Best one Dae
You never disappoint.....
आमाले मख्ख पर्दै भन्नु भयो खाना खाइस❤😊
आमा देश भरिकोलाइ पढाउन म देश भरि नै जानु पर्छ होला😢(किन)
केटाहरु मानेनन् आामा😭😭
सबै कुरा लाई आफैमा related गर्छु अनि म भावुक हुन्छु ❣️😭
Now I am very excited but problem is.........😥😥😥
@@santosh_Budha ??
What a great presentation - I was fully lost 43:44 minutes. Amazing
god gifted poet 😘😘😘
नवराज पराजुली अरु को लागि जो होस तर महाकबी पछि मेरो मस्तिष्क मा स्वोर्ण अक्षर ले लेकिएका कवि हुन
फोस्रो तारिफले दाईलाई सिद्याउन लागेछ😢😢। मज्जा आएन। शब्द मात्रै थुप्रेछन् यो चोटि।
साहित्य त छँदै छ वाचन शैलि सार्है मिठो दाजु
🙏🇳🇵 radha radha
त्यतिबेला देशभरि का बिधार्थी अंग्रेजी पढाउन नपाएका नवराज पराजुलि अहिले संसारलाई आफ्नो बेजोड कृति हरुले रुवाइरहेका छन्!
अति धेरै राम्रो कविता ।
Sarai ramro nibanda
wow❤️❤️
Always 1st ❤️❤️😘lots of love dajai
Always Big Fan ♥️♥️
I know it's amazing ❤️ commenting without listening...
I commented after i finished because I didn't want to do anything rather than listening it.♥️
amazing voice ❣️❣️❣️
waiting for part -2
Heart touching ❤
🥺😭..अनुभव गरेका सबै , सबै ...
अदृश्य रूपमा सुरक्षित हुन्छन्, होला है अरूले देख्न मिल्ने गरी कतै........
धेरै रोएँ होलान्, उनीहरू जसरी म रुन सकिन तर ...
म जसरी अरूहरू रुएनन सायद ........
"रोएर सकिने भनेको त आशु मात्रै हो रहेछ ...
पीडा कसरी सकिन्छ ???? .....
अनी यो RUclips मा किन like option Matra राखिएको होला है ..............
ती केटाहरु अहिले पनि त्यहीं गरिरहेका छन्, जो त्यस बेला गर्थे, ...हजूरले जस्तै सपना बोकेर आएका कतिले अवसर पाएँ होलान्, फेरि की ......त्यसरी नै अवसर खोसिए , अवसर खोसिएका उनीहरू कता होलान् है ..................
❤️☘️...
💟✨...
नवराज पराजुलीज्यू! यथार्थपरक हरेक रचनाहरू फरक तर मर्मस्पर्शी छन्, बधाई अनि शुभकामना पनि छ, यसपछिका सङ्घर्षहरू पनि सुन्ने इच्छा कहिले पूरा होला है??
गज्जब।।🙏🙏