Pradip Rodan नेपाल लिटरेचर फेस्टिभल २०२२, रोदन महफिल
HTML-код
- Опубликовано: 25 дек 2022
- चर्चित गजलकार प्रदिप रोदनका दमदार गजलहरु
Gazal bachan | Pradip Rodan | Nepal Literature Festival 2022 |
#pradiprodan #nepaligazal #gazalbachan #nepalisahitya #gazalvideo #nepalliteraturefestival2022 Развлечения
गजलको नशा मस्तिष्कमा छाएको छ
शब्द शब्दले मन खाएको छ
प्रशंसा गर्ने सबै खुसी छन् भन्ने छैन
तिम्रो प्रगति हेर्दै मन जलाएको छ
गर्व गर तिमी उसको मस्तिष्कमा छौ
बेरोजगारले पनि काम पाएको छ 😅😅😊
प्रदीप दाइको गजल मन पर्ने साथीहरु हाजिर हुम त 🎉
My favourite
ruclips.net/video/TMVPM4EoAxo/видео.htmlsi=ndZzJFzk5d8olLn3
कतिसम्म विनम्र हुन सकेको यो भुइँ मान्छे ?
दुनियाले ओइ भन्दा पनि उबाट हजुर निस्किन्छ !
वाह! कडा जवाफ संचालकलाई ।
यो दुनिया उचाई चुम्न चाहान्छ र दुर निस्किन्छ
म हारमेनियम हु मेरो त दबाए पछि सुर निस्किन्छ ।
के बित्छ होला दुर्योधन जन्माउने रानिहरूलाई
जब दासी को कोखबाट एउटा बिधुर निस्किन्छ ।
शब्द शब्दमा मुटु छुने भाब भयको गजल सुन्दा सारै मार्मिक लाग्यो सम्मान छ रोदन सर ❤❤❤❤❤
एउटा पीर आगोमा आफ्नो घर परेको छ आर्को पिर दुश्मन को हातमा सागर परेको छ ❤️
कसैले चिन्दैन यो पिर लाग्दैन मलाई
मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर
दिनहुन्थो काललाई पनि घुस दिनसकिन्न
महोदय ठट्टा नगर्नुहोस् मरेपछी बिउँझन सकिन्न
आफ्नै नाम र थर त छुट्टिएर बसेको छ,
तिमी के सोच्च्छौ के तिमी र म छुट्टिन सकिन्न ?? मन छुने लाइन
कसैले चिन्दैन यो पिर लाग्दैन मलाइ!
मुख छोप्न नपरोस कसैले चिन्छ भनेर!!🔥🙏
टिकटक देखि खोज्दै यहाँ आइपुगे ❤️❤️❤️
विग फेन प्रदिप रोदन दाइ ❤️❤️🙏🙏🙏
जे चिज पनि टिकटकले भाइरल बनाइदिने
म युट्युबाट खोज्दै आएको ।
नेपाली साहित्यकासका चम्किला नक्षत्र... प्रदिप जय होस् छन्द लय र गजल उत्तिकै मन छुन्छ मेरो !
केहि नखाइकन कस्ले काम गर्छ र यहाँ
तिम्रो मायाले त मेरो मुटु खायको छ।।वा वा प्रदिप रोदन्😍😍
कसैले चिन्दैन पिर लाग्दैन
मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर ❤️
वा वा 🙏👏👏❤️
कति राम्रा शब्दहरु म त उहाको गजल हजारौ पटक सुन्छु।
राेदन महाेदय हमेसा रुवाउनु हुन्छ रुवाउन सक्नु जाे काेहिकाे बसकाे कुरा पनि होइन 😢
मलाइ मन पर्ने बिधा गजल अनि अत्यन्तै मन पर्ने सर्जक प्रदीप सर 🙏🙏
कसैले चिन्दैन दुख लाग्दैन
कसैले चिन्छ कि भनी मुख छोप्न नपरोस्।।🙏🙏🙏
उसलाई रुवायर पुगेन र मलाई रुवाउको छौ।
कि तिम्लाइ मान्छे रुवाउने टेन्डर परेको छ
कति आनन्दता आहा, ह्रदियश्पर्शि❤️❤️🙏🌸
नमन छ भाइ तपाइलाइ कति मिठा सब्दहरु तपाइलाइ जन्म दिने महान आदर्णिय आमा लाई पनि धेरै नमन आजकल स्वार्थ ले भरिएको सन्सार मा अर्कालाइ दुख पर्दा कोहि आउदैन
होनि महिलो लुगामा गाज आउदैन
दाम्मी लाग्यो निद्रा भाग्यो सुन्दा सुन्दै मनै थाक्यो
गजलकार प्रबिन जि लाई हेर्दा हेर्दै सुन्दा सुन्दै एक दिन भेट्न मन लाग्यो?
प्रबिन होइन प्रदिप रोदन चही हो है।
नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤
समुद्रको गहिराईभन्दा पनि गहिरो गजल मन छोयो❤️❤️❤️
गहकिलो शब्दमा आहा🤗
वाह प्रदिप दाजु मन छोयो कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनेर मुख छोप्नु नपरोस ।।।। सारै मन छोयो👌👌👌👌👌👌👌👌🤛
धेरै मार्मिक शब्द दाई ❤
'Bhawagan tapaile aajasamma malai ruwaunuvayo, aaja yo mrit janmeko bachchalai Pani ruwaeedinus'
Wah! Pradip Rodan.
नमन्। यादमा हजुरलाई सुन्ने गर्छु र भुलाउँछु आफुलाई। बिर्सियो परदेशीले नभन्नु हैं।
नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤️🇳🇵
ब्याक राउन्ड को फोटो र लोगो क्या सुन्दर😍😍😍😍😍 किन्न पाए किनेर सुत्ने कोठा सजाउन मन लागेउ।
Hardik Naman Pradeep Jee. The way of reciting a poem is absolutely mesmerising.
This man is fire....💥💥💥💥💥💥
Jati suney pani mann variney matra tara na pokhiney.
Legend Of Nepali Literature.
Big Fyan Pradip Guru💚💚💚💚💚
❤❤❤❤जति सुन्यो त्यति मिठो❤❤❤
वाह || ❤
जय नेपाली साहित्य 🇳🇵
कति आनन्दता आहा, ह्रदियश्पर्शि❤❤🙏
गज सम्राट को उपाधी ले सम्मान गर्नुपर्छ उहाँ लाइ
मज्जा लाग्यो। प्रकट पंगेनी `शिव´ पछिको मेरो मन जितेको गजलकार प्रदीप रोदन। शुभकामना
नेपाली गजलको एक महान नेत्र हो दादा हजुर त❤❤❤❤
गजलको त्यस्तो बादशाह जस्को शब्द,शब्दले जो कसैलाई पनि प्रभावित पार्छ।। यस्तो गजल वाचन हुन्छ प्रदिप गुरुबाट,यदि मृत मानिसले कान सुन्न समर्थ हुन्थ्याे भने त्यो पनि एक फेर त सुन्छु!सुन्छु भनेर व्युतिन्थ्यो होला।।।।
एक्दम मज्जा आयो।।मन मै लाग्यो कति कुराहरु त।।प्रदिप दाइ 🙏🙏🙏
बयान गर्ने कुनै शब्द छैन
हरेक शब्दले मन छोयो दाजु
हार्दिक नमन्
जति सुन्यो तेति सुन्न मन लाग्ने ❣️
बयान गर्ने शब्द छैन दाजु😘😍😘
आफ्नै नाम र थर त छुट्टिएर बसेको छ
तिमी के सोच्छौ के तिमी र म छुट्टिन सकिन्न ||
वाह
you are just an amazing. A huge respect for you" Pradip Rodan" sir.
❤❤
आहा क्या शब्द अनि रचना pardip rodan ji big fan💗💓
के भनेर बयान गरौं।
कस्तो भाव कस्तो शब्द कस्तो शैली
भनीन्छ नी समग्र मा full packege❤❤❤
Woow..kati sundar gajal😍
गजल सम्राट!जति सुनेपनि धित मर्दैन उहाँ को गजल।🙏🙏🙏
wonderful .यथार्थ।
Gajjab ❤दिमाख हिल गया मेरा तो …
Love❤ You रोदन महोदय
के भनेर प्रशंन्सा गरु शब्द छैन🎉❤
14:05 omg best line what was that🤗👌 harek sabda ma jadu hunx hjur ko sir dheraii dheraii suvakamana sadhaivari lai🙏 Nepali sahitye ko chamkilo tara hunu hoss🇳🇵🎶
"Purai matra khanu parne ta okhati ho..
Ekai matra khaye pani jahar pugxa" 👌
वा दाजु मन छोयो ❤️
Waah Pradip swami ji sunera aananda aayo💕💕💕
रोदन महफिल साच्चै शव्दहरुको वदमास हुन उनिको शव्दहरुले सवैलाई मन्दमुक्तक बनाई रहेने छ ।
Kada❤❤❤
Pradip Rodan❤ huge respect ❤🙏🏻
शब्द शब्द मा गहिरो झटाराे वा वा वा रोदन जि
वाहा!वाहा!गोरखालीको शान गोरखाली हिरो।प्रदिप रोदन✔✔✔✔
One of the best I've ever heard. ♥♥
यस्तो शेरमा वाह! नभने त मानहानी हुन्छ होला🤔😍
प्रदिप रोदन जि को आगो गजल सुन्न पाउँदा खुसी लाग्छ
Extraordinary man ! I really appreciate you
मन आनन्द आउने गजलहरु
Rodan aarabau ma ek mind blowing ho doshro gautam Buddha jastai mahan purus
धेरै राम्रा राम्रा छन गजलहरु❤❤
वावावावावा क्या गजब छ दाई तपाइको प्रस्तुति
प्रदिप रोदन भाइ लाई २१ तोप को सलामि
नेपाली गजलका हिरो हुन।।।
,, बोकेकै हु,भन्ने बचन राख्नलाई मात्र बोल्ने गर्छन मान्छेहरू थाहा छैन मेरो कुन आनि बानि उनिहरुलाई बोज लाग्न थाल्यो सम्बन्ध बाट छुटिन्छु भनेर सोचेको नि धेरै भयो सकेको छैन् 😢😢
वाह सान्दर्भिक #सधैंभरी_प्रदिप_रोदन
आहा क्या मजा वाह प्रदिप दाइ ❤️❤️
अति भाव्नात्मक रचना प्रदीप जि
ekdam big fan pradip rodan sir !
आहा! कति सुन्दर ।
Forever love Pradip rodan❤❤❤❤
सेल्युट छ कवि प्रदीप रोदन ज्यु❤❤
Best one ....best lines ....😍
Missed bhayexa yrr bt bobbal jhilka haru gagalka #loveyouRodan😍
आहा!!!सुन्दर 🔥
प्रदीप रोदन हिरो कवि म साउदी बाट
Kehi nakhaikana kasle kam garxa yeha. Timro maya le ta mero mutu khayeko xa.
I'm impressed by his wordlines
दामी साहित्यकार बहुत मन पर्ने मान्छे ।
Wow 😍😍😍man nai siringa hune gajal 🤩🤩😍
वाह वाह अती भन्दा अती सुन्दर 🙏🙏
Big fan of your gazal pradip rodan ...
Maile bulbul sunera chineko najik ko mitra pradip ji 🙏🙏🙏🙏🙏jay gorkhali .. tiktokma pradip ji ko gazal 2019 ma afaile bachpan pani gareko xu
Pardip rodhan dae😢😢😢😊
Pradip dai on 🔥🔥🔥
सेल्युट दाजु👏👏
Simply WoW!!!
मार्मिक जगल😢 🙏🙏❤️
जसले बा आमा लाई निस्कियर जा भन्यो
कस्लाइ स्वागत लेखियको छ ढोका मा याहा
गजल क्षेत्रका भब्य नक्षत्र हार्दिक बधाईछ।
शब्द शब्ले मुटु छाेयाे ❤❤❤❤❤❤❤❤🙏🙏🇳🇵
I want autograph from this man❣️
अत्यन्तै मनछुने गजल हजुरका सबै
I'm big fan Pradeep Rodhan