नेपाली गजलका बादशाह गजल सुनाउदा दर्शकको आखाँभरि आँसु😢😥 Pradip Rodan|मफलर|अरुको भलो चिताउने जमना छैन

Поделиться
HTML-код
  • Опубликовано: 23 сен 2022
  • FB link. / wdnepal70
    ________________________________
    हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
    __________________________________
    Distribution of our contents by downloading and re-uploading inside and outside RUclips without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.

Комментарии • 245

  • @poozachhetri2811
    @poozachhetri2811 Год назад +32

    ए! प्यारो दाजु किन यति मिठो लेख्नुहुन्छ ? 😘

  • @timilsinarajeshowr8987
    @timilsinarajeshowr8987 Год назад +14

    जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 Год назад +8

    यथार्थबादी गजलहरू, दैनिकि नै हुने शब्दहरू , साधुबाद ।

  • @nayachautari
    @nayachautari Год назад +7

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमस्कार 🙏 #nayachautari

  • @sayaadhikari412
    @sayaadhikari412 Год назад +15

    सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔
    हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏
    अत्यन्तै उत्कृष्ट💕👏👏

  • @bindukhanaldahal5242
    @bindukhanaldahal5242 Год назад +2

    लेखाइ त यस्ताे हाेस् जसले नेपाली जनमानसका जुनसुकै भाेगाई छुन सक्छ धन्यवाद कवि महाेदय ।

  • @bicharighale4571
    @bicharighale4571 Год назад +37

    मिठो गजल सुन्दा - सुन्दै आफै भित्र मरे
    सपनाको कुरा गर्नु भो यादहरुमा आशु झरे !
    प्रेममय शब्दहरु मिठा आवाजले लट्ठ परे
    झस्किएर यता उती हेरे प्रदीपको गजल सुन्दैछु अरे !

  • @sarojshrestha3492
    @sarojshrestha3492 Год назад +5

    सधै यसरी नै सुन्न र पढ्न पाइयोस् शुभकामना 🎉🎉🎉

  • @girrajoli3707
    @girrajoli3707 Год назад +4

    कति मीठो गजल भाव विबहल

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u Год назад +19

    यस्तो मन भक्कानिने गरी बोलेको पनि सधैं सुनिरहु लाग्छ।
    गुरु नमन साथै शुभकामना

  • @mero9597
    @mero9597 9 дней назад

    Every day I listen your gajal lovely gajal❤❤ From India

  • @bhandari-unib
    @bhandari-unib Год назад +2

    एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 Год назад +6

    यो भाइको गजल निकै प्रिय लाग्छ

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 4 месяца назад +1

    रोदन दाइ।।।तपाइको हरेक गजल मुटुको ढुकढुकी भएको छ करोडौं मनको।।।धेरै धेरै नमन दाइ ❤️🧡💛💜💚

  • @bhuvankarki9951
    @bhuvankarki9951 Год назад +48

    प्रदिप दाइ को गजल सुनेर नै गजल सुन्ने बानी परेको छ !

    • @kbofficial6209
      @kbofficial6209 Год назад

      हजुर

    • @coolmax9738
      @coolmax9738 Год назад

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Год назад

      @@kbofficial6209 ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Год назад +1

      @@kbofficial6209 ???????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Год назад

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

  • @sanju_gurung278
    @sanju_gurung278 Год назад +8

    वाह! मर्मस्पर्शी गजल सदैव सुन्न पाउँ रोदन सर्🙏🙏🙏

  • @laxmanbayadi
    @laxmanbayadi Год назад +12

    सधैं यसरीनै सुनिरहन पाईयोस् शुभकामना गुरु

  • @ramchamling9363
    @ramchamling9363 Год назад +12

    सुन्दर तथा मर्मस्पर्शी गजलको लागि धन्यवाद भाइ प्रदिप लाई ।

  • @basnetvlogs9293
    @basnetvlogs9293 Год назад +5

    आहा जतिसुकै सुनेपनी धित नमर्ने तपाईंको हरेक गजल साथै हरेक बोलिको शब्द कति मिठो!!

  • @munagautam9562
    @munagautam9562 Месяц назад

    सारैनै राम्रो शब्दहरू💕💕

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Год назад +2

    धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु।
    हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए ।
    पिङकी गुरूङ ।

  • @PahadiKrishna
    @PahadiKrishna 8 месяцев назад +1

    सर्वप्रिय गजलकार आदरणीय व्यक्तित्व प्रदीप रोदन ज्यू लाई धेरै सम्मान❤।

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 Год назад +1

    कति मिठो गजल क्या मजा लाग्छ सुन्न कता कता त आशु पनि बहन थाल्छ प्रदिप रोधन वा

  • @kumarirai198
    @kumarirai198 Год назад +7

    धेरै धेरै सुन्दर गजलका शेरहरु सुनेर हैरान भए ,मन छाेयाे प्रत्येक शब्द ले ।

    • @diperai2084
      @diperai2084 Год назад

      अ! गजल सबै गजल नै अफैमा राम्रो हुन्छ। गजल लाई त अझै नारी सिङ्गार सङ्ग पनि नाम जोडीदिएको छ गजल राम्रो भएर नै यसरी नारी श्रृङ्गार सङ्ग जोडिएको हो। सो so प्रदिप सरको गजल पनि राम्रो छ मैले पनि सुने हेरे शब्द त रम्रै र हो प्रस्तुति पनि खरै हो तर अलिकति कहिकतै अझै पनि शब्दमा चुक्नु भएको छ। एस्तो भयो भने गजल गजल नबनेर (puzzle) पजल मात्रै हुन्छ। तैपनि केहि छैन स्रोताहरुको मन जिति सक्नु भएको छ स्रोताहरुको मन जित्नु नै सबैभन्दा ठुलो कुरा हो तर सुधार गर्नु पर्ने चै केही काम कुराहरु छ्न सुधार गर्नु हुन्छ होला तेस्लाई पनि बिस्तारै सुदृढ हुन्छ भन्ने आशा राखौं । धन्यवाद 🙏🙏🙏👍️

  • @tankaadhikari3883
    @tankaadhikari3883 Год назад +10

    नेपाली खासियता अनि सहित्य अतिनै दम्दार छ।
    हामिले अन्तरास्ट्रिय जगत लाई येहि साहित्य को उद्गम स्थल पवित्र भुमी नेपाल हो भनेर चिनाउन सकियोस।
    जय साहित्य

    • @whiteelephant8434
      @whiteelephant8434 Год назад

      गजलको उदगम अरब ,उर्दू हुँदै नेपाल पुगेको हो।

  • @rajkumarshah1234-h4e
    @rajkumarshah1234-h4e 7 месяцев назад +1

    यथार्थवादी लोकप्रिय गजलकार प्रिय दाई प्रदिप रोदनमा हार्दिक नमन्।❤

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm 5 месяцев назад

    नमन !
    कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏

  • @MagarGN
    @MagarGN Год назад +1

    प्रदिप गुरुको गजल सुन्यो पढ्यो भने मात्र गजल जस्तो गजल लाग्छ ❣️😍

  • @user-ob6yp1pj7e
    @user-ob6yp1pj7e Год назад +2

    उहाँको शब्द शब्द ले हरेक कोटि मन छुन्छ उहाँका धेरै गजल सुन्ने गर्छु 👌👌👌👌

  • @dipakkumardahal3003
    @dipakkumardahal3003 Год назад +3

    धेरै के भनौं !अत्यन्त उत्कृष्ट !!
    धेरै शुभकामना !!!

  • @sudhabhim3097
    @sudhabhim3097 Год назад +2

    गजलका बादशहा गुरुवर प्रमोद रोदन ज्यु लाई हार्दिक हार्दिक धन्यवाद साथै मफलरले उचाई छुवस हार्दिक शुभकामना

  • @sangambabuamgain4651
    @sangambabuamgain4651 Год назад +1

    मैले पनि मन देखि हेर्दै छु मन सार्है खुसि लाग्छ हजुरको गजल सुन्न पाउदा❤

  • @manishkarki5300
    @manishkarki5300 Год назад +1

    अती सरल,मीठो,गहकिलो शब्द भण्डार को खानी प्रदिप गुरु हार्दिक नमन।🙏

  • @motivate8437
    @motivate8437 Год назад +3

    कस्तो मन छुने लेख्नु हुन्छ सर

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Год назад +1

    प्रदिपका गजलहरु असाध्य राेचक, प्रेरक र मर्मस्पर्सि छन ।❤❤❤

  • @lalitshahi3718
    @lalitshahi3718 Год назад +7

    जय होस
    प्रदिप रोदन!

  • @thakuri12345
    @thakuri12345 7 месяцев назад +1

    कति राम्रो गजल वा

  • @sabinashrestha1822
    @sabinashrestha1822 Год назад +2

    सर्बो उत्कृष्ट गजल दाजु हजुरको मन छुने ❤️🤗🙏

  • @gulshantandon774
    @gulshantandon774 Год назад +3

    Sadharan baktitto, asadharan lekhan, utkrista rachana ustai mitho baachan👉❤️❤️🙌🙌keep it up brother 💪🇳🇵🇳🇵

  • @bhatatrokaya9116
    @bhatatrokaya9116 Год назад +1

    धेरै राम्रो गजलका सेरहरु बधाई छ प्रदीप सर ।

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 7 месяцев назад

    अत्यन्तै सुन्दर गजल!!😢जति सुने पनि सुन्न मन लागिरहने धेरै धेरै शुभकामना छ!!

  • @tekrajpariyar2348
    @tekrajpariyar2348 Год назад +11

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमन 🙏

  • @govindakunwar3574
    @govindakunwar3574 Год назад +3

    हार्दिक बधाई सशक्त गजलकारलाई !

  • @akcollection233
    @akcollection233 Год назад +1

    हजुरको हरेक मन देखिको शब्द मनमा नै प्रहार छ ।

  • @bijayabhusal8520
    @bijayabhusal8520 Год назад +3

    उत्कृष्ट रचना कवि ज्यु ।।

  • @munaregmi5440
    @munaregmi5440 Год назад +2

    कति मिठो लेख्नुहुन्छ आहा ❤

  • @sarojshrestha3492
    @sarojshrestha3492 Год назад +5

    प्रदिप भाइ को गजल ले गजल सुन्ने बानी पर्यो मफुलर को सबै गजल सुन्ने र पढ्ने इच्छा धोको छ🙏🙏

  • @bhuvankarki9951
    @bhuvankarki9951 Год назад +4

    मलाई सम्झेर निदाउनु भन्छौ तिमी
    तिमी लाई सम्झेर कहाँ निदाउन सकिन्छ !

  • @bipanapaudel
    @bipanapaudel Год назад +1

    धेरै रामो गजलहरु प्रदिप सर प्रगतिको शुभकामना🙏🌠👌

  • @rameshaujigitkar4933
    @rameshaujigitkar4933 Год назад +2

    अति मार्मिक सर

  • @teamabba8620
    @teamabba8620 Год назад +2

    Jati sune pani sunirahan man lagne gajal.kati mitha sabdaharu.

  • @pradeepmayal3882
    @pradeepmayal3882 10 месяцев назад

    आहा सारै मन छाेयाे दादा हजुरकाे मिठास शक्दले ।।

  • @anitashrestha4856
    @anitashrestha4856 Год назад +4

    Naman swami ji,🙏🙏💐 Asim pragti suv kamna💐🙏🙏

  • @nigambhandari631
    @nigambhandari631 Год назад +1

    गजब! मन र मस्तिष्क छोयो।।।।
    वाह! क्या गजब गजल!!!!

  • @ratansaud1391
    @ratansaud1391 Год назад +3

    दाई माया छ!!

  • @pradiprodan
    @pradiprodan Год назад +8

    हार्दिक आभार DW Nepal र सम्पुर्ण आदरणीय आत्मीय तपाइँमा 😍🤗🤗

  • @DBRai-fy7xl
    @DBRai-fy7xl Год назад +1

    Wah wah Rodan jiu ghayal bhaye ma tah tapai ko yo pratyek gajal sabda haru le.🙏👌❤️

  • @dekendrathapa23
    @dekendrathapa23 Год назад +4

    Ekdam manparne gajalkar 🥰😍

  • @korean__language
    @korean__language 7 месяцев назад +1

    Pradip pandey ❤❤❤

  • @jiwansanjyal9737
    @jiwansanjyal9737 Год назад +2

    दाइ हजुर को हरेक सब्दहरुमा यथार्थ को कहानी लुकेको छ।

  • @RBmagar_Official
    @RBmagar_Official Год назад +4

    .जय नेपाली साहित्य

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment Год назад +1

    अभिव्यक्ति सुन्दर , गजल बोल्ने शैलि सुन्दर, मानिसहरुको भिडहरुलाइ सम्बोधन गर्ने शैली सुन्दर।🙏🙏🙏🙏

  • @ombasnet3488
    @ombasnet3488 Год назад +2

    Sarai khatra gajalkar Rodan ji . Keep up the good work .

  • @shambhuacharya438
    @shambhuacharya438 Год назад +4

    Noon bilaucha Tara nunilo bilaudaina waw...

  • @rojishrl3535
    @rojishrl3535 Год назад +4

    Sarai marmik....❤️❤️❤️

  • @Khusirahadi123
    @Khusirahadi123 Месяц назад

    कति मिथो भाव बोकेकाति सब्दहरुको प्रहार🙏🙏🙏🙏🙏😢😢😢😢

  • @pomnaryan6741
    @pomnaryan6741 Год назад +2

    प्रकृतिले दियकाे उपहार हाे माटाे आमालाइ जस्तै माया गर्न सिक यहि माटाको निम्ति सहिद बन्छन सपूत हरु आमालाई जस्तै माया गर्न सिक

  • @omprakashraiofficial4899
    @omprakashraiofficial4899 Год назад +1

    sarai man chhoye hajur ko gajal le sarai man chhne gajal le

  • @rajendrashrestha618
    @rajendrashrestha618 Год назад +1

    शब्दहरु प्रेममय सपनाको गजल .

  • @prabeshshah3631
    @prabeshshah3631 Год назад +4

    वा! गजब राम्रो ।

  • @madhavprasad7066
    @madhavprasad7066 Год назад +2

    दामी-दामी👍👍👍💐💐💐

  • @ashokdhakal3051
    @ashokdhakal3051 Год назад +1

    Pardip daii ko gajal suna da sarii maja laga chh ,

  • @sushil7567
    @sushil7567 8 месяцев назад

    ❤❤जय युबालाइ साथछ छ गजलकार रोदनजीको जय

  • @basudevgyawali2344
    @basudevgyawali2344 Год назад +1

    गजल को आधुनिकीकरण गर्ने योग्य ब्यक्तित्व।।सुभकामना

  • @gobindpungireesh
    @gobindpungireesh Год назад +3

    वाह गजलहरु

  • @sainikkavivishalkc
    @sainikkavivishalkc Год назад +3

    सुन्दर 👍🏻

  • @blackdiamond3dnepalihindie691
    @blackdiamond3dnepalihindie691 Год назад +2

    धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।

    • @nileshsinghthaquri7855
      @nileshsinghthaquri7855 9 месяцев назад

      खै आहा लाग्ने कस्ता गजल हुने रैछ्न सुनम्न त

  • @poudelhari1991
    @poudelhari1991 Год назад +3

    तपाइँको मफलर रुपि आबाजको नसा लागेको छ आजकल मलाइ साझ परेपछी नभै नहुने जस्तो

  • @niruacharya870
    @niruacharya870 Год назад +3

    Always fan of your words ...super #pradip rodhan

  • @samsherbasnet1168
    @samsherbasnet1168 Год назад +1

    नमन गुरु 🙏🙏🙏♥️♥️♥️
    Wow Nice man chhuyo💟💟💟💟💚💚💚

  • @rudraupreti359
    @rudraupreti359 4 месяца назад

    प्रदिपजी म पनि लेख्न खोज्छु ! गजल थोरै र कविता अलिक धेर, कैलेकाहिं लघुकथा …

  • @bikashthakulla1749
    @bikashthakulla1749 Год назад +2

    मलाई मन पर्ने एक गजलकार तपाईं पनि हुनुहुन्छ गुरु

  • @arjunsharma4963
    @arjunsharma4963 7 месяцев назад

    वाउ वाउ म कसरी बयान गरौ इ सब्दको❤❤❤❤❤❤❤❤

  • @mirakatuwal3860
    @mirakatuwal3860 Год назад +3

    wow hardik naman dada❤️❤️🙏🙏

  • @surroundings3321
    @surroundings3321 7 месяцев назад

    wow dai तपाईको यो motivation vedio nai काफी छ❤❤❤

  • @diamoondrai4259
    @diamoondrai4259 Год назад +1

    मनै छुने शब्दहरु😊

  • @karamrajmagar9079
    @karamrajmagar9079 Год назад +1

    Aajo samm gajal sune ko thiyan pardip sir tapai ko gajal sune paxi ajhai sunu sunu lagyo wowowo❤❤❤❤❤❤❤❤❤❤

  • @bishnupaudel5226
    @bishnupaudel5226 Год назад +1

    दामी दामी

  • @bhupishahu2857
    @bhupishahu2857 6 месяцев назад

    वा गजब गजब प्रदीप दाई

  • @avishek5408
    @avishek5408 Год назад +2

    प्रगाढ सम्झना मित्र

  • @kabitaadhikari3090
    @kabitaadhikari3090 Год назад +16

    U never failed to amaze me with ur creation. Just wow🙏💝

  • @kusumrai717
    @kusumrai717 Год назад +1

    आहा सार्है सुन्दर 😘😘👏👏🙏🙏

  • @lalitshahi3718
    @lalitshahi3718 Год назад +5

    क्या बात!

  • @DipakSijapati
    @DipakSijapati Месяц назад

    सुनम् सुनम् लाग्ने गजल प्रदिप दादाको

  • @g1magar433
    @g1magar433 Год назад +2

    गुरुवर नमन

  • @Saralhhhh
    @Saralhhhh Год назад +1

    मन आनन्द भयो।

  • @nabarajshrestha2995
    @nabarajshrestha2995 Год назад +2

    Subhakamana cha. Ajai pragati gardai janus. Dahsain ko subhakamana cha

  • @rajbikramchand327
    @rajbikramchand327 Год назад

    मन्त्रमुग्ध भैयो ,रोदन जी

  • @Raju-e8i
    @Raju-e8i 3 месяца назад

    Wow real pain respect ❤

  • @Adiptadip
    @Adiptadip Год назад +3

    मर्मस्पर्शी गजल।।।।।।।