⛔️ गलत 🚫 तपाइलाइ सुन्नेहरुमा 99% सनातनिहरु नै होलान जस्लाइ तपाइ गुरुहरुले नपुंसक बनाइरहनुभएको हुन्छ । यता सबै धर्म समान हो भन्ने theory सनातनिहरुको दिमागमा मन्द विष जसरी घुसाइदिनुहुन्छ र यिनिहरु सुत्छन उता पास्टरले गैरइशाइहरु सबै नर्कबासी हुन, सैतान हुन यिनिहरुलाइ या त convert गर्नुपर्छ या यिनिहरुकै देश ककेसिया लखेट्नुपर्छ भन्ने सिकाउदै ब्रेनवास गरेको हुन्छ । तपाइलाइ कृस्चियनले धेरै सुन्ने भएको भए चाहिँ तपाइको कुरा ठिक थियो किनकी उनिहरुको दिमागमा कट्टरताको सट्टा अध्यात्मिक दृष्टि पलाउथ्यो तर उनिहरुले यो अध्यात्मिक अर्थ मान्दैनन , साच्चिकै सर्प बोलेको थियो भन्छन । कृपया सनातनिहरु पनि कट्टर बन्नुपर्ने बेला आएको छ । आफू भित्र मात्र क्रान्ती होइन बाहिर पनि क्रान्ती गर्ने बेला आएको छ । पुर्ब त्यसै पिछडिएको , हेपिएको , पस्छिमा आक्रान्ताहरु द्वारा लुटिएक होइन । यस्तै कायरता युक्त फिलोसोफिले गर्दा नपुंसक बनेकाले हो । मनमा क्रान्तीका साथै बाहिर दुस्मनको चाल बुझेर त्यसै अनुसार ब्यवहार सक्ने चाडक्यको जस्तो नीति अनि योद्धाको जस्तो बल पनि आवस्यक छ । जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र खै???
You are something different That’s why I like your speech❤ No bias for any community or religion You take example from everywhere It’s seems like equality,secular., respect for each one
नमन गुरुदेव जय होस् ❤️❤️❤️🙏🙏 हजुर को अमृत बाणि बाट मेरो जिन्दगी धन्य भाको छ हजुर प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु सदा हजुर सङ्ग जोडिरहनु पाउ मलाई आशीर्वाद दिनुस् प्रभु जय गुरुदेव ❤️❤️❤️🙏🙏 जय बिश्व परिवार❤️❤️🙏🙏🙏 जय मनोक्रान्ति ✌️✌️✌️✌️ सबै को जय होस् कल्याण गुरुदेव को ज्ञान र ध्यान बाट सबको जीवन मा परिवर्तन आओस् सबै मनमा शान्ती र बाहिर पर्गती होस्
⛔️ गलत 🚫 तपाइलाइ सुन्नेहरुमा 99% सनातनिहरु नै होलान जस्लाइ तपाइ गुरुहरुले नपुंसक बनाइरहनुभएको हुन्छ । यता सबै धर्म समान हो भन्ने theory सनातनिहरुको दिमागमा मन्द विष जसरी घुसाइदिनुहुन्छ र यिनिहरु सुत्छन उता पास्टरले गैरइशाइहरु सबै नर्कबासी हुन, सैतान हुन यिनिहरुलाइ या त convert गर्नुपर्छ या यिनिहरुकै देश ककेसिया लखेट्नुपर्छ भन्ने सिकाउदै ब्रेनवास गरेको हुन्छ । तपाइलाइ कृस्चियनले धेरै सुन्ने भएको भए चाहिँ तपाइको कुरा ठिक थियो किनकी उनिहरुको दिमागमा कट्टरताको सट्टा अध्यात्मिक दृष्टि पलाउथ्यो तर उनिहरुले यो अध्यात्मिक अर्थ मान्दैनन , साच्चिकै सर्प बोलेको थियो भन्छन । कृपया सनातनिहरु पनि कट्टर बन्नुपर्ने बेला आएको छ । आफू भित्र मात्र क्रान्ती होइन बाहिर पनि क्रान्ती गर्ने बेला आएको छ । पुर्ब त्यसै पिछडिएको , हेपिएको , पस्छिमा आक्रान्ताहरु द्वारा लुटिएक होइन । यस्तै कायरता युक्त फिलोसोफिले गर्दा नपुंसक बनेकाले हो । मनमा क्रान्तीका साथै बाहिर दुस्मनको चाल बुझेर त्यसै अनुसार ब्यवहार सक्ने चाडक्यको जस्तो नीति अनि योद्धाको जस्तो बल पनि आवस्यक छ । जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र खै???
Eating of forbidden fruit by Adam and Eve was the first sin committed by human being on Earth. It was the outcome of disobedience against God the heavenly Father. After this incident, man became mortal (spritually dead) but God so Loved the men, He gave His only son and whoever believes on Him, he gets eternal life (John Chapter 3:16) Gurudev rationally interpreted the verses.
यस्तो पनि हुन्छ र भएको भनेर लेखिएको आधारमा विश्वास गर्ने ? भगवान् परमेश्वर परमात्मा हो भने कहाँ छ ? त्यो परमेश्वर के हेरेर बसेको छ ? यस्ता बकम्फुसे पछौटे तर्क गरेर मान्छे लाइ बेकुब लठ्ठक गँवार बनाउने हो ? किन भनियो के कारण ले भनियो र लेखियो मान्छे को कपोलकल्पित कथा कहानि कुनै चेत ज्ञान बिज्ञान को विकास नभएको अन्धकार समयमा कुनै छटटु तर्कवाल चतुर ले भनेको लेखेको कुरा कति सहि होला ? अहिले पनि यस्ता गुरु जानीफकार हरुले यस्ता कथा श्रुति भनेर समाज लाइ हरिकंगाल पछौटे दरिद्र बनाउने प्रयास भन्दा अरु के होला ? सर्वगुण सरव सम्पन्न शक्तिशाली परमेश्वर ले त्यहि मुलुक हरुमा अन्याय अत्याचार घृणा अशान्ति दुराचार विभेद शोषण बिभेद युद्ध हिँसा हत्या रक्तपात लुट हातहतियार हिसा को किन बेच हुँदा केही नबोलेर चुपचाप सहन बाध्य हुनुपर्ने कमजोर मानव जीवन प्रति को त्यो सबै को कल्याण गर्ने जगत को संचालन कर्ता कहाँ लुकेर छिपेर वसेको छ भने किन चाहियो ?
Yo isai jhole ho bhanera malaai pahile tha thiyo yo jhole Aja samma Hindu buddhist Mandir ghumba gako dekhnu bhako xa yestako paxi lagne hijaharu laai k bhanu
बाइबलमा दिएको यति राम्रो ज्ञान रहेछ। फेरी किन मान्नेहरुले बुझ्दैन? यसरी ब्याख्या हुनु जरूरी। गुरुदेव लाई नमन 🙏
बाईबलको ज्ञान् अदभूत , अदभूत , अदभूत ज्ञान् ! जय मनोक्रान्ती 🙏🙏🙏 जय गुरुदेव 🙏🙏🙏🙏🙏🙏
जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र खै???
⛔️ गलत 🚫
तपाइलाइ सुन्नेहरुमा 99% सनातनिहरु नै होलान जस्लाइ तपाइ गुरुहरुले नपुंसक बनाइरहनुभएको हुन्छ ।
यता सबै धर्म समान हो भन्ने theory सनातनिहरुको दिमागमा मन्द विष जसरी घुसाइदिनुहुन्छ र यिनिहरु सुत्छन उता पास्टरले गैरइशाइहरु सबै नर्कबासी हुन, सैतान हुन यिनिहरुलाइ या त convert गर्नुपर्छ या यिनिहरुकै देश ककेसिया लखेट्नुपर्छ भन्ने सिकाउदै ब्रेनवास गरेको हुन्छ ।
तपाइलाइ कृस्चियनले धेरै सुन्ने भएको भए चाहिँ तपाइको कुरा ठिक थियो किनकी उनिहरुको दिमागमा कट्टरताको सट्टा अध्यात्मिक दृष्टि पलाउथ्यो तर उनिहरुले यो अध्यात्मिक अर्थ मान्दैनन , साच्चिकै सर्प बोलेको थियो भन्छन ।
कृपया सनातनिहरु पनि कट्टर बन्नुपर्ने बेला आएको छ । आफू भित्र मात्र क्रान्ती होइन बाहिर पनि क्रान्ती गर्ने बेला आएको छ । पुर्ब त्यसै पिछडिएको , हेपिएको , पस्छिमा आक्रान्ताहरु द्वारा लुटिएक होइन । यस्तै कायरता युक्त फिलोसोफिले गर्दा नपुंसक बनेकाले हो । मनमा क्रान्तीका साथै बाहिर दुस्मनको चाल बुझेर त्यसै अनुसार ब्यवहार सक्ने चाडक्यको जस्तो नीति अनि योद्धाको जस्तो बल पनि आवस्यक छ ।

You are something different
That’s why I like your speech❤
No bias for any community or religion
You take example from everywhere
It’s seems like equality,secular., respect for each one
नमन गुरुदेव जय होस् ❤️❤️❤️🙏🙏 हजुर को अमृत बाणि बाट मेरो जिन्दगी धन्य भाको छ हजुर प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु सदा हजुर सङ्ग जोडिरहनु पाउ मलाई आशीर्वाद दिनुस् प्रभु जय गुरुदेव ❤️❤️❤️🙏🙏 जय बिश्व परिवार❤️❤️🙏🙏🙏 जय मनोक्रान्ति ✌️✌️✌️✌️ सबै को जय होस् कल्याण गुरुदेव को ज्ञान र ध्यान बाट सबको जीवन मा परिवर्तन आओस् सबै मनमा शान्ती र बाहिर पर्गती होस्
Jaye gurudeb anti Ananda prabacha
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
❤❤❤🙏🙏🙏🙏❤❤❤❤❤️❤️❤️❤️🙏🙏🙏नमन गुरुबर❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
namonamon gurudev🙏🙏💐💐
gurudev 🙏
Jay guru dev .🙏🙏
Hardik naman guru dev sabai ko Jay hos🙏
अदभूत अदभूत अदभूत अदभूत काे पर्वचन 🕉️🛐✝️☪️👏🌍️💜
⛔️ गलत 🚫
तपाइलाइ सुन्नेहरुमा 99% सनातनिहरु नै होलान जस्लाइ तपाइ गुरुहरुले नपुंसक बनाइरहनुभएको हुन्छ ।
यता सबै धर्म समान हो भन्ने theory सनातनिहरुको दिमागमा मन्द विष जसरी घुसाइदिनुहुन्छ र यिनिहरु सुत्छन उता पास्टरले गैरइशाइहरु सबै नर्कबासी हुन, सैतान हुन यिनिहरुलाइ या त convert गर्नुपर्छ या यिनिहरुकै देश ककेसिया लखेट्नुपर्छ भन्ने सिकाउदै ब्रेनवास गरेको हुन्छ ।
तपाइलाइ कृस्चियनले धेरै सुन्ने भएको भए चाहिँ तपाइको कुरा ठिक थियो किनकी उनिहरुको दिमागमा कट्टरताको सट्टा अध्यात्मिक दृष्टि पलाउथ्यो तर उनिहरुले यो अध्यात्मिक अर्थ मान्दैनन , साच्चिकै सर्प बोलेको थियो भन्छन ।
कृपया सनातनिहरु पनि कट्टर बन्नुपर्ने बेला आएको छ । आफू भित्र मात्र क्रान्ती होइन बाहिर पनि क्रान्ती गर्ने बेला आएको छ । पुर्ब त्यसै पिछडिएको , हेपिएको , पस्छिमा आक्रान्ताहरु द्वारा लुटिएक होइन । यस्तै कायरता युक्त फिलोसोफिले गर्दा नपुंसक बनेकाले हो । मनमा क्रान्तीका साथै बाहिर दुस्मनको चाल बुझेर त्यसै अनुसार ब्यवहार सक्ने चाडक्यको जस्तो नीति अनि योद्धाको जस्तो बल पनि आवस्यक छ ।
जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र खै???
जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र खै???
Naman gurudeb🙏🙏🙏💐💐💐🌷🌷🌷💛💛💛💜💜💜☘️☘️☘️
सटिक बिषयमा सटिक प्रवचन।हार्दिक नमन, गुरुदेव।
नमन गुरुदेव्🕉️❤️🌺🙏🙏🙏
जय होस्🙏🙏
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
कोटि कोटि 🙏🙏🙏🙏🙏🙏 गुरुदेव 💐💐💐💐💐
हार्दिक धन्यवाद गुरुदेब ! 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
प्रणाम गुरूदेव अदभूत प्रभचन🙏🙏🙏🙏❤️❤️❤️
Jaya guru dev❤❤
Jya guru dev 🙏🙏🙏🎉🎉🎉💐💐
नमन गुरुदेव🎉❤
Good morning guru dev.....
Jaye manokantri jaye guru dev❤❤❤❤❤
प्रणाम शुभ-प्रभात्☀️🙏🙏🙏
जै गुरुदेव जै मनोक्रान्ती सबैको मनोक्रान्ती पूरा होस जै होस ❤
प्रणाम गुरुदेव अद्भुत ज्ञान
🛐🕉️✝️☪️⚛️☦️✝️✡️☸️🛐🕉️🌍️ जय गुरुवर जय गुरुमम जय मनोक्रान्ती विश्व परिवार जयहाेस सबै काे 🕉️🛐🛐🌍️💜👏
जस्को बाहिरी धर्म त अरुले मिचिरहेको छ । हामी जस्ता हुतिहाराले आफू भित्र त झन के क्रान्ती गरम्ला र???
naman gurudev hjr ko bachan le man nai anandit hunxa😊🙏
❤❤❤❤❤❤❤
नमस्कार गुरूदेब जयहोस 🙏🏻
Jaya guru ❤❤❤
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🙏🌺❤️❤️
Naman gooru dev ❤❤❤
ॐ,गुरुदेव👏🌷
Bible 100% sai cha❤
Naman gurudev ❤
Good morning guru dev 🙏
very good preaching !
Jay ❤❤❤❤❤❤
जय गुरुदेव
नमन गुरुदेव 🙏🏾
जय होस सम्पुर्ण को
जय होस्🙏🙏
हजुरको पनि मनोक्रान्ती पूरा होस
Thank you gurudeb naman
jay guruji❤
Namasta
God bless you 🙏🙏💓💓
सबैको जय जय कार सफलता को शुभकामना 🎉🎉🎉
🙏🙏🙏🙏🌹🌹❤️❤️
🙏🙏🙏❤️
❤❤🎉🎉❤❤
philosophy of life!!!
First comment
👍️👍️👍️👍️👍️👍️👍️
Bible 100% sai cha
Jay guru hajur jastai bislesan karta said ko hola ra nabujhera ladekaxan
Thanks for 140 Subscribers😊. Jay Gurudev
नमस्कार गुरूज्यु राम्राे प्रवचन तर बाइबलमा "स्याउ" भन्दा पनि "फल" मात्र भनिएकाे छ।
Yo tarikale kasaile byakhaya garna sakdaina guru
Eating of forbidden fruit by Adam and Eve was the first sin committed by human being on Earth. It was the outcome of disobedience against God the heavenly Father. After this incident, man became mortal (spritually dead) but God so Loved the men, He gave His only son and whoever believes on Him, he gets eternal life (John Chapter 3:16) Gurudev rationally interpreted the verses.
jau khada ramro vanera beer khuwayo malai sathele. peudina vanda vandai pelayo sathi le
यस्तो पनि हुन्छ र भएको भनेर लेखिएको आधारमा विश्वास गर्ने ? भगवान् परमेश्वर परमात्मा हो भने कहाँ छ ? त्यो परमेश्वर के हेरेर बसेको छ ? यस्ता बकम्फुसे पछौटे तर्क गरेर मान्छे लाइ बेकुब लठ्ठक गँवार बनाउने हो ? किन भनियो के कारण ले भनियो र लेखियो मान्छे को कपोलकल्पित कथा कहानि कुनै चेत ज्ञान बिज्ञान को विकास नभएको अन्धकार समयमा कुनै छटटु तर्कवाल चतुर ले भनेको लेखेको कुरा कति सहि होला ? अहिले पनि यस्ता गुरु जानीफकार हरुले यस्ता कथा श्रुति भनेर समाज लाइ हरिकंगाल पछौटे दरिद्र बनाउने प्रयास भन्दा अरु के होला ? सर्वगुण सरव सम्पन्न शक्तिशाली परमेश्वर ले त्यहि मुलुक हरुमा अन्याय अत्याचार घृणा अशान्ति दुराचार विभेद शोषण बिभेद युद्ध हिँसा हत्या रक्तपात लुट हातहतियार हिसा को किन बेच हुँदा केही नबोलेर चुपचाप सहन बाध्य हुनुपर्ने कमजोर मानव जीवन प्रति को त्यो सबै को कल्याण गर्ने जगत को संचालन कर्ता कहाँ लुकेर छिपेर वसेको छ भने किन चाहियो ?
Yo isai jhole ho bhanera malaai pahile tha thiyo yo jhole Aja samma Hindu buddhist Mandir ghumba gako dekhnu bhako xa yestako paxi lagne hijaharu laai k bhanu
Jay gurudev pranam naman ❤❤❤
Naman guru dev 🙏😘🙏
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
Koti Koti pranam gurudev 🙏🏻 🙏🏻 🙏🏻
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
Jay hos guru deb
Jaya gurudev❤❤🙏🙏
🙏🙏🙏🙏🙏🙏
Jay gurudev pranam6 🎉🎉🎉
good morning sir, you are great. Thank you sir.
🙏🙏🙏
❤❤❤❤
🙏🙏🎉🎉♥️🌹
❤❤❤
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
❤❤❤
❤❤