Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode

Поделиться
HTML-код
  • Опубликовано: 5 июн 2024
  • Samana Suuba Ko Katha|श्रीमानले दिएको पिडाले रुनु न बाच्नु बनायो- Dear Kalyan Mero Katha New Episode
    Story of Samana Suuba Ko Katha
    Programme Presenter : Kalyan Gautam
    Programme Edit : Prem Raj Lamichhane 9843421694
    #dearkalyan #merokatha #newepisode

Комментарии • 307

  • @santoshshrestha7116
    @santoshshrestha7116 Месяц назад +51

    राति सम्म त फुललाई थाहा हुदैन भोली मन्दिर जानू पर्छकी आर्यघाट त्येसैले आजको लागि बाच्नु होस हजुरको दुई सान्तान को लागि भएपनि

  • @manorathrajbanshi7708
    @manorathrajbanshi7708 Месяц назад +25

    मेरो मन पर्ने कार्यक्रम ।
    । 2055 साल मा म नुवाकोट मा बस्दा नुवाकोट का डाडा पाखा मा बसेर सुन्थे ती दिन हरुको याद आयो । heart touching ...

  • @bishowrajdhakal
    @bishowrajdhakal Месяц назад +61

    2060 साल देखि नछोडिकन अहिले 2081 आइसक्दा पनि डियर कल्याण मेरो कथा सुन्ने अनि हेर्ने को को हुनुहुन्छ हजुर हरू

  • @user-pu9tw2qh5l
    @user-pu9tw2qh5l Месяц назад +32

    दुःख सबैलाई हुन्छ ,तर जति दुःख भए पनि डियर कल्याण सुने पछि सबै दुःख भुल्छ

  • @PratapTamang-gc2xj
    @PratapTamang-gc2xj Месяц назад +29

    जिन्दगीमा बिहे गर्नु भन्दा एक्लै बस्नु राम्रो हो

    • @dhanunugonisani2832
      @dhanunugonisani2832 Месяц назад +3

      सहि कुरा

    • @user-jd2dd1et2x
      @user-jd2dd1et2x Месяц назад +2

      💯

    • @gomalimbu6407
      @gomalimbu6407 Месяц назад +1

      हो भन्या...आज भोलि मलाई पनि त्यस्तै लाग्न थालिरहेको छ😭😭

  • @Culture8044
    @Culture8044 Месяц назад +16

    छोरी मान्छे मा सहन शक्ति भएकै हो सामना सुब्बा ज्यू को।डिभोर्ष गरेर बिना चिन्ता आफ्नो खुशी गर्नुस।डिप्रेसन को सिकार त बनिरहनु पर्दैन।डियर कल्याण लाई सलाम छ। सन 2012 देखि सुन्न थालेको अहिले सम्म सुन्दै छु।पुरानो धुन साह्रै मन पर्थ्यो।पुरानो धुन बज्दा नै मन मा शान्त छाउथ्यो

  • @mayakuwait3663
    @mayakuwait3663 Месяц назад +9

    म पनि हाल कुवेत बाट सुन्दैछु जब जब मन्मा धेरै पीडा हुन्छ हजुर को कथा सुन्छु बाच्ने हौसला मिल्छ

  • @Shaktiraj-nl1qc
    @Shaktiraj-nl1qc Месяц назад +8

    म त first time सुन्देइछु है डियर कल्याण

  • @chandanmagar372
    @chandanmagar372 Месяц назад +8

    ढिलै भएपनि दुख पिडा सहेर बितायको पल बिर्सी अन्तिम अवस्था मा हजुर ले दिबोर्स गर्नुभयछ खुशी लाग्यो अबको जिन्दगी हासी खुशी बिताउनु होला ।❤❤❤❤❤be happy ❤❤❤❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Месяц назад +5

    मलाई सारै मन पर्ने कार्याकर्म हो डियर कल्याण ♥️♥️

  • @chamlingrai2955
    @chamlingrai2955 Месяц назад +10

    म पनि 3 पटक मायामा असफल प्रेमी।डियर कल्याणको कथा 2065 साल देखी निरन्तर सुन्दै,प्रेरणा र साहस लिँदै दुखाइ सहदै आज एक सफल श्रीमान र छोरा-छोरीको बाबा मात्र नभई कोरिया🇰🇷 जस्तो सम्पन्न देशमा आउन सफल भए।धेरै धेरै आभारी डियर कल्याण-प्रति❤️❤️🫡🫡🫡

  • @user-od1ur2si4i
    @user-od1ur2si4i Месяц назад +10

    कथा सुन्दा सुन्दै कति खेर अँाखा भरिएछन थाहा नै भएन😢😢😢

  • @ritabika767
    @ritabika767 Месяц назад +8

    यो सहि साेचनु भाे अब बिदेश जानू म नि यस्तै दुख बाट गुज्रिएको मान्छे हु बिदेश आयर दुख गरे र कमाय र सक्छेम छु मलाई मेरो कथा नै सुनाएको जस्तो भाे

  • @manojtamang9376
    @manojtamang9376 Месяц назад +7

    मेरो पनि कथा थियो म कुनै दिन मेरो जिबन मा घत्यको त्यो कथा सुनाउन मन छ बिगत का ति दिन हरु समय र परिस्थिति ल्य कहा देखि कहा पुराउछ थाहा न हुदा रहेछ

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +8

    सरै दुख लागियो तर समय जस्तो बलवान् चिज
    कहि कतै छैन समय कुरानु सकनु परछ कर्मको फल पाउछ दिलो चदो होला तर मैले बुझै अनुसार
    मलाई आफनै प्रेमिकाले धोका दिनु भएको थियो तर अहिले थियो मान्छे पनि धोका खायो र अहिले जोगि बनेर हिडेको छ काठमाडौं म मैले केही पनि गरैको थिईन तर मलाई गरिब भनेर छोडेर गएका थिए आज तेहि मानछे रूदै हिनदै छ रोडमा

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 Месяц назад +4

    आज आफ्नै ठाउँको बहिनीको अति दुखद कथा सुनेर भावुक छु।बहिनी तपाईंको मात्रै होइन यहाँ धेरैका पीडाहरु यस्तै हुन्छन् जिन्दगीमा।हरेस कहिल्यै नखानु है।म त्यही छातेढुङ्गाको दाइ हो।यो कमेन्ट हेर्नू भो भने मलाई फेसबुकमा एड गर्नुस् ल? Navin Sankalpa Dewan.

    • @Abishek1000k
      @Abishek1000k Месяц назад +2

      Hass daii sewaro nogen🙏🙏🙏

  • @kumarirai6890
    @kumarirai6890 Месяц назад +9

    बिचरि कति दुख भाेगेकाे रहेछ जे गर्नु भयाे ठिक गर्नु भयाे अब दुख भाेग्ने पालाे तपाईकाे बुडाकाे

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib Месяц назад +6

    नाईं सिस योसतो मान्छे सडग मिलनु हुदैन हजुर को निरनय यक दमै सहि हो यो हजुर को कथा म अहिले कुबेत देखि सुनिरहकि छु सिस🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭

  • @user-qk2sy5up9k
    @user-qk2sy5up9k Месяц назад +5

    केही भाग कथा मेरो जिन्दगीसंग मेल खाने रहेछ जति जति सुन्दै गयो उतिउती मेरो मन भकानिएर आउँछ 😢😢😢😢छोरी मान्छेको जिन्दगी कहाँ पुगेर के हुनेको थाहा नै नहुने कहिलेकाही आफू छोरी मान्छे भएर जन्मेकोमा घृणा लाग्छ्😡💔

  • @BaburamBhattarai-vs9yq
    @BaburamBhattarai-vs9yq Месяц назад +6

    म पनि धेरै सुन्छु जिवनको त्योदिन्को
    दुख हरु सम्जदै आजभोलि को पीडा
    बिर्सदै गर्छु

  • @ShantilaTamang
    @ShantilaTamang Месяц назад +3

    Sarai naramaro lago Sathi Hami yati dhere 1calss bat 10 class samma sagai padau Tara timile kahile sunuyau yati dhere dukha saher baseu aaja achanak timaro katha aayo mata chhak pare dhere naramaro lago ja vyo pahila vyo aba aaphuno sukhi gar sadhi pidama nabas Sachi timi mahan xau Sathi aaphu pida bhayar Pani kahile Arulae pida dekhayanu miss sathi❤❤

  • @Santa968
    @Santa968 Месяц назад +107

    डियार कल्यान मन पराउने को को हुनु हुन्छ??🙏🙏

    • @ApsaraThapa-zc5yq
      @ApsaraThapa-zc5yq Месяц назад +17

      Matw 20 barsa dekhi sundai aairaxu

    • @user-en3pq1mg1b
      @user-en3pq1mg1b Месяц назад +4

      I like .kasari Pathaune Patra sir

    • @amarnembang5140
      @amarnembang5140 Месяц назад

      ​@@user-en3pq1mg1bfb ma

    • @rambdrrokaya2832
      @rambdrrokaya2832 Месяц назад +5

      Ma xu

    • @ThalBahadur-vr4vb
      @ThalBahadur-vr4vb Месяц назад +5

      2057 सादेखी सुन्ने गरेको छ डीयर कल्या मेरो कथा मेरो गीत मलाई सारै मन पर्छ र अहिले पर्देशमानी जहीले शुन्ने गरछु🙏🙏

  • @indirabasnet6001
    @indirabasnet6001 Месяц назад +4

    असाध्य मन छोयो यो कथा ले 😪😪😪

  • @chhunkusherpa882
    @chhunkusherpa882 Месяц назад +2

    Hats off to your decision sis ❤

  • @narayanighimire4792
    @narayanighimire4792 4 дня назад

    अत्यन्तै मन पर्ने कार्यक्रम हो मेरो डियर कल्याण म सानो हुदा देखि नै रेडियोमा सुन्ने गर्थे असाध्यै राम्रो कार्यक्रम कथा वाचन गर्ने को त के कुरा गर्ने अत्यन्तै मीठो अावाज ।उच्च सम्मान छ।

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w Месяц назад +2

    Uff ma Pani limbuni huna le tapai KO pida KO Katha Ra tapai KO sangharsha KO Katha lai sammaan gardai Hajur KO yo bhutkal jasto pidadayak rahe Pani hajur Didi Ra chora chori Haru KO future ujyalo hosh Ra sadhai sukhamaya jiwan bitash kamana cha hai🙏🙏🙏

  • @bijaypanta120
    @bijaypanta120 Месяц назад +4

    मेरो आशाको दियो हो डियर कल्याण ❤

  • @ManishaAdhikari-nx8hb
    @ManishaAdhikari-nx8hb Месяц назад +2

    Yo katha sunda sunda dherai aasu aayo😢😢

  • @user-om9ny1kn8y
    @user-om9ny1kn8y Месяц назад +3

    दुखै दुखकाे जाल हाे जिन्दगी।।।
    तेसैले त अाशु पिउदै हास्न सिकेकाेछु।।
    मायाले टुटेकाे दिल याे।।
    अाशाले सिउन जानेकाेछु।।।
    बिश्वास त यहाँ आफ्नै छायाकाे त हुदैन।।।
    तेसैले अध्याराेमा पनि पिडालाई साथी बनाई जिएकाेछु

  • @BhimsenDhami
    @BhimsenDhami Месяц назад +3

    हिड्स एफ्एम देखि सुन्दै आएको छु धेरै बर्स भयो अइले कुन एफएम मा बज्छ थाहा छैन् तर युट्युब को माध्यम बाट सुन्दै छु सारै राम्रो लाग्छ प्रतेक कथा मा मन छिया छिया हुन्छ प्रतेक पटक रोएको छु 😭😭😭😭😭

  • @narayanighimire4792
    @narayanighimire4792 4 дня назад +1

    गयो चाडपर्व छोड्यो गाउँ उतै हरायो!शहर पस्यो मादल छोडि ब्यान्ड बाजामा नाच्यो उफ्रियो करायो।
    गाउँमा भए जस्तो रमाइलो चाडपर्व शहरमा हुदैन!शहरमा गरिएको देखावटी रमाइलोले यो मन छुदैन्।

  • @renukabaruwal3195
    @renukabaruwal3195 Месяц назад +3

    Sundai xu ma pani asthai ho sis jindagi k garnu

  • @youbrajpariyar4564
    @youbrajpariyar4564 Месяц назад +5

    Hjr ko yak sabda sabda le Mero Mon chunxa🥺🥺

  • @yogeshlimbu1725
    @yogeshlimbu1725 Месяц назад +3

    Ajib xa hai manchhe ko zindagi Buda ramro Kam bebar garne ko budi khatam ra budi ramro Kam bebar garne ko Buda khatam hait 😢

  • @Santa968
    @Santa968 Месяц назад +4

    “डियार कल्यान”मेरो कथाको notification आयो कि त नसुनि मनले सान्ति नै पाउदैन!!

  • @indirashirestha9047
    @indirashirestha9047 Месяц назад +3

    मैले त 20 बर्स भयो है लगातार सुन्दै आको अझै पनि सुन्दै आइरहेको छु ❤❤dherai मन पर्छ

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +8

    अहिलेको जेनेरेसनमा यतिको माया गरनै छोरी मान्छे पाउनु भनेको भगवा पाउनु सर होकै

  • @aviralrameshaviral7379
    @aviralrameshaviral7379 Месяц назад +3

    पर्खाल लगाएर रोक्न खोज्दा पनि न रोकिने रोय पनि कराए पनि याद त अनवरत आउँदो रैछ थकित जिन्दगी लिएर बसेको छु म

  • @manulinkha7071
    @manulinkha7071 Месяц назад +2

    Just my life

  • @babitathokar7036
    @babitathokar7036 Месяц назад +3

    Aja dherai roye ,,,yo cheliko katha sunera,,,ma😭😭😭😭😭😭😭😭😭

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 Месяц назад +1

    सलाम छ बहिनी साहास र इमानदारीताकाेलागी। बालबालिकाहरुलाइ भगवानले रक्षा गरून्।

  • @khima9405
    @khima9405 Месяц назад +3

    कति पापि हुन्छ छोरा मान्छे ❤

  • @kunbahadurlama3147
    @kunbahadurlama3147 Месяц назад +2

    मलाई पनि अति मान पर्ने कभ्रेको गाउँ ठाउँमा सुन्दै गरेको डिएर कल्यान मेरो काथ अहिले पनि सुन्दै छु मलेसिया बट
    अति मरमिक जिबनको कहानी यो चेलिको

  • @bijayalohani1567
    @bijayalohani1567 Месяц назад +7

    पहिलो कमेट मेरो है❤

  • @gangathapa5159
    @gangathapa5159 Месяц назад +2

    मलाई धेरै मन पर्छ हजुर यो डियर kalyn ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो सुने पछि मन नै आनन्द आउँछ र राम्रो मिठो निन्द्रा लाग्छ मलाई धेरै मन पर्छ 😘😘😘😘😘😘😘💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ashimgc4778
    @ashimgc4778 Месяц назад +1

    Man royeo pidaie pidako sansar

  • @dekkumari7013
    @dekkumari7013 11 дней назад +1

    म पनि समय मिले सम्म त टिक टक बाट अनि युटुप बाट सुन्छु । मलाई मन लाग्छ र मन पर्छ।

  • @sabitabantawa8936
    @sabitabantawa8936 Месяц назад +6

    सुन्दैछु म पनि

  • @prakashshrestha6986
    @prakashshrestha6986 Месяц назад +1

    छोरा मान्छे के हुदै मा छोरो हुदैन नि कस्तो कस्तो भोग्नु पर्छ नारि को जिन्दगि
    छोरो मान्छे ले किन बुझ्दैन अरुको छोरि चेलि लाइ दुख्ख दिदा, मेरो नि छोरि चेलि छ यस्तै अरुले गर्दा के होला भनेर 😢😢😢, प्रदेश छु सुने मन दुख्यो नेपाल आउदा जुर्यो भने चेलि को नाताले भेट्न आउने छु नजिक रहिछ बसाइ

  • @dhurbagc8159
    @dhurbagc8159 Месяц назад +3

    हजुरको आबाज सुनिसकेशी सबै दुख भुल्छु😂🙏🙏🙏

  • @user-uu5tm2st1i
    @user-uu5tm2st1i 29 дней назад +1

    Jindagi jastosukai paristhima chalnu pardo raix sis dear kalyan jindagi astai ho tei vayr hjrko progam sunne garxu.

  • @PhurbaSherpa-m6f
    @PhurbaSherpa-m6f 8 часов назад

    धेरै दुख लाग्यो उहाँ को जिबन कथा सुनेर कति खेर अँखा रासयो थाहै भएन 😓😓

  • @gangasunuwar3166
    @gangasunuwar3166 Месяц назад +1

    अाहा मेराे बचैइ देखि सुन्दैइ अाय काे छु अती मन्पर छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @BindashBhandari-nc2ch
    @BindashBhandari-nc2ch 8 дней назад +1

    Paihila radio maa. Khub sunthya aahila RUclips maa sunxu lastai man parxa😢😢😢

  • @rudraghartimagar-su6nk
    @rudraghartimagar-su6nk Месяц назад +2

    प्यारी मान्छेलाई धेरै धेरै सम्झना जहाँ रहेपनी सधै सधै खुशी रहिरहनु ।❤❤❤❤

    • @Abishek1000k
      @Abishek1000k Месяц назад

      को हो चिनिन मैले प्ल्ज्🙏🙏🙏🙏🙏

  • @user-ci9bo4bh2u
    @user-ci9bo4bh2u Месяц назад +1

    My fefret katha diyar kalen❤❤❤❤

  • @user-gh9vq9ex1z
    @user-gh9vq9ex1z Месяц назад +2

    kati marmik sabda hun sarai man dukhyo

  • @sapanarana9710
    @sapanarana9710 Месяц назад +1

    Mero pani man xuna dear kalwan saray man parxa 😊😊😊

  • @sushmarairai6715
    @sushmarairai6715 Месяц назад +2

    Mero jindagiko katha sanga mel khayo❤❤😢😢

  • @SoniyaMaharjan-zg2kw
    @SoniyaMaharjan-zg2kw Месяц назад +2

    डियार कलयान मन पराउने कोको हुनु हुन्छ

  • @DjdjdjJdjddj-j9z
    @DjdjdjJdjddj-j9z Месяц назад +1

    Ma pani yo dherai ramro lagyako xa

  • @yowhat7633
    @yowhat7633 Месяц назад +3

    जे गर्नुभो राम्रै गर्नु भएछ बहिनी डिभोर्स्को प्रोसेस गर्नु भएर पटक पटक माफी दिदापनी नसुधि्रएको मान्छे लाई

  • @nawadeepRai-wb1dx
    @nawadeepRai-wb1dx Месяц назад +1

    सुख दुख को साथि हो डियर कल्याण हरेक दुख लाइ भुलाइ दिने गर्छ

  • @YinHaoOoi
    @YinHaoOoi Месяц назад +3

    अति नै दुःखद पीडा दायिक कथा ले बच्चा हरू को भोक को कुरा गर्दा कति पटक आँसु खसेको पत्तै भएन 😢😢😢😢

  • @niruraee688
    @niruraee688 Месяц назад +4

    सुन्न सुरु गरे है मैले पनि

  • @user-ix5er6bf9x
    @user-ix5er6bf9x Месяц назад +2

    UAE bata mero man royo 😢😢😢😢😢 katha sunda sem mero jastai rai6 katha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵maile pani testai vayra Bida dekochu nani aafai heriy rachu

  • @lamusherpa3209
    @lamusherpa3209 Месяц назад +1

    😭😭😭😭 dear Kalyan ko story sunera ma afno man bujaune garekoxu

  • @Gaughr
    @Gaughr Месяц назад +3

    ढिलो भए नि राम्रो निर्णय गर्नु भए छ,छिमेकि जिल्ला को बहिनि,,,
    जन्मे को दिन लेखेको मेटाउनु पर्दो रहेछ,,,आफ्नो कथा पनि त्यस्तै छ,,so सुन्दा सुन्दै धेरै पिडा भयो,,,

  • @user-zk6uy1ls2b
    @user-zk6uy1ls2b Месяц назад +1

    सन्तानको लागि बाच्नु पने हजारौ सपना मारेर श्रीमान्को खुशीमा रमाउदानी श्रीमान लाई खै के पुगदिन

  • @Dipakjaishi983
    @Dipakjaishi983 Месяц назад +1

    man parna manxa man parna progarm❤️❤️❤️❤️❤️❤️

  • @SaruSubba-ge8tn
    @SaruSubba-ge8tn Месяц назад +1

    Asadhai man porxa Malai ❤❤❤

  • @user-qu8kg2tk2e
    @user-qu8kg2tk2e Месяц назад +2

    कस्तो पीडा सहेर बसेकि रहिछिन ।बिचरा कति दुख भोग्नु भएको रहेछ बाबू नानिहरुलाई हजुर को साथको आबस्यक छ मायाको अभाब हुन नदिनु होला।कति खेर आसु खसेछ पत्तै पाएन 😢😢😢😢

  • @homrajlimbu2947
    @homrajlimbu2947 18 дней назад +1

    Atyanta marmik Katha Dil bhitra chhoyo, Nani haru ko Rekha Dekha garnu ramro shabhya banaunu ramro hunxa

  • @mayalingdam2849
    @mayalingdam2849 Месяц назад +1

    म झापा हाल ईन्डीया बाट एकल महिला सुन्दैछु दुख लाग्यो कथा सुनेर😢अब आउने जिन्दगी राम्रो होस हजुर र बच्चा हरु को सिस्टर 🙏🏽 मेरो पनि यस्तै धेरै लामो कथा बन्छ होला लेखेर र भनेर साध्य छैन 😢

  • @sanjitatamang1604
    @sanjitatamang1604 Месяц назад +2

    Man thannnai Garo vayo😢😢😢😢😢😢😢😢

  • @ansulyasraj
    @ansulyasraj Месяц назад +3

    जीवन यहि हो दुख पछि सुख आउँछ पिर न लिनु है चेली 🙏🙏🙏🙏 हाल साउदी बाट

  • @user-vx4hs8qr4z
    @user-vx4hs8qr4z 26 дней назад +1

    Dhyrai barsapxi diyar k suny malaai man parny kaaryakram ho mero pani aafnai tito kathaa haru xan yekdam vinnai

  • @OtakuHole
    @OtakuHole Месяц назад +2

    K garnu yastai ho aafno aafnai dukhakastax jasari vaeni bachnai parne

  • @rekhathapa1202
    @rekhathapa1202 Месяц назад +1

    ❤Dear kalyan

  • @ruparana912
    @ruparana912 Месяц назад +2

    Good luck sis.

  • @user-karuna9844
    @user-karuna9844 Месяц назад +4

    सुनिराको छु❤

  • @kumarrai110
    @kumarrai110 Месяц назад +2

    Good luck mem❤

  • @sumitrabc2982
    @sumitrabc2982 17 дней назад +1

    पीडा सेम कथा फरक सेम मेरो😢😢😢😢😢😢😢

  • @RashmiKahling
    @RashmiKahling Месяц назад +2

    मैले नि मेरो कथा यसरी नै सारा सनसार्मा सुनाउन मन लागेको छ ?तर कसरी dear kanalyan contrec

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +3

    हजुर जस्तो नारिलाई 21 टोपको सलामि छ हजुलाई

  • @user-xm9ld3jn2s
    @user-xm9ld3jn2s 24 дня назад +1

    पहिला पहिला रेडियो मा सुनथेउ हजुर मैले

  • @MukeshMagar-pr4xk
    @MukeshMagar-pr4xk Месяц назад +2

    यो दियर कल्याण २०७० साल तिर रेडियो मा रातको समयमा सुनेर मर्ने गरि रुन्थे म 😢 तर फेरि आज पनि रुए १५ दिनमा ५ सय भन्दा मुटु फुट्यो मेरो 😢

  • @Ghisingsay-vogol
    @Ghisingsay-vogol Месяц назад +2

    Same mero jastai kahani raxa😢😢😢😢😢😢

  • @SarmilaLimbu-m6l
    @SarmilaLimbu-m6l 15 дней назад +1

    Mero jindagi sanga mile ktha.😭😭😭😭😭

  • @sudipdahal6879
    @sudipdahal6879 Месяц назад +5

    Ma nisabdha Vayxu Katha sunera

  • @rewatKafle-dy4gn
    @rewatKafle-dy4gn Месяц назад +2

    सलाम छ सामना जि

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog Месяц назад +1

    पहिले १२बर्ष को हुदै काठमाडौं पसेको त्यहिँ दिन दे अज ३९ बर्ष भयो अहिले सम्म निरन्तर रुपमा सुन्दै आएको हजुर यो अवाज अनि यो धुन सुन्द काठमाडौं का गल्लि गल्लिमा गलैंचा बुनेको याद आउँछ साँचै हजुरको अवाज म जाँदु छ❤❤

  • @dipikabhandari9573
    @dipikabhandari9573 Месяц назад +1

    Kasri yaha samm puraune mero jibna kahani Pani yasai gari sunaun man xa aabai samu

  • @AbcDef-lt5ym
    @AbcDef-lt5ym 12 дней назад

    मेराे जस्तो कथा रहिरहन्छ 😢😢मेरो जिन्दगी मा मिल खाने😢😢

  • @minadangi8523
    @minadangi8523 Месяц назад +2

    मेरो पनि कथा छ म पनि यसैगरी लेख्ने छु डियर कल्यान 😢😢

  • @anusamagar3179
    @anusamagar3179 Месяц назад +2

    म सङ्गै को मान्छे रैछ दुई माहिना ले जेठि हुनोहुदो रैछ हजुर र म बासेको एरिया नै बास्नु भको रैछ मैले नि त्यो मुर्ती को काम गरेको होनि कति मुर्ती घोतेको हो मैले नि अहिले त मेरो बुढो बिदेश म छ अहिले म काम गर्दैन अहिले मेरो 10 बर्ष को छोरा नि छ अहिले त रुम सरेर ठेचो म बस्छु अहिले ❤धेरै मन दुख्यो आँसु नै हजुर को कथा ले दिदि😥😥😥

  • @sesehang_limbu3108
    @sesehang_limbu3108 24 дня назад +2

    Hamro ximeki parnu vayex

  • @sapanamagar9463
    @sapanamagar9463 Месяц назад +1

    Aba sunna suru gare hai maile ni ❤️❤️❤️❤️

  • @netralimbu8877
    @netralimbu8877 Месяц назад +1

    Mero jastai rahexa zindagi 5:29 5:30

  • @crazygod8572
    @crazygod8572 Месяц назад +1

    लास्टाई फठहा रैछ दिदी तपाईं को बुडा