धेरैपछी नयाँ कथाको साथमा Umesh Magar Ko Mero Katha चोखो माया गरेकी प्रेमिकाले अन्तै घरबार जोडेपछी

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 291

  • @khimansingbudha6549
    @khimansingbudha6549 8 месяцев назад +3

    सानाे छदा रेडियोमा नियमित सुन्थे कल्पना मा डुब्ने म, आज यथार्थ जीवनमा आफ्नै भाेगाई लाग्छ ।

  • @PrabinOli-qd9gp
    @PrabinOli-qd9gp 8 месяцев назад +22

    अलि छिटो ल्याउनु पर्यो सर भिडियो हरु

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 8 месяцев назад +13

    पुराना जति सबै हेरि सकियाे नया अपलाेड गर्नु पराे हप्ताको एक पटक सारै मन पर्छ❤

  • @kanchancentury1324
    @kanchancentury1324 8 месяцев назад +12

    Be strong umesh ji😢😭
    धेरै पछि सुनपाईयो कथा तर 😭😭😭😭😭😭miss you all🙏😍❤️❤️❤️❤️

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 8 месяцев назад +11

    मेरो त आँसु नै आउँछ डियर कल्याण हेरे पछि 🎉❤❤यो माया भने चिज नै यस्तै रैछ एउटा संग माया गरेर अर्को संग सम्बन्ध जोड्ने 😢

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 8 месяцев назад +25

    आफुलाइ दरो बन्नु होस् उमेश जि ❤❤❤पछि तेस्लाइ पनि रुनु पर्छ Be strong umesh g❤❤

  • @SunitaRaii-l6b
    @SunitaRaii-l6b 5 дней назад

    आहा क्या मिठो लाग्छ डियर कल्याण सुन्नु उमेश मेराे परिचित साथी 😢😢जिन्दगी यस्तै हाे😢😢

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 8 месяцев назад +4

    Nice story हजुरको voice मा सुन्न पाउँदा मज्जा अनी रमाइलो अनी सन्देशमुलक छ

  • @-arjun300
    @-arjun300 8 месяцев назад +9

    धेरै समय पछी हजुर कार्यकम़ सुन्दा खुसी लाग्यो ❤❤❤❤

  • @nabinsaud6847
    @nabinsaud6847 8 месяцев назад +11

    धेरै दिन पछि कैलाली बाट डियर कल्याण लाई सुन्दै छु !
    बिदेशमा हुँदा दैनिक सुन्ने गरेको थिए ❤

  • @TulashaSapkota-v7f
    @TulashaSapkota-v7f 8 месяцев назад +2

    धेरै पछि सुन्देेेेेेेेेे छु डियर कल्याण कथा धेरै मन पर्छ।पहिला सधैं सुन्थे🙏🙏🙏🙏💖💖💖💖💖

  • @manoharma6462
    @manoharma6462 8 месяцев назад +7

    मेरो फेपरेट कार्यक्रम देडकल्यन ❤❤❤❤

  • @SambidhanBk
    @SambidhanBk 8 месяцев назад +5

    Lamo samaya dekhi sundai aayako ma naya khata aauda khushi lagyo dear kalyan ko shat ma

  • @narayanbharati9944
    @narayanbharati9944 8 месяцев назад +10

    अली छिटो ल्याउनु पर्यो सर भीडियोहरु ❤

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 8 месяцев назад +7

    धेरै पछी तपाई को स्वर सुन्नु पाइयो खुशी लाग्यो❤❤❤❤

  • @kashiramadhikari1565
    @kashiramadhikari1565 5 месяцев назад +1

    म छु यूट्यूब हेर्ने डिएर कल्याण को म एक्दमै फ्यान हो त हजुर

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 8 месяцев назад +4

    आज पो आयो कि भनेर हेर्दा हेर्दा प्रोफाइल ❤❤🤗🤗

  • @bishramgurung4724
    @bishramgurung4724 6 месяцев назад +1

    मेरो कथा माया गरेर आफ्नो बनाउन नसक्नेहरुको लागि हो मन दह्रो बनाउ जिबनलाई अगाडि बडाउनुपर्छ उमेश जि तपाईंको कथा सुनेर भावुक भए ।

  • @sabitraghorsane
    @sabitraghorsane 8 месяцев назад +1

    नयाँ नयाँ कथा खोज्दै बस्छु म मैले dear kalyan को कुनै बाकी छैन कथा सुन्न 🙏🙏मेरो हौसला मेरो प्रेरणा बन्छन् कथाहरु अनि हिम्मत आउँछ अगाडि बढेर हिड्न्❤️❤️❤️❤️❤️

  • @so-omrghale1612
    @so-omrghale1612 8 месяцев назад +7

    धेरै पछि I'm Listening From Qatar🇧🇭Darsan Daju🙏

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy 8 месяцев назад +15

    हरेक दिन सकिएला नसकिएला तर हप्ताको एकपटक एउटा कथा बोकेर आउनुस डियर कल्याण हजुरको कथा बिना न्यास्रो लाग्छ ।

    • @GgGg-m8m2q
      @GgGg-m8m2q 5 месяцев назад

      🙏🙏🙏💔😭😭😭

  • @Pratyush_8002
    @Pratyush_8002 8 месяцев назад +6

    म पनि हो हजुर नया भाग को पर खाई मा 🙏🙏🙏🙏

  • @ramitashrestha1999
    @ramitashrestha1999 8 месяцев назад +4

    जस्ले मायाको परिभाषा थाहा पाउदैन ती ब्यक्तिहरुले दिने हो धोका त्यसैले त अचेल माया प्रेम भने शब्द देखि घृणा लाग्छ मलाई छोरा मान्छे होस या छोरी मान्छे होस आफ्नो लागि केही काम गर्नुस् यहाँ मान्छेहरु पाइला पाइलामा स्वार्थले नजिक आएको हुन्छ २,४दिन मिठो बोल्यो म माया गर्छु भन्यो भन्दैमा बिश्वास गरेर आफुले दुख गरेर कमाएका कमाइ दिनु हुदैन जिन्दगी लामो छ आज राम्रो भयो भन्दैमा भोलि पनि त्यो सम्बन्ध राम्रो हुन्छ भने हुदैन अरुको लागि होइन आफ्नो लागि सोच्नुपर्छ यो दुनियाँमा आफुलाइ जन्मदिने बुबाआमाले कमाइ हुने छोराछोरी र कमाइ नहुने छोराछोरीमा फरक फरक व्यबहार गर्नु हुन्छ अनि आफुले जन्म दिएको छोराछोरी पनि स्वार्थको लागि मात्र माया गरे जस्तो अनि ख्याल गरे जस्तो गर्ने ब्यक्तिहरु १00%मा ९५%ब्यक्तिहरु सबै स्वार्थी छन 😢त्यसैले आफै जोगेर कदम चाल्नुपर्छ

  • @Fulmaya-th8pu
    @Fulmaya-th8pu 8 месяцев назад +4

    Lamo samaiya paxi dear kalyan ko voice sunera khusi lagiyo❤

  • @pabitarai8829
    @pabitarai8829 8 месяцев назад +40

    उमेश भाई आज भोलि तिमी कहाँ छौँ थाहा छैन तर तिम्रो कथा सुनेर मन सार्है खल्लो भयो भाइ तिमी लाई धेरै माया अनि सम्झना छ है

    • @ramichaudhary3643
      @ramichaudhary3643 8 месяцев назад

      ❤❤

    • @prakashshrestha6986
      @prakashshrestha6986 8 месяцев назад +2

      खै नाम अर्कै राखेको हुन्छ कि कसो उहाको लेखाइ अनुसार एउटै ब्याच को हो जस्तो लाग्छ स्कुल को नाम दुर्गा सर कुलबिर सर थापा सर सहि छ म नि त्यहि स्कुल को 2062 ko slc pass out हु

    • @ShivkumarRajbanahi
      @ShivkumarRajbanahi 8 месяцев назад

      @@prakashshrestha6986हामी पनि तेहि स्कुल मा पदेको मानछे होकै कुलबिर खवास सर सग कुरा हुनछ मेरो

    • @ShivkumarRajbanahi
      @ShivkumarRajbanahi 8 месяцев назад

      मैले पनि तेहि पदेको हजुर दाईलाई राम्रो सग चिनछु म हजुर पनि तेहि पदनु भाको दिजु हजुर

    • @saroojkhanal6246
      @saroojkhanal6246 8 месяцев назад

      प्रायःजसो ले रियल राखेको हुदैन्न नेम थर ठाउ हरु ​प्र@@prakashshrestha6986

  • @PadamrajMagar
    @PadamrajMagar 8 месяцев назад +1

    Plz maya ma यस्तो खेलवाड नगरिदिनु ,। केटा ले होस या केटि ले धेरै गार्हो हुन्छ 🙏🙏🙏❤️❤️❤️

  • @ShantiGurung-ho5kv
    @ShantiGurung-ho5kv 8 месяцев назад +6

    Dear kalyan kasari mero katha haru lekhera hjr samu puryaune hola😢😢😢😢😢😢

  • @ChhitijRai-i8p
    @ChhitijRai-i8p 2 месяца назад +1

    डियर कल्याणको कथा सुन्नेहरु मध्य आधिकाङ्सको आ-आफ्नो कथा ब्याथा छ अनि भोगाई पनि छ त्याग पनि छ तर लेख्न चाहेर पनि नलेखी मनै भित्र गुम्स्याएर राखेकाहरु कति छ ।

  • @Anuvlogs2055
    @Anuvlogs2055 8 месяцев назад +1

    आज लामो समय पछि हजुरको यो आवाज सुन्न पाए खुसी लाग्यो । हजुरको आवाज मा नै जादू छ जीवन जिउने हौसला दिन्छ । हजुरले यो कार्यक्रम लाई निरन्तरता दिनुस् है

  • @rupalama7663
    @rupalama7663 8 месяцев назад +7

    Hjr ko aabaj sarai man parxa sir ❤❤❤

  • @madanrasali279
    @madanrasali279 8 месяцев назад +2

    अहिले म नेपालगन्ज बाट सुन्दै छू सर बिगत 15 बर्स बाट निरन्तर सुन्ने एउटा सोर्ता म पनि हु

    • @sarutamang8922
      @sarutamang8922 8 месяцев назад

      Mani nepalgunj bat sundai xu yo program atinai man parx run man lagx 😥😥😥

  • @gopal_dangiofficial4171
    @gopal_dangiofficial4171 8 месяцев назад +5

    डियर कल्याण ओढेर आस्था का चुदरी हरु,छोपेर आफुलाई मायाका भुमरी हरुमा नितान्त खोज्दै हिड्ने एउटा यात्रु हु म,, जीवन का अनगिन्ती भुल हरुलाई सुधार मा परिनत गरेर जीवन मा मूल्य र मान्यता लाई खोज्दै खोज्दै नियाल्दै नियाल्दै आफ्नो गन्तव्य तिर लम्कने एउटा यात्रु हु म😑😑 जिन्दगानी एउटा यात्र हो भन्छन आचेल मलाई त्यस्तै लाग्न थलेको छ यात्रा मा भेटिने नया नया वतावरण हरु नया नया अनुहार हरु र छुटेर जानी ती अनुहार का प्रतिबिम्म हरु ,,जब मन भित्र बास बस्न आउँछ अनि लाग्छ साच्चिकै जीवन को यात्रा हो😑😑😑😑
    Be Strong Umesh Sir😔 हजुर को कथाले धुरुक्कै रुवायो आज मलाई,,,, सुनौ भक्कानिन्छु नसुनौ मन भारी हुन्छ😥😥😥

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 21 день назад

    सारै दुख लागो । जे गर्छ यो सम्पतिले गर्दो रैछ।हरेस न खानुस भाइ लाइ सम्झेर यक दिन रुदै आउने दिन आउछ तेस्को नमन छ डियर कल्याण प्रति🙏❤️🙏

  • @Ashimrai246
    @Ashimrai246 8 месяцев назад +5

    duty gardai sundaixu. sir dear kalyan dherai man parx ❤❤❤ sayad maile dherai dukha pida bhayar hola😢

  • @Sangamraioffical
    @Sangamraioffical 8 месяцев назад +1

    मरेर लाने केही होईन । जती सम्पन्न र सबै थोग भएर के गर्नु ।। उमेश जी मनलाई एती धेरै कम्जोर नहूनुस ।। उस्को खुशी र सुखमा कामना गर्दिनुस ।। छोडेर जाने त गईयो उसैको सम्झना हराएर आफूलाई कम्जोर नबनाऊनुस ।मरेर जाने चोला जानेको सकेको माया दिनु भयो दुखमा साथ दिनु हजुरको धर्म हो ।। एकदिन कहिन कही महसूस हुन्छ ।। उँहालाई पनी ।। सबै थोक पाऊनु मात्र होईन जिन्दगी ।।

    • @prakashshrestha6986
      @prakashshrestha6986 8 месяцев назад

      कथा सुन्दा नराम्रो लाग्यो तर उमेश नाम चाइ परिवर्तन हो कि जस्तो लाग्यो नत्र त्यहि स्कुल को त्यहि slc ब्याच हु म नि जति नि सर को नाम लिएको छ सब सहि छ, त्यो ब्याच मा उमेश मगर को कोहि थिएन जस्तो लाग्छ

  • @sanjibkhadka7015
    @sanjibkhadka7015 8 месяцев назад +3

    Sarai aananda aauxa katha sunnu ❤❤

  • @garimaghartimagar979
    @garimaghartimagar979 8 месяцев назад +9

    thanks kalyan sir 💔🖤 सधै निरन्तरता दिन काे लागि अनुरोध गर्दछु 💔

    • @bibeklama133
      @bibeklama133 8 месяцев назад

      Thank you sir ma hjr sanga mero ni jiban katha sunauna man x

  • @starbmmagar
    @starbmmagar 8 месяцев назад

    धेरै दिन को अन्तराल पछि डियर कल्याण सुन्न पाईयो अति हृदय विदारक कथा ।।

  • @ConfusedGreyCat-jb8qn
    @ConfusedGreyCat-jb8qn 6 месяцев назад

    म पनि सुन्दै छु इटहरि बाट मैले 7 मा पढ देखि सुन्दै अाकाे छु

  • @laxmedhami1097
    @laxmedhami1097 8 месяцев назад +1

    धेरै समय पछी सुन्न पाउदा निकै खुशी लागेको छ

  • @sangikali1898
    @sangikali1898 8 месяцев назад

    बिरामीलाई दबाइ जस्तै डियर कल्याण हजुर मेरो लागि!!! यसरी माया मारेर किन निष्ठुरी हुनु भएको हप्ता मा एकदिन मिलाउनु पर्यो नि❤❤❤❤❤
    उमेश जि बिगत भनेको सपना हो चाहे त्यो राम्रो होस चाहे नराम्रो तेसैले सपनाको दुनियाँबाट बाहिर आउँनुहोस र नयाँ जीवन को थालनि गर्नुहोस्

  • @rajendraitfofficial9324
    @rajendraitfofficial9324 8 месяцев назад +2

    आँखा बाट आशुनै आयो😢 यो कथाले कति निस्टुरी हुने रैछ त्यो केटि bee strong रमेश जि र
    डियर कल्यान हजुरले १५ दिनमा त एउटा मेरो कथा हाल्नोस🙏 दवाइ हो मेरो कथा।

  • @jesikalimbu459
    @jesikalimbu459 8 месяцев назад +1

    Yo sansar ma jsle sachho maya greko x ni tesle khile pni sachho ani chokho maya greko sng ek vako ani life biteko teti dekhidaina bibah t nasochekai sng jhukal ma hunx ❤

  • @ankitabk8306
    @ankitabk8306 4 месяца назад

    मेरो जिन्दगिको हरपलको साथी dearkalya मेरो कथा कहिले तपाई सामु भन्न सकिन ।म आज उस्तैछु ।

  • @gokulguruwacharya1551
    @gokulguruwacharya1551 8 месяцев назад

    नुवाकाेट बाट सुन्दै छु डियेर कल्याण

  • @abhishekgrg2770
    @abhishekgrg2770 8 месяцев назад +4

    Hjr ko aabaj sarai man parxa sir

  • @bibasdhital9211
    @bibasdhital9211 8 месяцев назад +3

    Dear Kalaiya ❤❤

  • @dipikabhandari9573
    @dipikabhandari9573 8 месяцев назад

    डियर कल्याण आयो कि भनेर दिन मा 10चोटि युटुव हेर्ने कोको हुनुहुन्छ ❤❤मेरो नि यस्तै कथा छन कसरि पठाउने हो डियर कल्याण मार्फत 😢😢😢😢😢😢😢😢मलाइ नि सुनाउन मन छ यो गुम्सिएर बसेका हरेक दुख हरु😢🙏🙏🙏

  • @Marthagiri
    @Marthagiri 8 месяцев назад

    धेरै दिन पछी सुन्न पाइयो एकदमै मन छोयो यो कथाले साच्चै भन्ने हो भने यो स्वार्थी दुनियाँमा साँचो प्रेम कुनै भेलयु नै राख्दैनन मान्छे किन यतिधेरै मतलबी हुन्छन यो संसारमा 😥😥😥

  • @Mayanaresh0211Mayanaresh
    @Mayanaresh0211Mayanaresh 8 месяцев назад

    Ma jaba yaklo hudai gayo tes din paxi dear kalyan katha sunera darilo vayara aja samma hidiraheko xu ❤❤❤samman xa dear kalyan sir hajurlai

  • @bishalbhattarai937
    @bishalbhattarai937 8 месяцев назад +1

    umesh g be strong Sayed tyo prem thiyena prem hudo ho ta sawasbadi hudaina tyo manche Khushi ranuhos time Mai tasta manche KO parichaya paunu vo Ramro saga tasta awasarbadi ko pida ma afulai nabhulaunu hos jindagi lamo cha safal jiban KO surwat garnuhos suvakamana hajur lai ......... dear Kayla sir lai naman 🙏🙏 BISHAL xttri ilam .. hal Doha Qatar

  • @Santa968
    @Santa968 8 месяцев назад +3

    First viewer herdai xu🙏

  • @SushmaThami
    @SushmaThami 8 месяцев назад

    I respete your story hart touching story be strong अरु लाई जति सम्झाउनु सजिलो छ आफू लाई सम्झाउन धेरै गाह्रो हुन्छ 😢

  • @surendrastha
    @surendrastha 8 месяцев назад +4

    बुलन्द स्वर धेरै मन पर्छ

  • @ToranPun
    @ToranPun 8 месяцев назад +1

    Umesh ko katha le nikoi mon xoyo.

  • @KrishnaKumal-l1w
    @KrishnaKumal-l1w 8 месяцев назад

    ❤❤घर गुल्मी हाल मलेसिया देखि सुन्दै छु

  • @kirantamangyonjan1548
    @kirantamangyonjan1548 8 месяцев назад +3

    Dear Kalyan ❤❤❤❤

  • @ToranPun
    @ToranPun 8 месяцев назад +1

    Dear frn Umesh ,this is a part of life it happens,never loses your upcoming beautiful life.

  • @ashmitawaiba2466
    @ashmitawaiba2466 8 месяцев назад

    धेरै पछि सुन्प्को म खुशी लागि यो

  • @lalitarai9146
    @lalitarai9146 8 месяцев назад +2

    Aru ko katha sunda2 aaj chin jan ko umesh dai ko katha sune jahaa hunuhunx khusi rahanu hola.

    • @mausamumesh268
      @mausamumesh268 6 месяцев назад

      Thikai xa baini aaram kusal xu ahile ma ghar tirai xu urop jane tayari ma xu

  • @officialprem5588
    @officialprem5588 8 месяцев назад

    किन होर यति धेरै लामो समय पछि upload गर्नी,अल्लि छिटो छिटो uoload गर्नु पर्यो के दादा❤❤❤मेरो त यो जिन्दगी जिउने सहारा हो😢😢😢😢😢😢😢जुन पिडा को मलम लगाउछ हजुर को आवाज ले दाजु-अहिले बहराइन बाट सुन्दै छु।यो कथा जीवनकाल सम्म सुन्न पाईयोस कामना छ्😍😍😘❤❤❤

  • @dadiram7568
    @dadiram7568 8 месяцев назад

    माया प्रेम मा बुझ्ने निर्णय लिने शैली तरिका फरक हुने भएको ले गर्दा अर्कै तिर मिडिदो पनि रहेछ केहि आफ्नै कोम्जोरी तिर पनि फर्केर पर्दो रहेछ ❤❤

  • @binitakhadka4296w
    @binitakhadka4296w 6 месяцев назад

    Aafnai thuko katha Sunna payo sarai ramro lago😢😢😢❤❤

  • @SanitaShahiThakuri
    @SanitaShahiThakuri 6 месяцев назад

    Ma pni nirantar sunxu hajurko katha haru❤❤❤

  • @tayamaaraii2161
    @tayamaaraii2161 8 месяцев назад +2

    Yo umesh vanay mero mon milenay sathi ma cinxu sarai yad aauxa usko
    Ma Bhojpur beta sundaixu😢❤

    • @prajwalpokhrel366
      @prajwalpokhrel366 8 месяцев назад

      मेरो मामली गाउ नेरको रहेछन तर चिनेको छैन फेसबुक आइडी दिनुन चिन्न्ह्भएको छ भने

    • @PrabinOli-qd9gp
      @PrabinOli-qd9gp 8 месяцев назад +1

      उहाँ को सम्पर्क नम्बर छ हजुर सग छ भने पाउ न सिस्टर

  • @ChhabiKc-qy1dj
    @ChhabiKc-qy1dj 6 месяцев назад

    Dherai paxi Sunna paiyo dear Kalyan m from Russia

  • @LamaRosnima
    @LamaRosnima 8 месяцев назад +1

    नमस्ते हजुर मलाई पनि मेरो आफ्नाइ कालो दिन हरु अनी अल्ली कत्तीको मेरो हासो भनुन या के भनु मैले मेरो कथा बिकत १३ बर्स देखी लेख्दै गरेको मेरो आफ्नाई कथा छ। मेरो कथानी सुनाउन मन लाग्यो तर कसरी मलाई केही थाहा भयन हजुर 😭

  • @anusamagar3179
    @anusamagar3179 5 месяцев назад

    सरै मान छोयो यो उमेश दाइ को कथाले 😭

  • @Techno20-t4o
    @Techno20-t4o 8 месяцев назад

    सुन्दै छु

  • @wmz3434
    @wmz3434 5 месяцев назад

    Umesh ji hajurko sacho mayalai laat haneyko uslai paap lagxa jo kohile pani mayama dhoka dine haruko life kahilai ramro hudaina sadai runu parxa 😢be strong 🙏🙏

  • @renumagar8987
    @renumagar8987 8 месяцев назад +1

    Mero dai ho❤

  • @khushbahadurrai8381
    @khushbahadurrai8381 8 месяцев назад

    Dear Kalyan🙏🙏 hjrko aawaz saray man parxa❤❤ hjrko aawaz ma mero Katha Sunna pauda saray aannad aauxa 👍👍ani man poni dukhxa 😭😭

  • @sabitaadhikarai2767
    @sabitaadhikarai2767 8 месяцев назад

    धेरै समय पछि 😢😢म संखुवासभा बाटा❤❤

  • @Santa968
    @Santa968 8 месяцев назад +122

    डियार कल्याण आयो कि भनेर दिनका दिन RUclips हेर्ने को को हुनुहुन्छ??

  • @rajkumarthapamagar444
    @rajkumarthapamagar444 8 месяцев назад

    yesto absarbadi harule garda nai chokho maya garne ko kunai biswas hudaina yaha😢😢😢be strong umesh ji

  • @-arjun300
    @-arjun300 8 месяцев назад +4

    Mero pani Katha thiyo kasari pathaune hola sar❤❤

  • @ranjuadhikari1483
    @ranjuadhikari1483 3 месяца назад

    Ma ni gaxiya beldagi KO hu mirgauliya KO school padhe KO ho sabai sar.lai chinxu dai hajurko Katha sunera man 😢😢😢😢 vayo

  • @Saraswatimagar987
    @Saraswatimagar987 7 месяцев назад +1

    😭😭😭😭😭

  • @FadindraMohara-mg5hn
    @FadindraMohara-mg5hn 3 месяца назад

    Mero jivanma yestai ghateko xa tesaile ma harek ko katha dear klyan ma sunera aafnai Katha sunaye jasto lago ma Pani lamo samaye dekhi ❤ hal Malaysia xu kasaile yeti maya gardha gardai kina yeti dherai dhoka dinxan😢😢😢😢

  • @FrenasuTamang
    @FrenasuTamang 6 месяцев назад

    आफ्नो मनलाई दरो पार्नु हजुर यस्तै छ जिन्दगी सोचे जस्तो हुन्न जिबन

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 8 месяцев назад

    जो सङ्ग रिस छ उसै सङ्ग प्रेम छ, मन
    उ नै मेरो घाउ उ नै मेरो मलम 😥

  • @nandkhadka278
    @nandkhadka278 8 месяцев назад +2

    Thanks sir

  • @krishnamahat783
    @krishnamahat783 8 месяцев назад +2

    आजभोली कता हराउनु भो ❤

  • @Indira_1477
    @Indira_1477 8 месяцев назад +1

    Udayapur dekhi sundae xu..

  • @parwatakhadka3262
    @parwatakhadka3262 8 месяцев назад

    Ati vaavuk katha aafai balyakal ko yad aayo😭😭😭😭😭😭❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @AaronKhadka-j4l
    @AaronKhadka-j4l 8 месяцев назад

    Malaysia dekhi sundai xu daju hjr ma pani❤❤

  • @krishna14206
    @krishna14206 8 месяцев назад

    ढिङ हुनेर सिङ हुनेको कैले पनि भरोसा नगर्नु बुडा पाकाले जानेर भनेका हुन,

  • @sangitapoudel2711
    @sangitapoudel2711 7 месяцев назад

    Yo katha sunda sundyi kati bela aakhbata aasu jahro thanei vayna 😢😢😢😢😢😢😢

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 8 месяцев назад

    २५ बर्ष पहिला देखि रेडियो मा सुन्ने गर्थे अहिले युटुव मा

  • @dekkumari7013
    @dekkumari7013 3 месяца назад

    मेरो पनि मन छोयो❤❤❤

  • @Lfsklxcmnb
    @Lfsklxcmnb 8 месяцев назад

    बालापन देखि भोगेको दुख कस्ट धनि मनि को हेपाइ बिरामि बुवा ममि भोक भोकेइ दिन रात काटेको सरिर ढाक्ने लुगा नभयेर नाङ्गेइ हिडेको जाडो मौसम मा ओर्ने लुगा नभयेर बोरा ओरेर रात काटेको दिन सम्झेर म आफेइ रुन्छु आफ्नो जिबन कथा लेख्न मन लाक्छ छेउ टुप्पो केहि भेउ पाउदिन कसरि लेख्ने काहा पठाउने कसो गर्ने कस्लाइ भन्ने केहि था छैन्सब भन्दा पहिला त तेति खेर को प्रमान छैन😢😢😢😢

  • @laxmedhami1097
    @laxmedhami1097 8 месяцев назад

    Umesh dada jindagi sanga ladna saknu parxa usko yad ma basera khe hudaina u afnae duniyama harayki xan hjr pani bihe garerw gharjam garerw basnu jindagi yastae ho dada afule chaheko duniysma jo sukaile paudain da

  • @DeepaRai-f2z
    @DeepaRai-f2z 8 месяцев назад +1

    India dekhi sundai xu❤😢

  • @SuritaBudha-im9hc
    @SuritaBudha-im9hc 8 месяцев назад

    Mero man halungo hunx jab hjurko aawaj sunxu❣️❣️

  • @sangitakhanal4416
    @sangitakhanal4416 8 месяцев назад +1

    M xu mero best programme ho you hami sano xada 5 6 ma padhada radio fm ma sunintheyo

  • @bhabanishrestha5275
    @bhabanishrestha5275 8 месяцев назад +5

    माया मा धाेका दिनेलाई कले राराे नहाेस

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 8 месяцев назад

    केटी तिर लागेपछि त्यस्तै हाे कमाइ जति त्यतै जान्छ ,आमा बाउलाई त आेक्राे नि बाेक्राे

  • @akashrajali4490
    @akashrajali4490 8 месяцев назад

    अलि छिटो छिटो ल्याउनु पर्यो सर❤

  • @DineshKhatri-hg2qk
    @DineshKhatri-hg2qk 8 месяцев назад

    सबै केटि तेस्तै हुन पैसा को लागि पछि लाग्छन्😭😭😭😭😭😭😭

  • @bijaypanta120
    @bijaypanta120 8 месяцев назад

    डियर कल्याण मेरो पिडाको दबाइ