नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा "चिसोले घेरीच खल्ती बाट हात्तीले हेरीच" भनेर सबैको मन जितेका समिप आचार्य र रुजन आचार्य सहित तपाइहरुले खोजेको र चाहेका कलाकारहरु रबि कार्की जडिया, श्याम राना, माया गुरुङ, अस्मिता डल्लाकोटी, नबराज काप्री र रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
टिकटमा यि भाइहरू लाइ देखेर पुरा भिडियो हेर्न आएको हाम्रो पर्वत का रहेछन उसो त बाग्लुङ पर्वत लोकदोहोरी उत्पादन जिल्ला हुन भाइहरू लाइ शुभकामना।। मेरो संचालक सर लाइ एउटा रिक्वेस्ट बाउ जडिया अनि आमा लाइ दुख दिएर घर छोडेर रुदै हिडेको बेला आमा छोरा को दुख र आँसु को शब्दहरू ले एउटा गित बनाउदा निकै राम्रो हुने छ है तर शब्द आमा छोरा को बिछोड पछि को मिलन रुने शब्द हुनुपर्छ। आमा छोरा झम्टेर रोएका शब्द हालौ।
कति राम्रो प्रतिभा साना बाबु हरूको समुन्नत उज्जवल भविष्यको कामना ♥️💕♥️💕 साना बाबु हरूलाई लगायत सबै हजुरहरू यि बाबु हरूलाई त्यहाँ सम्म पुराएर प्रतिभा लाई उजागर गरिदिनु भयको मा धन्यवाद 🙏🌺🙏🌺🙏🌺🙏
सर्ब प्रथम पर्बत बासी को हैसियात बात अत्यान्तै खुसी प्रक्ट र गर्व गर्द्छु र यश उज्याल जल्दो बल्दो युग सङै सुरुवाती भयका फुच्चु हरु मा उज्याल भबिस्य को शुभकामना ,गर्दछु
नमस्कार🙏 म दक्षिण कोरिया देखि , साह्रै खुसी लाग्यो, यस्तो कलिलो उमेरमै आफ्नो आवाज बाट सबैलाई मनोरञ्जन दिन सफल देउसी भैलोको गीतबाट चर्चामा आएका दाजु भाइलाई यति ठूलो स्थान दिनु नै अगाडि बढ्ने बाटो हो। अन्तिममा अलिक भावुक बनायो बुवाको रुवाइले, सायद आफ्नै भित्री पारिवारिक पीडाले गर्दा होला । सन्तानको खुसी बाहेक ठूलो अरु के नै हुन्छ र आमा बाबालाई । यो अवसर प्रदान गर्नुहुने इ नेपाल रोधीघर परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
सानू सानू बाबू हरुको ख्याल ख्याल मा अति मार्मिक र उत्कृष्ट शब्द छ अब हामीले गित गाएनी पुग्छ बाउलाई जड्याहा भन्छन र मन दुख्छ वाहा वाहा बाबू भविस्य उज्ज्वल देख्छु मत❤❤❤❤
कति राम्रो गाएका भाईहरुले॥ यी भाईहरु भबिस्यका माहान् कलाकार हुने निस्चित छ॥ so इन्द्रेणी सम नि पुर्याउनु परो॥बधाई छ भाइ हरुलाई🙏🙏🤘💚❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
पर्बत भने पछि आफ्नै गाउँ ठाउँ लाग्छ,म पनि पर्बत महाशिला कै मान्छे तर अहिले स्याङ्जा वालिङ् बस्छु ! र बाबूहरुको भिडियो मैले तिहारमा देउसी खेल्दा देखि नै फलो गरिरको छु उज्ज्वल भबिस्यको शुभकामना बाबुहरुलाई 💐
तिहार मा tiktok मा बाबुहरु को भिडियो देखेर एकदम राम्रो लागेको थियो❤ एकदम राम्रो प्रतिभा रहेछ बाबुहरु मा 🥰 यसरी नै प्रगति गर्दै जानु👏 सुनौलो भविष्य को अग्रिम सुभ कामना बाबु❤
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा "चिसोले घेरीच खल्ती बाट हात्तीले हेरीच" भनेर सबैको मन जितेका समिप आचार्य र रुजन आचार्य सहित तपाइहरुले खोजेको र चाहेका कलाकारहरु रबि कार्की जडिया, श्याम राना, माया गुरुङ, अस्मिता डल्लाकोटी, नबराज काप्री र रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
jhakash xata geet🎉
सारै मन पर्यो भाइहरुले भनेका ति शब्दहरुले मन छोयो भबिस्य राम्रो छ् सुभकामना अझै धेरै प्रगति गर्दै जाउन बाबुहरुले धेरै माया छ्❤️🙏❤️
❤ BaBu ko Number dinuhos plz Rujan BaBu ko
नमस्कार म रबि कार्की ,जड्याहा 😛❤️🎼🙏
ल है नयाँ प्रस्तुति लियका छौ माया गर्दिनुस💐🎼❤️🙏
Sarai ramro lagyo hai❤
@@RabiKarki दाम्मी ❤️❤️
❤❤❤🎉🎉🎉🙏🙏🙏
रमाइलो लाग्यो राम्रो प्रस्तुती सबैको❤❤
Dami x dai dohori hajur jadiya vako kati suhayeko x ni🙏🙏🙏
पर्वते दुइटा फुच्चे भाइहरुको प्रतिक्षामा रहनुहुने जति हाजिर गरौ
मपनी 🎉🎉🎉🎉🎉
Maa
Ma Pani xu Dai ❤️🙏
parpate BaBu Rujan BaBu ko number dinuhos na plz plz
Rujan BaBu ko number dinuhos na plz plz
Rabi भाइ सहित यि दुइभाइ लाइ उज्वल भबिस्यको धेरै धेरै शुभकामना
न त आमा न त बाउ गतिलो तर खत्रै दाइ निस्केछ्न बतिलो यो शब्दमा निकै दम छ❤❤❤
यस पटक को तिहार बिशेष तिहार भएछ भाइ हरु लाई best of luck👍️👍️
दुई बाबुले कति राम्रो गएका हुन सरल सभ्य शब्दमा
नमस्कार म बाल कुमार श्रेष्ठ आज उखुमै रमाइलो छ है हजुर।
पर्वत तिर भैली खेल्दै थियो भाइहरू त काठमाडौँ तिर आइपुगेछ ❣️ यसरी नै संसार भर पुग्ने योग मिलोस् 🙏🙏🙏❣️
धाइरिङ भुमेले यहाँहरु सबैको रक्षा गरुन् ❤️❤️🙏🌻🌹
शब्द चाहि उत्कृष्ट लाग्यो दुई बाबू हरुको पछाडी बाट सिकायका त होइनन् 😁यिनी हरुको आटलाइ मान्नै पर्छ 👏👏
टिकटमा यि भाइहरू लाइ देखेर पुरा भिडियो हेर्न आएको हाम्रो पर्वत का रहेछन उसो त बाग्लुङ पर्वत लोकदोहोरी उत्पादन जिल्ला हुन भाइहरू लाइ शुभकामना।। मेरो संचालक सर लाइ एउटा रिक्वेस्ट बाउ जडिया अनि आमा लाइ दुख दिएर घर छोडेर रुदै हिडेको बेला आमा छोरा को दुख र आँसु को शब्दहरू ले एउटा गित बनाउदा निकै राम्रो हुने छ है तर शब्द आमा छोरा को बिछोड पछि को मिलन रुने शब्द हुनुपर्छ। आमा छोरा झम्टेर रोएका शब्द हालौ।
कति मिठो आवाज बाबुहरुको भबिस्य उज्ज्वल छ कलाकारीता मा।
पर्बत जिल्लाको भबिस्य को कणदार हौ बाबु हरु❤❤❤ पर्बतको जति हाजिर गरौ
पर्बते हुनमा गर्व लाग्छ भाईहरुलाई समान छ अझै प्रगति गर्नु शुभकामना भाईहरु साथै सम्पर्ण टिमलाई 🎉🎉🙏🙏
बाबु हरू लाइ उज्वल भविष्य को कामना🎉🎉🎉❤❤❤
आहा ❤
अन्तिममा ठूलो बाबुको बुवा भावुक भएको देख्दा कस्तो मनै अमिलो भयो
Kin runu bhayako hola. Babu ko 2 mummy hora?
हाम्रो गाउको भाइहरु को प्रतिभा देखेर खुसी लाको छ ❤❤❤❤❤
इ भाइहरुको लागि पहिलो पल्ट दोहोरी पुरै हेरियो..कति creative हुन भाइहरु
नमस्कार 🙏
कति रमाइलो है🤭
@@AsmitaDallakotiOfficialसधैं थारो बस्ने हो र छिटो चिन्टु चाइयों शुभकामना
Hello
Rujan babu ko number chha dinuhos na hass plz
पर्वते भाइहरु यति धेरै लजालु त नहुनुपर्ने हो।😂 पहिलोपटक भएर पनि होला। तर एकदमै उत्कृस्ट छ,,सफलताको शुभकामना 🎉
पछिल्लो समय युवट्युव दोहोरी सर्लक्कै खाएकी दोहोरीकि रानी अस्मिता डल्लाकोटीको शब्दको गहिराई मापन गर्न सकिँदैन ❤Keep Going ❤सानो बाबु झनै कडा ❤
खासै दोहोरी नहेर्ने मान्छे यी दुई भाइहरुले गर्दा हेर्दै छु ।भाइहरु लाई शुभकामना ❤😊
अति नै राम्रो गाय बाबु हरु ले सारै रमाइलो लाग्यो❤ कुनै टुक्का आमा छोरा को एकदम मन छोयो 😢 अति नै राम्रो लाग्यो 🥰✨best wishes Babu हरु लाई धेरै धेरै ❤
खुशी लाग्यो बाबुहरु लोकसङ्गितमा अगाडि बडदै जानू पर्बत जिल्लाको नाम उचाईमा पुर्याउनुहुनेछ सफलताको शुभकामना
फेरि पनि आचार्य भाईहरु आए!
उज्ज्वल भविस्यको शुभकामना भाईहरु।।।
अस्मिताले पनि यस्तै छाेरा पाउनुपर्छ भन्ने काे काे हुनुहुन्छ
यो भाग को प्रतिक्षा सकियो भाई हरूलाई बधाई साथै उज्जल भविष्य को सुभ कामना 🎉🎉🎉❤❤❤❤🎉🎉 निकै रमाईलो हुनु हुँदो रैछ ❤❤❤
अरु त यस्तै हाे दुईटा भाईकाे गाउने कला देखेर छक परे कति राम्राे गाउने प्रतिभा हाे बधाई छ दुबै भाइ हरुलाई 👌👌👌❤️✅🥇🇳🇵🌹
मेरा प्यारा भनाईहरुको उज्वल भविष्यको अग्रीम शुभकामना साथै मिठो सम्झना 🎉❤❤❤🎉🎉🎉म पनि भाईहरूको घर छेउको दिदी ,🙏
सारै रमाइलो बाबुहरु को उज्ज्वल भबिस्य को शुभकामना 🙏🙏🙏🥀🌹🇲🇾🇲🇾🇲🇾🇳🇵
अस्मिता डल्लाकोटी सानीआमा माया गुरुङ ठुलीआमा रेनुका भट्टराई सानीआमा भन्नुपर्थ्यो बाबुले रमाइलो हुन्थ्यो ।
कति राम्रो प्रतिभा साना बाबु हरूको
समुन्नत उज्जवल भविष्यको कामना ♥️💕♥️💕
साना बाबु हरूलाई
लगायत सबै हजुरहरू यि बाबु हरूलाई त्यहाँ सम्म पुराएर प्रतिभा लाई उजागर गरिदिनु भयको मा धन्यवाद 🙏🌺🙏🌺🙏🌺🙏
नेपाल रोधीघर लाई धन्यवाद बाबू हरुलाइ याहा देख्न पाइयो😊❤❤
आहा ❤
पर्वत बाट 2 कलाकार जन्मिए 😊
असिमित शुभकामना बाबुहरु 🎉
पर्बत कुन ठाउँमा होला घर 🏡🏠
@@thakurbhusal8569 धाइरिङ
@@thakurbhusal8569धाइरिङ
बहु प्रतिभा भएका पर्वतका बाबुहरुको उज्ज्वल भविस्यको शुभकामना ❤❤❤❤
आहा रमाइलो दोहोरी ❤बाबु हरुको उज्ज्वल भबिस्यको कामना गर्दछु
आहा हाम्रा पर्बते भाइ को सुन्दर प्रस्तुति सुभकामना भाइ हरु लाई र सम्पुर्ण कलकार हरु लाइ🤗🤗🙏🙏🙏🙏
सर्ब प्रथम पर्बत बासी को हैसियात बात अत्यान्तै खुसी प्रक्ट र गर्व गर्द्छु र यश उज्याल जल्दो बल्दो युग सङै सुरुवाती भयका फुच्चु हरु मा उज्याल भबिस्य को शुभकामना ,गर्दछु
राम्रो पर्तिभा रैछ दुइटा भाईको बधाई छ
अझै अगाडि बड्दै जानु बाबु हरु धेरै राम्रो गाय इनेपाल रधि घर का सवै कलाकार हरुलाई धेरै धेरै धन्याँबाद 🙏🙏
बाबु हरु सारै। रमाइलो गीत गाउने रहेछन् उज्वल
भविष्य को कामना
दामी छ ल बाबू 2 जना लाई सफलता को सुभकामना
अग्रज गायिका दिदीहरू सँग नयाँ प्रतिभाको धनी दुई भाइको मिठास शब्दलाई बधाई सँगै सफलताको शुभकामना।।
इन्द्रेणी सांस्कृतिक कार्यक्रममा उपस्थित गराई दिनु होला है।।
बाल कुमार भाई।।
भबिष्यका कलाकार।उज्वाल भबिष्यको कामना बाबुहरु।
Babu haru duijana ko bhabisey ujall hos subhkamana xa ❤❤ sammpurna team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
लौ जा मैले नि हेर्दिय आज 😁 रमाइलो शनिबार ❤ राजन जि करोट । जिन्दगी रङ्गै रङ्ग मा हराइजाने छ एक दिन ।
नमस्कार🙏 म दक्षिण कोरिया देखि
, साह्रै खुसी लाग्यो, यस्तो कलिलो उमेरमै आफ्नो आवाज बाट सबैलाई मनोरञ्जन दिन सफल देउसी भैलोको गीतबाट चर्चामा आएका दाजु भाइलाई यति ठूलो स्थान दिनु नै अगाडि बढ्ने बाटो हो। अन्तिममा अलिक भावुक बनायो बुवाको रुवाइले, सायद आफ्नै भित्री पारिवारिक पीडाले गर्दा होला । सन्तानको खुसी बाहेक ठूलो अरु के नै हुन्छ र आमा बाबालाई । यो अवसर प्रदान गर्नुहुने इ नेपाल रोधीघर परिवार सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
धेरै राम्रो गित।❤❤❤ शुभकामना बाबू हरु।
ल राम्रो प्रस्तुति भाई हरु लाई बधाई छ ❤🎉🎉
पर्वते दुई भाइ काे कडा अायाे है सफलताको शुभकामना 🎉🎉🎉
Parbat kun thau KO Hun hami ni parbate ho
Dhairing @@sunitachhetrisunar9981
दोहोरी निकै रमाइलो लागेओ भाइ हरु को दोहोरी बधाई छ भाइ हरुलाइ आगामी दिन मा उज्वल भबिस्य को सुभ कामना ।
बाबु हरू को गित सुनेर सारै खुशी लाग्यो सधै यसरी नै अगी बड्नु बाबु
यो बाबुहरुको अर्को भिदिओ पनि हेर्ने आशा मा छु
सानो सानो बाबुहरुलाई सफलताको शुभकामना धेरै राम्रो छ बाबुहरुको शब्द प्रहार ।।।❤❤❤
जलजला कै उज्ज्वल राखिदिए यी भाइहरुले
रमाइलो भयाे कुवेत बाट हेर्ने हरु हाजिर हुम् त🎉
मह पनि कुबेत बाट हो हेर्दै 🙏🙏
Ma pani kuwait batai ho hai 😁@@SamJhana-p9p
mani kuwait bat herdai xhu hai
ठूला ठूला हस्ती गायकहरुले वहाँ भाइहरु बाट सिक्नुहोला
कति सभ्य र वजन्दार मार्मिक शब्द वाह !
सानू सानू बाबू हरुको ख्याल ख्याल मा अति मार्मिक र उत्कृष्ट शब्द छ अब हामीले गित गाएनी पुग्छ बाउलाई जड्याहा भन्छन र मन दुख्छ वाहा वाहा बाबू भविस्य उज्ज्वल देख्छु मत❤❤❤❤
कति राम्रो गाएका भाईहरुले॥ यी भाईहरु भबिस्यका माहान् कलाकार हुने निस्चित छ॥ so इन्द्रेणी सम नि पुर्याउनु परो॥बधाई छ भाइ हरुलाई🙏🙏🤘💚❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
E nepal rodi gharkaa sampurna tim lai dhanyabad babu haru lai congratulations❤
यो रेलै सरर भन्ने गित त श्याम र मायाले खुब मिटासले गाउछ सुनिरहु जस्तो ❤धन्यबाद सम्पुर्ण टिमलाई 🙏
पर्बत भने पछि आफ्नै गाउँ ठाउँ लाग्छ,म पनि पर्बत महाशिला कै मान्छे तर अहिले स्याङ्जा वालिङ् बस्छु ! र बाबूहरुको भिडियो मैले तिहारमा देउसी खेल्दा देखि नै फलो गरिरको छु उज्ज्वल भबिस्यको शुभकामना बाबुहरुलाई 💐
त्यो भाइ को टुक्का सुनेर आको म त youtube मा हेर्न । awesome 🙏
बदाइ छ बाबू हरुलाई संगीतिक यात्राको🎉🎉🎉🎉
सानो भाइ अज कडा रहिछ्न उज्ल भविस्य को शुभकामना ❤
सधैं नछुटयाइ हेर्न गर्थे आज त झनै आफनो गाउँको भाइ हरुको प्रस्तुति हेर्न पाउँदा झनै रमाइलो लाग्यो
Rujan BaBu ko Number dinuhos plz plz
Didi
Plz plz malai sarai man parchha
Plz
@@BhaktaLimbu-l3i babu mobile chalaudaina
अरुक अग्राेज कलाकार सँगै पर्वतका भाइ हृदय देखि नै सफलताकाे शुभकामना व्याक्त गर्दछु
जय गित
जय संगित❤🎉
धेरै रमाइलो दाेहाेरि सफलताको शुभकामना भाईहरु र सम्पूर्णमा❤❤
तिहार मा tiktok मा बाबुहरु को भिडियो देखेर एकदम राम्रो लागेको थियो❤ एकदम राम्रो प्रतिभा रहेछ बाबुहरु मा 🥰 यसरी नै प्रगति गर्दै जानु👏 सुनौलो भविष्य को अग्रिम सुभ कामना बाबु❤
नयां भाग लियर आयका छौ माया गर्दिनु होला है❤️🙏🏼🎼🎼🎼
सुपर छ दाई दाेहाेरी 🎉🎉🎉🎉❤❤❤
Hoenn
Congratulations 🎉🎉 Rabi dai 👏👏
@@RabiKarki-to9cn बधाई छ अल टिम
आहा कति सुन्दर अनि रमणिय स्थान हाम्रै ई नेपाल मेरो रोधी घर🎉🎉🎉🎉❤❤❤❤❤
Aaha viral vaiharuko dohori sunna paiyo 🎉🎉🎉🎉🎉❤❤❤❤badhai x sabailai teamlai🙏💐
अति राम्रो गित र बाल प्रतिभा ल्याएर गित गाएको असाध्यै राम्रो छ ।
कति रमाइलो छ है लोक दोहोरी👍️👍️
बाबुहरुको उज्ज्वल भबिस्यको शुभकामना म चितवन बाट ❤❤❤❤❤
धेरै धेरै शुभकामना बाबुहरु लाई उज्वल भबिस्यकाे शुभकामना ❤️❤️❤️❤️❤️🎉🎉🎉
छिमेकी बाबु हरु प्रगति को सुभकामना❤❤❤🎉🎉🎉
आहा कति रमाइलो दोहोरी आएछ त..😍❤❤❤
उज्ज्वल भविष्यको शुभकामना दुवै जना बाबु लाई❤❤❤❤❤❤❤❤🌹🌹🌺🌺🌺🌴🌴🌴🥀🌺🐞🌼🌻🌺🏵️
जलजलकै सान यी हाम्रा वावुहरुलाई सलाम।
बधाई छ है सम्पूर्ण टीमलाई 🎉🎉
आहाँ सार्है राम्रो गित गाउनु भयो सबैले🙏🙏
पर्वत भाइहरू लागि सागिती जीवनको सफल ता शुभकामन
धेरै धेरै बधाई छ भाइरल भाहरु लाइ
हतार भइसक्यो यो दोहोरी हेर्न लाई❤❤
अब पछार्ने भए इनि बाबू हरुले स्याम राना भाले जडेया लाई ❤❤😊
वावुहरुको उज्वल भविष्य को कामना प्रगती पथ मा लम्कदै जानु शुभकामना
बाबुहरुको कला धेरै राम्रो छ मिठो माया बाबुहरुलाई 🥰🥰
ल पर्वतकाे नाम
,राख्नु बाबुहरु शुभकामना
एकदम रमाइलो लाग्यो दोहोरी सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
tihar mah viral vako vai haru TikTok mAh dekhera vai ko geet sunna mun lathyo sunna paiyo enepal rodhighar mah congratulations both of you❤
लस्ता मा बुवाले रुवाउनु भयो उजल भबिशेको कामना
ल बधाई छ सबै टीम लाइ ❤😊
सफलता को सुभ कामना बाबु❤❤❤❤
शुभकामना सबै टिमलाई।साना भाइहरुलाई बिशेष शुभकामना
खुशी लगेको छ बाबु हरु अजै पर्गती गर्दै जानु शुभकामना ।
सफलताको कामना भाई हरु लाई ❤️🙏
शुभकामना छ साना बाबू हरुको प्रतिभा लाई 💐💐💐💐💐
उज्जोल भविष्य को कामना हाम्रो पर्वते बाबु हरु लाई