प्रेमको लागि यती सम्म त्याग गर्न सक्ने महान नारी - Nirmala Rai Ko Katha - Dear Kalyan - Mero Katha

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 271

  • @laxmangiri8329
    @laxmangiri8329 Год назад +48

    अत्यन्तै मार्मिक यथार्थ कथा,कता कता आफ्नै कथा जस्तो कता कता आफैले भोगे जस्तो ,कयौंपटक आँखा रसाए,अनि मन धमिलिएर आयो।धेरै समयपछि खै किन किन आफ्नै कथा सुने जस्तै लाग्यो।यो मार्मिक यथार्थ कथाको लागि निर्मला जि प्रति आभारी छु।❤❤❤❤❤❤❤

  • @ramitashrestha1999
    @ramitashrestha1999 Год назад +24

    रबिन दाइलाइ हजुरले स्वीकार गरेर धेरै राम्रो गर्नु भयो दिदी मसंग हजुरलाइ यहाँ भन्दा धेरै भने कुनै शब्द छैन🙏❤️

    • @sumanarai213
      @sumanarai213 Год назад

      राईको छोरी हो धोखेबाज हुदैन,एदि त्यही ठाउँमा कुनै आर्यन को छोरी भएको भए भन्न सकिन्दैन थियो,किनकी मैले धेरै आर्यन समुदायको छोरिहरुले प्रेमलाई पैसामा जोखेर धोका देको देखेको छु।कतिलाई मैले सम्झाए पनि त्यसो नगर पाप लाग्छ भनेर... तर लागेनी लागोस भन्दै पैसावाला सङ्ग बिबहा गरेर गयो उस्को प्रेमिको जिउदो लास भएको बिवस जिन्दगीमा देखेर म निशब्द हुन्छु अहिलेपनी।😢😢

  • @nawarajbista9578
    @nawarajbista9578 Год назад +17

    तिमी जस्ती महान नारी पनि छन् यो समाजमा तपाईं हरुको जोडी सधासर्वदा अटुट रहोस् सफल रहोस् ❤❤❤

    • @RajuAchhami-sh3on
      @RajuAchhami-sh3on Год назад

      तपाईले 100 मा 100 ठिक गर्नु भाे बैनि साचाे माया त्यसला ई भनिछ जस्ले सप कुरा त्यागछ सधै रबिन लाई साथ र सपोट अभाब हुन नदिनु बैनि माया मा सब थाेक छ एक दिन तपाई ले गर्नु चएकाे दुख पर्भुले सुखमा बदलनु हुन्छ ब‌ैनि

  • @samjanaballa
    @samjanaballa Год назад +12

    एक अर्कालाई यसरि साथदिने भयोभने जीवन सहज र राम्रो लाग्छ 😊💓🙏

  • @sangikali1898
    @sangikali1898 Год назад +8

    यहीँ त हो नि चोखो माया भनेको ,हजुर को सहि कदम र साथ लाई नमन

  • @saroojkhanal6246
    @saroojkhanal6246 Год назад +17

    कति महान नारी साचो माया को अर्थ बुझ्ने ❤️🙏

    • @kesharibohora4693
      @kesharibohora4693 Год назад

      Ma pani niyamit sunxu mero katha akdamai man parxa❤❤❤

  • @jagatsubedi4415
    @jagatsubedi4415 Год назад +4

    जादुमय आवाजका धनी डियर कल्याण सर हजुरको आवाज सुन्दा मनमा छुट्टै आनन्द आउँछ।बिगत 15/16 बर्ष बाट आजसम्म निरन्तर सुनिरहन्छु।अरुका दुखमा आँसु खस्छ्न सुखमा खुसी लाग्छ!जिवनको महत्त्व परिभाषा बुझ्न प्रेरित गराउछ।यथार्थ कथा पात्र निर्मला र रबिन को परिवारलाई सारा खुसी मिलोस।

  • @PemaPemadorjelama
    @PemaPemadorjelama Год назад +12

    पाइला इमेज एफ एम म सुन्थियो हजुर म 11वर्ष को हुँदा देखि सुनेको 😢😢आज पनि सुन्छु के म जस्तै डरे कल्याण सुने मान्छे होला त 😢😢😢

  • @prataprai899
    @prataprai899 2 месяца назад

    मलाई एकदम राम्रो लाग्यो हजुरको डिसिजन र हजुरको सोच विचार एकदमै राम्रो छ ल हजुरलाई मुरीमुरी धन्यवाद र म पनि दिक्तेल 2 सोल्मा बाट मज्जाले सुने हजुरको कहानी कथा जय नारी✍️✍️

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Год назад +6

    एकदमै राम्रो गर्नु भयो दिदी हजुरले वास्तवमा यो नाई साँचो माया हो हजुरलाई सफलताको शुभकामना dear kalyaan sir हजुरको voice very very nice

  • @raiprabin3338
    @raiprabin3338 Год назад +1

    कसम आँसु आयो हजुर को यो दुखत कथाले कति महान नारी हजुर नाना 👏हजुर लाई धेरै खुसी मिलोस पारुहाङ र सुम्निमा ले सधै रक्छ्या गरोस्🙏

  • @kumarneupane9859
    @kumarneupane9859 Год назад +4

    Yakdam sahi garnu vayo baini yakha Raiko xori hau sahi garnu vayo

  • @pratikaRai2002
    @pratikaRai2002 Год назад +5

    सबैको आआफ्नै कथा ब्याथा 😢😢

  • @royalrubin5315
    @royalrubin5315 Год назад +3

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @sapanamagar9463
    @sapanamagar9463 Год назад +57

    4 कक्षा पढ्ने बेलादेखि नियमित सुन्दै आयको छु हजुर को यो प्रोग्राम नियमित सुन्दै आको छु म हजुर को यो आवाज को पर्खाइमा मा हुन्छ सधै ❤🙏

  • @krishnakhadka277
    @krishnakhadka277 Год назад +6

    साह्रै मार्मिक शब्द हरु सुन्दा मलाई साह्रै मन रोयो

  • @PuspaGurung-tq9vv
    @PuspaGurung-tq9vv Год назад +2

    Sis, so proud of you... You just prove that true love still exists ❤... And a lot of strength to you and God bless you always

  • @NerdoshKhanal
    @NerdoshKhanal Год назад +2

    मलाई धेरै मन पर्छ डियर कल्याणको आबाज

  • @BabitaRai-l2z
    @BabitaRai-l2z 8 месяцев назад

    Relly Hart touching nirmala baini mahan nare

  • @nirmalarae8543
    @nirmalarae8543 9 месяцев назад

    Ek sachchaa mahan nari hununx tapai❤❤❤

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 2 месяца назад

    हाल म कुवेत बाट मेरो कथा सुनिरहे को छु सारै मन छुने कथा तपाई हरु एक हुनु भएछ धेरै खुशि लागियो मलाई त❤❤

  • @nawarajnawaraj1501
    @nawarajnawaraj1501 Год назад +3

    Ma pani khotang diktel bata aafnei ghau thau ko katha aayaxa khusi lagyo rw didi lai samman xa ❤

  • @prakritikharel4397
    @prakritikharel4397 Год назад

    सारै मन छोयो जिवनको यथार्थ भोगाइ
    निस्वार्थ प्रेम यहि हो। आजभोलि स्वार्थी प्रेम मात्र भेटिन्छ । नारी नारी नै हुन। नारी धर्ती हुन् भनेको तेसै होइन।

  • @gangarai2415
    @gangarai2415 Год назад +5

    मलाई असाध्धै मन पर्ने कार्यक्रम डियर कल्याण 😍💜💙

  • @sanusherpa1199
    @sanusherpa1199 5 месяцев назад

    एकदमै सई गरेउ तपाई ले

  • @Khaling164
    @Khaling164 Год назад +3

    मन छोयो आजको love story ❤❤❤

  • @Pradip.st2019
    @Pradip.st2019 Год назад +2

    ओहो कति महान प्रेमीका .... सफल प्रेमको लागि बधाई तथा शुभकामना

  • @SanuOfficialTV
    @SanuOfficialTV Год назад

    एक दमै सहि गरनु भयो❤❤❤❤ कसै जरुरी मान्छे लाई साथ दिनु भयो उहाको साहरा बनु भयो हजुर एक दमै साहासी र माहान हुनु हुन्छ अनि लडनमा हुने सर पनि

  • @sanurai9274
    @sanurai9274 2 месяца назад

    Katti man पर्ने कथा राई ko xori यस्तै आतिली hunu parxa

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 Год назад +1

    मैले यतिधेरै कार्यक्रम सुने भने त्यो हो डियर कल्याण र मेरो जिबनकथा❤❤❤❤

  • @Anjumagar345
    @Anjumagar345 10 месяцев назад

    Sahi garanuvyo salam x hjr lai ❤❤❤❤

  • @lspumarai4155
    @lspumarai4155 Год назад +8

    जिवनको लामो सहयात्रा छ डियर कल्याणको मेरो कथा सँग । सुमधुर आवाजको धनी कल्याण ज्यू झन्डै एक दशक भन्दा लामो समय हजुरको आवाजमा कति आरोह अवरोह पार गरेर आज यूट्यूबमा समेत हजुरको यो डियर कल्याण सत्य कथा सुनी रहेको छु। धन्यबाद र नमस्कार पनि हजुरलाई। हजारौं को सत्य कथा सुनेर दुख,संघर्ष, प्रेम, बिछोडमा पनि बाँच्न सक्ने क्षमता र नँया जिवनको सुरुवात गर्न प्रेरणा मिलेको छ हजारौं हजारमा । धेरै धेरै धन्यबाद नमस्कार ❤❤❤❤

  • @maheshchandrarai8446
    @maheshchandrarai8446 4 месяца назад

    Rai ko xori sahi nirnaya tapai ko👌👌👌

  • @starbmmagar
    @starbmmagar Год назад

    हृदय विदारक कथा अति मार्मिक छ माया भनेको अमुल्य चिज हो डियर कल्याण

  • @educationaldesk3132
    @educationaldesk3132 Год назад +7

    Now addicted to hear the heart touching story.

  • @narbusherpa9147
    @narbusherpa9147 12 дней назад +1

    👍👍

  • @sabu8558
    @sabu8558 3 месяца назад

    हजुर एक महान नारी हुनुहुन्छ ❤️❤️❤️❤️🙏🙏🙏

  • @HIMASUNAR-j5b
    @HIMASUNAR-j5b Год назад +1

    Didi hajur le gareko tyo maya ra hajur gareko tyo tyaag aafno maya ko lago jotoile gardainna hajur le garnu ra yo katha sabai lai sunayera maya k ho bhanne kura pani shikaunu bhayo ra yo katha hajur aawaj ma sunna payeko ma dear kalyan daju dherai dherai maya ani thank you so much 🙏🙏🙏🙏🙏🙏❣️

  • @dhanakc2650
    @dhanakc2650 9 месяцев назад

    तपाईले पुन्य गर्नुभयो।तपाई जस्तो निस्वार्थ व्यक्ति समाजमा पाउन गाह्रो छ।

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 Год назад +1

    सारै मार्मिक कथा अनि उह जो लन्डन बाट आउनु भएको ब्याक्ती उहाँ को मन सोचबिचार कति राम्रो शब्द नै छैन भावना बुझ्नु हुने उहा 💗💓🤝🙏अनि साचो प्रेम माया निर्मला बहिनी को म कुनै शब्द हरु बाट भाबुक भए 😢😢❤❤💌🙏🙏🙏

  • @SalinaBayalkoti-i5t
    @SalinaBayalkoti-i5t Год назад

    Dherai Ramro garnu vayo sister sacho mayama sabai kura jayaj hunxa vanxan sachikai udaharan dinu vayo thank you so much

  • @tilkumarirahapal999
    @tilkumarirahapal999 Год назад

    Wow katti mahan nari tapai sacho maya bhane ko t yasto po hunx t

  • @pabitrashrestha8678
    @pabitrashrestha8678 Год назад +1

    wOWO 🙏🙏🙏🙏 बहिनी धेरे रामरे गरे तिमी ले सलाम छ

  • @Soni-s6g
    @Soni-s6g Год назад

    सही गरनुभो चेलि ❤❤❤❤❤❤❤

  • @MukeshMagar-pr4xk
    @MukeshMagar-pr4xk 4 месяца назад

    मन पराउने केटालाई रविनको मा लगेर सबै कुरा भने भन्दा म पनि रुए हजुरलाई सम्मान छ दिदि मान्छे सुख पैसा भन्दा कस्तो सम्म गिर्न तयार हुन्छन तर तपाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नै प्रेममा निरन्तर लाग्नु भो हजुरहरुलाई संसारको सारा खुसी भगवानले दिउन है 🙏🥰

  • @PunamSunar-cl3kg
    @PunamSunar-cl3kg Год назад

    यकदम ठिक गर्नु भयो हजुरले 👍️👍️

  • @nabinnabin5587
    @nabinnabin5587 Год назад +1

    ❤❤❤❤❤ nice 👍 kada khatha

  • @ChumSea-q3f
    @ChumSea-q3f Год назад

    दाजुभाइको नाता यस्तो हुनुपर्छ हाम्रो जस्तो कोइ पुर्ब र कोहि पश्चिम 😢😢😢

  • @anitakhatiwada3688
    @anitakhatiwada3688 8 месяцев назад

    Sahi garnu vyo
    Hjr ko kahari suner man thamna sakin dhuru dhuru roy ma😢
    Derai ramro katha❤

  • @anitaadhikari934
    @anitaadhikari934 Год назад

    धेरै राम्रो गर्नुभयाे बहिनि तपाईं हरुकाे जिवन खुसियाली सङ्ग बिताेस❤❤❤❤

  • @chaudharyart3460
    @chaudharyart3460 Год назад +2

    नमस्कार मेराे डियर कल्याण मेराे कथा हजुर काे कथा सुन्दा अाफ्नै जिवकाे वास्तविक भाेगाइ जस्ताे लाग्छ हजुर अावाज सुन्दा अान्नद लाग्छ यसरिनै निरन्तर हजुर काे कथा सुन्न पाउ ❤❤❤❤❤❤

  • @bishaltamang9586
    @bishaltamang9586 Год назад +1

    jati sune pani sunaw sunaw lagne sumadhur Abaj 🙏

  • @kumarneupane9859
    @kumarneupane9859 Год назад +1

    diyar kaliyan ko aawaj le nai vabuk banau xa 🙏🙏😍😍

  • @Pradip.st2019
    @Pradip.st2019 Год назад +1

    धेरै पछि आज फेरि सुन्न आएको छु । बिगत धेरै सुनेको छु ।

  • @narenranamagar7721
    @narenranamagar7721 Год назад

    निर्मला दिदि लाइ सम्मानस्वरुप मेरो तर्फबाट उच्च सम्मान🙏🙏🙏🙏

  • @nepaligaming2794
    @nepaligaming2794 Год назад

    धेरै को कथा सुनेको छु आफ्नो पनि मन भित्र को पिडा लेखेर पठाउन मन छ अलिक भय पनि मन हलका हुने थियो मलाई पनि आफुले माया गरेको मान्छे लाई यस्तै बलिदान दिन मन छ

  • @ramyonjan3206
    @ramyonjan3206 Год назад +1

    मार्मिक कथाले आँखा रसायो...।न त मायामा गरिब धनी न त जातपात नत लुला लङदा हेरिन्छ । हेरिम्छ त मात्रै चोखो माया ...। मनमा छल कपट नभएको निस्वार्थ माया भनेको यस्तो हुनुपर्छ । हर कोहिको जिबनमा सुख दुख आउँछ तर सुखमा साथ दिने र दुखमा लात हान्नुलाई साचो चोखो माया भनिदैन त्यहाँ त स्वार्थ देखिन्छ । जो कसैले पनि माया प्रेम गर्नु हुन्छ भएको छ भने यो वास्तबिक प्रेम कहानी सुनेर प्रेरणा लिएर प्रेमलाई सफल बनाउनोस । कहिल्यै कसैलाई मनमा चोट नदिनु होला। यो कथाको पात्र चेलिलाई दामपत्य जिबन सफल रहोस् शुभकामना ।🙏

  • @purnasijapati4414
    @purnasijapati4414 Год назад

    धेरै बर्षपछि सुनियो डियर कल्याण, मन भरिएर आयो।

  • @galaxyj3pro890
    @galaxyj3pro890 Год назад

    Mahan cheli dherei ramro garnu vayo salut garna chahanchhu❤❤

  • @krishnagurung8590
    @krishnagurung8590 Год назад +2

    सहि गरेको हो सच्चा प्रेम यस्तै हुन्छ साह्रै मार्मिक लाग्यो ❤❤❤

  • @Dipaksubedi1
    @Dipaksubedi1 Год назад +1

    11:50 pm यो कथा सुन्दै छु इटहरी देखि अनि हजूर कहाँ देखि सुन्दै हुनु हुन्छ 😊 धेरै राम्रो लाग्छ डियर कल्याण अनि सर को सुमधुर आवाज सुन्दा अर्कै रमाइलो दुनिया मा पुगिन्छ ❤ 😊 समय मिलो भने हजुर लाई मेरो कथा नी सुनाउँछु l❤

  • @saritapandey158
    @saritapandey158 Год назад +1

    You have done a great job. God bless you 🎉🎉.

  • @Bgharti
    @Bgharti 9 месяцев назад

    हजुर महान नारी हो🙏

  • @NirmalSilwal164
    @NirmalSilwal164 Год назад +3

    Dhukha lagyo 😢😢

  • @skumartamang5112
    @skumartamang5112 Год назад +1

    ❤🎉❤🎉डियर कल्याण हिट्स एफएम ईमेज एफएम हुँदै अहिले युट्युबसम्म निरन्तर भ्याएसम्म सुनिरहन्छु❤🎉❤🎉❤तर😢😢 बाबाको😢😢कथा सुन्दा जति😢😢आँसु😢😢कुनै कथा सुन्दा पनि आएन र न आओस् पनि❤🎉❤🎉❤❤❤❤❤

  • @sitarai9258
    @sitarai9258 Год назад

    Aaja malai sarai ramro lageko xa yo pream kahani suner ❤❤❤❤dherai ramro kam garnu vako xa didi hajur le ❤❤❤hajur haruko pariwar sadhai khusi ani sukhi rahi rahos❤❤❤❤mero man vitra bata suvakamana❤❤

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 7 месяцев назад

    बधाई निर्म्ला मिस जो सङ्ग प्रेम भयो उहीँ सङ्ग बिबाह भयो म त डराएको थियाे सुरुमा छुट्ने हाेकि भनेर

  • @sunitaadhikari023
    @sunitaadhikari023 Год назад

    Sacho maya garne haru le tyag pani dherai garnu parxa aafno manxe lai paunako lagi❤❤

  • @kalaramtel-g5n
    @kalaramtel-g5n Год назад +1

    Hajur ko jasto Maya Kati chokho raxa Didi ❤❤❤❤❤❤😂😂

  • @morang5172
    @morang5172 Год назад +1

    कहिले को जमानामा यस्तो साचो माया गर्नी मान्छे कहाँ पाउँछ ठिक गर्नु भयो ❤❤❤❤

  • @renukarai4455
    @renukarai4455 Год назад

    ❤❤❤ really hearts touching... proud of you sis

  • @ramshrestha9071
    @ramshrestha9071 9 месяцев назад

    सुन्दा सुन्दै म पनि धेरै रोएँ।😢😢 वहां यो सच्चा माया हो ❤

  • @rijanchhinal4117
    @rijanchhinal4117 Год назад

    You are great

  • @divasbanjara5816
    @divasbanjara5816 11 месяцев назад

    Great🙏

  • @minashrestha5791
    @minashrestha5791 Год назад

    mahan b4 hajurko sada sukhi rahanu❤️❤️🙏🙏

  • @saritamaya1335
    @saritamaya1335 Год назад +2

    Good sister ❤❤❤❤❤❤❤❤❤

  • @hnkgaming4075
    @hnkgaming4075 Год назад

    Hjr KO mayalai salamx Nirmala diju

  • @binabhurtel
    @binabhurtel 4 месяца назад

    साचो माया भन्दा ठूलो अरु केही हुदैन😢❤🙏🙏

  • @anitarimal4231
    @anitarimal4231 26 дней назад

    Wow ❤❤

  • @mastedon6295
    @mastedon6295 Год назад

    वा महान नारि सम्मान छ सहि गर्नु भयो

  • @budhathokibhawani8659
    @budhathokibhawani8659 Год назад

    Sahi garnu vayo dii❤❤❤

  • @NilamTanish
    @NilamTanish Год назад

    ❤❤❤❤❤sacho maya vaneko yehi hunu parxa 😢❤❤❤❤

  • @manishabhandari2143
    @manishabhandari2143 Год назад +6

    धेरै राम्रो गर्नुभयो सिस्टर हजुरले साँचो मायाको अर्थ के हो भनेर सबैलाई बुझाउनु भएकोमा धन्यवाद हजुरलाई सारै मन छोयो हजुरको यो वास्तविकता कथाले जसले साँचो माया गरेको हुन्छ उसले सम्पूर्ण कुरा त्यागेको हुन्छ धेरै राम्रो गर्नुभयो सिस्टम हजुरले😢😢

  • @prashantkcofficial417
    @prashantkcofficial417 Год назад +2

    miss you dada hjr dherai maya🙏❤️

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Год назад +1

    तपाईंको साचो माया देखैर आखा बाट आसु आयो दिजु

  • @mitratamedical7636
    @mitratamedical7636 Год назад

    कथा सान्दभिक छ तर अाज भाेली यस्ताे नारी पाउन गाराे छ डियर कल्याण दार्इ

  • @puspaShahithakuri-kn8zt
    @puspaShahithakuri-kn8zt Год назад

    प्रेम होस त हजुर हरुको जस्तो नत्र प्रेम नहोस 🙏🙏

  • @kalathapa5208
    @kalathapa5208 Год назад +1

    Dherwe brsa agadi suninto hijobatw sundae xu

  • @RameshRameshshrestha-ql2xn
    @RameshRameshshrestha-ql2xn 10 месяцев назад

    मानिसकाे जिन्दगी कसैलाई थाहाहुन कसरी काहा गयर टुङगीनछ तपाईले आफनाे जीवन त्तयाँगरनु भऐकाेमा असादै खुसी लागाे 😊😊😊

  • @Pradip.st1985
    @Pradip.st1985 Год назад

    सुनी सकेको कथा अनि माहान प्रेम

  • @milansinglimbu7280
    @milansinglimbu7280 Год назад +2

    Ramro garnuvo didi

  • @nabarajapunmagar958
    @nabarajapunmagar958 8 месяцев назад

    So Nice♥️♥️

  • @Kanxakitchen7285
    @Kanxakitchen7285 Год назад +1

    डियर कल्याण ❤

  • @mayabk1243
    @mayabk1243 Год назад +1

    माहान् नारी लाई सलाम छ 🙏🙏🙏

  • @indrakumarsdiary
    @indrakumarsdiary Год назад +1

    म पहिले देखि नै रेडियाेमा पनि सुन्दै आइरहेकाे अहिले युट्युबमा पनि सुन्छु❤️

  • @sunitabasnet2953
    @sunitabasnet2953 Год назад +2

    प्रेम गरे पछि जस्ताे सुकै माेडमा पनि साथ दिनु पर्छ🙏🙌

  • @ranjushrestha4199
    @ranjushrestha4199 Год назад

    Tapaile sahi garnu bhako xa paxitaunu pardain baini ❤❤❤❤❤❤❤

  • @Anuvlogs2055
    @Anuvlogs2055 Год назад

    धेरै लामो समय पछि आज डियर कल्याण को आवाज सुन्न पाए यो आवाज को प्रतीक्षा गरिरहेको हुन्छु म सधैं । डियर कल्याण परिवार प्रती पनि धेरै धेरै धन्यवाद यो कार्यक्रमको माध्यम बाट धेरैको ब्यक्तिको दुखेको मनको मलमबनेको छ । साचो प्रेम भनेको यहि हो साचो प्रेम मा त्याग र समर्पण हुन्छ रबिन लाई साथ दिएर हजुरले धेरै राम्रो गर्नुभयो दिदी । यो संसारमा खुसी भन्दा ठुलो कुरा अरु केहि छैन आज रबिन आङ्ग हुदा हजुर खुसि हुनु नै सबै भन्दा ठुलो कुरा हो । झुठो प्रेम गर्नेहरुले यो कथा बाट साचो प्रेम के हो र कस्तो हुन्छ भन्ने कुरा प्रष्ट बुझिएको छ हजुरलाई धेरै धेरै धन्यवाद निर्मला दिदी ।

  • @shishirdangol6993
    @shishirdangol6993 Год назад

    सारै मार्मिक तथा पर्ेरणा दायी छ यो कथा

  • @uniquebantawa2205
    @uniquebantawa2205 Год назад

    Awesome 👌