RAJ GURUNG/ MAY 21 2020/ MERO KATHA/DEAR KALYAN

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024

Комментарии • 398

  • @Meraj-Alam
    @Meraj-Alam 4 года назад +15

    कथा सुनेर मन छोएर आयो । यस्ता किसिमका पनि हाम्रो वरिपरि केटीहरू रहेछे! धिक्कार छन यस्तो माया गर्ने प्रति जसले विच बाटैमा कसैको जीवनलाई बिगारिन्छ यदि यही घटना तिम्रो जीवनमा घटियो भने तिमीलाई कस्तो लागला एकछिन आफ्नो मनमा विमर्श गर्नु ।

  • @rojinalama2126
    @rojinalama2126 4 года назад +10

    जसरी हजुर लाई रुवाएर गको छ ।भोलि हजुर भन्दा बढी रुनु पर्ने दिन आउदै छ ।त्यो पापी नि को अब को बाकी जिन्दगी खुशी साथ बितोस हजुर को मेरो भगवान सङ प्राथना छ । राज जि 😍😍😍

  • @kumarmagar9329
    @kumarmagar9329 4 года назад +12

    यति धेरै पीडा अनि चोट कसरी सहन सक्नु भयो राज जि पर्देश्को त्यो बिरानो ठाउमा सारै मन छोयो तपाइको कथा ले 🤔🤔

  • @padamtmg2926
    @padamtmg2926 4 года назад +24

    अत्यन्तै मार्मिक प्रेमकथा !! राज गुरुङ अब फेरि नयाँ जिबनको सुरुवात गर्दै अघि बढ्नु होला। त्यो हिजोको धोकेबाज प्रेमिलाइ बिर्सेर !! 💐💐 #

  • @bhimaacharya844
    @bhimaacharya844 4 года назад +3

    यो संसार मा यस्तो पनि मान्छे हुदो रहेछ कस्तो मन भयकी केटी हो । स्वार्थी त कहिले पनि सुख पाउदिनश । राज दाइ हजुर असल मान्छे हुनुहुन्छ । हजुर का अबका दिन हरु सुखद मा बितोस राज दाइ ।दु:ख लाग्यो हजुर को कथा सुनेर।

  • @haridattda5358
    @haridattda5358 4 года назад +6

    भन्ने गर्दथे बुढा पाकाले नारीको चरीत्र र लोग्ने मान्छेको भाग्य बगवान ले पनी जान्दैनन रे हो रैछ आज प्रस्ट भयो सुनीयो कतीकठोर नारी र कती सहन सील पुरुस भाइ तपाइ सारै राम्रो मान्छे तपाइ को मायाले उ यक दीन रुनु पर्छ बस समय को प्रतीछ्या गर्नु र नया जीबन को सुरुवात गर्नु शुभकामना

  • @so-omrghale1612
    @so-omrghale1612 4 года назад +23

    मलाई पनि धेरै मन पर्छ,2009 देखि Continue Sundai आएको छु,हाल अहिले दोहा कतार बाट Sundai छु दाजु मलाई हजुर को Voice धेरै मन पर्छ🙏🇶🇦💯👌

  • @ptphostel8434
    @ptphostel8434 4 года назад +6

    माया को अर्थ नबुज्नेलाई एकोहोरो माया गर्नु धिकार हुन्छ राज भाइ हिम्मत नहार्नुहोस स्वार्थिहरु अबस्य एकदिन पछुताउछन

  • @kanchanbk5478
    @kanchanbk5478 4 года назад +14

    किन यति सम्म निच हुन्छन् होला मान्छेहरु 😭
    अरुको ईज्जत् र मन सग खेलेर छोडेर जाने 😭
    Dear kalyan 🙏

  • @subatamang3285
    @subatamang3285 4 года назад +10

    अलीकती भयपनी मन हल्का गरौ कथा सुनेर🇳🇵🇳🇵🇳🇵

  • @sarmilakarkai9152
    @sarmilakarkai9152 3 года назад +1

    सारै मन रोयो यो कथा सुनेर एस्ता पनि केटी हुदारछ्न त्यो केटी लाई राज जि को एति पाप लाग्छ एस्तो माया गर्ने मान्छे कम मात्रा मा पाइन्छ कोही माया बढि भयेर छुट्टिनु छ्न त कोहि माया न पाएर एउटा नारी ले गर्दा ।यहाँ लाखौं नारी लाई असर पर्छ समाज मा र अफ्नो हस्बेन्त लाई बिश्वास दिलाउन एस्तो केटी ले गर्दा धिक्कार छ तिमिजस्तो सुस्मिता लाई राज जि को जिन्दगी मा आयेर उहाँ को मन मा न बिर्स्ने चोत दिएर गयो छि तिमी जस्तो केटी यो सन्सर मा जन्म न लियोश्😭😭😭😭

  • @indirashirestha9047
    @indirashirestha9047 4 года назад +4

    कथा सुनी सके सारै नरमाइलो लाग्यो मन दिख्यो यो स्वार्थी सन्सार मा एस्तै छन सबैजना यहाँ कसैले कसैको बिस्वास छैन हजुर् ले हिम्मत गर्नु भयो यहि डियरकल्याण बाट धन्यवाद छ हजुर लाई हिम्मत गर्न्नु होस आट गर्नु होस हजुर जस्तो सोचाइ भएको यहाँ कमै हुन्छन हजुर को सोच र हजुर ले भोग्नु भएको बिस्वास गात मा पनि आफू रोएर अर्काको खुसी दिनु भयो हजुर धेरै माहान हुनुहुन्छ हिम्मत नहार्नु होस जे भयो भैसको अब तेस्लाइ सम्झेर कुनै फाइदा छैन अब अगि बड्नुहोस god blessyou

    • @samiroffical9269
      @samiroffical9269 4 года назад

      tapai ko katha sunara dukha lago yo sansar ma manxa kina yati nech hunxan hola hai

  • @decem7632
    @decem7632 4 года назад +5

    बाटो भरि सुन्दै कोठा सम्म आइपुगे लगेको भोक पनि हराएर गयो😢सह्रै मन पोल्ने दु:खद कथा 😭

  • @user-pu8sz7sr5i
    @user-pu8sz7sr5i 9 месяцев назад

    😢😢😢😢😢कति रुनु मेरा प्रय मित्र ।कति महान पुरुस धन्यवाद छ हजुर लाई स्वार्थी नारिको के कुरा गरु

  • @raeenanu2799
    @raeenanu2799 4 года назад +32

    एस्तो सोर्थी मान्छे को जन्मा चै किना हुन्छ होला यो सन्सर म😭😭😭आज को कथा र मेरो कहानी अनि कथा उस्तै लागेउ त्येसैले म धेरै रोया यो कथा सुनेरा सच्चै म बाच्न सिकेको बाच्न जानेको यहि dery kaleyn दाई को अवाज मर्फात म जस्ता दुखी को कथा सुनेरा जिबान लाई नया मोड बनाएर बचिराहेकी एक छोरी हो म पनि 😭😭😭 र यो पनि भन्न चहान्छु कि त्यो छोडी जाने निस्थुरी ढोका दिने ढोका बज केटि लाई एक्दिन पाप लाग्ने छ एस्तो राम्रो लोक्ने मान्छे लाई लाट हनेरा गायौ र अर्को कुरा तिमि ले आफ्नो बाटो रोजे पछि उहा लाई नि बाटो दिनु होला आफ्नो बाट गर्ने चिज गरि देउ तिमिले र अर्को कुरा तपाई कथा लेखेरा पठाउनु हुने दाई लाई एहि भन्न चहान्छु छोडी जाने लाई सम्झेरा त्यो पबित्रा आशु खेरा नफाल्नु होला तपाई लाई घाट हुने छ !

  • @skentertainment2118
    @skentertainment2118 4 года назад +3

    सुखले मातिएकी प्रेमिका दुखको आहारा अबश्य बन्छे भगवानले हेर्नेछ्न राज सर चिन्ता न लिनुस यो सम्पुर्ण कथा सुनी सके पछि । निक्कै भक्कानिए😥😥😥

  • @bikashsunar3439
    @bikashsunar3439 4 года назад +1

    नमस्ते म दुबईबाट सुन्दै छु डेयर कल्याण
    पेट्रोलपम्पमा 10 घन्टा डिउटि गरेर सुत्ने बेलामा सुन्दै छु मिठो अवाज अनि दर्दिलो कहानी
    stay safe all 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪

  • @prakashhariyali1200
    @prakashhariyali1200 4 года назад +28

    सुखमा कसले दिंदैन र साथ?
    दु:ख पर्दा जो रहन्छ निकट, ऊ पो हो खास!

  • @chimsikala1884
    @chimsikala1884 4 года назад +2

    आज मेरो मन छुयो आँखा रसायो हुन त मैले हजुरको प्रोग्राम मार्फत धेरै जनाको वास्तविक कथा सुनेको थिय Dear kalyaan तर आज राज जि को वास्तविक कथा ले पल पल रुवायो😭😭😭

  • @bikashsunar3439
    @bikashsunar3439 4 года назад +1

    कसम खायर भन्छु आज भोलि सुत्ने बेला यो कहानि अनि दाजु को मिठो स्वर सुनेन भने त निद्रा लाग्दैन डेयर कल्याण दाजु

  • @metalworkinformation5542
    @metalworkinformation5542 3 года назад +1

    डियर कल्याण को धेरै कथा हरु सुनियो तर राज जि जस्तो पिडा भएको कथा कहिलै सुनिएन मानिस यति हदसम्म पनि गिर्दो रहिछन भन्ने आज महसुस भएको छ । राज जि जिन्दगी मा सबै को एउता!एउटा कथा हुन्छ तर हजुर को जस्तो पिडा सायद कसैलाई भएको छैन होला । तर जे भयो भयो अब जिन्दगी कि नया सुरुवात गर्नु होस सबै नारी एक हुदैनन् । मलाइ थाहा छ प्रेम गरेको मान्छे लाई बिर्सनु कठिनाई हुन्छ तर त्यो भन्दा अर्को विकल्प पनि छैन

  • @birulimbu106
    @birulimbu106 4 года назад +3

    यो कथा सुनेर.., केहि अपवाद बाहेक मेरो महिला प्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भयो!

    • @rasilakhadka2337
      @rasilakhadka2337 3 года назад

      सबै छोरी मान्छे उस्तै हुदैनन् ।
      अनि , सबै छोरा मान्छे राज जस्तै
      मायामा इमान्दार पनि त हुदैनन् । 😥😥

  • @dadiram7568
    @dadiram7568 4 года назад +12

    एक दम ह्रीदय फुट्ने कथा कति कठोर केटि सरिर को भोको she is hell

  • @masantirai2397
    @masantirai2397 4 года назад +5

    Harek hapta dindai aayako xu yo dear kalyan le har dukha ma har khanu hunna vnne kura sikaux tai vyar yo katha bat kehi bujheko xu thank u dada hjrko yo samadhur aawajle dukha birsai dinxa

  • @asmitasuwal1522
    @asmitasuwal1522 4 года назад +2

    Raj Gurung ko katha le sarai mann choyo...tara Raj jee hajur sarai ramro hunu hunchha himmat harnu hunna....so stay strong Raj jee.

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +13

    जय मेरो कथा
    जय डियर कल्याण
    luck down मा
    हजुरको कार्यक्रम सुन्दै छु
    युएई बाट सुन्दै छु ।।।
    🙏🙏🙏

  • @ramsedhai6587
    @ramsedhai6587 3 года назад +1

    Saraee naee Dukha lagdo marmik ghatana co katha....Sorry Raj Gurung Daju. May God bless peace respect and happiness to your truly loving heart 🙏🙏🙏🙏🙏

  • @tejindralimbu505
    @tejindralimbu505 4 года назад +3

    Manxa haru sachinae kohi dhuga ko mutu hudo rxn yo programme bigat 17 years dakhi sundae aako xu maro favourite programme ho

  • @MenukaPariyar-h6h
    @MenukaPariyar-h6h 10 месяцев назад +1

    मान्छे यति सम्मको पनि स्वाथी हुन्छन् हुन्छन् भनेर मैले सोचेको पनि थिन छया थियो केटीलाई यकदिन हजुर को आशु लाग्ने छ पसाताप हुने छ आत्मा गलानी हुने छ दाइ हजुर हिजोको दिनहरुलाइ बिर्सनु अब नयाँ जीवन सुरु गर्नु हजुरलाई धेरै धेरै माया अनि सधै सफलताको काममा गर्दछु दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @chandrachhantyal1634
    @chandrachhantyal1634 4 года назад +3

    Bhai ko katha suner sarai aasu aayo tyslai ta utinai kher lakhatnu parne prem ko mulya nbujne bhai sarai imandar ani sida hunuhudo raixa

  • @nov18huawei47
    @nov18huawei47 3 года назад +1

    Thank you dear kalyan sir raj dai yestai xah yo worthi duniya ma aba naya jindagi suruwat garnu hola raj dada

  • @prasannarai6172
    @prasannarai6172 3 года назад +1

    Yo bastabiktta katha sunda dhrerai roye yati samma patharko mutu kssari huna sakchan yesto sowarthi lai ta life bhar runa paros❣️❣️😭😭

  • @chimsikala1884
    @chimsikala1884 4 года назад +1

    सार्है आज मन छुयो आँखा रसायो Dear kalyan ..😭😭😢😢

  • @milansingh1771
    @milansingh1771 4 года назад +11

    डिउटी गर्दै गौतम दाइ को मलिन मेरो कथा डियर कल्यान सुन्दै छु
    Love from sikkim ❣️

  • @atmmaya8023
    @atmmaya8023 3 года назад +1

    Bikat 15years dekhi sundai xu aaj samma pani suni ranxu ra paxi pani suni rahanxu thank you dada hajur le sabai ko katha yti mitho aawaj ma sunuhunxa ❤️❤️❤️

  • @jasminetamang9448
    @jasminetamang9448 4 года назад

    कथा सुनेर साह्रै नरमाईलाे लाग्याे कस्ताे स्वार्थी अाइमाइ पनि हुदाेरैछ याे दुनियाँमा उसले अाफुले अाफुलाई के साेच्छ त्यस्ताे मान्छे पछि धेरै पछुताउनु पर्छ

  • @nirdosbasan9500
    @nirdosbasan9500 4 года назад +1

    वाकई........याे मेराे कथा सुनेर मेराे त मुटु नै चुँयिएला जस्ताेभयाे राज जि लाई कत्ति पीडा भएहाेला म कल्पना समेत गर्नसक्दैन।एकदिन सुस्मिता यती नराम्राेसंग रुनेछिन तर त्याेदिन तिनले सम्पुर्ण चिज गुमाईकि हुनेछिन।चिन्ता नलिनाेस राज जी अगाडि बढ्नाेस..........सुन्दर स्त्री पनि दुश्मन हुन्छ.....याेकुरा सत्य हाे।

  • @sanjiptiwari7878
    @sanjiptiwari7878 4 года назад +6

    मत गरिरहेको कार्य थाती राखेर सुन्दै आयोको डियर कल्यान को मेरो कथा करिबकरिब १२/१३ बर्ष भयछ ।धेरै मन पर्छ

  • @sabanarai5368
    @sabanarai5368 4 года назад +5

    uae बाट सुनिरहेको छु निर्न्तर सुन्दै छु...

  • @subashrai1403
    @subashrai1403 4 месяца назад

    धेरै राहत मिल्दैछ हजुर को यो आवाज ले ❤

  • @prazolmoktan5072
    @prazolmoktan5072 2 года назад

    मेरो कथा डियर कल्याण कार्यक्रम मैले सुन्न थालेको पनि 10 वर्षभन्दा धेरै भएछ तर पनि आज पनि निरन्तर सुन्दै छु. पात्र अलग भएँ पनि कथा उस्तै राज जी. 14 बर्स भयो अरब को मरूबूमि कुवेत मा बाँच्ने छु साएद हरेक पल हरेक दिन नसूने को छैन नसुनी निन्द्रा पनि लाग्दैन धन्यवाद डियर कल्याण 🙏🇳🇵🇳🇵🇰🇼🤭🤭🤔🤔🤔🤔🤔🤔

  • @indirashirestha9047
    @indirashirestha9047 4 года назад +5

    मेरो मा त शुक्रबार मात्रै आउँछ म नि सुन्न सुरु गरेको छु हजुर लाई धन्यवाद साथै प्रणाम 🙏🙏🙏🙏

  • @maheshgurung8315
    @maheshgurung8315 4 года назад +1

    Sarai man xune katha kina yati sarai nirdai hunxna manxe haru jasle sacho maya garx usailai dhoka? Mata sarai roya yo katha sunera 😭😭😭😭😭😭

  • @rjngautam9255
    @rjngautam9255 4 года назад +1

    सारै सहि मान्छे हुनुनी रहिछ हजुरजस्तो राम्रो सोच भएको मान्छे पनि हुनुनी रहिछ।।। तर के गर्ने दुनियाँ स्वार्थी छ तेस्तै भएछ।।।

  • @BikashGurung-ey5us
    @BikashGurung-ey5us 4 года назад +3

    हजुरको आवाज नै काफि छ मन छुनलाई दाई, धेरै धेरै शुभकामना छ

  • @bishnukhadka2780
    @bishnukhadka2780 4 года назад +2

    Yo katha le Mero saro mon choyo 😭😭😭😭😭😭😭😭😭 😍😍😍😍😍😍😍😍😘😘😘😘😘 Maile hajur Lai degeko cheneko ta chaina but love you soo much ani kalyan Dai hajur ko voice saro mon parcha malai 😍😍😘😘😘

  • @magarsazan3984
    @magarsazan3984 4 года назад +12

    खाना छोडेर दियर कल्याण कथा सुन्ने गर्छु न छुटाई अब सुनिन्छ।

  • @reezon1939
    @reezon1939 4 года назад +4

    Dherai man xoyo daju kt haru yestai hudo rahexa mero jindagi pani yestai xa Ma pani lekhna chahanxu

  • @shantitamang3178
    @shantitamang3178 4 года назад +9

    दादा अब रुप हेरेर होइन मन हेरेर जिन्दगि बिताऊनी सँग बिबाह गर्नु,,सोचेको जस्तो त कहा हुन्छ र जिन्दगि

  • @sarugurung6770
    @sarugurung6770 4 года назад +1

    Jindagi ka vogaei Ra betha afnaei hunxa,😭😭😭so but Pani kina jindagi co har vogaei ma jaha Maya co respect hunxa tiha Kadar hudaeina, so hajur jasto mahan shochaei vayeco manxe Sayed kamaei holan, salute x hajur 🙏 laei ab ruyera hoeina ki tapei co palo ayeco x Dil kholera hasi hasi agi badnus, be strong 💪💪💪

  • @bharatbahadurkhatri8069
    @bharatbahadurkhatri8069 4 года назад

    कतिपय मान्छेको मन यस्तो हुँदोरहेछ उसको अगाडि जति नै चोखो माया गरेपनि उसको लागि सारा संसार त्यागेर खाली उसलाई मात्र माया गरेपनि केही सिप नलाग्दो रहेछ।।यो मन पनि कस्तो जुन कुरा करोड कोसिस गर्दा पनि पाउन सकिदैन त्यही कुराको लागि दिनरात रोयर जिबन बिताऊनु पर्ने कस्तो जिन्दगी।।।

  • @pramikalama2997
    @pramikalama2997 2 года назад

    सारै मन छोयो हाजुर को पिडले प्रए एस्तै हुन्छ धोकेबज हरु र सोर्थि मान्छे को मन🙏🙏🙏🙏💕

  • @P.Kofficial325
    @P.Kofficial325 4 года назад +1

    मन त यसै नै रोएको थियो
    तर झनै रोइदियो बिदाइको बेला
    निशब्द भै गैदिदा।
    निस्ठुरी तिमी सधैं खुसी रहनु

  • @ganeshsapkota8394
    @ganeshsapkota8394 4 года назад

    मन छोयो , आखा वाट आसु नै आयो थाम्न सकिन , कस्तो घात हो ... उफ....

  • @greterjonkh4382
    @greterjonkh4382 4 года назад +8

    अाज डियर कल्याण सुन्न लागेकाे १५/१६ साल हुन लागाे नेपाल काे दुर्गम भेगमा रेडियो देखि अाज बिश्व काे कुन देश ब्राजिल बाट युटुबमा सुन्देछु धन्यवाद डियरकल्याण

  • @starbmmagar9809
    @starbmmagar9809 4 года назад +2

    🙏🙏प्रत्येक हप्ता को कथा सुन्छु डियर कल्याण हजुर लाई युटुब बाट
    अति मार्मिक कथा छ🎙️🎙️🎙️🇳🇵🇳🇵🇳🇵🎤हाल मलेसिया बाट।।।🇳🇵🇳🇵

  • @bpaaaa1396
    @bpaaaa1396 4 года назад +1

    ma pani saanai dekhi sunxu... akdamai man parxw...kahile kaahi sunnw paudinw but sakdo naxutai sunxu.... ❤❤❤❤❤❤❤❤ ajh tapai ko voice. 👌👌👌

  • @salinaghalan3491
    @salinaghalan3491 4 года назад +4

    Jiban aaphaile socheko jasto kahile pni hundaina raj ji hjrko katha suner sarai man xuyo r ruya pni susmita ji hjrle raj ji ko maya samjer runu parne xa sancho maya sadai galat manxe sanga matar hunxa aano purano maya ko yad aayo hal turkey

  • @rojinagiri9026
    @rojinagiri9026 4 года назад

    Katha sunera aakha vre aasu aayo.... Yo sansarma sacho maya garnile sacho maya paudinn....

  • @SH-zs9wj
    @SH-zs9wj 4 года назад +6

    Jab manxe khuc hunx dukhale ni hardo rahex
    jab manxe dukhi hunxa tab sukhale hardo rahex 😥😥

  • @sandeepoli4661
    @sandeepoli4661 4 года назад +6

    You are my 4ever hero Mr. Dear Kalyan lots of love .

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 3 года назад +1

    मान्छेहरु किन साचाे माया बुझ्न सक्दैनन् 😭😢 किन यत्ति निस्ठुरी हुन्छन😢😭 ए पापिनी सुस्मिता तिमिले कहिल्यै माया कसैकाे नपाऊ यत्ति तडपिनु पराेस तिमी

  • @chamlingarati2752
    @chamlingarati2752 Год назад +1

    एकदमै धेरै मन लाई छुयो

  • @cqndy-peqch9100
    @cqndy-peqch9100 5 месяцев назад

    Dear Kalyan tapai ta sachhai yauta dukkha bisaune cautaari
    Lai Nirantar dinuvayekomaa dherai dherai dhanyabaad🙏🙏

  • @adhikariesther8904
    @adhikariesther8904 3 года назад +3

    I m from kalimpong Katha ramro lagyo

  • @meenachhetri4025
    @meenachhetri4025 4 года назад +7

    This is really heart touching.. raj dai stay strong & try to be happy , your mom watching u from heaven , hope u got a divorce & find a girl who understands ur feeling.. she going to regret to leave u in future for sure ... 😔😊 #loveDearkalyanmeroKatha

  • @samanamagar9012
    @samanamagar9012 4 года назад

    सुन्न सुरु गर्दै छु धेरै मन पर्ने कार्यक्रम हो ।।❤️♥️♥️💖💖💖

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +5

    Dear Kalyan herer basnu hune sampurnalai namaskar hajur 🙏🙏🙏🙏

  • @anupalama9191
    @anupalama9191 4 года назад +1

    Oh god Heart touching story don't be sad be strong eak din usla naramro dhoka puna xa tesbal usla chayarw nee hajur lai puna sakdai na hajur ko aasu aabasa lagxa uslai

  • @RamPrasad-sh6ie
    @RamPrasad-sh6ie Год назад

    😢😢😢😢 पापिनी रहिछ सुस्मिता एक दिन उसलाई धेरै पछुतो हुनेछ राज जि

  • @srijanarai8280
    @srijanarai8280 4 года назад +1

    Raju g maya ma sab thok hunx vantheyo sayad nahuna raya x jasla sacho maya garx usiii la dhoka paedo raya x ..........😭😭😭😭😭😭😭😭😭😭😭😭😭❣️❣️❣️❣️❣️ hajurrr jasto manxa paunu vagya ko kura ho . hajurrr jasto manxa kojda paeduna hajurrr ko katha sunda hajurrr sanga kura garna man lagyo mero geban ma yestiii vako theyo .aaja ma eklo xuuu 😭😭😭😭😭

  • @maheshshrestha7885
    @maheshshrestha7885 4 года назад +3

    हजुरको यो कथा सुने पछि कता कता मेरो जिबन संग अलि कति मेलखाना गएको आभस पाए कुनै दिन म पनि त्यही अबस्थामा गुज्री रहेको एक ब्यति हु र यसै कार्यक्रम बाट मैले जिबनमा धेरै हौसला ,प्रेरण र जिबन जिउने आश पाएको छु । त्यसको लागी डियार कल्यान सर लाई धेरै धेरै धन्यबाद दिन चाहान्छु
    (कतार बाट सुन्दै छु )

  • @aryanpudasaini5112
    @aryanpudasaini5112 4 года назад +1

    Wow dharai sunxundear kalyan

  • @apsaraadhikari9723
    @apsaraadhikari9723 4 года назад

    Dhari pachi fari hjr ko.voice ma suna paya dhari khusi lagyo dear Kalyan♥️♥️

  • @baldevbhatt1041
    @baldevbhatt1041 4 года назад +2

    एक दिन सबै राम्रो हुन्छ। आतीनु प्रदैन केटी ले छोड्यौ भनेर चिन्ता लिनु हुदैन म राजस्थान भारत बाट सुन्दैछु

  • @govindabudhathoki6950
    @govindabudhathoki6950 4 года назад +2

    खुसी हुँदै आउछन् जिन्दगीमा तर रुवाएर जान्छन् जादा ........

  • @kamalkesharrai6033
    @kamalkesharrai6033 4 года назад +1

    testai ho dherai maya payar matiyaki keti lai samjher narun dai be strong

  • @gghartimagar610
    @gghartimagar610 4 года назад +4

    प्रेमको पनि आफ्नै असुल छ,
    प्रेमको बदलामा प्रेम मात्रै होइन बिश्वास पनि चाहिने, बिश्वास रहुन्जेल प्रेम छ कसैप्रती चोखो निष्ठा रहि रहन्छ जब भरोसा टुट्छ प्रेम त रहि रहन्छ तर प्रेम गर्ने ब्यक्ती सधैको लागि टाढा भैदिन्छ!
    मनमा अथाह माया बोकेर के गर्छौ जब तिमी भरोसाको लायक नै रहदैनौ भने।
    हो प्रेम ले स्वतन्त्रता खोज्छ तर कसै को भरोसा तोद्नु तिम्रो धोका मुर्खता हो
    कुनै दिन हामी पनि धेरै रोए को थियो आज पनि मन रोइरहे को छ
    तर यी सबै कुरा भुले जस्तो गरेर बाच्नु पर्ने रहेछ
    घनश्याम घर्ती मगर
    फोप्ली ३ प्युठान
    हाल मरुभूमि को देश
    Uae दुबई

  • @sabitathegim6069
    @sabitathegim6069 4 года назад +2

    रुप हेरेर जिन्दगी चल्दैन मन अनि भावना स्वच्छ हुनु पर्छ

  • @shrestasusmita4401
    @shrestasusmita4401 4 года назад +1

    Raj g hajur mahan hununxa 😢 hajur jasto manchhe pauna jati kosis gareni sakidaina kohi lai maya dherai hunxa kasailai sachimaya pauna garo ❤️❤️🙏

  • @itunes822
    @itunes822 4 года назад +2

    मैले तपाईको यो कार्यक्रम सन्न थालेको करीब १७/१८ बर्ष भयो होला। एकदमै मन पर्छ
    हाल Uganda africa बाट।

  • @shantikarki6659
    @shantikarki6659 4 года назад +1

    जसरी हजुर लाई रुवाएर गको छ भोलि हजुर भन्दा धेरै रुनु पर्छ पिरथिबि गोलो छ पालो उनको पनि आउँछ

  • @arjuncromjegrg123
    @arjuncromjegrg123 4 года назад +5

    Take care raj gurung brother & sweet voice dear kalyan sir & very touching i m very sad

  • @raeenanu2799
    @raeenanu2799 4 года назад +4

    सुन्न थाले है मेरो दुख को सहरा दियार कल्येण द love you😍 सुनि सके पाछी म अर्को कमेन गर्छु

  • @user_rai_jetha
    @user_rai_jetha 17 дней назад

    राज जी तपाईंको बलिदानीपुर्ण प्रेम भए पनि स्वार्थी केटीले बुझ्न सकिन।म पनि पुरुष हुँ।तर तपाईंको त्यो एउटै अपार्ट्मेन्टको बसाई भित्र पनि कुत्सियत न आउनु अमर प्रेमको नमुना थियो।जसलाई प्रेम गर्नु भयो।त्यसैले बुझ्न सकिन तर त्यसले अवस्य कुनै पश्चातापमा जल्ने छे।पर्खनु मात्रै पर्छ देखिन्छ।

  • @user-of4bl5fn3t
    @user-of4bl5fn3t 4 года назад +3

    डियर कलयााण नमस्कार आज भन्दा 15 16 बर्ष देखि हजुर को कार्यक्रम निर्न्तर सुन्दै आको छु बाकी कमेन्ट कथा सुनेर दिने गरेको छु हरे एपिसोत मा

  • @sarmilarana8164
    @sarmilarana8164 4 года назад +3

    Ho yo kahani sunera merai jindagimaa ghateko ghatnaa haru yaad aayo dear karlan.huna ta maile dherai vako xaina dear kalyan sunne gareko pahila giti katha suninthyo tespaxi pardesi vaiyo kaam le garda tyo pani suniyena.1 din youtube maa herdai gako dear kalyan vanne mero katha dekhe tespaxi na xutaai sunne gareko xu.swarthi xa duniya sara😭😭😭😭 j vaagyemaa lekheko xa tyo behornai parxa Raj ji.aafu laai samaalnus sab thik hunxa.ahile hk ko time thik 5am vo maile yo katha sunera vyaye aba feri 3hour chai sutxu.ani kaam xa😭😭😭.

  • @asmitafemily9999
    @asmitafemily9999 11 месяцев назад

    मलाई नि धेरै मन पछ सधै सुनेगछु

  • @niruraee688
    @niruraee688 4 года назад +3

    यस्तो पनि हुदोरहेछ जिन्दगीमा कति ठुलो धोका omg 😢😢😢😢

  • @amazinglife5417
    @amazinglife5417 4 года назад +3

    मन पर्ने programme ko parkhai ma

  • @user_rai_jetha
    @user_rai_jetha 17 дней назад

    यो कथाको पात्र सुस्मितालाई सम्झिन्दा आक्रोशको ज्वाला म भित्र दन्किई रहेको छ।

  • @MovieExplanation20
    @MovieExplanation20 4 года назад +2

    I hope u find your partner soon raj gurung ji.life ma up and down hunx nai sab ko life ma. But tyo sadai rahi rahadain hjr..tesaile dukha paxi sukha pani aux vanney sochnu.

  • @nirutathakuri4746
    @nirutathakuri4746 4 года назад +4

    आँसु थामीएन एस्तो धोका नि दिदा रैछ्न है 😢😢😢😢

  • @dewanarai3129
    @dewanarai3129 11 месяцев назад

    Really heartbreaking story tpi story rati ko 1am sunera Aakha rasayo 😢lifema jasto j vayani bachnu parxa agadi badnu parxa🎉

  • @sameeraghale9259
    @sameeraghale9259 4 года назад +3

    OMG really heart touching 😭😭😭😭😭😭😭now at chile

  • @lataghimire9945
    @lataghimire9945 3 года назад +3

    यति धेरै पीडा दियर कति दिन खुसी मिल्छहोला ती पापी महिलालाई कुनै दिनत उनिलाईपनित धोका होलानी त्यो माया गर्ने प्रेमिबाट अनि बल्ल राज दाइ हजुरको याद आउँछ।पृथ्वी गोलो छ ढिलो चाडो मात्र हो जुन आफुले धोका खाईसके पछि पलपल हजुरको माया र हजुरको आसुको श्राप लाग्ने छ त्यो बेला नत हजुरलाई पाउन सक्छिन नत हजुरको मायालाई सम्झेर बाच्ननै सक्छिन ।हजुर धेरै महान हुनुहुन्छ दाई😍😍हजुरको ठाउँमा अर्को छोरामान्छे हुन्थ्योत जुन भिडियो कलमा बोलेको देख्दानै त्यही दिन मारी सक्थियो। यहीँबाट थाहा हुन्छ हजुरले कति माया गर्नुहुन्थ्यो निस्ठुरिलाई भनेर 🙏🙏🙏 अबका दिनमा राम्रो बुजेर जीवन साथी रोज्नुहोस दाइ अनि हजुरको बिहे भयोर राम्रो जीवन साथी पाय भन्ने शब्द फेरि यहि मेरो कथाबाट सुन्नपाउ धेरै अघि पठाउनुभको हजुरको कथा रहेछ आज सुने धेरै रोय अनि कमेन्ट गरे गल्ती भय माफी चाहान्छु दाई अब आउदा दिनहरु उज्ज्वल हुन मेरो दाइ हजुरको ❤️🙏🙏🙏🙏

  • @nishatamang1748
    @nishatamang1748 4 года назад +2

    Oh god heard touching story

  • @kanchitamang9705
    @kanchitamang9705 2 года назад +1

    Yo katha le mero man sarai ruyo kaha gayara yo man lai bujam vayo hajur ko jindagima vayako katha le malai pareko jasto vayo hajur jaha bayani khusi hunu aba ko jindagi sadai khusi hune sunna pam hajur hajur lai derai miss gareko xu tapai lai dekhna na payani hajur ko khusi sunna pam

  • @shivamthapa2691
    @shivamthapa2691 4 года назад +1

    Manxe haru Kasai ko Maya napayar pal pal ma dapinxan kohi Kasai ko yati dharai Maya payari Pani kin bujhadain don't worry tyo Vanda Pani aajhai ramaro paunuhunxa hajur le

  • @cqndy-peqch9100
    @cqndy-peqch9100 5 месяцев назад

    Tapaiko story really heartbreaking 😢😢 but never think about your past from the past take a lesson it is big knowledge and become you are the strong boy God bless you and your family
    Babu tapaile k hi galti garnuvayeko chaina just wait few moments god will you provide a great fortune just wait .
    In our culture marriage, job and house already decided from already so that forget it , I was bad dream you just weakup leave it sadness now you just weakup in the morning God is waiting for you best of luck loyal kids 👍👍
    Unexpected incident