dear kalyan official(डियर कल्याणको आधिकारिक यूट्युब च्यानल)/DEEPAK THAPA/NOV26,2020/MERO KATHA/

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 230

  • @srijanaghimire4064
    @srijanaghimire4064 3 года назад +30

    अहिले सम्मको बिलकुल फरक कथा लाग्यो, , यस्तो कथा पठाउदा लाज लाग्नुपर्ने हो महाशय लाइ, , धेरै उद्दार मन को मान्छे हुनुहुदो रहेछ, , कोरियामा अरु पनि धेरै छन होला त्यस्तै एकल नारिहरु सबैलाइ उद्दार गरेर पुन्य कमाउनु होला 😏😏 अझपनि सक्नुहुन्छ भने नेपाल आएर नया जिबन सुरुवात गर्नुहोस, त्यो नै राम्रो हुन्छ , ,

    • @sumnimalama8632
      @sumnimalama8632 3 года назад

      Ho ni hai

    • @sunitarai7423
      @sunitarai7423 3 года назад +4

      Tero katha sunera ris utheu gharko sirmati ko aasu jharera khub ramro kam garis bhutro ko samjhana aauxa sab thog pais ta

    • @bijayaghising9818
      @bijayaghising9818 Год назад

      K pathako taile yesto xee

    • @radhikamaharjan8310
      @radhikamaharjan8310 Год назад

      ​@@bijayaghising9818😂😂😂😂

    • @zoroffxx_official
      @zoroffxx_official 8 месяцев назад

      Laj navako nakacaro sirimati lai sapna dekhayara uta moj garne

  • @numeshsankalpa841
    @numeshsankalpa841 3 года назад +25

    घर मा भयको छोरा र श्रीमती को एक एक थोपा आशु ले पोल्ने छ सर हजुर लाई एक जना को खुशी को लागि पुरै फेम्ली लाई दुखी बनाउनु महापाप हो जस्तो लाग्छ एक पटक आफ्नो थाउमा श्रीमती र श्रीमती को थाउमा आफू लाई राखेर हेर्नुस दुई दिनको जीवन हो कति बाचिन्छ र एक जना को खुशी को लागि बाकी लाई दुखी बनायर आफू लाई पाप को महासागर मा नदुबाउनुस दिपक जि

  • @diptachamlingrai7895
    @diptachamlingrai7895 3 года назад +12

    आफ्नो छोरा त बिर्सिनेलाई के भनौ र खै......अहिलेको लागि सबै कुरा ठिक छ झै लाग्दो हो बरै दुई जोईको पोइ कुनामा बसेर रोई चै नहुनु होला है😆😆😆😆

  • @junarai8479
    @junarai8479 3 года назад +9

    परिवार भाको मान्छे नेपाल गएर आफ्नो छोरा परिवार सित बस्नु राम्रो हुन्छ

  • @सन्जुसमिरकोबाबा

    नियमित सुन्छु हजुर असाध्य मन मर्छ आफू पनि तेस्तै दुख मा हुर्केको र अहिले पनि दुख मा छु

  • @jesusurya
    @jesusurya 3 года назад +4

    यो प्रोग्राम सुन्दै आयको 15 years भयो तर यो कथा जस्तो रिस उठदो कुनै भयन! From bangalore. Help हैन यो चै पागल पन हो भन्छु मत! दुख कसलाई पर्दैन के अब दुख परेको सबैलाई help गरेको हो भन्दै बुडी बनाउदै, बुडा बनाउदै हिड्नु. पैसको help गरेको भय त पछि तिर्ने गरेर help गरे हुदैनर? आफ्नो बुडिको दर्जा अरुलाई दियर नि help हुन्छ? के हि हैन यो पैसाको मत लगेर राम्रो life गुमायको हो. यस्तै केटा, केटि हरुले गरेरनै राम्रो मान्छे हरु नि नराम्रो म गनिन्छ. रिस उठ्दो....☺️☺️☺️☺️☺️☺☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️

  • @minabhattarai412
    @minabhattarai412 3 года назад

    धेरै सुन्छु अत्यधिक मन पर्छ जति सुने नि मन भरिन्न

  • @MAYA-hh2jd
    @MAYA-hh2jd 3 года назад +7

    आफुले गर्दा बिचरा त्यो बच्चाको जिन्दगी लथालिङ्ग हुने भो सहयोग गर्न लाइ स्वास्नी नै बनाउनु पर्छ भन्ने छैन नि हजुर एउटा ले गर्दा कति जनाको जिन्दगी लथालिङ्ग हुन्छ सोच्नु पर्छ हजुर ले

  • @Limbusamana
    @Limbusamana 3 года назад +2

    मेरो गाउँमा तपाईंले बोल्नु भएको कथाहरु सुन्न पाउदिन तर आज धेरै दिन पछी सुनेको । तपाईंको म ठुलो फ्यान हु ❣️❣️ एकदम मन पर्छ तपाई को आवाज ❣️❣️

  • @bimalamagar5651
    @bimalamagar5651 3 года назад +3

    जब मेरो कथा सुन्छु म मात्र होइन दुख मा परेको जस्तो लाग्छ अनि मन बुझाउछु

  • @prashantshrestha8197
    @prashantshrestha8197 3 года назад +1

    Dukha lagyo yo katha sunera paesako karabar paesama hunxa tar samand hudaen jasto lagxa mero bichar ma teti ramro family ❤️ xa nepala aauda hunxa haenra sake nepalama pani koriyako jasto paesa kamaun sakinxa kettle ta paesa mageko thiyo hola timro jiban ta mageko thiyani hola I. Timile nae galti gareko xa. Jasto lagxa mero bichar ma family ❤️ ko asule polaxa timilae

  • @mayakunwar3681
    @mayakunwar3681 2 года назад

    यो कथा मलाई असाध्यै मन पर्छ।तर यस्तो लोग्ने छोड्ने स्वास्नी छोड्ने कतीछन् सबैको जिम्मा लिने ठेक्कालियको हो आफ्नो सिरीमती र छोराको आशुले बाटो यक्क दिन बाटोछेक्छ।

  • @kamanashah2605
    @kamanashah2605 3 года назад +3

    सारै पापी रहेछउ भाई तिमी आफ्नो बुढी भनेको बुढीहो समयमा होस् गर कस्तो भको होला बिचारा त्यो बुनु लाई ।पैसा मात्र ठुलो नसोच please go back home 🙏

  • @bandanarai8127
    @bandanarai8127 3 года назад +1

    हजुर ले गल्ती गर्नु भयो!!किना कि तेस्तो गर्नु थिएना आफ्नो परिवार हुदा हुदा तेस्तो गर्नु पाप हो सहयोग गर्नु कुनै नराम्रो होईन तर उस्लाई आफू भन्दा धेरै माया गर्नु पाप हो एता श्रीमती आनि छोरा हुने ले तेति धेरै गर्न उचित थिएना र अर्को कुरा आब एस्तै जिन्दगी हजुर ले जिउनु भो भने तपाईं ले बितेको जिबान म भन्दा धेरै दुख पाउनु हुने छ दिपाक जि!

  • @laxmikarmacharya5933
    @laxmikarmacharya5933 2 года назад +2

    Kasaile nagarne kaam garnu vayexa badhai xa hjur lai maha purus😡

  • @tenjeeofficial9588
    @tenjeeofficial9588 3 года назад +1

    म हजुर को हरेक कथा हरु सुन्ने गर्छु।सर हजुर स्वोर अती मीठो छ।हजुर को आवाज सुख दुख पीडा दया माया सबै छ।

  • @jayantmagar4993
    @jayantmagar4993 3 года назад +5

    घर को बुडि छोरा को पाप लाग्छ । मरे हुन्छ तेस्तो धोके बाज 😡😡

  • @roshantamang7901
    @roshantamang7901 3 года назад +30

    02:58 लु "डियर कल्याण" का सम्पुर्ण फ्यानहरु हाजिर गरौं त!❤️

  • @pandeyjanu
    @pandeyjanu 5 месяцев назад

    टुक्क त श्रीमानको नाममा कलङक होस।अनि त्यो केटी त झन कस्ती छि आफै बेसारा बनेर यउटी नारी को खुशि लुटने यि दुई मानव नामका दानब हुन

  • @EarrapeKINGloud
    @EarrapeKINGloud 2 года назад +1

    Pratima sis लाई सपोर्ट गरे हुने तर सिंदुरै हल्नु तिम्रो जीबनकै भूल हो ।

  • @शिमाभुजेल
    @शिमाभुजेल Год назад

    सारै न राम्रो काम गर्नु, भयै हा घर मा बुडि हुदा हुदै बाहिर केटि सित बस्ने केटा अब घर को बुडि ले ड्बस दिऐर छुटै बस्नु प्रछ छि कस्तो केटा मनिता सग किन बोल्नु कोरियामा तेहि केटि सित बसे हुन्छ किन, घर परिवार सम्झिनु परो छि, भाई घर बिर्सि दिऐ हुन्छ भाई, अब नेपाल किन जानु न जाने तेहि कोरियामा भकि सित बसे हुन्छ मनिता दुबै जना लाई केस हालि दिउ अब

  • @magarsazan2417
    @magarsazan2417 3 года назад

    म नि सुन्दै छु डियर कल्याण मेरो कथा

  • @anumajhee5811
    @anumajhee5811 3 года назад +1

    Sab la kina na ramro vanu hunxa katha bata pani kahi sandas siknus na aafu la gara ko galti ko prayaschit garnu vako xa ni family lie heri rakhnu vako xa aahila samaa pani tasai la jokohila pani aafno family hudaa hudai help garnu aafno thau ma xa but dhari najik hunu vyo vana maya ma fasna sakinxa vanaa sandesh dinaa khoijnu vaya ko xa tq

  • @bishnugaha6720
    @bishnugaha6720 3 года назад

    Sunna suru gariyo aajko katha thank u dear kalyan dada🙏🙏🙏

  • @Meraj-Alam
    @Meraj-Alam 3 года назад +3

    तपाई को कथा सुनाउने शैली ले प्रत्येक लाई आत्मबल र साहस दिन्छ।

  • @mobilecomputer4173
    @mobilecomputer4173 3 года назад +2

    UAE बाट सुने केा काे हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @suryakamalakarki2546
    @suryakamalakarki2546 3 года назад +5

    किन आफ्नो लागि मात्र सोच्छन छोरा मान्छे हरु मेरो बुझाइमा दीपक नै गलत हो छोराको माया लाग्छ रे तेहि छोरा जन्माउनी श्रीमती भन्दा पराइ चेली प्यारी भइन उ सङग नजिकिदै गर्दा र उस्को सिउदो मा सिंदुर भरिन्जेल सम्म पनि मेरो घरमा परिवार छ भन्नी सोच्न न सक्नी दीपकले नेपालकि श्रीमती र छोराको आसुको कारन जिन्दगीमा कहिले खुशी हुन सक्दैन ।

    • @ishakkanxa3104
      @ishakkanxa3104 3 года назад

      Sai ho

    • @P.Kofficial325
      @P.Kofficial325 3 года назад

      छोरा मान्छेको मन सारै कोमालो हुन्छ त्यसैले त उ ढल फल भयो

  • @limbuking8176
    @limbuking8176 3 года назад

    प्रेम माया अन्धो हुन्छ जे नहुनु भयो भई सक्यो अाखिर उ शीत लोभिएर प्रेम जालमा परेको पनि त होइन दुखले यो सब हुन पुग्यो अब दुई संग मिलेर बस्नु होस नेपाल अाएर म त यहि भन्छु ।

  • @bashantabiral481
    @bashantabiral481 3 года назад +6

    हाहाहा जे गर्छ मङले आफ्नै धङगले भने जस्तै
    यस्तो कथा पनि के लेख्नु पर्यो होला आफ्नो बेज्जत आफै

  • @populara1499
    @populara1499 3 года назад +1

    Bahut ramro lagxa yo kahani

  • @sapana5993
    @sapana5993 3 года назад

    Yesto pani hundo rayxa manxa ko zindagi ma ahile Kuwait bata sundai xu dear kalyan dada hjr

  • @suzatashahi9317
    @suzatashahi9317 3 года назад +8

    सहयोग गरेर के तेहि केटी संघ सल्केको होला
    आफ्नो श्रीमती भैइ भइ नि कठै बुढा ले दुख गरेछ भनेर भर्म परेर बस्नु बेकार छ

  • @beautyofthepurpose1018
    @beautyofthepurpose1018 3 года назад +12

    Didi baini banayera nh sahyog grna sakinx shreemati naii banayera grnu galat ho.......1 jana le 3 jana ko jiban bigardai hunuhunx xora shreemati rw afano😢

  • @cheekeonglai2082
    @cheekeonglai2082 3 года назад

    Thank you dear kalyan Sir Kina sorwthi xah yo duniya tesaile kasaile poin Maya ma dhoka nadinu hola. Katha ramai xah

  • @starbmmagar9809
    @starbmmagar9809 3 года назад

    डियर कल्याण (मेरो कथा) हजुर लाई सुन्दै छु ।।।।

  • @tararana4974
    @tararana4974 2 года назад

    पिलिज दाजु जे जस्तो भए नि नेपाल फर्किनु आफ्नो छोरा र श्रीमति लाई सम्झेर नदराउनुस श्रीमति सङ। पक्कै पनि माफ गर्नु हुनेछ हजुरलाइ घर परिवार सबै जनाले

  • @shishirdangol6993
    @shishirdangol6993 3 года назад +2

    मैले याे कार्यक्रम सुन्न थालेकाे दशकाै बितीसक्याे तर यस्ता वाइयात कथा सुनेकाे याे नै पहिलाे हाेला,याे कथाले के महिनाकाे ३ लाख कमाएर २/२ वटा श्रीमती पालेकाे छु भन्न खाेजेकाे जस्ताे छ ।

  • @lekhrajbasnetofficial1609
    @lekhrajbasnetofficial1609 3 года назад +1

    अब सुन्न सुरु गर्दै छु है

  • @indirashirestha9047
    @indirashirestha9047 3 года назад +1

    M ni sunna suru gare ko xu hajur haru sabailaai mero namaste🙏🙏💕💕💕❤️❤️

  • @tarabigu4852
    @tarabigu4852 2 года назад +1

    गल्ति गर्नुभयो दिपक जि मनितालाइ धोका दिएर

  • @bistabimupandey6199
    @bistabimupandey6199 3 года назад +2

    First cmt malai dherei man parxa dear Kalyan

  • @fullmaya6921
    @fullmaya6921 3 года назад +1

    Ma ni sundai xu dear kalyan katha🙏❤️❤️❤️

  • @sushmavlogs2260
    @sushmavlogs2260 3 года назад +1

    म हजुर लाई नराम्रो त भन्दिन ।।तर श्रीमती ले आफ्नो श्रीमान अरु सङ रमायेको देख्न त के सुन्न पनि सक्दिन।।। आफ्नो ठाउमा श्रीमती लाई राखेर हेर्नुस।।।
    सहयोग को भाबनाले श्रीमती बनाउने तपाइलाइ के शुझाब दिउ ।।आफै छक्क परेकिछु।।।

  • @SKsunuwat95
    @SKsunuwat95 3 года назад +2

    Listening from korea

  • @nanu4167
    @nanu4167 3 года назад +1

    Thank u dear kalyan

  • @arghakhanchidkng9604
    @arghakhanchidkng9604 3 года назад

    म तपाईंको आबाज अनि तपाईंलाई भगवान सम्जिन्छु मेरो कथा पनि येसरी हजुर्को आबाज बाट सन्सार भरिका सबै पीडित हरुको मन मा गुन्जुने छ वास्तविक

  • @gurungdurga1086
    @gurungdurga1086 3 года назад +7

    South Korea bata suni raheki xu raatko 12.15am

  • @rohanintertementchanal7004
    @rohanintertementchanal7004 3 года назад

    Big frn ma me dear Kalyan ko🙏🙏🙏👌👌🥰🥰🥰

  • @sushildhakal3953
    @sushildhakal3953 3 года назад

    Nice katha

  • @Limbusamana
    @Limbusamana 3 года назад +5

    अब दोधार मै बित्ने भो जिबन 🤣
    प्रायस्चित गरेर के गर्नु 😤 आफैमा खोट भए पछि 😤😤

  • @gitagm9739
    @gitagm9739 3 года назад +15

    Ghar ko wife KO pap lagx 100% galat gareu timile happy family lai sad banaune 😭😭😭😭😭😭

  • @bijetakalikote1946
    @bijetakalikote1946 3 года назад +3

    Bichara Hajur ko wife lai hernus🥺kasto va hola uha lai ni afu npl ma basnu vaxa babu sga uta Hajur ko testo sunda kasari basnu va hola😢sayad hjur lai ghr ko wife ko pap lagxa hola (sorry to say). Hjur le auta dd baini ko relation le ni help grna garnu huntyo ni brother

  • @ढकालसोम
    @ढकालसोम Год назад

    उत्तर कोरिया नभएर द. कोरिया हो ।म एहि बाट सुनी रहेछु।

  • @goodani9670
    @goodani9670 3 года назад

    Khuba ramro kam garexasa goru

  • @tarakc6254
    @tarakc6254 3 года назад

    Malai pani aasadai man parcha dear kalyan dai ko sound.. Samaye bhaye Sam sunchu. Canada ma.

  • @jyunashrestha
    @jyunashrestha 3 года назад +1

    Uttar korea haina hola dakxin korea hola Kalyan sir..
    Mero katha sadhai sunne gareko xu yak dam man parxa❤️❤️

    • @bahadursan4209
      @bahadursan4209 3 года назад

      Nanu jyuna tmro I'd deuna Kura garna man layo....Yo Katha ko niyamit srota hunu hudo raixa..

  • @kalpanabk6256
    @kalpanabk6256 3 года назад +2

    Big frn ho ma ne dear kalyan ko😍

  • @indirashah7230
    @indirashah7230 3 года назад +1

    त्यो केटि ले तिमी सङ्ग एउटा साहारा खोजेकि थि तर गल्ती तिम्रो छ दुई लाख फसेपछी अर्को चारलाख दिएर फेरि जोडिने तिम्रो नजरमा खोट थियो साएद आफ्नो देह तिमिलाइ त्याग गरेर पनि तिम्रो रिन त तिरिसकिछ त्यो नकचरी ले गल्ती केटिको मात्र हैन तिम्रो पनि हुन सक्छ तर म तिमिलाइ गतिलो सोच्न सक्दिन यता त्यति राम्रो छोरा र श्रीमती को तिमिलाइ पाप लाग्छ त्यो नकचरी लाई थाहा पाई पाई त्यस्तो व्यापार गर्ने थुक्क थुक्न मन लाग्यो तिमी हरु दुबैको मुख कसैले हेर्दैनन

  • @mayalingdan2914
    @mayalingdan2914 3 года назад

    आफ्नो छोरा बुढी हुदा हुदै अर्को सग लाग्ने ,लाज नभयेको केटा कथा लेख्न,,

  • @menukaluitel8057
    @menukaluitel8057 3 года назад +2

    You r very gentle man but u come nepal n talk with famly members then make ur life gd.onething never show ur misgeaviour of ur wife.i wish make gd relation with ur family

  • @reshmarai4455
    @reshmarai4455 3 года назад +3

    Kasam yo story sunera yo manxe dekhi ris uthira xa.
    Yo manxe lai kahile pani maf nagarda hunxa.

    • @Keshab9991
      @Keshab9991 3 года назад +1

      Ho malai last ris utho...

  • @renukabhattarai3881
    @renukabhattarai3881 3 года назад +1

    Yedi korea ko aamai le sanchiii naii dukha pako ho ra tei dukha aaru lai dekhna chahanu hunna bhane aarka ko buda ra balakhaaa chora ko anuhar herara aarka ko buda saga lagnu hunna bhanera bujnu hunthiyoo hola .aarka ko chori ko jiwan barbad garidinee tyoo aaimaiii saga basdaa tetiii sukha hola jastoo lagdaina malaii .je bhayo bhayoo u should come back to Nepal and start your new chapter.

  • @itunes822
    @itunes822 3 года назад +1

    तपाई को यो कार्यक्रम सुन्न लागेको करीब १९/२० बर्ष भयो delar kalyan एकदमै राम्रो लाग्छ ।
    तर अगाडी title मा उत्तर कोरीया राख्नु भाको रैछ वस्तब मा दक्षिण कोरिया रैछ है sir 👏👏

  • @sharmilaq8342
    @sharmilaq8342 2 года назад

    के भनम खैई कतै चित भूजेन मेरो त कथा त पूरै सूने तर पनि चित भूजेन

  • @binodparajuli9528
    @binodparajuli9528 3 года назад

    Fataha manxe...afno budi lai saath dinu parxa

  • @limdechamling1034
    @limdechamling1034 3 года назад

    South Korea. So ma pani yehi thau bata sundaixu.dear kalyal lai

  • @nirmalagharti7385
    @nirmalagharti7385 3 года назад

    लम पनि सुन्न सुरुगरे है

  • @jibanvlogsandgaming9667
    @jibanvlogsandgaming9667 3 года назад +2

    Ma pani ahile korea batai sunirako xu sahayog garnu ramro kura ho but sahayog garn lai aafno gf budi nai banaunu pardaina auta dd ya bahini manera garna sakinthyo ki aafno budi xora hudain thyo bhane budigf banauda ramrai hunthyo tehi ho budi banaunu galti bho

  • @nabinsah4266
    @nabinsah4266 3 года назад

    Love u dear kalyan ji

  • @bahadursan4209
    @bahadursan4209 10 месяцев назад

    Manxey ko juni ek bar ko ho thik garnu bho❤❤❤❤

  • @farmernepal3321
    @farmernepal3321 3 года назад +1

    Dherai ber paxi balla aayo man parni program 😌😌

  • @bistabimupandey6199
    @bistabimupandey6199 3 года назад +2

    Sunna base hai varkhar

  • @mohangorkhali9988
    @mohangorkhali9988 3 года назад

    धन्यवाद हजुर 🙏🙏

  • @meenachhetri4025
    @meenachhetri4025 3 года назад +4

    Don,t trust too much
    Don’t hope too much
    Don’t love too much
    Because
    That too much can
    Hurt you so much 🙏

  • @kali8051
    @kali8051 3 года назад +1

    दिपक sir हजुर ले गल्ती गर्नु भयकै हो?आज हजुर ले आफ्नो श्रीमती ,छोरा ,घर परिवार लाई जुन पिडा दिनु भय्को छ ,भोली कोरिया को सबै ऋण तिरे पछी प्रतिमा ले धोका दिदा हजुको कस्तो हालत होला।

  • @shovasunuwar4449
    @shovasunuwar4449 3 года назад +1

    Plz j hunu bhayo aba nepal farkera afno wife lai samalera basnu hola god bless you

  • @babitakumal8527
    @babitakumal8527 3 года назад +1

    partimako rin tirer uslai samjayer ni tpile ghar farkin saknu hunthiyo pariwar sang maf magnu abasya maf milne x hjur.....

  • @mayasherpa3840
    @mayasherpa3840 3 года назад

    Yo katha sundae xu korea bata

  • @Nareshsah457
    @Nareshsah457 3 года назад +1

    धेरै धेरै धन्यवाद हजूर दादा हजूरको प्रोग्राम कहिले युवटुब मा अपलोड गरनु हून्छ कुरेर बसेका थिए म बल्ल डाऊनलोड गरन पाइयो

  • @prashantkc4087
    @prashantkc4087 3 года назад

    Miss you mero dada❣️❣️❣️❣️❣️❣️❣️💖💖💗💟💗💗

  • @karkikarki2268
    @karkikarki2268 3 года назад

    Namaskar daju ma hajur ko deeyr kalyana dhyrai sunxu ani hajur ko awaj pani dhyrai nitho laxa tar aaja lykhadai xu mero manko kura

  • @sabinakunwar8277
    @sabinakunwar8277 3 года назад

    M nisabdha vaya kunai sabdha nai xena kati nisturi hunxa manxa ko man

  • @EarrapeKINGloud
    @EarrapeKINGloud 2 года назад

    यस्तो कथा किन पढ्नुहुन्छ कल्यण दाई ?

  • @oggygamer6090
    @oggygamer6090 3 года назад

    Wow

  • @mongolofficial83
    @mongolofficial83 3 года назад +1

    Kuwait bata sunirako xu🙏🙏😍

  • @nanurai4728
    @nanurai4728 Месяц назад

    जति सुंदई जानछू उती नई टुप्पी बाट धुँवा छुत्यो होउ 😡श्रीमती र नानिको पाप पक्काइ लागने छ

  • @lamaguyschaukitole5919
    @lamaguyschaukitole5919 3 года назад +1

    J garxa paisale garxa
    Tesaile maha kabi laxmi debkota ko sunau
    Sangai Basera sagra sisnu khayekai besa Ananda manale😥😥

  • @ngimasherpa9022
    @ngimasherpa9022 3 года назад

    Yes

  • @MilanTamang-dv4dr
    @MilanTamang-dv4dr 2 года назад

    Kun chai kt rahexa
    Chinna sakena ta 🤔🤔
    From south Korea

  • @sanusampangrai9581
    @sanusampangrai9581 3 года назад +2

    Sayog garnu vayo tesko lagi 🤗❤️
    Tara aafno teti ramro family huda hudai arko wife banaunu chai sabai vanda thulo galti ho... Je na hunu vaii sakyo aba Nepal gayera aafno family sanga maf magera family lai sath diyera agi badnu nai ramro hola🙏🏼

  • @marijunarajivrajiv8013
    @marijunarajivrajiv8013 3 года назад

    Bichara hjrko katha sunera mero turi bata pani rasayo sathi free ko mal khana palkera geda cheppiyexa mora ko

  • @Sanjoo1234
    @Sanjoo1234 3 года назад

    दाई🙏🙏🙏🙏👍

  • @sarmilatamang48
    @sarmilatamang48 Год назад

    dherai galti grnu vyo hjurle aaphno sara family lai dhoka diyar😠😠😭😭😭😭

  • @meenachhetri4025
    @meenachhetri4025 3 года назад +2

    Deepak thapa ji ... what do you do if your wife did the same mistake as you did to her ?? Could you accept that relationship? Deepak ji life is not all about money 💰. If you want to stay happy in life . You have to choose one ☝️ I know you try to do good for others but you did in bad Ways ...

    • @यादहरू
      @यादहरू 2 года назад

      Love is blind, you can’t see far away. And everything accept in love. That’s why called LOVE

  • @nanutamang7021
    @nanutamang7021 Год назад

    Yo llai buhubibaha mudda halnu parne

  • @rejinashrestha1339
    @rejinashrestha1339 3 года назад

    Nice

  • @bikramrai36
    @bikramrai36 3 года назад +1

    Sahayog garnu galti haina hajur tara srimatiko thauma kasailai rakhnu chai galti ho ki saknu hunchha vane manita g sangako jiban agadi badaunus kasam teti swochchha jiban sanginiko pap lagchha tapailai ek din

  • @deargamingnepal3035
    @deargamingnepal3035 3 года назад

    Ma chinxu 2 jana lai nai
    J hunu vayo aba nepal janu dai ghar pariwar sang samjhayer sangai basnu tyahi ramro ho
    Ma pani korea bat nai sundai xu tpi ko katha😥😥

  • @LovelyOrbitingSatellite-tx4rq
    @LovelyOrbitingSatellite-tx4rq 8 месяцев назад

    Royera bas aba.2 otai hatma laddu khojdai xa ajai

  • @akesha8054
    @akesha8054 3 года назад

    Aajuko program chai man parenah hai malaai honestly nai vaneko ho kasto ktaa ho / kasto budaa ho tyo hana jasle chai Aafnoi family laai bigaarne ...... Dhan kamaauna gayeko manxe arko sanga hidxa wife jastai garxa aru kasailaai vane k bhanne yo letter send garne daau thik laageko xoina malaai...