यो कथाले भावुक बनायो मलाई 😭 खै किन हो सन्देश प्रती मेरो मनमा माया जागेर आयो दया जागेर आयो जब वहाँ को कथा सुने तेसपछि, अहिलेको जवानामा पनि यति निस्वार्थ माया गर्ने मान्छे हुदो रहेछ अचम्म लागेर आयो मलाई, सन्देश जी! जहाँ भए पनि आफ्नो खयाल गर्नुस😍 आफ्नो भबिस्य बनाउनेतर्फ लाग्नुस, बाटो मोड्नेले मोडि सक्यो अन्तै घरबार जोडी सक्यो समय धेरै बितिसक्यो रोएर के गर्ने जिन्दगी लामो छ एउटै कुरामा अल्झिएर आफ्नो जिन्दगी बर्बाद नगर्नुस जानेलाई सम्झेर रोएर केही फाइदा छैन मान्छे धेरै सोजो भयो भने सोजोपन्को फाइदा उठाउदो रहेछ समयले...,, गईसकीको मान्छे को याद्मा तड्पेर आसु बगाएएर आफ्नो जिन्दगी बर्बाद नगर्नुस 😭🙏
धेरै नै मन छुने जिवन भोगाई को कथा हाम्रै दाइ अनि आफ्नै गाउँ घरको छिमेकी दाजु हजुर को धेरै नि दुख लाग्दो जीवन कहानी आज सुन्न पाउदा दुख लागेको दाजु हजुर्😭
सन्देश जि को मन निलो आकाश जस्तै रहेछ एकै नाश को उ पनि साहसि नारी नै हो मर्नु भन्दा भेट्ने समय दिइ फेरि भेटेर मन कुड्याउनु भन्दा सम्झने भेट्ने बाटो बन्दा गरिन सहि पनि हो भविष्य सोच्नु होस
Dear kalyan sir ko program le harek patak sunxu rw runxu pani Jhan sandesh limbu daju ko katha le tw jhan dherai vakaneyo man 😭😭😭😭😭😭😭😭daju aafu le aafai lai samalnu
Kati chokho maya kati mitho maya kati sacho maya asto maya sabaiko Vagge ma Kaha lekhe ko hunxara sacho mayaa garne manxe haru sadhai runxan dhoka dine manxe parai vaijanxan 😢😢
नमस्ते डियर कल्याण दाइ म पनि कथा सुन्न सुरु गरेको छु हाम्रो गाउँ को दाइ को कथा रहेछ धेरै खुसी लाग्यो उहालाई चिने को त छैन तै पनि खुसी लाग्यो सुन्न सुरु गरेको छु यो कथा सुनेर बसिरहनु हुने सम्पुर्ण मा मेरो नमस्ते
Yasto maya garney manchha aja dosro patak Sunirako chhu,yati dherai me kasailai maya nagarnus kina ki tapai lay ek jana ko maya ma sabai ama,baba,daju bhai and sansar lai nabirsinu hola.
यति धेरै माया गरने मानछे पनी हुदो रैछ है तर माया जसले धेरै माया गरछ नी उसलेनै धोका खानु परेने रैछ यो सवारथी दुनिया मा 😢😢😢हजुर को कथा सुनदा आफनै जसतो लागयो हजुर ले त कथा मा सुनाउनु भयो म त सुनाउन पनी सकदिन तर यसतै कथा हरू सुनेर जिबन जिउन केइ सिकदै छु 😢😢😢
🙏🙏🙏♥️♥️ omg yati derai Maya garne keta manxeni hudoraixa life dekhekoni xai sochekoni xan vagyamani lekhunu parni raixa new life ko lagi all best 😭😭😭😭😭😭😭😭😭
11बर्षा देखि सुन्दै आको हरेक साताको बिहिवार कहिले आउँछ भनेर भनेर कुरेर बस्थ्यो तर 3 बर्षा देखि बेस्तताको कारन रेडियो मा सुन्न पाइन सधै ytb मा सुन्दै आए तर story सुन्दा backround music ले झन धेरै story मा डुब्न प्रेरित गर्द्थ्यो तर अहिले त जति सुकै मार्मिक story भएपनी सुन्नै मन लागेन sorry dear kalyan दादा मन को कुरा भनेको हु..हजुर को voice सङै backround music ले मनमा story सुन्दा छुट्टै आनन्दको आभास हुन्थ्यो...😥😥😥😥..😥😥
❤❤❤❤hajur jasto maya garne manxe yo sansarma yek matr dhekhe ab hajurle socheko kam kura para hos bhan chahanxu tar dherai run man lagyo daha pani yeti dherai maya garne manxe pauna hajar juni tapasya gare pani paun garo hunchha❤❤❤❤❤❤😢😢😢😢❤❤❤❤❤
Jun kura pauna sakidaina tei bastu ya manche ko jhan dherai chahana hudo rahecha. Please be practical and move on. Hajurko parentslai hajurko ghar sansar baseko herne rahar definitely huncha. Maya ta sadhai rahirahane cha. Please aafno value bujhnu you're gem 💎
Dai hajur kai ho ta story Plz malai ta hajur lae ni vetna man lagyo saraii roye maa panii ahile rati ko 2:30 hun lagyo nidra ni aairaxaina ma pani ktm ko airport najikai basxu vetxu Hajur ko premika Sangeeta madam lae khojna sahayog garna chahanxu Dada😢😢😢
एउटा बसन्त जान्छ त्यस पछि अर्को बसन्त नआउने होइन झन राम्रो फुल फुलाएर आउँछ । जुन कुरा पाइदैन त्यसमा आँसु नझार्नु जुन कुरा पाइन्छ त्यसमा समय नसार्नु 🙏🙏🙏
यो कथा सुन्दासुन्दै कतिबेला आँसु नै झरेछ कती निस्वार्थ माया तर सबै सबैको भाग्यमा यस्तो माया कहाँ लेखिएको हुन्छ र तर अब बिगत बिर्सिएर बर्तमान लाई अंगालेर नयाँ जीवनको सुरुवात गर्नुहोला तपाईं लाई पनि धेरै माया गर्ने मान्छे पक्कै आउनेछन जीवनमा
यो मेरो वास्तविक प्रेम काहानिलाई मनको कथा मार्फत बाचन गरिदिनुहुने डियर कल्याण सर लाई मुरि मुरि धन्यबाद र सुनिदिनुहुने अनि कमेन्ट लाईक र सेयर गरिदिनु हुने सबै युटुब मित्रहरुलाई पनि धेरै धेरै धन्यबाद ! र मेरो जिबनमा परेको जस्तो धोका कसैलाई बेहेर्नु नपरोस !!
सारै दुख लायो हजुर्को कथा सुनेर माया अर्थ नबुजेर स्वार्थको दुनिया रोज्ने हरु यस्तै हुन यस्तै यस्तै कथा सुनेर मलाइ जीवन मा धेरै प्रेणा मिलेको छ हरेक कथा सुन्ने गर्छु अनि टुटेको मन बुजाउने गर्छु डारेक युटुब बाट सुन पाउदिन डाउनलोड गरेर सुन्न्छु किनकि समय हुदैन मसङग डारेक सुन्न लाई किन बिरानो बस्ती कुबेत बात सुन्नु छु र मेरो डिउटी पनि घर को हो तेसैले समय मिल्दैन
नाम पनि मिल्यो तपाईं सङ।अनि बेथा पनि उस्तै उस्तै😐️ आखिर मरेर यक्दिन गैएन्छ यकदिन।यो जन्म त येस्तै भयो अर्को जुनिमा माया गर्ने मान्छे भेताइदेउ भगवान।जो सम्पती पैसा सङ अबसर सात्ने सङ हैन😪😪😪
सच्चै माया आन्धो हुन्छ भन्थे आज आएरा बन्ला थ पाए मैले सच्चै आहिले को जबना म एस्तो असल सच्चो माया गर्ने छोरा मान्छे सन्सर म हजुर जस्तो मान्छे कमै हुन्छ हजुर को ईमानदार अनि सच्चो माया लाई सलुट गर्न चहान्छु हजुर को इस्तोरी ले धेरै रुया😭😭😭😭😢😢😢म जाने गाई हाली आफ्नो जिबान लाई बर्बद नगर्नोस हजुर ले plz माया पाउनु मत्रा हैन गुमाउनु पनि माया होनि तेहि सम्झेरा आफ्नो सुमधुर जिन्दगी बनाउनुस मेरो शुभकामना छ तपाईं लाई जाने निस्थुरी को याद म आब तड्पिन्ने कोसिस नगर्नु होला😭😭😢😢तपाई
Lunga birsine try garda hunx. Usle ta Tyo bela nai birsera arko saga gako kt lai life vari yaad garera kehi faida xaina. I know it’s hard to forget coz she is your first love.
नमस्कार दाजु धुन पहिलाको नै सारै मार्मिक थियो।हजुरको जादुमय आवाज सङ्गै सारा कथाहरु सुन्दै आए मिल्छ भनी त्यो पहिलाको धुन सङ्गै हजुरको आवाज प्रसारण गर्न पाए हुन्थियो।
नमस्कार 🙏🏽 हजुरको यो कथा सुन्दा मेरो आँशु रोक्न सकिन यो संसारमा यति धेरै माया गर्ने मान्छे हुदो रहेछ मलाई अचम्म लाग्छ माया भनेको केहो थाहा छैन म जस्तो नारी पनि हुन्छ 18 बर्षमा दुई बच्चाको आमा भई तर बच्चाको मायाले कति पिदाहरु लाई पिएर बाहिर हाँस्न पर्दो रहेछ मेरो जिबन कथा पनि यसरी लेख्न मन लागेछ ।😂😂
आफ्नै माईति गाउँ काे बास्थबिता सुने धेरै बरस देखि याृ कथा सुन्धै आएकि म आज धुनले गरदा अलि खलाे भयाे पहिलाको धुन राम्रो लाग्छ
म पुरानो स्रोता हु त्यै भएर यो धुन जुन छ पुरानै राम्रो छ पुरानै लाउनुस न है कृपया! कल्यान जि!
निशब्द छु सन्देस जि सत्य युगकाे प्रेमि हुनु हुदाे रहेछ💞💕
डियर कल्याण कथा हेर्न सुरु त गरे तर धुन चाहि मन परेन पहिल्यैको नै धुन मीठो छ ।।
यो कथाले भावुक बनायो मलाई 😭 खै किन हो सन्देश प्रती मेरो मनमा माया जागेर आयो दया जागेर आयो जब वहाँ को कथा सुने तेसपछि, अहिलेको जवानामा पनि यति निस्वार्थ माया गर्ने मान्छे हुदो रहेछ अचम्म लागेर आयो मलाई, सन्देश जी! जहाँ भए पनि आफ्नो खयाल गर्नुस😍 आफ्नो भबिस्य बनाउनेतर्फ लाग्नुस, बाटो मोड्नेले मोडि सक्यो अन्तै घरबार जोडी सक्यो समय धेरै बितिसक्यो रोएर के गर्ने जिन्दगी लामो छ एउटै कुरामा अल्झिएर आफ्नो जिन्दगी बर्बाद नगर्नुस जानेलाई सम्झेर रोएर केही फाइदा छैन मान्छे धेरै सोजो भयो भने सोजोपन्को फाइदा उठाउदो रहेछ समयले...,, गईसकीको मान्छे को याद्मा तड्पेर आसु बगाएएर आफ्नो जिन्दगी बर्बाद नगर्नुस 😭🙏
धुन पुरानै मिठो छ । यो धुनले कता कता मन छुन नसकेको भान भयो।
जय डियर कल्याण
जय मेरो कथा
♥️♥️♥️
दुबई देखि सुन्दै छु
🇦🇪🇦🇪🇦🇪
🇳🇵🇳🇵🇳🇵
धेरै नै मन छुने जिवन भोगाई को कथा हाम्रै दाइ अनि आफ्नै गाउँ घरको छिमेकी दाजु हजुर को धेरै नि दुख लाग्दो जीवन कहानी आज सुन्न पाउदा दुख लागेको दाजु हजुर्😭
उहाँ संग गफ गर्न मन लाग्यो के छ उहाँको Facebook I'd
बिचरा हजुरको छिमेकी दाईको पीडा सुनेर आँसु थाम्नै सकिन 😭😭😭😭
Paisama bikne Ladies haru testai hunchan testale suruma shukha paucha ra antama gayeradhukha pauchan katha dammi lagyo thank you so much
फेरि सुन लागयो आफनै गाउँको दाइको कथ साचो मायाले रूवाउछ भनु हुनथियो साच्चै रहैछ
यो कथा ले मेरो छोयो यति धेरै आँसु झरे छ पत्तै भएन तपाइँको माया अनि प्रेम कति स्वच्छ अनि पबित्र तपाईंको धैर्य तालाई सम्मन गर्छु🎉🎉🎉
कति मार्मिक कथा रहेछ माया गर्ने मान्छे होस् त हजुर को जस्तो हजुर को यो कथा सुन्दा यति धेरै रोएँ की सायद यसरी अहिले सम्म म कहिले आँसु नै झारेको थिएन
पुरानै धुन राम्रो छ ,सर i love old music background
कसम्.......याे वास्तविक कथा सुनेर मेराे आँखामा समुन्द्र छल्कियाे😭😭😭😭😭😭😭😭😭😭
😭😭😭😭
सन्देश जि को मन निलो आकाश जस्तै रहेछ एकै नाश को उ पनि साहसि नारी नै हो मर्नु भन्दा भेट्ने समय दिइ फेरि भेटेर मन कुड्याउनु भन्दा सम्झने भेट्ने बाटो बन्दा गरिन सहि पनि हो भविष्य सोच्नु होस
यो धेरै पटक दोहो-याएर सुनेको छु साह्रै मार्मिक कथा ।
सार्है हृदयस्पर्सी प्रेम सम्बन्ध साचै आसु नै आयो सुन्दा सुन्दै 💖
Dear kalyan sir ko program le harek patak sunxu rw runxu pani
Jhan sandesh limbu daju ko katha le tw jhan dherai vakaneyo man 😭😭😭😭😭😭😭😭daju aafu le aafai lai samalnu
यो कथा अर्को भाग सुन्न पाउम हिराको उपहार चाहिँ दिन पाए हुने😭😭😭😭😭😭😭
हो नि सारै भाबुक भए म😢😢😢😢😢😢❤❤😢
Kati chokho maya kati mitho maya kati sacho maya asto maya sabaiko Vagge ma Kaha lekhe ko hunxara sacho mayaa garne manxe haru sadhai runxan dhoka dine manxe parai vaijanxan 😢😢
😢😢😢❤❤हकुरको कथाले आँसु नै आयो 😢😢😢एउत सच्चा प्रेम तपाईं को चोखो माया❤❤😢😢😢😢
यति धेरै माया गर्ने मान्छे पनि हुँदा रहेछन् सङगिता दिदि भेटिनु please please 😍🙏🙏
नमस्ते डियर कल्याण दाइ म पनि कथा सुन्न सुरु गरेको छु हाम्रो गाउँ को दाइ को कथा रहेछ धेरै खुसी लाग्यो उहालाई चिने को त छैन तै पनि खुसी लाग्यो सुन्न सुरु गरेको छु यो कथा सुनेर बसिरहनु हुने सम्पुर्ण मा मेरो नमस्ते
सारै मन छुने कथा रहेछ सन्देशजीकाे ।
very haert touching love story. god bless you . lthankyou dear Kalyan for this story
Yasto maya garney manchha aja dosro patak Sunirako chhu,yati dherai me kasailai maya nagarnus kina ki tapai lay ek jana ko maya ma sabai ama,baba,daju bhai and sansar lai nabirsinu hola.
यति धेरै माया गरने मानछे पनी हुदो रैछ है तर माया जसले धेरै माया गरछ नी उसलेनै धोका खानु परेने रैछ यो सवारथी दुनिया मा 😢😢😢हजुर को कथा सुनदा आफनै जसतो लागयो हजुर ले त कथा मा सुनाउनु भयो म त सुनाउन पनी सकदिन तर यसतै कथा हरू सुनेर जिबन जिउन केइ सिकदै छु 😢😢😢
Right ho sir yestai katha sunda Maro aakha bhari aasu aaucha Khai kin ho
🙏🙏🙏♥️♥️ omg yati derai Maya garne keta manxeni hudoraixa life dekhekoni xai sochekoni xan vagyamani lekhunu parni raixa new life ko lagi all best 😭😭😭😭😭😭😭😭😭
11बर्षा देखि सुन्दै आको हरेक साताको बिहिवार कहिले आउँछ भनेर भनेर कुरेर बस्थ्यो तर 3 बर्षा देखि बेस्तताको कारन रेडियो मा सुन्न पाइन सधै ytb मा सुन्दै आए तर story सुन्दा backround music ले झन धेरै story मा डुब्न प्रेरित गर्द्थ्यो तर अहिले त जति सुकै मार्मिक story भएपनी सुन्नै मन लागेन sorry dear kalyan दादा मन को कुरा भनेको हु..हजुर को voice सङै backround music ले मनमा story सुन्दा छुट्टै आनन्दको आभास हुन्थ्यो...😥😥😥😥..😥😥
Yeah I agree with you ✋✋✋
background tone सुन्दा पहिलाको सुखदुःख भुले जस्तो लाग्थ्यो यो धुण ले मन मुटु नै छोएन है पहिलाको राखौँ🙏🙏🙏🙏🙏
सुरु गरेको डियर कल्याण सुन्न दादा धुन मन परेन पहिले कै राम्रो थियो धुन
पहिलो को नै राम्रो छ धुन त सुरु हुने बेला को
Ahh. Hai. Paila ko song yakdam man xuni thiyo ❣️
पहिले कै राम्रो थियो है
Yes
old is gold
Sune hai London bata I am regular fan of your 🙏
Omg ma kati dherai ruea dear kalyan sunera ma ltahari bata sudaixu 😭😭😭😭😭😭😭
सुन्दा सुन्दै आँखा बात कति आँसु झर्यो पतै भएन देअर सगिता एति धेरै माया गर्ने मान्छे लाई कसरी धोका दिनु सक्नु भयो नि
यो धुनले मन छोएन दाइ । पहिलेकै राख्दा राम्रो ।
ढिला सुन्न पाए तर सार्है मन छुने कथा रहेछ तपाईंले मात्र निस्वार्थ माया गर्नु भएछ।
❤❤❤❤hajur jasto maya garne manxe yo sansarma yek matr dhekhe ab hajurle socheko kam kura para hos bhan chahanxu tar dherai run man lagyo daha pani yeti dherai maya garne manxe pauna hajar juni tapasya gare pani paun garo hunchha❤❤❤❤❤❤😢😢😢😢❤❤❤❤❤
सुनुलाइ सुरु गरीयो
Paristhi anusar maya ghataudai janu parxa testai ho vane ta marer janeharuko aadma aafabtaharu marerai janthe hola samay anusar chalna siknuparxa be strong da ✊✊✊
साचो माया अमर हुन्छ 🙏🏼🙏🏼
सबैको भाग्यमा यति धेरै माया गर्ने मान्छे कहाँ लेखिएको हुन्छ र?😭😭😭
सही भन्नु भयो प्रिय,💘😓😓😓💔
Sahi Kura banu vayo
धुन ठिक लागेन!पुरानै राम्रो र मीठो छ।कथा सग सुहाउँदो छैन।सर
सारै मार्मिक रहेछ पाउनुमात्र मायाहोईन गुमाउनु पनि मायाहो
यति धेरै चाेखाे र निश्चल माया गर्ने पाउनलाई त .........
Jun kura pauna sakidaina tei bastu ya manche ko jhan dherai chahana hudo rahecha. Please be practical and move on. Hajurko parentslai hajurko ghar sansar baseko herne rahar definitely huncha. Maya ta sadhai rahirahane cha. Please aafno value bujhnu you're gem 💎
पहिलाकै धुन राम्रो छ दाई
Thank u 💕 dear Kalyan for uploading the story soon so happy to hear this story
Dai hajur kai ho ta story
Plz malai ta hajur lae ni vetna man lagyo saraii roye maa panii ahile rati ko 2:30 hun lagyo nidra ni aairaxaina ma pani ktm ko airport najikai basxu vetxu
Hajur ko premika Sangeeta madam lae khojna sahayog garna chahanxu Dada😢😢😢
Aafnai vai samjhinu mlai pani🙏🙏🙏🙏
MA pane dubai ma xu dai
😭😭😭😭
Sarai ramro lagiyo hjr ko jevan katha 👌👌👌🙏🙏🙏💘💘
एउटा बसन्त जान्छ त्यस पछि अर्को बसन्त नआउने होइन झन राम्रो फुल फुलाएर आउँछ । जुन कुरा पाइदैन त्यसमा आँसु नझार्नु जुन कुरा पाइन्छ त्यसमा समय नसार्नु 🙏🙏🙏
Nisbda Vaya hjr ko jiwan kathale
यो कथा सुन्दासुन्दै कतिबेला आँसु नै झरेछ कती निस्वार्थ माया तर सबै सबैको भाग्यमा यस्तो माया कहाँ लेखिएको हुन्छ र तर अब बिगत बिर्सिएर बर्तमान लाई अंगालेर नयाँ जीवनको सुरुवात गर्नुहोला तपाईं लाई पनि धेरै माया गर्ने मान्छे पक्कै आउनेछन जीवनमा
धेरै मार्मिक कथा मेराे मन छाेयाे
यो मेरो वास्तविक प्रेम काहानिलाई मनको कथा मार्फत बाचन गरिदिनुहुने डियर कल्याण सर लाई मुरि मुरि धन्यबाद र सुनिदिनुहुने अनि कमेन्ट लाईक र सेयर गरिदिनु हुने सबै युटुब मित्रहरुलाई पनि धेरै धेरै धन्यबाद ! र मेरो जिबनमा परेको जस्तो धोका कसैलाई बेहेर्नु नपरोस !!
🤔🤔🤔🤔
Hal kata huncha hola sir ?
बिचरा 3 बर्ष अघि सुनेकी थिय फेरि आज 9:46 मा फेरि सुन्दै छु😢😢😢😢
Bigat bigatnai hunxa tyo euta namitho sapna samjhera birsanu parxa...ra bihe garera naya jindagi suru garnus...feri sangita jasto swarthi kt ko samjhna k gari basnu vako? Lahure huna khojda najikine lahure nahuda xodera jane mata esto manxeharlai mayata hoina thukxupo..ris uthera aauxa malaitw
😢😢
Daju tune ramro vayena pahile ko tune le हृदय छोन्थ्यो दाजु पहिला को धुन सङ प्रेम बसेको थियो सुन्न नि राम्रो थियो
सारै दुख लायो हजुर्को कथा सुनेर माया अर्थ नबुजेर स्वार्थको दुनिया रोज्ने हरु यस्तै हुन यस्तै यस्तै कथा सुनेर मलाइ जीवन मा धेरै प्रेणा मिलेको छ हरेक कथा सुन्ने गर्छु अनि टुटेको मन बुजाउने गर्छु डारेक युटुब बाट सुन पाउदिन डाउनलोड गरेर सुन्न्छु किनकि समय हुदैन मसङग डारेक सुन्न लाई किन बिरानो बस्ती कुबेत बात सुन्नु छु र मेरो डिउटी पनि घर को हो तेसैले समय मिल्दैन
Kati marmik hirdayabidarak jiban dherai Maya didaraixan mutu sati janeharu💔💔💔💔💔💔
Andho prem❤️😭 ek chiti vetnu songita
मेरो भाग्य मा पनि एती धेरै माया गर्ने मान्छे भएको भए साएद रुनु पर्दैन थियो होला
नाम एउटै कथा एउटै तर म hajur जस्तो महान प्रेमी bann सकिन् l मैले पनि आज सम्म vetna सकिन् l शायद उ पनि खुसी छे होला l म पनि खुसी नाई छु l
नाम पनि मिल्यो तपाईं सङ।अनि बेथा पनि उस्तै उस्तै😐️
आखिर मरेर यक्दिन गैएन्छ यकदिन।यो जन्म त येस्तै भयो अर्को जुनिमा माया गर्ने मान्छे भेताइदेउ भगवान।जो सम्पती पैसा सङ अबसर सात्ने सङ हैन😪😪😪
दियर कल्याण सर back round music पहिलकै ठिक छ योत अलि राम्रो लागेन।
😭😭😭 plz sangita ji uhalai vetdinus ..uhale pani afno jindagi agadi badanu huncha
सारै मार्मिक कथा रहेछ
सच्चै माया आन्धो हुन्छ भन्थे आज आएरा बन्ला थ पाए मैले सच्चै आहिले को जबना म एस्तो असल सच्चो माया गर्ने छोरा मान्छे सन्सर म हजुर जस्तो मान्छे कमै हुन्छ हजुर को ईमानदार अनि सच्चो माया लाई सलुट गर्न चहान्छु हजुर को इस्तोरी ले धेरै रुया😭😭😭😭😢😢😢म जाने गाई हाली आफ्नो जिबान लाई बर्बद नगर्नोस हजुर ले plz माया पाउनु मत्रा हैन गुमाउनु पनि माया होनि तेहि सम्झेरा आफ्नो सुमधुर जिन्दगी बनाउनुस मेरो शुभकामना छ तपाईं लाई जाने निस्थुरी को याद म आब तड्पिन्ने कोसिस नगर्नु होला😭😭😢😢तपाई
55}I 6
निशब्द भय हजुर को चोखो माया को कदर छैन अब उस्लाई भुलिदिनु उ स्वार्थि छ सर जता जता धन सम्पति उतै उस्को माया
रात भरी डियर कल्याण सुनेर अाखा सुन्याई बिहान उठेर चिसाे ले अाखा सुन्निए भन्दै खिसिक्क बाहिरी हासाे देखाउनु पर्ने😢
😢😢😢😢😢😢😢😢😢😢
स्त्री को चरित्र र पुरुष को भाग्य कहिले बदलिन्छ कसैलाई थाहा हुदैन..
Omg mayama yati sammani hudorahexa plz sangita dd tpile garda uhako life vanxa vane vetdinuna plz
स्वार्थि मतलवि हरुलाई ककेबिधि महत्त्व दिरहेकाे हाेला ,याे कलियुगमा खुसि प्रगति हुदा मात्रै अाफ्नाे नत्र सबै बिरानाे पागलपनकाे पराकाष्ठा ।भुलेर अघिबड्नुस् खुसियाली ल्याउनुस् ।धन्यवाद ।
Tune paila kai ramro thiyo namaza lago yo tune sunda 😭😭😭😭♥i m regular viewers 😭tune change garwnuna pailakai dai 😭😭😭😭♥
Lunga birsine try garda hunx. Usle ta Tyo bela nai birsera arko saga gako kt lai life vari yaad garera kehi faida xaina. I know it’s hard to forget coz she is your first love.
जे हुनु भइहालयो अब उहालाइ नै वास्त छइन भने आफनो जिन्दगी बनाउनु भुलनु सबै कुरा हरु तो हिरा को हार हुने बाला लाई सङगिता समझिएर दिनु माया गरनु
Yesss
Sabaiko vagyama yati Maya garne manxe kaha painxara maya garne Euta hunxa jindagi Katne euta hunxa maya Vanne chij nai k no bujnai garo Chha dear clayaan j indaganko katha
Lovely dear kalyen
धुन पनि मन परेन फेरि कति सानो धुन बजेको हो😈😈😈
सधै सुन्ने गर्छु, हजुरको 🙏🙏
Dajuko mayalai dekher mero mutu variyar aayo ..Sangita di hjurle daiko upahar liyar daiko naya jiwan suruwat garne bato khulaidinus plz
Heart touching love story😍🙏🙏🙏
Sandesh daju hajuko Katha sunera man thamna sakina hajurko Maya ati dherei tapai mahan hunudo rxa tapaiko Katha m patk patk sunne garxu
Aja sundai xu dear kalyan katha ko dhun ramro lagen sir puranai thik x
सबै को भाग्ये मा यति धेरै माया गर्ने मान्छे काहा लेखेको छ र
सयदा मालइ पनि यति धैरे माया गरनि मछे पको भय कति खुसि हुनथे होल
Kati dharaii Maya garnu houda rayaxa dada tpe la ta😢😢😢😢
दाई त तपाईंको सानै देखिको फ्यान हो ,कथा धेरै सुन्छु म तर यो धुन अलि कस्तो लाग्यो 😓😥😥
Kastho Maya ...achammako Maya
Sunna suru gariyo hajur😍😍
1:56 am ma sundai xu.
Single vayara pani khub sunna man lagxa. Yasto nahos vanne chahana kasailai xa vane usko vawana ma sanga milxa.
Same like me also😊😊
हजुर को कथा सुन्दा आँसु झरे म अहिले सोलुखुम्बु बाट सुनिरहेको छु ,😂😂😂😂❤️❤️
मेरो प्रेमी सायद तेतै कतै हुनुहुन्छ !!
खोई सोलुखुम्बु कुन ठाउँमा हो
Malai yehi Naya dhun man paryo khoei kina ho pahilako dhun pahila dekhi suni rako yo dhun sunda khallo lagrko thiyo pheri Sunda aanada aayo
sabaiko atit yestai xa kasaiko dekhaune xa vane kasaiko dekhaune jasle sacho maya gareko hunxa usle swrtha le varriyeko maya paindo rahexa
धुन राम्रो लागेन ।
Voice kati mitho🙏🙏🙏🙏💞💞💞💞
Wow thanks dear kalyan.
Kati nishal Maya tapai ko.maan dakhi nai salute garna maan lagyo.tapai KO Maya lai
Ma jati jati dear Kalyan sunxu teti teti mero man vakaninxa 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
हजुर को बाचन शैली पहिलाको नै राम्रो छ यो शैली मन परेन plz पहिले को जस्तो गरी नै गर्नु होला अलि सुन्न मजा आयन।
Yo sunyra ma bysari roya 😢😢😢😢😢sayad yati dhyraie maya garni manxya ta kahi vytidaina😢😢😢😢😢
Yati derai maya kaha jasko takdirma hunxa r ...binti x ek patak vetera naya jindage basaune batabarn banai dinu sangita didi....🙏🙏🙏🙏🙏
Dear kalyan sunna navulnu hola🌺🌺🌺🌺
नमस्कार दाजु धुन पहिलाको नै सारै मार्मिक थियो।हजुरको जादुमय आवाज सङ्गै सारा कथाहरु सुन्दै आए मिल्छ भनी त्यो पहिलाको धुन सङ्गै हजुरको आवाज प्रसारण गर्न पाए हुन्थियो।
नमस्कार 🙏🏽 हजुरको यो कथा सुन्दा मेरो आँशु रोक्न सकिन यो संसारमा यति धेरै माया गर्ने मान्छे हुदो रहेछ मलाई अचम्म लाग्छ माया भनेको केहो थाहा छैन म जस्तो नारी पनि हुन्छ 18 बर्षमा दुई बच्चाको आमा भई तर बच्चाको मायाले कति पिदाहरु लाई पिएर बाहिर हाँस्न पर्दो रहेछ मेरो जिबन कथा पनि यसरी लेख्न मन लागेछ ।😂😂
अति मर्मस्पर्शि हजुरकाे जिबन भाेगाइ😭😭😭😭
मन दुख्यो यति धेरै माया गर्ने मान्छे लाई किन रुवाउछन मान्छे ले😌😌
Damanta poudel ji FB I'd k xa tapaiko
जिन्दगी एस्तै रहेछ