DEAR KALYAN OFFICIAL(डीयर कल्याणको आधिकारिक यूट्युब च्यानल )/NOV19,2020/MERO KATHA/ SULOCHANAKOKATHA

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 340

  • @thahacreation6776
    @thahacreation6776 3 года назад +325

    सरिताको कथा सुनेर यो सुन्न आउने जति हाजिर गरौ त

  • @samjhanathapa7587
    @samjhanathapa7587 11 месяцев назад +10

    सुलोचना कथा तीन बर्ष पहिले सुनेको थिएँ तर सरिता को कथा सुनेपछि सुलोचना को दुबै भाग दोहोर्याएर सुने म जस्तो को को हुनुहुन्छ

  • @kali8051
    @kali8051 3 года назад +74

    सरिता sis र सुलोचना सिस को कथा दोहोराउनु हुने जति हाजिर गरम त।

    • @binduojha4351
      @binduojha4351 Год назад +8

      4/5 पटक दोहोराएर सुने मैलै दुइजना कै नारी साच्चै महान हो❤🎉

    • @AaishaBhandari-fn7rt
      @AaishaBhandari-fn7rt 8 месяцев назад +1

      Me

    • @dhurbarajrai7583
      @dhurbarajrai7583 7 месяцев назад +1

      I m

    • @salinarai5353
      @salinarai5353 2 месяца назад

      Maile 2 jana kai tarfa ko story 4/5 times sunisake bujhnai sakdina sarita le kasari saki holan sab sahana 😢

  • @sujanakarki1998
    @sujanakarki1998 3 года назад +12

    सरिताको कथा सुन्दा उतै आँसु अनि यता सुलोचना को सुन्छु यतै आँसु

  • @kali8051
    @kali8051 4 года назад +50

    साच्चै कति महान हुन्छन् नारी ,गल्ती दुबै को नहुदा पनि yauta पुरुष ले दुई नारी लाई कसरी दुख दिनु भयो,दुबै नारी सम्जदर हुनाल्र राम्रो भयो

  • @bhimalimbu6563
    @bhimalimbu6563 4 года назад +48

    साच्चै मन छोयो सरीता र सुलोचना पूर्व जन्ममा दिदी बहीनी थिए होलान् हौ ।

  • @KamalaTmg-qv3yg
    @KamalaTmg-qv3yg 9 месяцев назад +3

    दुइटै सिस बुज्ने 👌👌👍👍 तर कथा सुनेर म जति कोहि पनि रोएन होला 😭😰

  • @resmarai1267
    @resmarai1267 4 года назад +53

    यो कथा सुनि रहदा कथा सकिएको थाहै पाईन।आँखा बाट झरेको आसु पुच्दै यो कथा सुने😭😭😭साच्चै मायाले किन यति धेरै कमजोर बनाउछ।तपाईहरुको टुटेको प्रेम बाट जोडिएको यो दिदि बहिनिको नाता सधै चलि रहोस र सरिता जी तपाईको पनि यो कथा चाडै सुन्न पाउ love u सरिता जी❤❤तपाईको माया गलत थिएन तर तपाईलाई गर्ने माया गलत थियो।

  • @sandipghartimagar4309
    @sandipghartimagar4309 3 года назад +9

    सुलोचना तिमी जस्तै सोच सबै नारिको भएको भए कुनै पनि नारिले दुख पाउने थिएन होला ।

  • @imanjungbaniya6940
    @imanjungbaniya6940 4 года назад +7

    यो कथाको पात्र सरिताको त्याग र दयालु स्वभाव प्रती उच्च सम्मान ।। सम्भए भए देख्ने र २ बात बोल्ने मन लाग्यो ।। धन्यवाद डिएर कल्याण उत्कृष्ट कथाको लागि ।।।

  • @dadiram7568
    @dadiram7568 3 года назад +15

    यो कथा सुनेर पुरुश ले पनि आशु रोक्न सकेन साच्चै महान दुबै बहिनि हरु सुलुचना को कथा सुने पछि सरिता को आधा कथा सुनियो हृदय पगाल्ने कथा

    • @rojeelimbu4453
      @rojeelimbu4453 Год назад

      Yaha 100% galti ktako xa ...jhyaknele euta soji ktko jindagi barbad banai diyo...

  • @ritasoti
    @ritasoti 3 года назад +17

    ढिलो हरे पनि यो कथा सुनेर मरो आँखाबाट आँशु थाम्न सकेन् 😭😩जानकारी को लागी धेरै धन्यवाद 🙏

  • @KalpanaSingh-lr5up
    @KalpanaSingh-lr5up 3 года назад +7

    सरिता दिदीको कथा सुनेकी थिएँ उहाँको कथा सुनिसके पछि सुलोचना भनेर सर्च गरे हजुर कथा सुने
    दिदी आँखा बाट आँसु आयो यो लोग्ने मान्छे को जात कति निष्ठुरी साचो मायामा कसरी बिश्वासघात गर्न सकेको केटी मान्छे ले मनतन दिएर शरीर सुम्पेर प्रेम गर्छन् कसरी केटीको जीवनमा खेलवाड गर्न सकेको त्यसरी साथ दिएको श्रीमती लाई धोका दिएर अर्कि केटीलाई फसाउने बिचरा धोकै धोकामा फसेकी सरिता दिदी लाई पनि यथार्थ थाहा पाउँदा कती गाह्राे भयो होला यथार्थ थाहा पाएर सुलोचना दिदि लाई पनि कति गाह्राे भयो होला कति धोका दिन जानेको यस्तै यस्तै सोचेर रातभरि निद्रा लागेन कस्ले कस्लाई बिश्वास गर्नु यो दुनियाँमा

  • @akritikafle3286
    @akritikafle3286 9 месяцев назад +3

    अर्को सुन्न मन थियो सुलोचना को कसैले सेयर गर्दिनु न 🙏🙏

  • @madhunyaupane5656
    @madhunyaupane5656 Месяц назад

    आहा कति माहान सुलोचना दिदी अनि पिडित सरिता म पटक पटक म भक्कानिए😢😢😢

  • @surajmagar171
    @surajmagar171 3 года назад +5

    साच्चै मन छोयो सुलोचना दिदिको कथा सम्मान छ ती नारिहरुलाइ कोहि कोहि खराब केटाले गर्दा बिचरा नारिहर रुन परेको

  • @pushpashrestha2314
    @pushpashrestha2314 10 месяцев назад

    मैले नि दुई ओटा नै सुने साचै नै महान छ्न दुबै नारि🙏🙏🙏🙏🙏🙏

  • @nismapoudel9422
    @nismapoudel9422 Год назад

    तपाईं हरु दुबै कथा सुन्दा अचम्म लाग्यो तर यथार्थमा तपाईं हरु दुबै माहान हुन्छ मन होसतो

  • @bhagimangurung7877
    @bhagimangurung7877 Год назад +1

    सोचेजस्तो हुन्न जीवन त्यो हामी सबैलाई थाहाँ छ,,,,,,,,,,यो हामी मानिसको मन माया भावना खास गरि उमेर र बर्दो उमेरमा छ्टपटेको मन समाल्न गारो हुन्छ नभए द्र्घ्ट्ना हुन्छ,,,?😢😢😢😢😢😢यो मेरो भोगाइ,,,माया पाउनु मात्र माया ❤हैन गुमाउनु पनि मायानै हो❤धन्यवाद

  • @lamajas2556
    @lamajas2556 4 года назад +10

    केटामान्छेहरुले किन अरुको छोरिचेलिलाई खेलौना सोच्छन होला भगवान कहिल्यै भलो उन्नति प्रगति नहोस यस्तो बहुप्रतिभाशालि केटाहरुको रातमानिन दिनमा भोक मनम चैन कहिल्यै नहोस जिन्दगिभर आशुले साथ नछोडोस्🙏कसैको माया साथ पनि अभिशाप बनोस कुकर्म को फल सधै आफैलाई लागोस😭😭

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 9 месяцев назад

    उता राजु थियाे यता प्रवेश रैछ र कथा पनि एउतै रहेछ सरिता र सुलोचना को कथा र कुरो मिलो

  • @Sanjoo1234
    @Sanjoo1234 4 года назад +11

    डियर कल्याण दुई दशक को यात्रा बितेछ ।
    हजुर कै आवाजको शब्दहरूका मालाहरु उन्न्दै उन्दै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍁🍁🍁

    • @sanjaymanandhar962
      @sanjaymanandhar962 3 года назад +1

      २०५४ साल कक्षा ८ देखि सुन्दै आएको,world कै favourite प्रोग्राम

  • @arjunentertainment9055
    @arjunentertainment9055 2 года назад +4

    2021/12/28 तारीक सरीता दिदीको कथा सुनेर सुलोचना दिदीको कथा सुन्न आको😥दुईजना को गल्ती छैन पुरुष सबै उस्तै हुन्छ भ्न्ने हुदैन बिना गल्ती दिदी हरुले पीडा सहनु भयो दुख लाग्यो अब आउने दिन हरुमा पनि यसरीनै मिल्नु होला🙏सुभकामना🌹🥀

  • @anshugurung5359
    @anshugurung5359 3 года назад +1

    मन छुने कथा मेरो आखामा आँसु आयो 😭😭😭तर हिजोआज सरिता जस्तो महान सोच भएको नारी साएद पाउन मुस्किल छ 👍️कसरी हुन्छ अर्काको घर बर्बाद बनाउन तिर लागि परेको देख्छु ।सरिता र सुलोचना sis दुबै लाइ❤️❤️❤️🙏🙏🙏

  • @ritashrestha748
    @ritashrestha748 3 года назад +2

    महिलाको भावना महिलाले बुझिदिदा सॅसार कति सुन्दर हुन्छ , anyway make me cry both are beautiful soul ladies..❤️❤️😢
    यो माया भन्ने चीज पनि कस्तो कस्तो ... बुझ्नै गारो..कसैले मायाको मजा लिन्छन् , कसैले मनमा सजाउछन् अन्धा हुदो रैछ प्रेम

  • @buddhiram5095
    @buddhiram5095 Год назад

    2 Otai katha sune sarai man xoyo

  • @ravinshresth86
    @ravinshresth86 Год назад

    २०५९/६०साल तिर यो कार्यक्रमको म नियमित स्रोता थिय।पछि आ-आफ्नो ब्यस्थताले गर्दा छुट्यो।आज एक्कासि युटुबमा सुन्दा त्यो बेलाको याद आयो।।🙏🙏

  • @khagendragiri2958
    @khagendragiri2958 Год назад

    सबै ठिकै हो भाग्य ले पर्बेश झुत गरायो मुतु छियाछिया भयो यो कथा ले😢😢😢

  • @Santoshacharya-
    @Santoshacharya- 11 месяцев назад +1

    बास्थामा याे कथाकाे सम्पुर्ण दाेस केटाकाे नै हाे किना कि घर मा श्रीमती हसदाहुदै पनि वा तेयाे नभएर घरमा भएका फुल जस्ता नानिहरू लाई अथाव छाेरि हुदा हदै पनि अरूनै केटि रूज्नु नै उस्काे गल्ति हाे

  • @meenachhetri4025
    @meenachhetri4025 4 года назад +12

    😭😭😭😭😭😭😭😭 really heart touching Katha . Sarita sis you are great that you moved on life ....

  • @laxmioli8315
    @laxmioli8315 2 года назад

    सारै मन रोयो दुबैको कथा शुने कती समझदार दिजुहरू

  • @lalitalimbu9779
    @lalitalimbu9779 3 года назад +1

    Sachai nai mana chuyo Sarita ra Sulochana mahan Nari huna salama cha tapai harulai ❤️❤️

  • @asharasaili975
    @asharasaili975 Год назад

    Sarai man royo Hajur haru ko katha sunera narune manxe sayda kamai matra ma hunna

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +3

    जय कल्याण सर
    जय मेरो कथा
    जय प्रेम
    🙏🙏🙏

  • @indrashreesh1917
    @indrashreesh1917 4 года назад +3

    यो कुरा सुनेर दुखि पनि भय खुसि पनि भय तर धेरै उच्च बिचार दुबै जना नारि को माया यति सजिलो छैन तर भुल्न तर हजुर ले सरिता लाई मन देखि माफ दिनु ल अनि सधै भरि साथि हुनु,,,,,,,,।

    • @arunarai9156
      @arunarai9156 4 года назад +1

      Dubehi jhana nariharu samjadar tara k garnu kahile kahi kta haru le gardha yeatyosamjadar hami kt le saaye vognu parx khushi lagyo yo katha suner Ahie dubi jhana khushi hunuhunx god bless you both of sisters 😍😍😍😍💞💞💞💞

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 года назад

    सम्मान छ दुबै महान नारिलाइ जसरि सुलोचनाजी तपाईलाई धोकाको कालो बादल मडारियो सुखद जिवन निरस बन्यो ...त्यसरिनै सरिताजीको जिवन लक्ष्यबिहिन् सारा खुशीहरु चकनाचूर भै अन्धकार थियो मायामा ठुलो त्याग गर्नुभयो सरिताजीले र दुबैजनाले सम्हालिएर आज यो सुमधुर सम्बन्धमा पुग्नुभयो सलुट दुबैजनालाई .. धन्यवाद डिएर कल्याण म जापानबाट सुनिरहेकि छु।।

  • @sarahlawati8747
    @sarahlawati8747 11 месяцев назад

    मैले पनि सरिता को कथा सुनेरै हेर्न आयेको मन धेरै रोयो😢😢😢

  • @tilokshrestha8445
    @tilokshrestha8445 Год назад +3

    सुदा सुनदै आशु झरेको पतै पाईन तपाईं हरु दुबै जनाको कथा सुने र मेरो मन एति बलियो भयोकि म आफई न सकदिन हजुर हरु दुबै जना महान हुनु हुनछ सलाम छ हजुर हरुमा❤❤❤🎉

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma 3 года назад +7

    saarai man chhoyo ...god bless u both..Sulochana ji u r best..and idol to everyone.

  • @RekhaMagar-my1dv
    @RekhaMagar-my1dv 8 месяцев назад

    तीन बर्ष पछि सुने तर पनि रोए😢😢

  • @shovasunuwar4449
    @shovasunuwar4449 4 года назад +8

    नमस्ते कल्यान दाई म हजुर प्रति अाभारि छु, सरिता जस्ताे केटि याे सन्सारमा थाेरै मात्र हुन्छन, था पाई पाई अायकि छे मेराे हवि सँगत, मिलेर बस्नु हाेला सिस अाफ्नाे लाेग्ने भन्दा ठुलाे सम्पति याे संसारमा केही हैन गल्ति भै हाल्छनि मलाई अासा छ अब सुध्रि सक्नु भयाे god bless you sis

  • @bishnubhattarai8098
    @bishnubhattarai8098 9 месяцев назад +1

    I listen both stories, don’t expect 100% love from anyone except our parents

  • @postkshrestha2064
    @postkshrestha2064 4 года назад +4

    सेम कथा मेरो जस्तै।।तर म सङग कुनै प्रमाण छैन पठाउन को लागि ।।यो कथा सुन्नु भरी मैले आफुलाइ सुलोचना मा सम्झे 😢😢😢

  • @sujitamalla2324
    @sujitamalla2324 3 года назад +3

    sarita sis jasto sabai keti bhayo vani kunai keti ko ghar bigridain sarita sulochana lai dherai dhanyabaat chha yo satya katha dherai ramro laagyo🙏🙏🙏👍️👍️👍️👍️

  • @kiranmagar4480
    @kiranmagar4480 3 года назад

    सुलोचना दिदी र सरिता दिदिको कथा सनेर धेरै रोए म

  • @indrashreesh1917
    @indrashreesh1917 4 года назад +3

    धन्यवाद सर हजुर को video आयो कि भनेर दिन को 10 फेरा देख्छु सर कति दिन राख्नु हुन्छ खै सर भन्नु ल लगभ सबै सुनेर सिधाय सर हजुर को म पहिला सधै चिन्ता मा हुन्थे कि मेरो दुख को बारेमा सोचेर अाज हिजो आज त हजुर भिदियो धेरै परिवर्तन भाको सर अब छिटो छिटो नसा नै भय सर हजुर को बिदियो सर धन्यवाद सर म जस्तो दुखि खुिस भनाउनु भयको मा

  • @geetanjalixettri2164
    @geetanjalixettri2164 3 года назад +3

    Dubai jna Ko Katha le Sarai mn choyo😭😭😭😭😢😢😢😢😢😢😢😢

  • @srijanagurung262
    @srijanagurung262 3 года назад +1

    Sarita ko katha sunera sulochana ko katha khojera suniyo maan derai royo.....
    Kunai Ghalti Nagarda pani yo 2 bahiniley kasto Dhukha paayo ni bichara.....SULOCHANA ra SARITA ko Mahanta lain salaam🙏🙏🙏
    Yo 2 Bahini ko maya sadahain estai atut rahihos....❤❤❤

  • @sirjanabohara405
    @sirjanabohara405 4 года назад +7

    Dear kalyan is my favourite program this is true and heart touching i love this

  • @samikxyarai143
    @samikxyarai143 Месяц назад

    Touching heart 😢😢😢😢😢

  • @शिमाभुजेल
    @शिमाभुजेल Год назад

    धेरै राम्रो कथा के गर्नु छोरि मान्छेले धेरै दुख सनु प्रदो र्छ बैनि🙏🙏🇳🇵

  • @devikamoktan8423
    @devikamoktan8423 2 года назад +1

    Duwai nari haru katthi mahan. Khas sabaiko kahani yasari anta vai deye Aja kaiyouw nari haru aasuko Dhara ma dubnu parne theyena. Sada sukhi rahanu Sarita ra Sulochana. Thank you for sharing your story.

  • @bishnusanba850
    @bishnusanba850 3 года назад

    मनै रोयो..यो कथा सुनेर.....😥😥😥😥😭😭😭😭 केटा मान्छे हरु कस्ता कस्ता हुदा रहेछन बाफ्रे।

  • @sujansubba9806
    @sujansubba9806 3 года назад +2

    S.+ S. हजुर हरु दुबै को कथा मार्मिक लाग्यो । के गर्ने हजुर प्रेम भन्ने चिज ने यस्तै हुदो रहेछ ।
    भन्छन् नि everything is fear in love & war.

  • @mansobhaonooh7929
    @mansobhaonooh7929 4 года назад +7

    Very heart touching story kalyan sir 🙏

  • @geetakarki1324
    @geetakarki1324 3 года назад +2

    Dear kalyan kati roya yo katha sunera mro sirani pni vijeko thiyo

  • @dadiram7568
    @dadiram7568 4 года назад +2

    कथा हृदयविदारक रोचक लाग्यो

  • @NabinaWaiba-f4y
    @NabinaWaiba-f4y 7 месяцев назад

    Sarita katha sunera yeta sunlai khojeko balla veteko 😭😭😭😭

  • @samanamagar9012
    @samanamagar9012 4 года назад

    पूर्वी रुकुम बात सुनिरहेकी छु।,♥️😍♥️😍😘♥️♥️♥️♥️

  • @laxmthami7199
    @laxmthami7199 4 года назад +5

    Sarita sister very good wow tapai jasto nari sabai ko man hos ...👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻

  • @bulletaamapushpalataachary1658
    @bulletaamapushpalataachary1658 3 года назад +1

    असाध्यै मार्मिक कथा।मन छाेयाे।गितिकथा त मैले पनि धेरै लेखेकाे छु।रेडियाे र एफएमहरुमा धेरै पटक बजेका छन,तर याे आत्मकथाले साह्रै मन छाेयाे।सुलाेचना बहिनिलाइ धन्यबाद,बधाइ छ।शुभकामना पनि।डियर कल्याणजीकाे मनमाेहक प्रस्तुतिलाइ सेल्युट छ।म उहाँकाे पहिल्यै देखि प्रसम्सक हुँ,सायद मलाइ त चिन्नुहुन्न हाेला।लेखनि र प्रस्तुतिलाइ साधुबाद छ।

  • @dpahundari
    @dpahundari 3 года назад +2

    सलाम छ सरिता जी

  • @indirashirestha9047
    @indirashirestha9047 4 года назад +3

    डिउटी बाट नै सुन्न सुरु गरेको छु है सबै जनालाई मेरो नमस्ते

  • @amargurung9511
    @amargurung9511 3 года назад +1

    mahan nari hajur lai solut xa mero🙏🙏🙏

  • @Bimalaranamagar
    @Bimalaranamagar 3 года назад +5

    कति माहन हुन्छ नारी 😍

  • @Meraj-Alam
    @Meraj-Alam 4 года назад +4

    सर्वप्रथम थ हजुर लाई बधाई किन कि तपाई को कडा मेहनतले यस्ता किसिमको कथा हामी समक्ष आउंछ ।हामी स्रोतागण जानछौं कि तपाई को धेरै व्यस्तता हुंदा पनि तपाई समाज म कसरी सकारात्मक मैसेज जाओस् । आज को कथाले अचेल को माडर्न जेनेरेशन म सकारात्मक मैसेज जानछ। सरीता बहीनी को डीसीजनले एउटा फले-फुलेका परिवार लथालिंग र भताभुंग हुन बाट बचियो ।

  • @surendrabc5725
    @surendrabc5725 3 года назад +2

    मैले सरिता जि, को कुरा पनि सुनी सके मन छोयो! दुबै नारि प्रति उच्च सम्मान छ्! साथै डेयर कल्याण दादा लाई धेरै धेरै माया💕

  • @jennyhere_jr
    @jennyhere_jr 4 года назад +20

    what is love..?? what is life..?? what is happiness..???what is compromise..?? this story melted my heart badly 😭 such a heart touching story😭😭😭😭

  • @royalrubin5315
    @royalrubin5315 4 года назад +1

    Dear kalyan sunna navulnu hola🌺🌺🌺🌺

  • @bistabimupandey6199
    @bistabimupandey6199 4 года назад +1

    Sunsari bataw suni raako xu sarei man parxa malai dear kalyan😭😭😭

  • @aathalimbu3576
    @aathalimbu3576 11 месяцев назад

    दुईजनाको कथा सुन्द रात बितेको पत्तै भयेन दिमाग खरब बनयो

  • @so-omrghale1612
    @so-omrghale1612 4 года назад +6

    Namaste Dada🙏
    Dear Kalyan Is My Best I'm Listening From Doha 🇶🇦

  • @tiktoknepal1587
    @tiktoknepal1587 3 года назад

    मेरो त जिउने जिबन नै डियर कल्याण हो

  • @ramkhati1593
    @ramkhati1593 3 года назад

    दुइ जानाकाे कथा सुनपाइयाे सरितार सुलाेचना मन छूयाे

    • @ramkhati1593
      @ramkhati1593 3 года назад +1

      तपाइ हरु माहान हुन्छ मलाइ तपाइहरु दुबैजाना सुलाेचना सरिताजि मलाइ हजुरहरुले साथी बनाउनुहै

  • @simonlama4962
    @simonlama4962 3 года назад +1

    Sabai 3 katha nikai marmik xa dubai bata sundai xu

  • @jamunatamang9742
    @jamunatamang9742 3 года назад

    Saman xa hjr jasto yati bujani nari lai 😢😢hjr 2 jana ko yo katha le saraie ruyo pardeshi thau bata sundai xu 💖💖

  • @anitabasnet7359
    @anitabasnet7359 4 года назад +2

    Mayale chaleko jindage mayako ababhle gujriyeko jindage.... Dear kalayan mero katha sunna pauda khusi lagchha 👍️👍️

  • @durgasherestha9400
    @durgasherestha9400 3 года назад

    सरिता sis को कथा सुनेर मेरो मन छोयो

  • @ashalimbulimbu8741
    @ashalimbulimbu8741 4 года назад +2

    Atti rambro lagyo........ Dear kayad Dae.... Nice voice..... ❤️❤️❤️😍😍

  • @manishagurung2426
    @manishagurung2426 3 года назад

    Oh my God mero aashu rokiyeko xaina duwai didiharu ko kahani ekdamai marmik xa God bless you both of you sis

  • @bishnudharel
    @bishnudharel 3 года назад

    अाखा बाट अासु अायाे सुलाेचना पछि सरिता जिकाे कथा शुन्दा 😪

  • @bipinkadayatofficial
    @bipinkadayatofficial 4 года назад +3

    पहिला जस्तो मिठो आवाज भएन दाई😥😥😭

  • @ParmilaRokaya-s2e
    @ParmilaRokaya-s2e 9 месяцев назад

    😢😢😢😢Heart touching

  • @reezon1939
    @reezon1939 3 года назад

    Dear kallyan age sano xa Mero tara pani pidai pidai variyako Mero man rat katna Sajilo vako xa dear kallyan sunera 👏👏👏

  • @saritatamang2441
    @saritatamang2441 2 года назад

    lasta ma ta sarai khusi lagyo best of luck 👍 dubai sis lai

  • @ritarai5906
    @ritarai5906 Год назад

    Heart touching story i can't control my tears

  • @purnimagautam6932
    @purnimagautam6932 3 года назад +2

    मनै छोयो 🧑‍💻🧑‍💻

  • @bhimgiri3788
    @bhimgiri3788 3 года назад +3

    Heart ♥️ touching 3 episode

  • @ramitamoktan
    @ramitamoktan Год назад +1

    Heart touching❤❤❤

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 4 года назад +7

    Too much heart touching 😭😭 really salute to you Sarita didi 🙏🙏 Sabai narii haru Hajur jastai bhaye Aaja koi didi harule dukha paudaina thiye 🙏 really appreciate to you dear sis god bless you 😍😍

  • @lovelykumar3156
    @lovelykumar3156 3 года назад

    Mero man thamiyn dear kalyan dherai roy

  • @chhetrysantosh9520
    @chhetrysantosh9520 4 года назад +4

    Thank You Dear Kalyan🙏🙏🙏

  • @gyanushrestha9765
    @gyanushrestha9765 9 месяцев назад

    Man choyo yo katha la mero

  • @ShirshakCR7
    @ShirshakCR7 3 года назад +1

    १० चोटि भन्दा बदि सुनी सके तर पनि सुनौ सुनौ लाग्छ बिगत सम्झेर आफ्नै ।

  • @umeshdura5069
    @umeshdura5069 3 года назад +1

    Yo kathale malai dherai ruwayo👍👍👍😢😢😢😢💖💖💖❤❤

  • @professionalphotopoint9968
    @professionalphotopoint9968 4 года назад

    Kati ramro katha maan nai choyo..sarai prenadayek...

  • @sthadhruba7158
    @sthadhruba7158 2 года назад

    सरिता दिदी प्रती मेरो कुनै भन्ने सब्दै छैन अनि सुलुचना दिदी पनि

  • @sharmilaq8342
    @sharmilaq8342 2 года назад

    मेरो जीवन सग मेल खायो यति फरक छकि तपाई ठूलो खानदान म गरिब 😭😭😭😭

  • @bishnubhattarai8098
    @bishnubhattarai8098 9 месяцев назад +1

    Heart touching story, cheater Pravesh will not have peace and happiness in his life

  • @parubhujel8313
    @parubhujel8313 4 года назад +6

    अाजा पनि अाई पुगे १२ घन्टाकाे दिउटी सकेर डियर कल्यान सुन्न कुवेत बाट