जिवनको यात्रा मा धेरै नै दुख भोगिसकेकी म तर पनि पल पल भाग्यले ठगीदिदा बाच्ने आश हराएर मृत्यु लाई अङ्गाल्न खोजे तर मेरि एउटी सानी ३ बर्ष कि छोरी छ उसको माया ले मर्न पनि सकिरहेकी छुइन बाच्ने आधार खोज्दै जादा आत्महत्या गरिन भने पनि पागल हुन्छु कि डर मान्दै बाचिरहेकी म एउटा लामो कथा मा रुमलिएकी म मेरि छोरी को लागि बाच्न र पागल हुन बाट बच्नकै लागि जिउने साहारा खोज्दै dear कल्याण सम्म जोडीन पुगे तर दिदी हजुर को यो कथा ले साचिकै बाच्न लाई र संघर्ष गर्नु पर्छ भन्ने साहस दियो फेरि बाच्छु कि छोरीको भबिस्य सफल बनाउन सक्छु कि भन्ने आश जगादियो हजुरको संघर्ष को जीवन कहानी ले धन्यवाद दिदी हजुर लाई अनि धन्यवाद डियर कल्याण हजुर लाइ मेरो पनि एउटा छुट्टै जीवन कहानि छ म पनि केही समय पछि लेख्छु होला मेरो कथा
सम्मान छ हजुर जस्तो महान नारि प्रति यो हो सत्यता नारिवान को हिम्मतदारि जो नालाएक एक पुरुष जीवन साथी भनाैदो भए पनि नभए पनि यस्तो नारि लाई कुनै फरक पर्दिन सलुट गर्छु हजुलाइ मनै बाट
म काठमाडौं गाको वेला यो दिदी लाई भेट्नु परो❤ वा दिदी हजर को कथा सुनेर केही ऊर्जा पलायो 😍 जित्नु भन्दा ठूलो कुरा हिमात्त न गर्नु हो हजुर को सपना पूरा होस् ❤ best of luck 😍❤
@@prashantshrestha8197 सायद तिम्रो आमा र तिम्रो जीवन कथा हो बाबु आमाको आखामा कहिले आँसु झर्न नदेउ है बिन्ती छब बाबु🙏 मेरो जीवन कथा पनि धेरै पिडा दाइ छ यदि जुरे छ भने यहि कार्यक्रम मार्फत सुनाउने छु सार दुनियाँलाई😭🙏
Tq so much dai mero bastabika katha lae hajurle sabae Jana sam sunaedinu vako ma hajur lae kun sabdama bayan garun dai hajur haru ko dukhi cheli xori laxmi ma Hu dai hajur ko sadhae aasirabad chaenxa dai ma ajha. Agadi badhan chahsnxusakunjela aama agadi bad a chahanxu dai hajur haru ko maya aasirabad sadhae pau dai🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏
तर मैले धेरै कथा सुने तर यो कथा ले मेरो मन सारै दुख्यो र यसरी कसैले कसैलाई कहिले पनि दुःख दिनु हुँदैन त्यसैमा नी बच्चा संगै धेरै धेरै खुसी लाग्यो दिदी हजुर ले जिन्दगी कहाँ देखि कहाँ सम्म संघर्ष गरेर पुर्याउनु भएछ महिला कहिले नी कमजोर हुनु हुँदैन 🙏🙏❤️❤️❤️🌹🌹🌹
Thank you dear kalyan Sir Katie ramro marmik katha Kina manxchhe. Yesto ghat garxah tesaile ta moh poni yestai katha haru Bata man laie garam line garxu dukhi Xu moh poni Aaja voli
"डीयर कल्याण" दाई कति महान्तम व्यक्ति र व्यक्तित्व को धनि मान्छे हो। यसको कसरी उल्लेख र प्रशंसा गरौं मेरो पास शब्दै छैन।दुई दशकदेखि आज नयाँ जुग मा प्रवेश भएको हो तर "डीयर कल्याण" को शैली मा भिन्नता आएको छैन। त्यसैले त यो कार्यक्रम निरन्तरताले प्रिय स्रोतागण समक्ष प्रिय बनेका हुन्। आज को कथा एक दमै मार्मिक हो ।कथा सुनेर रीस आयो मान्छेहरू यो संसार मा कति स्वार्थी बनेका हुन् ।मन भरे पछि श्रीमानले श्रीमतीलाई अलपत्र पारेर छाडिदिने गर्ने गरिन्छ यस्तो मानिस संग घृणा लागेर आउछ । यदि मानिस एक छिन मनमा विचार विमर्श गर्यो भने ।त्यो ठाउँमा त्यसैको बहिनी अथवा केटी भएको बेला कसरी लागने थिए?????
Wou man kutukai khayo didi sangharsa le manxi lai safalta ko sikhar chumna puryauxa krodha le aago ko jwalaa ma sawaaha parxa great didi hjr ko jiban ma sadhai safalta ani sukha shanti milos salut didi
कुरा सहि भनु भयै बैनि म पनि तपैई जस्तै दुख पार आज छोरा र छोरि को मुख हेरेर बसेकि, छु आज म कुबेत छु तिमि जस्तै, धेरै दुख पाकिहु तर बैनि मलाई कथा लेखन आउदैन मैले, धेरै पडेकि, छुन बैनि तपैईको कथा सुनेर आसु आयै बैनि 🙏🙏🇳🇵♥♥
खुसी लाग्यो हजुरको परिश्रम को मेहनत फस्टायको कुरा र हजुरको हिक्मतलाइ म सलाम✋✋गर्छु र सबै नारिहरु हजुरजस्तै भय आहा कति राम्रो हुने हो दिदी धेरै धेरै सम्मान छ हजुरलाइ
@@bibekbudhathoki9435 mero sapana pura vako din ma arko katha. Sabae lae sunauxu vai yahi dear kalyan dai ko aawaja ma emej fm Bata sunauxu sabaelae mero sagarsaka katha
Nice story man chune.hajurlae salot cha ,chadae hajur wish Pura hos . Thank you dear calyan sir hajur prati avar prakt gardachu danywad 👏 m vane uk bat sundae Chu
You're truly very brave and a great inspiration to all the women's out there!! Really touched by your story 😥 May god bless you with all the things that you truly deserve 😊❤️
याे कार्यक्रम सुन्न लाकाे 2 बर्ष भयाे मैले सबै कथा सुनेकाे छु सर । मेराे कथाले मलाई धेरै प्रेणा दिएकाे छ । धेरै रुयकाे पनि छु जब तपाईंको अावाज सुन्छु म सङ्सार फेरेकाे जस्तो लाग्छ
कति राम्रो कथा रुनै मन लाग्ने राम्रो कथा तपाईँलाई नदी प्रगति होस्।
Tq
बैनिको साहसिक कार्यलाई म सलाम गर्छु ह्दयदेखि।जसले पनि यो सुन्छ पक्कै उसको जिवनमा परिवर्तन आउछ ।साच्चिकै हामिले रुनु हुदैन यसरी सङ्घर्स गर्नुपर्छ ।
Tq so much dd hajur ko sadhae aasirabad pau🙏🙏🙏
🙏
कति साहासी नारी सलाम छ हजुर लाई
❤❤❤❤
दिदि हजुर लाई सलाम छ हिक्मत नई सबै भन्दा ठूलो कुरा हो
हो।
Tq so much sis
@@manojrai2566 tq so much
Nice
@@sabitarai3448 tq
महिला ले चाहे जे गर्न सक्छ ।चाहिन्न कसैको साहारा।बर्भ छ बहिनी हामि लाई तिम्रो जस्तो साहासी महिला ले हामी लाई प्रेरणा दिन्छ।👏👏👏
Hajur
जिवनको यात्रा मा धेरै नै दुख भोगिसकेकी म तर पनि पल पल भाग्यले ठगीदिदा बाच्ने आश हराएर मृत्यु लाई अङ्गाल्न खोजे तर मेरि एउटी सानी ३ बर्ष कि छोरी छ उसको माया ले मर्न पनि सकिरहेकी छुइन बाच्ने आधार खोज्दै जादा आत्महत्या गरिन भने पनि पागल हुन्छु कि डर मान्दै बाचिरहेकी म एउटा लामो कथा मा रुमलिएकी म मेरि छोरी को लागि बाच्न र पागल हुन बाट बच्नकै लागि जिउने साहारा खोज्दै dear कल्याण सम्म जोडीन पुगे तर दिदी हजुर को यो कथा ले साचिकै बाच्न लाई र संघर्ष गर्नु पर्छ भन्ने साहस दियो फेरि बाच्छु कि छोरीको भबिस्य सफल बनाउन सक्छु कि भन्ने आश जगादियो हजुरको संघर्ष को जीवन कहानी ले धन्यवाद दिदी हजुर लाई अनि धन्यवाद डियर कल्याण हजुर लाइ मेरो पनि एउटा छुट्टै जीवन कहानि छ म पनि केही समय पछि लेख्छु होला मेरो कथा
Tq so much ❤️
Anti sagarsa garnu yakdin abase safala hunxa 🙏🙏❤️
Tq so much ❤️
Tq
जब डियर कल्याण निरन्तर सुनिरहेकाे हुन्छ तब मेरो पिडा सबै वुल्न थाल्छु अतेन्तै मन छाेयाे❤️❤️❤️❤️
Tq so much ❤️❤️
Same
@@pemalama1251 tq so much ❤️
जब दुखमा हुन्छु नि तब डियरकल्याण लाई सुन्छु तब बाच्ने आस जागेर आउँछ ।
Yes
@@ashalimbulimbu8741 hi
सांच्चै नै कति संघर्षशिल जीवन 😢😢 हिम्मतवाली , महान आमा .. ❤️❤️🙏🙏
God always be with good people, lots of love you 😍
Tq so much sis❤️
डियर कल्याण तपाईंको कथा- बाचन सुनेर म सारा दुख भुल्ने गर्छु धन्यवाद हजुर 👍️👍️।
Dd hjr ko katha suner akdam vabuk vaya ani hjr ko himmat sunda hjr lai salam garna man lagyo ani vagyama hoen karma maa biswash garnu parx hai
@@zivanmgr1741 tq so much ma pani karma ma bisbas garxu
महान आमा तपाईं ।
❤❤❤tq
सम्मान छ हजुर जस्तो महान नारि प्रति यो हो सत्यता नारिवान को हिम्मतदारि जो नालाएक एक पुरुष जीवन साथी भनाैदो भए पनि नभए पनि यस्तो नारि लाई कुनै फरक पर्दिन सलुट गर्छु हजुलाइ मनै बाट
TQ you so much sis hajur ko sadhae aasirabad pau
म काठमाडौं गाको वेला यो दिदी लाई भेट्नु परो❤ वा दिदी हजर को कथा सुनेर केही ऊर्जा पलायो 😍 जित्नु भन्दा ठूलो कुरा हिमात्त न गर्नु हो हजुर को सपना पूरा होस् ❤ best of luck 😍❤
❤❤❤
के यो साचिकै हो या कालपनिक हो जे भयनी सारै मन छोयो एकदमै साहसी नारी हुनु हुदो रहेछ सलाम छ हजुरलाइ
Tq so much mero katha really katha ho
@@prashantshrestha8197 सायद तिम्रो आमा र तिम्रो जीवन कथा हो बाबु आमाको आखामा कहिले आँसु झर्न नदेउ है बिन्ती छब बाबु🙏 मेरो जीवन कथा पनि धेरै पिडा दाइ छ यदि जुरे छ भने यहि कार्यक्रम मार्फत सुनाउने छु सार दुनियाँलाई😭🙏
@@b_i_n_i_47 tq you ❤️👏
@@b_i_n_i_47 has anti
@@b_i_n_i_47 tq so much ❤️ sis
धेरै जसो मान्छेहरु छोरा पाइन भनेर हेला गर्छन तर छोरी पाइन भनेर हेला गरेको यहि कथामा सुने।जे भए पनि हिम्मती,साहसी नारीलाई सलाम!
Tq
@@laxmishrestha2042 यो फोटोमा भएका ब्यक्ती नै हुन तपाईंको श्रीमान?
अतिनै हृदय ईस्पर्सि कथा , अत्यान्तै भावुक बनायो यो कथाले
Tq so much
What a brave and inspiring woman.Her story really touched my heart,👏👏👏👏👏
Tapaiko katha le mero mann choyo, ani tapaiko Ktm ma ghar banaune echhaaa bhagwann le puraa gari diunn 🙏🙏🙏
@@cogirllaluz827 hajur ko aasira vagabane sunudiu TQ you so much
Tq so much
Tq so much ❤️
Tq so much
लक्ष्मी दिदी हजुरलाई सलुट छ। हजुरको मेहेनतले गर्दा यो सबै फल पाउनु भएको हो।अनि हजुरको सपना नि चाडै पुराहोस् शुभकामना दिदी
Tq so much sis hajur ko sadhae aasirabad chaenxa
❤️❤️
साँच्चै नै कति प्रेरणादायी छ यो कथा ।।यस्तै कथा हरुले पुरुष माथिको बिश्वास हराउँदै गएको छ ।लाग्छ सबै केटा मान्छे एउटै हुन्छन्
Tq so much ❤️
Didi hajur Lai salam xa
Tq
Tq so much dai mero bastabika katha lae hajurle sabae Jana sam sunaedinu vako ma hajur lae kun sabdama bayan garun dai hajur haru ko dukhi cheli xori laxmi ma Hu dai hajur ko sadhae aasirabad chaenxa dai ma ajha. Agadi badhan chahsnxusakunjela aama agadi bad a chahanxu dai hajur haru ko maya aasirabad sadhae pau dai🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏
Duniya yestai xah hajur moh Malaysia bata sundai xu Mero katha
Plese contact me (preeti)
sister haro ko yo story le malai pani kaihe hausa la miliyo .💘
Tq so much all
@@prashantshrestha8197 plz fb id bhannus na
Right sis god bless you ❤
Tq❤❤❤
Dear kalyan sunne जति यता हाजिर गरम त ।।। 😀😍😍❣️❣️❣️
Malai pane yakdamai ramro lagx yastai katha haru vanna ane sunna
Wow !!! 😂🙈❣️❣️
Tq you so much
@@jonamchhetri2560 Tq so much ❤️
सारै मार्मिक तथा प्रेरणादायी कथा छ अझै प्रगती गर्दै जानुहाेला शुभकामना छ लक्ष्मीजिलाइ, मघ्नमुक्त कण्ठले कथा बाचन गर्ने डियरकल्यण सर प्रति पनि नमन ।
Tq so much hajur ko sadhae aasirabad chaenxa
नारी कहिले कम्जोर हुदैनन् सलुट छ हजुर लाई !🙏❤️
TQ so much hajur aasirbad paerau ❤️
Tq so much ❤️❤️
What a brave and inspiring women.really heart touching story 😭😭😭god bless you.. May your all dreams come true..
Tq you so much
What a story sister
Tq❤❤❤❤
नमस्कार डियर कल्याण सारै राम्रो सधैं सुन्छु मेरो पनि छ डियर कल्याण जिबनको कथा कुनै फिल्म को काहाँनी भन्दा कम छैन तर पनि सबै को कथा सुन्दा चित्त बुज्छ
Tq so much ❤️👏
नमस्ते डियर कल्याण दा आज छुट्टी थियो बेलामा नै सुन्न पाए धेरै खुशी लाग्यो सुन्न सुरु गरेको छु 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Tq
दुख काे भाबना सुनिदिने यक मात्र साहारा Dear kalyan कार्यक्रम सुना अान्द महसुज हुन्छ ,,,
Tq
सबै कथा सुने सहि मन पर्ये
Tq so much ❤️👏
दिदी हजुर को,कथा सुनेर, मलाई,पनि पेरेना मिलेको छ, दिदी,, धन्यवाद, दिदी
Tq so much ❤️
तर मैले धेरै कथा सुने तर यो कथा ले मेरो मन सारै दुख्यो र यसरी कसैले कसैलाई कहिले पनि दुःख दिनु हुँदैन त्यसैमा नी बच्चा संगै धेरै धेरै खुसी लाग्यो दिदी हजुर ले जिन्दगी कहाँ देखि कहाँ सम्म संघर्ष गरेर पुर्याउनु भएछ महिला कहिले नी कमजोर हुनु हुँदैन 🙏🙏❤️❤️❤️🌹🌹🌹
Tq so much ❤️ Vai
Tq so much vai😍
Tq so much ❤️ sis
Nepal ko nari cheli haru yastai mehnati hunu.very nice.
मेरो सुख दुःख को साथी डियर कल्याण ,,,
Tq so much
kati mahan hunu hunxa tapai sabai xori manxe hajur jastai vaye kati ramro hunthiyo.......😍
Tq so much dai hajur ko sadhae aasirabad pau
😭😭😭😭😭😭😭 जिन्दगीमा किन यति दु:ख हुन्छ किन यति निस्ठुरी मान्छेहरु हुन्छन यो सन्सारमा 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
Tq so much ❤️
Thank you dear kalyan Sir Katie ramro marmik katha Kina manxchhe. Yesto ghat garxah tesaile ta moh poni yestai katha haru Bata man laie garam line garxu dukhi Xu moh poni Aaja voli
Jiban ho dukhi hunu hun khusi vayar bachanu parxa yak a din abase dukha milxa. Hikmata garnu hun
एक्लो पनको साथी डियर कल्याण🙏हार्दिक नमन लक्ष्मी दिदीको कथाले मलाई नी थोरै राहत मिल्यो हजुर लाई सधैं सफलता मिलोस् दी मिठो सम्झना अनि धेरै माया 💓
Tq so much sis
मलाई पनि ुारै रुवायाे तपाईकाे कथाले कति पीडा मार्मिक यार
Tq you so much ❤️❤️
सारै मार्मीक कथाले मेरो जिवनसॅंग मेल खायो सायद धेरैको जिवनसॅंग मेल खायो होला
Tq so much ❤️
मन छोयो यो सत्य कथा सुनेर
Tq
नारी कहिले कमजोरी हुनु हुदैन सिस..सलोट छ! तपालाई !!
Tq so much ❤️
हजुकाे कथा मलाई यकदमै मन परछ दाजु खाैजा खाैजदै बलल पय
Tq
Love to listen.. thank you dear Kalyan dai.
Tq
"डीयर कल्याण" दाई कति महान्तम व्यक्ति र व्यक्तित्व को धनि मान्छे हो। यसको कसरी उल्लेख र प्रशंसा गरौं मेरो पास शब्दै छैन।दुई दशकदेखि आज नयाँ जुग मा प्रवेश भएको हो तर "डीयर कल्याण" को शैली मा भिन्नता आएको छैन। त्यसैले त यो कार्यक्रम निरन्तरताले प्रिय स्रोतागण समक्ष प्रिय बनेका हुन्।
आज को कथा एक दमै मार्मिक हो ।कथा सुनेर रीस आयो मान्छेहरू यो संसार मा कति स्वार्थी बनेका हुन् ।मन भरे पछि श्रीमानले श्रीमतीलाई अलपत्र पारेर छाडिदिने गर्ने गरिन्छ यस्तो मानिस संग घृणा लागेर आउछ । यदि मानिस एक छिन मनमा विचार विमर्श गर्यो भने ।त्यो ठाउँमा त्यसैको बहिनी अथवा केटी भएको बेला कसरी लागने थिए?????
Yastae ho jiban samayale haha lanxa tehi hinsikanu parxa jasto lagxa
Tq so much dai 🙏 samaya anusar chalanu sikanu parxa dai ❤️❤️
🙏🙏 आफ्नो आफ्नै जीवनको भोगाईहरू😭😭😭😭
TQ you so much hajur ko sadhae aasirabad pau
Big.. Respect hjur jasto nari.. Lai
Tq so much
सम्मान छ दिदी हजुर लाइ
मन नै थामन सकिन मैले त हजुर दुख पोखनु हुदा ❤❤❤❤अल द बेस्त दिदी हजुर आझई परगति को दिन सुन पाउ
Tq ❤❤❤
दिदी हजुरलाई मराे सलाम छ दिदि
Tq vai
Yo hjrko dear kalyan ko katha sunera ma ruya nari sadhai himat hunu parxa hjrlai salut garxu
Tq so much ❤️
सलाम छ यी चेलिलाइ 🙏🙏🙏🙏🙏
Tq so much ❤️
वाउ सहासिक जीवन कथा सुनेर मन अझ बलियाे भएकाे पाए नमन सलाेट
❤️
Tq so much
right sister wow God bless you
TQ you so much hajur ko sadhae aasirabad pau❤️❤️❤️
Jiban ko sukha maa ramauna sikne yak sahasik katha maa aadharit yo sare ghatna saarai ramro xa hrudaya sparsi xa thank so much laxmi
Tq so much dai
Didi hajurko sangarsa katha le man ruyo salute xa didi hajur lae xori manxe vayera ni kehi garna sakinxa vanera prerana dinu vako ma
Tq so much hajur ko sadhae aasirabad chaenxa
❤❤❤❤❤❤man xoyo sis hjrko jibanko vogaiko sandeshale
Tq so much ❤️
अासु नइ अायाे कुरा सुनेर
Tq
Wou man kutukai khayo didi sangharsa le manxi lai safalta ko sikhar chumna puryauxa krodha le aago ko jwalaa ma sawaaha parxa great didi hjr ko jiban ma sadhai safalta ani sukha shanti milos salut didi
Tq so much ❤️
सेम मेरो जस्तै कथा रहेछ मात्रै म यतिखेर प्रदेशमा संघर्ष गरिएको छु उहाँ नेपालमा बाकी सब मिल्छ 😂😂
❤❤❤❤❤
कुरा सहि भनु भयै बैनि म पनि तपैई जस्तै दुख पार आज छोरा र छोरि को मुख हेरेर बसेकि, छु आज म कुबेत छु तिमि जस्तै, धेरै दुख पाकिहु तर बैनि मलाई कथा लेखन आउदैन मैले, धेरै पडेकि, छुन बैनि तपैईको कथा सुनेर आसु आयै बैनि 🙏🙏🇳🇵♥♥
Tq❤❤❤❤
सलाम छ दिदि तपाईलै
TQ you so much
सुन्नै पर्ने मेरो कथा ,सन्देशमुलुक मार्मिक कथा अनि सुन्दर प्रस्तुति
Tq so much
जय लक्ष्मी श्रेष्ठ
जय कल्याण सर
जय प्रेम
🙏🙏🙏
Tq so much dai
सलाम दिदी
TQ ❤️ sis
safalta ko dherai subhakamana
Tq so much ❤️
अाज भने चाही छिटै सुन्न पायाे मेराे छुट्टि भयर
Ma pani xittai aayara suneko ❤️
Tq
सलुट गर्छु दिदिलाई साहसी मिहिनेती नारी दिदिको कथा सुन्दै जादा कतिखेर आँसु झरेको थाहै पाइन् सलुट गर्छु😍😍😢😢
Tq so much 👏👏👏
Jati sunayo uti runa man lagxa yo didiko katha daju
Tq so much
बिचार सारै मन छोयो
wow grate deju...you are strong deju ..😍😍
अजिब ठाँउमा पुगेको छ जिन्दगी न कोहि अन्जान लाग्छ न कोहि आफ्नो.....।।।।।
आज बल्ल सुन्न सुरु गरे प्रेरणादाइ कथा
Tq so much
खुसी लाग्यो हजुरको परिश्रम को मेहनत फस्टायको कुरा र हजुरको हिक्मतलाइ म सलाम✋✋गर्छु र सबै नारिहरु हजुरजस्तै भय आहा कति राम्रो हुने हो दिदी धेरै धेरै सम्मान छ हजुरलाइ
Tq so much hajur ko sadhae aasirabad pau
@@prashantshrestha8197 welcome didi hjr ko chaahana hjr ko xoro lai dr vayako sunna payeaos hai didi
@@bibekbudhathoki9435 mero sapana pura vako din ma arko katha. Sabae lae sunauxu vai yahi dear kalyan dai ko aawaja ma emej fm Bata sunauxu sabaelae mero sagarsaka katha
@@prashantshrestha8197 hamro tira emej fm tw bajdaina didi ma youtub ma sunxu di tyo sapana pura vayapoxi sunaunu hola hai didi💘
@@bibekbudhathoki9435 hunxa vai abase sunauxu ❤️❤️🙏🙏🙏
आज हजुरको कथा सुन पाउँदा आफू लाई भाग्यमानी ठानेकि छु,कति हौसला मिल्यो sis
Tq so much
Nice story man chune.hajurlae salot cha ,chadae hajur wish Pura hos . Thank you dear calyan sir hajur prati avar prakt gardachu danywad 👏 m vane uk bat sundae Chu
Tq so much
Salute to you dd! Stay strong and best wishes for your future.. 🙏🏻❤️
TQ you so much
@Prashant Shrestha i
तपाईको मिहिनेतलाई सलाम छ बैनी हामी महिला पुरुषको गुलाम होइना हामी धरती माता हौ I
Tq so much didi❤️
यो दिदिको पसल मैले देखेको छु,❤️
❤️👌
Tq vai
Thank u dear kalyan
Tq
Bahini hajurko aat ra himmatlai salute garnai parxa,harek nari yestai vaidiye......
Tq so much hajur ko sadhae aasirabad pau
salut xa hjr jasto nari lai 🙏
Tq so much
हजूर जिबन को कथा ले आखा बाट आशू जरो
Tq
malai pani afno sangarshako din haru lekna man lagyo.
Tq so much Hunxa lekanu na ❤️
Kati nithure dherai ramro kahani.!!
Tq you ❤️ hajur
Dhaery raamro di di Jiban maa kahile himatt haarnu hudain
Tq
Wow really heart touching story
Tq so much ❤️
संघर्ष नै जिवनको उचाई हो,
सल्युट यी महिलालाई ।
Tq so much ❤️
Sundai aasu jharne ktha vogai taki kathin hola u r so great hjrrr.....
Tq so much
good sister
Tq so much ❤️
Hajurko wish pura hosa dii
Tq so much
❤❤❤❤
❤❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻म पनि सुनदै धु मेरो कथा 🥰🥰🥰
Tq so much
Aasu aayo mero t yo suner
Tq so much
Hajur ko Aat sahas lai salut x diju
Tq you so much ❤️
Nice d d hjr ko sahasii 😙😙😙😙😃💖💓💔💖💓
Tq
You're truly very brave and a great inspiration to all the women's out there!! Really touched by your story 😥 May god bless you with all the things that you truly deserve 😊❤️
Tq you ❤️
Didi hjrlai dherai sahasi hunuhunxa sadhai khusi hunus hjrle socheko kura pura hosh
Tq
Touching my heart tq dr kalyan
Tq
God bless you sister 🙏
Tq❤❤
याे कार्यक्रम सुन्न लाकाे 2 बर्ष भयाे मैले सबै कथा सुनेकाे छु सर । मेराे कथाले मलाई धेरै प्रेणा दिएकाे छ । धेरै रुयकाे पनि छु जब तपाईंको अावाज सुन्छु म सङ्सार फेरेकाे जस्तो लाग्छ
Tq
salut bahine lai.....
Tq