सरिता sis को कथा लाई पनि सुने मौका दिनु भयो ,धेरै धेरै धन्यवाद । दुबै sis को कथा सुन पाउँदा अँखा बाट आँसु जरेको थाहै भयन राजु(प्रवेश ) जस्ता कति पुरुष छन् जो नारी लाई खेलाउना को रुप मा लिन्छन! सरिता sis हजुर ले सत्य लाई स्वीकार गरेर आफ्नो नयाँ जीवन सुरु गर्नु भएको मा सारै खुसी लाग्यो सदैब खुसी रहनु सुभ कामना।कति महान sis हजुर हरु दुबै को कुन सब्धले बयान गरम मेरो सब्ध कोश नै खाली भयो
Yo katha chalchitra jastai rahexa tara bastabik jiban ko katha sunera sarai man xoyo dear kalyan hajur ko voice ko ta ma 2050 saal dehki ko big fan hu hajur lae salute xa
From malaysia.... ब्याच्लोर पढेको केटी यति सम्म सोझी....my lord.यति सम्म कि केटाको बास्तबिकता सम्म पनि पुगेको देखिएन कथामा।साच्चै नै माया अन्धो नै हुदो रैछ।बास्तबिकता नै नबुझी प्रेममा पर्नु नै तपाईंको जिवनको पहिलो गल्ती हो।
Waiting for happy ending.... पात्र तिन जना छन यो अधुरो सरिताको कथा सकेर प्रवेश(राजु) को पनि कथा सुनाउनु पर्छ सर ... कथा सुन्दा प्रवेश निकै चलाख जस्तो देखीन्छ .. यो कमेन्ट सरिता सुलोचना दिज्जु हेर्नु भएको छ भने प्रवेशलाई पनि आफ्नो कथा भन्न लगाउनुस ल 😊😊🙏
सरिताकाे नि कथा सुने सुलाेचना बहिनिकाे पीडा नि सुने म करिब दुई तीन दिन जति पीडा भयाे अनि एउटा कमेन्ट गर्न मन लागाे मेराे नजरमा दुबै बहिनिहरु महान छै ..... मेराे बहिनी हरुलाई सलुट छ
सुलोचना र सरिता दुबैकाे कथा सुने अति नै मार्मिक लाग्याे। नारीकाे अस्मिता माथि खेलबाड गर्ने पुरुष अपराधी हाे। उसलाई स्वतन्त्ररुपमा याे समाजमा बाँच्ने अधिकार छैन।
देह्य ब्यापार गर्ने या त सर्बोच्च शिखरमा रहेको रहनुहुने सम्पुर्ण नारीहरु मेरो नजरमा सदैब एउटै स्थान र उच्च सम्मान । नारी सृष्टिकर्ता हो सृष्टिकर्ता भनेको महान प्रकृति हो र त्यही प्रकृतिको महनता माया र त्यागले आज सम्म संसार चलिरहेको छ जो यस सत्य कथाको पात्रहरु ज्वलन्त उदाहरण हुनुहुन्छ । धेरै बाकी कुराहरु अर्को भाग सुनिसके पछि अथवा कुराकानीमा अबस्य होला ।
यो केटाहरु को जात कति पापी है आफ्नो घर मा तेति राम्रो श्रीमती हुदाहुदै बाहिर तेसरी आर्काको छोरी लै बिगर्नी पापी सुलोचना लै नि स्कुलबातै लगेर त्योसो गर्यो तति नराम्रो यो केटा भनेहरु इ दुई नारी लै मेरो हृदय देखि ढोक छ सरिता सुलोचना आफ्नो थाउ मा राम्रो सङ बस्नु सरिता को धेरै माया लाग्यो पापी जात केटा अपुरो भयो कथा अर्को नि सुन पाइन्छ सर्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️😘😘😘😘😘
कथा हृदय बिदारक लाग्यो राजु एक दम माहिर सिकारी रहेछ जाल मा सरिता पर्नु नौलो कठिन अवस्था पक्कै होइन भनिन्छ पाको उमेर को पुरुष र अपरिपक्व महिला विच झेलिसके पछि बल्छि मा उनिएको माछि जस्तै हो
@@gitashrestha7534 ho hjr tyo ta केटा को yaniki parbesh ko galti niskyo tara kati paya keti yasto dhokewaj hunxan tesko sikar ma khud pani hu😊tara kura rahayo kt lai ekanta ma lagera sex yani ki luteko yadi kt lai kta ko ghar tha xaina k garxa tha xaina ghar ma koko xan bujera matra bike kata kata nasta khana hotel ma janu parxa ki sab call ko var ma jata pani janu thik hola ra bujna man lageko kura hjr🙏bhul vaye maf pau hai gita g
Ma aja balla sudai xu tapai dui janako katha haru dukha ni lagyo ani paxi khusini lagyo khusi rahanu jejaso vai pani naya jiban ko Suva kamana di bahini sathi banera bolirahanu beat of luck sis 🙏🙏🙏🙏🙏⚘⚘⚘💕💕💜💜💜❣❣❣❣💙💙💙❤❤❤🥰😍😍💛💘💖💖💖🧡🧡💚💚💚💗💗💛💛💛💞💞💞🤩🤩😁💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिला नै केटाले बिबाहित हो भनिदिएको भए सरिता फस्दैन थियो होला दुई जाना निर्दोष नै हो दोसि केटाको छ प्रेममा किन एति ठूलो घात हुन्छ होला सरिताको कथाले मेरो आँखा बाट आँसु झरेको पत्तै भएन कथा एकदम मार्मिक छ 😢😢
सानै देखि एकदमै मन पर्ने सारा दुनियाँको टुकीको मुटुको ढुक्क ढुकी dear कल्याण अहिले बेला बेला समय मिलाएर सुन्ने गर्छु पहिला ...अहिले आफ्ने मन छिया छिया भएको छ 😢तपाईं मार्फत साराका सारा कुरा share गर्न मन छ ...तर कार्यक्रम मा सामेल हुन सबै प्रमाणहरु प्रस्तुत गर्नु पर्ने छ म सग केही प्रमाण हरु छैन 😭😭😭तेसैले हरेक कथाहरु मेरै हुन भने लागेर मन बुझाउछु dear कल्याण अनुमाती पाए मेरो प्रमाण हरु केही छैन तपाईलाई share गर्न मन छ ❣️❣️🙏🙏
दुखेको मन लाई मलमपट्टि लगाउने ओैसाध हो मेरो लागि दिया कल्याण हाल साउदि अरबिया
सरिता sis को कथा लाई पनि सुने मौका दिनु भयो ,धेरै धेरै धन्यवाद । दुबै sis को कथा सुन पाउँदा अँखा बाट आँसु जरेको थाहै भयन राजु(प्रवेश ) जस्ता कति पुरुष छन् जो नारी लाई खेलाउना को रुप मा लिन्छन! सरिता sis हजुर ले सत्य लाई स्वीकार गरेर आफ्नो नयाँ जीवन सुरु गर्नु भएको मा सारै खुसी लाग्यो सदैब खुसी रहनु सुभ कामना।कति महान sis हजुर हरु दुबै को कुन सब्धले बयान गरम मेरो सब्ध कोश नै खाली भयो
हाल कुबेत मा छु धेरै मन परछ डियर कल्यान यहीँ नै दुख को साथि भएको छ धेरै खुसी लायो दुबै जना को कथा सुनेर😭😭😭😭
मर्मस्पर्शी कथा धन्यवाद डियर कल्याण यस्तै यस्तै अरु कथा पनि सुन्न पाउने आशामा छु साथै सरिता र सुलोचनामा नमन छ।
धेरै दुख को कथा छ ..यो कथा को दोषी पुरुष पात्र छ...दुबै जना नारी लाई सलाम छ
Yo katha chalchitra jastai rahexa tara bastabik jiban ko katha sunera sarai man xoyo dear kalyan hajur ko voice ko ta ma 2050 saal dehki ko big fan hu hajur lae salute xa
सारै मन छाेयाे असाध्यै मन पर्यो हजुर हरु सबै लाई धेरै धेरै धन्यवाद ।
सदैब सम्बन्ध यसै गरि बिताउनु ।एक अर्काबीच मतभेद नराख्नुस् ।बिगार्नेले बिगारेर गए तर दुबै नारिहरु प्रती सलुट छ ।
सुलोचना को कथा सुन्दा सरिताको माया लागेर त्यो कथा रुदै सुनको थिए मैले😭😭प्रतिक्षाको घडि आज सरिता को अर्को कथा सुन्न पाउदा एकदम खुशि लागेकोछ😍😍
Honi hai
Tar katha kasto adhuro???
बाकि कथा आई सकेको छ सुन्नु होला🙏
Sulochana diid ko katha sunna man laagyo maile khoje bhetena ta kasari sunne hola yo katha suner sulochanako katha sunna man laagyo
yesto mahan kti sabai bhayeko bhaye sabaiko sauta bhandainathe hola maile ta saritalai herna man x sabai yo kura bata sabai path siknu parx
Sulochana ddko katha sunepaxi malai sarita ddko katha ni sunna paa hunthiyo jasto lageko thiyo aaj sundai ma pani....dhanyabad dear kalyan daju 🙏🙏🙏
सुलाेचना काे कथा सुने काे थिए तर अाज सरिताकाे पनि सुुन्न पाय सलुट छ हजुर हरुकाे दुबै महान नारि हरुलाई
Kahile aayo hjr sulochana ko maile suninaki k ho😁
Malai pani khojexu aayako n ae xain
@@nirutasunar7967 aai sakexa mero katha
@@yogeshlimbu1372 ummm
Ma pani sunchu, link dinus na sulochana ko
साँच्चै, dear Kalyan भनेको दुःख सुख बिसाउने एउटा चौतारी अनि जिउन बाटो देखाउने एउटा माध्यम हो भन्दा फरक नपर्ला ❤️❤️❤️
तपाईं महान हुनुहुन्छ त्यति ठुलो धोका लाई पनि सामाना गर्न सक्नुभयो तपाईं महान हुनुहुन्छ दिदी तपाईंको आगामी दिन खुशी भएर बितोस शुभकामना छ ।
हाल म कुवैत मा छू यो डिअर कल्याण कथा मेरो सुख दुख को साथी भएको सारै मन पर्छ ❣️❣️❣️
हाल म दुबई बाट सुन्दै छु राती को दिउटि भएर पनि मेरो कथा आउने बितिकै सुनेको छु
same to smme
Ma pani qatar bata ho hjr ma pani sundai xu lo hjr
@@yogeshlimbu1372 सुनु पर्छ हजुर हाम्रो दुख सुनाउने यो एउटा मेरो कथा हो अरु लाई भनु सकिदैन बस नाटक भनेर सोछ आफ्नो पिडा आफू सगं हुन्छ
@@bimalamagar5651 has hjr tara tapaiko katha malai sunaunu na sutukai inbox ma hunna😁
त्यो त धोकेवाजरहेछ त्यो माया होईन त्यो सुवार्थि रहेछ
13 barsa dekhi yo program sundai aeraheko xu...feri aj yo katha le mero aakha rasayo ..😔😭😢😢 kin sacho Maya garne haru sadhai pida ma bachnu parx ??
2 mahan nari haru le Aja afno 2 Ghar basaunu bhayo God bless you both
From malaysia....
ब्याच्लोर पढेको केटी यति सम्म सोझी....my lord.यति सम्म कि केटाको बास्तबिकता सम्म पनि पुगेको देखिएन कथामा।साच्चै नै माया अन्धो नै हुदो रैछ।बास्तबिकता नै नबुझी प्रेममा पर्नु नै तपाईंको जिवनको पहिलो गल्ती हो।
Waiting for happy ending.... पात्र तिन जना छन यो अधुरो सरिताको कथा सकेर प्रवेश(राजु) को पनि कथा सुनाउनु पर्छ सर ... कथा सुन्दा प्रवेश निकै चलाख जस्तो देखीन्छ .. यो कमेन्ट सरिता सुलोचना दिज्जु हेर्नु भएको छ भने प्रवेशलाई पनि आफ्नो कथा भन्न लगाउनुस ल 😊😊🙏
Good point
राजु दाइ तपाई पनि लेख्नु हैं कसरी भियाउनु हुन्थ्यो दुवै तिर😉
😂😂😂
Salute छ यस्ताे बहिनि लाई
खै जिन्दगी के हाे 24 बर्षकि भए दुख कष्ट धेरै पाए तर अाज सम्म पनि याे खाडिमा हजुकाे साथले बाचेकि छु जस्तो लाग्छ डियर कल्याण मेराे एउटा साथि🙏🙏
यहाँहरु दुवैजनालाई खै कसरी सम्बोधन गरौं सम्बोधन गर्ने ठाउँ भेटिन मैले त आउने दिनहरु तपाईंहरूको एकदमै सफल रहोस आदरणीय दिदी हरु🙏🙏🙏
Sarita jasto bujne keti yo sansarma khojerani Pauna garo hunxa😥😥😥😥😥😥
Tyo keta kati papi xii❤❤❣❣❣💔
Thank you Dear kalyan 🙏🙏🙏
दुबैजनाकाे सुने धेरै मन छाेयाे र धेरै राेए पनि
कति खेर खै!! सुन्न हतार भैसक्यो।।।
Hajur haru dubai jana miler euta move banaunus hjr haruko katha ma hjr ekdam mahan hunu hunx🥰🥰🥰👍👍👍
Ma hjr ko sabai sunxu malai hjr ko katha man parxa....
बिगतमा जे भए पनि भबिश्यमा मिल्नु राम्रो हो नि💖💖💖🤝
सरिताकाे नि कथा सुने सुलाेचना बहिनिकाे पीडा नि सुने म करिब दुई तीन दिन जति पीडा भयाे अनि एउटा कमेन्ट गर्न मन लागाे मेराे नजरमा दुबै बहिनिहरु महान छै ..... मेराे बहिनी हरुलाई सलुट छ
रातिको 00:30 बजे मलेसिया देखि डेउटिबाटा सुन्दैछु डियार कल्याण जि को आवजमा 😘😍😍
फिल्म को कहानी जस्तो लाग्यो दुबै जना को कहानी सुन्दा दुबै जना लाई सलाम
दिदि र बैनि दुबैजनालाई स्लाम छ🙏 सारैनै मन्छुयो योकथाले
दुबै जनाको सुने धेरै मन छोयो र रोए पनि
Mero jindagi ma ni yastai bhayako kti swasthi hunxa kta manxhe haru ...
Thank you dear kalyan Sir Yes bhag ko parts 1 Bata suru Gare ko xu
Mlai pony yo dear Kalyan mero katya akdam man prx ani solachana ji ko Katha poxy yo katha sunna pauda akdam khusi lageko x
सुलोचना र सरिता दुबैकाे कथा सुने अति नै मार्मिक लाग्याे। नारीकाे अस्मिता माथि खेलबाड गर्ने पुरुष अपराधी हाे। उसलाई स्वतन्त्ररुपमा याे समाजमा बाँच्ने अधिकार छैन।
देह्य ब्यापार गर्ने या त सर्बोच्च शिखरमा रहेको रहनुहुने सम्पुर्ण नारीहरु मेरो नजरमा सदैब एउटै स्थान र उच्च सम्मान । नारी सृष्टिकर्ता हो सृष्टिकर्ता भनेको महान प्रकृति हो र त्यही प्रकृतिको महनता माया र त्यागले आज सम्म संसार चलिरहेको छ जो यस सत्य कथाको पात्रहरु ज्वलन्त उदाहरण हुनुहुन्छ । धेरै बाकी कुराहरु अर्को भाग सुनिसके पछि अथवा कुराकानीमा अबस्य होला ।
After Sulochana ko Katha , Iam waiting for sarita ko katha . Finally wait is over 🤩
me to .
me to
me to
Jivan yastai x k garnu khusi hunu parx man banaunu parx udesh bihini r laxi bihin hunu hun sab aaux hjr jasto dhairai xain aaux hjr ko din
Heart Touching story both of you
सुलोचन। र सरित। को कथ। ले मन रुव।यो
सरिता जि को कथा ले मेरो मन छोयो
दिदी सङगा कुरा गरने वातावरण बनाई देऊ भगवान
धेरै राम्रो छ मेरो कथा
यो केटाहरु को जात कति पापी है आफ्नो घर मा तेति राम्रो श्रीमती हुदाहुदै बाहिर तेसरी आर्काको छोरी लै बिगर्नी पापी सुलोचना लै नि स्कुलबातै लगेर त्योसो गर्यो तति नराम्रो यो केटा भनेहरु इ दुई नारी लै मेरो हृदय देखि ढोक छ सरिता सुलोचना आफ्नो थाउ मा राम्रो सङ बस्नु सरिता को धेरै माया लाग्यो पापी जात केटा अपुरो भयो कथा अर्को नि सुन पाइन्छ सर्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️😘😘😘😘😘
सरिता जि जापान हुनुहुदो रैछ म पनि जापानबाट डियर कल्याण सुन्दै छु 🙏
Ma poni sane
Same here ma pani Japan bata sundaixu
म त जापानमा छैन टोकियोमा छु...😀😀😀
ma pani
Tpi haru japanma hoesinx sabai but m chai nepal ma xu
नीकै मार्मीक कथा😘😘😘
डियर कल्याण मेरो कथा अति मार्मिक छ..
Thank u dear kalyan💝💝💞💞
Deat kalyan ji yo khatha malai man parx doraya sunxu
Nice Katha le man xoyo hajur
Run man lagyo dear kalyan
Thank you dear kalyan 🙏🙏👏👏
Sarita sis ko katha ko wait gari raheko thiye sunna paye khushi ta kaha hunchu ra tara pani maile matra harek thauma dhoka khako hoina rai6 sohchu 😭😭😭😭💔💔💔💔
कथा हृदय बिदारक लाग्यो राजु एक दम माहिर सिकारी रहेछ जाल मा सरिता पर्नु नौलो कठिन अवस्था पक्कै होइन भनिन्छ पाको उमेर को पुरुष र अपरिपक्व महिला विच झेलिसके पछि बल्छि मा उनिएको माछि जस्तै हो
के भयाे dear kalyan sir....... waiting
💪💪💪Sarita di hjr le yautha di ko kura bujera agadi badnu vayo very good di salamxw hjr lai I love voice dai hjr ko 💕💕💕💕💕💕💕💕💕💕💕💕
सुलोचना कथा सुनेको थिए आजा सरिता जी को पनि सुने सारैमार्मिक कथा 😭😭😭😭😭😭
मैले जब पहिलो चोटि एफएम सुन्न थाले मेरो कथा कार्यक्रम सुन्न थालेको पनि १०/११ बर्षा भए छ 💞
सरिता दिदी केटा मान्छे काँहासम्मकाे पापि हुन्छन सच्चै माया अन्धाे हुन्छ😢😢😢
Haha keta manchhi lai fasaune pani kt nai hunxan ni hoina ra? Yadi kt le man nadinu ra wasta nagarnu vane mula kta ko k lagxa ra....???vanuhos na
@@yogeshlimbu1372 kina onmarried ho vannu tw sab vanda thulo galti tyo vyo kti manxey tw man kanalo hunxa ..koi pixya garxa rw maya garxu vner ekanta thau lager sarir lutnu k puny ho rw jabaf dinush aasal rw ramro man thiyo vni saris lutna kina pugthyoooo ...
@@gitashrestha7534 ho hjr tyo ta केटा को yaniki parbesh ko galti niskyo tara kati paya keti yasto dhokewaj hunxan tesko sikar ma khud pani hu😊tara kura rahayo kt lai ekanta ma lagera sex yani ki luteko yadi kt lai kta ko ghar tha xaina k garxa tha xaina ghar ma koko xan bujera matra bike kata kata nasta khana hotel ma janu parxa ki sab call ko var ma jata pani janu thik hola ra bujna man lageko kura hjr🙏bhul vaye maf pau hai gita g
@@yogeshlimbu1372 sabai kti aasal rw sabai kta aasal hudaina hjr 100% ma5% matra hunxan tara yti gyarenti dinxu ki chokho maya gareni manxey ley kahiley ejet lutdainnn ..hola kunai thau kti ko ni galti ...raju ji ko backround nbuji uni sanga bahirw hidnu rw mayako kura haru garnu .raju ji ko 100 galti dekhiyo ni tw .yuta soji kti lai lager usko sarir sanga kheler aruko jindagi bigarer mahan banyooo tw😡😡 ghar ma wife xori huda eklo kina xu vannnu sarita didi sanga maya hoena usko sarir sang ko pyasi rahexa ..😠😡
@@gitashrestha7534 sayad tapaile vaneko kura sahi huna sak xa tapaiko parchya pau na ta hjr
Katha pura n vyar maya n ae aayan
Namaska dear kalyan daju
Hajur ko yo karykram sanu dekhi sundai ayeko xu❤❤
डीयर कल्याण सर नमस्कार 🙏 हजुर को यो प्रोग्राम मलाइ सारै मन पर्छ
saaarai man chhoyo...god blessed u both
I m waiting but today I m so happy .....😊😊😊dear kalyan
Ma aja balla sudai xu tapai dui janako katha haru dukha ni lagyo ani paxi khusini lagyo khusi rahanu jejaso vai pani naya jiban ko Suva kamana di bahini sathi banera bolirahanu beat of luck sis 🙏🙏🙏🙏🙏⚘⚘⚘💕💕💜💜💜❣❣❣❣💙💙💙❤❤❤🥰😍😍💛💘💖💖💖🧡🧡💚💚💚💗💗💛💛💛💞💞💞🤩🤩😁💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दिदी र बहिनी ले जति चितत बुझाएपनि पिडा त जिन्दगी रहने नै छ पहिलो माया जो हो!
जिन्दगी भरि
निरन्तर सुन्छु
पहिला नै केटाले बिबाहित हो भनिदिएको भए सरिता फस्दैन थियो होला दुई जाना निर्दोष नै हो दोसि केटाको छ प्रेममा किन एति ठूलो घात हुन्छ होला सरिताको कथाले मेरो आँखा बाट आँसु झरेको पत्तै भएन कथा एकदम मार्मिक छ 😢😢
सानै देखि एकदमै मन पर्ने सारा दुनियाँको टुकीको मुटुको ढुक्क ढुकी dear कल्याण अहिले बेला बेला समय मिलाएर सुन्ने गर्छु पहिला ...अहिले आफ्ने मन छिया छिया भएको छ 😢तपाईं मार्फत साराका सारा कुरा share गर्न मन छ ...तर कार्यक्रम मा सामेल हुन सबै प्रमाणहरु प्रस्तुत गर्नु पर्ने छ म सग केही प्रमाण हरु छैन 😭😭😭तेसैले हरेक कथाहरु मेरै हुन भने लागेर मन बुझाउछु dear कल्याण अनुमाती पाए मेरो प्रमाण हरु केही छैन तपाईलाई share गर्न मन छ ❣️❣️🙏🙏
Nepali ko Shara love from Darjeeling ❤❤❤❤❤❤
Sansar ma yesato nari hunu parxa mai khushi lagayo ki सुलोचना को bibahit jindagi ma archan banu bhayen i like u thanku so much
Wow 👌 👏 thanks so much 🙏
लौ है अाए सुन्न ❣️
listing from south korea🇰🇷🇰🇷
Complet Ta 6 na r há 6 ta story dai só hearts touch story
you both are kindly hearted dd god bless u both of u💕💞
Suru garyo hai sunna❤️❤️😍
धेरै धेरै राम्रो जति सुन्दर मान्छे त्यस्तै राम्रो बानी र लेख सरिता बहिनी यो कथा यत्तिनै हो कि बाकी हो
Dear kalyan sunna navulnu hola🌺🌺🌺🌺
I'm waiting to hear, sir
Waiting garera basirathe balla aayo
Yo katha ko pratiksha ma thiy sunn thale aba👂👂👂
thank you dai xitoi uplod garnu vayo
Kamalo man vako mance runa parxa ra ma bides ma 7 years dekhi rudai baseko xu .
Part 2 waiting garnu Parna hoo sir
मार्मिक कथा
नमस्ते 🇳🇵🇳🇵🙏🙏कथा सुन्न सुरु गरे है ।
सरिता दिदी सधै खुसी हुनु😭😭😭😭😭😭😭😭
Ma pane sunxu sadai sarai man praxa ♥️♥️♥️
Mapani waiting gardai xu hjr😍😍😍😍
Mani Suru gare sunna dear kalyan❤❤
Katha apuro adhuro jasto lagdaixa
Aru
लामो भएर । अर्को हप्ता आउछ ।
@@DearKalyanOfficial thank you so much dai🙏
😃😃😃
Ithari bataw suniraa xu 12:15 vayo ma dherei rudei sundei xu😭😭😭😭😭😭
I’m big fan of dear kalyan programs 💕 love from Colorado 😍😊
Ma pani dearkalyan sir lai mero katha lekhera pathu vanxu tara aru ma jastai dukhi sathi haru katha sunda sundai mero katha ma aafai vulxu dear kalyan
सुन्दै हो है म पनि