जिन्दगी यस्तै रहेछ साथी,कहिले मिलन कहिले बिछोड आज मेरो कथा सुनेर बस्नु हुने सबै साथी हरु लाई नमस्ते म कैलाश के,शि हाल म काठमाडौं मा बस्छु मेरो सपनाहरू धेरै थियो तर सबै चक्नाचुर भयो,अनि मेरो कथा सुनेर मलाई सल्लाह सुजाब को लागि सबै लाई धन्यवाद ,,,,,,,
कैलास जि प्रत्यक्ष मेरो फेसबुक मा जोडिनु होस न हजुर को कथा ले मन छोयो मुटु पोल्यो अनि यकै छिन मा मुख सुक्यो मान्छे हरु कति पीडा सहन्छन भन्ने कुरा अबगत गरायो
Abi Khatri कैलाश जी ति निश्चल प्रेममा वगेका ति आँसुका मुल्यहरु एक दिन खुसीमा परिणत हुनेछन ।मेहनत गर्दै जानु अतितलाई एक प्रेरणाको स्रोत मानेर अघि वढ्नु धेरै धेरै शुभकामना
मेरो आफ्न्त नै हो त्यो पनि एकदमै नजिक को हजुर साइनो ले जुवाइ तर हाम्रो भेट भने भएको छैन। हिकमत नहार्नुस ।धेरै दुख कस्ट गरेर यहाँ सम्म त आउनु भो तर जिन्दगी ले धोका दिएको छ अर्को नयाँ जिन्दगी सुरु गर्नुस यहाँ झुट लाई स्वीकार गरिन्छ अनि सत्य लाई सिकार खेलिन्छ। हिकमत नहार्नु होला छोरा लाई सदैव माया गर्नुस।
Sarai man royo tapaiko Katha suner ani tyo chhora le aama khojeko Kalpana Garda Sarai aasu jharyo tapai jasto bujne ra Maya garne manchhe chhodeko ramro hudain pir ngarnu vagwan le sath dine chha
Ma Sundai xu Kuwait Dekhi hjr ko jivan Katha mero Sarai man ruwyo hjrko jivanma gateko kathale Sarai vahavuk garayo yo hjr ko dukha ko kathale 😭😭😭😭miss you very nice hjr
नेपालीको दुर्भाग्य भनेको एहि हो अाफ्नो देशमा रोजगारीको ग्यारेन्टी छैन के गर्नु र बिदेश गए पछि सबै दुख्खा अनि अाफ्नो मान्छे हरु भुलिदिदो रहेछ । निकै भाबुक भयो हजुरको कथा सुनेर । हजुरको सपना पूरा होस् छोरा डाक्टर इन्जिनियर पाढेर ठुलो मान्छे बनेको सुन्न पाअोस ।
सारहै रुवाउनुभयो कैलास तपाइको कथाले,धोका दिने महिलालाइ कहिले सुख मिल्दैन,तपाइको छोरालाइ धेरै शुभाशिर्वाद,तपाइ फेरि विवाह गरेरपनि छोरालाइ माया गर्नसक्नुहुन्छ,जिवनलाइअघि वढाउन सक्नुहुन्छ!!!
मैले पनि धेरै जसो यो मेरो कथा सुन्ने गर्छु हजुर हरु धेरै जनाको सुनिसके कुनै सब्दहरुले धरधरी रुवाए कुनै सब्दहरुले धेरै हौसला दिए अनि म पनि मेरो जिबनको सत्य घटना र मेरो मनको दु:ख पिडाका कुराहरुलाई एउटा डयरिमा लेखेर Dear Kalyan मार्फत पुर्याउन खोज्छु तर म संग कुनै प्रमाणहरु नभएको कारण म हजुरहरुको कथा सुनेर चित्त बुझाउने कोसिस गर्छु 🙏🙏
सुनि सके तर पनि फेरी सुन्ने हो कहाँ चित्त बुझ्छ र एक पटकले मात्रै ।जिबन हो जे पनि हुन सक्छ ।भबिस्य को कसैलाई पनि थाह हुदैन मेरो हालत पनि त्यस्तै छ पूर्व तिर डिडेको मान्छे अन कन्कार पश्चितिर गयर काडैकाॅडामा बल्झिरहेको छु।
दियर कल्यान धेरै पछि सुन्न पाय मलाइ धेरै मन पर्छ । आज कैलाश को दाइ को कथा सुन्दा धेरै दु:ख लाग्यो र आँखा पनि रसायो तर दाइ त्यो भन्दा राम्रो बुदि पाउनु हुन्छ दाइ चिन्ता नगर्नुहोस।।
कैलास जि छोरालाई जति दुख परे पनि पढाउनु हजुर धेरै दुख सहन सक्ने क्षमता भएको मान्छे हुनुहुदो रहेछ। भगवान ले हेर्लान नि त्यो केटिलाई दुख अबस्य पर्नेछ। अहिले कता के गर्दै हुनुहुन्छ के हामी साथी बन्न सक्छौ
डियर कल्याण खै कुन शव्द ले सम्बोधन गरु म हजुर लाई जति सम्बोधन गरे पनि त्यो सायद कमि नै हुन्छ होला , तपाईं को स्वर मा खै के छ मलाई थाहा छैन , तपाईं को आवाज मार्फत आखिर त्यो सुखको अनि दुख को कथा किन नहोस् त्यो आफ्नो ठाउँमा छ जब जब डियर कल्याण को आवाज मा कथा सुन्छु म सारै भाबुक हुन्छु, अरुको कथा सुन्दा त हाम्रो मन दुख्छ भने त्यो छाडेर जाने मान्छे मन चै पत्थरको हुन्छ कि के हो र?कति पनि दया ,माया,स्नेह नभएको मान्छे हुन्छ्न होला झै लाग्छ ।जति पनि कथा सुन्छु म सबै प्राय बिछोडको बाहेक अरु मिलन भएको कथा सुन्नै पाईदैन यो सन्सार धोका नै धोकाको सन्सार झै लाग्छ कहिले काहीं त र आजको कथाले सारै मन छोयो बिशेश बिशेश धन्यवाद डियर कल्याण सरलाई ।
भाई संसार नै स्वार्थि छ हिमत् नहार्नुस् संघर्श गर्न नछोड्नुस् |कर्मको फल मिठो हुन्छ, अहिल्ये संसार सागुरो भैसकियो ईन्टरनेट ले गर्दा जस्ले जस्तो कर्म गर्छ तेस्ले तेस्तै कर्मा पाउछ यो कली युग हो भाई | तपाईंको उतर उतर प्रगतिको कामना 😭🌹 🙏💔🙏...
डीयर कल्याण अर्को जुनि मा पनि यस्तै सबै को पिडा को बोझ लाइ मलमपट्टि लगाइदिन पाउ भनि बरदान मिलोस एक दम हृदय विदारक कथा कैलश जि हिम्मत हार्नुहुन्न आफुले जन्माएको बच्चा लाइ कस्तो बिर्सन सक्ने महिला अरब को कृतिम सुबुधा ले सब कुच भुल्न सक्ने ले एक दम पछुताउनु पर्छ
सबै आफ्नै गाउँ ठाउँको रहेछ ।बिचरा के गर्ने हामीसबै दुखी र गरिब जिन्दगी एस्तै हो। दुख र संघर्ष नै जिन्दगी हो ।अझ स्कुलको सबै नाम भनेको भए धेरै राम्रो हुने थियो।
कहिलेपनि नसोच्नुस्की म गरिप्छु भनेर धन्को गरिपहोला मन्को त धनी हुनुहुन्छ होला सङघर्ष गर्दै जानुस कुनै दिन सम्पत्ति पनी कमाउनु हुन्छ तर छोरालाई न्यानो माया दिनु होला 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪
सरै मन छोयो र भावुक बनायो भाइ तपाईको कथाले के गर्नु आईमाईको चरित्र र लोग्नेमान्छेको भाग्गे कसैले बुज्न सक्दैन भन्थे हो रहेछ अब चिन्ता नलिनु भाइ आफुलाई सम्हालेर अघि बढनुहोला 😭😭😭😭
बन्ला बन्ला सबै कथा सुन्ने फुर्सद मिलेउ मेरो कथा अजा यो कथा पठाउनु हुने दाई लाई धेरै धेरै धन्यवाद छ यदि यो मेरो कमेन पढ्नु होला चिन्ता नगर्नोस दाई आब तपाई ले छोरा को लागी भए पनि अघि बढ्नु पर्छ त्यो छोरी जाने निस्ठुरि लाई सम्झेरा तपाई को जिबान खेरा नफाल्नु होला हजुर ले जिबन भरी दुख गर्नु भएको छ त्यो भन्द धेरै दुख गरेर अघि बढ्नु होला दाई बाबु को लागी 😘😍(((((यो कथा ले भन्कानिए धेरै म बिचरा बाबु आमा भन्दा मेरो आमा खोई बाबा भन्दा😭😭😭😭😭😢😢कस्तो निस्ठुरी आमा हो )))))
मन को दुख लाई मन मा भयको पिडालाइ भावुक र मन छुने गरि बाच्न गरि दिने दाजु हजुर लाई नमस्कार ट्क्राउछु कैलास जि हजुर को जिन्दगी को भोगाइ जिन्दगी को बुजाइ लाई आज सुन्दा सारै मन छोयो किन किन आख का आँसु लाई रोक्न सकिन हजुर को जिन्दगी लाई सुन्दा हजुर ले गरेको दुख सग मेल खान गयो मेरो पनि जिन्दगी कता कता तेस्तै रुप मा बितेको थियो तियो पल सम्जेर रुन मन लायो म पनि माया मा बादियर केही काहाली लाग्दो दिन हरु लाई सम्जियर बस्न बादेछु डियर कल्या बर्सैउ देखि सुन्दै आयको मान्छे हु समयर र मौका मिलेको बेला सुनेको हुन्छु योउटुब मार्फ्र्त ओन्लाइन त सुन्ने मौका मिल्देन य मैले नमिलाको हो जे भयपनि ढिलो सुने हजुर को कथा माफ गर्दिनु होला सारै मन रोयो तेसैले केही शब्द नलेखी बस्न सकिन जिदगी यस्तै रहिछ कैलास जि जो हामिले सोचेको हुन्छौं तियो भागेलाइ मन्जुर नहुने रहिछ जुन बिधातालाइ मन्जुर हुन्छ तेहि जिन्दगी जिउनु पर्नी रहिछ हिम्त गर्नुस भन्न बाहेक केही सब्द्द भन्न सक्दिन हजुर को जीवन भोगाइ को काथा सुनेर म निसब्द्द भाको छु सक्नु हुन्छ र हजुर लाई मन लाग्छ भने बिम्ती गर्क्छु मलाइ फेस्बुक मा यड गर्नुस santosh adhikari छ नेम फेस्बुक मा हाल दुबै मा बस्नी गर्छु
Jindagi yastai ho daju,,, Chinta nalinu vanerw poni kasari vanau.tai pani jittnu vanda thulo kuro himmat naharnu ho raix,,,,xora lai ko feture hernus daju😢
म पनि सानै देखि नै दिदिहरुले सुन्दा सु्न्थे । अाज धेरे पछि हजुरको याद आयो दादा कथा सु्दा सु्दै आँसुले नै मुख धोइदियो 😭😭😭😭😭😭😭😭 डर लाग्छ मेरो जिबनमा पनि यस्तै हुन।छकि भनि। दर्दनाक काहानि जिबनको.. कैलाश जि हजुरको त्यो सङ्घर्स सुन्दा 😱 😱 के गर्नु हामि नेपालिको पिडा यस्तै छ ।
ढिलै भयपनि सुन्दा भावुकतामा हराउँदा । अँखा बाट आसु नै झरेछ ।मेरो जिन्दगीमा । मेल खान गयो। यो दुनियाँमा बिश्वास कसैको छैन ।। दुनियाँ यस्तै छ।सर के गर्नु।
कैलाश सर म राम्रो सङ्ग चिन्छु हामी सङ्गै पढेको जनबिकास माबि तालढुङ्गामा। फोटो देख्ने बितिकै चिने मैले कति रमाइलो थियो त्यो बिध्यार्थी जीवन।कति हासिखेली पढ्दै गरेको।slc पनि२०६४ सालमा दिएको मैले साथिहरुलाई तिम्रो बारेमा सोद्दा काठमाडौ बस्छ भन्थे दुखको कुरा slcदिएपछि सबैजनालाई भेटे तर आजसम्म तिमिलाई भेटेको छैन।म एड गर्छु एक्सेट गर्नु होला।दुख सुख यस्तै हो मित्र म पनि यस्तै पिडामा परेर भर्खर उभिन खोजिरहेको छु यस्तै छ यो स्वार्थी सन्सार ।मेरो आफ्नै कथा जस्तो लागिरहेको छ मलाइ। आखाबाट आसुको तोपाहरु कतिखेर झर्यो थाहा नै भएन कस्तो पिढादायिक कथा यस्तै छ बिदेशिको कथा❤❤❤❤❤❤❤ सबै ठिक हुन्छ साथि बिस्तारै बिस्तारै।।।।।।।
saraee dukha lagdo katha hajur ko dada himata na har nu dada himata lai yesto hatyar ban u nu ki daju himata nai yesto chij ho daju Jeevaan sanghrsh ho daju Jati nai dukha ra kasta bhaye pani himat kahile na hr nu dada dherai Jasto dukhako avab le garda manxe lai Jiuna sikau xa dada yo dhrti ma dherai dukha ra kasta vokeko manisa haru xan ra tehi pani hami le himat harnu hudain himat lai nai hatyar bana u nu praxaa dada sansar here ra khusi hunu praxaa sir yo sansar dukha ra sukha le bharya ko xa Je jasto bhaye ni aafano himat kahi le na hr nu dada love you dada yo hajur ko katha dherai ramaro xa ra dherai dukha lagdo xa dada love you dada❤❤
जिन्दगी एक अधुरो सपना हो भन्थे साचिकै रहेछ। बिछोडको पीडा कति हुन्छ भोग्ने लाई मात्र थाहा हुन्छ । बाकी जीवन सुख रहोर हजुरको अनि छोरा लाई पछि करुणा छोरा हो। भनेर दुनिया लाई चिनाउनु पर्छ । किन कि गल्ती हजुरको होइन करुणा को छ ।मेरो पनि आँखा भरी आँसु भय छ थाहा नै भएन किन कि आमा बिनाको बच्चा स्कुलमा कस्तो हुन्छ भनेर ।plz करुणा जि हजुर जे जस्तो अबस्तामा भय पनि एक चोटि म तेरो आमा हो भनेर चिनिनु होला plz plz plz.
KC ji Ko real life Ko khotha sunera aashu dherai aayo .ak din tiyo kti le pani dukha paune xa ..Mo India Assam bata suni ra Xu ...Mo hajur ko Prateek khota sunxu
के गर्नु गरिब हुनु नै सबै भन्दा सरापित हुदो रहेछ जिन्दगी मलाई सारै पिर परो यो कथा सुनेर किना मिलन र बिछाेड त आउँछ जान्छ तर यो गरिबि हुनु नै धेरै गाह्रो हुदो रहेछ
म पनि रेडियाे मा सुन्ने गरथे अाज लगबग 7 बर्ष पछि युटुबमा भेटे थेरै खुशि लागे हाल दुबै बाट सुन्दै छु म साने छ दा दिदिहरू संग रेडियाेमा सुत्दै गरेकाे याद अायाे डियर कल्याण 😭😭😭😭
Kailash bro be strong usle pauda Hajur le ni paunu hunxa but ahile Yastai mahol xa dubai ko Bro k garne mani yahi dubai ko Abidhabi MA xu herxu Nepali cheli harulae man dukhxa gatixada vayar hidxan dukha lagxa aakhir bidesh MA dukha garna aako but k sochxan thaha xain sabai kura birser daxa xadeko sadhe Jastai vayar hidxan....
48/मिनेट31सेकेन्ड कतैई न ईसकिप गरी हेरे 80%जति मेरो जीवन मा मेल्ल खानेरहेछ😢😢 हेरदा हेरदा आंखा गभरी आसुभो काम गर्दै थिय कसैले देखला की भनेपनि भको थियो एकछिन लामो सास लिदैई एक गिलास पानी पीएर कमेंट तिर आय 😢😢❤❤मन सारैई हलचल भो मन मनमाई कुरा खेलाऊदैई हामिले जस्तैई भोगेका कति होला है🙏🙏🙏 धेरैई राम्रो मन छुने।❤हाल नया दिल्ली भारत
प्राविधिक कारण हामीले यस हप्ताको कथा यस् च्यानलमा अपलोड गरेका छौ । तपाईंहरुमा पर्न गएको असरप्रती क्षमा चहान्छौ । मेरो कथा परिवार
प्रत्येक हप्ता तपाईकाे डियर कल्याण अफलाई सेभ गरेर भ्याल्लि बाहिर जादा गाडिमा शुन्छु म 2006 देखि रेगुलर शुन्दै अाएकाे छु
धन्यवाद हजुर 🙏🙏
Tq sir
😭😭😭
Thanks you sir
जिन्दगी यस्तै रहेछ साथी,कहिले मिलन कहिले बिछोड आज मेरो कथा सुनेर बस्नु हुने सबै साथी हरु लाई नमस्ते म कैलाश के,शि हाल म काठमाडौं मा बस्छु मेरो सपनाहरू धेरै थियो तर सबै चक्नाचुर भयो,अनि मेरो कथा सुनेर मलाई सल्लाह सुजाब को लागि सबै लाई धन्यवाद ,,,,,,,
😭😭😭😭😭
कैलास जि प्रत्यक्ष मेरो फेसबुक मा जोडिनु होस न हजुर को कथा ले मन छोयो मुटु पोल्यो अनि यकै छिन मा मुख सुक्यो मान्छे हरु कति पीडा सहन्छन भन्ने कुरा अबगत गरायो
@@teklalolioli9455 kasari jodinu facebook ma requst garnus na
Abi Khatri कैलाश जी ति निश्चल प्रेममा वगेका ति आँसुका मुल्यहरु एक दिन खुसीमा परिणत हुनेछन ।मेहनत गर्दै जानु अतितलाई एक प्रेरणाको स्रोत मानेर अघि वढ्नु धेरै धेरै शुभकामना
@@CURRENT111ff hunxa hajurr mero xora ko lagi dukha gari rahane chhu.....
यो कथाले धेरै रूवायो। कठै कति दर्दनाक...!कैलाश के सि जी हिम्मत नहार्नु। भगवान ले रक्षा गरून्। 🙏🙏
म भारत को राजस्थान बाट सुन्दैछु धेरै दुःख दाईत कथा छ नारी भएर येती ठुलो पिडा र धोका दिएको कसरी सब्द मा वरर्णन गरौ Dear Kalyan
सुनेर अाहाखाँ रहसायाे
10 12 बर्स पछि सुन्दैछु यो काथा सुन्न सकिना धेरै रुए यो काथा सुन्ने र्😭😭😭😭😭
मेरो आफ्न्त नै हो त्यो पनि एकदमै नजिक को हजुर साइनो ले जुवाइ तर हाम्रो भेट भने भएको छैन। हिकमत नहार्नुस ।धेरै दुख कस्ट गरेर यहाँ सम्म त आउनु भो तर जिन्दगी ले धोका दिएको छ अर्को नयाँ जिन्दगी सुरु गर्नुस यहाँ झुट लाई स्वीकार गरिन्छ अनि सत्य लाई सिकार खेलिन्छ। हिकमत नहार्नु होला छोरा लाई सदैव माया गर्नुस।
Sachikai man xuto kt le garnu parne tauma kta manxe tesri garera basda ahile ko samayema I'm proud of him😊
Sarai man royo tapaiko Katha suner ani tyo chhora le aama khojeko Kalpana Garda Sarai aasu jharyo tapai jasto bujne ra Maya garne manchhe chhodeko ramro hudain pir ngarnu vagwan le sath dine chha
ati marmik katha Kaila g🎉🎉🎉🎉
मेरो जस्तै कथा गरीबिको
मिल्दोजुल्दो रहेछ ।
कथा ब्यथा उस्तै रहेछ ।
जय कैलास केसी
जय मेरो कथा
🙏🙏🙏
Bhim Tamamg
कथा सुन्दा सुन्दा आँसु खसेको पत्तै भयन छ ।
अति नै मार्मिक छ
अहिले खोप्टिलेखोला बाट सुन्दै छु
अजा चडो सुन्न पाईयो म सुन्न सुरु गरे अरुको कथा आफ्नै कथा लाग्छ त्येसैले अतुर हुन्छु यो कथा सुन्न लाई😭😢😍😘
आँसु आयो हजुर को कुरा सुनेर
Chinekai daiko real life story...story sunda dhukha lagyo
म नि यु.ए.ई को अबुधाबी मा छु साहै दर्द्नाक कथा रहेछ
केटी मान्छे तेस्तै हो बिदेशमा अर्को बुढा आयो सबै बिर्से येस्तै हो दाजु हामी गरिब दुखी को जिन्दगी
Umm really ho hjr
Sir ma pani abudhabi chhu
Hal qatar ma xu
यस्तै हो हजुर सबै जनाको पिडा तर आज चै मेरो मन भित्र को सबै कुरा सुनाउन पाए धन्यवाद dear kalyan दादा,,,,,,,,
Ma Sundai xu Kuwait Dekhi hjr ko jivan Katha mero Sarai man ruwyo hjrko jivanma gateko kathale Sarai vahavuk garayo yo hjr ko dukha ko kathale 😭😭😭😭miss you very nice hjr
नेपालीको दुर्भाग्य भनेको एहि हो अाफ्नो देशमा रोजगारीको ग्यारेन्टी छैन के गर्नु र बिदेश गए पछि सबै दुख्खा अनि अाफ्नो मान्छे हरु भुलिदिदो रहेछ ।
निकै भाबुक भयो हजुरको कथा सुनेर ।
हजुरको सपना पूरा होस् छोरा डाक्टर इन्जिनियर पाढेर ठुलो मान्छे बनेको सुन्न पाअोस ।
7
सारै दुख लाग्यो सुनेर हिम्मत नहार्नुस हामी दुख मा हुर्केको मान्छे दुख गरेरै अगाडि बढ्न सक्छौ हजुर ।
Raaz Dulal
Umm ho ni hjurr
सारहै रुवाउनुभयो कैलास तपाइको कथाले,धोका दिने महिलालाइ कहिले सुख मिल्दैन,तपाइको छोरालाइ धेरै शुभाशिर्वाद,तपाइ फेरि विवाह गरेरपनि छोरालाइ माया गर्नसक्नुहुन्छ,जिवनलाइअघि वढाउन सक्नुहुन्छ!!!
मैले पनि धेरै जसो यो मेरो कथा सुन्ने गर्छु हजुर हरु धेरै जनाको सुनिसके कुनै सब्दहरुले धरधरी रुवाए कुनै सब्दहरुले धेरै हौसला दिए अनि म पनि मेरो जिबनको सत्य घटना र मेरो मनको दु:ख पिडाका कुराहरुलाई एउटा डयरिमा लेखेर Dear Kalyan मार्फत पुर्याउन खोज्छु तर म संग कुनै प्रमाणहरु नभएको कारण म हजुरहरुको कथा सुनेर चित्त बुझाउने कोसिस गर्छु 🙏🙏
सुनि सके तर पनि फेरी सुन्ने हो कहाँ चित्त बुझ्छ र एक पटकले मात्रै ।जिबन हो जे पनि हुन सक्छ ।भबिस्य को कसैलाई पनि थाह हुदैन मेरो हालत पनि त्यस्तै छ पूर्व तिर डिडेको मान्छे अन कन्कार पश्चितिर गयर काडैकाॅडामा बल्झिरहेको छु।
गिरिराज अधिकारी राज अधिकारी 😭😭😭😭😭😭😭
नमस्कार डियार कल्याण आज हजुर लाई प्रदछे देख्न पाइयो डियार कल्याण जि लाई❤❤🙏🙏🙏🙏🙏
कस्तो रिदय इस्पर्सी कथा ।सुन्दा सुन्दै आँखा बात आँसु खस्यो हरेस नमान्नुस जिन्दगी ले कहा कता पुगाउछ थाही नहुने।
Be strong brother😂😂😂😂😂
डियर कल्याण दाइ हजुर लाई प्रणाम
आज त समय मा नै सुन्न पाए ।
म अहिले भारतको चड़ीगढ़ बाट सुन्दै छु मलाई डियर कल्याण धरै राम्रो लाग्छ यो कथा सुन्दा आशु नै आयो धरै नै दुख पाउनु भएको रहेछ कैलाश दाजुले 😭😭😭😭😭😭😭😭
दियर कल्यान धेरै पछि सुन्न पाय
मलाइ धेरै मन पर्छ । आज कैलाश को दाइ को कथा सुन्दा धेरै दु:ख लाग्यो र आँखा पनि रसायो तर दाइ त्यो भन्दा राम्रो बुदि पाउनु हुन्छ दाइ चिन्ता नगर्नुहोस।।
सुन्दै छु खुसीको सिमा छैन हजुर मार्फत मिठो शब्दमा
कैलाश जि हामी Fb मा साथी बनम न हजुरको कथा अत्यन्तै मर्मिक लाग्यो।
Hunxa ni
कैलास जि छोरालाई जति दुख परे पनि पढाउनु
हजुर धेरै दुख सहन सक्ने क्षमता भएको मान्छे हुनुहुदो रहेछ। भगवान ले हेर्लान नि त्यो केटिलाई दुख अबस्य पर्नेछ। अहिले कता के गर्दै हुनुहुन्छ के हामी साथी बन्न सक्छौ
म काठमाडौं मा छु हजुर, gkkhatri67@yahoo.com हो फेस्बुक id
Ramailo ritu lamichhane
मलाई एक दामै मननै रुए हजुरको कथाले मेरो जिन्दगीमा मेल खाएकाे छ मलाई धेरै रुनु मन लाग्यौं
डियर कल्याण खै कुन शव्द ले सम्बोधन गरु म हजुर लाई जति सम्बोधन गरे पनि त्यो सायद कमि नै हुन्छ होला , तपाईं को स्वर मा खै के छ मलाई थाहा छैन , तपाईं को आवाज मार्फत आखिर त्यो सुखको अनि दुख को कथा किन नहोस् त्यो आफ्नो ठाउँमा छ जब जब डियर कल्याण को आवाज मा कथा सुन्छु म सारै भाबुक हुन्छु, अरुको कथा सुन्दा त हाम्रो मन दुख्छ भने त्यो छाडेर जाने मान्छे मन चै पत्थरको हुन्छ कि के हो र?कति पनि दया ,माया,स्नेह नभएको मान्छे हुन्छ्न होला झै लाग्छ ।जति पनि कथा सुन्छु म सबै प्राय बिछोडको बाहेक अरु मिलन भएको कथा सुन्नै पाईदैन यो सन्सार धोका नै धोकाको सन्सार झै लाग्छ कहिले काहीं त र आजको कथाले सारै मन छोयो बिशेश बिशेश धन्यवाद डियर कल्याण सरलाई ।
सारै मन छुन्य कथा सहि हो भाइ बिदेशमा दुख गर्नलाई थाह हुन्छ दुख कति हुन्छ भनेर 😂😂😂😂😂
कैलाश के. सी. को कथा पनि मार्मिक हो जब सब कुरा सहज हुन्छ भने मानिस धेरै माया र प्रेम देखाउँछ र जब सबै कुरा असल र सहज हुदैन मानिस चाहिदैन ।
कस्तो मन छोयो तपाईंको साथ मा भगवान छन कैलाश जि ।
❤❤❤
भाई संसार नै स्वार्थि छ हिमत् नहार्नुस् संघर्श गर्न नछोड्नुस् |कर्मको फल मिठो हुन्छ, अहिल्ये संसार सागुरो भैसकियो ईन्टरनेट ले गर्दा जस्ले जस्तो कर्म गर्छ तेस्ले तेस्तै कर्मा पाउछ यो कली युग हो भाई | तपाईंको उतर उतर प्रगतिको कामना 😭🌹 🙏💔🙏...
सारै मन छोयो।
कस्तो अामा हो अाफन्नो छोरा अनि घर परिवरलाई छोड्न सक्या अामा म पनि 12 बर्ष बिदेशमा दुख गर्य छोराहरुको लागि यस्तो अाईमालाई नस्झीनु भाइ हिम्त गर
आज सही टाइम मा सुन्न pauda खुशी लाग्यो
डीयर कल्याण अर्को जुनि मा पनि यस्तै सबै को पिडा को बोझ लाइ मलमपट्टि लगाइदिन पाउ भनि बरदान मिलोस एक दम हृदय विदारक कथा कैलश जि हिम्मत हार्नुहुन्न आफुले जन्माएको बच्चा लाइ कस्तो बिर्सन सक्ने महिला अरब को कृतिम सुबुधा ले सब कुच भुल्न सक्ने ले एक दम पछुताउनु पर्छ
जन्ममिती एउतै रहेछ तर बर्ष फरक रहेछ ।साह्रै राम्रो रहेछ
धन्यवाद डियर कल्याण ज्यु
आज चाडै सुन्न पाइयो dear kalyan mero kathaa. धन्यवाद ।
मेरो घर पनि मकवानपुर जिल्लाको को फापरबारी सान्तिपुर हो मेरो गाउ ठाउको कथा कल्यान गौतम सरको आवाजमा सुन्न पाउदा निकै खुसि लाग्यो
कथा सुनेर कति खेर आँसु खसेया थाहा ने भाेयन😥😥😥😥😥😥😥😥😥😥😥
सबै आफ्नै गाउँ ठाउँको रहेछ ।बिचरा के गर्ने हामीसबै दुखी र गरिब जिन्दगी एस्तै हो।
दुख र संघर्ष नै जिन्दगी हो ।अझ स्कुलको सबै नाम भनेको भए धेरै राम्रो हुने थियो।
Umm
आज त मान्छे सहित आएछ म जस्तो डियुटी गर्दै यएरफोन लगाएर सुन्ने प्रदेशी कोको हुनुहुन्छ
Seemm hjr pni
कहिलेपनि नसोच्नुस्की म गरिप्छु भनेर धन्को गरिपहोला मन्को त धनी हुनुहुन्छ होला सङघर्ष गर्दै जानुस कुनै दिन सम्पत्ति पनी कमाउनु हुन्छ तर छोरालाई न्यानो माया दिनु होला 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪
😭😭😭😭😭😭😭😭😭😭
सरै मन छोयो र भावुक बनायो भाइ तपाईको कथाले के गर्नु आईमाईको चरित्र र लोग्नेमान्छेको भाग्गे कसैले बुज्न सक्दैन भन्थे हो रहेछ अब चिन्ता नलिनु भाइ आफुलाई सम्हालेर अघि बढनुहोला 😭😭😭😭
मन छुने कथा सधै सुन्ने गर्छु म
यो धुन सुन्दा मन निकै भाबुक हुन्छ
दुनियाँमा कस्ता कस्ता आमाहरु हुन्छन्😢😢
बन्ला बन्ला सबै कथा सुन्ने फुर्सद मिलेउ मेरो कथा अजा यो कथा पठाउनु हुने दाई लाई धेरै धेरै धन्यवाद छ यदि यो मेरो कमेन पढ्नु होला चिन्ता नगर्नोस दाई आब तपाई ले छोरा को लागी भए पनि अघि बढ्नु पर्छ त्यो छोरी जाने निस्ठुरि लाई सम्झेरा तपाई को जिबान खेरा नफाल्नु होला हजुर ले जिबन भरी दुख गर्नु भएको छ त्यो भन्द धेरै दुख गरेर अघि बढ्नु होला दाई बाबु को लागी 😘😍(((((यो कथा ले भन्कानिए धेरै म बिचरा बाबु आमा भन्दा मेरो आमा खोई बाबा भन्दा😭😭😭😭😭😢😢कस्तो निस्ठुरी आमा हो )))))
Umm ho ni
सबै जना लाई नमं्कार हजुर मलाई नि कन्टे मिलाई दिनु होस ना हजुर कै हि थाहाँ भयना ??
@@saamjhanraai8108 hi
Sarai man parx yo dear kalyan sunxu ma pani
मलाई सारई मन पोलो हजुरको कथा सुनेर म पनि हाल कुबेत छु म पनि सानो बच्चा छुडेर आएको 11महिना भयो युटुब हेरदै गरदा हजुरको कथासुनेर सारई दुख लागो 😭😭
धेरै मार्मिक कथा 😭😭😭😭प्रमीस आफुले आफुलाई यो कथा सुनेर मन बुझाउने कोसिस गरेको छु 😭😭😭😭
Hora
@@npl_kailashkc1538❤
Dai ko katha ramro ra man xune xa dai..
Sarai man xoyo hajur ko katha
डियर कल्याण धन्यवाद
Akdamai dukha lagera aayo dai ..tpiko ati marmik Katha sunera ..akdin paxutaune din aunexa karunale ..anfno xoroko sapana Lai liyera agadi baddai janu avase akdin jit hunexa daii
Mo ahile hal Dubai bata sundai xu dada himat naharnu afano xoralai derai maya dinu sabaiko yastai ho dada be strong
सुन्दा सुन्दै कतिखेर आँखा रसायेछ मेरो पत्तै भयेन अति मार्मिक
मन को दुख लाई मन मा भयको पिडालाइ भावुक र मन छुने गरि बाच्न गरि दिने दाजु हजुर लाई नमस्कार ट्क्राउछु
कैलास जि हजुर को जिन्दगी को भोगाइ जिन्दगी को बुजाइ लाई आज सुन्दा सारै मन छोयो किन किन आख का आँसु लाई रोक्न सकिन हजुर को जिन्दगी लाई सुन्दा हजुर ले गरेको दुख सग मेल खान गयो मेरो पनि जिन्दगी कता कता तेस्तै रुप मा बितेको थियो तियो पल सम्जेर रुन मन लायो म पनि माया मा बादियर केही काहाली लाग्दो दिन हरु लाई सम्जियर बस्न बादेछु डियर कल्या बर्सैउ देखि सुन्दै आयको मान्छे हु समयर र मौका मिलेको बेला सुनेको हुन्छु योउटुब मार्फ्र्त ओन्लाइन त सुन्ने मौका मिल्देन य मैले नमिलाको हो जे भयपनि ढिलो सुने हजुर को कथा माफ गर्दिनु होला सारै मन रोयो तेसैले केही शब्द नलेखी बस्न सकिन
जिदगी यस्तै रहिछ कैलास जि जो हामिले सोचेको हुन्छौं तियो भागेलाइ मन्जुर नहुने रहिछ जुन बिधातालाइ मन्जुर हुन्छ तेहि जिन्दगी जिउनु पर्नी रहिछ हिम्त गर्नुस भन्न बाहेक केही सब्द्द भन्न सक्दिन हजुर को जीवन भोगाइ को काथा सुनेर म निसब्द्द भाको छु
सक्नु हुन्छ र हजुर लाई मन लाग्छ भने बिम्ती गर्क्छु मलाइ फेस्बुक मा यड गर्नुस
santosh adhikari छ नेम फेस्बुक मा
हाल दुबै मा बस्नी गर्छु
जिन्दगी मा सबैभन्दा ठुलो पैसा नै रहेछ बाचुन्जेल
पैसा छ त सबै खुसी छैन त सबै पराई
कहिले पराई पनि आफ्नो हुन्छन् कहिले
आफ्नै पनि पराई हुन्छन्
Umm ho ni
Jindagi yastai ho daju,,,
Chinta nalinu vanerw poni kasari vanau.tai pani jittnu vanda thulo kuro himmat naharnu ho raix,,,,xora lai ko feture hernus daju😢
म पनि सानै देखि नै दिदिहरुले सुन्दा सु्न्थे । अाज धेरे पछि हजुरको याद आयो दादा कथा सु्दा सु्दै आँसुले नै मुख धोइदियो 😭😭😭😭😭😭😭😭 डर लाग्छ मेरो जिबनमा पनि यस्तै हुन।छकि भनि। दर्दनाक काहानि जिबनको.. कैलाश जि हजुरको त्यो सङ्घर्स सुन्दा 😱 😱 के गर्नु हामि नेपालिको पिडा यस्तै छ ।
ढिलै भयपनि सुन्दा भावुकतामा हराउँदा ।
अँखा बाट आसु नै झरेछ ।मेरो जिन्दगीमा ।
मेल खान गयो। यो दुनियाँमा बिश्वास कसैको
छैन ।। दुनियाँ यस्तै छ।सर के गर्नु।
I like video yo video ko system ta jhanai man paryo malai
म पनि काठमाडौंबाट सुनदै छु धेरै राम्रो लागयो
सारै मन छोयो आजा एस्तो लागि रहे कि मेरो पिडा सुनाउ भको जस्तो म
कैलाश सर म राम्रो सङ्ग चिन्छु हामी सङ्गै पढेको जनबिकास माबि तालढुङ्गामा। फोटो देख्ने बितिकै चिने मैले कति रमाइलो थियो त्यो बिध्यार्थी जीवन।कति हासिखेली पढ्दै गरेको।slc पनि२०६४ सालमा दिएको मैले साथिहरुलाई तिम्रो बारेमा सोद्दा काठमाडौ बस्छ भन्थे दुखको कुरा slcदिएपछि सबैजनालाई भेटे तर आजसम्म तिमिलाई भेटेको छैन।म एड गर्छु एक्सेट गर्नु होला।दुख सुख यस्तै हो मित्र म पनि यस्तै पिडामा परेर भर्खर उभिन खोजिरहेको छु यस्तै छ यो स्वार्थी सन्सार ।मेरो आफ्नै कथा जस्तो लागिरहेको छ मलाइ। आखाबाट आसुको तोपाहरु कतिखेर झर्यो थाहा नै भएन कस्तो पिढादायिक कथा यस्तै छ बिदेशिको कथा❤❤❤❤❤❤❤ सबै ठिक हुन्छ साथि बिस्तारै बिस्तारै।।।।।।।
saraee dukha lagdo katha hajur ko dada himata na har nu dada himata lai yesto hatyar ban u nu ki daju himata nai yesto chij ho daju Jeevaan sanghrsh ho daju Jati nai dukha ra kasta bhaye pani himat kahile na hr nu dada dherai Jasto dukhako avab le garda manxe lai Jiuna sikau xa dada yo dhrti ma dherai dukha ra kasta vokeko manisa haru xan ra tehi pani hami le himat harnu hudain himat lai nai hatyar bana u nu praxaa dada sansar here ra khusi hunu praxaa sir yo sansar dukha ra sukha le bharya ko xa Je jasto bhaye ni aafano himat kahi le na hr nu dada love you dada yo hajur ko katha dherai ramaro xa ra dherai dukha lagdo xa dada love you dada❤❤
Yestai ho kailash g ramro jatti hamro hudaina jindagi sangarsa ho Aattinu hudaina
Yo Katha sunara dharii dukha lagyo
Hajurko katha sunda mero aakha bata aasu nai aayo sarai dhuka ko katha rahexa
जिन्दगी एक अधुरो सपना हो भन्थे साचिकै रहेछ। बिछोडको पीडा कति हुन्छ भोग्ने लाई मात्र थाहा हुन्छ । बाकी जीवन सुख रहोर हजुरको अनि छोरा लाई पछि करुणा छोरा हो। भनेर दुनिया लाई चिनाउनु पर्छ । किन कि गल्ती हजुरको होइन करुणा को छ ।मेरो पनि आँखा भरी आँसु भय छ थाहा नै भएन किन कि आमा बिनाको बच्चा स्कुलमा कस्तो हुन्छ भनेर ।plz करुणा जि हजुर जे जस्तो अबस्तामा भय पनि एक चोटि म तेरो आमा हो भनेर चिनिनु होला plz plz plz.
सोचेको जस्तो जिन्दगी कहाँ हुन्छ हजुर
Kasto man chhoyo Bhai hjrko kathale
जय मेरो कथा
Vai tapaiko katha sunera sarai naramailo lagyo haresh nakhanu prithibi goloxa dukha paxu sukha auxa sanghar garnus ekdin aabasya tapai bijeye hunuhunexa xoralai ramro sikxya dinu
KC ji Ko real life Ko khotha sunera aashu dherai aayo .ak din tiyo kti le pani dukha paune xa ..Mo India Assam bata suni ra Xu ...Mo hajur ko Prateek khota sunxu
Yo katha sunera sarai man xuyo🥺🥺😭😭😭😭😭😭😭😭
Yesari manche nei dekhyo bhane ta sunnu ramailo huncha
के गर्नु गरिब हुनु नै सबै भन्दा सरापित हुदो रहेछ जिन्दगी मलाई सारै पिर परो यो कथा सुनेर किना मिलन र बिछाेड त आउँछ जान्छ तर यो गरिबि हुनु नै धेरै गाह्रो हुदो रहेछ
Dherae ramro lagyo yo real story sunda kata sunda Aasu Aayo kata kata sunda naramaelo lagyo
आँखा रसायो मेरोत
मेरो मन छूने हाल को रहेछ, मेरो आँखा बाट आँसू रोक्न सकिन
म पनि रेडियाे मा सुन्ने गरथे अाज लगबग 7 बर्ष पछि युटुबमा भेटे थेरै खुशि लागे हाल दुबै बाट सुन्दै छु म साने छ दा दिदिहरू संग रेडियाेमा सुत्दै गरेकाे याद अायाे डियर कल्याण 😭😭😭😭
Malai hajur ko voice ekdamai man parcha hajur ko voice sunna kai laagi mero katha sunnchu..
dear frn heart thouching your story....
Kailash bro be strong usle pauda Hajur le ni paunu hunxa but ahile
Yastai mahol xa dubai ko
Bro k garne mani yahi dubai ko
Abidhabi MA xu herxu Nepali cheli harulae man dukhxa gatixada vayar hidxan dukha lagxa aakhir bidesh MA dukha garna aako but k sochxan thaha xain sabai kura birser daxa xadeko sadhe Jastai vayar hidxan....
Yo sathi ko katha le mero man ruyo. Mero gaule daju manma kahile pani hares na khanu..
सारै रुन मन लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😭😭😭😭
Ma pni roya yo Katha sunara man thamnai sakena
man bhari hunxa sunda sundai aasu aayo ❤️😭
कल्याण दादा को नम्ब दिन सक्नु हुन्छ की??
दाइ नमस्कार है ।मैले धेरै पटक दिनकै तपाईंको युट्युब भित्र गएर हेर्छु । तर पाउदिन ।दाइ अब हरेक हप्ताको नि हल्नु plzzz दाइ ।
सुन्दा आँसु आयो पापिनिलाइ हजुर र छोरा को आसुले बाटो छेक्ने छ । हिम्मत नहार्नु होला ।
आँसु आयो साचिकै माहन रहेछ तपाईं आमा को कर्तब्य बाउ ले निभाउनु भाको छ गर्ब छ तपाईं माथी 👏👏
Tq so much sisters 😭😭😭😭😭
Kahilae dukha ta kahile sukha hal Punjab dekhi sundai xu
Kasto bachako aalikatiepane Maya navako hola Karuina jee tapailai atie dherai Maya garne shreeman xa ateei sano xoraxa xora xa shreeman vanda thulo paisha vayo hai xhi kasto dhungako man ho tapai Ko tapai jahavaya Panee babu ko lagi vayapane frkidinu tyo babu ko man kasto vayohola aamako kakhama khelne bacha lai xodera galteei garnu vayo tapailye bichara tyo babu mommy khojera rudoraixa sarhai namajjalagyo yo Katha sunera narune kohee xaina hola pap lagxa tapailai bichara babu
sabai laai ta dose dina mildaina tara kohi ta sarai paapi nirdai suwarthi huda rahexan 🤔🤔🤔