Dear कल्याणकाे आवाजमा धेरै दिनकाे अन्तरालपछि मेराे कथा सुन्ने माैका पाएँ। समीक्षा थापाकाे मेराे कथाले मन छाेयाे। तपाईं महान नारी हाे जसले प्रेममा विश्वास, त्याग समर्पण र प्रेरणाकाे सुन्दर फुलबारी निर्माण गर्छ।
साचो माया भनेको यस्तो हुनुपर्छ तर आफ्नो त स्वार्थी माया परेछ दुख लाग्छ ,धेरै माया दिनुपनी गल्ती हुदो रहेछ यो जोडीको भबिस्य सधै उज्ज्वल रहोस् यहि कामना छ ।
आदरणीय कल्याण दाइ हजुरको यो कार्यक्रम सुन्न पाउनु हाम्रो भाग्यको कुरा हो तपाईंको जीवन पश्चात् यस्तो कार्यक्रम सायदै आउदैन तपाईंको आवाज साचो माया गर्नेको लागि औसधि भएको छ ।यो कार्यक्रम निरन्तर सुन्न पाउ दाइ😍😍😍
डियर कल्याण हार्दिक धन्यवाद र नमन!हजुरले हामीजस्तो दुखीहरुको कथा आफ्नै सम्झेर वाचन गरिदिनु हुन्छ धेरै खुशी लाग्छ!भगवानले तपाईं हाम्रो सधैं कल्याण गरिदिओस अनि विशेष समिक्षा र उनको परिवारको!मायामा त्याग,समर्पण,बलिदान,बिश्वास,सद्भाव सहकार्य आदि हुनुपर्छ अनि मात्रै जीवन जिउन सजिलो हुन्छ!
डियर कल्याण दाइ प्रेमिल नमन ,दुनियाको दुखित कथाहरु म २०५४/५५सालदेखि निरन्तर सुनिरहेको म एउटा टुहुरो केटो आज पनि निरन्तरता दिई रहेको छु।हजुर यही जीबन भोगाईका क्षणहरुलाई संहाल्दै आज म अरुण गाउँपालिकाको ४ नं वडाको वडाध्यक्षमा निर्वाचित भएको छु।यो ओहोदाको परिचय दिन त खोजेको त होईन डियर कल्याण तर....यश कार्यक्रमले मलाई जिबनमा ठुलै स्कुलिङ्ग गरेको हुदा मैलेे यो प्रतिकृया गरेको छु।
तपाईं जस्तो महान नारी,सच्चा प्रेम मार्मिक प्रेम जिन्दगीभर खुसी मिलोस समीक्षा लगाएत उहाको परिवारमा भगवानले सधै रक्षा गरुन् प्रेममा तपाइको जस्तो त्याग बलिदान अमुल्य असीमित छन तपाइको निस्वार्थ माया सच्चा माया सधै अमर रहिरहोस सधै खुसीमय बितोस शुभकामना 🥀🥀🥀🌹
डियर कल्याण सर ह्जुर को स्वर मै जादु छ। हजुर को कार्यक्रम पहिले पहिले रेडियो मा सुन्न्ने गर्थे अहिले युउटुब मर्फत मोबाईल मा सुन्न्न पाउँदा धेरै खुशी लागेको छ।।।
धेरै पछि सुन्न पाइयो दियर कल्याण दाइको आवाज एकदम नै खुशी लागेउ👍️ किन कता हराउनु भयो र आजकल त्यति धेरै कथा नै आउदैन धेरै ग्यापमा आउँछ।?धेरै धेरै माया डियर कल्याण दाइ कतार देखि रेगुरल सुन्छु।🇧🇭🇧🇭
morning have a great day 🌞 प्रेम का बाक्यांस पढ्दा र सुन्दा मात्र सुन्दर हुने रैछ व्यबहार मा व्यापार झै देखिदो रैछ धेरी पछि सुन्न पाइयो नया कथा आभारी रहे 🙏
मलाई मेरै कथा जस्तै लाग्छ सबै भाग सुन्छु राती सुत्ने आधार भनेको छ आजकाल मलाई ❤️मन छुने😭 साचो माया भनेकै यहि त हो । हजुर को माया यक उदाहरण भनेको को छ आज यो समाज मा
Yo kathala malai dharai manchoyo ani aasu rokeyana ruwayo kati mahan ridaya bhaya ko yo sansarma sabhai ko man yastai vayako vaya kati ramro hunathayo bhadhai chha bhaini hjr lai
चाेखाे माया त्याे हाे।।।।।।।।।।।। जुन मन देखि मन सग हुन्छ।।।। अाफ्नाे ज्यान दिएर।।।।।।।।।। मायाकाे लाज राखिन्छ।।।।।।।। याे मन त दिए तिमिलाई।।।।।। माग ज्यान दिने छु ।।।।।।।।। तिमिलाई विर्षेकाे दिन।।।।।।।। म मरेकाे हुने छु।।।।।।।।।।।।। ,बाैला,
Ma hjrko voice and dear Kalyan big fan, ma sadhai dear Kalyan ko waitingma hunx every Thursday and Friday please daju every weeks RUclipsma halnu Tq From Dhading Now Out Of Npl Qatar🇳🇵🇶🇦🙏
God bless you both of you 😍😍 Good to hear this story Lovely and true love 🥰🥰 Thanks dear Kalyan sir 🙏🙏 Really we can learn a lot of knowledge thank you again👍👍
त्यही आफ्नो घरमा माइली भाउजु जस्ती कुलंगार अलछिनी केटी.... त्यही घरमा यत्रो विशाल हृदय भएकी नारी... कति भाग्यमानी सुरज जस्ले तिमी जस्तो माया गर्ने श्रीमती पायो सबै नारी कोे लागि उदाहरण हौ तिमी
सबैको भाग्यमा एस्तै नारी भहिदेएको भए कति राम्रो हुन्थो सलाम छ । हजुर जस्तो नारी लाई हाल KSA बाट सुन्दै ।
Dear कल्याणकाे आवाजमा धेरै दिनकाे अन्तरालपछि मेराे कथा सुन्ने माैका पाएँ। समीक्षा थापाकाे मेराे कथाले मन छाेयाे। तपाईं महान नारी हाे जसले प्रेममा विश्वास, त्याग समर्पण र प्रेरणाकाे सुन्दर फुलबारी निर्माण गर्छ।
हप्ता कुर्नु पर्थ्यो यो कथा सुन्न। अझै पनि उस्तै लाग्छ। आफ्नै कथा लेखेर पठाउं जस्तो लाग्छ। पुराना कथा र त्यो पुरानो रेडियोको खुब याद आउँछ।❤
कहाँ पाउनु आजभोली यस्तो माया, त्याग, विश्वास र यस्तो आत्मियता
साचो माया भनेको यस्तो हुनुपर्छ तर आफ्नो त स्वार्थी माया परेछ दुख लाग्छ ,धेरै माया दिनुपनी गल्ती हुदो रहेछ यो जोडीको भबिस्य सधै उज्ज्वल रहोस् यहि कामना छ ।
अाज धेरै खुसि भय छु हजुरको कथा सुन्न पाउँदा ।। डियर कल्यान मेरो धेरै मन छुन्छ ।। हजुर जस्तो असल नारि सबैको जीवन मा भईदियोस।।
आदरणीय कल्याण दाइ हजुरको यो कार्यक्रम सुन्न पाउनु हाम्रो भाग्यको कुरा हो तपाईंको जीवन पश्चात् यस्तो कार्यक्रम सायदै आउदैन तपाईंको आवाज साचो माया गर्नेको लागि औसधि भएको छ ।यो कार्यक्रम निरन्तर सुन्न पाउ दाइ😍😍😍
कुनै दिन गोठालो मा सुन्ने यो आवाज अहिले परदेश बाट सुनिरहेछु 🇹🇩
❤❤❤❤
सारै मन छोयो हजुरर्को काहनिले सलाम छ हजुरलाई जय nepaal👍️🙏
डियर कल्याणको।आवाजमा बैनी समिक्षाको कथाले आँखा बाट आसुनै रोकिएन ,सच्चा प्रेम ,महान बिचार
बैनिको दाम्पत्य जीवन परन्तु सम्म खुशी रहोस् 🙏🙏
डियर कल्याण आजसम्म जति कथाहरू सुन्दै आछु । सबैभन्दा याे मलाई धेरै मार्मिक लाग्याे ।
डियर कल्याण हार्दिक धन्यवाद र नमन!हजुरले हामीजस्तो दुखीहरुको कथा आफ्नै सम्झेर वाचन गरिदिनु हुन्छ धेरै खुशी लाग्छ!भगवानले तपाईं हाम्रो सधैं कल्याण गरिदिओस अनि विशेष समिक्षा र उनको परिवारको!मायामा त्याग,समर्पण,बलिदान,बिश्वास,सद्भाव सहकार्य आदि हुनुपर्छ अनि मात्रै जीवन जिउन सजिलो हुन्छ!
डियर कल्याण दाइ प्रेमिल नमन ,दुनियाको दुखित कथाहरु म २०५४/५५सालदेखि निरन्तर सुनिरहेको म एउटा टुहुरो केटो आज पनि निरन्तरता दिई रहेको छु।हजुर यही जीबन भोगाईका क्षणहरुलाई संहाल्दै आज म अरुण गाउँपालिकाको ४ नं वडाको वडाध्यक्षमा निर्वाचित भएको छु।यो ओहोदाको परिचय दिन त खोजेको त होईन डियर कल्याण तर....यश कार्यक्रमले मलाई जिबनमा ठुलै स्कुलिङ्ग गरेको हुदा मैलेे यो प्रतिकृया गरेको छु।
तपाईं जस्तो महान नारी,सच्चा प्रेम मार्मिक प्रेम जिन्दगीभर खुसी मिलोस समीक्षा लगाएत उहाको परिवारमा भगवानले सधै रक्षा गरुन् प्रेममा तपाइको जस्तो त्याग बलिदान अमुल्य असीमित छन तपाइको निस्वार्थ माया सच्चा माया सधै अमर रहिरहोस सधै खुसीमय बितोस शुभकामना 🥀🥀🥀🌹
बोल्ने सब्द भेटिन! बैनि हजुरको यो माया प्रतिको त्याग देखेर हजुरको यो महान जोडी 1000 बर्ससम्म अमर रहनुस्❤️❤️
धेरै समय पछि डियर कल्यान सर को सुमुधुर आवाज मा नया कथा सुन्न पाउँदा खुसी महशुस भै रहे को छ
अहिले त सबै धन सम्पत्ति क पछि लाग्छन । तपाई जस्तो मान्छे अब पाइदैन । दाम्पत्य जिबन सधै सुखमय रहोस 🙏🙏अब को दिन हरुमा❤️
यो कार्यक्रम रेडियोमा सुन्नु को बेग्लै मजा थियो।❤️❤️
म तपाईको असाध्यै ठूलो फ्यान हो हजुर तपाईंको यो अवाज सुन्दा म एति धेरै आनन्द आउँछ र आफ्नै कथा सुने जस्तो लाग्छ डियर कल्याण
उहा को स्वर त जादुमय भै भयो प्रेमि लाइ जिवन दान गर्नु त्यति साधरण होइन उहा को सच्चा माया देख्दा म्याजिकल तर वास्तबिक्ता त्यहि हो ❤❤❤
डियर कल्याण सर ह्जुर को स्वर मै जादु छ। हजुर को कार्यक्रम पहिले पहिले रेडियो मा सुन्न्ने गर्थे अहिले युउटुब मर्फत मोबाईल मा सुन्न्न पाउँदा धेरै खुशी लागेको छ।।।
Malaseya Bata Hardie xu
यो कथा सुनेर आँखा बाट आसु आयो केटीत येस्तोपो हुनपर्नेहो ♥♥♥
सलाम छ महान चेलिलाई❤️❤️🙏
तपाईं को आवाज सुन्न आउदा सरै आनन्द आउँछ.......माया होस त यस्तो माया ...केटी भनेको यस्तो पो हुनु पर्छ ❤️
manai xoyo ❤❤❤ 😢😢😢 last ma aakha baata kati bela aasu aayo thahai vayana😢😢lovely voice dear kalyan daju ❤❤❤
Dear Kalyan daju dherai din pachi sunna paiyo hajur ko aawaj thank you so much daju 🙏🙏🙏❤️
धेरै पछि सुन्न पाइयो दियर कल्याण दाइको आवाज एकदम नै खुशी लागेउ👍️ किन कता हराउनु भयो र आजकल त्यति धेरै कथा नै आउदैन धेरै ग्यापमा आउँछ।?धेरै धेरै माया डियर कल्याण दाइ कतार देखि रेगुरल सुन्छु।🇧🇭🇧🇭
Qtar ka dekhi ho dear
So sweet maila pani dearkalyan rati uthara 📻 radio ma suna garako thi ❤❤❤
Sadaii khusi hunu ...😢samikxya ra Suraj ❤
आज भन्दा धेरै पहिलेबाट image F.M बाट सुन्नथालेको, आजकल त धेरै सजिलो भएको छ विभिन्न माध्यम बाट सुन्न पाउँदा धेरै खुशी छु?
Great love story
Thanks
Hjr ko bayan garne kunai sabda xaina ma sanga sister God bless you always be happy.
सरै मन छुयो दिदि को कथाले
हजुर को यो कार्यक्रम मेरो कथा सुन्दा यो जिन्दगीको सबै दु:ख भुली दिन्छु।♥️♥️♥️♥️
morning have a great day 🌞
प्रेम का बाक्यांस पढ्दा र सुन्दा मात्र सुन्दर हुने रैछ व्यबहार मा व्यापार झै देखिदो रैछ
धेरी पछि सुन्न पाइयो नया कथा आभारी रहे 🙏
मलाई मेरै कथा जस्तै लाग्छ सबै भाग सुन्छु राती सुत्ने आधार भनेको छ आजकाल मलाई ❤️मन छुने😭 साचो माया भनेकै यहि त हो । हजुर को माया यक उदाहरण भनेको को छ आज यो समाज मा
असल प्रेमी प्रति सलाम छ ❤❤❤❤❤❤
एक माहन नारी साच्चै भगवान को रुप हौ बैनी तिमी🌹🌹🌹💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै समयपछि सुन्न पाइयो मेरो कथा।प्रिय कार्यक्रम ❤️
कथा लेख्ने रहर छ डियर कल्याण🙏। इमेल ठेगाना पाउन सकिन
9293499649usa
@@DearKalyanOfficial ma pani mero katha pathaune man xa but kasare pathaune Taha xena plz help me sir
साह्रै मन छुन्छ सर ! खुब सुन्थे पहिले देखि।
🙏डियर कल्यान हजुरकाे सुमधुर आवाज सुन पाउदा आफ्नाे दुख पिडा भुलि दिन्छु
कथा सुनेर आँखा भरी आँसु आयो।
Kidney donation best best paropkar ho Hajur Lai congratulations.best program.
Dear kalyan sunna navulnu hola2🌺🌺🌺
Big repect samikxa Di❤❤ chokho maya yasto hunx
दियर कल्यान आजकाल यस्तो भयको छु हजुरको आवाज मेरो औषधि भयको छ र हरेक हप्ता सुनाउनोस कथाहरु बाकी कमेन्ट पुरै कथा सुनेर गर्छु❤️
A
😢😢p😊
@@khimkc❤
Yo kathala malai dharai manchoyo ani aasu rokeyana ruwayo kati mahan ridaya bhaya ko yo sansarma sabhai ko man yastai vayako vaya kati ramro hunathayo bhadhai chha bhaini hjr lai
बाकी केही कमेन्ट गर्दिन हजुर जस्तो नारिलाइ सलाम छ🙏
सारै मन छोयो ❤❤❤❤
चाेखाे माया त्याे हाे।।।।।।।।।।।।
जुन मन देखि मन सग हुन्छ।।।।
अाफ्नाे ज्यान दिएर।।।।।।।।।।
मायाकाे लाज राखिन्छ।।।।।।।।
याे मन त दिए तिमिलाई।।।।।।
माग ज्यान दिने छु ।।।।।।।।।
तिमिलाई विर्षेकाे दिन।।।।।।।।
म मरेकाे हुने छु।।।।।।।।।।।।।
,बाैला,
धेरै राम्रोछ कथा
Ma hjrko voice and dear Kalyan big fan, ma sadhai dear Kalyan ko waitingma hunx every Thursday and Friday please daju every weeks RUclipsma halnu Tq From Dhading Now Out Of Npl Qatar🇳🇵🇶🇦🙏
God bless you both of you 😍😍
Good to hear this story
Lovely and true love 🥰🥰
Thanks dear Kalyan sir 🙏🙏
Really we can learn a lot of knowledge thank you again👍👍
सामिक्षा जस्तै नारि मेरो जीवन मा मिलोस भगवान ❤❤❤❤
sarai man chhoyo yo kathale.kati bhagyamani suraj jo tapai jasto life partner bhetinu bhayo.tapaiharuko jodi falos fulos soche jhai banos mahan nari tapai.
Sarai man chuny program dear Kalaiyan
Yo katha suner nlekhi bashnai sakin hjr jashto mahan nari yo sanar ma hudo rahex love you so much ❤❤❤❤❤❤❤
Pahiledekhinai hajurko aawajbat yo katha man partheu gaugharma melapat gothalo khetalo garihindani sunirahanthe ahilepani yo mitho aawajbat katha sunnda dherai khusi lakxa
माया पाउन मात्र होइन भनेर पनि कसरी भनुम उनि बिना कुनै जिन्दगी जिउन छैन मलाई 😭
Kahile aauda vandai wait garda garda aaja balla sunu payo dear kalyan dai ko voice ma chai regular viewers hai dai❤
Sarai manxo sis hjr ko katha vanau ki yathartha le😢😢😢❤❤❤❤
Love you dear kalyan someone is waiting for you
thank u samikshya thapa....
त्यही आफ्नो घरमा माइली भाउजु जस्ती कुलंगार अलछिनी केटी.... त्यही घरमा यत्रो विशाल हृदय भएकी नारी... कति भाग्यमानी सुरज जस्ले तिमी जस्तो माया गर्ने श्रीमती पायो
सबै नारी कोे लागि उदाहरण हौ तिमी
My fovarite katha and dai ko sor pani❣️❣️❣️
Missu dear kalyan sir ❤️❤️🙏🙏🙏
Yo katha sunera garba lagyo ma pani thapa ho yo auta nani ko katha sunera aasu aayo god bless you jwai sab ❤❤❤❤
सारै मन छाेयाे हजुरकाे काहनिले सलाम छ हजुरलाई जय nepaal 👍️👍️🙏🙏
Congratulations 🎉🎊❤❤🎈🎈धेरै खुसि लाग्यो सॅदै भगबानले सॅथ सपोट दियोस सॅदै हासि खुसि होस कत्ति राम्रो बिचार ❤️❤️🥰🥰😍😍👌👌
I always respect your voice ❤️❤️🙏
Ahile ka pream vanda poila ko pream ma kati tyag xa hai ahile ta poisa ko paxi lagxan manxe haru hjrlai Saman xa dd hjr haru khusi hunuhos❤
धेरै समय पछि डियर कल्याण सुन्न पाइयो
मेरो मन भित्र पनि एउटा कथा गुम्सिएर बसेको छ.. मेरो यो दुःख हजुर समक्ष कसरि व्यक्त गर्न सक्छु होला…
Wow yo po ho ta naari ko asali pahichan jay naari 😍😍😍😍
Mahan bahini hami thapa khandan ko ejat rahayo sadai hasi khusi agi badnu bahini
Sarai ramro karya kram lagxa yo
असल नारि को कथा असल लाग्यो मलाई त
Dherai paxe sunna paiyo khusi xu❤️
Dharoi din ma sunn paeyu mis you dharoi man parx malai yu dearkalyan😥
Great ladies salute for her
Never ever get fed up listening your magical voice dear sir ❤❤
Ati Nai marmik hajur manai rueayo
हरेक पान्नाकाे पाठ पल्टाएर खाेजिहे
रे तर तपाई लाई दिने शब्द भेट्न सकिनं हजुर
Tapaiko katha sunera ruye pani garba pani tapai jasto sochne manchhe bhai diyeko bhaye runu parthena hola dhoka hunthena hola tetikai atma hateya garthenan hola 😢😢😢❤❤❤❤
सर यो इमाज च्यानल बाट आउने गर्थे अहिले आउँछ कि नाई सर र युटुब च्यानेलमा पनि लाइभ आउँछ कि नाई थाहा पाउन।
Dear kalyan hjrlai namam sis lai dherai dherai samman
Mahan naari hjr lai salute xa.
❤️ love you Jodi 💝 Nari vaniyoko sachha ahiho chokho maya ahiho Maya ❤️👌👍
सलाम छ दिदी
Very nice ❤
Sathi, haru Hami nepali vayera kasailai dokha nadinu 🙏🏿🙏🏿🙏🏿🙏🏿
🙏💞
Big fan dear kalyan sir hjrko
छिमेकी दिदी महान्🙏😘😘
Horw? Malaita yo bainilai herna man lagyo fb id k raixa?
❤️❤️
सुन्दै छु भर्खर सुन्दै छु
Aaj bal dherai din pachi sunn paeyo hajurko Awaaz
katha mitho nd supp
Sachikai devi nai ho tapai tapai jasto mahan cheli haru jastole garda nai yo sansar thamiyeko xa
Dear Kalyan yo katha le dherei man polyo
मिठो
Listening from NewYork city ……Big fan of yours!!❤❤
😊
God bless you ❤
Such a honest loyal love story wow