असधै मन पर्ने कथा मेरो कथा अनि वचन शैलि झनै राम्रो आजा भन्द ११/ १२ बर्ष अगाडि मेरो घरमा एफ एम राम्रो सुनिदैन थियो।र पनि मलाई शुन्नु नै थियो दु:ख शुख गर्दै शुन्ने प्रयस गर्थ्ये अनि आजा पनि सुन्छु समयले साथ दिए सम्मा। आफ्नो कथा अथव मेरो कथा 🙏💕💕हजुरलाई धेरै धन्नेवाद🙏❤️❤️
सारै मन पर्छ यो डियर कल्याण ?जिबन को वास्तविक घटना हरु सुन्न पाइन्छ मेरो पनि छ जीवन को वास्तविक घटना म पनि कुनै दिन पठाउछु अवस्य 🙏🙏🙏🙏 यो कथा सुन्ने गर्छु अनि आफ्नो बिगत सम्झेर रुने गर्छु ?
धेरै राम्रो लागो बैनि तिमि ले लेखेको कथा कुनै कथा ले मन रुऐर आउछ कुनै कथा हरुले हिपत जागेर आउछ धेरै राम्रोछ तिम्रो कथा 1 दिन मा 3 टा कथा सुने गर्छु म ऐहित हो जिन्दगी बैनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म ३/४ कक्षामा पढ्दा दाईले घरमा भयको एऊटै रेडियोमा यो कार्यक्रम नछुटाई सुन्नूहुन्थो । बाला मष्तिस्कमा मिठो छाप राख्ने यो कार्यक्रम ,आज म जीवनको २६औॅं बशन्तपार गरिसक्दापनि ऊतिकै मर्मस्पर्षि लाग्छ ।
एक दमै राम्रो हजुर को जिन्दगि को कथा सधै भरी खुशी हुनु मेरो तर्फबाट शुभकमना🙏🏼🤗❤️ अनि dear Kalyan dai hajur ko ta tarif garne kunai sabda nai xaina..🙏🏼 Bigat 12/15 barsa dekhi sundai aairaxu 😊♥️
सानै देखि यो कार्यक्राम सुन्दै आएको छु अहिले अलि ठूलो पनि भअएँ तर दाइको कथा वचन गर्ने तरिका अझै पनि उस्तै छ। मलाइ यो कार्यक्राम अत्यधिक मनपर्छ। धेरै मानिसहरूको जिवन कथा सुन्न पाउँदा जिवन सबै थोक हो भन्ने कुराको ज्ञान हुँदै गअएको छ। म समय मिलेसम्म यो कथा सुन्ने गर्छु। अरूको जिवन भोगाइका कथा सुन्दा अतै आनन्द अनि कतै भाभुक पनि हुन्छु। यो कार्यक्राम मानिसहरूका जिवन भोगाइका कथा सुन्ने र सुनाउने थलो बनेको छ। यति राम्रो कार्यक्राम सञ्चालन गर्नु भअएकोमा हजुरप्रति धेरै धेरै आभारि छु। यसरि नै कार्यक्रामलाइ निरन्तर्ता दिँदै जानु होला।
कुनै दिन पढ्दै रेडियो म मेरो कथा आयो भन्न बितिकै उफ्रिने म आज भोलि दिनहु सुन्ने गर्छु अरु सुन्दा धित मर्थ्यो तर यो हजुर को भ्वाइस ले कहिले धित मरेन सधै मन मुटुमा हुने यी कथा हरुमा सधै काहिन काहीँ आफुलाइ पाउछु सरै मन पर्छ सधै प्रगती गर्नु दाइ
धेरै धेरै धन्यवाद सर हजुर को मुखार बिन्दु बाट यति मिठो कथा हामि माझ प्रस्तुत गरेर हामिलाइ आन्नद दिलाई दिनु भयको मा म भुबन घिताल गुठिचैर ५ जुम्ला हाल डोल्पा
यो कार्यक्रम जिन्दगी मा जति सुने पनि म कहिल्यै थाक्दिन ! किन होला यति प्यारो लाग्छ मलाई म लाई राम्रो सङ थाहा छ म प्रेम भन्ने कुरा थाहा थिएन म गाउ मा जन्मेकि हुर्केकि केटि बिहिबार को दिन आउथियो यो कार्यक्रम म साधा फोन त्यो समय मा nokia भन्ने हुन्थियो म तेहि मोबाईल बाट एयरफोन लगाएर गोठालो जादा बारि को वोल्लो पल्लो छेउ राम्रो सङ station ले नटिप्दा बारि वरि परि कुद्दै यो कार्यक्रम सुन्थे मैले ! म त्यति खेर ६ कक्षा मा पद्थे त्यतिखेर यो कथा सुनेर धेरै रुन्थे म दिन हरु यसरि नै बित्दै थियो ! तपाई को आवाज मा एउटा जादु छ जुन स्वर ले सबै दुख भुलाउछ ! आज पनि निरन्तर सुन्छु यो कार्यक्रम म कुनै दिन आफ्नो कथा लेख्ने छु 😭😭💔💔! जब यो कार्यक्रम सुन्छु आफ्नो मन भित्र को पिडा हलुङो हुन्छ ! जिन्दगी भर म यो कार्यक्रम निरन्तर सुन्ने छु र सुनिरहन्छु 💔😭
यो कथाबाट जिन्दगीमा धेरै कुरा सिकाउछ जिन्दगी यस्तै हो तर निराशा हुनुहुदैन
Right
Sarai man छोयो..♥️
Baini le tyo bhai sanga बिहे नगरनु पर्ने….
पहिला जतिसुकै दुःख पीडा सहे पनि अन्त्यमा मायाको जीत भयो आफूले मन परेको मान्छे आफ्नो भयो धेरै खुसी लाग्यो यो कथा सुनेर अति नै मार्मिक कथा।
Hello 👋 sorry 😣 but I’m going out for the day for the last minute of this trip and I’m sorry 😣 I’m just
❤❤❤❤
धन्यवाद कल्याण दाजु लाई मन छुने कथा हरु सुनाई दिनु भकोमा
असधै मन पर्ने कथा मेरो कथा अनि वचन शैलि झनै राम्रो आजा भन्द ११/ १२ बर्ष अगाडि मेरो घरमा एफ एम राम्रो सुनिदैन थियो।र पनि मलाई शुन्नु नै थियो दु:ख शुख गर्दै शुन्ने प्रयस गर्थ्ये अनि आजा पनि सुन्छु समयले साथ दिए सम्मा। आफ्नो कथा अथव मेरो कथा 🙏💕💕हजुरलाई धेरै धन्नेवाद🙏❤️❤️
Dherai marmik katha ma delli sunxu hjrko katha big fn dear kalyan
भाग्य मा लेखे पछी जसरी पनि भेट हुने रैछ खुशी लाग्यो यति चोखो माया गर्ने जोडी को मिलन dear कल्याण को समधुर आवाज मा सुन पाइयो ।।।
जति सुने पनि कहिले नथाक्ने म मेरो कथा सारै मन पर्छ मलाई त
Dhrai ramro Lago kalan sir mero gitamero Katha❤️🙏
एहि त हो साचो माया❤❤जीवन सुखमय रहोस
डियर कल्लयान मेरो काथ म13 चौदा बर्ष देखि सुने को अझै सुन्छु मन्छुने हजुर को अवाज सारै मनपर्छ 😭😭😭
आजको कथा सबैभन्दा उत्कृष्ट कथा
सारै मन पर्छ यो डियर कल्याण ?जिबन को वास्तविक घटना हरु सुन्न पाइन्छ मेरो पनि छ जीवन को वास्तविक घटना म पनि कुनै दिन पठाउछु अवस्य 🙏🙏🙏🙏 यो कथा सुन्ने गर्छु अनि आफ्नो बिगत सम्झेर रुने गर्छु ?
आफ्ना सारा दैनीकी पर पर सारेर सुन्न्छु डियर कल्याण यो भाव विह्वल बनाउने जिन्दगीका कथा र अनायासै हर्पल आँखाबाट बलिन्द्र आँसु खसी रहन्छन् !😢😢😢
हजुरको अावाज मेरो मन मा छ,,।। अाज को कायक्रम पनि राम्रो छ Dear kalyan♥️♥️♥️♥️🥀🥀
Bado Dami lagyo samay bitekonai thaha paiana
मेरो जस्तै मन पर्ने कार्यक्रम कस्को कस्को हो ।।lovely and sweet voice dai❤️❤️❤️
❤️❤️❤️
मेरो मन पर्ने कार्यकरम
I have a favorite program love you so much dear brother ❤🙏
Mero lagi tw bachne aadhar ho yo karyekram
Mero ne katha xa ma kasri pathau????
धेरै राम्रो लागो बैनि तिमि ले लेखेको कथा कुनै कथा ले मन रुऐर आउछ कुनै कथा हरुले हिपत जागेर आउछ धेरै राम्रोछ तिम्रो कथा 1 दिन मा 3 टा कथा सुने गर्छु म ऐहित हो जिन्दगी बैनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाई पनि धेरै मन परछ 🙏🙏🙏🙏❤❤❤
Always best and inspiration programme of my life I'm listen this programme I'm study in 4/5 class and continue untill graduation complete ❣️❣️❣️
@Prakash Adh p0
पन्कजा बहिनीकोही धर्यता मौनता र सत्याता पछिको यथार्थ जिन्दगानी दुबै जना को जिबन सुखमय का साथ बितोश ! धेरै शुभकामना! साथ मा छोरी लाई मिठो माया !
साह्रै मार्मिक सुन्दा आँखा रसायाे
Man xuyo hjrko kathale
दाई🙏🙏🙏 evergreen अनन्त तक सदभाव छ हजुर प्रति दाई🙏🙏
Wow dhery ramro voice
धेरै खुसि लाग्यो अब को दिन हरु म हासिखुसि हुनु उन्न ति प्रगति को कामना गर्दा छु ❤️❤️🥰🥰
अभागी दुखीहरुको सहयात्री डियर कल्याण् 😢😢😢😢😢❤❤❤❤❤❤
माया त माया हो तर सबै मान्छे को माया एकै नास हुदैन ।
म ३/४ कक्षामा पढ्दा दाईले घरमा भयको एऊटै रेडियोमा यो कार्यक्रम नछुटाई सुन्नूहुन्थो । बाला मष्तिस्कमा मिठो छाप राख्ने यो कार्यक्रम ,आज म जीवनको २६औॅं बशन्तपार गरिसक्दापनि ऊतिकै मर्मस्पर्षि लाग्छ ।
होनि म पनि धेरै सुने गरथे
मलाई पनी एक दमै राम्रो लाग्छ।
thankx bahini dukha sukha le variyeko jindagi nai jindagi ho
धेरै मार्मिक कथा मन छोयो dear कल्ल्याण 🥰🥰🥰🥰 👍👍 sir 😠😠
जिवान कथाले कता कता नरमाइलो त लाग्छ तर डियार सरको मधुर आवाजले आनन्द आउछ🙏🙏
सारै मिठो आबाज ❣❣❣
एक दमै राम्रो हजुर को जिन्दगि को कथा सधै भरी खुशी हुनु मेरो तर्फबाट शुभकमना🙏🏼🤗❤️ अनि dear Kalyan dai hajur ko ta tarif garne kunai sabda nai xaina..🙏🏼
Bigat 12/15 barsa dekhi sundai aairaxu 😊♥️
Yakdam ramailo lagxa yo diyar kalyan
Heart touching your real story God bless you sis. ♥️🙏
सानै देखि यो कार्यक्राम सुन्दै आएको छु अहिले अलि ठूलो पनि भअएँ तर दाइको कथा वचन गर्ने तरिका अझै पनि उस्तै छ। मलाइ यो कार्यक्राम अत्यधिक मनपर्छ। धेरै मानिसहरूको जिवन कथा सुन्न पाउँदा जिवन सबै थोक हो भन्ने कुराको ज्ञान हुँदै गअएको छ। म समय मिलेसम्म यो कथा सुन्ने गर्छु। अरूको जिवन भोगाइका कथा सुन्दा अतै आनन्द अनि कतै भाभुक पनि हुन्छु। यो कार्यक्राम मानिसहरूका जिवन भोगाइका कथा सुन्ने र सुनाउने थलो बनेको छ। यति राम्रो कार्यक्राम सञ्चालन गर्नु भअएकोमा हजुरप्रति धेरै धेरै आभारि छु। यसरि नै कार्यक्रामलाइ निरन्तर्ता दिँदै जानु होला।
Heart touching story god bless you sis & magical voice dear kalyan ' s .
हजुर को समदुर अावाज "Dear Kalyan " हाल दोहा,कतार को " new rayyan" बाट सुन्दै छु ।
म नि यतै हो महोदय
वाव धेरै मन पर्यो अन्त्यमा मायाको जित भो
कुनै दिन पढ्दै रेडियो म मेरो कथा आयो भन्न बितिकै उफ्रिने म आज भोलि दिनहु सुन्ने गर्छु अरु सुन्दा धित मर्थ्यो तर यो हजुर को भ्वाइस ले कहिले धित मरेन सधै मन मुटुमा हुने यी कथा हरुमा सधै काहिन काहीँ आफुलाइ पाउछु सरै मन पर्छ सधै प्रगती गर्नु दाइ
Maya ta Maya ho 💕💕
Dear Kalyan hjr ko voice Kati ramro lagxa malai 👩❤️👨❣️
भनिन्छ नि भाग्यमा लेखेको कुरा भएर छाड्छ सारै खुशी लाग्यो पुनर्मिलन सुनेपछि ❤️❤️
Kasto ramro katha aasunai aayo bai kasam ❤yesto po mayaa
सच्चा प्रेमको परिणाम हो यो
कति दुख काे कथा 💔💔💔💔
Katha bahut sundar lagyo
You are great women salute to you..
जिन्दगी आफूले सोचेको जस्तो कहाँ हुन्छ र दिदि हजुरलाई भेट्न मन लागेको छ कसरी भेट्नु दिदि
साचाेमनले माया गरेकाे मायाहाे तेसाेले आफनुभाेयाे साराई मनपर
Heart touching story last ma sagai hunu vayexa khusi lago abako din haru hajur haruko ramro hos 💐🙏
यो कथा जिन्दगी मा सघष गरनु सिकाउछ
Mero ta jiban ko sahara ho yo dear kalayn ko karaykaram
कथा सुनेर आँखा रसाए कुनै दिन मेरो आफ्नै कथा पनि लेख्नेछु।
कति बेला सुन्दा सुनदै आशु खसेको पयै भएन बिछोडिएको perm को मिलन भयो धेरै खुशि लागियो ❤❤❤
I love dear kalan voice,, yo voice ko big fan ho moh 💗💗
True love story..God loves u.
साचाे माया सचेर राखे जित हुने रहिछ बधाई छ नानू तिमिलाई धेरै रुन मन् लागाे मिसिउ नानू महिले सब्दमा बयान् गर्न सकिन नानु
भाग्य को पनि कस्तो कस्तो खेल हुन्छ है 😭😭 असाध्यै रुन मन लाग्यो
सानैदेखि सुनेको सारै राम्रो 😢❤
कथा ब्यथा सबैको हुन्छ😔😔
सर हजुरले अन्तर अात्मादेखिनै बाचन गरिदिनुहुन्छ
तपाइको अावाजले सारै मन छुन्छ❤❤
Heat Touching Story 🙏🙏
एकदम मन छोयो यो कथा ले
धेरै मार्मिक कथा missu dear कल्याण sir ♥️♥️♥️🙏🙏🙏
❤
Heart teaching story
कस्तो रुन मन लाग्ने😢😢😢😢😢
धेरै धेरै धन्यवाद सर हजुर को मुखार बिन्दु बाट यति मिठो कथा हामि माझ प्रस्तुत गरेर हामिलाइ आन्नद दिलाई दिनु भयको मा म भुबन घिताल गुठिचैर ५ जुम्ला हाल डोल्पा
Nice ❤️❤️❤️❤️🙏🙏🙏🙏
Padeka manche lai kahilay dukha pardain vane ni varma rahicha tepaiko kurale uja dincha sathi dhanebat DEAR kalyan lai 🙏🙏🙏🙏
Sharai rarmo sandesmulok man xune Katha ❤️💞
सबै राम्रा छन
Kin thaxn hjrko aawoj sunda malai dhari tadhp hunx run man laxn
बिगत ९ बर्स बाट सुन्देै आयको छु यक दमै सुन मन लाग्छ
Heart touching lovely story 😢😢
कोइ मान्छे किन यति धेरै प्यारो लाग्छ कि आफै मेटिएर पनि उसलाई प्रेम गर्न मन लाग्छ🥺
शुभ दिन 🙏❤️
❤️❤️❤️❤️💙💙
Aaha kati mahan bicharki derai marmik derai patk aashurasay
Ramro xa arkoni halnuna
This is a true love
This is called true love,pankaja.Mr.anil is very very lucky guy,ur a angel stay blessed dear😘😘
Thank you
Heart touching voice 💕💕💕
Jati sune pani sunauna man lagne mero katha
Wow good 👍 look
Kasto ramro sochai sachikai hjr mahan nari hunuhun6😍😍😰😢😓😥
Love from bara...plz uploaded more videos... I'm your subscriber
Good wishes for your good life ahead ❤️ pankaja G 🥰
Yo program suneko ni 17 barsa vyx ajhani sunxuu ❤️❤️❤️😭😭😭😭
तपाईंको यो कथा सुन्दै कसैलाई माया र सम्झिरहेको छु उसलाई अथाह अथाह माया छ मेरो तर उस्ले बुझ्दैनन् मलाई म के गरौं त 😢😢😢😢😢😢 ,SBR
dear sir hajurko voice koma big fan hu ma😍😍😍😍
यो कार्यक्रम जिन्दगी मा जति सुने पनि म कहिल्यै थाक्दिन ! किन होला यति प्यारो लाग्छ मलाई म लाई राम्रो सङ थाहा छ म प्रेम भन्ने कुरा थाहा थिएन म गाउ मा जन्मेकि हुर्केकि केटि बिहिबार को दिन आउथियो यो कार्यक्रम म साधा फोन त्यो समय मा nokia भन्ने हुन्थियो म तेहि मोबाईल बाट एयरफोन लगाएर गोठालो जादा बारि को वोल्लो पल्लो छेउ राम्रो सङ station ले नटिप्दा बारि वरि परि कुद्दै यो कार्यक्रम सुन्थे मैले ! म त्यति खेर ६ कक्षा मा पद्थे त्यतिखेर यो कथा सुनेर धेरै रुन्थे म दिन हरु यसरि नै बित्दै थियो ! तपाई को आवाज मा एउटा जादु छ जुन स्वर ले सबै दुख भुलाउछ ! आज पनि निरन्तर सुन्छु यो कार्यक्रम म कुनै दिन आफ्नो कथा लेख्ने छु 😭😭💔💔! जब यो कार्यक्रम सुन्छु आफ्नो मन भित्र को पिडा हलुङो हुन्छ ! जिन्दगी भर म यो कार्यक्रम निरन्तर सुन्ने छु र सुनिरहन्छु 💔😭
Dherai ramro dekheko xaa ho sathilai ❤❤❤
Hijo aja best sathi bhayako chh dear kalyan
सञ्चालक दाई मैले यो कथा सुने पछि उहाँ संग एक शब्द भए पनि कुरा गर्न मन लाको छ कसरी पाउन सकिन्छ उहाँको नम्बर plz reply me
derai ruyo suruma anta samma sundata jhanai khusi lagyo yo jodi saghai khusi rahanu best of luck khusi lagyo 🙏🙏🙏🙏🙏⚘⚘❣❣❣😘🥰🥰🇳🇵
hajurko kathale mero aakha ma aasu rokiyena maya hosta hajurko jasto wow m respect garxu hajurko pargad nisowartha mayalai sadhai khusi rahanus sister💖
कथा निक्कै दुखान्त लाग्यो आज सम्म कै पृथक अनौठो र सङ्योगान्त कथा पनि आमृत रुपि लाग्यो
अनिल दाइ सँग बिहे गर्ने दिदी को कथा नि सुन्न पाए हुन्थ्थो
जति सुनेपनि सुनाम जस्तो लाग्ने मेरो कथा 😘😘😘😘
Mero pani balyakal Dekhi ko man parne geeti katha