आसा को अर्को नाम सफलता हो हजुर को कथा सुन्दा कति आनन्द मिल्यो,यदि सबै हजुर जस्तो सोच हुने र धनी केटा ले गरिब केटी ,धनी केटीले गरिब केटा को माया बुज्ने हो भने पनि गरिबी को रेखा मुनि बसेको धेरै परिवार को पनि स्थिरोती हुन्छन्
अब तपाईको जीवन सुखी र सरलमय बितोस सत्रू भनेकाआफ्नो मान्छे हून ।तपाई मान्छे बनिसक्नु भयो tyape भन्नेहरू तपाई को प्रगति देखी डाहा भएका हुन् त्यसको वास्ता नगरि अगाडि बढ्नुस।
आहा!! अमित दाइ हजुर कति महान मान्छे बिग्रनु दशा हो तर पहिलाको रुपमा फर्किन सक्नु महान हो हजुरलाई त्यही दुर्ब्यसनिले हजुरलाई ठूलो पाठ सिकायो अब हजुरले जुन पहिलाको नशालाई कहिलै नसम्जनुस पृय दाइ हजुरलाई त्यो ठाउबाट अहिलेको अवस्थामा ल्याउने पुनम दिज्जुलाई कहिलेइ धोका नदिनुस❤❤❤❤
गल्ती मानिस बाट नै हुन्छ । तेसलाई बिगार्ने सुधार्ने मायाले प्रेम ले नै हो । आज तेति ठुलो दुर्ब्यासनिमा फसेको मान्छेलाई माया प्रेम सदभाबले आफ्नो बनाएर जिबनमा कति ठुलो परिबर्तन ल्याउदा रहेछ भन्ने उदाहरण हो स्वार्थले गरेको माया थियो भने यो सम्भब हुने थिएन ।यो महान बिचारको लागि सलाम छ।आज दुबै जनको जिन्दगी सुखमय भएको छ यो कथा सुनेर धेरैले पाठ सिक्नु पर्छ धन्यवाद ।
उत्कृष्ट लाग्यो यो कथा जिवन अनि मायालाइ कति गहिरो र नजिक बाट बुझ्नुभयो अमितजी धर्धर्ती रुवायो यो तपाईको जिवन कथाले तपाइ महान हो पुनमजी तपाईको जिवन हो सदा यो मायालाइ दुबैजनाले सम्हालेर सजाएर हासीखुशी सजाउनोस् है🙏🏻🙏🏻 डिएर कल्याण तपाईको यो सबैको मनको आवाजलाइ नमन🙏🏻🙏🏻
बिहान को 3 बजे उठेर हजुर को कथा सुन्दै छु यति रुन मन लाग्यो रोय यो दुनियाँ मा माया भन्दा ठुलो कुनै सम्पति हुदैन सर धन सम्पति ले हजुर लाई कुलत मा भसायो तर एउटा गरिब केटिको चोखो मायाले आज नया जिवन पाउनु भयो हजुर हरु दुबै माहान हुनुहुन्छ बाकि जिवन सुखमय बनोस सर ❤❤
धन्यबाद। डियर कल्याण। दामी दामी दामी संसार साच्चै गोलो छ। सुख पछि दुःख भए जिवन ब्यर्थ हुन्छ। तर दुखको पाहाड समयको तरबार र आफ्नो अथाह सहन शक्ति ले काटेर ल्याएको अन्तिम सुख त्यो अमुल्य हुन्छ। अनि जिवन सुन्दर लाग्छ। अमित भाईको कथा साच्चै राम्रो लाग्यो र प्रेरणाको स्रोत छ । ईच्छा शक्ति भए र कुनै साहारा पाए कोही नराम्रो काममा अग्रसर हुन्न । अवश्य पनि हुन्न ।
अमित सर हजुर को कथा सबै को लागि उदाहरण बन्ने छ समम्पनता मात्र मान्छेको खुशी हैन हजुर ले जहाँ खुशी पाँउनु भो त्यहि जीवन सजाउनु भो कथा सुनेर आशु खसे पनि अन्तिम मा धेरै खुशी भए हजुर लाई पुनम मेडम हजुर जस्तो भाग्यमानी नारी कम मात्रै हुन्छन् धर्ती मा हजुर हरु सधै खुशी रहनु होला 🙏🙏
अहा कति मन छुने कथा म पनि धेरै भयो सुन्न लाको पहिलो चोति रेडियो मा सुनेको थिए तेति बेला मेरो भर्खर बिहे भएको थियो तेति बेला कथा सुनेर धेरै रोएको थिए मेरो श्रिमाले भन्नू भएको थियो किन रोयको भनेर मैले भने कथा सुनेर भने उहाले भन्नू हुन्थियो नरौ तिम्रो साथमा म छुनि भनेर म बात कहिले धोका हुदैन भनेर तर उहाँ बातनै धोका पाय मलाई पनि मेरो मनको कथा लेख्न मन छ तर कसरी लेख्ने थाहा नै छैन
हजुर को dear kalyan हरेक पात दाउन्लोद गरेर सुन्द्छु किनकी मलाई time मिल्दैन ।।हाल दुबै छु company मा काम गर्छु हरेक दिन company बात room फर्किने बेलामा सुन्छु किनकी धेरै थकै लागेको हुन्छ अनि यो सुन्छु मन्मा भएको पुरानो दिनहरु सम्जन्छु ।।specially अमित जिको जब पुनम सङ्ग भेट हुन्छ नि😂😂 सारै मन छोयो अमित जि आँखा बात आसु झरेको थाई पाईन अमित जि पुनम जिलाई येसरिनै माया गरि रहनु 😘😘😘
अाहा कति खुसि लाग्याे हजुरहरुकाे जिन्दगी सधैंभरि खुसि सुखि रहाेस धेरै धेरै शुभकामना पुनम र बाबुलाई ❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍💜💜💜💜💜💜💝💝💝💝💝💝💝💝💝💝💕💕💕💕💕🌺🌺🌺🌺🌸🌸🌸❤️❤️💝💝💝
dear kalyan daju हजुर को कार्यक्रम मेरो दुखको साथि बनेको छ सानै देखि सुन्दै आयकी छु करिब 10 वर्ष भयो आझै पनि सुनिरख्ने छु र यक्दिन आफ्नो कथा पनि लेख्नु मन छ।
पहिले को मेरो कथा परिवार सँग बसेर सुन् स्कीने थीयो र अहिले त परिवार सँग बसेर सुन् पनि लाज लाग्ने छ समय सँगै कथा पनि फरक हुदोरहेछ मत रेडियो नेपाल देखी नै सुन्दै आएको थिय आफ्नो बुद्धि ले आफै दुःख हुन्छ भन्ने कुरा प्रमाणित भएको क
Aaja yo katha sundai Garda aakha bata aasu khaseko pattai payen sachai Amit dai hajur kati mahan hunuhudo rahexa man Dekhi samman xa hajur lai hajur sang veter Kahi kura Sunna ra sikna man lagyo🙏🙏🙏
जिन्दगिमा कहिले काहीँ हारेस खाको निराश जस्तो लाग्छ भ्ने तपाईं कथाबाट धेरै ठूलो पाठ सिखाउछ समय सङ्ग सङ्गै बाच्न्सिक्नु पर्छ धेरै राम्रो भोईस दाइ तपाईं को 🙏🙏🙏🙏
डिभाेर्सकाे सबै भन्दा बढि पिडा छाेराछाेरी ले भाेग्नु पर्ने हुन्छ जिउदाे टुहुरा हुन्छन😥😥😥😥बाउले अर्काे लेउछ अामाले अर्काे भेटछिन अधिकास छाेराछाेरी काे भबिष्य चकनाचुर हुन्छ😥😥😥
यस्तो समस्या भएको त धेरै जसो छन् तर मेरो मनमा कति धेरै पीडा छ फेरि एकपटक कथा लेख्न पनि नसक्ने अवस्था छ म भैरहवा मा बसेर बाचेको छु र मेरो लागि प्रमान छैन र मेरो कथा सुकेको हुनेछु
Kasai ko aakha nalagos yo Jodi lai🥰🥰🙏🙏biteka kura Ra Aru ka kura sunera samjhera chitta kaile nadukhaunu🙏🙏 Sadai sakratmak tarikale aghi badnu🙏🙏yo Jodi hajarou barsa bachun🙏
कसरी बयान गरु म खै डियर कल्याण को कुनै शब्द नै छैन म सग बिगत धेरै बर्ष देखि को यो आवाज सुन्दै आफुलाई सम्हाली हिडेको छु साच्चै भन्ने हो भनी हजुर को यो आवाज ले नै मलाई जिन्दगी जिउन सिकाएको छ मेरो एक्लोपन को सहारा भएको छ।
Hajurko story sunera aakha vari aashu vayo mero kati mahan soch hajurko ani punam sis hajurle Amit lai sahi bato ma leraunu vayo sarai khusi lagyo hajur haruko mayama kahile kami naaayos
Hajur ko aawaj ma katha sunda pani Din variko thakai ra jindagiko dukha pida sabai birsinxu hajur lai dherai dherai dhanyawad dai ma chahi South Korea bata suniraheki xu ❤️❤️
आजको कार्यक्रम साच्चिकै मन छुने भएको छ । तपाईलाई कस्तो लाग्यो ?प्रतिक्रिया पाउ है , कार्यक्रम सम्पादक
अाफ्नै कथा जस्तो लाग्यो । मन छोयो
Oò
Last ramro lagxa ma pane Sundaye xu ktm bata
0p
00P
कति महान हुनु हुदो रहेछ कथा सुनेर धेरै रोए एक पटक भेट्न देख्न मन लाग्यो पुनम सिस र अमित हजुर लाइ म नि यहि काठमाडौ मा छु देख्न मन लाग्यो
आसा को अर्को नाम सफलता हो हजुर को कथा सुन्दा कति आनन्द मिल्यो,यदि सबै हजुर जस्तो सोच हुने र धनी केटा ले गरिब केटी ,धनी केटीले गरिब केटा को माया बुज्ने हो भने पनि गरिबी को रेखा मुनि बसेको धेरै परिवार को पनि स्थिरोती हुन्छन्
Sasi 😍
यो ससार मा कति महान बिचार भएका छोरा मान्छे पनि छन खुशि लाग्यो तपाईको भावना देखेर तपाईहरुको जीवन सदा सुन्दर रहोस शुभकामना छ!❤️
अब तपाईको जीवन सुखी र सरलमय बितोस सत्रू भनेकाआफ्नो मान्छे हून ।तपाई मान्छे बनिसक्नु भयो tyape भन्नेहरू तपाई को प्रगति देखी डाहा भएका हुन् त्यसको वास्ता नगरि अगाडि बढ्नुस।
बाल्ला आज अयाे धेरै राम्राे लाक्छ सदाई सुन्ने गरेकाे पनि छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
सबै हुनेखानेको मन यस्तै भइदिए हुन्थ्यो नि। महान हुनुहुँदोरहेछ, आगामी दिनहरुमा पनि सकारात्मकताको शुभकामना।
आहा!! अमित दाइ हजुर कति महान मान्छे बिग्रनु दशा हो तर पहिलाको रुपमा फर्किन सक्नु महान हो हजुरलाई त्यही दुर्ब्यसनिले हजुरलाई ठूलो पाठ सिकायो अब हजुरले जुन पहिलाको नशालाई कहिलै नसम्जनुस पृय दाइ हजुरलाई त्यो ठाउबाट अहिलेको अवस्थामा ल्याउने पुनम दिज्जुलाई कहिलेइ धोका नदिनुस❤❤❤❤
सारै मार्मिक कथा सुन्दा सुन्दै आँसु झरेयो ❤❤❤❤❤❤❤
धेरै राम्रो।।।।सकारात्मक ।।।।।कथा।।।proud of you Amit bhai....
गल्ती मानिस बाट नै हुन्छ । तेसलाई बिगार्ने सुधार्ने मायाले प्रेम ले नै हो । आज तेति ठुलो दुर्ब्यासनिमा फसेको मान्छेलाई माया प्रेम सदभाबले आफ्नो बनाएर जिबनमा कति ठुलो परिबर्तन ल्याउदा रहेछ भन्ने उदाहरण हो स्वार्थले गरेको माया थियो भने यो सम्भब हुने थिएन ।यो महान बिचारको लागि सलाम छ।आज दुबै जनको जिन्दगी सुखमय भएको छ यो कथा सुनेर धेरैले पाठ सिक्नु पर्छ धन्यवाद ।
Akadam ramro lageo malai hajur ko kaTha Sunda ❤aandha layo
सुमधुर स्वरका धनी डियर कल्याण तपाईं को स्वरमा जादु छ , सुनिरहुँ लाग्छ । आजको कथाका पात्रहरूलाइ उज्वल भविष्य शुभेच्छा पनि ।
अमीत जि हजुर लाई र पुन्म जि लाई बधाई छ यो सुखि खुसि सन्शार मा यस्तै गरि रमाउनु होस सधैंभरि 👍️👌🙏🙏🌹🌹🌹😘😘🤗🤗🤗
अमीत धेरै राम्रो मानछे हुनुभएछ हजुरहरुको जोडि कहिलै नछुटोस
Poonam and Amit, best of luck! Stay happy and healthy together!
जिन्दगी जसले बुझेको हुन्छ उसैको जिन्दगीमा धेरै संघर्ष हुन्छ
साह्रै मन छोयो
Salute गर्छु
उत्कृष्ट लाग्यो यो कथा जिवन अनि मायालाइ कति गहिरो र नजिक बाट बुझ्नुभयो अमितजी धर्धर्ती रुवायो यो तपाईको जिवन कथाले तपाइ महान हो पुनमजी तपाईको जिवन हो सदा यो मायालाइ दुबैजनाले सम्हालेर सजाएर हासीखुशी सजाउनोस् है🙏🏻🙏🏻 डिएर कल्याण तपाईको यो सबैको मनको आवाजलाइ नमन🙏🏻🙏🏻
सारै मार्मिक छ कथा मन छोयो♥️♥️♥️♥️♥️♥️
बिहान को 3 बजे उठेर हजुर को कथा सुन्दै छु यति रुन मन लाग्यो रोय यो दुनियाँ मा माया भन्दा ठुलो कुनै सम्पति हुदैन सर धन सम्पति ले हजुर लाई कुलत मा भसायो तर एउटा गरिब केटिको चोखो मायाले आज नया जिवन पाउनु भयो हजुर हरु दुबै माहान हुनुहुन्छ बाकि जिवन सुखमय बनोस सर ❤❤
पाच हजार सब्स्क्राइबर हुँदा सुन्न थालेको अहिले त लाख पुग्न थालेछ। सुभकामना डिअर कल्याण!
धन्यबाद। डियर कल्याण। दामी दामी दामी संसार साच्चै गोलो छ। सुख पछि दुःख भए जिवन ब्यर्थ हुन्छ। तर दुखको पाहाड समयको तरबार र आफ्नो अथाह सहन शक्ति ले काटेर ल्याएको अन्तिम सुख त्यो अमुल्य हुन्छ। अनि जिवन सुन्दर लाग्छ। अमित भाईको कथा साच्चै राम्रो लाग्यो र प्रेरणाको स्रोत छ । ईच्छा शक्ति भए र कुनै साहारा पाए कोही नराम्रो काममा अग्रसर हुन्न । अवश्य पनि हुन्न ।
मलाई हजुरको स्वर एकदम मै मन पर्छ दादा 🙏🙏💕💕
यो संसारमा सबैभन्दा राम्रो आवाज हजुरको लाग्छ दादा 🙏🙏🙏🙏
Same sir❤️🙏
Same hjr
ठिकै छ सबै को दुःख सुख बाढ्ने मेरो कथा डियर कल्याण कयक्रम संचालक दाजु लाई आभर प्रकट व्यक्त गर्नु चाहन्छु अझै धेरै राम्रो कथा सुन पाइयोस
आज सम्को सबैभन्दा राम्रो लाग्यो यो कथा सारै रुन मन लाग्यो कति बेला आसु आयो थानै भएन ।
अमित सर हजुर को कथा सबै को लागि उदाहरण बन्ने छ समम्पनता मात्र मान्छेको खुशी हैन हजुर ले जहाँ खुशी पाँउनु भो त्यहि जीवन सजाउनु भो कथा सुनेर आशु खसे पनि अन्तिम मा धेरै खुशी भए हजुर लाई पुनम मेडम हजुर जस्तो भाग्यमानी नारी कम मात्रै हुन्छन् धर्ती मा हजुर हरु सधै खुशी रहनु होला 🙏🙏
हाल म cyprus बाट सुन्दैछु एक्दमै धेरै encouraging and आज सम्मको सबै मध्ये सारै मन परेको कथा बाकी सफल जिवनको शुभकामना हजुरलाई💌🙏
अहा कति मन छुने कथा म पनि धेरै भयो सुन्न लाको पहिलो चोति रेडियो मा सुनेको थिए तेति बेला मेरो भर्खर बिहे भएको थियो तेति बेला कथा सुनेर धेरै रोएको थिए मेरो श्रिमाले भन्नू भएको थियो किन रोयको भनेर मैले भने कथा सुनेर भने उहाले भन्नू हुन्थियो नरौ तिम्रो साथमा म छुनि भनेर म बात कहिले धोका हुदैन भनेर तर उहाँ बातनै धोका पाय मलाई पनि मेरो मनको कथा लेख्न मन छ तर कसरी लेख्ने थाहा नै छैन
सर म पनि यस्तै एउटा दुःख त तयारी गर्दै छु मेरो जिन्दगी को वास्तविक कथा हो। यो कार्यक्रम अनि तपाईंको यो समधुर आउज बाट सबै सामु पुराउन चाहन्छु। 🙏🏼🙏🏼🙏🏼🙏🏼
महान हो ह्जुर
धेरै धेरै धन्यवाद सर ❤❤❤❤❤❤
Amitji jindagiko kasto kasto utabchadabma pugerapani man badalera garib cheliko man bujhera Maya garnuvakoma akdum khusi lagyo hajurharu Sath sadhai astai hasikhusi bitos
साच्चिकै याे कथाले मनै छियाछिया भयाे 😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭💔😭😭💔😭💔😭💔😭
heart touching katha
हजुर को dear kalyan हरेक पात दाउन्लोद गरेर सुन्द्छु किनकी मलाई time मिल्दैन ।।हाल दुबै छु company मा काम गर्छु हरेक दिन company बात room फर्किने बेलामा सुन्छु किनकी धेरै थकै लागेको हुन्छ अनि यो सुन्छु मन्मा भएको पुरानो दिनहरु सम्जन्छु ।।specially अमित जिको जब पुनम सङ्ग भेट हुन्छ नि😂😂 सारै मन छोयो अमित जि आँखा बात आसु झरेको थाई पाईन अमित जि पुनम जिलाई येसरिनै माया गरि रहनु 😘😘😘
मन छोयो धेरै आँखा बाट आँसु खसेको पत्तै भएन😢
अाहा कति खुसि लाग्याे हजुरहरुकाे जिन्दगी सधैंभरि खुसि सुखि रहाेस धेरै धेरै शुभकामना पुनम र बाबुलाई ❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍💜💜💜💜💜💜💝💝💝💝💝💝💝💝💝💝💕💕💕💕💕🌺🌺🌺🌺🌸🌸🌸❤️❤️💝💝💝
Malai dherai aashu aayo yo katha sunera😢😢❤❤❤❤
आहा कति मन छुने कथा
dear kalyan daju हजुर को कार्यक्रम मेरो दुखको साथि बनेको छ सानै देखि सुन्दै आयकी छु करिब 10 वर्ष भयो आझै पनि सुनिरख्ने छु र यक्दिन आफ्नो कथा पनि लेख्नु मन छ।
मलाई हजुरको स्वर एकदमै मन पर्छ सर lost of love ❤️❤️❤️
पहिलो कमेन्ट 💕💕💕
दोस्रो मेरो
Malai dherei man parxa hjr ko dear kalyan..ma pani sanei umerbata sunna thaleko☺
Good 👍👍👍 hajur sudrinu bhaye xa tesaiema khusi lageu dada
राम्रो लाग्यो मन छोयो सफल ताको सुभ कामना हजुर लाइ❤️❤️
Aaj ko kathale sachikae man xuyo
Ma Pani chitwan bat suniraxu hjr ko katha ati derai man parxa kii yo katha sunesi man Halka hunxa
मलाई अत्याधिक् राम्रो लाग्यो हजुर् आजको कथा मैले आज भर्खरै सुन्दै छु हजुर्को कथाहजुर्।
ATI man xune katha British Columbia Canada bata Suni Ra xu dear Kalyan
यो कथा ले धेरई मेरो मन छोयो डियर कल्याण😪🙏🙏🙏🌹🌹😘
पहिले को मेरो कथा परिवार सँग बसेर सुन् स्कीने थीयो र अहिले त परिवार सँग बसेर सुन् पनि लाज लाग्ने छ समय सँगै कथा पनि फरक हुदोरहेछ मत रेडियो नेपाल देखी नै सुन्दै आएको थिय आफ्नो बुद्धि ले आफै दुःख हुन्छ भन्ने कुरा प्रमाणित भएको क
Pida naii pida le bareko zindagi le haareko ma dear kalyan hajur ko yati mitho aawaz le malai medicine hunxa Thank you🙏🙏
Aaja yo katha sundai Garda aakha bata aasu khaseko pattai payen sachai Amit dai hajur kati mahan hunuhudo rahexa man Dekhi samman xa hajur lai hajur sang veter Kahi kura Sunna ra sikna man lagyo🙏🙏🙏
Really Heart touching Story ❤
Amit Rana ji arule tyape vanyo vandae chitta nadukhau Aja hajur haru jastae nepal ma dherai cha yo katha uniharuko lagi prerana milosh
Kati bela aasu jhareyo tha nai vayena...amit ji ani punam ji ko jivan sadhai sukhi khusi aananda maye bitos ..shuvakamana.....
जिन्दगिमा कहिले काहीँ हारेस खाको निराश जस्तो लाग्छ भ्ने तपाईं कथाबाट धेरै ठूलो पाठ सिखाउछ समय सङ्ग सङ्गै बाच्न्सिक्नु पर्छ धेरै राम्रो भोईस दाइ तपाईं को 🙏🙏🙏🙏
डिभाेर्सकाे सबै भन्दा बढि पिडा छाेराछाेरी ले भाेग्नु पर्ने हुन्छ जिउदाे टुहुरा हुन्छन😥😥😥😥बाउले अर्काे लेउछ अामाले अर्काे भेटछिन अधिकास छाेराछाेरी काे भबिष्य चकनाचुर हुन्छ😥😥😥
Kati ramro karakram der kalan ok mis you
Thank you so much dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏
यस्तो समस्या भएको त धेरै जसो छन् तर मेरो मनमा कति धेरै पीडा छ फेरि एकपटक कथा लेख्न पनि नसक्ने अवस्था छ म भैरहवा मा बसेर बाचेको छु र मेरो लागि प्रमान छैन र मेरो कथा सुकेको हुनेछु
Kasai ko aakha nalagos yo Jodi lai🥰🥰🙏🙏biteka kura Ra Aru ka kura sunera samjhera chitta kaile nadukhaunu🙏🙏 Sadai sakratmak tarikale aghi badnu🙏🙏yo Jodi hajarou barsa bachun🙏
कसरी बयान गरु म खै डियर कल्याण को कुनै शब्द नै छैन म सग बिगत धेरै बर्ष देखि को यो आवाज सुन्दै आफुलाई सम्हाली हिडेको छु साच्चै भन्ने हो भनी हजुर को यो आवाज ले नै मलाई जिन्दगी जिउन सिकाएको छ मेरो एक्लोपन को सहारा भएको छ।
एकदमै मन छुने कथा डियर कल्याणको 💞💞💞💞💞🥰🥰🥰🥰
Kati mitho lagne hjrko mero katha suner nidaune garekoxu so lov you mero katha diyar kalayn
Dami xa dai thank you 🎉🎉🎉🎉🎉🎉🎉🎉
ATI marmik katha ,Ani ti mahan purus jasle sakaratmatako Sandesh chhade ,,,,,,salute
Heart touching story 😢😢😢
सबै भन्दा राम्रो र निरन्त प्रसारण हुने अथवा अधिक views , अधिक कमेन्ट्स हुने सबैको मनमा बास् गर्ने एक मात्र "डियर कल्याण मेरो कथा"।
Babu hat's of you.....
Zindagima jahaa khushi milxa tyahi sushi ho
Hajurko story sunera aakha vari aashu vayo mero kati mahan soch hajurko ani punam sis hajurle Amit lai sahi bato ma leraunu vayo sarai khusi lagyo hajur haruko mayama kahile kami naaayos
Katti mahaan bichaar ko hunuhudo rahechha Amit sir
O ho sarai ramro katha but kahani pahila sarai sunne gare ko aaja feri sunna payo God bless you
Sarae man xoyo hjurharu ko jindagi ma kahileae dukh naparos ajhae pragati hos
katha anusar Paisa le hoena sanggatle bigriyeko dekhiyo so dubai janale new life payecha Congratulation 😍 tapaiko kathale deraiko hausala milos 🙏🏽
Mero pani yastai marmik katha xa ta ra ma lekhana sakkdina diyar kalyan ma ma bi bash xu
Hajurko.ktha.suner.aasu.aayo.
Aaha kati mahan soch hjr ko
Wow nice story hjr🙏🙏🙏🙏
Kati ramro mama maiju
Sabaiko vagya ma yastai mama maiju vaidiya
जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने कति मिठो आवाज हजुर को 💗💗💗💗💗💗
Ma praya sadhai dear Kalyan sunxu Tara aajako kathale dherai man xoyo.. malai yak patak punam mam ra Amit sirlai vetna man xa yadi milxa vane...
Hajur ko aawaj ma katha sunda pani Din variko thakai ra jindagiko dukha pida sabai birsinxu hajur lai dherai dherai dhanyawad dai ma chahi South Korea bata suniraheki xu ❤️❤️
Wow heart touching story Kalyan sir ❤️🙏🙏
Dai hjr ko katha sunira mero aasu aayo dai😭😭😭
धेरै शुभकामना ❣❣❣❣❣❣
राम्रो बनु छोरा अब राम्रो कामगर अरूको कुरानसुन छोरा ❤❤
God bless you both
good dae n punam dd happy
God bless you both of you❤❤
Hjurko karekarm nirntar sunxu Ramiro lagx
Heart touching
Jibanma sabai vanda thulo dhan vaneko biswas ho jaha biswas tyaha sukhi jindagi so be happy hjrko aaune dinharu ramro sanga bitos🙏🙏🙏🙏🙏🙏🙏
Fantastic life story. It's somehow moral story for this contemporal time.
Wow veri good amit bro ❤❤❤❤❤❤😢😢😢😢😢
Amit dai hajur derai mahan hunu hunxa so sad love story💕💕😥😥😥🦋🥀
दामी पुनम लाई कहिले धोका नदिनुस् हाई
Wa katti man xune katha❤
Khaiely aaux vanyr parkieda aatysh layr aaux mero khatha
Great