समाजको क्यान्सर दाईजोले अलग बनाएको एउटा प्रेम कहानी | Dr. Shrawan K Gupta Ko|Mero Katha Dear Kalyan

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 172

  • @manjuale9188
    @manjuale9188 2 года назад +4

    पुरानो दिन सम्झेर के गर्नु हुन्छ डाक्टरसाब जुन समय परिवर्तन भइसक्यो हजुर जस्तोले त समाज परिवर्तन गर्न सक्नु भयन अरु मानिसहरुको के आश नपढेको ले झन के बुझ्थ्योर दाइजो को दलदलमा फस्नु भयो आफ्नो मायालाई त्याग्नु भयो 😡😡जहाँ हुनुहुन्छ खुसि हुनु बुनु दिदी 🙏🙏आफ्नो बिगत भुलेर अगाडी बढ्नुस best of luck bright future bunu di

  • @RamPrasad-sh6ie
    @RamPrasad-sh6ie Год назад +7

    साँचो माया चिन्न नसकी सम्पत्तिको पछी लाग्दा पाप पाग्यो 💔 धोका दिनु पाप हो😢

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 2 года назад +60

    ढिलै भए पनि हजुरकाे आवाजमा मेराे कथा सुनेर मन हर्षित भयाे।

    • @arjunlama2218
      @arjunlama2218 2 года назад +4

      Hjrko aafnai katha ho sir yo

    • @Rabbit_669
      @Rabbit_669 2 года назад +3

      Bichara binu

    • @samjhanatamang1433
      @samjhanatamang1433 2 года назад +2

      Dokebaz

    • @meenadarlami4423
      @meenadarlami4423 2 года назад +5

      मधेसीहरु त्यस्तै हो दाइजो मा बिकिहाल्छन

    • @mohankc4727
      @mohankc4727 2 года назад

      Yo real ho ki story ho sir plz reply me🙏

  • @ishworpuri8930
    @ishworpuri8930 2 года назад +9

    त्यही भयर मदेसेया कि बिवास गनु हुदैन ।।जाभो जिन्दगी बिताउनी स्वानी होनि।।मदेसियाको ❣️❣️माया❣️❣️भदा पैसा ठुलो 💔💔💔जिन्दगी😭😭😭

    • @gratitude123
      @gratitude123 2 года назад

      Yo chai ekdum Sahi vannu vayo. Huna ta sabai jatjati ma alikati vedvhab ta hunxa nai tara ye madhesi haru ko chai parai beglai hunxa ( sayad dahej Ra tilak paratha le ni hola).Jati sakdo yiniharu bata tadha rahekai ramro (yo afu Ra afna lai vayeko experience anusar vaneko.)

    • @DawaSherpa-rt5dl
      @DawaSherpa-rt5dl Год назад

      100% sai ho

  • @rekhakc2317
    @rekhakc2317 2 года назад +7

    मेरो जिवनको पहिलो कमेन्ट हो यो🤔कथा एक्दमै मार्मिक लाग्यो आखाबाट आसु पनि आयो र रिस पनि उथ्यो तर पनि पुरै कथा सुने😥यो भन्दा ७ बर्ष पहिले मैले बिनुको जिन्दगी झेली सकेकी छु😓माया गर्छ्न सङै साथ बिताउछन अनि ओच्यान पनि साटा साट गर्छन त्यो बेला केही सोच्दैन छोरा मान्छे😡😡जब परिस्थितिसङ सामना गर्ने बेला परिवारलाई बिचमा ल्याएर टाढा बन्न खोज्छन😢😢परिवारको आशु देख्छन परिवारको दुख देख्छन तर तेहि सङै मर्ने सङै बाच्ने कसम खादै ओच्यान साटा साट गरेको केटिको न त पीडा देख्छन त आँसु नै💔💔यो कथामा ९९%मेरो जिवनसङ मेल खान्छ कसम ७ बर्ष पहिले मेरो पनि बिनुको झै हालत भएको थियो😭😭😓😓बिहेको रात सङै रात बिताउदा अनि छोरो बनाउदा याद न आउने अनि जब बुडा बुडि बिछ खट्पट हुदा पुरानो मायाको याद आउने हेहेहेहेहेहेहेहे साला पुरुष प्रधानदेश😡😡😡

  • @nenkumaryadav7419
    @nenkumaryadav7419 2 года назад +9

    किन बीच बीच मा आउदैन sir,,, कति बेला आउछ आउछ सुन्न को लागी बैयाबिट भएर बसेको हुन्छु म,,, मैले सब दिन सुने गर्छु, dear sir jun दिन सुन्दैन teo दिन मेरो केहि गर्नै मन लागी रहेको हुदैन,,, म yes को fan हु sir ❤❤❤❤❤मेरो दिल को टुक्रा हो यो कार्यक्रम,,, dear kalyan sir ❤

    • @premrajlamichhane6952
      @premrajlamichhane6952 2 года назад

      sir regular lyaune paryas ganexau aba dekhi
      editor - dear kalyan

  • @ishworkumar5613
    @ishworkumar5613 2 года назад +5

    बिज्ञानले यति धेरै चमत्कार गरिसक्यो।
    बस् एउटा यादहरु लाई भुलाउने
    ओखती पनि बनाई दिए धेरैलाई
    राहत हुनेथियो कि ........
    धेरै पछि आज बल्ल सुन्न पाइयो एक कथा धन्यवाद कल्याण सर 🙏❣️

    • @ramilaaagaman4945
      @ramilaaagaman4945 2 года назад +1

      म पनि हरबखत यहीँ कुरा सोचि रहन्छु😭

    • @dadiram7568
      @dadiram7568 2 года назад +1

      ओखति आफै सग छ हजुर प्रयोग गर्न मात्रै न जानेको हो

  • @pabitrabelbase9306
    @pabitrabelbase9306 2 года назад +1

    आज को कथा ले मन छोयो धेरै पछि सुन। पाएँ। धैरे खुसी लाग्यो धन्यबाद कल्याण सर निरन्तर सुन पाऊ। यो कथा बाट एउटा शन्देस दियो। दाईजोको पछि लाग्ने यो समाज र पूरानो सोच भएका आमा बाबुलाई लाई बूझाऊन नसकदा आआफ्नै खुसी छोडनु परेको यो कथा ले धैरे नै मन छोयो पिडा त जिवन भर हुन्छ अतीत भुल्न गाहो भएनी अब का दिन खुशी र सूखी होस शुभकामना👍👍🙏🙏🙏🙏🙏🙏🙏

  • @dipakjoshi7646
    @dipakjoshi7646 2 года назад +7

    म हजुर जस्तो डक्टर त है । तर केही कमलो मन मेरो पनि छ।।।
    पैसा ले किनको माया धेरै समय टिक्दैन ।।।😭😭😭

  • @mayamagar3033
    @mayamagar3033 2 года назад +2

    हजुरको आवाज मा मेरो कथा सुन्न आतुर हुन्छु डियर कल्याण , कति कथा त यस्ता कथा प्रसारण गर्नु हुन्छ कि जो मान्छे आफ्नो जिन्दगी बाट बै तहस नहस हुदाँ पनि खदा भएर उठ्ने हौसला मिल्छ, यस्को लागि हृदय देखि धन्यवाद , 🙏

  • @BinitaRai-ru6qs
    @BinitaRai-ru6qs Год назад

    Dear kalyan sada rat hjr ko aawaj sunera nidaune bani baseko xa malai hjr mero preranako srot ho🙏🙏🙏

  • @narayanbaral4852
    @narayanbaral4852 2 года назад +5

    प्रिय दाजुलाई धेरै धेरै धन्यवाद केही समयको अन्तरालमा फेरि कथा सुन पाइयो☺️❣️

  • @minabudhathoki1448
    @minabudhathoki1448 2 года назад +2

    यति राम्रो कार्यक्रम किन निरन्तर आउदैन होला कल्याण सर 🙏

  • @ranjitbc2621
    @ranjitbc2621 2 года назад +1

    Miss you dear kalyan ksm nikai man parxa hjrko aawaj man ma derai khusi laydinxa

  • @upsanmagar2269
    @upsanmagar2269 2 года назад

    सबै भन्दा त पहिला नमस्ते यस कथा को पात्र लाई धेरै समय पछि सुन्ने मौका मिल्दछ 🙏🙏🙏

  • @sapanamagar9463
    @sapanamagar9463 2 года назад +4

    धेरै दिन को पर्खाई पछी बल्ल आज सुन्नु पाईयो हजुर को आवाज मा यो कथा 🙏

  • @rajendraitfofficial9324
    @rajendraitfofficial9324 Год назад

    कस्तो मन छोयो अनि डियर कल्यान सबै पार्ट हरु हेरि सकिन लाग्यो नयाँ हाल्दै गर्नोस🙏
    आजकाल औषधि भयको छ हजुरको कार्यक्रम

  • @aakashxeteri9333
    @aakashxeteri9333 2 года назад +3

    सबै कथा हरु सुनी सकै पर्खाइमा थिए आज बल्ल आयो नयाँ कथा अब duty मा मजाले एर्फोन हालेर सूनिन्छ हाल मलेसिया age 29 single कथाहरु सुन्न धेरै मन पर्छ सानै देखी रेडियो मा सुन्दै आएको छु😍😍😍

  • @lilathapa7830
    @lilathapa7830 Год назад

    Dear kalayan hajur ko
    Karecram ramro lagchha regular sunne garchhu thanku so much

  • @himasunar8204
    @himasunar8204 2 года назад +2

    Dherai din paxi sunna paiyo hajur ko aawaj dear Kalyan daju khusi lagyo aaj sunna payeko ma 🙏🙏🙏🙏🙏

  • @drenirai4107
    @drenirai4107 Год назад +1

    यो कथा ,,,,आज ११ महिना पछि फेरी सुनेको छु ( Dr,Shrawan Kumar Gupta ko katha ) उहाँ बिरामी हरुलाई उपचार गर्नु हुन्छ तर आफ्नो मनको बिमार लाई कस्ले निको पार्न सक्छ र 😢😢 कथा हरुको महान कथा यो कथा लाक्छ मलाई महिले डाउन्लोड गरेर खाखेको छु। यो कथा जति बेला म एकान्तमा बसेको बेला अनि आफ्नो मन धेरै दुःखे को बेला यो कथा सुन्छु आनन्द लिन्छु म 💔💔माया भन्दा पनि आफ्नो जन्म दिने आमाबाबु ठुलो लाक्छ मलाई तर माया बिना जिन्दगी पनि रित्तो हुदो रहेछ। यो कार्यक्रम समय मिले अनुसार म सुन्छु ,,,धन्यवाद,,,, 🙏 डियर कल्याण हजुर,,,,,, हजुरलाई कस्तो छ,,,,,, आफ्नो ,,,,, ख्याल राख्नु होला हजुर 🙏🇳🇵🇳🇵

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 2 года назад +2

    तराईवासीमा दाइजाेकाे क्यान्सरकाे परिणाम !

  • @alinaranamagar173
    @alinaranamagar173 2 года назад +2

    सुन सान वातावरण मा पुगे अब कथा सुन्दैछु जिज्ञासा् सुनी सके पछी गर्छु ल 😘

  • @موهانتامانغ
    @موهانتامانغ 2 года назад

    हजुर को आवज मा सुन्दा बेग्लै आनन्द मिल्छ

  • @padamlimbu8148
    @padamlimbu8148 2 года назад +2

    पापा लागेको हो Dr साब ...

  • @saritatamang8138
    @saritatamang8138 2 года назад +3

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌धेरै मन पर्छ

  • @sangmootamang6655
    @sangmootamang6655 2 года назад +6

    Long time paxi aaja balla sunnu payo kalyan dai 🙏❣️

  • @officialprem5588
    @officialprem5588 2 года назад +2

    जिन्दगी जिउने साहारा हो यो कार्यक्रम नियमित सुन्छु !खै जब जब हजुर को आवाज मेरो कान मा गुन्जन्छ तब पीडा हरु हलुका भयेको महसुस गर्छु ।प्रिय दाजु कल्याण जि हजुर्लाइ हिर्दय देखि नै नमन छ।।।💙💙💙

  • @Meraj-Alam
    @Meraj-Alam 2 года назад

    सबै भन्दा पहिले त ##Dear Kalyan दाई लाई congratulations 🎉🎉🎉 किन कि तपाईको यू ट्यूब चैनल को subscribers(100.6) हरु दस लाख भन्दा बढि क्रास गरेको छ ।
    यो दाईजो प्रथा हाम्रा समाज को लागि एक दमै कोढ़ र क्यान्सर जस्तै रोग लागेको हो। यस लाई हामी सबै मिलेर मेटाउनु र सखाप गर्नु पर्छ।
    धेरै श्रोताहरू बारम्बार अनुरोध गर्नु हुन्छ कि sir प्रोग्राम अलि ढिलो आयो र लगातार गर्नु । डियर कल्याण सर हामी हरू को भावना लाई सम्झन छ तर के गर्नु स्वदेश भन्दा विदेश कति बस्तम रुटिन हुन्छ जो विदेश म बस् छन्.......

  • @Santa968
    @Santa968 2 года назад +6

    Never ever get fed up listening your voice ❤️❤️

  • @SumanAcharya-jp3um
    @SumanAcharya-jp3um Год назад +1

    यो गुप्ता डाक्टर भएर पनि दहेजको पछी लागोको प्रष्ठ हुन्छ आफुले प्रेमगरेको कुरा पहिलानै आमा बुवा लाइ भनेको भए विष खाने अवस्थामा कुरा पुग्दैन थियो यदी सत्य कथा हो भने नाटक नगर्दा हुन्छ यो मधिशे समुदाय को मान्छे लाइ बिस्वास नगर्दा पनि हुन्छ

    • @lataghimire1747
      @lataghimire1747 Год назад

      100% स्वार्थी हो यो डाक्टर बिचरा त्यत्रो बर्ष झुलाएर युज गरेर लास्टमा नाटक गरेर छोड्यो अब बुढिसङ्गको दाइजो सकिदै गयो🙄 मन मिल्न छोडेसी उता पहिको माया खोज्छ

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 года назад +7

    तपाईले गलती गर्नु भयो डक्टर साब यति धेरै माया गर्न मान्छेलाई धोका दिनु भयो जो मान्छे शीत मन मिल्दैन जो मान्छे शीत शरीर मिल्दैन त्यो मान्छे शीत जिन्दगी बिताउन धेरै गार्‍हो हुन्छ हजुर अब तपाईंको मन भित्र भित्र जिन्दगी भर रुन्छ अरुको अघाडि मुस्कुराउदै हिने पनि भित्र भित्र मुटु जलेको हुन्छ हजुर महिले पनि यस्तै भोगर्दै छु हजुर

    • @harikalagurung8059
      @harikalagurung8059 2 года назад +2

      Raj Kumar ji maile dr. ji lai dhoka diye ko vandina bichara mummy ko jyan bachauna ko lagi ho dhoka dine manxele yasto katha lekhdaina

    • @pramilatandukar3472
      @pramilatandukar3472 2 года назад +1

      डा. ले धोका दिएकै हो या पुरा कथा नलेखिएको हो। नत्रभने बार बार घरमा बिबाह को कुरा चल्दा आफ्नो प्रेम सम्बन्धको बारेमा सुरुमै आमा बुबासंग कुरा किन गरेन? कतै डा.लाई पनी १ करोडले...

    • @rajkumarthapa1288
      @rajkumarthapa1288 2 года назад +2

      @@pramilatandukar3472 हो मेरो भनाइ पनि यहीँ हो हजुर यदि साच्चिकै माया थियो भने त घरमा पोहिले देखि भन्नू पर्थयो मेरो अरु कोही छ मेरो बिहेको कुरा नगर्नु भनेर किन भन्न सक्नु भएन त

  • @deepenmgr5476
    @deepenmgr5476 2 года назад

    Dherai paxi aaja feri sunna paiyo thank you

  • @kapalsunil8853
    @kapalsunil8853 2 года назад +1

    चोखो माया भए
    स्वीकार गर्ने हिम्मत राख्नु पर्छ ।
    कसैले त दाइजो लाई चिर्नु पर्छ ।
    डक्टर भएर नि त्यो चिर्न नसक्नु भनेको
    हिरो होइन भिलेन भए को प्रस्ट देखियो ।

  • @warishsharma6596
    @warishsharma6596 2 года назад +2

    finally, dherai wait garepachi

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 года назад +2

    म हरेक हप्ता कुरेर बसेको हुन्छु यो कार्यक्रम सुन्न लाई !😘

  • @samjhanadhamala6240
    @samjhanadhamala6240 2 года назад +1

    साँचो माया नबुझेको परिणाम

  • @Rauta79
    @Rauta79 2 года назад

    सच्चा माया भनेको यस्तो हुन्छ।मेरो पनि सारै मन छोयो यो वास्तविक कथाले।

  • @ansulyasraj
    @ansulyasraj 2 года назад

    हजुर को सुमधुर आवज को पर्खाइ मा बस्नी खाडी को यो तातो घाम बाट म पनि हो धेरै सम्झना दाजु🙏

  • @lovelyceetukshetri2267
    @lovelyceetukshetri2267 2 года назад +2

    Aaja lamo samaya paxi mero kathha sunna payeyo tw kina long time paxi aainu bho tw🙏🙏🙏🙏🙏🙏

  • @savanavana5598
    @savanavana5598 2 года назад +2

    Malai hrjko voice ko fan honi dear Kalyan

  • @lxtamang1257
    @lxtamang1257 2 года назад

    Ammo ni pahila pahila rati derai suntheu yo story.... Tyo din miss garxu ma...

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 года назад

    हजुर को कथा पर्खेर बसिराको हुन्छु दाई कहिलेआउछ हजारौं मान्छेहरुको पिडा कम गर्दिनु हुन्छ धन्यवाद दाइ तपाईंको आवाजलाई 🙏🙏

  • @officialprem5588
    @officialprem5588 2 года назад

    बि.स 2069 साल देखि नियमित सुन्दै छु!!!

  • @SogatVLOG
    @SogatVLOG 2 года назад

    Eadi kasaile dear kalyan lae kath pthaun janeko xau bney maloi pani sikaunus mero ni dukha ko katha xa kasaile bujen kasaile sunen dear kalyan le sunxaki asa grda xu 😭😭

  • @prashantkcofficial417
    @prashantkcofficial417 2 года назад +1

    यसैले त म भन्ने गर्छु पैसा भन्दा ठुलो माया हो मान्छे हो 😥😥

  • @krishnabogatiachhmipuskal1665
    @krishnabogatiachhmipuskal1665 2 года назад

    Sabai Vanda man parni karikaram ho

  • @sunilbudha3992
    @sunilbudha3992 2 года назад +2

    Derai din paxi Sunna paiyo dear kalyan

  • @harikalagurung8059
    @harikalagurung8059 2 года назад +2

    Dr.Gupta ji dhoka ghat hajur le garnu vako haina hajur le ta dherai maya garnu va rahixa hajur ko katha sunda sundai mero asu jhare ko pattai payena dhoka ta hajur ko mummy le bish pigera dinu vaye xa

  • @mahendrarai7147
    @mahendrarai7147 Год назад

    Big fan dear kalyan sir 🙏🙏🙏

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 Год назад +1

    मैले पनि कथा लेखेर राखे छु हजुर समक्ष कसरी जान्छ कृपया जानकारी पाउन ?

  • @Santa968
    @Santa968 2 года назад +3

    अन्धबिस्वास र हरेक प्रथाले नेपाल पछि परिरहेको छ😢

  • @ranjitabasnet1577
    @ranjitabasnet1577 Год назад

    touching story💔💔💔💔💔really🙏🙏

  • @dadiram7568
    @dadiram7568 2 года назад +1

    दहेज को दिर्घकालिन रोग हुदा हुदै अर्को पिडमय रोग लाइ किन निम्ताउनु भयो ? द्शेज को लोभ न भएको भए त्यहि दहेज को केहि %रकम कृश्ननगर का असाहय लाइ सहयोग गर्नु पर्थ्यो नि डक्टर साहेब

  • @lokraj6276
    @lokraj6276 2 года назад +2

    म तपाईका कथा हरू अतेन्तै सुन्छु र यस्ले मलाई बाचने हौसला दिन्छ र मपनि अब साहित्य हजूर संग भेटेर समपुण पिडा हरु भनेर म मेरो कथा हजूरको आवाज मार्फत सुनाऊन आतुरछु यो कथा मैले प्रत्येक सप्ताह मात्र होईन प्रत्येक कथा डाऊनलोड ग्रेटर एऊटै कथा दंश पटक सुन्ने गर्छु र मेरो कथा को भाग 3कथा किताब नि पढनेगरछु हजुर को हु तो प्रसन्न होनी म हजुरको रिदयमा बस्नु सफल हुन्छुकि हुदीन अक्सर मलाई रस्ता प्रसनले फार्म बार सताई रहन्छन

  • @dhanrai1013
    @dhanrai1013 2 года назад +1

    heart touching story

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад

    फेरि पनि नयाँ कथा सुनु पाईयो सरै राम्रो कथा जसले धोका दिनछ उसले पनि याहा।पाउछ नि

  • @susmitapoudel450
    @susmitapoudel450 2 года назад +2

    सधैं बिहीबार अाउने मेरो कथा अाजभाेलि किन हो अरु बार मात्र अाउने गर्छ हरेक बिहीबार काे पर्खाइमा बस्ने म मात्र हो कि क्या हो अाज त सनिवार अान्नद ले मौका मिल्यो 🙏🙏

    • @ishworkumar5613
      @ishworkumar5613 2 года назад

      म पनि हो हरेक हप्ताको बिहिवार पटक पटक युट्युबको नोटिफिकेशन चेक गरि गरि बस्ने तर आजकल नियमित आउदैन कम्ता दुख लाग्छ 🙏

    • @susmitapoudel450
      @susmitapoudel450 2 года назад

      @@ishworkumar5613 झापाको पृति सुनुवार मेरो कथा पनि सुन्नुहाेस न हजुर यक पटक समय मिलायर

  • @nimrajpariyar9255
    @nimrajpariyar9255 2 года назад

    कथा कसरी पठाउन सकिन्छ तपाईं सामु सर र कथा पठाउन के के सपूत चाहिन्छ मेरो जीवन मा नि यति धेरै ठुलो चोट छ

  • @mrsanju1530
    @mrsanju1530 2 года назад

    Dherai paxi sunna paiyo khusi lagyo ❤❤

  • @janakrawalanjan3272
    @janakrawalanjan3272 8 месяцев назад

    I Love you dear Kalyan

  • @DurgsMagar-li1vp
    @DurgsMagar-li1vp Год назад

    Dherai voice

  • @salinaghalan3491
    @salinaghalan3491 2 года назад +2

    Suru gariyo hal turkey 🇹🇷 😋 😍 👌

  • @royalrubin5315
    @royalrubin5315 2 года назад

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @bikashgadaily8033
    @bikashgadaily8033 2 года назад

    Mero pani yestai audhro prem xa

  • @chalmingsaru3574
    @chalmingsaru3574 2 года назад +1

    Kin dilo aaunu vako dear Kalyan hjr ko parkhai ma Katha sunu aatur thiye ma

  • @jitbist2294
    @jitbist2294 2 года назад +2

    Deyar Kalyan hjr aali xito halnu pariyou hjr mero lagi hjr ko mero katha aausdhi baniko xa piz sir xito aplod garnu sir hami jasto bimari ta marxau hola hjr ko aawaj nasunda

  • @रंजिताकुमारीबिश्वकर्मा

    🙏🙏🙏

    • @lilaranabhat6969
      @lilaranabhat6969 2 года назад +2

      Derai lamo samayama sunna paiyo lau mata laya sunna

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад +1

      @@lilaranabhat6969 हो नि निकै समय पछि आयो

  • @entertainment-xp2kk
    @entertainment-xp2kk 2 года назад +5

    हरपल बाच्ने आधार पाउछु दाइ हजुर को आवाज र तमाम ब्यक्ती हरु को ब्यक्तिगत यथार्त कथा सुनेर😭😭😭😭

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 2 года назад +3

    Dear kalyan sir new video ali xitto2 halnusna sir plz🙏🙏

  • @buddhalama2122
    @buddhalama2122 2 года назад

    Big fan sir

  • @susilmagar5710
    @susilmagar5710 2 года назад

    दाजु आजभोलि किन ढिलो आउँछ नि मेरो कथा परदेश मा सुनेर मन बुझाउछु

  • @sabitrabudhathoki5007
    @sabitrabudhathoki5007 2 года назад

    बल्ल आयो❤️

  • @madanrasali279
    @madanrasali279 2 года назад

    Malai subvanda manparne dear Kalyan wow

  • @apsarathapa8546
    @apsarathapa8546 2 года назад

    Malai hajur ko aabaz le bachne himat milx

  • @mrsanju1530
    @mrsanju1530 2 года назад +2

    Mero pani katha xa kasari samparka garne hola

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад

    गल्ती केटाको नै हो बिचरी त्यो केटिको के दोष थियो र खादै नखाको बीस लागेउ त्यो केटि लाई
    धेरै मिठो आवाज मार्फत हजुको कथा सुन्न पाए तर हजुर धेरै धोके बाज हो त्यसैले त अहिले खुशी हुन सक्नु भएको छैन ,??😭😥

  • @aashik610
    @aashik610 2 года назад

    sir dubai ma bish khar bihosh bhako keta ko link dinun

  • @naryandha2189
    @naryandha2189 2 года назад +3

    Nice

  • @debendrapariyar7308
    @debendrapariyar7308 2 года назад +4

    🙏🙏🙏🙏🙏

  • @shortsvideo6631
    @shortsvideo6631 2 года назад

    derai din paxi suni raheko xu dada delhi bat

  • @prashantkcofficial417
    @prashantkcofficial417 2 года назад +2

    Miss you dada❤️❤️🙏🙏🙏

  • @so-omrghale1612
    @so-omrghale1612 2 года назад +1

    Every Thursday Waitingma Hunx Ma Bt Every Thursday Aaudain Kin Ho Daju🇧🇭🙏

  • @sarmilatamang48
    @sarmilatamang48 2 года назад

    bichara😢😢😢😢

  • @lppptl1937
    @lppptl1937 2 года назад +1

    नेपालीहरु यो दाइजोको नियम ईन्डियन धोतिको चलन हो नेपालीहरु नक्कल गरेर दाइजो लिने र दिने काम बन्द गर 😡😡😡 हाम्रो जात र समाजमा यो चलन छैन,हिन्दु धर्मले ग्रसित नेपालीहरु यो दलदलमा फसेको छ

  • @NilamTanish
    @NilamTanish Год назад

    ❤❤❤❤❤

  • @bharathsingh4099
    @bharathsingh4099 Год назад

    👍

  • @mayabk1243
    @mayabk1243 2 года назад

    धेरै दिनमा आवाज सुन्नु पाए🙏🙏

  • @bibasdhital9211
    @bibasdhital9211 2 года назад

    Dear Kalyan ❤️💕

  • @ram8010
    @ram8010 2 года назад

    Plz dear Kalyan mausam anusar songs poni hunuparyo plz Bro plz

  • @dhanurana4565
    @dhanurana4565 2 года назад +1

    Katah napugera hora daju upload huna dhilo vayo Kati dhari din paxi hajurko aawaj Sunna pauda aadha pir ghateko jasto lagxa 🙏🙏🙏❤️❤️❤️❤️

  • @sabitarai5016
    @sabitarai5016 Год назад

    Samjhera ruyera k garnu doctor sab daujoma bike paxi ahile maya ko k kura garnu

  • @jenishchaulagain6944
    @jenishchaulagain6944 2 года назад

    Wowo

  • @nepaliop2194
    @nepaliop2194 2 года назад +1

    nice voice

  • @sandhyarai2627
    @sandhyarai2627 2 года назад +1

    ❤️🙏❤️🌹

  • @prasadmessi
    @prasadmessi 2 года назад

    Kunai din Mero ni aauxa sir bass Jun din pida man bata futxa

  • @eneskaraii8802
    @eneskaraii8802 2 года назад +1

    𝐓𝐨𝐮𝐜𝐡𝐢𝐧𝐠 𝐬𝐭𝐨𝐫𝐲 💔💔𝐫𝐞𝐚𝐥𝐥𝐲🙏🙏

  • @bbrayamajhi945
    @bbrayamajhi945 2 года назад

    Harek hapta aaunu paryo mero katha

  • @saritarai1427
    @saritarai1427 2 года назад

    Hjr pariwar xodera aafno mayalai rojnu vyo hjrko galati ho🙏🙏🙏

  • @binodnaubag4711
    @binodnaubag4711 2 года назад

    Dr Kalyan Mero adharniy sir यो कथाले धेरैं भाबुक बनायो मन थामिएनन् कथा सुन्दै मेरो मन भकनिदै छ मायाँ मा यति धेरै प्रतिभा हुन्छ Dr,,, सर्णन गुप्ता सर हजुर को कथाले मेरो मन भकनेर आउँछ मायाँ गर्ने धेरै हुन्छ तर मनमा बस्ने अरुकै हुँदो रैछ