विवाहित पुरुष - A Real Story - Full Part

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 405

  • @Saigrace
    @Saigrace  Год назад +185

    विजयादशमी को हार्दिक शुभकामना❤

    • @pramisathapa4427
      @pramisathapa4427 Год назад +9

      Same too uh dai 💗🦋 lots of love from gorkha

    • @SAMR8848
      @SAMR8848 Год назад +6

      Hajur lai pani dherai dherai subhakamana xa bada dasaiko 🎉 dada🎇🎉👏💐🍾🇳🇵🥂

    • @sarojbharati9424
      @sarojbharati9424 Год назад

      Same to you dada .... 😊😊😊😊

    • @SirishshilaChhantel
      @SirishshilaChhantel Год назад +1

      हजुरलाई पनि विजयदशमी को शुभकामना

    • @sadikshyasunar282
      @sadikshyasunar282 Год назад +2

      हजुरलाई पनि विजयादशमीको धेरै धेरै शुकामना प्यारो दाई ❤

  • @positivevibes9959
    @positivevibes9959 Год назад +54

    मलाई एकदमै दुख लाग्छ केटीहरुको बुध्दि देखेर ll हैन के सोच्छन केटीहरुले आफुलाई, अझ अन्त्यमा मा "म जस्तो कोइ नपाउला, मेरो याद आउला" रे ll किन आउने तिम्रो याद तेस्लाई, उ त भगवान बनाईदियौ तिमीले, अब अरु भक्त खोज्दै हिड्छ या तिमीलाई आशिर्वाद दिन आउन सक्छ फेरी, stay alert ll तिम्रो सम्बन्धको कहानी भरीमा एकपलको लागि पनि मैले त्यो केटालाई विश्वास गर्ने आधार देखिन ll "तिमि राम्री छ्यौ, तिमि संग प्रेम भयो, तिमीलाई किन पहिली भेटन ........." यस्ता कुरामा विश्वास गर्ने तिमीहरु जस्ता पैताला मुनि बुध्दि भाका केटी खोज्दै हिड्ने त्यो केटा जस्ता स्मार्ट केटा हरुको काम नै हो ll अझ दिनरात संगै बिताउने श्रीमतीको फोटो समेत तिमीलाई जलाउनको लागि मात्र सोसियल पेजमा राखेको भन्ने कुरामा समेत बिस्वास ? अलिकति त बुध्दि देको भा हुन्थ्यो भगवान ll
    कुरा रह्यो प्रेमको त्यो त जो सुकै संग हुनसक्छ, र बहुजन हितायको लागि त्याग गर्नु अतिनै राम्रो हुन्छ यस्तो अवस्थामा, टाढा रहेर प्रेम गर्न सकिन्छ ll जोबन नै साटिसकेउ, जानाजानी पागल हुन चाहन्छौ त्यो सबै "attachment " हो , ढुक्क होउ प्रेम होइन ll त्यो केटाले तिमीलाई प्रेम गरेको भए तिमीसंग तेस्तो physical relation राख्ने plus हातपात गर्ने र बाकि सबै कुरा केहि नै गर्दैन थ्यो, जब सहि मान्छे भेट्छोउ जिबनमा तब मात्र बुझ्छौ यी कुरा ll ठिक छ सम्बन्ध जसरी सुरु भयो, भयो त्यो छोड्दिउ, तर जहाँ प्रेम हुदैन त्यहाँ अनेक प्रकारले तिमीले गर्दा सम्बन्ध बिग्रेको भन्ने भान गराउछ एउटाले, अनि अर्को मुर्खले पत्याउछ , अझ भनौ "manipulation यस्तरी गर्छ कि मानौं सबै गल्ति तिम्रै थ्यो ll "
    र बैनीको लागि अन्त्यमा,
    यति accept गर कि उसले तिमीलाई युज गरेको हो र अझ तिमीले अलिक सजिलो बनैदियेकी छौ "आउ मलाई युज गर भनेर" ll अबत आफूमाथि दया राख यार, आफैले आफुलाई माया नगरे भगवानलाई समेत रिस उठ्छ, love yourself , throw away the ring ll जे भयो भयो ll जति राम्रा पल बिताएकी थ्यौ सम्झेर रमाउ, पश्चाताप नगर गल्ती गरे भनेर, गल्ती त्यो मान्छेले गरेको हो एउटा कन्या केटीलाई युज गरेर, manipulate गरेर, र ढुक्क होउ त्यो केटाले यो काम गारिनै रहनेछ जबसम्म पैताला मुनि बुध्दि भाका केटी भेटाउछ ll तर सजाय त तेस्ले पाउछ समय संगै ll "जब जागो तब सबेरा" त्यसैले start living your life. Take your time to process the thought, start following spiritual practices, come out of the hell you are going through right now and Take care।

    • @SMalla08
      @SMalla08 Год назад

      Very well said 👏

    • @RashmiGurung57
      @RashmiGurung57 11 месяцев назад +1

      👏

    • @anamikabantha6169
      @anamikabantha6169 9 месяцев назад

      Right 😢

    • @rubykarki8
      @rubykarki8 8 месяцев назад

      @positivevibes9959 very well said !
      Ma pani jasko story ho waha lai yehi vannu chahanchu please throw that ring right away as you said he knows your weak point this will be the first step to slap him on his face . Please sister understand from day 1 he has been cheating on you not only now !he never loved you or cares about you or your feelings 😢 all he cares is his lust 😡 i really feel like slapping this guy thinking about your situation that he broke your virginity not only that instead he rewarded you with mental illness who need to depend on medicine!
      Just think sis what did you get being loyal ? Illness ,heartbreak , physical abuse , ruined career sleepless night also he is making you far from your friends & family 😢 please stop block him right now and move on you deserve much better and don’t feel bad with negative comments of some stupid judgmental people they don’t know what you went through and it is easy to talk so just let go all the Negativity from your life ❤
      Humble request please love yourself ❤live your life and it’s fine we learn from mistakes ❤god too makes mistake we are human right so it’s fine 😊 be happy travel have fun and realize you are princess of your family who have always supported you and cared you not a toy or tissue paper to use throw or destroy by this devil 👿 you deserve much more better than him ❤
      rubykarki7 my tiktok id, karki_Ruby my instagram you can text me whenever you need me❤

    • @shrenimaroka8889
      @shrenimaroka8889 8 месяцев назад

      💪💪👍

  • @pujabharadwaj
    @pujabharadwaj Год назад +30

    विवाहित पुरुष संग सम्बन्धमा रहेकी अविवाहित प्रेमिका --- प्रेम जो सग पनि हुन सक्छ तर आफूले गरेको प्रेमले अरूको जिन्दगी धमिलो नबनोस्, प्रेम गलत नहोला तर जो सग प्रेम गर्नु भयो यो गलत हो ।
    प्रेम गरेको मान्छे विवाहित भन्ने थाहा पाएपछि नै पछि हट्नु पर्ने थियो ......
    यो गल्ती बाट फेरि गल्ती नगरेको जाती....

  • @SMalla08
    @SMalla08 Год назад +138

    Being a wife and a woman I would suggest this girl to completely leave this man and say sorry to his wife and move on. Sabai bhanda thulo galti bhanekai yo manchey sanga relationship rakhi rahanu ho when you found out he was married. No matter how much greater is your love, you should never destroy another woman’s life like that. You are very wrong and till the end, aile samma ring lairako chu, birsina sakeko chaina bhanera bhanna chai laaj lagnu parne ho. I dun pity you, You need to reflect, you only have 1 life, Dun ruin it for someone so unworthy and don’t ruin someone else’s life. Wish you love and happiness and be strong.

  • @sunuthapa2374
    @sunuthapa2374 11 месяцев назад +6

    भन्न लाई सजिलो हुन्छ तर भोग्ने लाइ थाहा हुन्छ कति गारो हुन्छ्, अनि sis यहा को गलत को सही मेरो नजर मा त्त्यो मान्छे नै गलत छ्, सबै भन्दा बढी अनि पहिले तर गल्ती दुबै जना को हुदा नि गाली अनि गल्ती धेरै केटी मान्छेलाइ गरिन्छ्, अब त्यो मान्छे सग नबोल्नु, उस्लाइ भुलाउने कोसिस नगर्नु भुल्ने कोसिस गर्नु भो भने झन् तपाइ लाइ गारो हुनेछ्, यती कुरा याद राख्नु की आफ्नो लागी यो सन्सारमा आफू स्वयम हो भनेर so आफुलाइ माया गर्नै कोसिस गर्नु अनि सानो सानो कुरा मा खुसी हुने कोसिस गर्नु, अरु लाइ जति सक्दो हेल्प garne कोसिस गर्नु केही पाउने आश नराखी आफै मन खुसी हुनेछ , मिल्छ भने भागवत गीता read गर्नु ,अझ सत्सङ सुन्नु लाइफ मा अघि बढ्ने मदत गर्छ्! राधेकृष्ण ❤

  • @dearjindagi47
    @dearjindagi47 Год назад +14

    समय जति बित्दै पुरानो हुदै जान्छ यादहरु नी पुरानो र विलीन हुदै जान्छ। समय सँगै सबै यादहरु बिस्तारै मेटिन्छ।

  • @rinaghatani8339
    @rinaghatani8339 Год назад +7

    यो नितान्त मेरो जीवन सङ सम्बन्धित भएको वास्तविक कथा को नाम दिन्छु ।यति सुन्छु पटक पटक सुन्छु ।माने मैले हो कथा मिल्दो रहेछ कोहि सङ ।

  • @subbyrai2227
    @subbyrai2227 Год назад +58

    I agree there’s mistake of the girl but main culprit is that selfish,heartless guy. He is the main culprit of this situation.
    First he try to hide his reality and once happened everything between them then he told he is married person.
    He was just trying to think his happiness.
    Also with his brother relationship he was trying to get physical violence because of his toxic thought.
    People who have that nature they think same way to other person.
    I believe love is blind but never tolerance that kind of behaviour from someone whom you loved.
    That’s not called love that’s just a toxic relationship that never work .
    He is mean person who never can confess the truth with his wife or with you.
    He is ruining both life.
    Be strong and move forward in your life!!!
    Good luck sis

    • @ranjutamang9650
      @ranjutamang9650 3 месяца назад

      This man really bad 😭 this story touched my heart 😢

  • @gopalkhadka4908
    @gopalkhadka4908 6 месяцев назад +6

    मेरो जिन्दगीमा पनि कोही प्यारो मान्छे र खास मान्छे छ। ऊसँग म छोटो समयमा यति धेरै नजिक भएँ कि त्यो मलाई पनि थाहा छैन। मलाई थाहा छ उ मेरो हुँदैन भन्ने कुरा तर पनि आफु भन्दा पनि धेरै माया लाग्छ उसको। ऊसँग मेरो कुरा त हुँदैन तर पनि ऊसँग कुरा गर्ने मन धेरै लाग्छ मलाई सायद उसको समय या केही नमिलेर होला। उसले मलाई माया गर्छ या गर्दैन त्यो मलाई थाहा छैन माया भने चिज यस्तो हो कि पाउनु मात्रै ठूलो कुरा हैन उसको खुसीमा पनि रमाउनु ठूलो कुरा हो। ऊ जहाँ भएपनि जोसँग भएपनि खुशी भएको हेर्न चाहन्छु म उसले भनेर नै म हजुरको हरेक भिडियोहरू समय मिलेसम्म सुन्ने गर्छु। अनि उसलाई नै सम्झिन्छु। उसको म्यासेजको पर्खाइ म सधैँ बसिराको हुन्छु म अवश्यक कुनै न कुनै दिन आउने नै छ धेरै सम्झेको छु मैले उसलाई भेट साह्रै छोटो थियो। तर सम्झना जिन्दगी भर हुनेछ माया ❤❤❤❤❤

  • @PrasantaBogati
    @PrasantaBogati 9 месяцев назад +2

    का बाट पाइन्छ यस्तो माया गर्ने kt मान्छे kta को बारे मा सबै कुरा था हुदा हुँदै पनि फेरि उसैलाई माया गरि राख्ने 😢😥 kasam yasto manxe veteko vaya puja garer rakne the yasto loyal kt paako vaya 😥😭😭 lost of luck from🇨🇦🇨🇦🇳🇵🇳🇵

  • @mayathapa9926
    @mayathapa9926 Год назад +20

    Bibahit purish sanga relation ma basnu nai thulo galti thiyo bahini .. Usko wife lai kasto vayo Hola jhan … move on hunu parcha yesto relation ma basnu ramro hudaina

  • @RENuKunWar123
    @RENuKunWar123 7 месяцев назад +1

    सानी अहिले तिमी जे भोगिरहेको छौ नि यी दिन देखि धेरै टाढा गएर हातको औठी मन्दिरमा चढाएर अनि एउटा सफल जीवन जिएको पार्ट टु सुन्नको लागि धेरै आतुर छु❤
    मिठो माया धेरै सम्झना

  • @shritisaud9844
    @shritisaud9844 Год назад +5

    Yes, please maya ko naam ma kasaiko jindagi na bigaridinus 🥹 ani priye baine Hemant ko shrimati ko tw kehi galati chhaina yo sab garera uslai dukha na deu usko jiwan na ujadideu 😢

  • @sangitasapkota4704
    @sangitasapkota4704 Год назад +8

    same mero store कसरि समालेको छु आफुले आफैलाइ त्यो मलाइ मात्रै थाहा छ हो गल्ति गरेको बिहे भएको मान्छेसग माया लाउनु गल्ति हो तर गल्ति यस्तो भयो कि जहा जिन्दगी नै अन्धकार भयो नत भुल्न सक्छु नत उ सग जिन्दगी भर सगै बस्न पनि थाहा छैन यो माया केहो 😢

    • @saruguragain8092
      @saruguragain8092 11 месяцев назад

      😢😢

    • @Tara-et6wu
      @Tara-et6wu 7 месяцев назад

      Yeahi pida bata ma ni गुज्रिएको छु आझ 😢सिस्टर

  • @greentara8823
    @greentara8823 6 месяцев назад +1

    सयाद यो सबै समयको खेल थियो बहिनी तपाइँ Australia बाट फर्के पछि एकदम एक्लो भए जास्तो लाग्यो तपाइँ को घर को सदस्यसमेत तपाइँ संग नबोल्नु भको अनि त्यत्ति बेला तपाइँ लाइ यती धेरै माया र हेरचाह गर्नै मान्छे पाउँदा धेरै खुसी हुनु स्वाभाविक हो | यती धेरै वर्षपछि त्यो मन्छे मेरो होइन भन्ने कुरा तपाइँ ले बुजिसक्नु भयो अब दरो मुटु बनाएर अगि बढ्नुपर्ने देखिन्छ |उस्को याद दिलाउने सबै कुराहरू टाढा छोडी दिनुस नभए घर बाट टाढा रहेरा नयाँ जिव्न सोच्नु होस्|

  • @Njrhomar10
    @Njrhomar10 Год назад +31

    Very sad feel for Hemant wife😢

  • @Myshorts624
    @Myshorts624 10 месяцев назад +2

    This is the big opportunity to be strong. Yeti samma Tmro feelings sanga khelirako xa Tyo keta le Teti pani bujhdainau? Kasle k gardai xa aafu mathi vanne kura ko mahasus nahune manxe baru mare pani Hunxa ni.. yesto weak vako dekhera ghin lagara aauxa yesto kt haru sanga malai ta

  • @roshank.sundas93773
    @roshank.sundas93773 Год назад +1

    पुरै सुने सुन्दा धेरै महिला र पुरुषहरूको कथा हो ,दुबै लाई आआफ्नो जिबन बारेमा यतार्थ थाहा भय पछी एक दिन छुट हुने कुरा सत्य हो सहजै सल्लाह ले छुटेको राम्रो एक अर्को को खुसी चाहानु आगामी दिन को शुभकामना 😢

  • @anushkabhattarai7062
    @anushkabhattarai7062 Год назад +12

    Be strong sister❤️
    You’re such a strong women🤝
    More power to you girl🫶

  • @roshank.sundas93773
    @roshank.sundas93773 Год назад

    पुरै सुने सुन्दा धेरै महिला र पुरुषहरूको कथा हो ,दुबै लाई आआफ्नो जिबन बारेमा यतार्थ थाहा भय पछी एक दिन छुट हुने कुरा सत्य हो सहजै सल्लाह ले छुटेको राम्रो एक अर्को को खुसी चाहानु आगामी दिन को शुभकामना

  • @puskarDewan
    @puskarDewan Год назад +5

    पूरा कहानीकाे लागि धन्यवाद साइग्रेस दा ❤❤❤

  • @HamroT.V
    @HamroT.V 7 месяцев назад

    जब जे नहुनु भयो।जब सबै कुरा थाहा पाएपछि मन काबुमा राखेर सम्बन्ध लाई टुङ्गाउनु पर्ने हो।जति सम्बन्ध बढायो। उति पीडा पाउनु सिवाय अर्को केही छैन ।

  • @kopiladhungana886
    @kopiladhungana886 10 месяцев назад +1

    Maile bujhda Yaha keta ko nai galat x aafno budi huda hudai bahira sambandha ma basnu galat uhako ho ani keti le Ali Ali maya basesi thaha payasi teti belai xodna partho thulo galti keta ko ho ni keti ko ho mero bichar ma ani katha sunera mero nidauni bani lagya x kati mitho voice kya I love your voice ♥️♥️♥️

  • @romarana7568
    @romarana7568 Год назад +9

    The girl who is the main character of this story IDK how you became so blind . It's not blind love nor anything. It's just YOU who don't value yourself and don't know how to love yourself.

  • @SaruraiChaudhary
    @SaruraiChaudhary 2 месяца назад

    Please sis 🙏🥺 move on .... Yesto manxe lai xoder aaba aafno future bright banaunu n proud banaunu family n hjr KO life lai ....😢😢😢

  • @minagurung5009
    @minagurung5009 3 месяца назад

    Maya hunxa sabai saga Tara aafu Kun Thau ma hunu parxa vanni pani sochnu parxa❤️🙏🏻Naramro ta ma vandina Hjr Lae man ho man ly k k garxa Tara yesma sabai aafno man ra aafu nai todini ho😭😣

  • @StaySigned
    @StaySigned Год назад +12

    तिमी अर्काको घर बिगार्ने केटि हौ। You deserve more than this. केटाको त गल्ति छ तर 4-5 बर्ष सम्म अर्को केटि मान्छेको चित्त दुखाउन लाज लागेन?

    • @SonuChamling-qd1yq
      @SonuChamling-qd1yq Год назад +2

      Galti kti ko matra haina kta ko ni cha ni ekjana ko matra halti nadekham hola

    • @SujanGautam990
      @SujanGautam990 Год назад +1

      Kasari hunxa kt ko galti Paila fasayera ani maya ma parera physical attached vaisakesi usko budi xa vanni tha huda chai tyo kt lai kasto hunxa ??

    • @ratnagrg9942
      @ratnagrg9942 Год назад +4

      @@SujanGautam990usko wife lai chai kasto vayo hola? bf gf ko relation vanda ni husbend wife ko relation ma dherai farak hunx always feeling nd attraction mtra matters gardaina . The main character of this story is the meaneast selfcentered girl ever .. hope u deserve more than this in the future

    • @hiramayatamang4586
      @hiramayatamang4586 Год назад

      Tehi ta ni

    • @aras2931
      @aras2931 Год назад

      ​@@SujanGautam990 sorry 😢 हजुर गल्ति केटा कै हो, गल्ति काे सुरुवात गर्ने केटा नै हो। त्यो केटा को कुरै नगरौं, त्यो मुख्य अपराधी हो। तर तीतो सत्य थाहा पाएर पनि त्यो सम्बन्धमा 4-5 बर्षमा रहनु मा केटिको पनि उत्तिकै गल्ति होइन र। माया मनले गरे पनि अर्को विवाहित महिलाको मन दुखाउनु सही हो र?

  • @ashukapachhai6007
    @ashukapachhai6007 Год назад +40

    Felt sorry for Hemant's wife💔Bichari,May god bless her with all the happiness.

  • @sabinthapa107
    @sabinthapa107 9 месяцев назад

    यस्तै हो बुज्नेलाइ सब्थोक हो प्रेम
    नबुज्नेलाइ खेलबाड
    मन न हो कुन बेला बहकिन्छ थाहै हुदैन
    अब उसलाई भेट्दिन बोल्दिन भन्यो
    तर मनले उसैलाई चाहाना गरिरहन्छ 😢

  • @junumagar2974
    @junumagar2974 10 месяцев назад +1

    My suggestion is girl u should move on..Tesko lagi first kura tyo ring hajur le lagaunu vayena jasle garda tyo manxe ko yaad ajai naaos…Ani bistarai time le heal garx..Jo manxe afno lagi worth xina ani deserving xina tesko lagi afno mental health bigarnu hudaina…U should start downloading other apps too so that u will be engaged and refresh ur mind..
    Always remember one thing that once u let go and decide u want a good life,God will start moving things to make it happen.The people you need will appear,the healing u need will happen and the doors u need will open.Once u truly,sincerely decide u are worthy and move on,miracles will flood in..
    Yeti garesi u might get some relief ani plz don’t let his wife suffer too as u know how much it hurts when our loved ones loves third party. More power to you girl and stay blessed!

  • @sangeetathapa9067
    @sangeetathapa9067 Год назад +6

    Sayad yo katha sunne haru sabai le kunai na kunai way bata hajur lai galat maneko hola ki married manche sanga kina relationship ma baseko yo galat ho yesto garna hunan ya aaru but sis wht I wanna say is don't listen to anyone ..jus be calm m try to motivate yourself..coz time heal everything......... take ur time its all about the journey of life.. I know the pain n those feelings how much it hurts ....
    Be strong and don't try to harm yourself. Jus once think about ur momn dad jus for once ....... n try to share ur feelings with ur close one
    Lots of love ❤️

  • @ramilatamang5036
    @ramilatamang5036 Год назад +5

    एउटा बिबाहित पुरुष हो भन्ने था हुँदा हुदै प्रेम गर्नु गलत हो😢

  • @iconicmyth
    @iconicmyth Год назад +3

    Dear girl😊, It's not that every relationship should end up in same. By realizing the
    mistakes, you can maintain good relation with his family. Also try to look up the world with broad view. You will definitely find it interesting. Best wishes for your future!!

  • @LakshmeeRokaya
    @LakshmeeRokaya Год назад +2

    Pahila ni full story suneki thiya aaj ni thank you for the full story ❤

  • @babutamang2658
    @babutamang2658 Год назад +3

    जे सुनाए पनि सुनिरहु लाग्ने आवाज❤

  • @somadoma1784
    @somadoma1784 7 месяцев назад

    Same experience its really hard to move on but u must need to make ur self strong and leave him ur happiness is waiting in ur future god bless u

    • @Saigrace
      @Saigrace  7 месяцев назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @jyotibhattarai4763
    @jyotibhattarai4763 11 месяцев назад +1

    हजुरको अन्तिम को सब्द एकदम राम्रो लाग्यो ❤

    • @Saigrace
      @Saigrace  11 месяцев назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @binuachaju9567
    @binuachaju9567 Год назад +8

    sigrace g esto extra marital affair ko story narakhnu na hau sunda ni wakka lagxa esto story bata tapai society ma k sandesh dina chahiranu vako xa maile bujina

  • @sunikarai3547
    @sunikarai3547 Год назад +3

    जिन्दगीमा धेरै ठुलो ठुलो खुसी का चाहाना हरु पनि नराखनु होला
    भोलि सानो खुसी को लागि सारा जिन्दगी नै दुखी बनोस😅

  • @Asparagus68
    @Asparagus68 Год назад +1

    Sambandha hunu thulo kura hoina jindagi bitauna sakni sath,Mann milni manchhe bhayo bhani aauni dinnma bihe garnuparchha baenile Thank you for sharing hjur🙏💫🤞

  • @riazpraj
    @riazpraj Год назад +4

    Yo bahini Ekdamai toxic khalko relationship bata gako raicha… bahini timi aafno career and afno life ma focus garnu parcha… yo relationship end hunu nai parney thiyo.. this relationship is not fruitful for anyone specially the wife of that man… I feel so deeply sorry for her… bahini keep making yourself first priority… meditation garnu, ghumnu, naya sathi haru banaunu, healthy khana kura haru khanu, ani Bhagwan Prati astha ani biswas rakhnu… life ma euta ramro life partner Paunu Huncha tapai lei who will give u a safe place to live… keep faith in yourself… stormy 🌊 night pachi euta sunaulo ☀️ bihani aawasya aauncha🙏😌

  • @alishashrestha6805
    @alishashrestha6805 Год назад +1

    I feel sooo sorry dear pretty girl Molai tapai bhanda pni tapai ko tyo kta dekhera extreme Ris uthera aayo testo manxe lai karma le one day sure hit garni xah dear girl tesle deko saman haru sab discard gardinu few time afu le afu lai dinu dherai pain hunxa but once you move on nobody can break you you will be stronger just give time time will heal almost everything god give you more power for you dear don’t take any bad descision with this temporary situation beautiful days are waiting for you take care dear preety stranger ❤

  • @premmalla4172
    @premmalla4172 Год назад +11

    सबैभन्दा गल्ती भनेको त्यो केटो गल्ती छ र यो केटीको पनि तेतिकै गल्ती छ जस्ले गर्दा अर्को निर्दोष नारी लाई के बितेको होला । एउटा नारि भयर अर्को नारीको घरबार बर्बाद पार्न लाजसरम केही छैन। तिमी हरु अब बोल्नु छोर्देउ तेस्मै हुनछ दुबै कुकुर कुकुर्नीको भलाई

    • @NepaltoGermany
      @NepaltoGermany Год назад +2

      lagsaram chai kti lae matrai lagnu parna ho?
      tyo kta ko wife la k action liyo janna mannlagyo malae 7 7 barsa samma k herara basako tyo kta ko wife la ani tyo kta lae ta police station ma grooming ko case hunu parna jasto lag6 malae ta .....

  • @ritasrasoi4389
    @ritasrasoi4389 Год назад +1

    Moveon hunu nai best solution ho .. toxic relationship hurts too much focus on something other else .dont stay in past .. jo v hota hai, aache k liye hota hai . .

  • @gnsports7462
    @gnsports7462 Год назад

    आवश्यकता हो रैछ सबभन्दा ठुलो कुरा

  • @salonithapa8216
    @salonithapa8216 Год назад +2

    Please everyone never play with someone feelings.kosai le aafu bhanda ni dherai maya gareko hunxa .malai ni yestai vako xa thayo ma sanga relationship ma huda hudai ni aantai kt sanga chhakkar chalirako thayo .ghar tira sabai lai tha xa bhanera ni na huni raixa jati maya gare ni xodera janxan💔

    • @bachanamahat2814
      @bachanamahat2814 Год назад

      She is also playing with other feelings
      What about his wife
      She is totally wrong
      J garyo tei vogerako xa ailya tyo kte lya

  • @anzurai2199
    @anzurai2199 Год назад +6

    U only made one mistake that is..u choose the wrong guy…Tara story ko end ma jasari u told ki u r already out of that shit..ur better future is waiting for u dear…all the very best..N tqsm Sai for ur voice❤❤

  • @arohii183
    @arohii183 Год назад +9

    Thank you for this story😢
    But uh married ho vanne thha vayepaxi afai tadhinu parthyo😢afailai hurt vayo last ma...
    feeling so bad for his wife 😢

    • @binitachhetri5719
      @binitachhetri5719 Год назад +1

      But that guys never gone stop he’s gone be with some other girls as usual

    • @bachanamahat2814
      @bachanamahat2814 Год назад

      ​@@binitachhetri5719 what about this girl is she right
      She is totally wrong
      How she can date other husband even she knows he is married
      Victim is wife of that boy😢

  • @muffin9330
    @muffin9330 Год назад

    I wish you move on from him and get over your panic attack I wish you a better health and life dear Tara third person bayerw nabsnu hjr lai nhi garo hunxa paxii move on garnu rw kohi ramro partner khojnu padai pani ramro xa first independent hunu lots of love and prayers to you ❤️🥹

  • @hiramayatamang4586
    @hiramayatamang4586 Год назад +4

    Yesto toxic Story ta narakhnuvayako vaya huni Sigrace dai..raamro sandesh ta pakkai pani didaina...ani yo mahapurush ko ta major galti nai vayo ani bahini timi k vako tha paayapaxi ta manle hoina dumagle sochera aafno future lae bright banauna laagnu parthyo ni human nature ho harek kurako baani pareko hunxa jun janmadau aako baani hoina so tyo habit lae xodna sakinxa...ani bicahara tyo ktako wife ko thauma basera sochnus...toit..agi badhnush yo sambandhalae xodera...anj k vako hau tapae bahini tyo budi prati loyal huna nasakni le tapae sanga loyal hunxa vanera biswas garnu ma timro maya vanda pani pagalpan ani murkhata dekhinxa hau bahini

  • @laxmiachhami4142
    @laxmiachhami4142 Год назад +12

    अनि यो कथा पनि त्यही केटा लाई सुनाउन को लागि लेखेको होला होइन.....मलाइ त बेस्सरी रिस उथ्यो उफ्फ्फ्फ्फ्फ्फ्ग्......अरु सब छोडम त्यो केटा को श्रीमती लाई कति गार्हो भएको थियो होला पारो तात्ने😠😠😠

    • @AsmitaRai-j2c
      @AsmitaRai-j2c 28 дней назад

      Yo story sigrace daiko yesto calm voicema sunera pani risaune ma matra hola vaneko ta tapai ni hunuhudo raixa. Kassam dubaijanalai vela parera raamdhulai Hanna man lageko xa malai

  • @kkgrg5375
    @kkgrg5375 Год назад +1

    Ramro healer sanga healing garnus anxiety depression Sabai bata mukta hunecha..

  • @kopilachapagain6981
    @kopilachapagain6981 10 месяцев назад +1

    म प्राय कथ सुन्छु मात्र coment गर्दिनँ तर यसमा चै गर्नै मन लागयो । कथा लेख्ने दिदी हो या बहिनी पहिलो कुरा त बिबाहित पुरुस सगको सम्बन्ध नै धेरै गलत हो तपाईं जस्तै अर्को नारी को जीवन जोडिएको छ उ सग त्यो बुज्न पर्ने हो हजुरले अनि कोहि मान्छे आफु एति अपहेलित हुदा एति कसैले गिराउदा एति निच व्यवहार गर्दा पनि उसै सग टासिएर बस्छ जो अरु कसैको श्रीमान हो । हजुर तेत्रो पडेलेखेको मान्छे हजुरका लागि सबै गर्ने बाबा आमा कोई होइन र तेस्तो पुरुषको लागि आफ्नो जीवन बिगार्नु हुँदै छ??खै किन छोरी मान्छे यति कमजोर हुन्छन् होला?? plz move on 🙏🙏🙏

  • @jenndemi5009
    @jenndemi5009 Год назад +8

    Love is a truly beautiful thing, but when it begins with deceit and lies, it is bound to lead to a painful outcome. Dear stranger, you were not at fault for falling for him initially, but upon discovering that he was already committed, you made the choice to continue the relationship. However, it is important to question whether he truly intends to end his marriage or if you are merely a temporary distraction. All the best for future be strong and courageous ❤️

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @aaratidumre7510
    @aaratidumre7510 Год назад +3

    Yo story man parena tha na pauda maya garnu alag kura ho jaba thapayesi kina relation ma basnu vayo afno khuta ma afai bancharo hanu vayo hajur le kasari sochnu vayo bihe agi nai teti kutne le bihe paxi ma yo sanga khusi hunxu vanera aile ko 21 century ma my god aba chai move on huna parxa kina sochnu vaye na testa ko lagi yeti maya 😢😢😢

  • @Aashikapariyar7
    @Aashikapariyar7 Год назад +3

    Yo Story Sunera ekdum naramro laghyo😢
    Prem garnu Galat Haina but married manxey saga prem ma parnu vaneko ekdum Galat ho. Ushko wife Lai jhan kati hurt bayo hola😞
    Galti Dubai ko thiyo kta aafno Wife Huda Pani kti saga physical rakhnu and kti manxey Lai physical baisake pachi uh nai Mero sabthok sochinxa xodhna garo hunxa but ushley paila naii vanisakeko thiyo ki Moh ta family, Wife bako manxey vanera teti belai xodekoo vaye tyo sab bhognu pardaina thiyo hola.
    Maya nai ta hoo ekhoro bainxa aafno man jata laghyo j garyo teasttai huni hoo so ajhai Pani move on garna garo bairako xa vaney yeasttai lekkhiyeko rahexa bagya ma jun galti garnu hudaina thiyo Garey teai anusar Mero Maya Amar Ra sacho thiyo ushko laghi sochnush and Sadai Khushi hunu j bitnu bitisakhyo aaba aafno life aagadi badaunush 🥰🙏
    God Always bless you ❤

  • @rajanpun1521
    @rajanpun1521 Год назад +1

    Dashai ko dherai dherai suv.makana Saigrace sir🙏🙏🙏❤❤🌹🌹

  • @RamilaBhattarai-d2h
    @RamilaBhattarai-d2h Год назад

    Saigrace dailay thika vanu vako xa sis ma ni same chija baat paar vayar aafanu life aagi badhayaa toy sabai chijalai bulayr mailay ghar baat khojadinu vako kt sang bihe gari aahelay ma khusi xu husband sang so toy temaro maan lai change gar aafai ramaro hudai jaanxa😊😊😊😊

  • @sumitra_123Ba
    @sumitra_123Ba 9 месяцев назад

    You did right at the last you will find nice man ❤❤

  • @YamGurung-kc3kf
    @YamGurung-kc3kf Год назад +3

    heart touching…. Karma will punish that guy…

  • @ineeddeath7956
    @ineeddeath7956 2 месяца назад

    कसरी कन्ट्याक्ट गर्न सकिन्छ मेरो पनि केही कहानी थियो😢😢😢😢 सबैसँग साट्न मन लाग्यो, मन हल्का हुन्छ कि भन्ने आसमा

  • @rojarai2042
    @rojarai2042 Год назад +6

    Timile ni ta jani dekhi arkako Buda sang relation ma basayau Hoina ho vagwan le Dekhi rako Huncha timi jasto Kt le dherai chori manche ko ghar bigrane vaneko arkako Buda sang lagera afno life afai barbad gareko

  • @anjuthapa1756
    @anjuthapa1756 9 месяцев назад

    First ma married kta saga relation ma basnu nai galt ho ra arko saga flot garako tha pauda pani aafai hurt vayrw basnu thulo galti ho usko aasliyat bhira layrw aafu uoo saga tada hunu best ...
    I can feel your pain❤❤

  • @poonamchaudhary966
    @poonamchaudhary966 Год назад

    J garnu vayo galat garnu vo biteko kura bitisakyo…ani aba galat lai sahi garauna pani hajur kai haat ma cha…but first focus on youth mental health…may god give you strength to overcome this painful situation…

  • @SaruraiChaudhary
    @SaruraiChaudhary 2 месяца назад

    Mayama yati daraee blind Pani nahunu ki jun mayale aafailai death KO mouth ma puraune badhyata nahosh .....
    Bt mero bichara ma Dubai KO galti cha because tha Huda hudaee Pani relation ma basnu first point KT KO galti
    Second point marpit Garda Pani saher usaelai Maya garnu
    Third point aafno family Vanda first priority dinu tyo manxelai Jun manxe le hjr KO value ni garidaena
    Tyo married kta KO
    Aafno family Huda hudaee Pani navani kana KT sanga relationship ma baser physical vayac I m married Hu vaner
    Second point aafno galti Huda hudaee Pani accept Nagari KT lai fingers uthaunu
    Third paint koii sanga Pani right hudaena aarkako chori ya KT manxe lai hand uthaunu

  • @rashiadbas115
    @rashiadbas115 Год назад +4

    waiting for someone's reply ani i k ki he is also trying to distracting himself so listening your melodious voice da lots of ❤happy dashain to you and your family ❤❤

  • @Pariyarneha07
    @Pariyarneha07 Год назад +2

    Purai nai emotional vaye mah ek tah tehi mathi saigrec Dai ko aawaj MA
    Yesto hunxa maya testo chij ho na chahadaian chahadaai pani man naparauda paraudai pani khai Kati Bela basna thalxa Ani yoh man Le tehi euta person matrai man parauna thalxa yeti sammma hunxa ki aaru Le maya Nagar Vanda vandai pani aafu Lai vane tehi manxe man parxa chahe tyo married hos yah unmarried maya vane jo sanga ni huna sakxa but josle sacho maya garxa usalai matrai thaha hunxa
    ❤✨

  • @aleeshakarki3333
    @aleeshakarki3333 Год назад +8

    Timile jun bibahit purush sanga relation basera ekdam galat gareko chau bahini . Timi jabo girlfriend vaera ta esto garo huncha usko wife ko phota halda jhan usko wife lai k vayo hola sochera hera. Testo bibahit purush sanga ni relation ma basni ho? Afno future nai barbad gari . Move on hau life ma pragati gara esto kura ma aljhera nabasa jindagi lamo cha. Bau aama le tetro padako cha kei garera buwa aama lai sukha deu tato na charo tension lera nabasa.

  • @easianipoon7687
    @easianipoon7687 Год назад +1

    tapai plz testo matlabi manxelai samjhiyera nabasnu move on hunus, you have bright future ahead, he is just using you,
    i have lost my own didi😢😢 estai karanle garda, mero vena vanneko anaitik sambhandha lai swikar garna nasakera mero dd le afno amulyo pran tyagi😢😢

  • @amitasyangtang5658
    @amitasyangtang5658 Год назад +1

    Puzuki ❤ you are great but he don’t deserve your pure love❤❤ god blessed you❤

  • @SujataMajkoti-nx5cw
    @SujataMajkoti-nx5cw 8 месяцев назад

    बिचार केटा को बुढी लाइ कति पिडा होला 😢 बारम्बार दोका खानु परेको छ आफ्नो बुडा बाट केटा लाइ त बानि परेको छनि केटि फेरदै हिड्नि gf भएर बस्नु केटि को धेरै गल्ती छ आफ्नो खुट्टामा आफै ले बन्चरो हानेको छ एक बर्ष मै थाहा पाउदा फेसबुक टिकट नम्बर मा सबैमा block गरेर आफ्नो संसारमा रमायाको भए आजा औषधि सेवन गर्न पर्दैन थियो होला केटा नै चाहिन्छ भन्ने छैन आफुले आफुलाई माया गरेर हेर्नुस अनि आफ्नो घर परिवार लाई माया गर्नुस् आजसम्म जे भयो भयो बिर्सिनुस आफैं टाढा हुनु पर्छ एस्तो कुरा बाट ...😊

  • @qazwsx693
    @qazwsx693 Год назад +1

    Somewhere i feel like she has separation anxiety disorder. Pahila Australia gayesii parents bata tada huna saknu vayena yeta farkera aayesi ofc parents sanga ramro relation vayena tehi bela ek jana aash banera aayo ani maya dekhayesi married ho thaha paii pai cant leave him just bc of anxiety.
    And malai main naramro lageko ta hemant ko wife ko lagi I wish uha le teo manxee lai chodoss and have her bright future ahead.

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @shreyakarki4210
    @shreyakarki4210 8 месяцев назад

    Hey girl stay strong k bhannu khaii I want to hug you tight god blessed you move on maya ❤😘😘😘😘😘 timro story Sunera mero past yad aayo 😢😢😢😢 miss you so much aasu nai mero ta timi le vogeko pida haru ma fell garnu sakxu 😢😢😢😢

  • @radhikajaishi4153
    @radhikajaishi4153 11 месяцев назад +1

    paila galti kta ko thiyo Wife hudahudai relationship ma basni but Taha vayapaxi ni relationship ma basnu kt ko galti ho vhulna garo hunxa tara vhulna parxa ........ 😢

  • @JasminLo-yt5wz
    @JasminLo-yt5wz 11 месяцев назад +1

    Sabai vanda pahile kura ta tyo bichara sirmati ko k doss? Ani aafno sirmati huda hudai aarko kti sanga relationship ma basne manxe le hjr lai pakai pani sukha ma rakhana sakdaina Usle pani ta usko husband sita life dekheki thiya hola ani aarko kura yauta sirmati le sabai kura badna sakxa tara aafno sirman lai badna sakdaina ani yo sis lai yati dherai pida vyo vane jhan tyo sirmati lai kati pida vyo hola aafulai garnu parne maya ani care sabai aru kti lai garda sayad nai aafule tyo sirmati ko thau ma vaidiyako vaya bujnu huntyo hola yo sis le 😢aafno pida lai matrai hoina aru ko pida lai pani herne garnuse 😢bujne garnuse 😢sis ani sis hjr lai usko sirmati sanga ko photo le teti dherai pida diyo vane jhan hjr sanga ko sambandha le kati pida diyo hola tyo sirmati lai 😢

  • @milanmuktan8807
    @milanmuktan8807 11 месяцев назад +1

    Jati sukai maya garxu vane ni k faida u aaru ko buda paresi . Ani arka ko buda haru sanga lagne kti haru malai ni sarai ris uth xa . Simpal tarikale vannu parda ma u aafno budi ko ta hunu sakena timro k hola ra ... Budi huda huda aaru kti rakhne le timi huda arko herdaina vanne k biswas k .. ani arko kura jab u family wala ho vanera tha paye paxi timi afai uslai xodnu parteu 7 barsa samma k aalu here ra basera ko ta .badarle aafno ghar ni banaudaina ani aruko ghar ni banauna didaina vane jasto vako xa

  • @anisharoka2796
    @anisharoka2796 Год назад

    I pray that she will get her diamond in future ❤❤

  • @puspachettri275
    @puspachettri275 11 месяцев назад +2

    ❤ again with a heavy heart ❤️

    • @Saigrace
      @Saigrace  11 месяцев назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kalatmg7432
    @kalatmg7432 Год назад +2

    Timi 7years ko vanxau tyo ghar ma vako budi lai samjana jab ghar ko budi sanga ta testo garera timi sanga lagyo feri aarko keti sanga lagai hidai xa vane tyo manxe sudhrinxa ta timile tyo manxe lai payau vane ni tyo manxe le aarko keti sanga lagdaina vanee kunai gyreti xaen tesai le testo gati chhada sanga najik hunu sambadha ma baschhu vaner sochanu vaneko aajha yo vanda dherai pida paunu ho tapai le

  • @khimaoli5757
    @khimaoli5757 Год назад +3

    Waiting this part ❤❤❤❤❤❤❤❤

  • @ranjutamang9650
    @ranjutamang9650 3 месяца назад

    I think this kind of story realated many women 😭😭😭

  • @t.s...
    @t.s... 9 месяцев назад

    Awesome story.

  • @Vanggera
    @Vanggera Год назад

    Ummm yes honee...maile katti dherai search gareko thiye....suna..suna baimani story ko arko part,..thank you Saigrece daa ❤❤❤❤❤ Vijay dashami ko hardik manggal-maya shuvakamana Saigrece daa ❤❤❤❤❤🌼🌼🪻🌸💮🏵️🌾🌾🌼🌼

  • @pematamang3871
    @pematamang3871 9 месяцев назад

    Ahile raat ko 3 bajyo ani ekdam risthyob yo story sunera sabai kura maya hudaiina attraction poni hunxa
    Swarti hunu hudaiina afno attraction ko lagi

  • @rrr_jshsb
    @rrr_jshsb Год назад

    I didn’t know long years relationship are filled with so many heartbreaks, hard days tears ,sadness and toxicity 😢

  • @susankc9514
    @susankc9514 Год назад +1

    अहिलेको दशैँ हजुरको आवाजको साथमा

  • @SonimaBista
    @SonimaBista Год назад +3

    लाज नभाकी आईमाई बिबाहित भन्ने थाहा पाए लगत्तै छोड्नुपर्दैन

  • @ShilaKhadka-p7w
    @ShilaKhadka-p7w Год назад +2

    Same my story ta ra yaha dos hamilae nae dincha yo samaj. Purus sadhae ramro ra bhiwahit nari sadhae bichara. Gali sabai hamilae.

  • @lileeomaharjan3113
    @lileeomaharjan3113 9 месяцев назад +1

    यस कथामा गल्ती केटिको मात्र होइन केटाको चाँहि धेरै छ।
    यस्ता केटालाई पनि दुई चार सब्द जाआेसन हजुर

  • @CeelestyMhrzn-gf8dd
    @CeelestyMhrzn-gf8dd Год назад

    J hunx ramro KO lagi hunx 🥰🥰🥰 sadai khusi Hus ...

    • @Saigrace
      @Saigrace  Год назад

      ❤️❤️❤️ with love saigrace ♾

  • @riwazbhandari3653
    @riwazbhandari3653 8 месяцев назад

    Relationship ❌️ Situationship ✅️

  • @limbubasanti9251
    @limbubasanti9251 9 месяцев назад

    Hlw dada how r you ...hajur ko voice ma story sunu ko peace kahi ma ni chaina dada ....keep it up i am big fan hajur ko all the way from hongkong ...😊

  • @user-ge7tg5uk5c
    @user-ge7tg5uk5c 3 месяца назад

    सबै भन्दा ठूलो गल्ती कोटा को हो😢😢

  • @ruparegmi4920
    @ruparegmi4920 8 месяцев назад +1

    Aja maila first time saigrace dai ko narrative sunako tara kasto sunda naramro lagiyo kina maila yo story rojako jasto layo sayad usko budi ko thau ma maila afu lai rakhara hola .. tmela akdam galat garyau bichara usko wife ko k dosh xa ra arkako ghar barbad garna Tme ..tmelai kei pity garna sakidaina physical voya ni tmela ushlai thahuni bitakai xodako voya hunthiyo kina 7long yr basyau thahuda hudai ki future xina vanara tmro .. akdin jaba Tmro bihe hunxa ra Tmro husband la yestai garxa tmelai arko kt sanga lagara teti bela balla tmelai thahunxa realize hunxa ki Tme Kati galat kati naramro kati selfish raixau vanara ..take care . At last be loyal with ur partner jasla afno ghar pariwar sabai xodara buda vanara aako hunxa bihe garara …. Take care❤

  • @roshandangi1873
    @roshandangi1873 11 месяцев назад

    Speechless from your voice Mr Saigrace
    You voice is the most significant thing for every story😊
    Just wanna tell that you are an amazing
    Hope jesus will bless your every Single day..
    Amazing story i feel so deep thing 😊❤
    I didn't quite every single word for second..man❤
    I hope your story will be always greatful for every one.
    Hope Jesus will gives you a that hope which you always looking for..

    • @Saigrace
      @Saigrace  11 месяцев назад

      Sending love and prayers♾️❤️❤️❤️❤️❤️♾️

  • @deepaneupane8173
    @deepaneupane8173 Год назад

    Aja uslai yo story sunda kati garooo vako hola 😢😢😢😢sabai thau rahar hudaina katai badhyata hunxa tara hami kina tai manxema fasxam josanga vabisya hudai hunnnaa😢

  • @Siwangidube
    @Siwangidube Год назад

    🍂💔😓..... taivyera ab maya bata mero man , biswas,intrest kai Pani baki rahena...

    • @Saigrace
      @Saigrace  Год назад

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @SonySony-nl4wg
    @SonySony-nl4wg Год назад +2

    budi xa vanni tha huda hudai pani 7long years realtion ma basnu is ur big mistake...usko budi ko khusi khosera khusi vayera basxu vanni soch vako ..i think u deserve this sis ...no pity at all..

  • @sunflower3538
    @sunflower3538 Год назад

    Happy dashain dada🙏♥️
    Dherei samjana mero ghar pariwar Ani pyaro desh Nepal❤💕

  • @smritisapkota4002
    @smritisapkota4002 8 месяцев назад

    I don't know k bhanam, dherai pachi saigrace dada ko story suneko suru mai yei sune man khayo halka, what people go through tyo sunda aafno betha haru sano lagne raixa, I know tmile galti garyeu but tmi bhanda dherai galti tyo kta le gareko cha, usko wife ko kei fault thyena but aafno srimati ko huna nasakeko purush tmro kasari huna sakla ra yo chai tmile usko pariwar cha bhaneko din nai bujhnu parne thyo, tmro galti cha bhanera tmilai kosdina, aafno paristhiti ra budhi le jati bhyayo teti garyeu but that person loves you bhandai ajhai usko yaad ma basnu jasto murkhata kei hudaina yeti chai bujhnu, past ma j garyeu teslai change garna sakidaina but know that present and future is in your hand, ekchoti aafno pariwar, aama buwa lai hera ani agadi bada, its your first time living life too so aafu lai kosdai jiwan nabitaunu, kahile kahi manche lai paristhiti le dherai naramro banaidinxa, tmro life dherai lamo cha time heals everything,dheraii maya tmilaiiiii, aba future lai ramro banaunu, past ko karan le aafno bhabisya nabigarnu, j bhayo bhayo but you owe a sorry to his wife❤