सर्वप्रथम मेरो जन्मदिनको शुभकामना दिनुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु।।🙏🙏 आफ्नो मीठो आवाज दिएर हजारौं माया गर्ने मनहरुलाई मेरो रचना सुनाइदिनु भयो हजुरलाई पनि विशेष धन्यवाद बिनिसा दिज्जु😍🙏🙏🙏 "मेरो जिन्दगी" कथाको पहिलो सिजनलाई पुरा सुनेर माया गर्नुहुने सम्पुर्णलाई मुरि मुरि धन्यवाद आशा छ आगामी दिनहरूमा पनि यस्तै माया दिनुहुनेछ।।।🙏🙏🙏😍😍
अहिले रातिको 1 बज्यो तर म यो जिन्दगीको भोगाई सुनेर रुँदै छु कोही कोहीको जीवनमा किन त्यति धरै पीडा लेखिदिएको हुन्छन् भगवान ले पनि त्यसै त दुखी छ भन्ने थाहा हुँदा हुँदै पनि किन दिन्छन् झन दुःख आफन्त साथी हरुले पनि अब के हुन्छ होला यो कथा मा कैले आउँछ
यदि यो सत्य घटना हो भने ,यस्तो परिस्थिति निम्त्याउन नदिन र परिस्थित परे पनि त्यसबाट सहजै उम्किनुहुन र आफू यति कमजोर नहुन दिदी , बहिनी, छोरीहरुलाई अनुरोध गर्दछु । तर माया प्रेम अन्धो हुन्छ त्यसले परिणाम को विचार गर्दैन भन्ने गरिन्छ र हो पनि । सामाजिक संजाल वा फोन को माध्यमबाट कुराकानी गर्दागर्दै भावनाहरु साटिएर प्रेममा पर्न पनि सकिन्छ । तर भौतिक रुपमा नै नभेटी , परीक्षा नगरी आफूलाई समर्पण गर्नुहुन्न । सॅाचो माया गर्ने को हो ? स्वार्थी माया गर्ने को हो ? भनेर एकदमै चिन्नुपर्छ । सविन जस्तो भेटै हुन नसक्ने मान्छेको मायामा पिल्सिएर आफ्नो जीवन विषाक्त हुनसक्ने कुरामा पहिले नै सचेत हुनुपर्छ । त्यस्तै आफ्नो नजीक रहेर प्रेम गर्ने सहयोग गर्ने विकास जस्तो मान्छे पनि चिन्न सक्नुपर्छ । यध्धपि समीराको विकासॅग त्यस्तो गहिरो प्रेम भएको देखिंदैन । घनिष्ठ मित्रकै रुपमा भए पनि विकाससॅग विवाह गर्न तयार भएकी हुन् समीरा । दुईजना केटाहरुसॅगको सम्बन्धमा को चाहिं असल निस्वार्थी भनेर पहिचान गर्न नसक्दाको परिणाम भोगेकी छिन् समीराले । शुरुवातमा के हुन्छ भन्ने कौतुहलताले तानीरहे पनि मध्यभागतिरको ल्याङ्ल्याङ् ले अलि झर्को लाग्दो भए पनि अन्त्य मा नसोचेको ट्वीस्ट लिंदो रहेछ कथाले । त्यहां इन्ट्रेस्टिङ् लाग्यो । आफू सरहका प्रेम गरिने केटाहरुलाई प्रयोग गरिएको आदरार्थी ( भन्नुभयो , गर्नुभयो जस्ता ) क्रियापदहरु चाहिं अलि अस्वाभाविक लाग्यो । सत्य घटना हो भन् यसरी कथात्मक रुप दिई सार्वजनिक गर्न पनि ठूलै अॅाट चाहिन्छ चाहे त्यो आफ्नो जीवनको होस् या अरुको । लेखिका स्मृति ले त्यो अॅाट गरेकी छिन् । विनिसा ले आफ्नो कलात्मक वाचन ले यसलाई जीवन्त बनाएकी छिन् । दुबै लाई बधाइ तथा शुभकामना । 0:19
जन्मदिन्को धेरै धेरै सुभकमामना स्मिर्ती जि । अनि धेरै धेरै धन्नेवाद लेखीका अनि कथा वाचक ज्युलाई यति राम्रो कथा अनि मिठो आवजको लागि । आगामी दिनहरुमा अझै धेरै प्रगतिको कामना ।🙏🙏
Samikchya ji ....thanks to god ....hajur ko life safe vayo 2 rakchas haru bata .......yehi nai thulo kura ho .......aafno khutta ma ubhinu vayeko xa ....how to sucess tyo matra sochnus ...be strong ...
Jindagi ma Jani najani vayeka galti Le Kati thulo uthulputhul banauxa hai! 😢 Samira ji jiwanma agadi badhnus 🙏 j huncha ramro ko lagi hunxa tapaiko jiwan ma awasya khusiko Bahar aauxa 🙏 may god bless you ❤️🙏
जिन्दगी नै बगेको खोला जस्तै त रहेछ बगिरहेको छ कहाँ कति खेर कुन मोड मा ठोकिन्छ यस्तैछ हामी छोरी को चोला फुल झै सिर मा राख्ने भन्दा दुख र पिर अनि फुल चुडेर फाल्ने हरु छ्न त्यसैले आफ्नो मन ठाँउ मा राखनु पर्छ 😭😭
म त हजुर निस्ब्द भए यो भावना आत्मक ब्याथा सुनेर म सङ्ग दिने आँसु बाहेक केही भएर खै के भनु हजुर यो ब्याथा सुनेर म आफैमा हराए आफ्नो ब्याथा पनि यस्तै भएर होला दुई शब्द लेख्नु बाधे भए
Janma din ko dherai dherai subhakamana smriti g aagami din haru khushi nai khushi le bhariyos. Aasha cha hjr ko mamu, baba le hjr lai suekar garnu hune cha.... Har kahile namannu hola sis khushi aaucha 🌹dherai kura sikna, ra bujhna paeyo( lots of love )
moh hjr ko nig fan ho hjr but यो कथामा अलिकति चित्त नबुजेको कुरा येदि बिकशको बिहे पहिलेनै भाको भए बिकशले बुहरी लियेर मत्रै आउछु भन्दा खेरी घरमा बुहारी हुदाहुदै पनि किन बिकाशले बुहारी ल्याउछु भन्दा बिकाशको बाबाले पोइस पठाइएका होलान बुज्न नसकेको कुरा 3:16:10 तीन घन्टा 16 मिनेट बाट छ🙏🙏🙏
Bikash anytime sangai huda pani usko barema thaha napaunu..ta achammai honi haina ra? ani maya ta feel hunchha jasto lagchha sacho hoki natak ho vanera..mero bhogai maa😊
साथमा हुदा र नहुदा मायामा धेरै फरक पार्छ किनभने सबिन नजिक भाको भये उसले पनि नजिक बाट बुझ्न सक्थियो होला तर उसले गरेको ब्येभार अलि ससभये हो मायामा साथा निभाउनु ठुलो कुरा हो बिकास ले नजिक बाट साथ दियो अनि मन्मा बसन सफल भयो ❤
Sameera jasto matlabi keti haru ko lagi yo saza thikai ho.kinaki jazle afno garib ama baba ko mukh ewta namard keta ko lagi chodyo.Yesto keti ko lagi God le pani yeti saza dinu parcha....
सर्वप्रथम मेरो जन्मदिनको शुभकामना दिनुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु।।🙏🙏
आफ्नो मीठो आवाज दिएर हजारौं माया गर्ने मनहरुलाई मेरो रचना सुनाइदिनु भयो हजुरलाई पनि विशेष धन्यवाद बिनिसा दिज्जु😍🙏🙏🙏
"मेरो जिन्दगी" कथाको पहिलो सिजनलाई पुरा सुनेर माया गर्नुहुने सम्पुर्णलाई मुरि मुरि धन्यवाद आशा छ आगामी दिनहरूमा पनि यस्तै माया दिनुहुनेछ।।।🙏🙏🙏😍😍
️❤️❤️
Nikai ramro katha lekhnu hudo raixa Smirti ji Le 🙏 katha lekhan ajhai jari rahos Ani dherai katha binisha dii ko voice ma Sunna pau hai ❤️🙏🙏🙏🙏🙏
Yo vido la mali motivate garayou de thanku so much
@@Voiceofbinisha1 भ
@@sharsagar3437 v right a bill z acc a,0
%
662103xxkj
स्मृति जिको जन्मदिन पनि हो नि,
अब गर्ने हैन त उहालाई WISH ?
HAPPY BIRTHDAY SMIRTI जी 💞
Aba Video Share garera gift dim hai ta uhalai 😍
Happy birthday to you smirti jii lots of blessing for you & may god bless you😘😊
Happy Birthday Smirti sis 😍😍😍😍❤️❤️ajhai dherai katha Sunna pau yo aawajma ❤️
Happy birthday 🎂 smirti ji
I may not be celebrating your special day with you but I want you to know that I am thinking of you & wishing you a HAPPY BIRTHDAY. Smriti Smriti
@Monika Pangeni omOoMoMom
निस्वार्थ माया भनेको यो कुरा हो
अहिले रातिको 1 बज्यो तर म यो जिन्दगीको भोगाई सुनेर रुँदै छु कोही कोहीको जीवनमा किन त्यति धरै पीडा लेखिदिएको हुन्छन् भगवान ले पनि त्यसै त दुखी छ भन्ने थाहा हुँदा हुँदै पनि किन दिन्छन् झन दुःख आफन्त साथी हरुले पनि अब के हुन्छ होला यो कथा मा कैले आउँछ
Tapaile pani sunnu hunxa diju yo story
यो कथा ले मेरो बिगत को दिन याद आयो सेम मेरो कथा पिडा मा बाचने लाई थाह हुन्छ पिडा के हो भनेर साथि 💔💔💔
Wow so beautiful story nikai Kura shikhan Paye,
r ab jiwan ko yethart lae pni Ali Ali bujhnthale,❤️❤️
यदि यो सत्य घटना हो भने ,यस्तो परिस्थिति निम्त्याउन नदिन र परिस्थित परे पनि त्यसबाट सहजै उम्किनुहुन र आफू यति कमजोर नहुन दिदी , बहिनी, छोरीहरुलाई अनुरोध गर्दछु ।
तर माया प्रेम अन्धो हुन्छ त्यसले परिणाम को विचार गर्दैन भन्ने गरिन्छ र हो पनि । सामाजिक संजाल वा फोन को माध्यमबाट कुराकानी गर्दागर्दै भावनाहरु साटिएर प्रेममा पर्न पनि सकिन्छ । तर भौतिक रुपमा नै नभेटी , परीक्षा नगरी आफूलाई समर्पण गर्नुहुन्न । सॅाचो माया गर्ने को हो ? स्वार्थी माया गर्ने को हो ? भनेर एकदमै चिन्नुपर्छ । सविन जस्तो भेटै हुन नसक्ने मान्छेको मायामा पिल्सिएर आफ्नो जीवन विषाक्त हुनसक्ने कुरामा पहिले नै सचेत हुनुपर्छ । त्यस्तै आफ्नो नजीक रहेर प्रेम गर्ने सहयोग गर्ने विकास जस्तो मान्छे पनि चिन्न सक्नुपर्छ । यध्धपि समीराको विकासॅग त्यस्तो गहिरो प्रेम भएको देखिंदैन । घनिष्ठ मित्रकै रुपमा भए पनि विकाससॅग विवाह गर्न तयार भएकी हुन् समीरा ।
दुईजना केटाहरुसॅगको सम्बन्धमा को चाहिं असल निस्वार्थी भनेर पहिचान गर्न नसक्दाको परिणाम भोगेकी छिन् समीराले ।
शुरुवातमा के हुन्छ भन्ने कौतुहलताले तानीरहे पनि मध्यभागतिरको ल्याङ्ल्याङ् ले अलि झर्को लाग्दो भए पनि अन्त्य मा नसोचेको ट्वीस्ट लिंदो रहेछ कथाले । त्यहां इन्ट्रेस्टिङ् लाग्यो । आफू सरहका प्रेम गरिने केटाहरुलाई प्रयोग गरिएको आदरार्थी ( भन्नुभयो , गर्नुभयो जस्ता ) क्रियापदहरु चाहिं अलि अस्वाभाविक लाग्यो ।
सत्य घटना हो भन् यसरी कथात्मक रुप दिई सार्वजनिक गर्न पनि ठूलै अॅाट चाहिन्छ चाहे त्यो आफ्नो जीवनको होस् या अरुको । लेखिका स्मृति ले त्यो अॅाट गरेकी छिन् । विनिसा ले आफ्नो कलात्मक वाचन ले यसलाई जीवन्त बनाएकी छिन् । दुबै लाई बधाइ तथा शुभकामना । 0:19
जन्मदिन्को धेरै धेरै सुभकमामना स्मिर्ती जि ।
अनि धेरै धेरै धन्नेवाद लेखीका अनि कथा वाचक ज्युलाई यति राम्रो कथा अनि मिठो आवजको लागि ।
आगामी दिनहरुमा अझै धेरै प्रगतिको कामना ।🙏🙏
I8iiii8888888gd
धेरै धन्यवाद स्मृति जि तपाई को यो कुरा ले धेरै कुरा सिकायो
वा कति मिठो कथा सारै मन छोयो मन थाम्न गारो भो आहा क्या दाम्मी छ
Samikchya ji ....thanks to god ....hajur ko life safe vayo 2 rakchas haru bata .......yehi nai thulo kura ho .......aafno khutta ma ubhinu vayeko xa ....how to sucess tyo matra sochnus ...be strong ...
Jindagi ma Jani najani vayeka galti Le Kati thulo uthulputhul banauxa hai! 😢 Samira ji jiwanma agadi badhnus 🙏 j huncha ramro ko lagi hunxa tapaiko jiwan ma awasya khusiko Bahar aauxa 🙏 may god bless you ❤️🙏
Sarai ramro katha lekhnu huneylai dherai dherai dhanyabad arko apisodes Pani xittai aaos vnna chahanxu sooooo,,,,
जिन्दगी नै बगेको खोला जस्तै त रहेछ बगिरहेको छ कहाँ कति खेर कुन मोड मा ठोकिन्छ यस्तैछ हामी छोरी को चोला फुल झै सिर मा राख्ने भन्दा दुख र पिर अनि फुल चुडेर फाल्ने हरु छ्न त्यसैले आफ्नो मन ठाँउ मा राखनु पर्छ 😭😭
राम्रो लाग्यो
Kati makmjor rajecha bhaya bhani aafno man lai bujhera..
म त हजुर निस्ब्द भए यो भावना आत्मक ब्याथा सुनेर म सङ्ग दिने आँसु बाहेक केही भएर खै के भनु हजुर यो ब्याथा सुनेर म आफैमा हराए आफ्नो ब्याथा पनि यस्तै भएर होला दुई शब्द लेख्नु बाधे भए
Malai yekdam man parne story ❤️
Suruwat nai kati mitho cha dii ♥♥♥♥
Janma din ko dherai dherai subhakamana smriti g aagami din haru khushi nai khushi le bhariyos. Aasha cha hjr ko mamu, baba le hjr lai suekar garnu hune cha.... Har kahile namannu hola sis khushi aaucha 🌹dherai kura sikna, ra bujhna paeyo( lots of love )
कति राम्रो कथा फेरि फेरि पनि सुन्न पाउ धेरै धैरे दन्ने बात हजुर लाई मिठाे कथा सुन्न पायकाे मा🙏🙏🌷🌷🌹🌹
dherai dherao dhanyabad smiriti ji lai tara mero jindagi chai ramrai chalirako chha😄
Nice store's from kalimpong
moh hjr ko nig fan ho hjr but यो कथामा अलिकति चित्त नबुजेको कुरा येदि बिकशको बिहे पहिलेनै भाको भए बिकशले बुहरी लियेर मत्रै आउछु भन्दा खेरी घरमा बुहारी हुदाहुदै पनि किन बिकाशले बुहारी ल्याउछु भन्दा बिकाशको बाबाले पोइस पठाइएका होलान बुज्न नसकेको कुरा 3:16:10 तीन घन्टा 16 मिनेट बाट छ🙏🙏🙏
Sarai ramro n heart touching story lagyo derai lesson sikna paye thank you Smriti ji hjrko life story share gareko ma
️❤️❤️
1:41 samma sunera lewda malai chai yo samira vanne patra nai thik lagena baki paxi sunamla
उम्म
Bikash always hero
❤️❤️
यस्तो त कसैको पनि हुदैन होला र नहोस पनि।
Wish you many more happy birthday 🎂🎉 to you Smirti g
❤️❤️
Bikash anytime sangai huda pani usko barema thaha napaunu..ta achammai honi haina ra? ani maya ta feel hunchha jasto lagchha sacho hoki natak ho vanera..mero bhogai maa😊
Omg k hunxa hola yo aadha rat maa vakano xodera run man lagyo
Mero ne giben ma aasti 😢😢 va xa
Toit last ma ta 😢😢aasu khaseko pattai vayena😢😢
Jasko jindakiko katha ho uha lai dharai khusi milos♥ stay strong 💕🌿
🤣🤣🤣
Rammro xa story yestai rammro story suna pai rakau
साथमा हुदा र नहुदा मायामा धेरै फरक पार्छ किनभने सबिन नजिक भाको भये उसले पनि नजिक बाट बुझ्न सक्थियो होला तर उसले गरेको ब्येभार अलि ससभये हो मायामा साथा निभाउनु ठुलो कुरा हो बिकास ले नजिक बाट साथ दियो अनि मन्मा बसन सफल भयो ❤
Wow
दी हजुर को कथा हरु सारै मन पर्छा तर s1 र s 2 अलिक छिटो हल्दिनऊस ना
huss ❤️ hami prayas garchau hai!
yesko season 2 chai aaisakyo hai 🌸
Very emosnal story💔 waiting for next season🙏🙏 hope you will upload soon🙏
Many many happy returns of the day happy birthday to you smirt ji ❤️❤️🙏💐
Ratiko 2 bajyo ahile sam sunadai xu
aafae jiban sanga sambandhit katha jastae 😥😥😥flimma matra dekheko katha. aafnae jibanma ghateka ghatana 🙄bastabik🙄
You voice adds the life in the story but it becomes more pleasant having good bgm background music.Love this story
Yakdam ramro lagyo katha ani Hajurko tyo sweet voice 😍😍
happy birthday Happy Birthday Smriti ji
आफू लाई जन्म दिने बा आमा लाई रुवाउदा येस्तै न राम्रो हुने रैछ
Ovar nice story❤️❤️
Wow no words for more comment🙏🙏🙏❤❤❤💔💔💔
mero life ma pni dherai kura hru vairaheko xa sunaun lai kohi xain malai katha lekhna ni aaudain yasari milayrw 😥
Happy birthday smirti ji 😘😘❣️
Hearts touch ❤️
Ramro lageyo
Thank you for this story dii🙏❤️❤️❤️
Listening from USA.
It’s a beautiful story.
Yo katha ko part 2 xito upload garnun
Already Upload vaisakyo ❤️
Kasari herne part 2
@@rasmibc herne hoina sunne ho
Happy birthday Smriti dd🎉
Ahile bihana KO 5 bajeu Tara mo yo sunera babhuk hudai xu 🥲 nindra nai lagina yo sunera
Wow soo nice voice Di😍😍
❤️❤️
Wow so sweet voice 🎉❤
Finally full episode ayoo❤
Waiting for next seasons 😢😢
Hajurko aawaz ta sahrai Man parxa
Finally waiting is over❤❤
Finally 😍😍😍
Its really heart touching story😢
Malai suru mai lagya theyo sabin ko lagi ghar xodnu nai sabai vanda thulo galti vayo😢
Lots of love ❤️🙏🏻❤️
❤️❤️
Mero jindagi sanga Mel khayo🥹🥹
🦋🌸💗
Thank you for this story dd❤😊
Aba next part kaile aauxa 🥺🥺
After long time I coming your RUclips channel ❤❤❤❤❤❤❤❤
Vanesi hajur 2072 wala batch hunudo raixa
Grading system ko first batch ma ni 72 wala batch ho❤
Real story jasto layena mlai
Its really heart touching ☹️☹️
Hearth toching 😭💔sme ylll 😭😭😭
Nyc story
म पनि भागेको हो के गर्नु कसैको जिन्दगी बचाउन भागेर बिबाह गरेआज उसै ले रुवाउनु हुन्छ नत जाने ठाउँ छ ममि बाबालाइ न सुनाउन सक्छु😥😥😥
aapka Se Jyada aap ka boy se acche hai Chhori patane Ka Tarika na bahut achha hai very nice story and very nice boy
❤❤❤❤❤😢😢😢😢😢😢
😭😭😭😭😭😭yo kosto Maya ho😭😭😭😭😭😭
❤️❤️
❤️❤️
Lost of Love ❤
😘😊
❤️❤️
🙏💕💕💕💕💕💕💕💕🙏
Plz sis yasko arko part vaye plz upload garnus hai
Yo katha ko arko bhag already uploaded cha 😊❤️
❤❤❤❤❤❤😢😢😢
❤️❤️
Sameera jasto matlabi keti haru ko lagi yo saza thikai ho.kinaki jazle afno garib ama baba ko mukh ewta namard keta ko lagi chodyo.Yesto keti ko lagi God le pani yeti saza dinu parcha....
3 palta bhaye xa yo ktha sune ko pani😢😢
❤❤
Aba dosro addhyaye kahile aauxa Tw dijuu
2 jana ko bich ma 3 jana vayo yastai ho
Didi toi vaera baba aama KO kura mannu porxa but so sad your story 😢😢 ❤
1:58:40
Season 2 chhai kai la aau xa miss
Plzz Mero kai gar denu hai....
Yo smriti vaneko tw sushila ho ho kavre ko
❤😢❤
story storico music Kina change bike historical music Kyon change kiya Story ka music Kyon change kiya Story ka music Kyon change kiya
Ahile bihan ko 3 bjeko xa 😢😢
😰😰
💔💔💔😭😭😭