मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
सङग्रामपुर र पुर्ण बहादरको सारङ्गि शआकाश पातलको फरक छ मैले पुरै सुने कुनैकुनै शब्द दुरुस्त उस्तै छन तर ती हरेक कथामा आधारित हुन्छन् नराम्रो छैन तर बिकाउन गरेको फन्दा होला कानुनी पाटोमा टिक्न सक्दैन सुनेर शाथ सबैले दिम जय नेपाली साहित्य ❤❤❤
यो कठिन परिस्थितिमा आफुलाइ प्रमाणित गर्ने सबै भन्दा राम्रो उपाय अपनाउनु भएको लेखक ड. शिवशंकर बस्याल मा हार्दिक नमन आफ्नो बौद्धिकताको उच्चतम र सालिन प्रयोग हो।

सुन्दा सुन्दै धेरै पटक गला अबरुद्ध भयो अनी आँखा टिलपिलाय हाल बिदेश को भुमीमा भए पनी जनयुद्ध को त्यो समय काल मा पुगेँ , सुन्दर र धेरै यथार्त मा आधारीत लाग्यो (अती मिठो )
सङग्रामपुर उपन्यास सवै सुने। प्रस्तोता र लेखक दुबैलाई धन्यवाद। जहा सम्म उपन्यासको उठानको विषयवस्तु थियो तर अन्त्य अपूर्ण रहो। उपन्यासको विषयवस्तु माओवादी जनयुद्ध तर्फ अलि बढि मोडियो। उपन्यासका पात्रहरु विचैमा छाडियो। अन्त्य के भयो भन्ने कुराको खुलदुली सदैव रहो। जहा सम्म उपन्यास एकाएक चलचित्र पूर्णवहादुरको सारङ्गी सँग मिल्यो भन्ने कुरा आयो यो फरक विषय हो। शुरुको कहानी उस्तै परिवेशको भए पनि उपन्यासको भाव फरक छ। उपन्यासमा राज्यपक्षको पूरै विरोध र जनयुद्धको प्रश्ंसा अलि बढि भएको छ।
हामी सिनेमा घर सम्म पहुँच नभएका लाई सिनेमा हेरेझै हरेक पात्रहरूमा गई भिज्न पाईयाे । धन्यावाद अच्युत दाइ ।। हाम्रै दाङ राेल्पा परिवेश ,साथै बालकलाकार पनि दाङकै ।।🇳🇵🇳🇵🇳🇵
गाउँमा किताब किन्न नपाइने र पाएपनी पैसा नहुने समस्या.........आजसम्म तपाईंले वाचन गरेका सबै पुस्तक सुनेको छु । र जानी नजानी आफैले लेख्न पनि थालेको छु😅 एकपटक हजुरसङ्ग भेट्ने ठुलो रहर छ अच्युत सर😊🙏
गाउँ घरका कथा हुन सबै हामिले भोगेर झेलेर आइयो। जिन्दगी न हो कति दुख भोगियो, अहिले त सुख छ। सुबिधा छ। नेतागिरी ज्यादै भयो मनपरी नत्र समाज खुल्ला नै ठिक।
सबै जना एता हाजिर है भाइ साथी हरु एता साथै यस्ता अर्काको उप्न्यास लाई चोरी गरि फिलिम तयार गर्ने लाई हदै सम्म कामकारबाही गरियोस साथै उप्न्यास कार सर को सिग्र स्वास्थ्य लाभ को शुभकामना
फ्लिम हेरेको छैन, यो कथा र फ्लिम को कथा मिल्छ भन्ने कुरो त प्रस्ट लेखकले भन्नू भयो । धेरैले भन्चन नचलेको किताब ले फ्लिम चलेपछी डाहा गर्यो । तर त्यस्तो हुदैन, गरिबको नराम्रो सन्तान मरेकै बेश भन्नू र नचलेको किताब कपि राइट लाग्दैन भन्नू उस्तै हो । यो किताब लेखकले न्याय पाउन । कथा हाम्रै गाउँ घर को हो तर गाउँ घर को भन्दैमा सृजना आफै बन्दैन । फुललाई त मला बनाउन धागो सियो र सीप चाहिन्छ भने समाजको कथा संकलन नगरीकन फ्लिम बन्दैन त्यसैले लेखकको किताबलाई न्याय दिनु पर्छ ।
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
आफ्नै मात्रै गुनगान गरेको तर साच्चिकै स्वभिमान र सगै युद्धमा बिरता देखाएर ज्यानको आउत्ति दिने वीर सधै अमर रहुन र हामी मावबाधी हौ भन्दै घर मा धन माल लुटेर लाने खसी बाख्रा लाने लाल न्क्क्ली लाल सेना लाई पनि शान्ति मिलोश
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
@yubrajdangi1056 बाबू तिमी जन्मिनु भन्दा पहिले जनादेश पत्रीका बोकेर हिड्ने मान्छे हु सिन्धुलीको दुधौलीमा इटहरी बाट पत्रीका ल्याएर दुधौलीका माओवादी स्वर्गीय लाल बहादुर बिश्वकर्मा दाई दिएर संगै हिड्ने मान्छे हु। अहिले माओवादी नेताहरु हेर अनि कुरा गर बाबू। त्यो जनयुद्ध हैन कथित धनयुद्द थियो र यो पुस्तक तेसैको भजन हो।
फिल्मभन्दा बिलकुल फरक छ। तसर्थ नक्कल गरेको, कथा चोरेको भन्नै मिल्दैन। आफ्नो कृतिको स्वमूल्याङ्कन गरौँ। अब उपन्यास पनि सुपर हिट हुन्छ। बधाई छ उपन्यासकारलाई।
लेखकको सङग्रामपुर उपन्यास आफ्नो ठाउँमा राम्रो छ,राजनीति,रजनयुद्ध र समाजको उत्पीडन तिर मोडिएको छ,तर पूर्णबहादुरको सारङ्गी सँग बाबु छोरा संयोगले पात्र र कथावस्तु अलिअलि मिल्दोजुल्दो भए पनि फरक शैलीको छ ।

तथाकथित जनयुद्धको बखान मात्र सुनियो...समग्रमा भन्दा एक पाखे उपन्यास लाग्यो..प्रहरी र सरकारबाट भएका ज्यादती भन्दा कम थिएनन् माओबादीका ज्यादतीपनि..फरक मत र फरक पार्टीमा आस्था भएकै भरमा,चन्दा नदिएकै भरमा सेरिएका छन धेरै यहा....
संग्रामापुर सुने र सुन्नु भन्दा अगाडि पूर्ण बहादुरको सारङ्गी हेरिसकेको थे। लेखकले भनेजस्तै कथा र पात्र मिले जस्तो खासै लागेन। जहां सम्म film छ,त्यो कथाले मात्रै नभएर उत्कृष्ट अभिनयले चलेको हो। अहिलेको युवा पुस्ता, जो गाउँबाट शहर, विदेश,सरकारी जागीर खान गरेको संघर्ष र बल्ल बल्ल पाएको उपलब्धि र film मा पनि परिवारको त्यो उपलब्धि पाउन दिएको सहयोग सबैको उस्तै भएकोले दर्शकको मन छोएको जस्तो लाग्यो। Film मा story चोरेर तयार गरेको जस्तो लागेन। अलि अलि मिल्नु त, एउटै धरातलमा लेखिएको कथा स्वाभाविक पनि हो। यो उपन्यास त जनयुद्दसङ्ग पूर्ण समर्पित छ होइन र ?
भाग १ सुनेर भाग २ सुन्नै मन लागेन। पूर्ण रुपमा एकपक्षीय दृष्टिकोण बाट प्रभावित छ। राज्य पक्षलाइ अति क्रुर र जनसेना पक्षलाई अति राम्रो देखाउँन खोजिएको छ। जुन अस्वाभाविक र अव्यवहारिक देखिन्छ।
उपन्यास पनि सुनियो, फिल्म हेरियो, दुबैका आफ्नै विशेषता छन, यद्दपी बाउ छोराको असिम प्रेममा समानता झल्कन सक्छ , तसो भन्दैमा डिटो चोरी भयो भनेर आरोप लगाउन उपयुक्त हुदैन । हाम्रा हरेकका आफ्ना आफ्ना कथा हुन्छन, कतिको सुन्दा उस्तै उस्तै लाग्न पनि सक्छन । तर परिवेश आफ्नै हुन्छन, निर्णायक त म हैन , तर दुबै सृजनालाई उत्तिकै सम्मान गर्दै केही कुरामा उपन्यासको अंश फिलिममा कतै मिलेजस्तो लागेपनी तर यी दुबै फरक छन, आफ्नै कथा छन । चोरी भयो भन्नेकुरामा मेरो मत छैन ।
नेपाली film चलेको हेर्न नसक्ने नेपाली हरु अचम्म लाग्छ Indian film हरु कोे लागि मरिहत्ते गर्छन्। एउटा नेपाली ले अर्को नेपाली गरी खाएको किन् देख्न नसकेर नाना भाती बोल्छन??? गरीब कोे story लेखोस् कि धनीको at least उसले लुटेर खाएको होईन नि आफनो मेहनत काे कमाई हो। त्यही ठाउँमा indian हरुको अर्ध नग्न film हेर्न तँछाड मछाड गर्छन् नेपालि हरू थुइक्क
हो साच्चिकै copy गरेको नै रहेछ। शब्द शब्द मिल्नु मात्र लाई copy भनिँदैन, कथा ले के भन्न खोजेको छ के संदेश दिन खोजेको छ त्यो Copy गरेको रहेछ।कथा लाई हुभाहु उतारेको छैन तर Caracter change गरेको छ र कथा लाई अगाडि पछाडि मिलाएर चोरेको रहेछ।। कथा को सबै बिषयबस्तु नभएर कथा ले दिन खोजेको कुरा चाई १००% मिल्छ ,,मेरो अनुभव।।। मैले सारङ्गी पनि हेरे र यो उपन्यास पनि सुने।अरूको मेहनत र रचना लाई लेखक को अनुमति बिना चोरी गर्नु अपराध हो कारबाही हुनुपर्छ
अर्थोक मलाई थाहा छैन तर , कहिकाही कुराकानीको विचमा ठ्याक्कै मैले पनि त्यै सोचिरहेको थिएँ ,भन्ने मा संयोग परेको याद छ भने , त्यस्तै हजुरले सोचेजस्तै तरिकाले अरुकाले सोचेका हुनसक्छन् । हजुरले एउटा कुनै हाउडी Hypothesis गर्नु, र त्यसलाई Internet मा खोज्नु हजुरले जस्तै तरिकाले अरुले सोचिओरी ,प्रयोगमा ल्याईसकेका हुन्छन् । उपन्यास र फ्लीमको कथा मिल्यो भन्नु खासै तौलको कुरा जस्तो लागेन ।
पाँच घण्टा दश मिनेट बोलेर पढेको यो ऊपन्यासबाट कम्तीमा तीनवटा फिल्म बनाऊन पुग्ने रैछ। अब संग्रामपुर भन्ने फिल्म पनि बनाए हुन्थ्यो। सारङ्गी फिल्मको कहानी बनाऊनेले यो उपन्यास पढेपछि कहानीलाई कपीराईट भएको प्रमाणित गर्न नमिल्ने गरि धेरै मेहेनत गरेर बनाएका रैछन्। संग्रामपुर उपन्यास नलेखिएको भए सारङ्गी फिल्म पनि बन्ने थिएन।
जनयुग्द्दमा राज्य पक्षको काहाली लाग्दो दमन सुन्दा ज्यान नै सिरगं भयो एकपक्षिय पनि लाग्यो फ़िल्म संग बाउ छोराको कथा थोरै मिल्न गए पनि मेरो विचारमा कपि भन्नु गलत हो
अध्याय २७ सम्म सुन्दा माओवादीको कथित धनयुद्धको भजन संग्रहको अनुभूति भयो, एक तर्फ़ीरूपमाँ पुलिसलाई बदनाम गरने र माओवादीबाट भएको हत्या, हिंसा ,बलात्कार, लूटपाट , आगजनि सबैलाई लुकाईएको छ । लेखक प्रचण्डको आफ़न्त हुनू पर्छ
सारङ्गी फिल्म नहेरेरै संग्रामपूर उपन्यास सुन्ने अबसर मिल्यो ।
धन्यवाद अच्युत घिमिरे र लेखक बस्याललाई।❤
मिल्दैन
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
सङग्रामपुर र पुर्ण बहादरको सारङ्गि शआकाश पातलको फरक छ मैले पुरै सुने कुनैकुनै शब्द दुरुस्त उस्तै छन तर ती हरेक कथामा आधारित हुन्छन् नराम्रो छैन तर बिकाउन गरेको फन्दा होला कानुनी पाटोमा टिक्न सक्दैन सुनेर शाथ सबैले दिम जय नेपाली साहित्य ❤❤❤
फिल्म नहेरेका जति यता हाजिर 🤘🤘
film herna vandaa ta yastai upanyas man parxa
Me
@@kumariu2b683 hai
film सङ्ग एक रति नि मिल्दैन
Ok
सुधीर शर्मा को हिमाल पारिको हुरी वाचन गरिदुपर्यो दाई❤❤❤❤
यो कठिन परिस्थितिमा आफुलाइ प्रमाणित गर्ने सबै भन्दा राम्रो उपाय अपनाउनु भएको लेखक ड. शिवशंकर बस्याल मा हार्दिक नमन आफ्नो बौद्धिकताको उच्चतम र सालिन प्रयोग हो।
सुनेर सकिसक्नु भो र?
यो जनयुद्ध संग मेल खान्छ सारङ्गी यो भन्दा अलग हो
सुरु सुरुमा हल्का मिलेजस्तो छ तर सुन्दै र पढदै जाँदा सारङगि भन्दा बिल्कुल फरक छ तर धेरै राम्रो छ अतिनै राम्रो छ लेखकलाई धन्यवाद
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
सुन्दा सुन्दै धेरै पटक गला अबरुद्ध भयो अनी आँखा टिलपिलाय हाल बिदेश को भुमीमा भए पनी जनयुद्ध को त्यो समय काल मा पुगेँ , सुन्दर र धेरै यथार्त मा आधारीत लाग्यो (अती मिठो )
सङग्रामपुर उपन्यास सवै सुने। प्रस्तोता र लेखक दुबैलाई धन्यवाद। जहा सम्म उपन्यासको उठानको विषयवस्तु थियो तर अन्त्य अपूर्ण रहो। उपन्यासको विषयवस्तु माओवादी जनयुद्ध तर्फ अलि बढि मोडियो। उपन्यासका पात्रहरु विचैमा छाडियो। अन्त्य के भयो भन्ने कुराको खुलदुली सदैव रहो। जहा सम्म उपन्यास एकाएक चलचित्र पूर्णवहादुरको सारङ्गी सँग मिल्यो भन्ने कुरा आयो यो फरक विषय हो। शुरुको कहानी उस्तै परिवेशको भए पनि उपन्यासको भाव फरक छ। उपन्यासमा राज्यपक्षको पूरै विरोध र जनयुद्धको प्रश्ंसा अलि बढि भएको छ।
पुरै फरक छ डाक्टर साबले उपन्यास चलाउने दिमाख लगाएको हो अरु केही पनि छैन
मिलेन पुरै राजनिति र जनयुद्द तर्फ मोडेको रहेछ 🙏
त्यहि त एकपक्षीय दृष्टिकोण बाट प्रभावित छ। राज्य पक्षलाइ अति क्रुर र जनसेना पक्षलाई अति राम्रो देखाउँन खोजिएको छ।
म ´पूर्णबहादुरको सारङ्गी` नहेरी सङ्ग्रामपुर सुन्दैछु। के हजुर पनि हो मजस्तै ?
हामी सिनेमा घर सम्म पहुँच नभएका लाई सिनेमा हेरेझै हरेक पात्रहरूमा गई भिज्न पाईयाे । धन्यावाद अच्युत दाइ ।। हाम्रै दाङ राेल्पा परिवेश ,साथै बालकलाकार पनि दाङकै ।।🇳🇵🇳🇵🇳🇵
गाउँमा किताब किन्न नपाइने र पाएपनी पैसा नहुने समस्या.........आजसम्म तपाईंले वाचन गरेका सबै पुस्तक सुनेको छु । र जानी नजानी आफैले लेख्न पनि थालेको छु😅
एकपटक हजुरसङ्ग भेट्ने ठुलो रहर छ अच्युत सर😊🙏
😮😮
गाउँ घरका कथा हुन सबै हामिले भोगेर झेलेर आइयो। जिन्दगी न हो कति दुख भोगियो, अहिले त सुख छ। सुबिधा छ। नेतागिरी ज्यादै भयो मनपरी नत्र समाज खुल्ला नै ठिक।
😎👍
हार्दिक आभार नमन आहा धन्यवाद आदरणीय प्रीय सर अच्युत घिमिरे सर तथा शिघ्र स्वास्थ्य लाभको कामना साहित्य्कार लेखक डा. शिव शंकर बस्याल सर 🙏🙏😍😍🙏🙏❤️❤️🙏🙏😍😍😍
डा. शिवशंकर बस्याल ज्युलाई मेराे हृदयदेखि नै नमन🙏
🤣🤣🤣
सबै जना एता हाजिर है भाइ साथी हरु एता साथै यस्ता अर्काको उप्न्यास लाई चोरी गरि फिलिम तयार गर्ने लाई हदै सम्म कामकारबाही गरियोस साथै उप्न्यास कार सर को सिग्र स्वास्थ्य लाभ को शुभकामना
फ्लिम हेरेको छैन, यो कथा र फ्लिम को कथा मिल्छ भन्ने कुरो त प्रस्ट लेखकले भन्नू भयो । धेरैले भन्चन नचलेको किताब ले फ्लिम चलेपछी डाहा गर्यो ।
तर त्यस्तो हुदैन, गरिबको नराम्रो सन्तान मरेकै बेश भन्नू र नचलेको किताब कपि राइट लाग्दैन भन्नू उस्तै हो । यो किताब लेखकले न्याय पाउन । कथा हाम्रै गाउँ घर को हो तर गाउँ घर को भन्दैमा सृजना आफै बन्दैन । फुललाई त मला बनाउन धागो सियो र सीप चाहिन्छ भने समाजको कथा संकलन नगरीकन फ्लिम बन्दैन त्यसैले लेखकको किताबलाई न्याय दिनु पर्छ ।
एकदमै सहि कुरा
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
❤
आफ्नै मात्रै गुनगान गरेको तर साच्चिकै स्वभिमान र सगै युद्धमा बिरता देखाएर ज्यानको आउत्ति दिने वीर सधै अमर रहुन र हामी मावबाधी हौ भन्दै घर मा धन माल लुटेर लाने खसी बाख्रा लाने लाल न्क्क्ली लाल सेना लाई पनि शान्ति मिलोश
शिव सरको उपन्यासले बल्ल ठाउँ पायो।
फिल्म भन्दा राम्रो । सङ्ग्रामपुर मा फिल्म बनेको भए धेरै राम्रो हुने थियो सारङी भन्दा उत्कृष्ट छ । उपन्यास ❤
फिल्म बनाएमा खासै दम नहोला की अब उपन्यासलाई उपन्यास नै रहन दिम जस्तो लाग्छ ❤
Sarangi herne huthuti le sangrampur aaipuge ma ta❤
आज बाट फिल्म सुनिन्छ, जसरी अरुले हलमा फिल्म हेरे ,फिल्म हेर्नु भन्दा फिल्म सुन्नुको आनन्द छुट्टै हुन्छ
चलचित्र हेर्ने मौका मिलेको थियो ❤आज यो पनि सुन्छु अनि भन्छु है के भएको छ भनेर ❤😊
ईमान्दारीका साथ भन्नु त
मैले रिलिज कै दिन पु ब सारंगी हेरेकाे सबै कहानी याद छ अब याे उपन्यास सुन्दै छु हेराैं कतिकाे मिल्दाे रैछ ।
यसरी रिस डाहा नगरेकै ठिक लेखन राम्रो छ जनयुद्र सङ्ग सबन्धित लाग्यो😊
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
द्वन्दकालको स्वभाबिक तर एकपक्षीय वर्णन छ । समिरप्रति लेखकले न्याय नगरेको देखियो, किनकी उ डाक्टर भएरै पनि परिवर्तनका लागि योगदान दिन सक्थ्यो ।
मलाई चाहिँ फिल्मसँग खासै मिले जस्तो लागेन है
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
Dherai ramaro lago❤❤❤,🥰🥰
उत्कृष्ठ श्रृजना डा साब को सुन्नपाइयो हाम्रै जिवन संग मेल खाने रचना❤😢😢
अध्याय २७ सम्म सुन्दै गर्दा माओवादीको कथित धनयुद्दको भजन संग्रह जस्तो लाग्दैछ। बाँकी पुरै सुने पछि लेख्ने छु।
त जस्तो सामन्ती लाई काहा पचछ र जनयुद्ध को कुरा
@yubrajdangi1056 बाबू तिमी जन्मिनु भन्दा पहिले जनादेश पत्रीका बोकेर हिड्ने मान्छे हु सिन्धुलीको दुधौलीमा इटहरी बाट पत्रीका ल्याएर दुधौलीका माओवादी स्वर्गीय लाल बहादुर बिश्वकर्मा दाई दिएर संगै हिड्ने मान्छे हु। अहिले माओवादी नेताहरु हेर अनि कुरा गर बाबू। त्यो जनयुद्ध हैन कथित धनयुद्द थियो र यो पुस्तक तेसैको भजन हो।
@@yubrajdangi1056 ais dhongi
उत्कृष्ठ रचना धन्यवाद डाक्टर वस्याल लाई
अनि वाचक अच्युतम सरलाई
पुर्ण बहादुर को सारगि चाई हेरेको छैन सङग्रामपुर चाई शून्य अबसर मिल्यो !! ❤
फिलिम् हेर्नुभन्दा यो उपन्यास सुन्न सहि छ
जति सुकै नराम्रो पुस्तक पनि अछुत दाइ को आवाज मा सुन्न पाउँदा सबै भन्दा राम्रो पुस्तक रहिछ भन्ने आवास हुन्छ ❤🎉
फिल्मभन्दा बिलकुल फरक छ। तसर्थ नक्कल गरेको, कथा चोरेको भन्नै मिल्दैन। आफ्नो कृतिको स्वमूल्याङ्कन गरौँ। अब उपन्यास पनि सुपर हिट हुन्छ। बधाई छ उपन्यासकारलाई।
यो उपन्यास सबै सुनें। त्यसपछि माओवादी प्रति घृणा जागेर आयो।
भन्न धेरै मन थियो तर भनिन।
मनभित्रै गुम्स्याय
फिल्म हेर्ने नपायकाहरु यता सुनौ ❤️
लेखकको सङग्रामपुर उपन्यास आफ्नो ठाउँमा राम्रो छ,राजनीति,रजनयुद्ध र समाजको उत्पीडन तिर मोडिएको छ,तर पूर्णबहादुरको सारङ्गी सँग बाबु छोरा संयोगले पात्र र कथावस्तु अलिअलि मिल्दोजुल्दो भए पनि फरक शैलीको छ ।
मैले पुर्णबहादुर काे सारंगि फिल्म हेरे, र याे पुरै उपन्यास पढे,पुर्णबहादुर काे सारंगि याे संग्रामपुर उपन्यास काे 20% मात्रै मा सकियकाे छ ,पुर्णबहादुर काे सारंगि संग मिल्छ,र याे संग , जुन सुरुवाति पार्टमा छ ,याे भन्दा अगाडिकाे भिडियो मा हेर्नुहाेला,हजुर
तथाकथित जनयुद्धको बखान मात्र सुनियो...समग्रमा भन्दा एक पाखे उपन्यास लाग्यो..प्रहरी र सरकारबाट भएका ज्यादती भन्दा कम थिएनन् माओबादीका ज्यादतीपनि..फरक मत र फरक पार्टीमा आस्था भएकै भरमा,चन्दा नदिएकै भरमा सेरिएका छन धेरै यहा....
म सुन्न थाली अब❤❤❤❤❤ मिठो अच्युत दादा को भोइस 💖💖🙏🙏
सङ्ग्रामपुर सुन्ने प्रतिक्षा आज पूरा भयो😊
धेरै राम्रो छ सुन्दै छु
संग्रामापुर सुने र सुन्नु भन्दा अगाडि पूर्ण बहादुरको सारङ्गी हेरिसकेको थे। लेखकले भनेजस्तै कथा र पात्र मिले जस्तो खासै लागेन। जहां सम्म film छ,त्यो कथाले मात्रै नभएर उत्कृष्ट अभिनयले चलेको हो। अहिलेको युवा पुस्ता, जो गाउँबाट शहर, विदेश,सरकारी जागीर खान गरेको संघर्ष र बल्ल बल्ल पाएको उपलब्धि र film मा पनि परिवारको त्यो उपलब्धि पाउन दिएको सहयोग सबैको उस्तै भएकोले दर्शकको मन छोएको जस्तो लाग्यो। Film मा story चोरेर तयार गरेको जस्तो लागेन। अलि अलि मिल्नु त, एउटै धरातलमा लेखिएको कथा स्वाभाविक पनि हो। यो उपन्यास त जनयुद्दसङ्ग पूर्ण समर्पित छ होइन र
?
साउदी बाट सुन्दै छु
सुन्दै छु,,,,,,,
Ijoriya by Achuyt Ghimire ji waiting
Yesko agadi sarangi fail khanxa ! Manche le padna chahadainan tei vayera upanyas chaldaina tesaile flim chalyo yedi yeslai abinaye garnu pako bhaye pahilai yo superhit hunethiyoo 🙏nice piece or art dr shiva shankar basyal . ❤
Good Job
भाग १ सुनेर भाग २ सुन्नै मन लागेन। पूर्ण रुपमा एकपक्षीय दृष्टिकोण बाट प्रभावित छ। राज्य पक्षलाइ अति क्रुर र जनसेना पक्षलाई अति राम्रो देखाउँन खोजिएको छ। जुन अस्वाभाविक र अव्यवहारिक देखिन्छ।
मेरो आँखा रसायो ।
Sangrampur
Upanas.prastutkar.lainamagardachu❤❤🎉🎉❤❤❤
उपन्यास पनि सुनियो, फिल्म हेरियो,
दुबैका आफ्नै विशेषता छन, यद्दपी बाउ छोराको असिम प्रेममा समानता झल्कन सक्छ , तसो भन्दैमा डिटो चोरी भयो भनेर आरोप लगाउन उपयुक्त हुदैन ।
हाम्रा हरेकका आफ्ना आफ्ना कथा हुन्छन, कतिको सुन्दा उस्तै उस्तै लाग्न पनि सक्छन । तर परिवेश आफ्नै हुन्छन,
निर्णायक त म हैन , तर दुबै सृजनालाई उत्तिकै सम्मान गर्दै केही कुरामा उपन्यासको अंश फिलिममा कतै मिलेजस्तो लागेपनी तर यी दुबै फरक छन, आफ्नै कथा छन । चोरी भयो भन्नेकुरामा मेरो मत छैन ।
अहिलेसम्म त राम्रो लाग्दैछ ।
नेपाली film चलेको हेर्न नसक्ने नेपाली हरु अचम्म लाग्छ
Indian film हरु कोे लागि मरिहत्ते गर्छन्।
एउटा नेपाली ले अर्को नेपाली गरी खाएको किन् देख्न नसकेर नाना भाती बोल्छन??? गरीब कोे story लेखोस् कि धनीको at least उसले लुटेर खाएको होईन नि आफनो मेहनत काे कमाई हो।
त्यही ठाउँमा indian हरुको अर्ध नग्न film हेर्न तँछाड मछाड गर्छन् नेपालि हरू थुइक्क
सङ्रामपुरले न्याय पाउछ अब😍
हो साच्चिकै copy गरेको नै रहेछ। शब्द शब्द मिल्नु मात्र लाई copy भनिँदैन, कथा ले के भन्न खोजेको छ के संदेश दिन खोजेको छ त्यो Copy गरेको रहेछ।कथा लाई हुभाहु उतारेको छैन तर Caracter change गरेको छ र कथा लाई अगाडि पछाडि मिलाएर चोरेको रहेछ।। कथा को सबै बिषयबस्तु नभएर कथा ले दिन खोजेको कुरा चाई १००% मिल्छ ,,मेरो अनुभव।।। मैले सारङ्गी पनि हेरे र यो उपन्यास पनि सुने।अरूको मेहनत र रचना लाई लेखक को अनुमति बिना चोरी गर्नु अपराध हो कारबाही हुनुपर्छ
अत्यन्तै राम्रो लाग्यो❤❤
Deroi ramro
पुर्णबहादुरको सारङ्गी फिल्म पनि हेरेँ,यो उपन्यास सङ्ग्रामपुर पनि सुने तर मलाई दुबै फरक शैलीको बिषयवस्तु लाग्यो ।
Great❤
Duniya garibko xora xorilai duniya boli jalle fasayera marera aafno jindagi sudhare garibko jindagi jahako tehi 😢😢
क्या गज्जब
लौ usa देखि सुन्ने हरु एता है ❤❤
पूर्णबहादुरको सारङ्गि हेरेपछि सुन्दैछु हेरम कति मिल्दोरैच ।
Kati Ko milcha vannu paryo hai
Same
फिल्म बिबादको हल्ला पछि आउनुहुने को को होइसिन्छ यता है यता😊😊😊
म सुन्दै छु
PBKS फिल्म हेर्न नपाउने काे माया अच्युत घिमिरे र संग्रामपुर लाई ❤
अब सुनेर फैसला गर्नेछन् श्रोता र पाठकले
फिलिम सङ कुनै मिल खाएन ,,
सारंगी फिल्म सगं मिलेको छैन है
अर्थोक मलाई थाहा छैन तर ,
कहिकाही कुराकानीको विचमा ठ्याक्कै मैले पनि त्यै सोचिरहेको थिएँ ,भन्ने मा संयोग परेको याद छ भने ,
त्यस्तै हजुरले सोचेजस्तै तरिकाले अरुकाले सोचेका हुनसक्छन् ।
हजुरले एउटा कुनै हाउडी Hypothesis गर्नु, र त्यसलाई Internet मा खोज्नु हजुरले जस्तै तरिकाले अरुले सोचिओरी ,प्रयोगमा ल्याईसकेका हुन्छन् ।
उपन्यास र फ्लीमको कथा मिल्यो भन्नु खासै तौलको कुरा जस्तो लागेन ।
गज्जब
पाँच घण्टा दश मिनेट बोलेर पढेको यो ऊपन्यासबाट कम्तीमा तीनवटा फिल्म बनाऊन पुग्ने रैछ।
अब संग्रामपुर भन्ने फिल्म पनि बनाए हुन्थ्यो।
सारङ्गी फिल्मको कहानी बनाऊनेले यो उपन्यास पढेपछि कहानीलाई कपीराईट भएको प्रमाणित गर्न नमिल्ने गरि धेरै मेहेनत गरेर बनाएका रैछन्।
संग्रामपुर उपन्यास नलेखिएको भए सारङ्गी फिल्म पनि बन्ने थिएन।
सुन्ने बुझ्ने जारी छ।
फिलिम पछि को सुन्न आयो यता म सुन्दै छु मंसिर १ २०८१
म चाहीँ पुर्णबहादुरको सारंगी हेरिसकेर संग्रामपुर सुन्दैछु।
Touched
मज्जा आइ रहेछ सुन्न। सके सम्म आजै सक्ने इच्छा छ।
❤❤❤
फिल्म नहेरेका जति यता हाजिर गरौत
जनयुग्द्दमा राज्य पक्षको काहाली लाग्दो दमन सुन्दा ज्यान नै सिरगं भयो
एकपक्षिय पनि लाग्यो
फ़िल्म संग बाउ छोराको कथा थोरै मिल्न गए पनि
मेरो विचारमा कपि भन्नु गलत हो
aja 21 days vayo suneko just wow
यहि हो 😂❤❤
पूर्ण बहादुर सारिङ्गी हेरे पछि पूर्ण बहादुर सरिङ्गी का पात्रहरू संग मिले जस्तो लागेन सुन्दा।
Thank you so much
फिल्मसङ्ग खोइ मिल्दैन त? बाकी धारणा अर्को भाग सुनेपछि.....
Sidartha full upanyash chaiyo nepali ma ghimire sir ko aawaj ma
फिल्म हेर्न नपाए पनि पुर्ण बहादुर को सारङ्गि को कल्पना गर्दै😂
संग्रमापुर सारै राम्रो रैछ पुणं बाहदुर सारङ्गी हेरेको छैन
Duty batai sundai xu ramrai xa
माओवादी को कथा छ कसरि पुर्ण बहादुर को सारङी संग मिल्छ हावा कुरा उपन्यास बिकाउने मेलो
dade ho tyo manxe
❤❤❤
फिल्म हेरेर यता आउनु भएकाहरु हाजिर 🙏
❤🙏🌸
कथाले मागेपछी यतापनी आएछ। हिजो खुज्दैथे आज आईसक्छ।
❤❤❤❤❤
फिल्म हेर्ने साथिहरुले भन्नू पर्यो कति मिल्यो कति मिलेन भनेर ।