हजुर सर अर्को जन्म मैले भर्खर भर्खर उपन्यास बुझ्न र पढ्न थालेको समयको सुरुवाती उपन्यास हो र अहिले सम्म मैले भुल्न नसकेको उपन्यास हरु मध्ये को एक हो।मैले अच्युत सर को हरेक उपन्यास हरु को वाचन सुन्या छु। अनि हरेक उपन्यास वाचन मा म अर्को जन्म miss गर्छु।मिल्छ भने चाडै वाचन गर्नुस्न है।@@bulbulSahitya
अर्को जन्म (प्रकाश कोविद)
ruclips.net/video/5SaFzwcGx-A/видео.htmlsi=NfG9sCCVDCaMUbP4
अर्को जुनि देवता र साहेब तीन सुने तीन नै मन छुने उपन्यास र वियोगान्त ❤😢❤
हार-जीत र नोयो पनि सुन्नुहोला ।
प्रत्येक उपन्यासमा achyut सरको आवाजले सुन मा सुगन्ध थपिदिन्छ्👌❣️
किशोर समयमा बहुत पढियो कोविद लाई। त्यो पुरानो याद ताजा हुदैछ।
एक्दमै राम्रो इतिहासकै नमूना उपन्यास ❤❤
प्रकाश कोविदको अर्को जन्म उपन्यास राह्रै राम्रो छ त्यो पनि अडियो सुन्न पाए हुन्थ्यो❤
Sari ramro lago 😊😊❤
Sarai ramro lagyo❤
तानिया,इन्द्रकमल र अन्धकार कथा अविनाश श्रेष्ठकाे बाचन गनु है
Dheri man parcha🎉😢
Jay prakash kobid❤
Antim ma ayar sarai naramaelo lagyo ati ramro upany❤
2:36 2:36 2:37 2:38 3:42
टुडाँल सुन्न मन लाग्यो हौ
सुन्दै छु
अच्युत ज्यू मा नमन
नमस्कार ।
sundar novel uttikai sundar wachan
#gangabhetwal
ए अच्युत ज्यु ले यो पनि पो वाचन गर्नु भको थियो......आभारि छौ
santulit chha
Sarai man chhune novel ❤
Prakash kobith ka upaniyas sana ma khub padhnay garthay, yo chai mailay padayko thihina ki padayra pani vhulay chu.
❤ sunirahu jasto
हलुवामा बलुवा कथा कति
राम्रो छ तर बिच बिचमा बजेको लामो धुनले खोइ
अलिक हिसाब किताब मि
लेन जसतो लाग्यो है महाशय ।
je hos thoknu bhayo
2024-8 मा सुन्दै
Maile dekheko darbar: Bachann garnu paryo Achyut Ji
😊😊😊😊
❤❤❤
दुई फुल एक भुल सुन्न पाए सार्है कृतज्ञ हुने थिए, कति खोज्दा उपन्यास प्राप्त गर्न सकिन। उ बेला पढेको धमिलो याद मात्रै रह्यो, सार्है तिर्सना लागेको छ।
नमस्कार सबैमा
अर्कोजन्म ,देवता र सीमा पनि धेरै चर्चित उपन्यास हुन् । र सुवास घिदिङ्को जवानीको हत्या पनि सुन्न पाइयोस् !
ruclips.net/video/5SaFzwcGx-A/видео.htmlsi=NfG9sCCVDCaMUbP4 अर्को जन्म
❤❤❤❤❤
इजोरिया बाचन गर्दिनुस न achyut sir😊
prakash kobid ko" Aarko jannma " pani upload garnuna.
अर्को जन्म
ruclips.net/video/5SaFzwcGx-A/видео.htmlsi=NfG9sCCVDCaMUbP4
लास्टै हासो लाग्दो कथा😂😂😂😂😅
Prakash kobid ko “dui phool ek bhool” yo novel please 🙏
कर्णाली ब्लुज को पुरा audio लोड garnu hai
Spotify ma xa bro.
@@kiransedhai634😊😊qq
Vetina maile😢@@kiransedhai634
Maile vetina ta😢
म पनि प्रतीक्षामा छु
g s paudel ko पहेलपुर बाचन गर्नुस न,
Arko janma kO pani audio banaunu na achyut ghimire sir...
Book khojdai chhu
अर्को जन्म पनि वाचन गर्नु न है
Huss.
हजुर सर अर्को जन्म मैले भर्खर भर्खर उपन्यास बुझ्न र पढ्न थालेको समयको सुरुवाती उपन्यास हो र अहिले सम्म मैले भुल्न नसकेको उपन्यास हरु मध्ये को एक हो।मैले अच्युत सर को हरेक उपन्यास हरु को वाचन सुन्या छु। अनि हरेक उपन्यास वाचन मा म अर्को जन्म miss गर्छु।मिल्छ भने चाडै वाचन गर्नुस्न है।@@bulbulSahitya
❤❤
❤❤
❤❤❤