किन यति धेरै मन पर्छ डियर कल्यान हजुरको कार्यक्रम मलाइ किन औसधि को काम गर्छ हजुरको आवाज ले साथ कति राम्रो जीवन कथा साच्ची माया पाउन मात्र माया होइन रहेछ गुमाउन पनि माया रहेछ आशा छ अर्को मेरो कथा छिटो अपलोड हुने छ❤️🙏
यो कथा सुन्दा मन यति खुसी हुन्छ कि म आफैलाई थाहा हुँदैन डियर कल्याण • मन मरिसकेको थियो kata बाट भाउजुले सुनाइदिनु भए xa तै दिन देखि नै सुन्दै xu मेरो पनि यस्तै कथा के तर मा सङ्गां प्रमाण प्रुप xaina डियर कल्याण कति आनन्द लाख्छ यो शब्द धेरै धेरै धन्यबाद ।।।।।।
पहिलाे चाेटि हृदयमा बसेकाे मान्छे कहिल्यै पनि बिर्सिन नसकिदाे रैछ,,चाहे त्याे मायाँ एकाहाेराे हाेस् या दाेहाेराे,,मन भरि पटक पटक उसकाे झल्काे आईरहदाे रहेछ चाहे उसले माया गराेस् या नगराेस् याद गराेस् या नगराेस् यस्ताे मायाँ पनि हुदाे रैछ जिन्दगीमा जुन मैले पनि भाेगिरहेकी छु ,,उ अहिले कहाँ छ के गर्दै छ मलाई थहा छैन उसले मलाई सम्झिन्छ कि सम्झिदैन तर मलाई पलपल हरक्षण उसकै सम्झना आईरहन्छ जत्ति बिर्सन्छु भन्छु एउटा कहिले नमेटिने दाग जस्तै कहिले जाँदैन याे याद अब म नमरुन्जेल सम्म आईरहन्छ हाेला ❤❤❤❤😮
“Dear kalyan मेरो कथा”बाल्यकाल देखि नै मलाइ सुन्ने नशा लागेको थियो जुन बेला म कक्षा सातमा अध्यान गर्दा सुन्दा सुन्दै बिद्यालय जान ढिलो भएर शिक्षकले ५० चोटि उठबस गर्न लाएको याद छ।यो कार्यक्रमले निरणतरता पाइरहोस।यो कार्यक्रमले शिखर चुमोस बधाइ छ र हजुरलाइ उच्चा सम्मान छ🙏🙏
अन्तिममा कस्तो खल्लो लाग्यो तपाईं हरुको बिबाह भयो होला भन्ने लागेको थियो सुन्दा सुन्दै मीठो हुदाहुदै अधुरो प्रेम रहयो,,😘😘हाल म साइप्रस बाट सुन्दै छु,,बिग फ्यान डियर कल्याण को तपाईंको आवाजको पनि बिग फ्यान 14 घन्टा डियुटी सकेर थकान मेट्टाउन तपाईंको आवाज सुन्दा सुन्दै कति बेला आँसु झर्छ पत्तै हुदैन डियर कल्याण लब यु भेरी मच्😘😘😘
जब जब डियर कल्यानको आवाज सुन्छ तब तब कता कता बाँच्न मन लाग्छ साच्चिकै हजुरको आवाजमा जादुछ मेरो दुखेको मनको औषधी हो हजुरलाई धेरै धेरै धन्यवाद डीयार कल्याण को सम्पूर्ण टीम लाई साथै अंग्रजी वर्ष 2024 को धेरै धेरै शुभकामना छ । 🎉❤
किन यति धेरै सुन्न मनलागछ डियर कल्याण तपाईं को कारेकरम सायद आफ्नो जीवन सङ्ग मेलखायर होला डियर कल्यान मेरो लागित मलम बनेको छ डियर कल्याण तपाईं को यो कार्यक्रम नसुन्ने त सायद कमै छ्नहोलान डियर कल्याण
पहिले पहिले ईमेज fm मा बिहिबार 12 कति बज्ला भन्दै कुरेका दिन आजै जस्तो लाउछ आज भोलि युटुव च्यानल मा कहिले आउला भन्दै कुरिन्छ Dear Kalyan हजुर को स्वर सुन्न सधै आत्तुर हुन्छु जहिले म❤️❤️❤️
54/55सालदैखि सुनिरहेको यो जोडी को कथा सारै मन परो पपित्र मायाको दुई अलग बाटो भयो उपर्वालाले दिय्को जोडि सलामत हरनु परिबार खुस सबोइ थोक खुस god bless u both of u be strong ❤❤❤
यो कथा बात यो कुराचै सिकियो बुझिन्छ कि जिन्दगीमा मैका भनेको भगवानले 2 पल्ट दिनुहुन्छ भनेर सुनेको थिए हो रहेछ मैका दिएको हो तर भनु नसकेको हो भनेर्😭😭😭😭😭😭
Malai matra hoki aru lai pni dukha ra sukha ko aauta pato lune.sano bata sundai aako yo karyakarm kaile xutauna man lagena .sabaiko ko katha mero lagi lekhera pathako jasto lagxa.❤❤❤
“Timi yasai lajayou Mo ousai dhakaye, na bolau Timi nai na maile bolaye. Yo sirsak ko geet ko yaad ayo. 😭😭😭. Katha katthi marmik cha. Mero ni yaatai kahani theyo. Hami duwai le eaka arka lai Maya gareko ho tara na usle nai kai vanyo, na maile nai kai vane. Yattkai ma Gorkha land ko maha vishan ma hami sadhai sadhai ko lagi eaka arka bata tada vayouw. 😭😭😭😭. Thank you for your heart touch story. ❤❤🌹🌹
आफुले भित्रै देखि माया गरेको मान्छे कहिले पनि आफ्नो हुदोरहेनछ यदि त्यो माया संग टाढिन पर्यो भनि जिन्दगी भर नमेटिने घाउ भैदिदो रहेछ कसैले माया दिन्छु भनेर आयो आज उहिनै टाढा भैदियो
Harek manxeko yauta na yauta katha hunxa afnaii xuttai betha hunxa kaslai k thaha jindagii le kati bela arko rup linxa vanera Mero katha sune paxii yasto lagxa ki jindagii sabaiko ustai rahexa 😢😢😢
Ktm ko newar haru le aru jat r valley bahirako manxe lai manxe nai gandain tesko fal ho yo. Maya garne manxe le himmat ni rakhanu parxa pariwar lai vanna. Aagi badna
खै कहाँ छन् उनी ईश्वर तर जन्म जोडी र मृत्यु साँच्चै पनी उनै ले तक्दिर कोरिएदिएका हुँदा रहेछन्.... मैले विवाह गर्न दिदी ले हेर्नु भएको केटी सुरुमा माग्न जाँदा अहिले नगर्ने कुरा गरिन् कुरा त्यही टुंगियो... बिहे अघि हाथ हेराउँदा जोडी बाउ आमा भएको घर की केटी बिहे नगर्नु भन्ने कुरा gareko थियो हरे हाथ हेर्ने ले भने अनुसार बिहे सफल हुन्न दुःख हुन्छ अनि म बिरामी हुन्छु हरे भन्ने सुनेको... केही समय पछि फेसबुक मा मैले खोजे उसलाई भेटे पनी लगभग दुई महिना पछि उस्ले फ्रेन्ड रिक्वेस्ट accept गरिन् कुरा हुन थाल्यो नजिक हुदै गइम हामी बिहे कोे कुरामा सहमति जनाईन बिहे भयो जस्तो भनेको त्यस्तै पुग्दैछ सुख छैन बिरामी छु रोग केही छैन मर्दै बाँच्दै गर्छु दोष उसलाई दिएको हैन सायद यो जीवन मा मेरो तक्दिर नै उस्तो होला बिचरा उ त चन्द्रमा जस्ती छिन् उस्लाई दोष दिन सक्दिन म😢
किन यति धेरै मन पर्छ डियर कल्यान हजुरको कार्यक्रम मलाइ किन औसधि को काम गर्छ हजुरको आवाज ले साथ कति राम्रो जीवन कथा साच्ची माया पाउन मात्र माया होइन रहेछ गुमाउन पनि माया रहेछ आशा छ अर्को मेरो कथा छिटो अपलोड हुने छ❤️🙏
Sahi ho hjr Malai Pani vandinush na dear kalyan Lai kasari pathaune ho lekhera
@@laxmishrestha-ok3cremail bata pathaunu na
Mero ni favorite dear Kalyan 🫰❤
Same here best
@@TN2TV15typing Nepali bata grnu parch ki sir roman typing bata ni hunx sir plz reply grdinus na m ni lekhnu kosis garde chu😢😢😢😢
अन्जानमा बसेको त्यो माया
कहिले मिल्न त कहिले बिछोड 😢
सयद यहि होला चोखोमाया ❤
Dear kalyan 🙏
कति छ्न भित्री कथा कति छन पिडा 😢😢तर यसरी नै आफ्नो कथा कसरी अरुलाइ सुनाउन सक्छु र😢हिम्मत नै छैन 😢dear kalyaan❤
Same na jiuna sajilo na morna
यो कथा सुन्दा मन यति खुसी हुन्छ कि म आफैलाई थाहा हुँदैन
डियर कल्याण •
मन मरिसकेको थियो kata बाट भाउजुले सुनाइदिनु भए xa तै दिन देखि नै सुन्दै xu मेरो पनि यस्तै कथा के तर मा सङ्गां प्रमाण प्रुप xaina
डियर कल्याण कति आनन्द लाख्छ यो शब्द धेरै धेरै धन्यबाद ।।।।।।
पहिलाे चाेटि हृदयमा बसेकाे मान्छे कहिल्यै पनि बिर्सिन नसकिदाे रैछ,,चाहे त्याे मायाँ एकाहाेराे हाेस् या दाेहाेराे,,मन भरि पटक पटक उसकाे झल्काे आईरहदाे रहेछ चाहे उसले माया गराेस् या नगराेस् याद गराेस् या नगराेस् यस्ताे मायाँ पनि हुदाे रैछ जिन्दगीमा जुन मैले पनि भाेगिरहेकी छु ,,उ अहिले कहाँ छ के गर्दै छ मलाई थहा छैन उसले मलाई सम्झिन्छ कि सम्झिदैन तर मलाई पलपल हरक्षण उसकै सम्झना आईरहन्छ जत्ति बिर्सन्छु भन्छु एउटा कहिले नमेटिने दाग जस्तै कहिले जाँदैन याे याद अब म नमरुन्जेल सम्म आईरहन्छ हाेला ❤❤❤❤😮
😢😢😢
मेरो पनि कथा येहि हो हजुर! हुनत उसको आफ्नै सन्सार छ मेरो आफ्नै,आआफ्नै ब्यओहार मा बेस्त छौ, बिसौ बर्सको सम्झना छ
100% सहि तपाईं को भनाइ 😭😭😭
“Dear kalyan मेरो कथा”बाल्यकाल देखि नै मलाइ सुन्ने नशा लागेको थियो जुन बेला म कक्षा सातमा अध्यान गर्दा सुन्दा सुन्दै बिद्यालय जान ढिलो भएर शिक्षकले ५० चोटि उठबस गर्न लाएको याद छ।यो कार्यक्रमले निरणतरता पाइरहोस।यो कार्यक्रमले शिखर चुमोस बधाइ छ र हजुरलाइ उच्चा सम्मान छ🙏🙏
धेरै समय पछी सुन पाहियो हजुर को मिठास् भोइस् धन्यवाद सर❤❤
अन्तिममा कस्तो खल्लो लाग्यो तपाईं हरुको बिबाह भयो होला भन्ने लागेको थियो सुन्दा सुन्दै मीठो हुदाहुदै अधुरो प्रेम रहयो,,😘😘हाल म साइप्रस बाट सुन्दै छु,,बिग फ्यान डियर कल्याण को तपाईंको आवाजको पनि बिग फ्यान 14 घन्टा डियुटी सकेर थकान मेट्टाउन तपाईंको आवाज सुन्दा सुन्दै कति बेला आँसु झर्छ पत्तै हुदैन डियर कल्याण लब यु भेरी मच्😘😘😘
Aafno katha pani sunaunus hosna
68 साल देखि निरन्तर सुनिरहेको छु यस्तै कथा मेरो पनि छ तर मसङ्ग प्रमाण नभयर मात्र गुम्सियर बसिरहेको छु❤❤❤❤
Very nice program.dear Kalyan best story prostata hunu HUNCHA . congratulations God bless you.
जब जब डियर कल्यानको आवाज सुन्छ तब तब कता कता बाँच्न मन लाग्छ साच्चिकै हजुरको आवाजमा जादुछ मेरो दुखेको मनको औषधी हो हजुरलाई धेरै धेरै धन्यवाद डीयार कल्याण को सम्पूर्ण टीम लाई साथै अंग्रजी वर्ष 2024 को
धेरै धेरै शुभकामना छ । 🎉❤
❤❤धेरै पछि सुन्नपाईयो हजुरको आवाज 🎉🎉🎉🎉🎉 मनि सुन्न सुरु गरियो नेपाल देखि धेरै पहिले देखि सुन्दै आय र आज सम्म सुन्दै छु लगभग सुनेकोनि सोर बर्ष भयछ ❤❤❤❤
आज काल के भयो मेरो कथा आउनै छोडेयो।।।।संभाव भए सम्म नया नया कथा post garnu होला दादा plz❤❤❤🙏🙏🙏🙏
किन यति धेरै सुन्न मनलागछ डियर कल्याण तपाईं को कारेकरम सायद आफ्नो जीवन सङ्ग मेलखायर होला डियर कल्यान मेरो लागित मलम बनेको छ डियर कल्याण तपाईं को यो कार्यक्रम नसुन्ने त सायद कमै छ्नहोलान डियर कल्याण
अरुको कथा सुन्ने म आज आफ्नो कथा सुनाउन पाएको छैन😥😥😥
मलाई हजुर अाबाज सारै मन पर्छ कहिले काहीँ म नि मेराे कथा हजुर लाई भन्न मन लाग्छ तर कसरी भनु थाहा भए न
पहिले पहिले ईमेज fm मा बिहिबार 12 कति बज्ला भन्दै कुरेका दिन आजै जस्तो लाउछ आज भोलि युटुव च्यानल मा कहिले आउला भन्दै कुरिन्छ Dear Kalyan हजुर को स्वर सुन्न सधै आत्तुर हुन्छु जहिले म❤️❤️❤️
❤❤
@@Shresthaanita❤❤
❤❤❤❤❤ म् पानी ईमेज् fm कटी बेला आउछ भनेर कुरी रहनथे
RUclips मात्र खोजि खोजि सुन्ने यता हाजिर
किशोरी अवस्था देखि सुनेको कथा आज मेरो छोरी किशोरी अवस्थाको भै सकि रनि यो कथा सुन्छु ❤🎉
Gajab ko katha❤❤❤
part2 waiting..
कोपिला जी को कथा को पर्खाइमा ।
54/55सालदैखि सुनिरहेको यो जोडी को कथा सारै मन परो पपित्र मायाको दुई अलग बाटो भयो उपर्वालाले दिय्को जोडि सलामत हरनु परिबार खुस सबोइ थोक खुस god bless u both of u be strong ❤❤❤
Sarai man parxa malai dear Kalyan ❤❤❤
यो कथा बात यो कुराचै सिकियो बुझिन्छ कि जिन्दगीमा मैका भनेको भगवानले 2 पल्ट दिनुहुन्छ भनेर सुनेको थिए हो रहेछ मैका दिएको हो तर भनु नसकेको हो भनेर्😭😭😭😭😭😭
Uti bela vanina mori le aile malae pani euta kt le estai van6. Ani ma k garne ghar ko budi lae chodera jane 😂😂 paile nai vannu par6
@@यादहरू mauka t bar bar dinu vayo vagawanle tar kasilai kasilae vani sakinu vayena ani yasma kasko dos dini lifema 😭😭😭😭
@@Qratiksharai851 जब भाग्य नै कमजोर पाना मा लेखिएको थियो बिचरा के गरोस त्यो कलम ले
सायद तिमी टाढिने बाहना खोजिराखेको थियौ, म त्यही बाहना बनिदीए
Tapaiko katha dherei mon parxa mero aaj 22 years vayo 8 years vyo sunthaleko hajur ko katha
Yes Umm K Abosulitly Right K Hajur 🙏🙏🙏🙏 Yo Sacho Kura Garnu Vayoo hjr 🙏🙏🙏🙏
O god kasto sad ending 😢
गज्बाकाे कथा छ याे❤❤
धेरै बि जि काे कारण तपाईकाे कथा हर्न र सुन्न नपाउनु छुट्टै कुरा हाे तर म तपाईकाे बाचनकाे पगलि हुं नि धेरै मिस गरें भाई अनि फुर्सदमा हेर्ने गर्छु नै ❤❤
Truly matching some parts in my life😢
I loved it❤
Regular viewer of dear Kalyan ❤
कोपिला जी को कथा को पर्खाइमा
नमस्कार सर आज धेरै पछि कथा सुन्न पाईयो ।
मेरो पनि दर्दानाक कथा छ 🙏
म गंगा चापागाईं म पनि मेरो कथा पठाउन चाहान्छु तर कसरी dear कल्यान जि पिल्ज 😭🙏
Yo katha pathaune vai lai dherai maya ♥
Wow❤❤❤
Hamro palo ma Thursday 12 baje image fm ma suneko aaj chora lai yesto sunithyo hami vaner sunauda sunna paiyo..so sweet voice dear kalyaan❤❤
Malai matra hoki aru lai pni dukha ra sukha ko aauta pato lune.sano bata sundai aako yo karyakarm kaile xutauna man lagena .sabaiko ko katha mero lagi lekhera pathako jasto lagxa.❤❤❤
सुन्दै छु ।
Aab kopila ji ko katha ko waiting ma xu hajur🙏 ❤❤❤chokho maya
Khai jiwan ystai honi...khusi hun siknu parne
Maya tyo hoena jasle manchhe Lai Pagal banauchh .
Maya tyo ho jasle Pagal Lai manchhe banauchha diyar Kalyan
Mali ni man par xa hajur❤
Heart touching ❤❤
Yslai vaninx sudddhaa premmm
uakali orali gardy sidheyara janea yak yttra ho gindagi aate nai sundR aawaj ma dhary man xoye yeo love story ❤❤❤
Hjrko आवाजको कदर garxu म pani
Ma Saudi Arabia bata sundai xu
saroi marmik katha मलाई नि saroi manparxa deroi sunne garxu hjr को katha ❤❤😢😢
धेरै सुन्ने मा म पनि हो❤❤❤
Ekdam man parney mero sathi
heart touching 🎉🎉🎉
लागेको थियो बिबाह भयो होला तर दुखान्त कथा बनेछ।
Hajurko kurale mero mutunai chhiya chhiya vayo😢😢😢😢😢
best video with beautiful voice brother
dherai.ramro.ktha❤❤
Suru gariyo Hal turkey 🇹🇷 ❤❤❤😢😢😢
म पनि डियर कल्याण मा आफ्नो कथा पोख्न मन छ हाल यु.के बाट सुनिराखेको छु मेरो पास्ट को कथा अबस्या लेक्ने छु😢
maya lai bujane manxe le kahilepani Badanam garadain aasu nai jharyo😢😢😢😢😢😢😢😢
Nic storry brother ❤❤
“Timi yasai lajayou Mo ousai dhakaye, na bolau Timi nai na maile bolaye. Yo sirsak ko geet ko yaad ayo. 😭😭😭. Katha katthi marmik cha. Mero ni yaatai kahani theyo. Hami duwai le eaka arka lai Maya gareko ho tara na usle nai kai vanyo, na maile nai kai vane. Yattkai ma Gorkha land ko maha vishan ma hami sadhai sadhai ko lagi eaka arka bata tada vayouw. 😭😭😭😭. Thank you for your heart touch story. ❤❤🌹🌹
मलाई पनि मेरो कथा लेख्न मन छ तर कसरी सुनाउनु थाहा भयन सर
मैले पनि सुन्न बानि भै रछु अचेल ❤❤
आफुले भित्रै देखि माया गरेको मान्छे कहिले पनि आफ्नो हुदोरहेनछ यदि त्यो माया संग टाढिन पर्यो भनि जिन्दगी भर नमेटिने घाउ भैदिदो रहेछ कसैले माया दिन्छु भनेर आयो आज उहिनै टाढा भैदियो
यो माया भन्ने जात सारै गारो❤❤
Harek manxeko yauta na yauta katha hunxa afnaii xuttai betha hunxa kaslai k thaha jindagii le kati bela arko rup linxa vanera Mero katha sune paxii yasto lagxa ki jindagii sabaiko ustai rahexa 😢😢😢
Ma malaysia bata sundai xu
Touching 😢😢😢😢😢
Malai yo Katha ramro lagxa dai
Sacho maya ma sabai kura tyag hunxa man ma vayara ni kati kura dekhauna sakinna 😢😢😢
Nice mero Zindagi pata Mel khane kada
डियर कल्यानको डुब्लिकेट आइडी देख्दा कसम क्या रिस उठ्छ।साच्ची हजुरलाई कस्तो हुन्छ होला है?
heart touching ❤❤🎉🎉🎉
Dear Kalyan ❤❤❤
Dear kalyan❤
कहाँ हराउनु भयो डियर कल्यान दुई महिना भयो कुनै नया मेरो कथा नै अपलोड भयको छैन
मन छोयो
Ktm thankot Dekhi sundai xu
Best
Mero bacha dekhiko man pareko karyakaram ❤❤ wau chokho mayama xutnu kti pida hunxa 😂
❤
M Australia bat sundai chhu
Same from Brisbane
Ktm ko newar haru le aru jat r valley bahirako manxe lai manxe nai gandain tesko fal ho yo. Maya garne manxe le himmat ni rakhanu parxa pariwar lai vanna. Aagi badna
❤❤❤❤❤❤❤❤❤❤love
सनिवार कुन समयमा आउछ ❤❤❤
Sanibar rati 9 baje radio ma aauxa
@@TN2TV15kun fm ma Hajur?
@@prakashshrestha6986 hetauda ma radio makwanpur gadi ma rati 9 baje aaucha hajur ko area ko FM ma check garnuu
Dear kalyan big frend
😢😢😢😢😢😢 good
गल्ति तिम्रो हो भाई ।
Dherai man parxa khoji khoji hunxa
👍👍👍👍
I like 😍😍😍😍😍😍😍
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Kasari pathaune hola katha sir
खै कहाँ छन् उनी ईश्वर तर जन्म जोडी र मृत्यु साँच्चै पनी उनै ले तक्दिर कोरिएदिएका हुँदा रहेछन्.... मैले विवाह गर्न दिदी ले हेर्नु भएको केटी सुरुमा माग्न जाँदा अहिले नगर्ने कुरा गरिन्
कुरा त्यही टुंगियो... बिहे अघि हाथ हेराउँदा जोडी बाउ आमा भएको घर की केटी बिहे नगर्नु भन्ने कुरा gareko थियो हरे हाथ हेर्ने ले भने अनुसार बिहे सफल हुन्न दुःख हुन्छ अनि म बिरामी हुन्छु हरे भन्ने सुनेको... केही समय पछि फेसबुक मा मैले खोजे उसलाई भेटे पनी लगभग दुई महिना पछि उस्ले फ्रेन्ड रिक्वेस्ट accept गरिन् कुरा हुन थाल्यो नजिक हुदै गइम हामी बिहे कोे कुरामा सहमति जनाईन बिहे भयो जस्तो भनेको त्यस्तै पुग्दैछ सुख छैन बिरामी छु रोग केही छैन मर्दै बाँच्दै गर्छु दोष उसलाई दिएको हैन सायद यो जीवन मा मेरो तक्दिर नै उस्तो होला बिचरा उ त चन्द्रमा जस्ती छिन् उस्लाई दोष दिन सक्दिन म😢
Khi bujiyan
🙏🙏♥️♥️😭😭
Mero pni Katha xa Dr kalyan ji but ksari hjur samu lyune ho plz reply❤❤❤😢😢
❤️❤️🥀❤️❤️❤️
❤❤❤❤❤❤
Dear kalyan tapai sanga kasari ventna sakinxa mahile
🎶✅🥰
😢😢😢❤❤
🙏🙏🙏🙏❤️❤️❤️❤️