धन्यवाद सर प्रतिक्रियाको लागी... तर कथाकारले नै यस कथालाइ सस्पेन्स तरिकाले अन्त्य गरेको भनेर भन्नू भएको छ । उहाँको अर्को कथा "प्रेम गल्ली" हामी सँग उपलब्ध छ, हजुरले चाहे देखि सुन्न सक्नु हुन्छ ❤️❤️ ruclips.net/video/XLUrFagERos/видео.htmlsi=wJsMLK8ubI51Fev7
कस्तो मन छोयो कथाले धेरै मन पनि पर्यो कथा, तर खै कस्तो कस्तो अधुरो लाग्यो, कथा साच्चै सकियो र ?? भन्ने लाग्यो, कथा यति मात्र भए पनि ठिकै छ, कति कुरा आधा अधुरा नै प्रिय हुन्छ, तर लेखक जी लाइ सम्मान सहितको आग्रह छ, सम्भव भए सम्म त्यसपछि के भयो भन्ने कुरा यस्को अर्को भाग बनाएर खुलाइदिनुहोला । अनि वर्षौ बित्यो यो आवाजको Big fan भएको, निरन्तर यस्तै मिठा कथा यो मिठो आवाजमा सुनाएर कथाको त्यही ठाउँ र त्यही पात्रमा हामी सुन्ने स्रोतालाइ पुराइदिनु हुन्छ । हार्दिक नमन सर 🥰❤❣
धन्यवाद मीठो प्रतिक्रियाको लागी 😚☺️..... लेखक ज्यु ले The End भनेर लेख्नु भएको थियो अन्त्यमा, त्यसैले कथा सकिएकै होकि, मलाइ बाचन गर्दै गरेर अन्त्य गर्दा, अहो ! त्यसपछी के भयो होला भन्ने त लागेको थियो तर..... उहाँले यसैको continue भनेर अर्को भाग लेख्नु भयो भने तपाइहरुलाइ अवस्य सुनाउछु अर्को भाग । ❤😊
कथाकारले यस कथालाइ सस्पेन्स तरिकाले लेखेर अन्त्य गरेको हु भन्नू भएको छ, त्यसैले यस्को अर्को पार्ट आउदैन, कथा मन पराइदिनु भएकोमा हजुरलाइ धन्यवाद 🙏❣️ । यदि हजुरले चाहेमा यसै कथाको लेखकले लेख्नु भएको अर्को कथा "प्रेम गल्ली" सुन्न सक्नुहुन्छ Link: ruclips.net/video/XLUrFagERos/видео.htmlsi=uFIWn8KVlEPkTwx4
आह!लेखक हुनु त यस्तो ,कस्तो भावना ना मा डुब्दाडुब्दै सकियो।उच्च सम्मान छ लेखक प्रति ।
❤️❤️🙏🙏
Part 2 pani chaiyo places malai sunna man lagyo ajhai …. Thanks 🙏
कथा वाचन शैली एकदम राम्रो छ र कथा छोटो भयो यसको अर्को भाग ल्याउन जरुरी छ। किनभने मेरो मन अर्काे भागको प्रतीक्षामा छ।
धन्यवाद सर प्रतिक्रियाको लागी... तर कथाकारले नै यस कथालाइ सस्पेन्स तरिकाले अन्त्य गरेको भनेर भन्नू भएको छ । उहाँको अर्को कथा "प्रेम गल्ली" हामी सँग उपलब्ध छ, हजुरले चाहे देखि सुन्न सक्नु हुन्छ ❤️❤️ ruclips.net/video/XLUrFagERos/видео.htmlsi=wJsMLK8ubI51Fev7
कथा अपुरो लाग्यो ।मन नै खिन्न भयो अन्त्यमा😕😕
म्म्म@@kamalapoudel210
कति राम्रो छ हजुर को कथा बाचन गर्ने शैली अनि कथा नि राम्रो छ मन छुने ❤
धेरै धेरै धन्यवाद हजुरलाइ ❣️❣️❣️
Wow. 💐💐💐💐❤❤🙏 wonderful👏👏👏
Thank you ❣️❣️❣️
कस्तो मन छोयो कथाले धेरै मन पनि पर्यो कथा, तर खै कस्तो कस्तो अधुरो लाग्यो, कथा साच्चै सकियो र ?? भन्ने लाग्यो, कथा यति मात्र भए पनि ठिकै छ, कति कुरा आधा अधुरा नै प्रिय हुन्छ, तर लेखक जी लाइ सम्मान सहितको आग्रह छ, सम्भव भए सम्म त्यसपछि के भयो भन्ने कुरा यस्को अर्को भाग बनाएर खुलाइदिनुहोला । अनि वर्षौ बित्यो यो आवाजको Big fan भएको, निरन्तर यस्तै मिठा कथा यो मिठो आवाजमा सुनाएर कथाको त्यही ठाउँ र त्यही पात्रमा हामी सुन्ने स्रोतालाइ पुराइदिनु हुन्छ । हार्दिक नमन सर 🥰❤❣
हार्दिक आभार सर.... 🙏❤️ निरन्तर यस्तै साथको अपेक्षा गर्दछु । ❤️❤️❤️
कथा पुरै भएन अर्को पार्ट पनि सुन्न मन लागेको थियो पछि भेट हुन्छ कि हुदैन कति आन्नद आको थियो बिचैमा सकियो❤❤❤❤
धन्यवाद मीठो प्रतिक्रियाको लागी 😚☺️..... लेखक ज्यु ले The End भनेर लेख्नु भएको थियो अन्त्यमा, त्यसैले कथा सकिएकै होकि, मलाइ बाचन गर्दै गरेर अन्त्य गर्दा, अहो ! त्यसपछी के भयो होला भन्ने त लागेको थियो तर..... उहाँले यसैको continue भनेर अर्को भाग लेख्नु भयो भने तपाइहरुलाइ अवस्य सुनाउछु अर्को भाग ।
❤😊
यो कथाले निद हराम गर्यो
❤️❤️❤️❤️
तैट यस्तो पनि हुदो रछ जिन्दगिमा..? गारो छ हो केटा मान्छेलाई😢
❣️❣️❣️❣️
क्या राम्रो लाग्दा लाग्दै सकि हाल्यो, लास्ट मा त क्या सस्पेन्स मज्जा लाग्यो ❤❤
Thank you 😍
अर्को भग पनि चाहियो 🙏
❤️❤️❤️❤️
मनै छोयो | धन्यवाद!
Thank you ❤️
सबै काम छोडेर सुनिरहे💗😔
मन छोइरयो😔💔
Thank you ❤️❤️
😢😢 katha kati man pareyo tar adhuro rahe x ani kahile aauxa pura katha
thank you... aauna sakxa sundai rahanu hola ❤️
सारै मार्मिक कथा
Thank you ❤️❤️
Arko vag pani cahiyo
Has ❤️❤️❤️
Inding jhur vaneke ahi ho
Very nice story ❤❤
Thank you! 🙂
मज्जा अाउदा अाउदै सकियेछ पाे
❤️❤️❤️❤️
🎉🎉🎉🎉❤
❤❤Kya man xoyo ❤
❤️❤️❤️
Yakdam ramro tr yasako bhag 2 bhaya aajha ramro hunteyo
धन्यवाद !! निरन्तर सुन्दै गर्नुहोला, भाग २ आउन सक्छ । ❣️
यो आवाजको म ठूलो Big fan अनि यो कथाकार लाई पनि हृदय देखि धेरै धेरै मनन गर्न चाहान्छु But कथा अधुरो मात्र भो
Thank you so much ❤️❤️❤️
Kasto adhuro lageyo yesko arko vag pani sunna man lage 🙏
सुन्दै रहनुहोला, भविष्यमा आउन सक्छ है त । ❤️
Wow.... dami....🥰🥰
Thank you ❤️
wow nice story...❤❤
thank you ❤️
Please yasko path 2 Pani banai deenu yatai bata
❤️❤️❤️
Wow 😭😭😭😭
😥😥😥❤️❤️
Aafnai katha jasto lagto😢❤😊
❤️❤️❤️❤️🙏
Dherai ramro xa ❤❤❤❤
धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
💟💐💟💐💖🙏
❤️❤️❤️
Man nai khinna vo lastma 😢😢😢milna payeko vaye kati khusi hunthyo hola yo jodi❤
😢😢😢❤️❤️❤️
@@pradipsenchuri aruko katha pani afnai jasto samjine yo man Khai k khalko man ho mero
@@SudiptiTamang ❤️❤️❤️
रहस्य मय भेट रयछ😊
❤️❤️❤️
Ekdam ramro lagiyo Malai ta ❤❤
Thank you ❤️❤️🙏🙏
Haju ni ramro hunodrahexa nita
kati mitho katha ani hajurko aawaz 😊😊sarai man xoyo hajur😊❤
धेरै धेरै धन्यवाद हजुर । 🙏❣️
❤❤❤❤❤
❤️❤️❤️❤️
त्यसपछि के भो होला सुन्न आत्तुर भयो अर्को भाग आउँछ कि आउदैन होला
आउन सक्छ, निरन्तर सुन्दै गर्नुहोला । ❣️❣️🙏
कहिले आउछ चाडै ल्याउनु पर्यो सर सारै राम्रो love story | ❤
Arko bhag sunn pau
❤️❤️
Anjan manxe saga kahilai pni hundan maya bisawe ta pni hundan ra
❤️❤️❤️❤️😥
Haye ❤
❤️❤️❤️🙏🙏
Part 2 xoin A
Xain ni yato ho ❤️
So sweet voice ❤
❣️❣️❣️❤️
Nice story❤❤❤❤
Thank you ❤️🙏🙏🙏
So Sweet ❤️
Thank you ❣️
sweet voice❤😘
Thank you ❤️❤️🙏
Bhag 2 xainA ?? Esko
xaina ni yati ho
💗💗💗💗
❤️❤️❤️❤️🙏
❤❤❤❤❤
❤️❤️❤️❤️
Katha k ma pathaune hola sir
pradipsenchuri2015@gmail.com मा पठाउन सक्नुहुन्छ सर ❤️❤️❤️
❤❤❤❤😂
❤️❤️❤️
PArt 2 baneko ta xa ki bro??
xaina... paxi bann sakx
Tes paxi k hunxa holaa🥺🤔
कथा यहीँ नै अन्त्य गर्नु भएको छ कथाकारले भविष्यमा पार्ट 2 लेख्नु भयो भने अवश्य सुनाउने छु, हजुरहरुलाइ ❤️❤️❤️🙏🙏
❤❤❤
Next plz❤❤
यो सङ्गै कथाको अन्त्य भएको छ । ❣️
Katha Malai lastai man pariyo yesko aarko part sunaan xa plz sir yesko part 2 laidinu na plz sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कथाकारले यस कथालाइ सस्पेन्स तरिकाले लेखेर अन्त्य गरेको हु भन्नू भएको छ, त्यसैले यस्को अर्को पार्ट आउदैन, कथा मन पराइदिनु भएकोमा हजुरलाइ धन्यवाद 🙏❣️ । यदि हजुरले चाहेमा यसै कथाको लेखकले लेख्नु भएको अर्को कथा "प्रेम गल्ली" सुन्न सक्नुहुन्छ Link: ruclips.net/video/XLUrFagERos/видео.htmlsi=uFIWn8KVlEPkTwx4
Nice story ❤❤❤❤❤❤
Thank you ❤️❤️❤️
❤️❤️❤️
❣️❣️❣️