DEAR KALYAN OFFICIAL/ प्रदिप बस्नेतको कथा /NOV 12, 2020
HTML-код
- Опубликовано: 15 окт 2024
- डियर कल्याणको यो Dear Kalyan Official आधिकारिक यूट्युब च्यानल हो । यो बाहेक बाकी च्यानलहरु गैरकानूनी रुपमा अनुमतिबिना कपि गरेर अपलोड गरिएका कथाहरु हुन । त्यसैले हरेक हप्ता नया नया कथाहरु सुन्नका लागि यही च्यानललाई सब्सक्राईब गर्न हामी अनुरोध गर्दछौ ।
र,
यो कार्यक्रममा कथा पठाउनको लागि निम्न माध्यमहरु प्रयोग गर्न सकिन्छ। जुन एकदमै सजिलो छ ।
१. डियर कल्याणको इमेल dearkalyan.merokatha@gmail.com मा सिधै इमेल पठाउनुहोस । (इमेल PDF मा पठाउनु होला )
२. डियर कल्याणको FACE BOOK ID, 1.Dear kalyan (kalyan gautam) र 2. Kalyan Gautam मा सीधै म्यासेज पठाउनुहोस ।
३.म्यासेन्जर, भाइबर, ह्वाट्सअप, ईमो मार्फत (9293499649 USA )मा फोन मा कल गर्नुहोस । फोन उठेन भने म्यसेज टाइप गरेर छोडनुहोस । हामी तपाइलाई सम्पर्क गरिहाल्छौ । र , ढुक्क रहनुहोस । तपाईका हरेक सूचनाहरु गोप्य रहनेछन । ( याद गर्नुहोस यो DEAR KALYAN OFFICIAL बाहेक डियर कल्याणको अर्को YOU TUBE CHANNEL छैन )
सुनभन्दा असल हिरा पाए भने मान्छे हिरा तिरै लोभिन्छन ।त्यसैको प्रतिबिम्ब हो रोशनी ।स्वार्थीहरु कै जीत हुन्छ यो दुनियाँमा ।
मैले मेरो कथा सुन थालेको 19 बर्ष लागो पैला बिहिबार सुने गरेथे आज भोलि ईउटुप बाट सुने गर्छु
जय मेरो कथा
जय कल्याण सर
जय प्रेम
जय स्वाभिमान
जय चन्द्र सुर्य
🙏🙏🙏
कथा सुनिरहेको छु
पक्कै पनि मार्मिक कथा होला र केही सिकाइ सिक्न सक्छु भन्ने अपेक्षा छ ।
Dear Kalyan तपाईँको आवाज त मैले दशकौं वर्षदेखि सुनिरहेको छू तर जति सुने पनि तपाईंको आवाजले बोर भइन
बरु बार बार सुनिरहु जस्तो लाग्दछ ।
❤️❤️❤️❤️🤙
Wow very Nice Biutifull ❤️❤️❤️❤️❤️❤️Life 👍🏻👍🏻👍🏻
आँसु आयो यो दाजु को कथा सुनेर
Kaam gardai sunnu ko majja nai xuttai xa😍😍
Ma pani testai ho kam gardai sunxu sadhai
Thank you dear kalyan Sir moh Malaysia bata sundai Xu i'm alwash miss you dear Sir Kina sorwthi xah yo duniya ma manxchhe haru bujnai Sakina
जीवन संघर्ष हो जे लेखेको छ त्यही भोग्नु पर्छ यता पैसाको लोभ मा र ग्रीन काड ले जीवन चल्थ्यो भने माया ममता र साथ किन चाहियो र स्वार्थी रैछ त्यस्ती लाई जीवन भर सुख मिल्दैन पैसाले पुरिए पनि मनमा शान्ती कहिल्यौ मिल्दैन त्यस्लाइ सधै आँसु पिएर जिउन बाध्य हुन्छे रोसनि
कल्याण सर, निरन्तर सुन्छु म। तर अलिकति बेवास्ता गर्दा मन खिन्न हुन्छ
15 बर्ष भए होला मेरो कथा सुन्न थालेको
पहिला पहिला रेडियो मा सुनिन्थ्यो अहिले युटुब मा 💙🙏
Jasle maya bujeko hunxa uslai paudaina paunile bujdaina k garnu jindagi yestai xa
Sabai janako jindagi yastai hunxa
सारै मार्मिक शब्द हरूले सजियको मिठो स्वरका धनि दाजुलाई हार्दिक नमनः जिबनमा सबै सहनै पर्दो रहेछ ।
Heart touching story 😭😭😭 hjr jasto Maya garny manxy sabii ko Lago vetiyos
😥
आफुलाई सम्हाल्नुहोला जिन्दगी सुन्दर छ खुशीका दिनहरुको प्रतीक्षामा बस्नुहोला bless you #staysafe
Gret thinking .ramro lagyo tapaiko sochai upades
Kati mann chuney katha😢god bless you sadhai yesari khusi hunu
प्राय: ले सहज अवास्था मा साथ दिने गरिन्छ ।जब तापाई को जीवान असहाज हुन्छ र लथालिङ्ग, भताभुङ्ग हुन्छ भने कोही पनि साथ दिँदै न किन भने संसार का मानिस स्वार्थी बनेका छन्। मोड मोड मा घात प्रति घात गरिदो रहेछन्।
right. brother
@, aww I'm
Ekadamai marmik katha raixa ra janai dear kalyan ko aawaj ma ta jan marmik❤️❤️❤️
हजुर को कथा सुनेर दुख लाग्यो र खुसी पनि छु जसलाई हामी यति धेरै विश्वास गर्छौं र यति धेरै माया पनि त्यसैले चोखो मायालाई लत्याएर जाने गर्छ उसको जीवनमा पनि खुशी छै हुनसक्दैन जसको भरोसालाई तोड्यो र जसको खुशीहरु लुट्यो उपनि जिबनमा खुशी हुँदैन एकदिन यो अवश्य पछुताउने छे हजुरको मायालाई सम्झेर 🤗😭🙏❤️
सबै को मन दुख मा रुदो रहेछ चोट पर्दा बिक्षिप्त हुदो रहेछ
Maile tw dhari pahile dekhi suna xu my life ho dear tw
Thank u dear kalyan
अब सुन्न सुरु गर्दै छु है
THANK YOU SO MUCH FOR UPLOD IN RUclips
Sarai dhukha lagdo katha hjrko.......
रुपन्देहीकाे जति हाजिर हुम त 😀😀
पैला पैला रेडियोमा सुनिन्थियो आज भोलि ढिलै भए पनि युट्युब बाट सुन्नु पाईन्छ
धन्यवाद हजुर 🙏🙏
Aadarniya daju prati namaskar aba sunna suru gariyo.
Hjr kati bujnaaa be happy aafnno family
heat touching story i love you dear Kallyan
Dear kalyan sunna navulnu hola🌺🌺🌺
निरन्तर सुनिरहेछु ,,,
Yo katha suru hunuvanda paile ma janamekai rahenaxu tr ramro lago
Great dession
Good evening daju 😍😍🙏 namaste
❤️❤️❤️👍
😍😍
Kasto dukha layo......Testo chokho Maya garne lae dhoka payeko sunda aajhkal ki jamana nae yestae xa.......
It's really heart touching story
डियर कल्याण मेरो कथा हजुर लाई नियमित सुन्छ युटुब मार्फत हरेक हप्ता हजुर लाई 🇳🇵🇳🇵/🇲🇾🇲🇾 🎧🎧 मलेसिया बाट.....
डियरकल्यान सुन्दा एकध्यान एकचित्त हुदा बिचमा utubeko advertisement ले दिमाख खराब हुन्छ।
Sai ho
Ho good vai hajurle dhoka payni hajurko jindagi ma aako lai kahile dhoka nadinu
Aba suru gariyo suna lai der kalyan sir ko aawaj ma
Wow😍😍😭😭
Always god bless you
Kupondhol kaha ho hajur ko boutique ma pani aauna chananchu boutique ma
So sad 😭 😻😿😿
सुन्न सुरु गरियो ढिलो भए नि
America janeharuko katha vando rahexa😊😊
I’m also lesions from USA 🇺🇸
Nice
यहाँ धनिहरु को मात्र कथा सुनिन्छ कथा सुनाउन पनि पैसा तिर्नुपर्छ हो?
Really heart touching story ♥️
सुन्न सुरु गरे आज अपलोड हुने बितिकै
कसैका जिवनका बास्तबिक कथा कसैको लागि जीवन जुउने आधार 🙏❤️
😭😭😭😭aasu nai aayo yo ghatnale
Soorry धेरै डिला भयो ब्यास्ततको कारणले गर्दा । कथा सुन्न सुरु गरेको छु
God bless you
Wow nice
Dhokwaj kti. Testeeho Sancho maya paunaya garo x. Yo sansarma.
अतीत को कुर!लाई भुलेर अघि बड्नु 🙏🙏🙏हजुर 🙏
Sir ma santosh chaudhary plzz sir mero story plzz bachan gardinus sir
कामबाट थाकेर अाउदा तपाईकाे बाचन सुन्दा थकाईकाे महसुस कम हुन्छ ! ❤️ #love #you #sir
1st view and comment
❤️❤️❤️👍
🙏🙏🙏🙏🙏🙏
राम कहानी 😃😃😄
Miss you dada
Woa
Miss you
Mailey pani suru gare hai ta
love😫😫😭😭
Balla suro gardai xu
Namaste all .😘
❤️❤️❤️🤙
Balla ayo
😭😭😭😭😭😭
😭😭😭😭😭
🙏🙏🙏
😭😭😭😭😭😭😭😭
sad
Sarai dukha latyo hal Turkey
😢😢
😭😭😭😭😭😭😭😭😭😭😭
No selfish ladies 👎👎
Chikne indian sanga bihe garni muji kt haru valu ho
😂
nice
😭😭😭😭