SAKUNTALAA DC /MEROKATHA DEAR KALYAN OFFICIAL/JULY30,2020

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 244

  • @damantapoudel6026
    @damantapoudel6026 3 года назад +10

    कति उदाहरणीय सासू ससुरा 😍😍 बिहे पछि लगत्तै छोरा को मृत्यु हुँदा ती बुहारी ले अलच्छिनी र बोक्सी छोरा खाइस भन्ने जस्ता शब्द पनि सासू ससुराले प्रयोग गर्छन अत्याधिक सुनेका घट्ना हुन तर तपाई को सासू ससुरा लाई साच्चै नै सिर निहुरायेर नमन गर्न मन लाग्यो 😍😍

  • @bishnugaha6720
    @bishnugaha6720 4 года назад +42

    कस्तो बुझ्ने सासू ससुरा एकदम खुसि लाग्यो आजको कथा सुनेर

  • @starbmmagar9809
    @starbmmagar9809 4 года назад +23

    अति मार्मिक कथा एउटा बुहारी लाई छोरी जस्तै मानेर कन्यादान गरिदिने सासु ससुरा लाई सलाम छ डियर कल्याण(हाल मलेसिया) 🇳🇵🇳🇵🇳🇵

  • @bikashsunar3439
    @bikashsunar3439 4 года назад +7

    कति राम्रो कथा सुनिरहम लाग्ने । निकै दर्दिलो कथा त्यो पनि डेयर कल्याण दाजुको आवाजमा
    तपाईंहरुको माया सधै यसरी नै होस ।🙏🙏🙏🙏🙏

  • @bandanarai8127
    @bandanarai8127 4 года назад +20

    यो कथा ले हेटौंडा को घट्न ले नि मन भट्कनियो मेरो बिचारी (शुस्मिता😭) को सासू अनि सासुरा

  • @sherpasoltivlogs4316
    @sherpasoltivlogs4316 4 года назад +15

    संसारको सबैभन्द बुझ्ने महान ब्यक्तिहरु हुनुहुदोरहेछ😍😍😍आज मनमा सिताल छायको छ😍😍😍

  • @shantigajmer6282
    @shantigajmer6282 4 года назад +5

    सधै सधै दूखको कथा सुन्ने म आज सुखको कथा सुन्न पाइयो खूशि लाग्यो😊

  • @kamalrai4137
    @kamalrai4137 4 года назад +11

    कति बुहारी हरुलाई मेरो छोरा खाईस भनेर जिउँदै मर्न बाध्य बनाईने हाम्रो सामाझ्मा साँच्चिकै जिउँदो भगवान रुपि सासु ससुरा पनि रहेछन यो दुनियाँ मा वा हृदय देखिनै नमन ति चारैजना बुवा आमा लाई।

  • @indirashirestha9047
    @indirashirestha9047 4 года назад +35

    नमस्ते दा आज त टाइममा सुन्न पाए खुसी लाग्यो म जस्तै यो डियर कल्याण सुनेर बस्नु हुने सम्पुर्ण मा मेरो नमस्ते 🙏🙏😍😍

  • @bandanarai8127
    @bandanarai8127 4 года назад +9

    आज पनि सुन्न आए म एउटा आभागी केटि दियर कल्यण दाजु को अवाज बाट आउने कथा सुन्न्😭😭😭😍😘उहाँ को अवाज ले आज म यो इस्थान म तडपिएर बाचेको छु दाजु हजुर लाई धेरै धेरै धन्यवाद

  • @hemantamagar3842
    @hemantamagar3842 4 года назад +3

    कास हाम्रो समाजले पनि यस्तै सबै बुहारी सासुले एक अर्कालाई बुझेको भए सबैको घर परिवार कति सुखमय हुन्थ्यो होला । हजुरहरु जस्तो महान बुवा आमा र सासू ससुरामा मन देखि नै कोटि कोटि नमन छ हजुरहरु प्रती आभारी छु ..हजुरहरु सबै को जीवन सुखमय रहोस शुभकामना छ ..

  • @bikashsunar3439
    @bikashsunar3439 4 года назад +2

    मैले पनि यो प्रोग्राम धेरै पहिलाबाट सुन्दै आको छु ।तपाईको म ठुलो फ्यान हु । ( सबैको जय होस)

  • @parbatigautam4277
    @parbatigautam4277 2 года назад

    जिन्दगि मानिस ले सोचेको जस्तो हुदैन हरेक पाइला मा उतारचढाव आइरहन्छ कहिले खुशि कहिले दुख जब खुसि पछि सहनै नसक्ने गरि दुख आइपर्छ त्यतिबेला दुख भोग्ने मानिस ले आफु सङ्सार कै अभागि र एक्लो भएको आभास गर्छ त्यस अबस्था मा जस ले मन बचन कर्म ले तेरो लागि म छु हामि छौ भन्ने भावना राखेर निच्लल मन ले साथ सहयोग गरेर त्यो एक्लो र दुखि महसुस गरि जिन्दगि देखि थाकि सकेको आत्मा लाई कति शान्ति र सितलता महसुस हुन्छ भन्ने कुरा को कल्पना पनि गर्न सकिदैन यो कथा ले धेरै रुहायो र अन्त्यमा सुखान्त मा रुपान्तरित हुन पुगेको छ यस कथा का पात्र हरुको सबै को भुमिका अत्यन्त सम्मान जनक र एक्कल नारि भैसकेपछि त्यो परिवार समाज र आफन्त ले हेर्ने अपमान जनक ब्यबहार को खण्डन गरि उदाहारनिय कार्य गरेको छ सबै प्रति मेरो उच्च सम्मान र आदर भाव छ समाज का हरेक घर परिवार ले यहि सोच राखे कोहि एक्कल नारि बेसाहारा भएर बस्नु पर्ने छैन🙏🙏🙏🙏🙏😘😘😘❤️

  • @gaurialemagar9043
    @gaurialemagar9043 4 года назад +5

    महान लाग्यो सासू ससुरा👏👏👏👏 नवीन लाई पनि महान मान्छु wow नवीन 👏👏👏👏👏👏👏
    यो जोडी लाई त साचै भेट्न मन लाग्यो🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Meraj-Alam
    @Meraj-Alam 4 года назад +1

    यस्तो सासु ससुरालाई मेरो सलाम छ किन यस्तो बिकट समय मा पनि यस्तो सासु सासुरा रहेछ।

  • @rajeshmgr5549
    @rajeshmgr5549 4 года назад +9

    नियमित सुन्ने श्रोता हु प्रतिक्षामा छु दादा ✋✋❣️

  • @dillikhadka1618
    @dillikhadka1618 4 года назад +2

    डेर कल्याण हजुर लाई मेरो तर्फबाट लाखौं अर्बौं शुभकामना !
    यो कार्यक्रम मैले आज भन्दा १३/१४/ बर्ष पहिला रेडियो मा सुन्दथे रात्रि कालिन समयको कार्यक्रम म एक्लै सुन्थे सुनसान कोठामा दिउसो को कार्यक्रम हामी तीन जना साथीहरू बसेर सुन्ने गर्थिउ यो कार्यक्रम सुन्दा म धेरै पटक रोएको छु ! यो कार्यक्रम आउने दिनमा त म कहि कतै जादैन्थे रेडियोको ब्याट्री नयाँ नयाँ मात्रै प्रयोग गर्ने बानी थियो बाख्रा चराउन जङ्गल तिर जादा रेडियो साथमा लिएर जान्थे कार्यक्रम सुन्थे !

  • @bandanarai8127
    @bandanarai8127 4 года назад +23

    😭😭😭😭😭दिदी हजुर को कथा ले हजुर को श्रीमान गुमाए पाछी कथा को भाग ल्ये म धेरै भक्कानिए😭😭😭😭अनि हजुर ले छोरा को जन्मा दिएरा हजुर को श्रीमान को नाम राख्नु भयो त्येस म खुशी भए😍😍किना कि उहाँ को माया हो छोरा जे गर्नु भो ठिक गर्नु भो दिदी हजुर ले र अर्को कुरा हजुर सरै भाग्यमानी हुनु भए छ देबाता जस्तो सासू अनि सासुरा पएरा सयत हजुर को जस्तो भग्या लिएर आउने केटि मान्छे 100% 5% पनि नहुना सक्छा हजुर त त्येस 5% म पर्नु भयो ((अजा भोलि को जबाना म एस्तो देबाता जस्तो सासू अनि सासुरा पाउदा😍 र अर्को कुरा हजुर को आहिले को नबिन श्रीमान प्रती पनि कुनै शब्द छैन एस्तो असाल मान्छे सयत कसैले पौदैन यो सन्सर म 😍😘जे गर्नु भो ठिक गर्नु भो दिदी हजुर भग्यामानी छोरी अनि बुहारी आनि श्रीमाती हुनुहुदो राहेछ्😍((र अर्को कुरा हजुर को श्रीमान को दुर्घट्न हुनु म भन्छन मान्छे हरु अनि बुढा पाका हरु मामा भन्जा काहिले एउटा गाडी म याद्रा नगर्नु रे भनेरा खै यो कुरा सत्ये हो कि के हो थ भएन मलाई तर धेरै ले भन्ने गर्छ मेरो गाउँ तिर 😭😭 Sadhi khusi hunus asai gari didi prthana garxu ma pani hjr ko laagi😍

  • @Shuvam88
    @Shuvam88 3 года назад +3

    हजुर को सासु ससुरा महान हुनुहुन्छ 🙏🙏🙏🙏🙏

  • @pragatigurung1286
    @pragatigurung1286 3 года назад

    एउटा बच्चा सँगको विधवा लाई अपनाउनु भनेको सानो कुरा होइन धन्य छ नबिन तपाईंलाई एउटा बेसहारा भएको नारीलाई सहारा दिनुभयो ती नारीको घाउमा मल्हम बनेर जुन सितल छहारी दिनुभयो एकदमै सर्हानिय काम गर्नुभयो तपाईंहरू दुवैलाई भगवान ले सधैं रक्षा गरून् खुसी राखुन्।🙏🙏🙏💐💐

  • @bikashsunar3439
    @bikashsunar3439 4 года назад +5

    यति राम्रो प्रोग्राम सबैको मनमुटुमा बस्न सफल कार्यक्रमलाई डिसलाइक गर्नेलाई त कोरोना पोजिटिभ आयोस ।

  • @samanamagar9012
    @samanamagar9012 4 года назад +1

    डियर कल्याण मेरो कथालाई पर्खिरहेको थिए बल्ल सुन्दै छु। मेरो मन पर्ने कार्यक्रम यही हो ।😍😍😍😍😍😍

  • @milansingh1771
    @milansingh1771 4 года назад +15

    आज दिउसो भरी डिउटी छ।
    भरे रात भरी मेरो कथा सुन्दै निदाउनु पर्ला

    • @rajanpathak7564
      @rajanpathak7564 4 года назад +3

      मेरो जस्तै बानी रहेछ हुजुरको पनि कथा सुन्दै निदाउनी।जब जब निद आउदैन डियर कल्यान सुनेर निदाउने गर्छु।।।।

    • @khagendradahal8886
      @khagendradahal8886 4 года назад +1

      Ok

  • @sanusampangrai9581
    @sanusampangrai9581 4 года назад +14

    Sayed Nabin sanga hunu rahexa tesaile vagwan le Pratik lai chadai lagyo😢 ❤️
    Ani mahan hununxa hjr ko sasu sasura🙏❤️
    And Nabin lai Salam xa aafno Maya sangai auta bachcha ko aamalai saath diyekoma sada hasikhusi rahos hjr ko family 🙏🤗❤️❣️

  • @sunitarai4967
    @sunitarai4967 4 года назад +1

    Hajur ekdam vagyamani hunu hudo rahexa yati satha dine sasu sasura paunu vayexa ❤️❤️

  • @rajanpathak7564
    @rajanpathak7564 4 года назад +1

    अति मन छोयो दादा मेरो जिल्लाबासी चेलिको कथा सुनेर उहाँ अनि उहाको भगवान रुपि सासू ससुरा लाई भेटन मन लाग्यो दादा मेरो चेली लाई कसरी भेटन सकिएला लौन।

  • @dillirajkhatri7846
    @dillirajkhatri7846 4 года назад

    म कतार बाट सुन्दै छु दादा i miss you Dear kalyan dada

  • @parubhujel8313
    @parubhujel8313 4 года назад

    सासू ससुरा अनि नवीन लाई सलाम छ अनि याे कथा सुनेर धेरै दुखी भए धेरै दुखी😭😭😭🙏🙏🙏

  • @geetanjalixettri2164
    @geetanjalixettri2164 4 года назад

    Wow ,kya katha xa. Dear Kalyan Ko voice le tw jhan Katha ma dubna majbur bnai dinxa👌👍👍👍👍😍😍😍

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 4 года назад +2

    First to fall salute to pratik’s family 🙏🙏 second salute to Nabin’s love ❤️ keep always happy both of you god bless you both 😍😍❤️❤️ naya jiban ko subhakamana dijeu 🙏🙏

  • @junuyonghang2347
    @junuyonghang2347 4 года назад

    Yati Mahan sasusasura यो संसार हुन्छन् भनेर कल्पना पनि गर्नु सक्दिनँ तर मेरो भित्र मन देखि उहाँ हरुलाई सलाम छ। र नवीन जी लाई पनि। आज मलाई सारै नराम्रो पनि लागेको छ कि कोई मान्छे काे आफूलाई जन्म दिने आमा र आफ्नो परिवार ले त यति माया गर्दैन भने तपाईं त कति भाग्यमानि हुनु हुन्छ।❤️❤️❤️❤️

  • @sanzukhadka3352
    @sanzukhadka3352 3 года назад

    Dharii man parxa malai dear Kalyan khushi lagyo yo katha sunera🙏🙏

  • @chamlingoffice
    @chamlingoffice 4 года назад +1

    👌🎤🌹🍇💘👈️सारै मजा लाग्छ dear kalyan सुन्नु म चाम्लिङ लबशन प्यासी राई हाल कुवेत सुन्दै छु यो आवज डियर कल्यान

  • @gangapokwal7801
    @gangapokwal7801 4 года назад +3

    Heart toughing 😢😢😢😢 Sasu Sasur n nabin so good happy life both of you

  • @saraswotipariyar8238
    @saraswotipariyar8238 3 года назад

    6के यि कथाहरु सबै सत्य र अस्लिल हून त डियर कल्यान ।

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 года назад +5

    Dear Kalyan suner basnu hune sampurnalai namaskar hajur 🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @dillibaruwal1542
    @dillibaruwal1542 4 года назад

    दाइ सारै मन बास्तबिक कथा कस्तो बुझने सासू ससुरा 💖💖💖💖💖
    म इराक बाट सुन्दै छु समयको बेस्थताले अलिक ढिलो सुने यो कथा

  • @pragyaadreams7547
    @pragyaadreams7547 4 года назад

    कति बुझ्ने सासु ससुरा सबै छोरी मान्छे को सासु ससुरा यसरि बझने भए आज सुस्मिता जस्ता कति नारिले ज्यान गुमाउनु पर्थन पत्रकार म के भन्न चाहन्छु यस्तो कुरालाई भाईरल बनाउनुपर्छ मिडियामा ल्याउनुपर्छ Anway सलुट छ हजुर तिनै जना को परिवार लाई दिदि good blessings stay healthy stay happy stay strong❤️😍

  • @nishagurung8893
    @nishagurung8893 4 года назад +1

    Nabin tapai kati mahan bekti ni tapai jasto keta kapaunura ni danyabad tapai lai ani to chhora lai kahile ni hela nagarnu hai nabin ani baini testo siriman paunu vacha uhalai ni kehile chita nadukhaunu hai

  • @minbahadur1691
    @minbahadur1691 4 года назад

    yakdam vagyamani hunu hunxa
    salam xa hjr ko sasu sasura
    jo aama ko baba ko vanda vadi maya paunu vo
    natra yo samajma kati avagi xan
    jo aafnoi sasu sasurako ghira ma basxan 😍😍😍😍😍

  • @lovelysonu1049
    @lovelysonu1049 4 года назад

    Kati vaagyamaani hjr ta ,kinaki yeti dherae maya garne ani bujhne srimaan ani saasu sasura jiwanma paaunu vayo😭😭tara teti maya garne aafno srimaanlae gumaunu paryo tyo ekdammae gahiro pida pani sahanu paryo 😭😭 tara ghr feri vaagyamaani kinaki nabin jasto asal keta aafno srimaanko rupma paaunu vayo💞💞💞💞 kunae filmko kahani jasto hjrko jiwan katha sunera mero pani saarae man xoyo ra sunda sundae aakha bata aashu nae jhareko thaha paaenaxu😭😭😭😭😭

  • @RBSong-ke6kr
    @RBSong-ke6kr 4 года назад

    2065 dekhi sundai aako tyo bela pratek din rati 11 radio ma sundai aako xu hjrko voices nikai man parxa hjrko voicesma nai pida vulxu m mtra hoin hajaroi nepaliko man manma basnu vako xa hjr kahile kahit sunda sunda aakha bat aashu jharxa manxelai kati pida hunxa

  • @minbahadur1691
    @minbahadur1691 4 года назад

    derai time paxi sunyani hjr ko kahani n sir ko voise yakdam man parxa
    hjr ko happy life hos sadai hasi khusi rahanu n hjr ko sasu sasura jasto socha sabaiko hos samaj badalnu parxa socha ni badalnu parxa yastai vai raheyo vani

  • @cksgrg7583
    @cksgrg7583 4 года назад +4

    Omg what a inspiration story...u r really lucky girl who hap such a understanding loving n careing inlows. May god bless in ur whole family❤️❤️

  • @limbukamal3933
    @limbukamal3933 4 месяца назад

    आँसु थाम्न गारो भइरयो तर नसुनेर बस्न सकिन महान सासू ससुरा अनि नबि

  • @numeshsankalpa841
    @numeshsankalpa841 4 года назад +5

    दिन को खाजा र चिया को साथ दियर कल्याण

  • @शिमाभुजेल
    @शिमाभुजेल Год назад

    धेरै राम्रोछ कथा बैनि

  • @गिरिराजअधिकारीराजअधिकारी

    डाकै छोडेर रुन मन लाग्यो कथा सुन्दा सुन्दै ।

  • @ramaparajuli9199
    @ramaparajuli9199 4 года назад +3

    Very nice... Sasu sasura prati samman

  • @phulchhetri2099
    @phulchhetri2099 3 года назад

    Dherai paxi yo katha sunay pani ekdami ramroo kati samazdar pariwar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhimkx4146
    @bhimkx4146 4 года назад

    Heart touched and salute nabin sir jasle eklo yatrilai sharathi banaunu bhayo...

  • @harikalagurung8059
    @harikalagurung8059 3 года назад +1

    Photo haru pani dekhai dinu vaeko vae kati ramro hunethiyo

  • @ramyonjan3206
    @ramyonjan3206 3 года назад

    kati ramro kura bujhne sasu sasura yastai sasu sasura hune ho bhane kayau biduwa buhari haru le pida bhoknai pardaina manai dekhi naman ti sasu sasura lai

  • @ritaraut1575
    @ritaraut1575 3 года назад

    Pailo ta salam xa bhagwan jasta sasu sasura lai sansar kai mahan sasu sarura 🙏🙏💕💕❤❤

  • @keshapbasnet5143
    @keshapbasnet5143 4 года назад +1

    Dherai ramro kam garnu vaycha sasu sasurale hajur ko jasto sasusarura sabaiko hunna

  • @lasangbal31
    @lasangbal31 4 года назад +1

    यो कथा लाई dislike गर्ने मानव होइनन्😏जनावर हो जनावर👿👿

  • @bindachaudhary8285
    @bindachaudhary8285 4 года назад

    Vagyamani ho yeti ramro buda rw sasusasura paunu vo 👌👌sadhai yesai gari bitos jinwan

  • @sitganga8653
    @sitganga8653 4 года назад +2

    Heart touching story.Thank you Dear Kalyan

  • @झक्कडथापा-द9न
    @झक्कडथापा-द9न 4 года назад

    Akha bata anayasai ashu jharyo yo katha sunda
    Uhako ajhai ramro hudai jaos
    Subhakamana x sakuntala g lai
    East africa bata

  • @rabinamagar9735
    @rabinamagar9735 4 года назад +1

    Thank q dada hjr.ab sunna suru gare

  • @minakhanal2915
    @minakhanal2915 4 года назад

    Kate dukhadai katha ,i was crying much ....sasu sasurale kate maya garnuhudo raixa ...

  • @rahamatmiya2172
    @rahamatmiya2172 4 года назад +1

    Rati sutni samayema na suni sutna na sakni katha mero katha♥️♥️

  • @rajkc1887
    @rajkc1887 4 года назад

    कथा भनेको यस्तो पो हुनुपर्छ

  • @puskalkhadka7095
    @puskalkhadka7095 4 года назад +1

    न केही पाउने "आश" न केही गुमाउने "त्रास"। बाचुन्जेल "हास्ने", "हसाउने", "नाच्ने", "रमाउने" बस यही छ "चाहत" तर नाम थर ठेगाना सब रहन्छ "अज्ञात"

  • @krishchamling3272
    @krishchamling3272 4 года назад

    मलाई असाध्यै मन पर्छ। जहिले नि सुन्ने गर्छु।
    = हाल प्रबास।😥

  • @dilshikachamling6741
    @dilshikachamling6741 4 года назад +1

    Kasai ko lifema yesto ramro pariwar hudaina bibek le tapai lai apanaunu vanekai sansarko sabai vanda thulo khusi ho tapai yekdam lucky hunuda rahexa sis

  • @maheshrai3416
    @maheshrai3416 3 года назад

    राम्रो अमर रहोस् एहा हरुको समन्ध

  • @dipikatamang435
    @dipikatamang435 3 года назад

    Dd hjr le hjr ko pahila ko sasu sasura loi antim samaya samma tesari Lai sath dinu Hola Mahan sasu sasura

  • @lamarachana9684
    @lamarachana9684 4 года назад +1

    हाल जापान sundai xu aaudhi मन parcha😍

  • @minakhatri4631
    @minakhatri4631 4 года назад +1

    Kasto ramro sasu aama rasasura buwa vetna man lageyo lasti week mero katha aayna dai kin 💕💕💕💕

  • @shyamsubedi2530
    @shyamsubedi2530 2 года назад

    सबै चेली ले तपाईं को जस्तै सासू ससुरा पाउन 🙏🙏🙏

  • @nanu4167
    @nanu4167 4 года назад +2

    Wow thank u dear kalyan

  • @niteshchamling2848
    @niteshchamling2848 2 года назад

    Kati ramro sasu sasura sab ko astei hununi

  • @haridattda5358
    @haridattda5358 4 года назад +1

    Salute nabin. Man

  • @bijaykhanal1755
    @bijaykhanal1755 2 года назад

    एउटा मर्म स्पर्शि कथा

  • @purnimapujan8242
    @purnimapujan8242 4 года назад

    Dear khalya sir namskar Niyo abibatan maela Pani suna suru gara

  • @chandrawatichauhan8992
    @chandrawatichauhan8992 4 года назад +3

    डियर कल्याण दाजु नमस्कार हजुर ।यश मेरा कथा को नियमित सुन्दै अाईरहे छु । हजुर

  • @birendraaryal8086
    @birendraaryal8086 4 года назад +2

    सर्बप्रथम त म हृदय देखि नै दुख व्यक्त गर्दछु तपाईको यो एउटा फिल्मी सैलिको घटना सायद कमै घट्छन जिवनमा नसोचेका कुराहरु भईदिन्छन। त्यसैलाई अपनाउंदै अघि बढ्नु पर्छ। म संग कुनै सब्द नै छैन हजुरको सासु ससुरालाई म कुन सब्द मा सम्मान गरम अहिलेको नेपालि समाजमा यस्ता भगवान रुपि सासु र ससुरा हुनुहुन्छ भनेर भन्दा सायद कमै भेटिनु हुन्छ होला मलाई हृदय देखि नै ति सासु र ससुराका पाउंमा साष्टङ्ग डन्डवत गर्न मन लागिरहेको छ यदि मिल्छ भनि फेसबुक ईमो Whatappमार्फत उहाँहरुलाई सम्पर्क गरिदिनु भयो भने अत्यन्तै आभारि हुने थिंय भगवानले उहाँहरुलाई सधैभरि निरोगि र खुसि राखुन !!!!!

  • @SHEIKMEAJ
    @SHEIKMEAJ 4 года назад +1

    I'm waiting ,💝🤗🤗✅
    from Kuwait

  • @rejinashrestha1339
    @rejinashrestha1339 4 года назад

    july 23 ko ko kathA upload bhayN ni.... dear kalyan

  • @sumangurung1453
    @sumangurung1453 4 года назад +3

    I am waiting from last week

  • @bikramrai36
    @bikramrai36 4 года назад

    Manchheko abatarma vagawan hun pratikoko buba mumy salute chha mero uhaharu prati 😢

  • @rameyzrai1257
    @rameyzrai1257 4 года назад +1

    Balla balla 2 weeks pachi aayo. Parkhida parkhida budo Vaiyo.. anyway thanks dai for uploading

  • @mainakarki2541
    @mainakarki2541 3 года назад

    Vagaban jasto sasu sasura hunuhudo raixa uha harulai salam xa

  • @निर्जलापाख्रीनतामाङ

    सासू ससुरा होस त यो घर को जस्तो भगवन सङ्ग यहि प्राथान गर्छु मो सबै नारिहरुलाइ यस्तै बुझ्ने सासू ससुरा मिलोस कसम आँखा रसायो धेरै यो story ले दिदी अब बक्की दिनहरु खुसी साथ बिताउनुस

  • @ushakarki2202
    @ushakarki2202 4 года назад

    Kati dari runa man lago sundi rudi gara dear kalyan

  • @aasthaxetri9758
    @aasthaxetri9758 2 года назад

    Sachae yo kura t maele ni suneko thiya samachar you tube tir t sasu sasurale buharilae bihe garidiyako vaner tar kati mahan hunuhunxa buba aama

  • @dilshikachamling6741
    @dilshikachamling6741 4 года назад +1

    Heartfelt story god blessed you all😘😘😘😗😗😍😍

  • @sagarshrestha7273
    @sagarshrestha7273 4 года назад

    Dear Kalyan dai tapaile yesto Katha kasri padanu hunachha dai je hos sabai ko sasu saura eastoi hos mero buda aama sag Pani yoi kamna gar chhau dear Kalyan

  • @simonlama4962
    @simonlama4962 3 года назад

    Selut xa sasura n sasu lae..heart teaching story..😭😭😭

  • @sasitimilcena5162
    @sasitimilcena5162 3 года назад

    यो कहाँ र कसरी पठाउने

  • @sitarasaili4575
    @sitarasaili4575 2 года назад +1

    Heart touching ♥

  • @prashantshrestha8197
    @prashantshrestha8197 3 года назад

    Dheree khusi layo

  • @indiragiri67
    @indiragiri67 4 года назад

    Sasu sasura hosta yesto.ani maya nai maya.💕💕💕💕💕

  • @santadahal6503
    @santadahal6503 4 года назад

    Kahile upload hunxa waiting ma....................

  • @lilakhadka4500
    @lilakhadka4500 3 года назад

    Salut xa hjur ka ti sasu sasurah vagawan jastai hunu hunxa sayat tyo thauna aru na bujne mance hunthiy vane axlixini ko aarop lagai dinthe hola ghirna garthe hola hjur lai tar hjur ko vagay ramro thiyo sasu sasura euta asal bujhane manxe hunu hudo rahexa💓🙏🙏🙏🙏🙏

  • @prabhabhattarai9263
    @prabhabhattarai9263 3 года назад

    Timi vagyamani hau nani 😥💐👏👏👏

  • @madanmahat446
    @madanmahat446 4 года назад +3

    Salute to Nabin ....

    • @masantirai2397
      @masantirai2397 4 года назад

      Aja time milen varai duty sakesi sunne xu ma sadhai sundai aayako xu

  • @samineupane890
    @samineupane890 4 года назад

    Dai tyo kathmandu rangasalaa kaam garne sir ko katha feri upload garidinus hai????sunna man lagyo...pohor tira thiyo.ahile vetdina....

  • @royalrubin5315
    @royalrubin5315 4 года назад

    Dear kalyan sunna navulnu hola🌺🌺🌺