बहिनी अब नरुनुहोस अझ बलियो पो हुनु पर्छ त यति कुरामा खुशी मान्नुहोस त्यस्ता मान्छे संगै जानू भको भए पनि तपाईंको राम्रो हुने थिएन संका गर्ने आँखा लगाउने मान्छेले आफ्नो बानी कहिले छोड्दैनन त्यसैले अब खुशी हुनुहोस आफ्नो जिन्दगी आफै बनाउने हो अरुको आश गर्न हुन्न!!😘😘😘😘😘
I’m not too elder but then also I love sleeping while listening to your voice, whenever I listen to this Mero katha I felt everything is happening into my life 😢😢 I went throw some of the stories and teas fall off from my eye automatically thank you thank you so much Mero katha thanks for giving me a such a good time to live my life again
आखिर साराका सारा हजुरको फ्यान हरुले यहि धुन लाई पुन रि क्याप गरेर हजुरको सुमधुर आवाज सुन्न पाउदा मेरो तर्फ बाट सल्युट गर्छु अनि आखिर हाम्रो साथ हुनुहुन्छ भन्नी बिस्वास गर्दै म कथा सुन्न आतुर भएको छु।मैले गरेको कमेन्टले कुनै गल्ती शब्द प्रयोग गरेको छु भनी कथा सके पछि मलाई छ्यामा गर्नुहोस किन भने यो भन्दा पहिले दुईवटा कथामा हजुरले बजाउनु भएको धुन मन नपरेर कमेन्ट गरेको भएर हो
काेही केटा,काेही केटी यत्ती निच शाेचाईहरु भयकाे याे धरतीमा भेटीदा खेरी सारै दु: ख लागेर अाउछ । यथार्थ बुझाउदा बुझाउदै पनि न बुझ्ने लाई केनै पाे गर्न सकिदाे रहेछ । बुझाउदा बुझीदीने काेसीस गर्नु नै एउटा महान ब्यक्ती हुनु हाे । पीडा त पीडा हाे ,जुन भाेग्नेलाई मात्र थाहा हुन्छ ।न खायकाे बिख खायकाे भनेर अाराेप लाउदा याे धरती मा बाच्न कस्लाई पाे मन लाग्छ र । मैले पनि भाेगेकाे छु । सारै मन छाेयाे ,,, कम्तीमा हामी दुखीहरुकाे अावाज बाेली दिनु हुने dear कल्यान कार्यक्रम सदा अम्मर रही रहनु । दुखी जीबनहरुकै लागि........!
yo tune sunda mho sadai bhabuk hunxu khoi kin ho tar aaz dear kalyan suniko lagatar 10 barsa vyx katy aanda lagx yo tune sunda ♥♥🙏dear kalyan prati sadai aabhari xu ♥🙏
अमेरिकाको ग्रीनकाड छ भन्दैमा कोहीपनि एक्कासी हाम्फालेर जान्छन् मान्छे हरु सबै कुरा बुझ्नु पर्छ अनि सम्बन्ध गास्नु राम्रो हुन्छ एउटा गोरु किन्नु पराे भनेत मान्छे हरु ५ पल्ट हेर्न जान्छन् गोरु धनीको मा छटाई पटाई छकि नहीं भनेर
धेरै सुन्ने गर्छु मेरो कथा मन नै आनन्द लाग्छ सायद मेरो जस्तै चोट होला तेहि भयर त धैरै प्यारो लाग्छ । मैले आफ्नो जीवन को सत्य घटना को कथा लेखेको छु तर पठाउने कसरि पत्ता लगाउन सकिराको छैन
Kina sabai America vane c yeti marxan...... America testo thau ho jaha nepalipan khojer paidaina..... America ra bahun keta vner biswas garnu tapaiko swarthi pan ho menuka g.... Tq so much kalyaan dada... lov u
Puskar khadka ji hajur ko vanai 💯% right cha aafu sahi hunu parcha 😉😉 yo video ma kati ko satya katiko cha vane kura tilak side ko story sune pachi tha huncha waiting tilak side story 😃😊🙏
Manxeko man ni kasto kathor hunx hai sarai ajib lagx yo jindagi aruko sad story Sunda ni aphnai sune jhai lagx man dukhx😭😭😭Menuka ji be strong and be positive ❤️❤️❤️
दुखान्त तथा मर्मस्पर्शी कथा-भौगोलिक रूपमा टाढा रहेता पनि सम्बन्धमा विस्वास हुनु पर्छ । कसैले पनि यसरी धोका दिनु र धोका पाउनु भनेको आफ्नो धर्म, स्वाभिमान र मानवताको परिचय गुमाउनु हो । आजकाल विवाहको विषयमा केटा र केटीको दुबै परिवारजनले सबै कुरा नबुझिकन निर्णय लिदाँ, अन्त्यमा गएर विश्वासघात हुने घटना बड्दो छ । यदि मेनुका बहिनीले लेखेका कुरामा बास्तविकता छ भने, बहिनी प्रति सहानुभूति छ किनभने चेलीको आशुँ बगाउनु भनेको महापाप हो । आफ्नो परिवारमाझ बहिनीले केटाको बास्तबिक पहिचान र चिनारीलाई स्वीकार गर्न किन हिचकिचाहट गर्नु भयो थाहा भएन तर बास्तबिकत पहिचान बताँउदा झन बिस्वास र पारदर्शिताका भावलाई अझ बडाएर लान सक्छ र कुनै पनि निर्णय लिनको लागि बास्तबिकतलाई कहिले पनि डोकाले छोप्नु हुन्न । क्षमा प्रार्थी छु-यो पक्षमा बहिनीको कमजोरी देखियो । अर्को तर्फ केटाल् अन्तयमा गएर आफ्नो विवेक र स्वाभिमान गुमाएको प्रष्ट बुझ्न सकिन्छ । यदि आफ्नै घरको दिदी/बहिनीलाई कसैले त्यस्तो हालतमा पुर्याएको खण्डमा, त्यो केटाले आफ्नो बहिनीको/दिदीको भविष्य प्रति कसरी चिन्तन मनन् गर्नु पर्थ्यो होला भन्ने संमवेदनशील अवस्थालाई केटाले लात हानेको बुझिन्छ । ब्राह्मणको छोरा भएर कहाँ ब्राह्मणत्व देखियो त ? त्यहाँ त पापको खेती भयो ? अमेरिकामा बस्ने धेरै नेपालीहरू छन् । यहाँको संस्कार भनेको आफुमा निहित छ । भाषा, साहित्य, धर्मप्रेमी र लोकोपकारी भावाना भएका महानुभाव पनि छन् तर विश्वासघाती र पाखण्डी पनि छन् । कुनै पनि जीवनलाई प्रतिनिधित्व गर्ने विषयमा परिपक्क मानसिकता, पर्याप्त जानकारी र पारदर्शिता कायम राख्न सकिन्छ भने थप अगाडि बड्नु होस । पैसाको मोलमा आफ्नो धर्म, सत्कर्म र व्यवहारिकता बेचेका घटनाले सबैलाई त्रासित बनाएको छ । अर्काले उचालेको भरमा र बाहिरी हल्लाको लहरमा, आफ्नो ईमानदारीतालाई कहिले पनि सस्तो मोलमा बिक्री नगर्नु होस् । एकदिन यो धर्ती छोडेर जानै पर्छ । त्यसकारण, राम्रो कर्म गरौ । कसैलाई छलकपट गरेर व्यक्तिगत स्वार्थको दौडाधुपको पछाडि नलागौं । यस विषयमा कृपया सबै सचेत बनौं ।
मेरो जिन्दगी को पर्खाईमा बसेको एक मत्रा एक दियार कल्याण दाजु को अवाज बाट आउने दुखान्ता कथा हो पल पल तड्पिदै जिबान लाई आघी बदेकी म एक बिशोवास घाट म छितबिछित भएकी एक अभागी छोरी ले आहिले कथा सुन्दै छु हाल इटहरी बाट सुन्न सुरु गर्दै छु
यो कथामा सत प्रतिशत गल्ती केटाको हो तर तपाईले पनि त आफूले माया गरेको केटाको अशली परिचय स्वीकार गरनु तयार हुनुहुन् थियो । यसरी झूटले बनेको सम्बन्धको आयु कति नै हुन्छ र🥲🥲🥲🥲🥲🥲🥲
wawa मेरै कथा होला जस्तो लग्छ यो टोन अनि बाचन शैली कति भाबुक हुन्छु? हुनात छोरा मन्छे हु सहेत आफ्ना पनि यस्तै बिरत्त लादो काहानी भयर होला?सुन्दै जदा आज 15 बर्ष भयछ तर आफ्नो कहानी पठाउना सकेको छैना र आफ्नु कहानी झन काहनिलाग्दो बन्दै छ आशाछ यक्दिन मेरो कहनिले पनि सबैलाइ भाभुक बनाउनेछ??
डियर कल्याण बाट वाचित सबै कथाहरु सुन्दै गर्दा केही न केही नयाँ नयाँ अनुभव हुन्छ अनि जीवन अगाडि बढाउन एकदम प्रेरणा र उर्जा मिल्छ । बहिनी चोखो मन र सच्चा बिस्वास तिमिमा छ भने जिवनमा खुसि खोज्न कहि जानुपर्ने छैन खुसि खोज्दै तिमलाई अाउनेछन । तेस्तो अबिस्वास्निय , घमण्ड , र ईजत नभाको मान्छे संग तिमी खुसि नै हुने थियउ भन्ने लागेन मलाई अमेरिका भन्दा राजाको दरबार नै भयपनि । गल्ती नगरे केही सिकिदैन गल्ती गरे भन्दा पनि गरेको गल्ती बाट के पाठ सिके महत्त्वपूर्ण हुन्छ । अाफ्नै सत्य ईमानदार बिस्वास र चोखो मनको संसार बसाउ । गल्ती नदोहोरिने गरि फेरि । सधै हासिराख्नु नेपाली चेलि रोयको सुहाउँदैन । कपुत जस्तो मान्छे लाई सम्झेर । 🙏
शरनार्थी बनेर अमेरिका गएको केटा र उसको परिवारको कत्रो अहंकार !कति शंका । शिक्षित र सकारात्मक सोच भएको भए कहिल्यै नराम्रो सोच्ने थिएन।अनेक शंका ,उपसंका गर्ने र उनी माथी नजर राख्नको लागि मान्छे खटाउने गर्ने थिएन। साथमा नहुदा त यस्तो अनेकाै टचर दिने व्यक्ति ले संगै भएको भए उसले असलि चरित्र देखाउँथ्यो र सायद मेनुका कहिल्यै खुशि हुन पाउन्नथिन। तर यहाँ गल्ति मेनुका को पनि छ।जात ,धर्म हेर्ने उनले किन उस्को राष्ट्रियता लाई बेवास्ता गरिन? अमेरिकन ग्रिन कार्ड होल्डर भन्न साथ किन आँखा चिम्लेर विश्वास गरिन? किन ऊ पर्ति आकर्शित भईन? आमा ,बाऊ ,घर ,देश को ठेगान नभएको व्यक्ति संग गर्िनकार्ड भन्दैमा शुन्दर भविष्यको कल्पना गर्नु अवस्यनै गलत निर्णय थियो। अब जे नहुनु थियो ,भयो।चिन्ता नगर ,केही बिग्रेको छैन। अनि नया जिन्दगी पाको मा बधाई ! अनि झुन्डिन बाट बचाई नया जिन्दगी दिने भाईलाई धन्यवाद। र ग्रिनकार्ड होल्डर लाई केस हाल्नुस,सबै प्रमाण तपाईं संग छ,तुरुन्तै नेपाल आउनेछ। त्यस्ले डिभोर्स चाहान्छ भने दिनुस,तर आधा सम्पति लिन नभुल्नुस। तपाईको मान सम्मान मा ठेस पुर्याएको र बिश्वासघातको क्षतिपूर्ति सम्झिनुस। यो भन्दा राम्रो केटाहरु कति पाईन्छ पाईन्छ ।
2 haptaa paxi feri sunna thale maile aaju asti ta background tune le pitikkai sunnai sakena maileta Aile vane again sundaixu Thank you so much dear brother ❤️ ❤️❤️❤️❤️❤️❤️ background tune ko laagi......
केटा रिफुजि भए पनि एक दिन त परिबारलाई थाहा हुन्थ्यो ....जे छ जस्तो छ अाफुले मन पराय पछि कुरा लुकाउनु हुदैनथ्यो ....यहि गल्ती भयो ...जीवन लामो छ ..अगाडि बड्नुस
Dear kalyan dai hajur lai manai dakhe naman ane ek dam aavare xu tpai parte.sayad tpai jsto manch pauna garo hunx hola.back ground sound paila ko nai rakhna request garako theyau hajur lay sahaj accept garnu vo tasko lage tpai lai dharai dhari dhannabat.tpai parte jate sabda lakhda pane aupuro hunx.thank you x wish you all the best.
हजुरको श्रीमान ले पहिलानै बिहे गर्ने बेला नि आफ्नो असली बेबहार देखायेको रहेछ। हजुरले बुझ्नु पर्थ्यो जब बिहे अगाडि कुनै केटा मान्छे या केटी मान्छे झर्केने या झगडा गर्छन भने कसरी सोच्नु भयो हजुरले पूरा जिन्दगी उहिसग बित्छ भनेर।मन परायो य मन पर्यो भनेर सबैकुरा सहनु पर्छ भन्ने छैन नि? हजुरले जब बिहे अगाडि झगडा गर्दा सोच्नु पर्थ्यो कि उसले नचाहिने कुरामा संका गर्छ तेसैले उ सङको सम्बन्ध राम्रो हुदैन भनेर। हजुरले केही दिन त कुर्नु पर्थ्यो अनि उसको असली बेबाहार थाहा पायेर बिहे गर्नु पर्थ्यो दिदि।।जे हुनुथ्यो भइ गयो दिदी बिगत को कुरालाइ छोडेर अगाडि बढनुस दिदी♥️♥️♥️♥️♥️♥️♥️
कथा धेरै राम्रो लाग्यो, कथाकै गहिराईमा चुर्लुम्म डुबेछु, धेरै धन्यवाद । यो भिडियोको Thumbnail मा भएको शब्दले धेरै नै दुखित पनि भए, धेरै नै शब्द गिराएर लेख्नु भयो, भूटानीहरू भूटानबाट शरणार्थी बनेर आएका होईनन् हजुर, कुरो सच्याईदिनुस्, शरणार्थी बन्नु कसैको ईच्छा होईन र छैन पनि ।
बहिनी अब नरुनुहोस अझ बलियो पो हुनु पर्छ त यति कुरामा खुशी मान्नुहोस त्यस्ता मान्छे संगै जानू भको भए पनि तपाईंको राम्रो हुने थिएन संका गर्ने आँखा लगाउने मान्छेले आफ्नो बानी कहिले छोड्दैनन त्यसैले अब खुशी हुनुहोस आफ्नो जिन्दगी आफै बनाउने हो अरुको आश गर्न हुन्न!!😘😘😘😘😘
Pic if your good 😃 o
@@ujetanepali1075 हजुर्😜😜😜
I’m not too elder but then also I love sleeping while listening to your voice, whenever I listen to this Mero katha I felt everything is happening into my life 😢😢 I went throw some of the stories and teas fall off from my eye automatically thank you thank you so much Mero katha thanks for giving me a such a good time to live my life again
Hahahah
आखिर साराका सारा हजुरको फ्यान हरुले यहि धुन लाई पुन रि क्याप गरेर हजुरको सुमधुर आवाज सुन्न पाउदा मेरो तर्फ बाट सल्युट गर्छु अनि आखिर हाम्रो साथ हुनुहुन्छ भन्नी बिस्वास गर्दै म कथा सुन्न आतुर भएको छु।मैले गरेको कमेन्टले कुनै गल्ती शब्द प्रयोग गरेको छु भनी कथा सके पछि मलाई छ्यामा गर्नुहोस किन भने यो भन्दा पहिले दुईवटा कथामा हजुरले बजाउनु भएको धुन मन नपरेर कमेन्ट गरेको भएर हो
ताइम फरक होला सुन्ने कहिले रात कहिले दिन सधै सधै साथ डियर कल्याण ❤️
पापी रैछ तियो मन्छे
धेरै धेरै धन्यवाद सर पुरानै मिठो धुन को लागि 😘😘😘😘😘♥️♥️
काेही केटा,काेही केटी यत्ती निच शाेचाईहरु भयकाे याे धरतीमा भेटीदा खेरी सारै दु: ख लागेर अाउछ । यथार्थ बुझाउदा बुझाउदै पनि न बुझ्ने लाई केनै पाे गर्न सकिदाे रहेछ । बुझाउदा बुझीदीने काेसीस गर्नु नै एउटा महान ब्यक्ती हुनु हाे । पीडा त पीडा हाे ,जुन भाेग्नेलाई मात्र थाहा हुन्छ ।न खायकाे बिख खायकाे भनेर अाराेप लाउदा याे धरती मा बाच्न कस्लाई पाे मन लाग्छ र । मैले पनि भाेगेकाे छु । सारै मन छाेयाे ,,, कम्तीमा हामी दुखीहरुकाे अावाज बाेली दिनु हुने dear कल्यान कार्यक्रम सदा अम्मर रही रहनु । दुखी जीबनहरुकै लागि........!
पर्खाइमा रहेकोे फल पाय कल्याण दाजुको यो दियर कल्याण कार्यक्रम को stay safe home dazu ...
yo tune sunda mho sadai bhabuk hunxu khoi kin ho tar aaz dear kalyan suniko lagatar 10 barsa vyx katy aanda lagx yo tune sunda ♥♥🙏dear kalyan prati sadai aabhari xu ♥🙏
पहिले का ट्युन राखेमा डीयर कल्याण को अभारी छु ।
parkhai ma thiye dear kalyanko hjur❤️❤️❤️
Really heart touching story 😜😜 from British Columbia Canada
अमेरिकाको ग्रीनकाड छ भन्दैमा कोहीपनि एक्कासी हाम्फालेर जान्छन् मान्छे हरु सबै कुरा बुझ्नु पर्छ अनि सम्बन्ध गास्नु राम्रो हुन्छ एउटा गोरु किन्नु पराे भनेत मान्छे हरु ५ पल्ट हेर्न जान्छन् गोरु धनीको मा छटाई पटाई छकि नहीं भनेर
Dherai dherai mitho abhas lyayko xa yo puranai backroud music le. Love you host dada🥰🥰
धेरै सुन्ने गर्छु मेरो कथा मन नै आनन्द लाग्छ सायद मेरो जस्तै चोट होला तेहि भयर त धैरै प्यारो लाग्छ । मैले आफ्नो जीवन को सत्य घटना को कथा लेखेको छु तर पठाउने कसरि पत्ता लगाउन सकिराको छैन
Thank you so much dear kalyaan for this old tune😍😍🙏🙏
Kina sabai America vane c yeti marxan......
America testo thau ho jaha nepalipan khojer paidaina.....
America ra bahun keta vner biswas garnu tapaiko swarthi pan ho menuka g....
Tq so much kalyaan dada... lov u
खाली खुट्टा नै किन नहोस , सहि बाटो हिड्नुहोस
खुट्टा बिझाउला तर मन अह, कहिल्यै बिझाउने छैन !!
Ek dam sai kura vannu vo sir.ane ta jeban jaunu ko sarthak hunx thank you.
Puskar khadka ji hajur ko vanai 💯% right cha aafu sahi hunu parcha 😉😉 yo video ma kati ko satya katiko cha vane kura tilak side ko story sune pachi tha huncha waiting tilak side story 😃😊🙏
Manxeko man ni kasto kathor hunx hai sarai ajib lagx yo jindagi aruko sad story Sunda ni aphnai sune jhai lagx man dukhx😭😭😭Menuka ji be strong and be positive ❤️❤️❤️
Wow thank you so much dada background tune puranai rakheko ma❤️❤️.
सहि हो पुरानो पुरानै हुन्छ OLD IS GOLD
Qq¹qq
Mali man parxa hjr ko khata
यो पनि भरखरै हालेको कथा रहेछ
ruclips.net/video/d-2mWbzLmnM/видео.html
Right old is gold 👍
दुखान्त तथा मर्मस्पर्शी कथा-भौगोलिक रूपमा टाढा रहेता पनि सम्बन्धमा विस्वास हुनु पर्छ । कसैले पनि यसरी धोका दिनु र धोका पाउनु भनेको आफ्नो धर्म, स्वाभिमान र मानवताको परिचय गुमाउनु हो । आजकाल विवाहको विषयमा केटा र केटीको दुबै परिवारजनले सबै कुरा नबुझिकन निर्णय लिदाँ, अन्त्यमा गएर विश्वासघात हुने घटना बड्दो छ । यदि मेनुका बहिनीले लेखेका कुरामा बास्तविकता छ भने, बहिनी प्रति सहानुभूति छ किनभने चेलीको आशुँ बगाउनु भनेको महापाप हो । आफ्नो परिवारमाझ बहिनीले केटाको बास्तबिक पहिचान र चिनारीलाई स्वीकार गर्न किन हिचकिचाहट गर्नु भयो थाहा भएन तर बास्तबिकत पहिचान बताँउदा झन बिस्वास र पारदर्शिताका भावलाई अझ बडाएर लान सक्छ र कुनै पनि निर्णय लिनको लागि बास्तबिकतलाई कहिले पनि डोकाले छोप्नु हुन्न । क्षमा प्रार्थी छु-यो पक्षमा बहिनीको कमजोरी देखियो ।
अर्को तर्फ केटाल् अन्तयमा गएर आफ्नो विवेक र स्वाभिमान गुमाएको प्रष्ट बुझ्न सकिन्छ । यदि आफ्नै घरको दिदी/बहिनीलाई कसैले त्यस्तो हालतमा पुर्याएको खण्डमा, त्यो केटाले आफ्नो बहिनीको/दिदीको भविष्य प्रति कसरी चिन्तन मनन् गर्नु पर्थ्यो होला भन्ने संमवेदनशील अवस्थालाई केटाले लात हानेको बुझिन्छ । ब्राह्मणको छोरा भएर कहाँ ब्राह्मणत्व देखियो त ? त्यहाँ त पापको खेती भयो ?
अमेरिकामा बस्ने धेरै नेपालीहरू छन् । यहाँको संस्कार भनेको आफुमा निहित छ । भाषा, साहित्य, धर्मप्रेमी र लोकोपकारी भावाना भएका महानुभाव पनि छन् तर विश्वासघाती र पाखण्डी पनि छन् । कुनै पनि जीवनलाई प्रतिनिधित्व गर्ने विषयमा परिपक्क मानसिकता, पर्याप्त जानकारी र पारदर्शिता कायम राख्न सकिन्छ भने थप अगाडि बड्नु होस । पैसाको मोलमा आफ्नो धर्म, सत्कर्म र व्यवहारिकता बेचेका घटनाले सबैलाई त्रासित बनाएको छ । अर्काले उचालेको भरमा र बाहिरी हल्लाको लहरमा, आफ्नो ईमानदारीतालाई कहिले पनि सस्तो मोलमा बिक्री नगर्नु होस् । एकदिन यो धर्ती छोडेर जानै पर्छ । त्यसकारण, राम्रो कर्म गरौ । कसैलाई छलकपट गरेर व्यक्तिगत स्वार्थको दौडाधुपको पछाडि नलागौं । यस विषयमा कृपया सबै सचेत बनौं ।
Backgraund Dhun Pahila ko Nai rakheko ma Khusi Xu Dai Hajur Parti Katha Ati Marmik xa Dherae dherai Dhanyabad Dai Hajurr
Very very thanks ❤️💕💞💖💖💕 dear Kalyan for changing background tune as before and upload story 🤠 soon
Thank you so much sir for old sweet tone.🙏🙏🙏🙏❤️❤️❤️❤️
Forget ur past ...you will deserve better in ur future stay calm god bless u be happy💖😍be cool
डियर दादा म पनि यो कार्यक्रम सुन्ने नियमित स्रोता हो राम्रो लाग्छ । मन बुझाउने र जिन्दगी जिउने आधार बनिरहेको छ ।
अब चाहिँ सुनौ सुनौ लाग्छ डियर कल्याण मेरो कथा हजुर लाई पुरानो ब्याकटोन छ ।। राम्रो लायो।🎧🎧🇳🇵🇳🇵
Dear kalyan sunda ekdam ramro lag x ani life ma kae garnu parx jasto lagx yo program la malai ekdam inspire dinx ❤❤❤
Yestai xa vaini yo papi sansaar. Sacho maya garda runu parney. Be strong and move on vaini. It’s really heartbreaking 💔
मेरो जिन्दगी को पर्खाईमा बसेको एक मत्रा एक दियार कल्याण दाजु को अवाज बाट आउने दुखान्ता कथा हो पल पल तड्पिदै जिबान लाई आघी बदेकी म एक बिशोवास घाट म छितबिछित भएकी एक अभागी छोरी ले आहिले कथा सुन्दै छु हाल इटहरी बाट सुन्न सुरु गर्दै छु
Thank you so much delkayan sir background purano music ma tapae aawaj sunpauda khusi lagyo
Suru gariyo man mutuko katha sunna ani man lai santi dilauna 😘
यहि हो नखाको विष लाग्छ भन्नी 😥😥
यो कथामा सत प्रतिशत गल्ती केटाको हो तर तपाईले पनि त आफूले माया गरेको केटाको अशली परिचय स्वीकार गरनु तयार हुनुहुन् थियो । यसरी झूटले बनेको सम्बन्धको आयु कति नै हुन्छ र🥲🥲🥲🥲🥲🥲🥲
Tq dear kalyan sir puranai background ringtons ko lagi
विचरा दिदिको कथा सुनेर मन नै अर्कै भयो येस्तै हुन बिदेशीहरु कसैको जिन्दगीमा खेलबाल गर्ने ।
So don't trust person from another country .
धेरै धेरै धन्यवाद डियर कल्याण दादा हजुरलाई हाम्रो अनुरोध सहर्ष स्वीकार गरिदिनु भएकोमा।सधै यहि धुन राखिदिनु होला।यो धुनमा कथा सुन्नुको मज्जा बेग्लै छ।
खुशी लाग्यो दियर कल्याण सर बर्षौं देखी सुन्दै आएको उहिपुरानै Back round music लगाउनु भएकोमा धन्यवाद तपाईं लाइ।
wawa मेरै कथा होला जस्तो लग्छ यो टोन अनि बाचन शैली कति भाबुक हुन्छु? हुनात छोरा मन्छे हु सहेत आफ्ना पनि यस्तै बिरत्त लादो काहानी भयर होला?सुन्दै जदा आज 15 बर्ष भयछ तर आफ्नो कहानी पठाउना सकेको छैना र आफ्नु कहानी झन काहनिलाग्दो बन्दै छ आशाछ यक्दिन मेरो कहनिले पनि सबैलाइ भाभुक बनाउनेछ??
तपाईनै हो कि के हो तिलक्😫😫😠😠
@@sangitaraiofficial8621 😢😢😢😪😪😪
😭😭😭😭😭
सधै अरुको कथा सुन्दै आएको थिए आज आफ्नो नन्दको कथा सुन्ने दिन आयो be strong sis mis u love u sis
😭😭😭😭😭😭
Dhanyabaad dear kalyaan .... Lekhna aaudaina sabda milayera.. Tara tapaiko yatra aaja Pani ustatai lagaxa Malai... 2 dashak huna lagyo, tehi karna priye awaaz, Ani tehi aafnopan..
डियर कल्याण बाट वाचित सबै कथाहरु सुन्दै गर्दा केही न केही नयाँ नयाँ अनुभव हुन्छ अनि जीवन अगाडि बढाउन एकदम प्रेरणा र उर्जा मिल्छ । बहिनी चोखो मन र सच्चा बिस्वास तिमिमा छ भने जिवनमा खुसि खोज्न कहि जानुपर्ने छैन खुसि खोज्दै तिमलाई अाउनेछन । तेस्तो अबिस्वास्निय , घमण्ड , र ईजत नभाको मान्छे संग तिमी खुसि नै हुने थियउ भन्ने लागेन मलाई अमेरिका भन्दा राजाको दरबार नै भयपनि । गल्ती नगरे केही सिकिदैन गल्ती गरे भन्दा पनि गरेको गल्ती बाट के पाठ सिके महत्त्वपूर्ण हुन्छ । अाफ्नै सत्य ईमानदार बिस्वास र चोखो मनको संसार बसाउ । गल्ती नदोहोरिने गरि फेरि । सधै हासिराख्नु नेपाली चेलि रोयको सुहाउँदैन । कपुत जस्तो मान्छे लाई सम्झेर । 🙏
२०६५ शाल देखि अाज सम्म हजुरकाे अावाज यिनै कथाहरू सुन्दै अाएकाे छु धेरै राम्रो लाग्छ ।
शरनार्थी बनेर अमेरिका गएको केटा र उसको परिवारको कत्रो अहंकार !कति शंका । शिक्षित र सकारात्मक सोच भएको भए कहिल्यै नराम्रो सोच्ने थिएन।अनेक शंका ,उपसंका गर्ने र उनी माथी नजर राख्नको लागि मान्छे खटाउने गर्ने थिएन। साथमा नहुदा त यस्तो अनेकाै टचर दिने व्यक्ति ले संगै भएको भए उसले असलि चरित्र देखाउँथ्यो र सायद मेनुका कहिल्यै खुशि हुन पाउन्नथिन। तर यहाँ गल्ति मेनुका को पनि छ।जात ,धर्म हेर्ने उनले किन उस्को राष्ट्रियता लाई बेवास्ता गरिन? अमेरिकन ग्रिन कार्ड होल्डर भन्न साथ किन आँखा चिम्लेर विश्वास गरिन? किन ऊ पर्ति आकर्शित भईन? आमा ,बाऊ ,घर ,देश को ठेगान नभएको व्यक्ति संग गर्िनकार्ड भन्दैमा शुन्दर भविष्यको कल्पना गर्नु अवस्यनै गलत निर्णय थियो। अब जे नहुनु थियो ,भयो।चिन्ता नगर ,केही बिग्रेको छैन। अनि नया जिन्दगी पाको मा बधाई ! अनि झुन्डिन बाट बचाई नया जिन्दगी दिने भाईलाई धन्यवाद। र ग्रिनकार्ड होल्डर लाई केस हाल्नुस,सबै प्रमाण तपाईं संग छ,तुरुन्तै नेपाल आउनेछ। त्यस्ले डिभोर्स चाहान्छ भने दिनुस,तर आधा सम्पति लिन नभुल्नुस। तपाईको मान सम्मान मा ठेस पुर्याएको र बिश्वासघातको क्षतिपूर्ति सम्झिनुस। यो भन्दा राम्रो केटाहरु कति पाईन्छ पाईन्छ ।
पर्खाइमा थिए डियर कल्याण को🙂
धन्यवाद डियर कल्याण दाइ 🙏🙏🙏। म्युजिक पहिले को नै बजाउनु भएको मा । अब म नि यो कार्यक्रम पुन नियमित सुन्छु।
Thank you so much hjr lai backbone old rakhnu vako ma wastabma dear Kalyan lai chinaune tone nai yahi ho jasto lagxa malai hjr lai
सर्बप्रथम तपाईंलाई धेरै धेरै धन्यवाद सर,पछाडीको धुन पुरानै राखिदिनु भएकोमा।
Dear kalyan thank you so much for changing previous music tone.
Wow wow nikai khusi lagyo Kalyan sir tyo background ko ati nai mitho basuriko dhun change garnu Vaya xa😊😊👌👌👌👏👏👏👏👏👏👏🥰🥰🥰😍😍😍😍❤️❤️♥️
wow thank you for revert backgroung music
हजुरको आवाजमा अलि गार्हो भएको आभाष पाए डियार कल्यान सर त्यसैले सकुसल र आरमको कामना गर्दछु ।❤️🙏🙏❤️❤️
Dada hjurko dear kalyan sadai sunne garxu hjurko voice ati vnda ati mitho lagxa hjurko story suner mn bujhauxu
Malai ni khusi lagyo thank so munch
नमस्ते डियर कल्याण दाइ अनि यो कथा सुनेर बसिरहनुहुने सबै मा मेरो नमस्ते
2 haptaa paxi feri sunna thale maile aaju asti ta background tune le pitikkai sunnai sakena maileta Aile vane again sundaixu Thank you so much dear brother ❤️ ❤️❤️❤️❤️❤️❤️ background tune ko laagi......
wow daju puranu dhun rakhanu vako very nice. 👏👏👏👏👏👏
आहा यो होनित वास्तविक मेरो कथा ।धन्यवाद सर पुरानै background tone को साथ आउनु भएकोमा ।यो धुन सग कथा सुन्दा सारै आनन्द आउँछ।
केटा रिफुजि भए पनि एक दिन त परिबारलाई थाहा हुन्थ्यो ....जे छ जस्तो छ अाफुले मन पराय पछि कुरा लुकाउनु हुदैनथ्यो ....यहि गल्ती भयो ...जीवन लामो छ ..अगाडि बड्नुस
झूट बाट शूरु भको नाता काहां धेरै दिनसम टिकछर
Daju namaskar hajur lae dherai dherai dhanyabad feri pani pahilako dhun karyakram ma samabes garedinu vako MA 🙏🙏🙏🙏❤❤❤❤
Wow thank u dear kalyan
सुन्दै छु कतार बाट
thank you sar पुरानै ब्याकटोन सुन्न पाइयो
Dear Kalyan suner basnu hune sampurnalai namaskar 🙏🙏🙏🌹🌹🌹🌹💘💘💘
Saund chenge gareko ma tq dear kalyan
I allways tune this programm..
I liked verry much i really liked
nice 😍😍 sir thank you Dear Kalyan sir ♥️♥️♥️♥️
strong hunu sis teyo manche thik xaina raicha ❤️❤️💕
sound change garekoma tq dear klayan jii
Dear kalyan dai hajur lai manai dakhe naman ane ek dam aavare xu tpai parte.sayad tpai jsto manch pauna garo hunx hola.back ground sound paila ko nai rakhna request garako theyau hajur lay sahaj accept garnu vo tasko lage tpai lai dharai dhari dhannabat.tpai parte jate sabda lakhda pane aupuro hunx.thank you x wish you all the best.
Thank you dear Kalyan
For adding our favourite background sound
From 👂👂 abudhabi ❤️❤️
Hajurko aawaj tw medicine ho 😊❣️❣️😣
धेरै खुशि भए म दाजू ब्याक टोन पूरानै राख्नू भएकोमा धन्यबाद हजुरलाई।।।
thank you so much sir for this story and changing background music as i liked❤️❤️❤️
Sunnu paryo sba dr Kalyan
Thanku sooooooooooooooooooooo much🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 dada hajurlai....background tone pahilakai rakhnu vaekoma ...😍😍😍😍😍😍😍 aba chai majjale suninxa..😍
thank you dear klyan tune fernu vayaxa🙏🙏🙏
Iam listing this on 2022 I know that guy be strong sis.
हजुरको श्रीमान ले पहिलानै बिहे गर्ने बेला नि आफ्नो असली बेबहार देखायेको रहेछ। हजुरले बुझ्नु पर्थ्यो जब बिहे अगाडि कुनै केटा मान्छे या केटी मान्छे झर्केने या झगडा गर्छन भने कसरी सोच्नु भयो हजुरले पूरा जिन्दगी उहिसग बित्छ भनेर।मन परायो य मन पर्यो भनेर सबैकुरा सहनु पर्छ भन्ने छैन नि? हजुरले जब बिहे अगाडि झगडा गर्दा सोच्नु पर्थ्यो कि उसले नचाहिने कुरामा संका गर्छ तेसैले उ सङको सम्बन्ध राम्रो हुदैन भनेर। हजुरले केही दिन त कुर्नु पर्थ्यो अनि उसको असली बेबाहार थाहा पायेर बिहे गर्नु पर्थ्यो दिदि।।जे हुनुथ्यो भइ गयो दिदी बिगत को कुरालाइ छोडेर अगाडि बढनुस दिदी♥️♥️♥️♥️♥️♥️♥️
Mero katha sunne sapana sapana nai hune vyo dear Kalyan plz mero palo yo juni ma naauni vyo
Thank you for Re-Edited old background tune .👌👌😍😍
आहा यो धुन मा पो ट्र्याक मिल्छ त।
धन्यवाद हजुरलाइ पुरोनो टोन राख्नु भएको मा जाजु
Thanks for keeping the back tone old
Yes
@@fotowelcome Hjr Laai Pani ramro lagchha dear Kalyan program
पुरानो ब्याक ग्राउन्ड टोन राखिदिनु भयको लागि धेरै धेरै धन्यवाद सर मेरो मन पर्ने कार्यक्रम हो निरन्तर रुपमा सुनिरहन्छु।।♥️♥️♥️♥️♥️
Dear kalyan sunna navulnu hola🌺🌺🌺
कथा धेरै राम्रो लाग्यो, कथाकै गहिराईमा चुर्लुम्म डुबेछु, धेरै धन्यवाद । यो भिडियोको Thumbnail मा भएको शब्दले धेरै नै दुखित पनि भए, धेरै नै शब्द गिराएर लेख्नु भयो, भूटानीहरू भूटानबाट शरणार्थी बनेर आएका होईनन् हजुर, कुरो सच्याईदिनुस्, शरणार्थी बन्नु कसैको ईच्छा होईन र छैन पनि ।
नमस्कार दा हजुर सच्चै हुनुहुन्छ होला नि
i miss you 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Namaste daju ma bhairahawa bata
Kalayan ji music background thik xa❤️
Thanks sir background tone puranai halnu bhayeko ma.
Nice voices daju ko
thank you so much दादा backround tune पहिलाकै राखिदिनुभएको मा🙏🙏
Tq sir purano dhun ko lagi
Thank you so much Da back tone ko lagi🙏🏻🙏🏻🙏🏻
पूनः हजुर ले धुन वापस ल्याउनु भएको
Waw puranai धुन
Dear kalyan ❤️❤️❤️😍😍😍😘😘
Aha yo honi ta tone dami xa
Thank you dada back ground music pahila kai rakhnu bhako ma♥️♥️♥️♥️♥️♥️
Thanku for old background Tone