कथा अहिलेका युवापुस्ता मा देखिने र हाम्रै समाजमा घटिरहेका घटनालाइ समेटेर तयार पारिएको हो सायद तपाइलाइ मनपर्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है ! ❣️
15 jun 2024 rati 10pm vayko thiyo nindra nalagera nepali katha sunni kramma aja yo katha vetiyo jaba sundai gayo ahkha bata ahsu bageko ra rat biteko thahai vayna😢yati ramro katha sunaidinu vayko ma tapai haru lai dherai dherai dhanybad 🙏❤😢
कथा राम्रो थियो तर अब अन्जालि र उस्को बुढाको मिलान हुन्छ कि हुन्न यता आकाशा र प्रतिभाको सम्बन्ध कस्तो हुन्छ अनि प्रतिभा प्रति अन्जालिको बुढाको हेर्ने नजर कस्तो हुन्छ भन्ने सोच्दै कहुतुल्या लागेको छ।कथा भाग दुई छिटै सुन्न पाउँ
RUclips मन नपराउने म , आज अचानक RUclips मा हात गयो , यदि हेरिहाले पनि अस्मिता ढल्लाकोटि को दोहोरि हेर्ने मेरो दैनिकि आज अचानक फेरियो र यति धेरै धैर्यता पनि थिएन म संग, 😢 युटुब हेर्दै गर्दा, यो story को बिषयमा आखा गयो र एकचोटि मनलाई कर गरेर भयनि सुन्न मन लायो, २ बजे बाट सुरु गरेकि अहिले ५ बजेछ , एकचोटि नि Skip नगरेर सुन्दा कति बेला सकिए छ पत्तै पाईन १० मि को भिडियो नहेर्ने म आज यो धैर्य कसरि भयो त्यो नि था पाईन, यो। Story को सब्द सब्दले आसु खसाले र अनि डाको छोडि रोको नि पत्तो भयन, साच्चै नै मलाई यो story ले धेरै कुरा सिकायो , धेरै संघर्ष सिकायो thankau so much , baki story ko ni suvhakamana ❤❤❤❤❤❤❤❤
आँखा बाट आशु खसेको था नै भएन साथीहरू भनेका आकाश र प्रतिभा जस्ता हुनु पर्छ हरेक सुख दुख मा साथ दिने र माया गर्ने प्रेमी आदि जस्तो ❤😔सारै राम्रो love story मन छोयो
@@pradipsenchuri prativa la sagr le anjali sanga jindagi sanga khelekoo thaha payo ki payanaa aakash le vandinuu paroo anii aadii la aakash ko mitrata xutoo ki naee vannu paroo season 2 ma
कथा अहिलेका युवापुस्ता मा देखिने र हाम्रै समाजमा घटिरहेका घटनालाइ समेटेर तयार पारिएको हो सायद तपाइलाइ मनपर्न सक्छ ।
आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है ! ❣️
❤❤❤
❤
❤❤❤❤❤❤❤
Tespxi k vyo 😢😢
सारै मन छोयो हजुरको कथाले।❤❤❤
Thank you ❣️
सारै मन छुने प्रस्तुत गर्नुभयो कथा ।
यो कोसहिको जिवनि हो कि कथा हो सर। 🎉💐
अरु अंस छकि नई सर🙏🙏🙏
धन्यवाद
विशेष धन्यवाद !! यो काल्पनिक कथा हो र यो सँगै कथाको समापन भयो हजुर । ❣️❣️
@@pradipsenchuri धन्यवाद 💐💐💐
अब प्रतिभा संग बदला लिएको अनि लास्टमा अञ्जली संग मिलेर बसेको part 2 चाइयो ❤
कथाहरू हजुरले वाचन गर्नु भएको धेरै सुन यो कथाले कति बेला थाहानपाई आँसु खसेछन् आखाबाट आहा अति मारमिक
धेरै धेरै धन्यवाद !! ❤️
धेरै पीडा दायक रहेछ हजुरको यो कथा 😢😢
😢😢😢❣️❣️❣️❣️
Sundai xu katha n lots of love 😍
Thank you❣️
Mhhh ruyaaa 😢😢😢😢😢Aakash la aaditiya ko mitrata dekhheraaa😢😢😢😢
❣️❣️❣️😢😢😢
अति राम्रो अनि अन्तिम मा दुख लाग्यो बिन्ती छ part 2 सुनाउनुस न😭😭😭😭😭😭🙏🙏🙏🙏🙏😭😭😭😭
धन्यवाद !! कथाकारले यसैगरी सस्पेन्स तरिकाले अन्त्य गर्नु भएको छ, भविष्यमा सिजन २ भनेर लेख्नुभएको खण्डमा सुनाउनेछु हजुरहरुलाइ ।❤️🙏
15 jun 2024 rati 10pm vayko thiyo nindra nalagera nepali katha sunni kramma aja yo katha vetiyo jaba sundai gayo ahkha bata ahsu bageko ra rat biteko thahai vayna😢yati ramro katha sunaidinu vayko ma tapai haru lai dherai dherai dhanybad 🙏❤😢
धेरै धेरै धन्यवाद !! समय मिले सम्म निरन्तर सुन्नुहोला । ❤️
Majjale nindra lagne vo sarai mitho suruwati kathako 🥰
Thank you ❣️
Hajurko kahani le Sarai man ruyo😢😢😢😢❤❤❤
😢😢😢❤️❤️❤️❤️🙏🙏
😢😢😢sarai ruhayo yo kathale
😢😢😢❣️❣️❣️
कथा राम्रो थियो तर अब अन्जालि र उस्को बुढाको मिलान हुन्छ कि हुन्न यता आकाशा र प्रतिभाको सम्बन्ध कस्तो हुन्छ अनि प्रतिभा प्रति अन्जालिको बुढाको हेर्ने नजर कस्तो हुन्छ भन्ने सोच्दै कहुतुल्या लागेको छ।कथा भाग दुई छिटै सुन्न पाउँ
धन्यवाद !! कथाकारले यसैगरी सस्पेन्स तरिकाले अन्त्य गर्नु भएको छ, भविष्यमा सिजन २ भनेर लेख्नुभएको खण्डमा सुनाउनेछु हजुरहरुलाइ ।❤️🙏
RUclips मन नपराउने म , आज अचानक RUclips मा हात गयो , यदि हेरिहाले पनि अस्मिता ढल्लाकोटि को दोहोरि हेर्ने मेरो दैनिकि आज अचानक फेरियो र यति धेरै धैर्यता पनि थिएन म संग, 😢 युटुब हेर्दै गर्दा, यो story को बिषयमा आखा गयो र एकचोटि मनलाई कर गरेर भयनि सुन्न मन लायो, २ बजे बाट सुरु गरेकि अहिले ५ बजेछ , एकचोटि नि Skip नगरेर सुन्दा कति बेला सकिए छ पत्तै पाईन १० मि को भिडियो नहेर्ने म आज यो धैर्य कसरि भयो त्यो नि था पाईन, यो। Story को सब्द सब्दले आसु खसाले र अनि डाको छोडि रोको नि पत्तो भयन, साच्चै नै मलाई यो story ले धेरै कुरा सिकायो , धेरै संघर्ष सिकायो thankau so much , baki story ko ni suvhakamana ❤❤❤❤❤❤❤❤
यो प्रेम रूपी कमेन्टको लागि हजुरलाइ विशेष धन्यवाद !! ❤️🙏 समय मिले सम्म निरन्तर सुन्दै रहनुहोला । 🙏🙏🙏❤️
Hus thankau ♥️🥰
मैले सोचेको थिए। यस्ता मार्मिक कथा म मात्र सुन्छु । तर यो सबै भ्रम रहेछ । सबैजना समय मिलाएर हेर्नू हुने रहेछ । ❤❤❤❤
Summer love pani sunnu hola dherai ramro x
Hajurko voice ko big fan bro maile kati story sundai ako xu lastai man parx really heart touching stroy😢😢😢❤
Thank you.. ❤️🙏
अब प्रतिभा संग बदला लिएर लास्ट मा अञ्जली सँग मिलेर बसेको part 2 चाईयो 😢❤
❤️❤️❤️❤️
Heart' touching story story 💙💙👍👍
Thank you ❤️
सारै मन पर्यो हजुर ❤ फेरि पनि यस्तो यस्तो कथा सुनाउनु न हजुर ❤
Thank you ❤️ sundai rahanuhola feri feri aaune xan yastai katha haru ❤️
मेरा आसु नैही रोकियेनन हजूर को कथा ले मानछे हरू लेकती सम पिडा दीन सकछ हाई
😢😢😢😢❤️❤️❤️
Malai Pani sarai man xoyo ❤❤❤❤❤
Thank you ❤️
Season 2 laaa
Kasto man ruyo 😢
😢😢😢😢❤️❤️❤️
यस्तो हुदो रै छ मानिस
❣️❣️❣️❣️
यो यहिनेर सक्किनु त नहुने हो
आदि ले त्यस पछि क गर्छ प्रतिभा लाई यो पनि भएको भा राम्रो हुन्थियो
कथाकारले यसैगरी सस्पेन्स तरिकाले अन्त्य गर्नु भएको छ, भविष्यमा सिजन २ भनेर लेख्नुभएको खण्डमा सुनाउनेछु हजुरहरुलाइ ।❤️🙏
maro tw man xoyo 😢malai tw ruwayo😢😢❤
Thank you sadhai suni rahanuhola ❤️❤️
hello
Part 2 please
कथा यतिनै होनि सक्कियो ❤️
Naamee nii adhhhi life ni aadddhi😢😢
❤️❤️❤️
आँखा बाट आशु खसेको था नै भएन साथीहरू भनेका आकाश र प्रतिभा जस्ता हुनु पर्छ हरेक सुख दुख मा साथ दिने र माया गर्ने प्रेमी आदि जस्तो ❤😔सारै राम्रो love story मन छोयो
Thank you very much ❤️
साथी भने को कहानी मा भएको आकाश जस्तै हुनु पर्छ
❤️❤️❤️❤️
Dharoi noi vabuk banayo 🥹🥺
❤️❤️❤️
Wow nice story. First comment in this story Take care a lot dada❤❤❤❤
Thank you very much ❣️❣️ N u too bahini ❣️
Part 2 ne😢
part 2 xaina ni katha nai yatinai ho.❤️
Pat 2 leunu na 😭😭
❤️❤️❤️
Tes pochi k vayo . Sari janna mn layo . 😢😢😢
😢😢😢❤️
प्रतिभा भन्ने केटि ठिक लागेन🙄😡😡
😥😥💔❤️
Season 2 xainaa
सिजन दुई छैन नी, कथा त यतिनै हो समापन भयो । ❣️❣️
@@pradipsenchuri prativa la sagr le anjali sanga jindagi sanga khelekoo thaha payo ki payanaa aakash le vandinuu paroo anii aadii la aakash ko mitrata xutoo ki naee vannu paroo season 2 ma
@@saralarai848 लेखक ज्यु ले अहिले सम्म लेख्नु भएको छैन, उहाँले लेखेको खण्डमा अवश्य लिएर आउने छु है त 🙏🙏🙏
Dai Ex ko gf ko bearama ma vanu kasam tapaiko line ma sanga mell khanxa mero sarmila ra tilak ma raiplz plz🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤️❤️❤️🙏🙏🙏
part 2 xina
छैन नी, सम्पुर्ण कथा हो । ❤️
Part 2 xa ki nai?
xain ni
😢😢😢😢😢
Dai ma tapai ko bg faf ho plz mero riply dainu la
Thank you so much... ❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️
Tespachhi kehunchha katha pheri aachhahai
कथा यति नै हो । ❣️
😂😂😂😂😂😂
❣️❣️❣️❣️
😅😅😅
❤️❤️❤️
😢😢😢😢😢😢
❤️❤️❤️