Wow dherai ramro sacho maya vaneko yehi ho yek din abasya pura hunxa matra suneko thiyo aja biswash lagyo good hjrko jodi kahile nachhutosh sadai vari pita putra pabitra atmale aashish deaun
Dear कल्याणकाे आवाजमा मेराे कथा सुन्दा लाग्छ याे दुनियाँमा दुख पीडा नभएकाे व्यक्ति विरलै हाेलान् तर पनि विषम परिस्थितिमा संघर्ष गरेर सफलता प्राप्त गरेकाे उदाहरण पनि धेरै रहेछन। त्यसैले त मेराे कथा सर्वत्र लाेकप्रिय छ🙏🙏
कथा सुने धेरै आनन्द मिल्यो जो वर्षदेखि आफ्नो मनमा खोजिरहेको परश्ना मिलेजस्तो लाग्यो सुनिल सर सलाम छ तपाईँ लाई सबै पुरुष को तपाईँ को जस्तो सोच्छ हुनु पर्छ यो समाजमा❤❤❤😢😢
म पनि लिम्बू को छोरी, माया बसेको छ, अन्तर जाती सँग,हाम्रो love परेको लगभ 10बर्ष भइसक्यो,अब हामी छिट्टै बिबाह गर्ने योजनामा छौं,थाहा छैन मैले यो समाजबाट कत्ति तिरस्कार भोग्नु पर्छ😢जे भए पनि सबै भोग्नु तयार छु म,आखिर यो भेद भाव कहिले सम्म😢😢
" मानिस ठुलो दिलले हुन्छ जातले हुदैन" मेरो कथाको म नियमित श्रोता हु र आज यो कथा सुनी रहदा मेरो मन सारै रोयो हाम्रो नेपाली समाजले यस्तो मानिस बिचमा किन विभेद गर्छन् ? अनि कहिले सम्म यो थिति मानी रहने हो ? अब यस्तो अन्धबिस्वास कुरालाई बहिस्कार गर्नैपर्छ मानिसमा दुई जात मात्रै छन् जो महिला र पुरुष मात्रै हुन् जिन्दगीले कुनबेला चोट दिन्छ कसैलाई थाहा हुदैन तेसैले बाकी जिन्दगी जिउन जे निर्णय गर्नु भयो सहि गर्नु भएको छ र श्रीमान् पनि असल पाउनु भएको छ अब दुखित नहुनुस आफ्नो भाग्यमा जे लेखिएको छ तेहि पाईन्छ कसैको कर कापले हुने भए मानिस्ले किन दुख भोग्नु पर्थियो । जे भयो तेसैला रमाउनोस ,खुसी हुनोस आफ्नो जिन्दगी आफैले जिउने हो नेपाली समाजको मुख टाल्न सकिन्दैन, दुबै जनाको दाम्पत्य जीवन सफल रहोस् शुभकामना 🙏🎉🎉
मान्छे सच्चै सबै भन्दा निच सोच भएका हुन्छ प्रेम गर्ने बेला न उमेर देख्छ न जात देख्छ न लेभेल न साचो माया न केही मन भारिएपछि मान्छेले छुट्याउन बाहान खोज्छ
अहिले सम्मकै दमदार र निकै भावुक कथा सलाम छ कथाको पात्र सुनिल मानवीयको भावन त हजुर सङ रहेछ
मान्छे को गुन सुनिल सर मा रहिछ सलाम छ ❤
Wow dherai ramro sacho maya vaneko yehi ho yek din abasya pura hunxa matra suneko thiyo aja biswash lagyo good hjrko jodi kahile nachhutosh sadai vari pita putra pabitra atmale aashish deaun
समिर एउटा जिउदो भगवान हो सलाम छ त्यस्तो युबालाइ र समाजको कुरा छोड्नोस र आफ्नो गर्नोस सिस र हजुरलाइ पनि हिर्दय देखि कोटि कोटि नमन🙏
कथा सुन्द सुन्दै कति खेर आँसु जर्याे थाहै भएन 🙏🙏अगमि दिनकाे धेरै धेरै शुभकामना दिदी तपाईं लाई
true love never die भन्छन् हो रहेछ
साचो माया कहिले मर्दैन
डिएर कल्याण सुनेर मनलाई सान्त राख्ने प्रयास गरेको छु !
मन र थाकेको मष्तिस्कालाइ सितल प्रवाह गरे झै लाग्छ । डियार कल्याण मेरो कथा 🙏🙏🇳🇵🇳🇵
Dear कल्याणकाे आवाजमा मेराे कथा सुन्दा लाग्छ याे दुनियाँमा दुख पीडा नभएकाे व्यक्ति विरलै हाेलान् तर पनि विषम परिस्थितिमा संघर्ष गरेर सफलता प्राप्त गरेकाे उदाहरण पनि धेरै रहेछन। त्यसैले त मेराे कथा सर्वत्र लाेकप्रिय छ🙏🙏
म यो का यकम धेरेे सुनछु।Thank you
साँचो माया कहिले नमरोश ❤❤❤❤
कथा सुने धेरै आनन्द मिल्यो जो वर्षदेखि आफ्नो मनमा खोजिरहेको परश्ना मिलेजस्तो लाग्यो सुनिल सर सलाम छ तपाईँ लाई सबै पुरुष को तपाईँ को जस्तो सोच्छ हुनु पर्छ यो समाजमा❤❤❤😢😢
Dear Kalyan sunda man sital vayera aauxa❤️❤️
जिन्दगी को गोरेटो मा मन बिसाउनी एक मात्र स्थान डिएर कल्याण-हाल बहराइन बाट सुन्दै छु...हजुर हरु कहाँ बाट सुन्दै हुनुन्छ नि?🤔❤❤❤
@@officialprem5588 ताप्लेजुङबाट सुन्दै छु। प्रत्येक हप्ता सुन्छु हजुर
Saraii man xuyo 😢
मलाई मन पर्ने कार्यक्रम डियर कल्याण 🙏 ❤
म पनि लिम्बू को छोरी, माया बसेको छ, अन्तर जाती सँग,हाम्रो love परेको लगभ 10बर्ष भइसक्यो,अब हामी छिट्टै बिबाह गर्ने योजनामा छौं,थाहा छैन मैले यो समाजबाट कत्ति तिरस्कार भोग्नु पर्छ😢जे भए पनि सबै भोग्नु तयार छु म,आखिर यो भेद भाव कहिले सम्म😢😢
हजुर आफ्नो खुशि बनुस समाज हेर्ने हेैना
मेरो कथाको पर्खाइ मा बस्ने साथीहरू को को हुनु हुन्छ??र कस कसको मोबाइलमा notification आयो??
❤
हरेक हप्ता कुरेर बस्छु तर आजकाल ढिलो ढिलो पोस्ट गर्नुहुन्छ कतै म जस्तो हजुर को पर्खाइमा बस्ने भुई मान्छेलाई बिर्सनु हुन्छ कि भन्ने डर लाउछ❤❤🙏🙏
Me 🖤🌼🖤🙏
Aako xain but m harek katha sunxu hjur ko pani sunne xu
@@Santa968 🙏🙏
2065साल देखि सुन्दै आइरहेको छु धेरै मन पर्छ
मेरो कथाको notification आउछ मन नै हर्षित हुन्छ कथा सुन्दै गयो मर्माहित बनाउछ।कल्याण सरको कथा वाचनमा जादु नै छ🙏🙏❤️❤️
भगवान् कुर्नै गाह्रो हुने कति ढिला आउने क्या यति मिठो कार्यक्रम अब आनन्दले सुनिन्छ 🙏🥰
" मानिस ठुलो दिलले हुन्छ जातले हुदैन" मेरो कथाको म नियमित श्रोता हु र आज यो कथा सुनी रहदा मेरो मन सारै रोयो हाम्रो नेपाली समाजले यस्तो मानिस बिचमा किन विभेद गर्छन् ? अनि कहिले सम्म यो थिति मानी रहने हो ? अब यस्तो अन्धबिस्वास कुरालाई बहिस्कार गर्नैपर्छ मानिसमा दुई जात मात्रै छन् जो महिला र पुरुष मात्रै हुन् जिन्दगीले कुनबेला चोट दिन्छ कसैलाई थाहा हुदैन तेसैले बाकी जिन्दगी जिउन जे निर्णय गर्नु भयो सहि गर्नु भएको छ र श्रीमान् पनि असल पाउनु भएको छ अब दुखित नहुनुस आफ्नो भाग्यमा जे लेखिएको छ तेहि पाईन्छ कसैको कर कापले हुने भए मानिस्ले किन दुख भोग्नु पर्थियो । जे भयो तेसैला रमाउनोस ,खुसी हुनोस आफ्नो जिन्दगी आफैले जिउने हो नेपाली समाजको मुख टाल्न सकिन्दैन, दुबै जनाको दाम्पत्य जीवन सफल रहोस् शुभकामना 🙏🎉🎉
Aajako kathako sister lai bhetna man lagyo hajur sarai asal hunuhundo rai god bless you sis
हजुर हरुकाे साचाे प्रेम ❤❤❤❤❤❤❤❤भगवानले कहिलै नछुटाउन ।
सुनिल जि लाई सम्मान छ 🙏
कति राम्रो कथा साचो माया कहिल्यै मर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो हजुरहरुको जीवन शुखमय होस।
So nice love story❤
मेराे याे धेरै प्रिय कार्यक्रम हाे याे कार्यक्रमलाई मेराे धेरै धेरै सम्झना छ ❤❤।
maya nai maya ho jindagi bhagya ma lekheko kasaile tarera tarna sakdaina
राम्रो कथा।
Wau good luck sis ❤katha sunera derai khusi lagyo sis be strong and God bless you both❤❤❤❤❤
Dami..
Dherai man xoyo ❤❤❤
dharai ramro katha tapai le dharai ramro garnu vayo ❤
सम्मान छ सुनिल जि❤
मलाई मन पर्ने कार्यक्रम आहा😘😊🙏
सुनदा सुनदै कति बेला आँसु आयाे पततै भयन हजुर साचाे माया र सचचा माया भनेकाे नै यहि हाे हजुर😭😭😭
Kasto runa man lagxa vanya dearkalyan ko katha sunda 😢😢😢😢😢
म डियर कल्याण जहिले सुन्छु म हिले खाडिमुलुक बाट सुन्दै छु
मामिक छ मलाई मन पर्यो
मन छुयो अनि कस्तो रुनु मन लाग्यो ।नेपाल आउँदा भेट्न मन छ। भेट नु हुन्छ मलाई🙏
शुनिल शर काे याे उदार र माया 100% शहि लागाे शुनिल जशताे मान्छे नेपाल मा कम पाउछ शालाम छ शुनिल शर म बिदेश बाट शुन्दै छु कतार बाट
Suru gariyo Hal Portugal ❤❤😢😢
❤❤❤❤Sunil is real hero
खुशी लाग्यो आफुले चाहेको मान्छे पाउनु भो सुनिल महान मान्छे हो! यो जातिगत कुराले चाहेको मान्छे पनि कतिले नपाउने!!
Sunil sir tapai lai salam xa.tapai jastyo manxe yo samaj lai chaiyako xa🙏🙏🙏
Darsan Dear Dada🙏My Favourite Dear Kalyan Listening From🇧🇭👍
Ramro katha❤❤
नयाँ कथाको पर्खाइ मा थिए धन्यवाद 🙏💐
Morang bata sundai xu dada hjrko program sarai man parxa
कति असल मान्छे ❤ सुनिल जि।
ल पनि सुन्दै छु है दाई बिरानो देश बहराइन बाट 🇧🇭
मला इ पनिसारै मनपरो ढेरै सुछु
ahile ko samaya ma kaha yasto manxa painxa ra sunil ji proud of you.
Sarai man chhune katha
True love vaneko true nai ho juni juni mardain❤❤❤❤❤
मैले पनि सुन्न सुरु गरे dear कल्याण ❤❤
Dear kalyan nasuni nasutne koko hunuhunx hajir hunuta❤❤❤
समय बितेको पत्तोसमेत भएन ❤❤❤❤
मन भरी दर्दान कथा अनि पिडा कहाँ गएर बिसाउन लाग्ने मन बुझाउने मेरो कथा 😢😢जिउनै पर्ने जीवन हास्न सिक्नु पर्ने रहेछ
Good job miss❤❤❤❤❤❤❤
big fan
सलाम छ सुनिललाइ🙏
स्याबास नानी
God ❤bless you all of you sis
10.varsa vayo sundai gareko dyrai ramro lagxa molai ...you tube ma halnu vako khata sap suneko xu dorai dorai.. mo ahile 25 varsa vayo 15 varsa dheki suneko moile.❤❤
Maila pani sundai xu hal Malaysia bata tapailai sunako 7barsa vo dear kalyan
म यता साउदी बाट सुन्दै छु
m ta jaile sunne gareko xu mero katha❤️❤️❤️❤❤❤
Dear kalyan❤❤❤
Wow true love ❤❤❤
म पनि सुरु गरे सुन्लाई सुमदुर आवज्💞💞💞♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏
मान्छे सच्चै सबै भन्दा निच सोच भएका हुन्छ प्रेम गर्ने बेला न उमेर देख्छ न जात देख्छ न लेभेल न साचो माया न केही मन भारिएपछि मान्छेले छुट्याउन बाहान खोज्छ
😢😢😢😢😢😢😢😢😢😢
पहिले को दिन जे जस्तो भएनी अब आउने
दिनहरु राम्रो हुँदैजाओस् हजुर हरुको🙏
शुभकामना 🎉❤ ❤
❤
Malai ni shyam ko yad aayo😢😢😢😢😢
Malai man parxa
Lasta ma khusi lagyo rudai snei rako thya kaha hunuxa ra sunil jastai manxa sabi ko vagya ma kaha paunu ra ma jasto aavagi la😢
Akanta KO sathi ho dear Kalyan rati KO sathi ho dear Kalyan aklo pan Huda kheri KO sathi ho dear Kalyan
आसु आएको पत्यै भएन ❤❤
070 बात निरन्तर सुनिरहेको छु मेरो कथा अहिले कोरिया बात सुनिरहेको छु🙏
Mero कथा को पर्खाइमा को को हुनु हुन्छ
Mero jastai vaeko raix
18,19 बर्ष देखि सुन्दै आको छु मेरो कथा सार्है मन पर्छ डियर कल्याण दाजु ( दाङ तुल्सिपुर देखि सुन्दै छु
First comment,likes n viewer🙏🙏
Good job
@@DearKalyanOfficialनेपाल लाई माया नमार्नु है सर अमेरिकी बसाइ ले 😢
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Sunna lai suru gariyo hai aba
🙏🙏🙏🙏
Image fm ma suner ahile feri youtube ma
Ma Romania 🇷🇴 bata sundai xu duty ma pani 😢
❤❤
💔💔😭😭
🙋👌👌👌
कतार बाट सुन्न शुरु गर्ने श्रोता हरु हाजिर हौ है
म पनि कतार बाट है🤣🤣🤣
👌❤❤❤👍
ma pane kahata lakana cahanxu
❤❤❤❤🙏🙏🙏🙏🙏🙏
मेरो कथा जिन्दगीको आधार बनिसक्यो त्यही जिन्दगानीको दुःख भुलाउना मैंले पठायको मेरो कथा पनि एक दिन प्रसारण हुने पर्खाईम बसिरहेको छ।🙏😭
😥😥😥😥