BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2023
  • Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya
    GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • ПриколыПриколы

Комментарии • 2,5 тыс.

  • @GajuReal
    @GajuReal  8 месяцев назад +35

    हाम्रो प्रश्तुती मन पराईदिनु हुने सम्पुर्ण दर्शक/श्रोताप्रती आभार्🙏

  • @shresthashristi7669
    @shresthashristi7669 8 месяцев назад +13

    कठै मेरो देश 🇳🇵 आज हेरन आशु झार्दै छ
    आफैसंग निरास छ, आज आफै संग हार्दै छ
    रुदै छ कराउदै छ हेर न
    अनि भन्दै छ
    नथिच न नथिच अब त
    अपराधको भार सहन गार्हो भो
    नगर न अब त नगर
    तिम्रो चोट सहनै गार्हो भो
    कहिले बन्ला यो अलमल्ल परेर बसेको भत्केको घर जस्तो भको मेरो देश
    लुट्नेले लुटिराछ, लुस्नेले लुसिराछ अनि रुदै छ मेरो देश

  • @Samrat_Bhatarai
    @Samrat_Bhatarai 8 месяцев назад +86

    इतिहासले कहिले नबिर्सने र नभुल्ने प्रस्तुति 🇳🇵🇳🇵🙏🙏

  • @annjoez
    @annjoez 5 месяцев назад +5

    एउटा कलाकारले प्रस्तुत गरेको प्रस्तुति ले देशको असली अवस्था देखाइदिएको छ। धन्यवाद छ असली एना देखाइदिनु भएको मा।

  • @RajuPitrungchha
    @RajuPitrungchha 8 месяцев назад +1193

    मनोज गजुरेल जस्तो कलाकार हामी नेपालीले पायौ, यो निकै गौरवको कुरा हो।

    • @rameshlama
      @rameshlama 8 месяцев назад +5

      bilkul....ati utkrishta

    • @jasongrg3034
      @jasongrg3034 8 месяцев назад +2

      Absolutely right

    • @SureshBaniya-pt2jh
      @SureshBaniya-pt2jh 8 месяцев назад

      ​@@rameshlama❤😢rercxaqsडड

    • @tuldhenga4231
      @tuldhenga4231 8 месяцев назад +6

      मनोज गजुरेल जस्तो राम्रो कलाकार अरु देशमा सायदै कमै होला यस्तो कलाकार नेपाल मा हुन ले नेपाली हुनु म गर्ब लाग्छ ।

    • @bhupendraadhikari433
      @bhupendraadhikari433 8 месяцев назад +2

      शशत्त अभिनय

  • @netrathapa5490
    @netrathapa5490 8 месяцев назад +56

    वर्तमान देशको परिस्थितिलाई छर्लङ्ग दर्साएको सन्देशमुलक गाईजात्रा कार्यक्रम साह्रै मन पर्यो।❤❤

  • @MilanRai-cx1rl
    @MilanRai-cx1rl 8 месяцев назад +4

    आदरनीय राष्ट्रीय र अन्तराष्ट्रीय कमेडि कलाकार मनोज गजुरेललाई बिश्व स्तरीय सम्मान गर्नुपर्छ।

  • @sanusunar281
    @sanusunar281 7 месяцев назад +5

    यसमा हाँस्नु पर्ने केही छ र तेस्तो
    आहा कति मिठो सन्देश ❤

  • @grpnepal
    @grpnepal 8 месяцев назад +159

    मनोज गजुरेल मार्मिक र उत्कृस्ट प्रस्तुती ! दोहोर्याई दोहोर्याई हेर्दा पनि धित नमर्ने प्रस्तुती !

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 8 месяцев назад +292

    कति मिठो सन्देश ,आँखा रसायो❤

    • @Aaa-zi1mb
      @Aaa-zi1mb 8 месяцев назад

      Ke vutro rasaunu aakha

    • @user-kx4pr4xo2f
      @user-kx4pr4xo2f 8 месяцев назад +1

      ​@@Aaa-zi1mbjhole Muji🤬

    • @bijayarai4163
      @bijayarai4163 8 месяцев назад

      ​@@user-kx4pr4xo2f0ppp

  • @rajeshbalami4692
    @rajeshbalami4692 8 месяцев назад +1

    सरररर हेर्दै जाँदा मदन भण्डारी ज्यू र बिपी कोइराला ज्यूको प्रतिबिम्ब झै लाग्ने कलाकारको कला र गलालाई हृदय देखिनै सलाम छ यतिको दरिलो प्रस्तुति त केबल मनोज गजुरेल सर हजुर सित मात्रै छ। अहिले त पावर हुने वाला पनी सुन मुनी डुबेर लुकी बसेको छ। कठै मेरो देश 😢😢😢😢😢😢

  • @junuthapaofficial2990
    @junuthapaofficial2990 8 месяцев назад +11

    सुभास चन्द्र नेम्वाङ पनि स्वोर्ग पुगे होलान यहाँ अगाडि कुर्सी मा रहेछ्न बिचारा 😢

  • @Pedong501
    @Pedong501 8 месяцев назад +125

    हृदय देखी सलाम छ मनोज गजूरेल जी लाई🙏 हामी संसार भरी रहेका नेपालीको बाट।।

  • @yogendahal
    @yogendahal 8 месяцев назад +59

    मन छोयो कतिखेर आँसु झर्यो पत्तै भएन😢

  • @michungchamlingjuniorkocc7223
    @michungchamlingjuniorkocc7223 8 месяцев назад +2

    अत्यन्तै पेचिलो, कडा र तीतो यथार्थ प्रस्तुती तर हाम्रो भेडा जस्ता (अभि) नेताहरुको लागि यो बालुवामा पानी पोखाएको जस्तो हुनेछ। यस प्रस्तुतिबाट साच्चिकै बाटो बिर्सेका नेपालका फटाहा नेताहरुले थोरै मात्र भएपनी ज्ञान लिएका भए नेपाल स्वर्ग हुनेथियो। हे ईश्वर यी भ्रष्ट नेताहरुलाई सुबुद्दी दिनुहोला।

  • @anilshrestha6288
    @anilshrestha6288 8 месяцев назад +5

    आहा कति राम्रो बास्तबिक प्रस्तुति ❤️

  • @INDepthStory
    @INDepthStory 8 месяцев назад +201

    This is pure work of ART ❣

  • @bomlama1571
    @bomlama1571 8 месяцев назад +99

    सरै मन छुयो 🙏🙏 अखिर मोरेपछी केनै लान्छर यो सन्सार बाट त्यो एउटा ज्यानत होनि नेताहरूले कैले बुजेन 😢😢

  • @bharatkhanal1652
    @bharatkhanal1652 8 месяцев назад +1

    गजुरेल जस्तो श्रस्ठा पाउनु हाम्रो अहोभाग्य हो। जय देश नेपाल

  • @user-mc8ps5ec4p
    @user-mc8ps5ec4p 8 месяцев назад +3

    यो प्रहशन रास्तिय स्तर को होइन अन्तरास्ट्रिय जगत मा पनि उत्कृष्ट छ। यश किसिमको मन्चन नेपालीको घर घरमा पुर्याउनु पर्छ र सन्देश मुताबिक नेता का जनता होइन जनता का नेता बन्ने नेतृत्व चयन निस्पक्ष्य हुनु जरुरी छ। धन्यवाद मनोज सर! अझ आँखा खुल्ल्ने खरो प्रस्तुति आउने छ भन्ने आशामा रहन्छौ ! जनबिचार!

  • @amitbohara8752
    @amitbohara8752 8 месяцев назад +138

    कलाकारलाई सम्मान छ अत्यन्त हृदय स्पर्शी सन्देश 😢

  • @kishworghimire4512
    @kishworghimire4512 8 месяцев назад +77

    मनोज गजुरेल जस्तो कलाकार पाउनु हामी नेपालिहरु को अहोभाग्य हो ।

  • @unikajoshi3903
    @unikajoshi3903 7 месяцев назад +4

    आखिर धन कसैलाई काफी हुदैन।
    कु कर्म गएर धन कमाउने लाई मेरे पछि पनि माफि हुदैन 😢❤

  • @Mrprem786
    @Mrprem786 8 месяцев назад +1

    देश को कमि कमजोरी छ्र्लङ छ this is pure work of art...🇳🇵👁️✍️🤐

  • @indrabhatta769
    @indrabhatta769 8 месяцев назад +49

    धेरै पछि उत्कृष्ट प्रस्तुति देख्न पाए ❤- दुबै जना को सशक्त अभिनय छ , कुनै कुनै ठाउंमा त स्वयं बिपि र मदन नै हुन कि जस्तो भान हुने 😮😮.. नमन छ स्रस्टा हरु लाई

  • @habin2023
    @habin2023 8 месяцев назад +36

    मनोज दाइको प्रस्तुती हाम्रो लागि सदैव शिक्षा प्रदायक बनेको छ। नेता कार्यकर्ताको लागि मात्र मनोरञ्जनको साधन हुनु दुखको कुरा हो। 😢🙏

  • @asmikatuwal5923
    @asmikatuwal5923 8 месяцев назад +5

    मनोज गजुरेल जतिको अरु हास्य कलाकार अब फेरि नेपालले पाउलात?❤

  • @tilakpulami
    @tilakpulami 7 месяцев назад +3

    आज सम्मको गजुरेलको र कलाकारिताको सबै भन्दा राम्रो प्रस्तुती सम्मान छ दुईजना कलाकार र सम्झना छ दुबैजना जननेता बिपि र मदन भण्डारी ज्यु स्वर्गमा बस्नुहोला।

  • @sankalp.shrestha
    @sankalp.shrestha 8 месяцев назад +15

    कती मिठो प्रस्तुति, म त सार्है भावुक भएं, अरुलाई खै कसरी हांसो लागेको 😥

  • @jangoo100
    @jangoo100 8 месяцев назад +49

    मनै छोयो, यसरी नै आ-आफ्नो क्षेत्र बाट बेथिती बिरुद्द दवाब र खबरदारी श्रिजना गर्दै जाऔं। धनयवाद र बधाई मनोज गजुरेल र वहॅाको टीम लाई।

  • @rupeshchhetri3564
    @rupeshchhetri3564 8 месяцев назад +1

    अरु हासी रहेका छ्न,मलाइ सारै रुन मन लाग्यो।।यो यथार्थ र यो भिडियो को लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 😢😢❤

  • @winger_om
    @winger_om 8 месяцев назад +19

    Manoj Gajurel's impeccable mimicry of late Madan Bhandari and Chakra Dawadi's portrayal of late BP Koirala in this video is nothing short of extraordinary. Their satirical performance not only tickles the funny bone but also serves as a thought-provoking commentary for all Nepali citizens and politicians. The precision and authenticity in their appearance and attire are truly remarkable. A standing ovation to the entire team for delivering this outstanding and meaningful act!

  • @khemkhadka5246
    @khemkhadka5246 8 месяцев назад +58

    सलाम छ कलाकार मित्रहरूलाई 😍😍

  • @rajacharya2506
    @rajacharya2506 8 месяцев назад +17

    मेरा शब्द छैनन म निसब्द छु😭😭कलाकार मनोज गजुरेल हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MilanRai-cx1rl
    @MilanRai-cx1rl 8 месяцев назад +1

    आज सम्मको उत्कृष्ट content मेरो सर्बाधिक प्यारो मनोज गजुरेलको, साह्रै मीठो सबैको हृदय छुने यो comedy best wishesh to you manoj sabaiko heartbeat.

  • @bishnupandey6280
    @bishnupandey6280 8 месяцев назад +4

    मनाेज गजुरेल शरकाे हास्य ब्यङ्य हेर्दात हसाउंने मात्र हाेइन नेपाल र नेपालिकाे हितकाे लागि राजा सहितकाे बहुदलिय ब्यवस्था अनिबार्य जस्ताे लाग्याे मलाईत

  • @LakshyamThapa
    @LakshyamThapa 8 месяцев назад +13

    जुन पनि भुमिकामा फिट हुने मनोज गजुरेल शताब्दीकै सर्वश्रेष्ठ कलाकार हुनुहुन्छ। अनि बिपीलाई देखेर छक्कै परियो है, मनोरञ्जन सहितको सन्देशका लागि धन्यवाद छ सम्पुर्ण टिमलाई 🙏

  • @rajankunwar4728
    @rajankunwar4728 8 месяцев назад +4

    यथार्थ सङै कतै हासो, कतै भाबुक ,, तपाईं जस्तो महान कलकारलाई सलाम छ !! हार्दिक श्रद्धा सुमन बि पि र मदन 🙏🙏🙏 हाम्रो अहिलेका चोर नेताहरुले केही शिक्षा लिउन !!!

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 8 месяцев назад +3

    यस्ता नेपाल आमाका पुत्र हरुलाइ सम्मान छ सारै राम्रो प्रस्तुति ❤🙏❤

  • @umadhanrai2639
    @umadhanrai2639 6 месяцев назад +3

    जति हेर्‍यो उति हेरुँ लाग्ने !! भरपुर सन्देश,भरपुर हाँश्य , भरपुर ब्याङ्ग्य , एउटा उत्कृश्ट कला सिर्जना !

  • @Himaldhital676
    @Himaldhital676 8 месяцев назад +39

    यति राम्रो प्रस्तुती सलाम छ कलाकार मित्र लाई❤️❤️❤️❤️

  • @user-db4hg7cx3f
    @user-db4hg7cx3f 8 месяцев назад +73

    आँसु नै झर्यो धिकार छ आहिलेको नेताहरुलाई

    • @kopilathapa7101
      @kopilathapa7101 8 месяцев назад

      Dherai patak here aakha rasayo😢

  • @rksparsha1751
    @rksparsha1751 8 месяцев назад +1

    उत्कृष्ट गाईजात्रा सलाम छ कलाकार मनोज गजुरेल चक्र दवाडी 👏

  • @bidurbadal7067
    @bidurbadal7067 8 месяцев назад +3

    योगेश भट्टराई नाममात्रको सुँगुर

  • @sunilhowdaytalks
    @sunilhowdaytalks 8 месяцев назад +17

    सार्है उत्कृष्ठ प्रहशन। भावुक बनायो😢😢

  • @pujashree9503
    @pujashree9503 8 месяцев назад +4

    हरेक कुरामा सत्यता अनि गम्भीरता दुईटै झल्काउने प्रस्तुति 😮😮 मनोज गजुरेल जि को हरेक शब्द सोचनिय छन् !! मनदेखी नै सधैं सलाम छ उहाँ लाई 🙏🙏

  • @ratna65acharya
    @ratna65acharya 6 месяцев назад +3

    दुबैजनाको उत्कृष्ट प्रदर्शन👆️✔️🇳🇵❤️❤️

  • @makundapaudel6550
    @makundapaudel6550 8 месяцев назад +3

    समाजकाे यथार्थता पस्किनुभयकाे मनाेज गजुरेल यिनीहरुकाे कान र अाँखा खाेलिदिनुस

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 8 месяцев назад +67

    Gajurel is the one who can fit into any character, He is the comedian king of Nepal❤
    awesome performance thanks to entire team.🙏

    • @user-wi5kx6fr3m
      @user-wi5kx6fr3m 8 месяцев назад +1

      Tyai ta prachanda pani suhayekai xa madan pani donald trump pani hahahhaa sap maa fit

  • @moonlightnepal14
    @moonlightnepal14 8 месяцев назад +4

    आहा सारै मन छोयो आखाबाट देसको चिन्ताले आँसु रसायो😢😢😢

  • @skchem.4490
    @skchem.4490 8 месяцев назад

    निरन्तर निरन्तर अनि निरन्तर देशको राजनीति सुधार हुनुपर्छ भन्ने रचना ल्याउने मनोज गजुरेल साच्चै उच्छ ब्याक्तित्व हुन । देशले उनी जस्तै अरु धेरै मानिसहरको आवश्यकता महसुस गरेको छ । सलाम छ आकर्षक प्रस्तुतिको लागि 😀😃

  • @sahilkunwar3814
    @sahilkunwar3814 8 месяцев назад +2

    पर्त्यक शब्द निकै गहन र अर्थपुर्ण छन,,यति भन्दा पनि हास्दै ताली पिट्दै छन,,
    Heartly appreciate to manoj sir nd his group❤❤🤟🤟

  • @user-qw9ep4by8w
    @user-qw9ep4by8w 8 месяцев назад +14

    हार्दिक नमन मनोज दाइ , चक्र दाइ.. स्वर्गको जिवन्त प्रस्तुती र आहिलेको अराजक राजनीतिको नर्कारोहणको कामना।।

  • @rajendrasinghthakuri9469
    @rajendrasinghthakuri9469 8 месяцев назад +11

    यसरी नेताले वहाहरूको सन्देशलाई मनन गरेको भए देशले दुःख पाउने थिएन। अति उत्कृष्ट अभिनय र मिठो सन्देश। धन्यवाद मनोज जी लगायत सबै टिमलाई🙏🙏🙏👍️👍️👍️👌👌👌

    • @sagardarnal5155
      @sagardarnal5155 8 месяцев назад

      Pplpppk ma bll all polo and I'll look lppkm lol moo l lol o

  • @manjulimbu6827
    @manjulimbu6827 8 месяцев назад +2

    1000 पटक हेर्दा नि हेरु हेरु लाग्छ 🤗🤗🤗

  • @jibanyogi9101
    @jibanyogi9101 7 месяцев назад +3

    मनोज गजुरेल नेपाल को गहना हो बहुत सन्देश मुलक गाइजात्रा बहुत मन छोयो😍

  • @MaheshDahal
    @MaheshDahal 8 месяцев назад +71

    Manoj Gajurel and Chakra Dawadi had me in stitches the whole time! Their incredible impressions and quick wit made this comedy show an absolute blast. Kudos to Manoj Gajurel!

    • @Kjhgfd123
      @Kjhgfd123 8 месяцев назад +1

      same here

  • @jayaramthapa970
    @jayaramthapa970 8 месяцев назад +3

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @ganeshjoshi2000
    @ganeshjoshi2000 8 месяцев назад +1

    कठै हाम्रो देशको काहालिलाग्दो वास्तविकता, सम्झेर पनि मन भक्कानिएर आउँछ।🇳🇵

  • @chandarai8544
    @chandarai8544 6 месяцев назад +2

    अहिलेसम्म देशमा भैरहेको यथार्थ सत्य कुरा जनात सामु ल्याइदिनु भएको मा धेरै धेरै धन्यवाद मनोज दाई दुबै जाना लाई

  • @hpnp9996
    @hpnp9996 8 месяцев назад +44

    What a strong message straight from heaven by two legends 💕🙏

  • @walahangzetharai.8136
    @walahangzetharai.8136 8 месяцев назад +3

    हर पार्टीका नेता ज्युहरुले बिहान उठ्ने बित्तिकै हातमुख धोयर एक पटक हेर्ने र अनुसरण गर्ने लायकको गाईजात्रा भिडियो। धेरै ज्ञान आर्जन गर्न सकिने।

  • @bhawanabhandari3146
    @bhawanabhandari3146 8 месяцев назад +2

    शिर झुकाएर नमन गर्दछु मनोज गजुरेल गुरू। हजुरको हास्य ब्यङ्गमा सधै दम छ ।हजुरको जयहोस 🎉

  • @user-po1pl5br7v
    @user-po1pl5br7v 8 месяцев назад +3

    बेजोड छ मुरि मुरि धन्यवाद दुबै जना लाई

  • @uniquekapil
    @uniquekapil 8 месяцев назад +4

    आहा यति मिठो कला
    धेरै सम्मान छ प्यारा कलाकारहरुलाई❤🙏

  • @user-sn1co4bl5n
    @user-sn1co4bl5n 8 месяцев назад +28

    Can’t stop my tears 😢great performance legends❤❤

  • @bikashjaishi5861
    @bikashjaishi5861 8 месяцев назад +1

    राजनेता सुवास नेम्वाङ जसलाई अब हामी यसरी कहिल्यै देख्न पाउने छैनौँ😢 हार्दिक श्रद्धाञ्जली राजनेता कमरेड सुवास नेम्बाङ😢

  • @Madhav-Adhikari
    @Madhav-Adhikari 8 месяцев назад +1

    4:15 सम्बिधान सभाका अध्यक्ष , मिठो बोलिका धनि, पुर्ब सभामुख कानुनबिद, सुबास नेम्वाङ्गज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @rameshshahi5010
    @rameshshahi5010 8 месяцев назад +4

    पात्रको चरीत्र लाई जस्ता जस्तै निभाउन सक्ने हास्य ब्यङ्ग्य एकका महान हस्ती आदणिय मनोज गजुरेल।

  • @Anuraj_Grg_vlog
    @Anuraj_Grg_vlog 8 месяцев назад

    सर्वप्रथम त बिपी कोइराला र मदन भण्डारी ज्यु लाइ नमन गर्दै यो हास्य व्यङ्ग्यात्मक शैलीबाट धेरै नै राम्रो सन्देश मुलक समय सान्दर्भिक प्रस्तुति हेर्न पाहियो खुसी लाग्यो।💌💌

  • @user-fs6qb1qs7e
    @user-fs6qb1qs7e 8 месяцев назад

    येतिको राम्रो समय सान्दर्भिक नाट्य प्रस्तुति कहिले देखिन
    मनोज गजुरेल जि हजुरले समाजका हरेक बिकृतिलाई बुझिने गरि दिएको सन्देश स्रहानिए छ।

  • @ashish_vlog973
    @ashish_vlog973 8 месяцев назад +18

    It's unbelievable that Subas Chandra Newang is no more with us❤😢.
    Tribute for him😢

  • @pashupatiupreti3017
    @pashupatiupreti3017 8 месяцев назад +17

    धेरै राम्रो ब्यङगात्मक प्रस्तुति ❤❤

  • @s.t8393
    @s.t8393 8 месяцев назад +1

    यति सम्वेदनशील कुरामा पनि हाम्रा देशका नेताहरु हाँसेकाे देख्दा रुन मन लाग्याे😥😥

  • @bharatkaushal7400
    @bharatkaushal7400 8 месяцев назад +2

    एक एक शब्द सत्य लाग्यो मोहदय🙏🙏🙏हजूर दुबैं को प्रस्तुति शानदार लाग्यो ❤❤❤🙏🙏🙏

  • @adisonshahi1144
    @adisonshahi1144 8 месяцев назад +24

    What a play. Thankful to Manoj sir for portraying the truth of Nepal. You’re undoubtedly the legend 🎉👍👏

  • @ratannathyogi7250
    @ratannathyogi7250 8 месяцев назад +9

    धेरै धेरै धन्यवाद मनोज गजुरेल जि लाई ! यस्तो कलाकार पाउनुना गर्व लागेर आउछ !

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 4 месяца назад +2

    अत्यन्तै मारमिक,ब्याङ, मनाेज गजुरेल जि काे,नेपालका नेता,पाटिले मनन गरे,राषट्,राष्ट्रियता ,जनताकाे जनजिविकामा परिवर्तन काे सुधारउन्मुख हुने थियाे।

  • @rameshalishaCouple
    @rameshalishaCouple 8 месяцев назад +2

    म हृदयदेखी नै सम्मान गर्न चाहान्छु, सम्मानित मनोज गजुरेल ज्यु लाई यथार्थ र समसामयिकवाद लाई खुल्ला चित्रण मा व्यंग्यात्मक सन्देश दिन सक्ने सामर्थ्य जुन हजुर मा शौभाग्य मिलेछ भने हजुर सङ्ग एकपटक आशीर्वाद ग्रहण गर्न पाउने छु । ✍️🙏

  • @anishdahal4195
    @anishdahal4195 8 месяцев назад +56

    Absolute performance.Thanks entire team

  • @dbairee372
    @dbairee372 8 месяцев назад +12

    यस्तो कलाकार पाउनु हाम्रो गौरब हो!salute gajurel sir for this awareness performance

  • @janmajayarai4435
    @janmajayarai4435 8 месяцев назад

    साचै नै मेरो आँखा बाट आँसु आयो यो गाइजात्र हेरेर😢अनि यति धेरै व्यंग्यात्मक सन्देश बर्सेनि दिदानी सुधृन यो देशको गिद भनाउदा नेता देश लुटवा हरु।।।😓
    वास्तविक कथा र चरित्र ।।।❤

  • @jeevanthapa4948
    @jeevanthapa4948 8 месяцев назад

    दर्शकदिर्घाको अगाडी बसेका नेता भनांउदाहरुले सुध्रीनुपर्छ भन्ने भन्दापनि हामी हरामी भएर गजुरेलको चुल्हो जलेको छ भन्दै होलान ! सद्बुद्दी मिलोस ज्युंदा लाससरी नेताहरुलाई। अनि धेरै धेरै शभकामना गजुरेल ज्यु गजब प्रस्तुतीको लागी !

  • @kritikaghimire4837
    @kritikaghimire4837 8 месяцев назад +21

    Hats off to these great artists for presenting the current political situation in such a satirical manner ❤🎉.Jay Nepal. Jay Nepali 🇳🇵🇳🇵🇳🇵

  • @rajandulal2022
    @rajandulal2022 8 месяцев назад +8

    सम्पूर्ण कलाकार हरु प्रति उच्च सम्मान 🙏🙏

  • @rambk3652
    @rambk3652 8 месяцев назад +1

    100% perfect Madan Bhandari B.P koirala getup👌👌
    thanks all of you🙏
    चाेर नेताहरुले खतम पारे मेराे देश नेपाल।

  • @SantoshPandey-oj3nd
    @SantoshPandey-oj3nd 8 месяцев назад +2

    अदभूत !! अहोभाव!!!! कलाप्रती उच्च सम्मान सहित नमन!🙏

  • @krishnaharipoudel5653
    @krishnaharipoudel5653 8 месяцев назад +4

    यति भन्दा पनि दिमाख नखुल्ने चेतन हिन नेता बाट देश विकासको के आश गर्नु!!!

  • @buddhisagar5778
    @buddhisagar5778 8 месяцев назад +2

    याे बास्तबिक कुरा कुरा आज याे देश स्थिति पुराएकाे छ जुन माेनज गजुरेल काे जात्र भनेकाे कुरा यर्थात नै हाे

  • @malashrestha3187
    @malashrestha3187 Месяц назад +2

    Kati ramro suhako bp madan ji...aajako neta haru le yo show bata siknu parcha 🙏🏽💖🙏🏽💖

  • @nishma.0
    @nishma.0 8 месяцев назад +3

    दादा हजुर को आबाज लाइ सलाम छ 🙏🙏🙏❤❤❤

  • @surendrasingh-kq3qs
    @surendrasingh-kq3qs 6 месяцев назад +3

    १०५ पटक हेरे मैले यो भिडियो❤

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 8 месяцев назад

    वहाहरु दुइ पात्रदवारा कालपनिक बपि मदनकाे याे मार्मिक शब्द सुन्दा आखा रसायाे धन्यबाद मेराे देस अमर रहाेस।

  • @loknathbhandari7848
    @loknathbhandari7848 8 месяцев назад +1

    अहिलेको समसामहिक सत्ताधारी साथै धेरै जसो पुराना नेताहरू लाई चेतना मुलक कार्यक्रम दिनु भएकोमा तपाईं हरू दुबै जनालाइ मुरी मुरी धन्यबाद ।

  • @pokranjan
    @pokranjan 8 месяцев назад +5

    I think this show is not for laugh and clap. There is very deep meaning in this Gai-Jatra. Salute you Manoj Sir 🫡 😢

  • @RaiPrithi
    @RaiPrithi 8 месяцев назад +4

    वा बा कलाकार सबै लै नमस्कार 🙏सारै मन मूटूमा बस्ने कला गला सङ्गै सन्दे मूलुुक आयो फेरीन्नि सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏

  • @sandesh280
    @sandesh280 8 месяцев назад

    हरेक वाक्यमा हास्नुपर्छ भन्ने छैन कुनै कुनै वाक्य त आँखा चिम्लिएर मनन गर्न पर्ने रहेछ🙏♥️

  • @munadhakal0
    @munadhakal0 8 месяцев назад

    यो कार्यक्रममा सुबास नेम्वाङ हुनुहुन्छ।
    कति खुशी भयर हेर्नु भयको उहाँ पनि रहनु भएन।

  • @krishnasunar4646
    @krishnasunar4646 8 месяцев назад +6

    समय सान्दर्भिक निकै मार्मिक गाईजात्रा हृदय देखिने नमन् गर्दछु कलाकार ज्यु हरुमा

  • @dhakalrajeshmani9394
    @dhakalrajeshmani9394 8 месяцев назад +3

    अति समय सान्दर्भिक के गर्नु जति नै सुझाव दिएपनि यहाँ सुन्नु पर्ने ले सुन्ने होइनन् हामी नेपाली ले नेपाल बिगार्यो 😅