कमल गाउलेको २३ औं गाईजात्रा काण्ड काण्डको देश II Kamal Gaule | Gaijatra 2080

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024
  • नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
    बिगत २३औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
    अब यो वर्ष २०८० को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
    सबैले SUBSCRIBE गरेर सँगै आउने BELl ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
    जय हास्यव्यंग्य

Комментарии • 883

  • @miphone1959
    @miphone1959 Год назад +12

    कति जानेको ब्याङे हान्न सारै चित्तबुझ्दो गाईजात्रा 👍️👍️👍️👍️👍️👍️👍️👍️👈️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +135

    गाडी दुर्घटना भए ड्राइभर पिट्छौ
    बिरामी तलमाथि भए डाक्टर पिट्छौ
    देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ 🤔

    • @gangaramoli1580
      @gangaramoli1580 Год назад +3

      हजुरले यति राम्रो कमेन्ट लेख्नु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ❤️👍🙏

    • @bibekneupane2492
      @bibekneupane2492 Год назад +1

      Good line

    • @SrijanaKarki-m5b
      @SrijanaKarki-m5b 3 месяца назад

      Miss u

    • @SrijanaKarki-m5b
      @SrijanaKarki-m5b 3 месяца назад

      Miss u

    • @dbthapa2007
      @dbthapa2007 2 месяца назад +1

      आहा कति राम्रो तर्क राख्नु भयो हजुर ले अब तपाई हामी सबै मिलेर ठोक्नु पर्छ हजुर्🤣

  • @YadavNathYogiOfficial
    @YadavNathYogiOfficial Год назад +77

    २०८०को उत्कृष्ट गाई जात्रा यो जात्रा निरन्तर चलिरहोस धेरै धेरै बधाई तथा शुभकामना कमल गाउँले दाइ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +25

    देशका अनगिन्ती बेथिति, विसंगति तथा बिकृतिहरू लगायतका यथार्थ अवस्था र परिवेश असाध्यै सटिक र सान्दर्भिक तरिकाले उतारिएकाे याे गहन सन्देशमूलक गाईजात्रे भिडियोकाे लागि बहुप्रतिभाशाली कलाकार कमल गाउँलेलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना ।

  • @sunilsubedi577
    @sunilsubedi577 Год назад +26

    कमल गाउँले दाइ लाई धेरै धेरै धन्यवाद , यकदम राम्राे छ, दाजु गाईजात्रा २०८० सालकाे💐💐💐💐💐🙏🙏🙏🙏

  • @rameshwormagar7837
    @rameshwormagar7837 Год назад +5

    देश काे यथार्थ कुरा गर्नु भएको मा धेरै धेरै शुभकामना कमल गाउँले सर

  • @sundardhital4903
    @sundardhital4903 Год назад +45

    कस्तो राम्रो गाईजात्रा महोत्सव निकाल्नु भएको रहेछ सारै मेहनत गर्नुभएको रहेछ कमल गाउँले 😊😊

    • @birthapa3670
      @birthapa3670 Год назад

      🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😅

    • @birthapa3670
      @birthapa3670 Год назад

      😅🎉❤❤

  • @KiranGiri-lj9cs
    @KiranGiri-lj9cs Год назад +2

    गाउले त गाउले कमल गाउले जस्तो हुनुपर्छ आफुनि मिल्ने सबै गाउले हरुलाइ मिलाउने छवि भयका कमल गाउले सर लाई मेरो तर्फ देखि मुरिमुरी धन्नेबाद छ।

  • @sanitarai9104
    @sanitarai9104 Год назад +56

    कमल गाउँलेको गाइजात्रा सुन्न र हेर्न सारै आनन्द लाग्छ गाई जात्रा टिम हरु सबै लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छौं 🎉

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад +1

    कतिरामो् सिछादिनुभयो सलामछ हजुरलाइ

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment Год назад +1

    कमल गाउले दाइको गाइ जात्रा हेरेपछी को आनन्ध अरु चिज हेरेर सुनेर कहा आउँछ गजब छ दाइ तपाइँ बाचुन्जेल निकाल्दै जानु म सुन्दै अनि हेर्दै जाने छु यसै गरि देश लुट्ने र निर्य देश चलाउने हरु लाइ सटायर हान्दै जानु होला राम्रो लाघ्यो बधाई छ

  • @prasadpuri1065
    @prasadpuri1065 Год назад +11

    कमल गाउलेकाे गाईजात्रा अति उत्तम लाग्छ। कमल गाउले ज्युलाई मंगलमय शुभकामना।

  • @dangibimal139
    @dangibimal139 Год назад +18

    सार्है रमाईलो अनि यथार्थपरक ॥

  • @premkhatriofficial
    @premkhatriofficial Год назад +40

    धेरै दिनको पर्खाई पछि 2080 सालको नयाँ गाईजात्रा हेर्ने मौका मिल्यो 🙏 सारै उत्कृष्ट लाग्यो
    हार्दिक बधाई छ ❤️

    • @HemRaj-fk7my
      @HemRaj-fk7my Год назад +2

      Khi faida xain 😂😂😂😂😂😂😂😂 chunab ma jitne kp sere rachande nai hun 😂😂😂😂😂😂😂😂😂😂

  • @prembhatta967
    @prembhatta967 Год назад +1

    कमल गाउले जि बधाई छ सत्य तत्थे समाजमा ल्याउने कामका लागि सलुट

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +19

    अति नै उत्कृष्ट गाइजात्रा सफलता को अगृम शुभकामना छ कमल दाजु लाइ❤❤❤❤❤❤❤❤

  • @depakdhungana1882
    @depakdhungana1882 Год назад +12

    कमल दाईलाई धन्यवाद यो बर्ष को गाईजात्रा लेराउनु भयको मा हाल साउदी अरब ❤❤❤❤

  • @kesharoliofficial8314
    @kesharoliofficial8314 Год назад +13

    लौ बधाई छ कमल दाई कमल गाउँले भन्ने बित्तिकै हाम्रो दाङको सानै फरक छ सफलताको शुभकामना सबै टिमलाई

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад +1

    कमलल गाउँलेलाई धन्यवाद नेपालमा मिल्दो छ।

  • @ajabbohara3463
    @ajabbohara3463 Год назад +10

    एकदमै समयसान्दर्भिक निकाल्नु भयेको मा #kamal gaule लाई धेरै धेरै बधाई छ।

  • @prakritipun6297
    @prakritipun6297 Год назад +1

    उत्कृष्ट प्रतुती कमल गाउले सर

  • @prembhatta967
    @prembhatta967 Год назад +1

    कमलगाउले यथार्थ छ बधाई छ

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 Год назад +5

    देशको यथार्थ अवस्था गजबको प्रस्तुति

  • @deviacharya5148
    @deviacharya5148 Год назад +1

    राम्रो छ है कमल गाऊँले जी

  • @rameshkhadgi6442
    @rameshkhadgi6442 Год назад +5

    ❤ वा , वा ,वा ,😂 कमल गाउले 🎉😢 तपाईंको बोलिनी सुनौ सुनौ जस्तो लागछ ❤

  • @bharatoli5009
    @bharatoli5009 Год назад +8

    देशमा भएको यथार्थमा आधारित छ।धेरै धेरै धन्यवाद कमल गाउले दाज्यु।।Best of luck

  • @yashodakattel7552
    @yashodakattel7552 Год назад +3

    धेरै राम्रो हरि गाँउले काे गाई तात्रा सुन्न लायक छ ।

  • @deepakpradhan4456
    @deepakpradhan4456 Год назад +1

    एकदम राम्राे लाग्याे ।

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 Год назад +12

    सबैभन्दा धेरै नै मन पर्ने गाईजात्रा कमल गाउले दाईकाे बधाई तथा शुभकामना।।।

  • @meghapradhan2242
    @meghapradhan2242 Год назад +1

    सार्है राम्रो छ कमल सर बधाई छ

  • @krishanbahadurthapa
    @krishanbahadurthapa 6 месяцев назад +7

    देश मा भएका अनगिन्ती बेतिथि हरु लाई महत्त्व दिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछौँ आउने दिनमा पनि यस्तै भरस्ट नेता भनाउँदा नेताहरु को उजागर गर्नु पर्दछ भन्दै देश को सच्चा सपुत उमेद्वार लाई सलाम छ

  • @umaadhikari4108
    @umaadhikari4108 Год назад +2

    साह्रै उत्कृष्ट लाग्यो
    नेपाली सबैलाई बधाई छ ।

  • @anmolbohara7069
    @anmolbohara7069 Год назад +17

    म ६ बर्षको हुदादेखी सुन्न थालेको कमल गाउँलेको गाइजात्रा हाल २० बर्ष पुगेँ ।
    कमल गाउँलेको यो अमूल्य प्रतिभालाई हृदयदेखि सम्मान । ❤❤❤❤

  • @PlayboyDanger
    @PlayboyDanger Год назад +6

    धेरै राम्रो समय सान्दर्भिक गाईजात्रा अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Год назад +1

    धेरै राम्रो र सुन्दर बजेट सुनाउनु हुने गाईजात्रा का अर्थ मन्त्री ज्यु लाई पाथि पाथि अनि केजि केजि ग्राम ग्राम धरान बाद

  • @yamprasadpoudel9772
    @yamprasadpoudel9772 Год назад +12

    सहि कुरा उठाउनु भएको छ धन्यबाद सर🙏

  • @sudhashahkhan3691
    @sudhashahkhan3691 Год назад +1

    साह्रै राम्रो।जनताको मर्म स्पस्ट छ।

  • @NetraOli-f7m
    @NetraOli-f7m Год назад +5

    दामि छ गाईजात्रा

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +39

    यथार्थ परक गाइजात्रा सफलताको शुभकामना गाउले दाजु 🎉

  • @DilwarBCDilwarBC-v3k
    @DilwarBCDilwarBC-v3k 6 месяцев назад +2

    धेरै रामो भाषण गरनु भयो सर तपाईले भरसट नेता को लागी मरुगी बाचु भने भयो छ

  • @hirasinghrana8584
    @hirasinghrana8584 Год назад +19

    निकै मन पर्यो । धेरै धेरै बधाई कमल दाई।

  • @ammarnathkarki94
    @ammarnathkarki94 Год назад +1

    गाउले को गाउँ मा कान्ड कम गरौ ।दाइ गजब लाग्यो सफलताको शुभकामना मेरो दाइ

  • @laligurashtravel
    @laligurashtravel Год назад +4

    एकदमै चित्त बुझ्दो गाई जात्रा हेर्न सुन्न पाईयो।
    सलाम छ कमल गाउँले ज्यू 🙏🙏🙏🙏🙏🙏🌹🌹🤗🤗🤗🤗🤗

  • @psaroj2007
    @psaroj2007 Год назад +2

    आर्थिक वर्षको बजेट भाषण सुन्दा त मन कस्तो नरमाईलो लाग्यो, हालको अवस्थाको ऐना स्वरूप शब्दमा रूपान्तरण भएर होला । 😢

  • @BoharaRam-j5z
    @BoharaRam-j5z Год назад +1

    दाइलाई धेरै धन्यवाद

  • @anuragthakuri9570
    @anuragthakuri9570 Год назад +2

    hjr गाई जात्रा ले सधै कै जस्तै गरेर यो चोटि पनि देश को बुद्यमान स्थिति लाई झल्काइयको छ सारै राम्रो लायो दाइ 🙏🇳🇵

  • @birkhaswar3472
    @birkhaswar3472 5 месяцев назад +3

    गाई जात्रा समिति लाई धेरे धेरे धनय वाद छ

  • @SomKarki-g2z
    @SomKarki-g2z Год назад +1

    राम्रो छ गाउले दाइ काे

  • @tarabasnet298
    @tarabasnet298 Год назад +2

    कमल गाउँले लाई धन्यवाद छ।

  • @debendragc2847
    @debendragc2847 Год назад +1

    उत्कृष्ट गाईजात्रा

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Год назад +22

    अहिले सम्मको उत्कृष्ट २०८० को सुपर गाई जात्रा धेरै धेरै धन्यवाद छ कमल गाउँले जी 💕

  • @DineshRai992
    @DineshRai992 Год назад +3

    पर्खाईमा थिए म , कमल गाउलेको गाईजात्रे झट्टारो नेपालेको गोरुजात्रे नेता हरुलाई

  • @janakdhungana7392
    @janakdhungana7392 Год назад +3

    यथार्थपरक र दमदार प्रहसन प्रस्तुति। कमल गाउँले जि यसलाई हरेक बर्ष निरन्तरता दिनुहाेला।

  • @NitParsed
    @NitParsed Год назад +16

    कँमल् गाँउले काे याे बास्तबिकता जस्तै गाईजात्रा ब्यँँङ्गे निँरँन्तर् सप्फल्ता पाईरहाेस् ❤❤🎉🎉

  • @sudarshansapkota5978
    @sudarshansapkota5978 Год назад +9

    एकदमै समयसान्दभिरक निकाल्नु भएकोमा कमल गाउले दाइ धेरै धेरै बधाई छ❤❤❤

  • @DevrajNepali-rz7pn
    @DevrajNepali-rz7pn Год назад +2

    धेरै पछी कमल गाउलेको गाईजात्रा सुन्न र देख्न पाइयो❤
    Goodluck.

  • @tejprasadsharma4883
    @tejprasadsharma4883 2 месяца назад +1

    धन्बाद कमलबाबु

  • @sarwan2043
    @sarwan2043 Год назад +11

    ४२ घण्टा कुर्न पर्ने है दाजी ।
    अग्रीम सफलताको शुभकामना ।

  • @sanrabahathur2021
    @sanrabahathur2021 Месяц назад +1

    🙏 वा कति राम्रो गाईजात्रा धेरै धेरै धन्य बात हजुर लाई

  • @bhabanasaud4927
    @bhabanasaud4927 Год назад +1

    समय सान्दर्भिक 👍️

  • @laxmanneupane4594
    @laxmanneupane4594 Год назад +3

    धेरै राम्रो छ तर के गर्नु जति भने नि नेतालाई सिधै माथि पुराउनु परो यसको ब्याबस्था खै

  • @SaritaGautam-b5w
    @SaritaGautam-b5w Год назад +5

    धेरै धेरै शुभकामना कमल गाउँले दाजू 🙏

  • @SkKhatri-m9l
    @SkKhatri-m9l Год назад +5

    बधाई छ कमल गाउँले लाई धृत नेतले कान खोलेर सून

  • @srikrishnamahat8355
    @srikrishnamahat8355 Год назад +1

    कमल गाउले को जए होस।।।

  • @krishnadhital1249
    @krishnadhital1249 Год назад

    योचै कमलजीको, धन्यवाद

  • @NabinJetharaMahasagar
    @NabinJetharaMahasagar Год назад +1

    Kamal Gaule Is King ? Dherai Ramro Badhai Tatha Shuvakamana

  • @KrishnaReule
    @KrishnaReule Год назад +2

    आदरणीय मेरो दाजु कमल गाउँले दाजुको निरन्तरता २३ औं गाइजात्रा प्रस्तुती। सबैले माया गरिदिनुस है। यथार्थ देशको घटना क्रमहरु ब्यङ्यात्मक हिसाबले सुचित गर्नु भएको छ। बधाई अनि शुभकामना दाजु कमल गाउँले ज्युकाई।

  • @dalregmi275
    @dalregmi275 Год назад +1

    चित्त बुझदो गाई जात्र रैहिछ साहारै मन पर्यो कमल गाँउलेको।

  • @shantibaral5275
    @shantibaral5275 Год назад +1

    सहि सहि सहि कुरो एक दमैम

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 Год назад +2

    सार्है राम्रो गाइजात्रा आयो त ।🙏🙏❤️❤️🌷🌷🤗🤗🤗

  • @alishalimbu8823
    @alishalimbu8823 Год назад +1

    अत्तिनै राम्रो concep 2080 को गाइजात्रा कमल गाउले सिर को सबै team लाई सुभकामना

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +1

    धेरै राम्रो भिडियो ❤❤❤

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 Год назад +1

    Kamal daiko gaijatra nikai utkrist ani damdar hunx.bigat 10/12 barsh dekhi niyamit herne ra sunne gardaxu.👍️👍️❤️❤️

  • @tamuyam9526
    @tamuyam9526 Год назад +2

    धेरै उत्कृष्ट गाइजात्रे नातक्लाइ सम्मान छ कमल गाउले लाई ।

  • @yamroka39
    @yamroka39 Год назад +1

    यो गाईजात्राले देशका नेतालाई गतिलो झापट दियको छ धन्नेबाद कमल गाउले जि ।

  • @awaliie
    @awaliie Год назад +10

    यथार्थ परक गाइजत्र गाइजात्रा । सफलताको अग्रिम शुभकमना मेरो मातीवासी आदरणीय गाउले दाजू🙏🙏🙏

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Год назад +2

    आहा आहा बधाई छ पृय सर लप यु सदाबहार उत्कृष्ट ❤❤❤🎉🎉🎉🎉

  • @bhagawanbhujel9646
    @bhagawanbhujel9646 Год назад +1

    उत्तम,अति उत्तम!!शुभकामना!!!

  • @ShivrajBudha-zd7nb
    @ShivrajBudha-zd7nb Год назад +2

    कमल गाउले जिन्दाबाद

  • @sumitraadhikari1498
    @sumitraadhikari1498 Год назад +1

    धेरै राम्रो छ

  • @minuindirapokhrel9660
    @minuindirapokhrel9660 Год назад +1

    😢प्यारो भाइ कमल लाई धेरै धेरै बधाइ ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад +9

    अति सान्दर्भिक मर्मस्पर्शी नेपाली पन धेरै धन्यवाद कमल गाउँले दाजुलाई ❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵

  • @RamThapa-j9v
    @RamThapa-j9v Год назад +26

    २०८० सालको गाईजात्रा को सम्पूर्ण दर्शकहरु सम्पूर्ण नेपालीहरुमा शुभकामना ...जय नेपाल..🇳🇵🇳🇵

  • @hariramacharya312
    @hariramacharya312 Год назад

    खासै राम्रो लागेन अहिले को गाईजात्रा

  • @rabindrashah5318
    @rabindrashah5318 Год назад +1

    लाइसेन्स को कुरा मा चाहिँ 100% सहमत छु कमल सर जति भने पनि राडी का छोरा हरु ले खान छोड्दैनन

  • @tarathapa3061
    @tarathapa3061 Год назад +1

    Kamal dai lai 🙏🙏👍️👌yakdam ramro x

  • @rupanachhantyal3307
    @rupanachhantyal3307 Год назад

    सरै रमाइलो र यथार्थ लाग्यो

  • @BibashRai-w4v
    @BibashRai-w4v Год назад +1

    समय सान्दर्भिक गाईजात्रा प्रस्तुत गर्नु भाकोमा
    कमल गाउले दाईलाई धेरै धेरै धन्यवाद ।।।।
    म तपाईको big fan दाजु 😮😮😮😮

  • @rajilama6326
    @rajilama6326 Год назад +1

    यथार्थ कुरा लाई प्रस्तुत गरेको मा हजुर लाई धन्यवाद। एकदम राम्रो।

  • @razanrazkoirala
    @razanrazkoirala Год назад +2

    काजुको चर्चा परिचर्चा संगै दमदार व्यंग्य सहित यथार्थ कुरो समेटिएको गाईजात्रा आयो...😮👌👍️!!
    कमल गाउले जि लाई सुभ कामना एवम् तपाई हामी सबैलाई बधाई ....👍️🙋®|||

  • @Kiran.Sharma12
    @Kiran.Sharma12 Год назад +3

    Keep this spirit always high Kamal uncle. Hajur ko gai jaatra sunerai thulo vaiyo...
    Dangali ko maya. ❤

  • @sgr99
    @sgr99 Год назад +1

    गज्जब छ

  • @ranjanabaniya3487
    @ranjanabaniya3487 Год назад

    सारै चित बुझो सर धेरै सोचेर र धेरै दिमाग लगाएर बनाउँनु भएको रहेछ।आगमी दिनमा पनि यस्तै जागरुक गराउने खाल्को भिडियो ल्याउनु होला।

  • @jogasodari2366
    @jogasodari2366 Год назад +1

    धेरै राम्रो बधाई छ हजुर

  • @madhusharma4872
    @madhusharma4872 Год назад +1

    धेरै राम्रो छ कमल गाउँले दाईको यो गाइजात्रा

  • @tikendraprasadbhatta3980
    @tikendraprasadbhatta3980 Год назад +14

    अति नै राम्रो❤❤❤

  • @jagannathdhungana9931
    @jagannathdhungana9931 Год назад

    उत्कृष्ट लाग्याे , प्रस्ताेता गाउँलेे कुसंस्कार तथा राजनीतिक विकृतिको चाेटिलाे व्यङ्ग्यद्वारा बलपूर्वक प्रहार गर्ने
    उत्कृष्ट कलाकार हुनु राम्राे हाे शुभकामना

  • @jaganathadhikari1
    @jaganathadhikari1 Год назад

    अति सान्दर्भिक छ।

  • @दैनिकअपडेट

    उत्कृष्ट गाईजात्रा गाउले दाइ तर सुन त लगाका रैछाै नि दाजै😂😂

  • @SET50483
    @SET50483 Год назад +4

    कमल दाइलाइ सलाम छ ,यथार्थ घटनामा गाइजात्रा ल्याउनु भएकोमा