निरन्तर बिगत २१ बर्ष देखि समसामयिक व्यंग्य अनि केहि सन्देश सङ्गै हासोको कोसेली कमल गाउँले दाइको गाइजात्रा प्रस्तुति अत्यन्तै राम्रो लाग्यो। बधाई छ दाइ अझै उर्जा चुलिदै जाओस शुभकामना साथै उच्च सम्मान पनि। सबैले हेरेर मज्जाले मनोरञ्जन लिनुस है।
कठै देशको नेता गतिलो भाको भय यस्तो गाइजात्रा किन आउँथ्यो होला थुक्क लाज सरम नभएका देशद्रोही नालायक हरु लाई यस्तै पच्छ राम्रो' छ कमल दाई सफलताको शुभकामना
Congratulations To You Nepal's Unique Patriotic Holy Thoughts having Great Son Shree Kamal Gaunle Jiu For Your Excellent Presentation with best Caricature styles Suggestions To Protect Own Country 's Prosperity Of Nepal, Sir with Best Wishes and Sweet Holly Remembered Subjects in The Parliamentary Representative Party System of Nepal.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈❤❤❤❤❤🎉🎉🎉
र्ह्दयदेखि सम्मान अनि आभार !!🙏🙏🙏💐💐💙💚 बास्तममै याे गाइजात्रा त मलाई एउटा हाम्रो देशकाे वर्तमान अवस्थालाई गहिरिएर अध्धयन गरेर बनाएकाे गायत्रि मन्त्र जस्तै लागेअाे !! खै किन हाे नेताहरु सधै ठुलाठुला "वाद" का पछाडि लाग्छन यहाँ भनेजस्तै जनताहरुले त स्वाभिमानि ,स्वतन्त्र ,सम्मानजनक ,समानता र सुरक्षित वातवरण मात्रै खाेजेका छन!!
कुरो सहि देको मा धन्यवाद हजुर्को गाई जत्रा भिडियो हेर्नू पाउँदा क्या मन खुशी हुन्छ दाई हजुर सधै एस्तै गरि प्रहार गरि राको देख्नु पाउ फेरि फेरि हजुर धन्यवाद
सन्दर्भ मात्रै गाइजात्रा तर शब्दमा सबै यथार्थ छ कमल गाउले लाई सलाम छ
यथार्थ चित्रण गर्ने हजुर लाई सलाम छ,अब फेरि अर्को साल कुर्न पर्ने भयो😒महिना महिना मा सुन्न पाए कती रमाईलो हुँदो🤗
रियल लाई कमेडिमा परिणत गरि देशको तितो अवस्था पस्कनु भएकोमा तपाईको कला प्रति उच्च सम्मान छ💝💝❣️❣️
1234
M
@@ridamthakulla956 à
अति राम्रो लाग्याे याे सन्देश सुनेर हाम्रा देशका नेता कार्यकर्ता हरुकाे बुद्धि पलाएको भए हुनेथियाे
कमल जि को शब्द हरू, एक्सनलाई मान्नै पर्छ बा, सल्युट छ 🙏❤👌👏🌺
आगो आगो आगो दाइ हजुरको २१औं गाई जात्रा निरन्तरताको लागि सलाम छ।अझै प्रगति हुँदै जाओस् शुभकामना ।
हार्दिक सम्मान कमल दाइ प्रति सबैले सेयर गर्नुहोला है गाइजात्रा २०७८
आदरणीय कमल दाइ प्रती हार्दिक सम्मान छ
Saarai ramro, samajik tatha raajnitik gatibidhimathi ghochpech ani manoranjanle bharipurna prastuti. Hajurko Jay hos.
सारै राम्रो सत्य कुरा गर्नु भयो ।
आउदा दिन हरु मा पनि येस्तै शब्द हरु सुन्न र हेर्न पाउ ।जयनेपाल 🇳🇵🇳🇵कतार् बाट हेर्दै छु।🇶🇦
कमल दाइ म हजुरको ठूलो फ्यान हुँ सकिन्छ भने क्यासिट का दिनका सबै गाईजात्रा RUclips मा अप्लोड गर्नुस है ।
अत्यन्तै राम्रो छ कमल दाइ पफमेन्स 🙏🇳🇵🙏
निरन्तर बिगत २१ बर्ष देखि समसामयिक व्यंग्य अनि केहि सन्देश सङ्गै हासोको कोसेली कमल गाउँले दाइको गाइजात्रा प्रस्तुति अत्यन्तै राम्रो लाग्यो। बधाई छ दाइ अझै उर्जा चुलिदै जाओस शुभकामना साथै उच्च सम्मान पनि। सबैले हेरेर मज्जाले मनोरञ्जन लिनुस है।
Very good sir
Ramro x gai jatra
*,*
खँलासिको उदाहरण कति राम्रो।।❣️😍😍
तितो सत्य 👌❤️ super presentation.. outstanding.🙏
मार्मिक प्रस्तुती,बधाइ एबं शुभकामना कमल गाँउले लाइ
कमलजी देशभक्ति पूर्ण गर्नु भाे ! धेरै राम्रो लाग्यो ! तपाईंलाई प्यार र अादर !
समसामयिक जनचेतना मुलक अत्यन्तै राम्रो कमल गाउले सरको गाइजात्रे प्रस्तुति मलाई नि सेयर गर्न मनलाग्यो।
धन्यवाद कमल सर लाई।वर्तमान परिपेक्ष लाई हुबहु व्यंग्य मार्फत प्रस्तुत ब्याङ्ग्य गरेको मा हजुर लाई धन्यवाद ।
उत्कृष्ट छ दाइको प्रस्तुति । नेपाली समाजको वास्तविकता 🙏🙏🙏
Rock Daju👍🏻👍🏻👏🏻👏🏻🥰🥰🔥🔥
Lot's of ❤️♥️❤️♥️❤️ you from foreign land QATAR 🇶🇦
धेरै धेरै राम्रो प्रस्तुति गर्नुभएको छ दादा हजुर ले अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🙏🙏🙏🙏🙏
म दाइको गाईजात्रा कहिले आउँछ भनेर कुरेर बस्ने मान्छे हु ।
कमलगाउलेको गाइजात्रा दमदार छ।🙏
सम्मान छ है कमल छ गज्जब छ
हार्दिक सम्मान कमल जी प्रत्येक वर्षको व्यङ्ग्यात्मक गाईजात्रा प्रस्तुति दिनु भएकोमा
ha
उच्चसम्मान । देश मा भएको हुबहु स्थिती प्रकट
हाम्राे दङ्गाली कमल गाउँ लें को आवाज सुन्नु मन पर्छ हैं बधाई छ
बबाल आयो मेरो कमल दाजु 🥸🥸🥸🥸🥸🥸🥸🤠🤠🤠🤠🤠🤠🤠🤠🤠😎😎😎😎😎😎🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👏👏👏👏👏👏
कठै देशको नेता गतिलो भाको भय यस्तो गाइजात्रा किन आउँथ्यो होला थुक्क लाज सरम नभएका देशद्रोही नालायक हरु लाई यस्तै पच्छ राम्रो' छ कमल दाई सफलताको शुभकामना
दाजुकाे कला ब्यङग सुप्पर दामिििि झकासससस लललल यसरिनै चलिरहाेससस दाजुकाे कठा प्र हाररर गाईजात्रँ।।।।करोडौं भिउजुकाे कामना ।।।।।।
एकदम रमाइलो र समसामयिक विषयमा आधारित उत्कृष्ट गाइजात्रा🙏🙏
Lastai funny xa yar,,, kamal Gaule ko Gaijatra,,,,,hahahahaha 😂😂😂hahaha 😂😂 keep it Up 🙋♂️
हजुरको यो परिश्रम को सम्म्मान छ जय कमल गाउले
King of nepali gaijatra....lots of love
धन्यवाद कमल गाउँले दाई सहि कुरा गाईजात्रे काे माध्यमबाट भनेकाले
राम्रो छ गाई जात्रा कमल सादा
धेरै राम्रो छ म साउदी बाट हेर्दै छु
Congratulations To You Nepal's Unique Patriotic Holy Thoughts having Great Son Shree Kamal Gaunle Jiu For Your Excellent Presentation with best Caricature styles Suggestions To Protect Own Country 's Prosperity Of Nepal, Sir with Best Wishes and Sweet Holly Remembered Subjects in The Parliamentary Representative Party System of Nepal.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈❤❤❤❤❤🎉🎉🎉
Kasto man chune gaijatra..maile ta patak patak herye...really samaya sandarvik hamro desko halat lai kada prahar...
धेरै राम्रो छ सर हजुर को धेरै ठुलो फेन हो म हजुर को गाईजात्रा धेरै हेर छु हिजो अडियो रिल किनेरानि सुन्थे सफलता ता को शुभकामना छ
कमल भाइको गाइजात्रामा दम छ जति सुनेपनी धित नमर्ने
बबाल दाजु बबाल छ ।
Ahile ko gai jatra tw khatarai po aayo tw 👌👌👌👌👌💖💖💖💖💖💖💖😊😊😊😊😊😊😊😊
कमल दाइ हजुर ले हो सबै को मन जित्नी अब ल बधाई छ
र्ह्दयदेखि सम्मान अनि आभार !!🙏🙏🙏💐💐💙💚
बास्तममै याे गाइजात्रा त मलाई एउटा हाम्रो देशकाे वर्तमान अवस्थालाई गहिरिएर अध्धयन गरेर बनाएकाे गायत्रि मन्त्र जस्तै लागेअाे !!
खै किन हाे नेताहरु सधै ठुलाठुला "वाद" का पछाडि लाग्छन यहाँ भनेजस्तै जनताहरुले त स्वाभिमानि ,स्वतन्त्र ,सम्मानजनक ,समानता र सुरक्षित वातवरण मात्रै खाेजेका छन!!
धेरै राम्रो।आज को अबस्थामा सहि हो।।
Dherai ramro parsatuti daju❤️❤️🙏🙏
कुरो सहि देको मा धन्यवाद हजुर्को गाई जत्रा भिडियो हेर्नू पाउँदा क्या मन खुशी हुन्छ दाई हजुर सधै एस्तै गरि प्रहार गरि राको देख्नु पाउ फेरि फेरि हजुर धन्यवाद
हजुर पर्ती हार्दिक 🙏🙏 सम्मान तथा धन्यवाद देशको अवस्था लाई कमेडी मा प्रस्तुत गर्नु भयकोमा ❤️❤️❤️👍️👍️👍️💕💕😀😀
हेरदै र सुन्दै छु
समय सान्दर्भिक गाई जात्रा । धन्यवाद
हेर्दै छु ।।।
हजुरको सबै गाईजात्रा हरु हेरको छु सबैभन्दा एक्दम राम्रा छन,,,अहिलेको धेरै राम्रो छ सफलताको शुभकामना
निकै राम्राे छ दाजु। बधाई छ सम्पुर्ण टिम लाइ
हार्दिक सम्मान दाजु हजुर लाई 🙏🙏🙏🙏🙏🙏
Really what a good your art ..i salut you work ...
सारै चित्त बुझ्दो ब्याङंया छ #कमल दाजु
आयो आयो समय सापेक्ष कमल दाइ को कडा गाइजात्रा आयो।
जस्ले जे भन्ने नि कामल गाउँ ले दाइ को जस्तो गाईजात्रा कसैको नि हुन्न कसम यार साथी को स्वर पनि कस्तो मसिनो ठिक्क मिलेको
💓💓love you 💓💓💓बड्डा💔💔💔💔
वा गज्जबको झटारो कमल सर👌
One of the best so far 2078 🇳🇵🇳🇵🙏🙏👏👏
गजब छ धेरै धेरै बधाई
जहा गयो तीहा लाइन छ । गाह्रो छ कमल दाइ
वाओ क्या छ दिमाग कमल राजा लप यु 💟💟💟🙏🙏🙏💐💐❤️❤️
गजब गजब गजब मेरो दाजी ।
बबाल आयो कमल दाजु 🙏😍🙏🙏🙏🙏
Aayo aayo kamal gaule daiko gaijatra
Ahile Nepal ma suhaune bhanekai Gaijatra ho. Samay sandarvik chha.
Ati man paryo.
Samman xa कमल गाउँले गाई जात्रा yasto हुनुपर्छ
हार्दिक बधाई छ कमल जि अति समजिक सन्देशपुण गाई जात्रा
सारै राम्रो छ कमल दाइ🙏🙏❣️
Good gaijatra dhannebat bharast Netale bujhhnu sakchha
गारो छ हो दाजु गजब को प्रस्तुति
कमल गाउले आहा🔱❤️
कमल गाउलेलाई मनै देखि नमस्कार जनचेतनाको लागि!!
राम्रो छ सत्य घटना मा आधारित गाइजात्रा 👍🏾
Mero profile ma gayar mero youtube channel subscribe garidinu plz 🙏🙏🙏🙏
कमल गाउले खतरा आयो बडा 😁😁😁😁🙏🙏🙏🙏🙏
सधै झै यो बर्ष पनि दमदार छ
धेरै धेरै राम्रो छ 😀😍
Jay hos kamal sir ek dam ramro
Most biggest things of this channel is we get heart from this channel still now...❣️❣️❣️
हेर्दै छु है दाई निकै राम्रो बनेको ,,छ सुभकामना दाई अझै सफलता को सुभकामना ।🙏🙏🙏
हार्दिक सम्मान कमल दाइ प्रति
आहा अत्यन्तै राम्रो प्रस्तुति दाजु
सर तपाई को एति राम्रो प्रतिभालाइ सलाम छ ।
गज्जब राम्रो छ कमल गाउले को गाइजात्रा.
king of Nepali Gaijatra💖💖💖
शब्द र अभिनय सारै राम्रो 👍
चिन्ता हेर्नेलाइ हासो उठेनकी??😆😆😆😆
नेपाली समाज र देशकाे अवस्थाकाे वास्तविक अवस्थाकाे चित्रण।🙏🙏🙏🙏🙏
Sarai ramro lagyo kamal sir
Dami xa daju malai chahi tiktok ra luga pairan ko kura 100% right lagyo daju malai hjr ko thulo fan ho partek sal hjrko gaijatra herxu
तपाईंको यो गाईजात्रा सबै नेताले नि सुने भने हाम्रो रोएको देश बन्थ्यो होला ।🇳🇵🇳🇵🇳🇵
Waa waa katti chitta bujhne gaijatra sallam kamal daju
यक छिनमा हेरेर हासिन्छ 🌹🌹🌹
Sundar prastuti cha naman
कमल गाउँ ले लाई इन्द्रेणी मा देख्न चाहानु हुने यता हाजिर हुम्त
कमल गाउले ज्यु को क्यासेट देखि युटुब सम्म हेर्दै आएको गाइजात्रा आज पनि सुनियो हेरियो अहिलेको को बिकृति हरु लाइ समिटियो को गाइजात्रा राम्रो लाग्यो
सहिछ