GAIJATRA कमल गाउलेको १९औ गाईजात्रा २०७६ | गाउँ गाउँमा सिंहदरबार Gaun Gaunma Sinhadarbar-Kamal Gaule

Поделиться
HTML-код
  • Опубликовано: 4 авг 2019
  • GAIJATRA | कमल गाउलेको १९औ गाईजात्रा २०७६ |गाउँ गाउँमा सिंहदरबार| KAMAL GAULE |gaugau ma singadurbar
    नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
    बिगत २०औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
    सबैले SUBSCRIBE गरेर सँगै आउने BEL ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
    जय हास्यव्यंग्य
    यस भिडियो कपि गरि RUclips तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ !
    #kamalgaule #gaijatra
  • ПриколыПриколы

Комментарии • 997

  • @gaulearts4659
    @gaulearts4659 5 лет назад +582

    यो गाइजात्रा मन पराउने सबैले लाइक,कमेन्ट, अनि शेयर गरिदिनुहोला है।।
    मैले त गरिसके अब चाहिँ ट्रेन्डिङ मा ल्याउनु पर्छ ।।सबैले शेयर गर्नुहोला ।।

  • @harkashrestha2183
    @harkashrestha2183 5 лет назад +3

    सहि हो सहि कमल गाउले को गाईजात्रा 😃😃😃👍️🇳🇵🇳

  • @khakendramagar8845
    @khakendramagar8845 4 года назад +4

    लकडावन मा फेरि हेर्दैछु

  • @rabilalbcmyagdinepal1519
    @rabilalbcmyagdinepal1519 4 года назад +4

    दाइ अतिनै उत्कृष्ट छ जनचेतनामुलक

  • @user-ch3bn9sf8c
    @user-ch3bn9sf8c 5 лет назад +3

    कड़ा आयो है कमल गाउले दाजु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @prakashbishwokarma9647
    @prakashbishwokarma9647 4 года назад +5

    धेरै रामो छ

  • @suzonlimbu2524
    @suzonlimbu2524 5 лет назад +134

    दम छ है अझैनि कमल गाउलेको गाईजात्रामा💪💪💪

    • @DhakaGaming12
      @DhakaGaming12 5 лет назад +1

      mero channel tira aaunu hola

    • @rabindrathapa1963
      @rabindrathapa1963 4 года назад +1

      कमल गाउले दाइ यस्तै यस्तै कमडि बनाउनु हाेला

  • @ishworpariyar2183
    @ishworpariyar2183 5 лет назад +449

    कमल गाउँले लाई मन पराउने हजिर गरम त

  • @balkrishnapokharel2409
    @balkrishnapokharel2409 5 лет назад +3

    दामी छ कमल सर 👌👌👌💝👌💝💝💝💝💝💝💝💝💝👌👌👌👌👌👌👌👌👌👌👌😂😂😂😂🔻😂🔻😂😂😂😂😂😂😂😂😂🔻

  • @dalemagar7739
    @dalemagar7739 4 года назад +3

    लु दाम्मी लाग्यो हजुर को गाई जात्रा

  • @raajkumarbidari5409
    @raajkumarbidari5409 5 лет назад +225

    सारै राम्रो छ दाजु यस्तै भिडियो प्रतेको बर्ष हेर्न सुन्न पाइयोस धन्यबाद

  • @dipakdhakal375
    @dipakdhakal375 5 лет назад +5

    आहा!! कति राम्रो गाईजात्रा कमल गाउले दाइको सफलताको कामना

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +3

    विगत देखि वर्तमान सम्म देशमा भएका विभिन्न घटनाक्रम र विषय वस्तुमा आधारित गाइजात्रा ले राम्रो झटारो र झटका एकदम राम्रो छ

  • @shibuchhetri
    @shibuchhetri 5 лет назад +103

    कमल गाउलेलाई मन पराउने र उहाँको गाइजात्रा कहिलै नछुटाइ हेर्नेहरु एता आम त😍

  • @bimalmukhiya1220
    @bimalmukhiya1220 5 лет назад +4

    बधाई छ दादालाई सफलताको अग्रिम शुभ-कामना very nice song

  • @urmilatimsina7092
    @urmilatimsina7092 8 дней назад +1

    धन्यबाद छोरा ,रमाइलो एक छिन्।।हरि ॐ , ॐशान्ति ॐशान्ति ॐशान्ति।

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 4 года назад +5

    सम्पुर्ण नेपालिको भावना समेटिएको सुन्दर प्रस्तुति
    धेरै धेरै धन्यवाद ।🙏🇳🇵🌷🌹💐

  • @barshasilwalonlinetv4267
    @barshasilwalonlinetv4267 5 лет назад +106

    बधाई छ दादा सफलताको शुभकामना दादा निकै राम्रो छ

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 лет назад +26

    १टा राजा फालिम सयौ राजा पालिम वा क्या राम्रो शब्द गणतन्त्र हैनलुट तन्त्र हो I

  • @user-px6nk9zc2r
    @user-px6nk9zc2r 11 дней назад +1

    याे गाई जात्रा हेदा सुन्दा अब बालेनकाे चुनाब चिन लठ्ठी लाई जिताई त्यहीँ लठ्ठी ले याे देशमा राजज गने पाटिहरु काे अनेक थरि राेजेका चुनाब चिन राेजेका भष्ट नेताहरु लाई गाउँ -गाउँबाट देशमै अन्त्य गरि स्वतन्त्र काे लठ्ठी चिन ले भगाऊ नेपाली जनता हाे

  • @chetanbohara
    @chetanbohara 5 лет назад +1

    समय सान्दर्भिक छ कमल दाइ

  • @westernnepal664
    @westernnepal664 5 лет назад +11

    धेरै नै राम्रो छ। अति मन पर्यो। सफल्ताको शुभ कामना कमल सर।

  • @balbahaduralemagar8863
    @balbahaduralemagar8863 5 лет назад +27

    कमल गाउँले दाईको यो पनि सारै मन परो 🌹❤🇳🇵

  • @sapkotakrishna6627
    @sapkotakrishna6627 5 лет назад +2

    Haaaaaaa Gajab
    Kamal Gaule ko gaijatra nachutae barsaipixxe herne haru hajir garum hai

  • @surendraghatal721
    @surendraghatal721 5 лет назад +1

    Ati nai ramro dherai ramro kamal daju

  • @harishsingh3163
    @harishsingh3163 4 года назад +6

    Hi Sir
    You are so respectful person
    You always bring out in front of people disability of our government
    And thanks a lot

  • @Iamgodfromnepal
    @Iamgodfromnepal 5 лет назад +44

    Yo gaijatra lai trending maa lyaunuparxa vanne yeta hajir garumta..

  • @ghanhyamthapa1450
    @ghanhyamthapa1450 5 лет назад +3

    यो देशका झोले नेताहरुलाई जति भनेपनी सुधार आउने हैन तर भन्न चाहिँ छोड्नु हुदैन एकदम दमदार छ कमल गाउले ज्यु

  • @mrshushilkumaryadav8745
    @mrshushilkumaryadav8745 4 года назад +1

    Dherai dherai ramro lagyo yo bhag namskar kamal gaule ji jay nepal

  • @bahun_77
    @bahun_77 5 лет назад +117

    कमल गाउँले को गाईजात्रा पुराना र नयाँ खोजी खोजी हेर्ने कती छै ।

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 5 лет назад +6

    अहिले को हाम्रो देस को बास्तबिक अनि यथार्थ अबस्था बोकेको कमल गाउले दाइ को राजनीतिक ब्यङ्ग सारै राम्रो लाग्यो , चित्त बुझ्यो मलाइ पनि ।।।।

  • @jhalaksapkota7333
    @jhalaksapkota7333 5 лет назад +1

    Babal x kamal ghaule ko gahe jatra

  • @ammarbawankadi5425
    @ammarbawankadi5425 5 лет назад +1

    Wow support hit gaijatra
    Kamal daaa

  • @Milan-Upadhayay
    @Milan-Upadhayay 5 лет назад +10

    गाईजात्रा धेरै राम्रो लाग्यो यस्तै भन्नुपर्छ हामी सबै जनताले अनि मात्र लाज मान्छन यी नेता र दलालहरूले।

  • @kishorsinghsinghkishor4130
    @kishorsinghsinghkishor4130 5 лет назад +3

    Sai ho Kamal Dai

  • @ZenitsuA977
    @ZenitsuA977 5 лет назад +1

    wo wo wo wo kamal gaule ji hjurko gaijatraa chaahi hoke

  • @gangamote591
    @gangamote591 День назад +1

    कडा अायाे है❤❤

  • @chetnathpaudel4711
    @chetnathpaudel4711 5 лет назад +5

    धेरै राम्रो छ। प्रत्येक बर्ष यस्तै गाई जात्रा सुन्न अनि हेर्न पाइयोस् ।हजुर को आवाज नेताहरुको कान सम्म पुगोस।धन्यवाद हजुरलाइ।

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 лет назад +6

    के गर्नु जति कराएपनी हाम्रो देशका नेताले सुन्दैनन
    झन झन लुटपाट हत्याहिंसा बर्दै छ खै कहिले बन्ने हो हाम्रो नेपाल
    अतिनै वास्तविकतामा आधारित छन कमल दाइ हजुरक यी शब्दहरू धेरै राम्रो लाग्यो फेरि आउदा वर्षमा पनि यस्तै सुन्न पाईयोस
    सबैले यसरी मन पराउन सधैं सफलता मिलोस अग्रिम शुभकामना !!!

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 5 лет назад +1

    ढिला अायाे तर कडा अायाे सलाम छ कमल गाउँले

  • @roshankhadka4830
    @roshankhadka4830 5 лет назад +1

    कमल गाउले दाइ को जहिले आउँछ कडा आउँछ । हरेक बर्स को नछुटाइ हेर्छु।सहि हो ......

  • @balkarki7437
    @balkarki7437 5 лет назад +30

    Gaule दाजुलाई धेरै धेरै धन्यबाद,बिडम्बना त यहि हो कि कराउनेको घोक्रो फुट्छ ,नेता उता मस्तिमै ..

    • @surajkhanal3378
      @surajkhanal3378 5 лет назад +1

      Haitt ho ra mama srii😁😁😄 k garnu yastai xa हालत देसको

    • @balkarki7437
      @balkarki7437 5 лет назад

      @@surajkhanal3378नाति के भन्छ भन्या?😜😜😂😂

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 лет назад +64

    कमल गाउँले दाजु लाई माया गर्ने जति यताहाजिर गरौ।।।।

  • @gajurelbaburam
    @gajurelbaburam 5 лет назад +2

    कमल जि राम्रो छ हजुर कला नेपाल का नेता लाई सुनाईदिन साथीहरू

  • @samuelkajimaharjam1462
    @samuelkajimaharjam1462 3 года назад

    धेरै राम्रो छ दाई अर्को बर्ष पनि सुन्न र हेर्न पओस धन्यवाद ।शुभकामना छ कमल दाई ।

  • @purnasangamjethara2373
    @purnasangamjethara2373 5 лет назад +15

    एक दमै समय सान्दर्भिक कुरो दाइ,सब भतुवाहरुले यो देशलाई कंगाल बनाए!

  • @jekarpant2116
    @jekarpant2116 5 лет назад +57

    दामी अायो कमल बुढा को झटारो.....

  • @bncxettri6927
    @bncxettri6927 4 года назад +2

    Lagdowan ma Herne yat laik thokut

  • @dharmsinghparki769
    @dharmsinghparki769 5 лет назад

    वा वा क्या गजब छ मान्नैपर्छ कमल गाउले सर लाई बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranjuadhikari5397
    @ranjuadhikari5397 5 лет назад +11

    धेरै धेरै राम्रो छ कमल दाइ

  • @shibuchhetri
    @shibuchhetri 5 лет назад +122

    subscriber बढोस्। भिडियो trending मा जाओस्

  • @maheshpokharel934
    @maheshpokharel934 5 лет назад +3

    यो भिडियो भाइरल हुनु पर्यो।।।
    आहा कति राम्रो गाइजात्रा वा गाउले सर वा।।

  • @ashokkhatiwada9420
    @ashokkhatiwada9420 5 лет назад +3

    धेरै राम्रो कमल दाइ

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад +3

    Great gaijatra kamal gaule

  • @susankc8774
    @susankc8774 5 лет назад +3

    कमल गाउले को जस्तो ज्ञान भाको मुन्छे कमै होलान नेपाल मा।

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 5 лет назад +1

    धेरै राम्रो छ गाईजात्रा धन्यवाद छ दाजुलाई

  • @balaram5622
    @balaram5622 5 лет назад +2

    लु बधाइ छ कमल दाजु

  • @chandrashrestha3883
    @chandrashrestha3883 5 лет назад +8

    राजा आउ देस बचाउ

  • @jivanoli9969
    @jivanoli9969 5 лет назад +3

    धन्यबाद कमल गाउल्य सर हजुर को गाई जात्रा मा दम छ सारै राम्रो आँशु जिबन व.ली हाल मलेसिया बाट हेर्दै छु

  • @ramkumarpun2380
    @ramkumarpun2380 5 лет назад +1

    गाइजात्रा भटयाउने मा तपाई को प्रस्तुती मा एक्दम खरो दम छ । एक्दम राम्रो छ ।

  • @rajandhungana7452
    @rajandhungana7452 5 лет назад

    कमल गाहुले को यो भिडियोले देश हल्लायोस् शुभकामना

  • @ganeshpaiyarganesh2023
    @ganeshpaiyarganesh2023 5 лет назад +4

    धेरै राम्रो छ दादा गाईजात्रा
    हाम्रो कमल गाऊले दाई को ।।।

  • @bikalpalohanee
    @bikalpalohanee 5 лет назад +10

    Kamal gaule ko gaijatra
    Man paraune jate
    Hajur hum taw 👍👍👍

  • @user-xy8xp5dd1g
    @user-xy8xp5dd1g 5 лет назад +1

    सारै राम्रो पो छत हो

  • @jeetdewar7882
    @jeetdewar7882 5 лет назад

    धेरै राम्रो गाईजात्रा कमल दाजु को

  • @lakuritv4896
    @lakuritv4896 5 лет назад +11

    असाध्यै राम्रो छ दाई

  • @dipakkc6490
    @dipakkc6490 5 лет назад +28

    दाजु ले ब्याङय कडा हानेका रहेछ्न ।

  • @user-sk5gr5vp8x
    @user-sk5gr5vp8x 5 лет назад +1

    राम्रो छ अझै अगाडी बढ्नु होला

  • @sunilbhusal7983
    @sunilbhusal7983 5 лет назад +1

    भने पछी अब कमल गाउले पनि नेता अनि मन्त्री हुने भए हैई।। अत्यन्तै राम्रो छ गाईजात्रा सबै टिम्लाई धन्यवाद छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🤚🤚🤚🤚✅✅✅✅🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌺🌺🌺

  • @uttamgautam8956
    @uttamgautam8956 5 лет назад +3

    Ramro lageo harek bisaya mathi lekhiyako gai jatra dhanyabad

  • @pratishthaofficial6588
    @pratishthaofficial6588 5 лет назад +12

    राम्रो छ दाजु

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 2 года назад

    राम्रो छ सधै यसरी नै सुन्न‌ पाम

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +2

    *पहिला देखिनै खत्रा कमल गाउँले*

    • @bikramrai1027
      @bikramrai1027 5 лет назад

      ए होइनि काम चाहिँ युतुब हेर्न र मुल्यांकन गर्ने मात्र हो

  • @bhuwanphuyal2362
    @bhuwanphuyal2362 5 лет назад +44

    पुर्बको चिया अदुवा अलैंची अंलिसो..... को पनि कुरा उठाइदिनु भएको भए हुन्थ्यो ।

  • @ansuacharya9715
    @ansuacharya9715 5 лет назад +4

    so nice voice dada

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 5 лет назад +3

    अब हेर्नु पर्छ कमल गाउँले को गाइजात्रा राम्रो नहुने त कुरै छैन

  • @hikmatsijapati8903
    @hikmatsijapati8903 5 лет назад +1

    Sai vannu vayo kamal dai

  • @prakashdahal2294Vlog
    @prakashdahal2294Vlog 5 лет назад +4

    बिगत पंचायत शासनकाल मा शम्भु प्रसाद दाहाल ले ठुलो साहस गरेर रत्न पार्क मा कराउथे।आज जोगि भयर हिडेका छन।

  • @rajneupane416
    @rajneupane416 5 лет назад +1

    सारै राम्रो हजुर मैले त दुई पट्क सुने

  • @PradeepGyawali-mu4ti
    @PradeepGyawali-mu4ti 11 дней назад +2

    Wow wow very good ❤🎉🎉🎉🎉❤❤🎉❤🎉❤🎉❤❤

  • @deepphuyal6675
    @deepphuyal6675 5 лет назад +13

    Ramro xa hai daju 💜

  • @user-fy9cd8ry2j
    @user-fy9cd8ry2j 5 лет назад +3

    कमल गाउले दाइको ओर्जिनल फ्यान जति यता हाजिर हुम त।

  • @premg.m5023
    @premg.m5023 4 года назад +2

    Kamal gaule is king

  • @YurajVike
    @YurajVike 13 дней назад +1

    Thank you for reallity show sir😊

  • @nabinpoudelofficial8380
    @nabinpoudelofficial8380 5 лет назад +3

    हार्दिक हार्दिक हार्दिक बधाइ छ दाइ।
    सफलता को कामना दाइ।

    • @kamalgaule3454
      @kamalgaule3454  5 лет назад

      धन्याबाद मेरो भाइ

    • @kamalgaule3454
      @kamalgaule3454  5 лет назад

      धन्यवाद कान्छा

  • @NEPALDAYARI
    @NEPALDAYARI 5 лет назад +5

    कडा अायो

  • @bikashxettri6652
    @bikashxettri6652 4 года назад

    एकदमै बबाल छ दाई अझै अर्को पनि सुन्न पऊँ

  • @hariprasadpadhya9483
    @hariprasadpadhya9483 4 года назад +2

    Wow dammi xha bro

  • @prembisht3465
    @prembisht3465 4 года назад +3

    नमस्ते हजुर गाई जात्रा भिडियो सार्वजनिक भएपछि पनि नेता र जनताको बुद्धि किन न पलाको होला पानी नपाएर शुकेको होकी किराले खायो कि कस्तो रोग लागेको हो थाईछैन

  • @jaymahakal1378
    @jaymahakal1378 5 лет назад +3

    OLD IS GOLD

  • @user-jf1se5il5v
    @user-jf1se5il5v 13 дней назад +1

    दामिछहै

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад

    असाध्यै मार्मिक गाइजात्रा मज्जाको ब्याङ्या।।।👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉

  • @singermuktinathupreti2025
    @singermuktinathupreti2025 5 лет назад +9

    सहि भन्नू भो दाजु डाम्नाहरुले देश खाने भए

  • @gaulearts4659
    @gaulearts4659 5 лет назад +8

    Wow dammi xa kamal dai...keep it up

  • @bhaktabahadurbhul1235
    @bhaktabahadurbhul1235 5 лет назад +1

    Wow ramro lagyo

  • @tapirazjoshi9512
    @tapirazjoshi9512 5 лет назад +1

    आयो फेरि उहीँ जोस र जागर मा कमल गाउले दाइ को भिडिओ गाइजात्रा ।।

  • @harkbalayar4104
    @harkbalayar4104 5 лет назад +4

    धेरै राम्रो छ कमल दाजु

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 5 лет назад +10

    यो 😃गाईजात्रा😀 को भिडियो📽️ ❤️मन❤️ पराउने कमल गाउँले को फ्यानहरुले लाईक👍️ गर्नुहोस त अहिले कतार🇶🇦 देखि

  • @nilbhadur1819
    @nilbhadur1819 4 года назад +1

    Bhai mujhe apki baate bahaut aachi lage☄☄💥💥🔥🔥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔥🔥🔥🔥☄☄💥💥⚡⚡⚡⚡🔥🔥☄☄💧💧🌊❄❄❄

  • @sonamlama4006
    @sonamlama4006 5 лет назад +3

    सारै राम्रो वास्तविक comedy