Comedy Caricature By Subodh Gautam || सुबोध गौतमको क्यारिकेचरले प्रचण्ड हाँसेको हाँस्यै

Поделиться
HTML-код
  • Опубликовано: 13 фев 2019
  • Please support this channel by not skipping the ads :)
    जनसाँस्कृतिक महासंघ नेपालले आयोजना गरेको २४ औं जनयुद्ध दिवसका अवसरमा हाँस्यव्यङ्ग्य कलाकार सुबोध गौतमले केपी, प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, भित्रबहादुर केसीलगायतको क्यारिकेचर गरेर पेट मिचिमिची हँसाए । कार्यक्रममा प्रचण्डको उपस्थिति रहेको थियो ।
    २०७५ फागुन १, काठमाडौं
    #Subodhgautam #caricature #nepalileaders

Комментарии • 976

  • @dabingurung7099
    @dabingurung7099 2 года назад +103

    भाइ को कला ग्यान लाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु म!!

  • @user-sk3gw4zv7e
    @user-sk3gw4zv7e Год назад +8

    भ्रष्टचार गरे आर्को मूल हुनसक्छ तेहिबाट उत्पादिक झन ठूलो डर लाग्दो आर्को जन्मा हुन सक्छ थाहा छ?

  • @user-nu1me6kb9i
    @user-nu1me6kb9i Год назад +15

    गजव को कलालाइ धेरै मान्नेता अनि नेताहरुलाइ जान्कारी र सजेसन दिएको जान्कारी पनि पाएको छ सो धन्नेवाद भाइ हजुरलाइ।

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 3 года назад +42

    सुबोध गौतम जि अत्ति राम्रो भनाइबाट मखुसी छु।

  • @user-lx6zr1li2i
    @user-lx6zr1li2i День назад +1

    क्या मज्जाको कमेडियन सुबाेद भाइ❤❤❤

  • @ramprabeshrana3601
    @ramprabeshrana3601 3 года назад +28

    सुबोध जी ; तपाईं ले वास्तव मा ऐना मा राम्रो सित देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ तर बुझ्ने ले न बुझे पछी सारहै दु:ख लाग्छ।

  • @kkranamagar2154
    @kkranamagar2154 3 года назад +15

    देशमा रोजगारी नभए पछी सबैले क्यारीकेचर गरेर रमाइलो गरेर बस्नु भन्दा अरु उपाय केही छैन के गर्ने यस्तै छ नेपाल

  • @dipenpunmagar2253
    @dipenpunmagar2253 5 лет назад +62

    प्रचण्ड को सबै भन्दा राम्रो क्यारेकेचर यो मा माने सेम उस्तै

  • @saitreenepal5029
    @saitreenepal5029 5 лет назад +44

    धेरै मिठाे कला र साथै साेर पनि छ 😂😂😂😂😂😂

  • @meenaa1855
    @meenaa1855 3 года назад +14

    ए हे यो सुबोध सर त जोतिशिपो रहेको त शेर रै शेर एउटै खोरमा धेरै दिन रहानु सकिन भन्थियो अहिले ठिकै भयो त

  • @suryaranabhat6646
    @suryaranabhat6646 3 года назад +18

    निधायकोलाई बिउझाउन सकिन्छ तर निधाएको भान परेकोलाई धेरै गाह्रो हुन्छ र बिउँझाउनपनि सकिँदैन।नेपालका धेरै नेता,कार्यकर्ता र कर्मचारीलाई जे जस्तो गर्दा पनि हुदैन। अब खै केगर्ने गर्ने।हे भगवान समयमै सुबुद्धी आवस्।

  • @solusagarmatha2736
    @solusagarmatha2736 2 года назад +7

    Waw waw mr subodh gautam u are amazing u r amazing nepali hasya byange xetra ko king nai ho tapai salam xa subodh gautam g best of luck

  • @manbahadur8379
    @manbahadur8379 3 года назад +8

    सु ऊपर सुपर गौतम यो सही छह गुड वीडियो सर हजूर लाई नमस्कार छह

  • @nilaur1880
    @nilaur1880 3 года назад +8

    धेरै राम्रो लाग्छ दाईको भडियो नछुताई हेरछु मैले त।

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 3 года назад +42

    भाई को भनाइ बिचार धेरै धेरै राम्रो छ।

  • @djlucky7p780
    @djlucky7p780 3 года назад +15

    रमाउने भनेको आजको दिनमा नै हो,

  • @asmitadahal5610
    @asmitadahal5610 3 года назад +9

    धेरै धेरै राम्रो धन्यवाद 💟💟💟

  • @susil.tamang5288
    @susil.tamang5288 3 года назад +7

    धेरै राम्रो छ मिस हजुर लाई बधाई छ यसै गरि हजुर साथ मा छु हामी सधैं मिस,,,

  • @hombahadurhombahadur4905
    @hombahadurhombahadur4905 3 года назад +18

    Subodh gautam caricature is exactly right and I have watching your videos many time due to definitely caricature very good with performance so I will tell you thank you so much

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 года назад +10

    1 year's पछि पुनः हेर्दैछु,🤣🤣👌👌