Priminister Prachanda ले ओलिकै अगाडि झारे झ्याको || देशको चिन्ता

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #breakingnewsnepali #livenews #nepalinews #nepalinews24 #nepalinewstoday #nepalinewsupdate #newsfatafat #fatafatnews

Комментарии • 65

  • @PuspaJethara
    @PuspaJethara 2 месяца назад +5

    आफु दिएको धोका भुल्ने अरूलाई भन्ने सबै एऊटै हौ नेताहरु

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh 2 месяца назад +2

    स्वाभिमान न्याय कानून कार्य सफलता प्राप्त रहोस समय आउछ जानं्छ समय फरकेर आउदैन सहि सत्य स्वाभिमान विजय बहुगुणा रहोस

  • @DevlamaTamang-jh5te
    @DevlamaTamang-jh5te 2 месяца назад +2

    यो देशमा फसिको सजाय भइदिएको भए, यस्तै मिठा मिठा बोल्ने नेताहरू र यसारी मिलीमिली देशखाने नेताहरू अहिले तिरा अर्यघाटले पलो पाउने थिएन होला, जठो।

  • @Sunartoplal
    @Sunartoplal 2 месяца назад +3

    हिरो बन्नुको नतिजा हो प्रचण्ड ज्यु

  • @ShivaPparsadDevkota
    @ShivaPparsadDevkota 2 месяца назад +2

    हत्यारा लाई खान नपाएको झोक ओ हो😊😊😊😊😊😊

  • @sagarparajuli8293
    @sagarparajuli8293 2 месяца назад +1

    Good pharchand

  • @bishnusunar2872
    @bishnusunar2872 3 месяца назад +1

    right

  • @BirenRai-lb6dg
    @BirenRai-lb6dg 3 месяца назад +1

    Good luck

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 месяца назад +1

    हसाउनु हसायो प्रचन्ड ले।🎉🎉🎉

  • @Indraadhikari-xy6hk
    @Indraadhikari-xy6hk 2 месяца назад +1

    हारेपछि भएको वा आफैले गरेको गल्ति को बकपत्र हो कि त । नत्र यस्ता भासण पदमा हुँदा न नहुँदा को भनाइ ठिक बिपरित छ।

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 2 месяца назад +1

    Parchand bichara ko roilo

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 месяца назад +1

    ओलि त वाम्पन्थी हैन ! ओलि हाम्पन्थि, दाम्पन्थि ,भ्रष्टपन्थि र हान्पन्थि यत्राको वाम्पन्थि ! ओलि त धर्म प्रसाद ढकालको गोठालो थियो रे ! ढकालले दुधभात खान नदिएको रिसले बन्चरोले हानेर मारेको भन्छन ! सबैलाइ जानकारि होस !

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 месяца назад

    प्रचण्डकाे तारिफ अब जनताले गर्नु पर्ने भयाे ।३२ सिटेले यति धेरै वर्षसम्म ठूला दललाई जिल्लाएर शासन गरप कन नेपाललाई स्वर्ग वनाए ।१७ हजार मारेर पनि धन्य तुल्याए । नेपाललाई सिङ्गापुर ,स्विजरल्याण्ड वनाए ।कसैलाई धाेका दपएनन ।वरु अल्मल्याएर प्र म वनीरहे।धन्य प्रचणेड हामी आभारि हसनै पर्छ ।अब प्र म जाट झरे पछि झन उग्र् कुरा पनि पक्कै हामपले देख्न पाउने छाै ।

  • @PeremSoni
    @PeremSoni 2 месяца назад +2

    त गतिलो भयको यस्तो क हुनथो

  • @mangurung8020
    @mangurung8020 2 месяца назад +1

    हैट् कम्युनिष्टहरूले पनि स्वर्ग जाने कुरामा विश्वास गर्नु ?

  • @binodkhadka5983
    @binodkhadka5983 2 месяца назад

    😮

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 месяца назад

    धोका खाएकाहरू एक भएका हुन ?

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 3 месяца назад +3

    प्रचण्ड ज्यु तपाईं काे भाषान मात्र हाेनि यउटा महिला लाई प्रमुख ठाउँमा पुराकाे छ

  • @TankaSubedi-t1q
    @TankaSubedi-t1q 2 месяца назад +1

    ❤❤❤😂😂❤😂😂😂

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 месяца назад +1

    यी देस लुत्ने लुतार हरुको तारिफ गरदै 17 हजार नस्गरिक मार्ने हत्यारा भब्दा फरक न्स्पर्ला

  • @ssck67
    @ssck67 2 месяца назад +1

    ठूला व्यक्तित्तो भएका व्यक्ति ले त राम्रै बोल्लान भनेकोत वचपन गुच्चा खेल्दाको रिस पोख्ता पो रहेछन्

  • @Hakimgaming9800
    @Hakimgaming9800 3 месяца назад +1

    म प्रचण्ड पाटि मान्छे हाेइन नेपाली एकदलीय शासन मालिक वाद हिन्दु भित्र जातिय विभेद हुकुमी शासन थियाे सबै नराम्रो थिए

  • @jhalakacharya8196
    @jhalakacharya8196 3 месяца назад +1

    वाेल्न सिपालु र शब्द शिल्पी वेजाेड छ प्रचण्ड प्रधानमन्त्रीकाे ।विपीलाई महामानव भन्छन् समर्थकहरु।उनी वारे यसाे घाेत्लिने हाे भने जादुई स्वभाव Conceive हुन्छ।

  • @devidaspandey6387
    @devidaspandey6387 3 месяца назад +1

    पहिला बाबुराम काे फन्दा अहिले शेरे र केपी काे फन्दा मा सात बल्ढ्याङ लाेट्यौ बाबू भन्न भ्याए 🙏🙏

    • @devidaspandey6387
      @devidaspandey6387 2 месяца назад

      कमरेड प्रचण्ड जि तपाईंलाई धेरै धेरै धेरै धन्यवाद छ तिमिले जनयुद्ध मै राम्रो हिड्ने बाटो बिरायर नराम्रो हिड्ने बाटो समातियाे जसले गर्दा सर्वसाधारण जनताले सास्ती पाउञ्जि पाए पायौं बिनाकारण मिहिनेत गरेरै पशुबस्ताे जाेरेर प्रसस्त अन्न उत्पादनमूलक भएका थियौं सम्पूर्ण जनता आत्मनिर्भर र आत्मनिर्णयको बाटो समातेका नेपाली जनतालाई सहयोग र मलम लगाउन परै जाओस् उल्टै जनताको घर घरमा मट्टीतेल खन्याएर आगाे लगाउने जस्तै अग्नि कुण्डमा घ्यू हालेर ॐश्वाहा श्वाहा श्वाहा गरेउ बाहुनकाे छाेरा कम्युनिस्ट बनेउ अहिलेका तिम्रा प्रतिगामीलाई फाईदा पुर्‍याउने ठूलै सफलताको मौका दिनु बाहेक अरु किकल्प खाेजेन कमरेड प्रचण्ड तपाईंको कम्युनिस्ट बिचारले देस जनता लाई राम्रोसँग चिन्नै सकेन 👏👏👏👏👏

  • @parbatibasnet6938
    @parbatibasnet6938 2 месяца назад +2

    प्र चन्डले ले नै विधा देवि भन्डारि राष्ट्र पति भयकाे राेलपाकाि जनजाति महिला सभामुख बनायकाे हाे हरेक महिलाकाे अधिकार िलउने माअाेवादिले हाे तेस भन्दा पहिला कुनैपनि पाटिका नेताले महिला अधिकार काहा थियाे

  • @danbahadurdarji3910
    @danbahadurdarji3910 3 месяца назад

    I am proud to prachanda. You are best leader of Nepal.

  • @shreeramsilwal8207
    @shreeramsilwal8207 2 месяца назад +1

    😅

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +1

    छत एमालेको अिम्मतछ कसरीछ देश।हैन।भारतलाइ समेत हल्लाकैछ तपाइले सकेकोछ।कुरौटे बुढाहौ बिनाकामको कुरा येस्तो बोल्नत पाच बर्सका बच्चाले पनि जानेक‍छकी गफै गफले देश सके

  • @KailashRegmi-n6y
    @KailashRegmi-n6y 2 месяца назад +2

    Na kara ta pagal

  • @aadarshakulung3670
    @aadarshakulung3670 2 месяца назад +1

    नैतिकताहिन टाउकेहरु

  • @ParmanndaJoshi
    @ParmanndaJoshi 3 месяца назад +1

    राष्ट काे चिन्ताछैन कुर्चि फुत्केकाे पीडा मात्रै पाेख्दैछ प्रचन्ड मै राष्ट काे काम याहा सम्म गरेकाे छु नेपाली जन्ता काे लागि सिक्ष्या स्वास्थ निसुल्क गरेकाे छु नेपाली जन्ता ले मेराे मल्याङ्कन ग्रनु भन्ने ठाउमा केभन्दैछ मलाई प्रधानमन्त्री बाट हटायाे रे थुक तेराे भास्ण नलायक हरु

  • @NareshBudha-nb1nz
    @NareshBudha-nb1nz 2 месяца назад +1

    😅😅😅😅😅

  • @devidaspandey6387
    @devidaspandey6387 2 месяца назад +3

    पुर्व प्रधानमन्त्री प्रचण्ड ज्युयिनिहरुकाे कुरा नबुझिकन छिटै सत्ताको लागि र्याल चुहाउने काम र सजिलोसँग पत्याउन गरेउ भने एक पल्ट होइन सयौं पल्ट लाेट्छौ बल्ड्याङमा पर्छौ बरु प्रतिपक्षी मै बसेर देस र जनताको निम्ति शान्तिपूर्ण आवाजलाई प्रथामिकता देउ 👌👌👌

  • @Nabin-vloges
    @Nabin-vloges 3 месяца назад +2

    स्यालहरुको झुन्ड आकाशतिर अनुहार फर्काएर उलिरहेको दृश्यमा कसैलाई लुट्नहराउँदै को चिन्ता कसैलाई सिनो लुछ्न पाइन्छ भन्ने हर्शमा 😪😪👎️

  • @sthaapawn
    @sthaapawn Месяц назад +1

    sabai khachachad neta haru xan get well soon baristha chor neta haru kunai din na aawos netalai singadarbar bata thuter batoma rakher bancharo hanna naparos jantale

  • @BupendraSubedi
    @BupendraSubedi 2 месяца назад +1

    Parchanda kasari sorga gani 17000 manche mari aba prachanda narka ko bas hunu parchha

  • @sureshb.k7890
    @sureshb.k7890 2 месяца назад

    Adhikar bihin ka vagawan hajur

  • @TekbdPoudel
    @TekbdPoudel 2 месяца назад +1

    Jun word bolnu vayo tyo aitihasik word 6 , tapai ko karyakal 18 mahina ko gun garna yogya 6

  • @kumarmagar4422
    @kumarmagar4422 3 месяца назад +1

    Koshi hai dam banxa hola !!! Bhutani bando ho deshko lagi ghat kata Bata hunxa yastai Kam garxa yo oli le babal gafdera !!!!😮😮😮

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 2 месяца назад

    Sadai oli le hasauthe aaja prachanda le hasato

  • @sudhamalla3567
    @sudhamalla3567 2 месяца назад +1

    Aba fayrilathinay ki naae?k holi wine pani khana diyo?

  • @uttambasnet8739
    @uttambasnet8739 3 месяца назад +1

    Hatiyar r manis bharat bat ki america bat aayeko thiyo kamred ji ?

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 месяца назад +1

    अब 16 अायाे त

  • @premprasadsubedi5049
    @premprasadsubedi5049 2 месяца назад +2

    सरकारबाट बाहिरिनुको पिडा

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 месяца назад +1

    Narak parchnda

  • @RumanDanuwar-r6q
    @RumanDanuwar-r6q 3 месяца назад +1

    झापा लि हाे सर

  • @PabitraBohora-eg3ln
    @PabitraBohora-eg3ln 2 месяца назад +1

    ani tw pani tw chor hoss

  • @Hakimgaming9800
    @Hakimgaming9800 3 месяца назад +1

    म हासे घर मे हेरि रहे

  • @khadakshahi2234
    @khadakshahi2234 2 месяца назад +1

    Haha

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 2 месяца назад

    Manxe hasda ta ramro podekhimx tars....makune hasda ta Khai ke bhanu

  • @jangarawat7979
    @jangarawat7979 3 месяца назад +1

    Parchnda hereko harai

  • @dilliramchaudhary6714
    @dilliramchaudhary6714 3 месяца назад +1

    Parchand ko buddi chakma turuntai sainik sasan lagaunu pardaina raxesko raja

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 2 месяца назад +1

    अर्काको पार्टी कब्ज। गर्ने नियोजित को परिण।म सत्त। गयको आर्कोस